मध्य रातमा Durga Prasai ले मच्चाए हङ्गामा,Kp Oli ले कुलमान घिसिङ्गलाई नचलाउनु भन्दै आगो Durga Prasai

  Рет қаралды 195,988

KTM Sanchar Tv

KTM Sanchar Tv

Күн бұрын

#durgaprasai #kpoli #rabilamichhane #prachanda
मध्य रातमा Durga Prasai ले मच्चाए हङ्गामा,Kp Oli ले कुलमान घिसिङ्गलाई नचलाउनु भन्दै आगो Durga Prasai
KTM Sanchar Tv को आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय KTM Sanchar Tv मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः 9849208767
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना अबाउट नेपालका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
rabi lamichhane,rabi lamichhane speech,rabi lamichhane news,rabi lamichhane latest news,rabi lamichhane live,rabi lamichhane interview,rabi lamichhane chitwan,rabi lamichhane updates,rabi lamichhane latest speech,rabi lamichhane biography,rabi lamichhane thankyou speech,rabi lamichhane speech in parliament,rabi lamichhane parliament speech,nepal's sc dismisses rabi lamichhane,rabi lamichhane speech in parliament today,rabi lamichhane song

Пікірлер: 331
@user-vu6tb3hg9f
@user-vu6tb3hg9f Ай бұрын
सम्पुर्ण जनजाति ,आदिबासि ,दलित ,मधेसि ,मुस्लिम सबै हामी कुलमान कै पक्षमा रहन्छाै उज्यालाेकाे ज्याेति नै कुलमान हाे 🇳🇵🇳🇵💪💪💪
@tektamang1817
@tektamang1817 Ай бұрын
❤❤❤❤❤❤❤UA1sss100
@hemrai9361
@hemrai9361 Ай бұрын
Andoolan ma jau na saboi kulmanko support ma
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq Ай бұрын
हो हो अभियन्ता श्री दुर्गा प्रसाई को अभिव्यक्ति एक दम सहि र सत्य छ । धन्यवाद ।
@tejendramanmalla7072
@tejendramanmalla7072 Ай бұрын
राजिनामा समाधान हैन, निती-नियममा रहि पछि नहटि डटेर सामना गर्न सक्नु पर्छ, कुलमानले। अन्याय गर्नेसंग हट्ने हैन डट्ने हो।
@devishrestha9778
@devishrestha9778 Ай бұрын
दुर्गा दाइ को कुरा सहि हो नि।पैसा नतिरिकन बिजुली जडान गर्नु सरसर भ्रष्टाचार हो। कुल मान जि निर्णय सहि हो।
@deukumarTamang-v9y
@deukumarTamang-v9y Ай бұрын
लौ हेरौं त दुर्ग प्रसाईं ज्यु। नेतृत्व परिबर्तन गरे मा सबै नेपाली जनता तापाइको पछि लाग्नेछ।
@JyotsanaAle
@JyotsanaAle Ай бұрын
यो बिजुली को पैसा मिनाहा गरे सम्पुर्ण जनता सडकमा उत्रिए र आन्दोलन गर्नु पर्छ
@bindrakulung1708
@bindrakulung1708 Ай бұрын
हजुर सहि बिचार अहिले बालेन माथी दमन गरिरहेको छ ।त्यहापनी आम जनताको साथ आवश्यक छ जस्तो लाग्छ।
@bishnusingh-k2o
@bishnusingh-k2o Ай бұрын
कुलमानले राजिनामा दिने होईन। कुलमानले प्रधानमन्त्रि ओलीबाट २२ अरब बत्तिको बिल नतिर्नु भन्ने लिखित आदेश लिनुपर्छ। अनि त्यसलाई सार्वजनिक गरिनु पर्छ। अनि जनताले सडकबाट कारवाही गर्नेछन।
@manbahadurtamang9010
@manbahadurtamang9010 Ай бұрын
जय कुलमान । गफाडी भ्रष्टचारी के पी ओली मुर्दावाद ।
@gautam_cg
@gautam_cg Ай бұрын
कुलमान घिसिङ को निर्णय १००% सही हो
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
दुर्गा प्रशाइजीको आवाज हरेक देशभक्त नेपाली नागरिकहरूको आवाजहो । अव हरेक देशभक्त नागरिक एकजुट भएर भ्रष्ट, भुमाफिया र मानव तस्करहरू विरुद्ध तेश्रो जनआन्दोलन गर्नुपर्छ ।
@mamahajur121
@mamahajur121 Ай бұрын
देशको हालत देखेर दु:ख लागेर आउँछ जो आए पनि देश र जनताको अवस्था झन नाजुक भयो कोहि त आउनु पर्यो जय दुर्गा ?
@binabina7708
@binabina7708 Ай бұрын
काङ्ग्रेस र एमाले याे देशका राष्ट्रघाती बिदेशिका गुलामहरु हुन यिनिहरुबाट कुनैपनी देश र जनताकाे बिकाश हुदैना ।हर,हर , दुर्गा ,,, घर,घर ,दुर्गा ।
@user-lj6rt6fc5u
@user-lj6rt6fc5u Ай бұрын
जय होस् कुलमान घिसिङ ❤❤❤❤
@ramchandrashrestha8482
@ramchandrashrestha8482 Ай бұрын
सक्छौ भन्ने के पि लाइ राजिनामा दिन लगाएर नै सल्ताउनु नत्र कुलमान लाइ हराउने होइनन्।
@user-ls3cx3qr1u
@user-ls3cx3qr1u Ай бұрын
दुर्गा प्रसाई जिन्दाबाद 🎉🎉🎉❤
@user-rg5is3pj5e
@user-rg5is3pj5e Ай бұрын
एकदम सही भन्नुभयो हजुरले जनमत संग्रह को चुनाव हुनु अति राम्रो
@MeyauMeyau2.0Club
@MeyauMeyau2.0Club Ай бұрын
दुर्गा प्रसाईं भनेको देश र जनताको लगि दोस्रो पृथ्वीनारायण हो म हल मलेसिया छु आस भनेको दुर्गा प्रसाईं को हो देशमा राजा र दुर्गा प्रसाईं एक ठाउम हुनु पर्छ 🙏🙏🙏🇳🇵🇳🇵नेपाल बचाउनु पर्छ
@prahaladthapa7961
@prahaladthapa7961 Ай бұрын
अब दलित, जनजाती, मधेशी, सम्पूर्ण नेपाल आमाको रक्षा गर्न यो लुटतन्त्रका मतियार सबैले बुझी सकेका छन । अब ईमानदारी , राष्ट्र प्रेमी , नैतिकवान, बौद्दीक , समाजसेबी र सम्पूर्ण तराई , हिमाल र पहाडका सबै एक जुट भयर घुमाई घुमाई लुट्ने तन्त्र नहटायसम्म हामी सम्पूर्ण नेपालीले दुख पाइरहनेछन । कुलमान जी नभयको भय देश अहिलेसम्म अन्धकारमा रहने घाम झै छर्लङ्ग छ, सम्पूर्ण जात जाती धर्मं र हरेक क्षेत्रबाट एक भयर समर्थन गर्नुपर्छ ।
@सुन्दरमन्
@सुन्दरमन् Ай бұрын
दुर्गा जी पुण्य गौतम ले दुर्गा फरार भन्दैथियो मीडिया मा त्यसको मुख बन्द गर्नुस्
@trustme145
@trustme145 Ай бұрын
हामी नेपाली जनता ले पाएको एक मात्र ठूलो आवाज उठाउने तपाईं मात्र हो दाई मारवाडी को राज भएको छ नेपाल मा अब अन्त्य को जरुरी छ। हाम्रो देश मा आएर हाम्रै राष्ट्र सम्पति घर बास नै मारवाडी को हात मा छ। सबै ले आँखा खोल्ने पर्छ गास बास कपास जोगाउने हो भने दुर्गा दाई लाई सपोर्ट र साथ दिऊ।
@rajeshkc9504
@rajeshkc9504 Ай бұрын
हो यसरी उठाएर जनतालाई दिने हो, राष्ट्रको ढीकुटीबाट होईन । अझ नेताहरुले गरेको घोटला फिर्ता गराई राष्ट्रको ढीकुटी बढाउनु पर्छ ।
@karanrai9302
@karanrai9302 Ай бұрын
स्वाभिमान स्वाछ नेपाली मन मुटु भएकाे दुर्गा प्रसाईं अर्गानिक नेता हुँन अब हामी सबै मिलेर याे राष्ट बनाउँनु दिनु पर्छ।देश र जनताकाे लागि एउटै अन्तिम उत्तम बिक्लप हाे।
@user-ly6cv2kd7c
@user-ly6cv2kd7c Ай бұрын
जे भन्नुभयो 100%ठिक भन्नुभयो धन्यवाद।
@AsNew-zh1kn
@AsNew-zh1kn Ай бұрын
नेपालको जनताहरू नि बङ्गला जस्तोको हो के बंगला जस्तो एक हो एक कुनै पार्टीको मुखमा एक हो त अनि हो रहेछ भन्नु पर्यो
@mangalshahi2427
@mangalshahi2427 Ай бұрын
फुल सपोट छ😊
@nomrajchidi5592
@nomrajchidi5592 Ай бұрын
jजय दुर्गा प्रसैई ❤❤❤
@madhumugatati6354
@madhumugatati6354 Ай бұрын
दुर्गा दाइकाे याे कदम एकदम सहि छ बर्तमान प्रधानमत्रि भनाैदाे देश द्राेहि केपिवलिलाई जिउदै जलाउनु पर्छ अब जनता चुप बस्न हुदैन नत्र अलि अलि बाकि भएकाे देश याे दलालले सक्छ
@gopalmanshrestha4624
@gopalmanshrestha4624 Ай бұрын
जय दुर्गा
@user-xu8dr4xk3s
@user-xu8dr4xk3s Ай бұрын
जय जय दुर्गा दाई जिन्दावाद जिन्दावाद 🙏🙏🇳🇵🇳🇵
@sherbahadurshahi4361
@sherbahadurshahi4361 Ай бұрын
यही रफ्तारमा जाने हो भने यी अपराधीहरुको अन्त निश्चित छ । जय सनातन ।
@anildewan8352
@anildewan8352 Ай бұрын
हाेनि बिल तिरनु लगाउनु परने बेला छुट गराउनु तेस लाई लाज लागदैन नछाेडनु हाेस durja सर याे चाेर हरू लाई
@DepakVhata-jp8cr
@DepakVhata-jp8cr Ай бұрын
Good
@LankaPakhrin
@LankaPakhrin 29 күн бұрын
Durhlga prashai jindabadh❤❤❤❤❤
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy Ай бұрын
बिजुली को पैसा नतिर्ने ले उधोगि ले टेक्स छलि कति गरेका होला ,देश तेसैडुबेको रेनछ, नेता र माडवारी ले देस कङगाल बनाए को रछ
@user-qj1mq6gl9u
@user-qj1mq6gl9u Ай бұрын
दुगा प्रसाई ले सहि कुरा गनु भयो गुड
@DikshantRana-oj1zg
@DikshantRana-oj1zg Ай бұрын
DURGA PRASAI 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@AsNew-zh1kn
@AsNew-zh1kn Ай бұрын
कहिले बोल्छ दुर्गा पर्छ केपीको विरोधमा कहिले बोल्छ रविको विरोधमा कहिले बोल्छ प्रचण्डको विरोधमा कहिले बोल्
@summershrestha7302
@summershrestha7302 25 күн бұрын
🎉🎉🎉🎉🎉🎉congratulations sir hajur lai 🎉🎉
@damberkami454
@damberkami454 Ай бұрын
Good luck Durga sir 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-zj6jd6th8g
@user-zj6jd6th8g Ай бұрын
Sahi ho durga is king👍️👍️
@rajprasain9663
@rajprasain9663 Ай бұрын
हरेक देश भक्त जनताले बालेन दुर्गा जस्ताले हरुलाई साथ दिनु पर्छ💪💪
@user-rr5jo5kc1y
@user-rr5jo5kc1y Ай бұрын
Durga dai jay ho
@netrabasnet9640
@netrabasnet9640 Ай бұрын
दुर्ग जीउ तपाई साचै राष्ट्र र जनता प्रति बफादार होभने ल राष्ट्र लाई बचाउन एक पटक राष्ट्र र जनताचाने एक हुनुसनत आधीबेरी लेउनजरूरीछ युटुप मात्र करायेर हुदैईन राजा सहीत को प्रजातन्त्र लेउनत नागारीकता एमसीसी र एसपीपी खारेज गर्नुपर्छ खैकोहीपनी बोलदैईनन अनी सबैईले लुटीखाने र बारगेनीङग मात्र देखीयो
@dilliram6586
@dilliram6586 Ай бұрын
हाेनि दुर्गा जी तपाईं जनताको पक्षमा काम गर्नुस
@subashtamang9350
@subashtamang9350 Ай бұрын
जय दुर्गा सर ❤❤❤
@parkashshahi-ij6bk
@parkashshahi-ij6bk Ай бұрын
good 🎉🎉🎉🎉🎉salute xcha mero jhanta ko agadee jhanta koawaaj uthaunea durgha gee lie uchha saman ghardaxchu❤❤❤❤❤❤❤
@rajanajay4213
@rajanajay4213 Ай бұрын
जय नेपाल🙏
@user-ud6rp8xr5o
@user-ud6rp8xr5o Ай бұрын
जय दुरका सर 💪💪💪💪💪💪💪💪🙏🙏🙏
@AtalGurung-ef9zp
@AtalGurung-ef9zp Ай бұрын
Kulman sir jindabad durga sir jindabad🙏🙏🙏🙏
@netraprakash6561
@netraprakash6561 Ай бұрын
जय Nepal
@amarkunwar844
@amarkunwar844 Ай бұрын
सही कुरा दुर्गा सर काे
@rajanajay4213
@rajanajay4213 Ай бұрын
हे ईश्वर देश बचाउ
@JagatBahadurEdhingo
@JagatBahadurEdhingo Ай бұрын
Yes Durga G
@bikashtamang2272
@bikashtamang2272 Ай бұрын
सहि हो दुर्गा
@shreeramthapa6885
@shreeramthapa6885 Ай бұрын
परसाईकाे भनाइ ठिक हाे। जय कुलमान ।
@NagendraRayamajhi
@NagendraRayamajhi Ай бұрын
You are right sir
@user-nf2uc9gt2o
@user-nf2uc9gt2o Ай бұрын
जय दुर्गा प्रसाई
@user-vx8vv5wm7j
@user-vx8vv5wm7j Ай бұрын
Akdamai sahi kura ho sir 5:00 5:02.
@sunitarai8428
@sunitarai8428 Ай бұрын
Right
@yubrajgharti7959Yubraj
@yubrajgharti7959Yubraj Ай бұрын
कुलमान उज्यालोको देउता हुन।❤❤
@shyamshrestha8222
@shyamshrestha8222 Ай бұрын
Couragious gentlemen
@mohansah6291
@mohansah6291 Ай бұрын
So good kura
@binodshrestha2524
@binodshrestha2524 Ай бұрын
Thank you Durga parsai sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gopalachhami773
@gopalachhami773 Ай бұрын
Durga Dai JindaBaaD
@sagarsagar-ud4lo
@sagarsagar-ud4lo Ай бұрын
Good❤️❤️👍👍👍👍👍👍
@BarsaRegmi-u5f
@BarsaRegmi-u5f Ай бұрын
Good 🎉🎉
@BishnuPokharel-yc9mo
@BishnuPokharel-yc9mo Ай бұрын
कुल मान लाइ हाफ्नो काम गर्न दिनुपर्छ हस्तझेपगर्नपाइदैन
@umarijal5940
@umarijal5940 Ай бұрын
Right right
@padamuraw5759
@padamuraw5759 Ай бұрын
Jay duruga
@chandramanandhar7298
@chandramanandhar7298 Ай бұрын
एमाले मा लागेका नेपाल भरिबाट जतिपनि छन सबैजना मिलेर एमाले पार्टि परित्याग गरौ र काङ्ग्रेस लाइ पनि बहिस्कार गरौ
@kedarkandel229
@kedarkandel229 Ай бұрын
Right sir
@user-sy6ey9nk4z
@user-sy6ey9nk4z Ай бұрын
के पि अोली तस्कर र भष्टहरुको नाइके बिधुतको बतिस अरब खाएको ले पर्माणत भयो एमाले कागेस भष्ट पाटीको सरकारबाट नेपालर नेपाली लाइ फाइदा छैन नेपाली जनता सजक हओ
@bhimacharya7680
@bhimacharya7680 Ай бұрын
मध्यराताँ,हगांमा, मच्चाए पछि, सुत्ने चैं,दिनभरीहोला।
@creatorgg4078
@creatorgg4078 Ай бұрын
Ekdam sahi ho
@AsNew-zh1kn
@AsNew-zh1kn Ай бұрын
तिमीहरू पनि नेपालको जनताहरु एक बंगलादेशको जस्तो हो क्या ए कसैको मुख नहाएर।
@pubggameingvideo5962
@pubggameingvideo5962 Ай бұрын
Sahi bolxa durga
@rajkumarpudasaini7868
@rajkumarpudasaini7868 Ай бұрын
❤❤❤❤❤
@ShyamPoudel-kk3yj
@ShyamPoudel-kk3yj Ай бұрын
Good .
@lelagm7956
@lelagm7956 Ай бұрын
गिरिवन्धु वली मुर्दावाद दुर्गा जिन्दावाद
@user-iv7it5qw3r
@user-iv7it5qw3r Ай бұрын
Good duraga daie
@user-tx3uv6wj5c
@user-tx3uv6wj5c Ай бұрын
right
@singhabdrthapa3668
@singhabdrthapa3668 Ай бұрын
Durga Prasai Jindabad😊
@tilkhoria
@tilkhoria Ай бұрын
जनताले राज्यको तर्फबाट हुदैआयको भ्रसटचार; भू माफिया; राष्ट्रदोहन जस्ता जघन्य कुकार्य र जनताले र्भोग्नुपरेको चरम दु:ख र ज्यादतीले पिल्सियको कष्टप्रद पिडाको आक्रोस रियलमा उत्रियको दीन सामान्य विचारले कल्पना गर्न गारो पर्ला!
@khadakdarlamimagar6274
@khadakdarlamimagar6274 26 күн бұрын
दुर्गा दाइ हाइ हाइ
@tilakbahadurkhatri3127
@tilakbahadurkhatri3127 Ай бұрын
Durga is 100% right men
@mithilapradhan4866
@mithilapradhan4866 Ай бұрын
सत्य बाेल्दै हुनुहुन्छ दुर्गा ज्यु आेलि काे निजि सम्पति बिजलि सरकार काे ऐति धेरै पैसा नतिर्नु पर्ने दलाल केपि कस्तो प्रधान मन्त्री पाऐछ याे देश ले जनता झनै अभागी बुढाे नेता हरू लाई त्रिशूली बगाउनु पर्ने
@mukundagajurel3937
@mukundagajurel3937 Ай бұрын
Kulman salute No resign. Save the Nation Prof.Dr.Mukunda Gajurel
@BaldevBhatt06
@BaldevBhatt06 Ай бұрын
नालायक सरकारले सामाजिक सुरक्षा भत्ता, पेन्सन खाने वालाहरु माथी छानबिन गरेको छ यहि श्रावण १गते बाट रास्ट्रीय परिचय पत्र नं अनिवार्य
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg Ай бұрын
केपि ओलिको अराजक गतिविधि लाइ अन्त्य गरौ।कुनै दल पाटि बिहिन स्वतन्त्र ब्यबस्ताको निर्माण गरौ।
@user-di1wi7vn5x
@user-di1wi7vn5x Ай бұрын
Durga dai. King.
@KhesmanTamang
@KhesmanTamang Ай бұрын
कुलमान घिसिङ जिन्दाबाद्🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ThamGurung-hs8br
@ThamGurung-hs8br Ай бұрын
दुर्गा प्रसाईको भनाई एक्दम ठिक छ।
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 Ай бұрын
दुर्गा प्रसाइ जिन्दावाद
@user-tl1tr8iz3j
@user-tl1tr8iz3j Ай бұрын
Bhabastha farnu parxa Ra hunuparxa Durga ji hami hjr KO sath ma Chu🙏🇳🇵
@Rupesh-s2f
@Rupesh-s2f Ай бұрын
Right❤
@sTrAnGer1437
@sTrAnGer1437 Ай бұрын
Tara kulman ley rajinama dinu hudaina ...
@SanjuChhetri-ic4wt
@SanjuChhetri-ic4wt Ай бұрын
❤❤ Durga sir is best
@user-ex2zg8dz8q
@user-ex2zg8dz8q Ай бұрын
Aaba Durga parsai ra kesav bista ek hunuparxa 🌈
@PrempkpPrabhat
@PrempkpPrabhat Ай бұрын
Good 👍🏽👍🏽👍🏽👍🏽
@SitaKc694
@SitaKc694 Ай бұрын
good
@DurgaBahadur-vy4lg
@DurgaBahadur-vy4lg Ай бұрын
केपी चोर मरेपछि मात्र नेपाल को जनताले सुख पाउँछ।
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 39 МЛН
SCHOOLBOY. Последняя часть🤓
00:15
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 16 МЛН
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 25 МЛН
DURGA PARSAI || NET WORTH
5:53
Narad Ojha
Рет қаралды 461 М.
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 39 МЛН