मदिरा || Madira || Divine Wine by Nawaraj Parajuli

  Рет қаралды 81,159

Nawaraj Parajuli

Nawaraj Parajuli

Жыл бұрын

#madira #nawarajparajuli
Poetry / Peformance : Nawaraj Parajuli
Backing Score : Rhythm Kandel
Video : Roshan Adhikari and Rhythm Kandel
Lyrical Video: Yogesh Dahal
Thumbnail Design : Lenin Banjade
his poem is officially uploaded in this channel. Replication in any form is not permitted.

Пікірлер: 235
@namuna___chhantyal2665
@namuna___chhantyal2665 Жыл бұрын
तिम्रो कविताको बयान अंकले गर्न नसकु तिमिले बोलेको शब्दमा दिभाइनको बास हुनु तिम्रो कविता सुन्दा भर्पुर ज्ञानले मातु म मद्दत गरुम दत्तचित्त भै , मद्दतले मातु म !
@zaytunkshetri1282
@zaytunkshetri1282 Жыл бұрын
तपाई केवल कविताका लागि मात्र जन्मिनु भाको हो दाई नेपाली साहित्य आकशका चम्किला ⭐ तारा
@abijeet2000
@abijeet2000 Жыл бұрын
स्वयम्बर गरूँ म स्वयं मेरो, स्वयं गरु विदाई! त्यो ढोकामा परम् स्वयं ले गर्ने स्वागत ले मातु म!!
@ArtsySmriti
@ArtsySmriti Жыл бұрын
म कमजोरलाई नजितुँ , मेरो कमजोरीलाई जितुँ हरेक हारमा हरि पाउने हर्कतले मातुँ म मद्दत गरूँ म दत्तचित्त भै, मद्दतले मातुँ म !🕊️♥️
@gorakhbahadurnepali3900
@gorakhbahadurnepali3900 Жыл бұрын
youtube.com/@sgcreation7779
@Mahimapoudel
@Mahimapoudel Жыл бұрын
तपाइको शब्दको गहिराइलाइ मनले सजिलै बुझ्ने रहेछ ।❤️
@thenepaleselifestyle4392
@thenepaleselifestyle4392 Жыл бұрын
Agreed
@gorakhbahadurnepali3900
@gorakhbahadurnepali3900 Жыл бұрын
youtube.com/@sgcreation7779
@bikramchetry9824
@bikramchetry9824 11 ай бұрын
​@@thenepaleselifestyle4392😊😊lw02z
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 11 ай бұрын
हजुरको शब्द शब्दले यो मन सारै जलाउछ म पनि मन भित्रको ज्वालाहरु फोरु जस्तो लाग्छ | सधै हजुरको यस्तै अझै मिठो कोसेली पाइरहु जस्तो लाग्छ |
@prashantvlog885
@prashantvlog885 Жыл бұрын
कोइ हाँस्ने कारण बनूँ,कोइ रोए करुणा बनूँ अरुलाई बचाउन यति खर्चू कि बचतले मातूँ म मद्दत गरु म दत्तचित्त भई मद्दतले मातूँ म आहा!कति सुन्दर शब्द,लेख रचना
@biswajidbaskota2108
@biswajidbaskota2108 Жыл бұрын
मातदिन म मात्नु परे तपाइँको कविताले मातु म ....!! संसार ढाक्ने कविता..!! ❤️
@sahishnusharmarahasya9017
@sahishnusharmarahasya9017 Жыл бұрын
राती नवराज पराजुली नसुनी निद्रा नै पर्दैन निदाउनलाइ नवराज पराजुली सुन्नै पर्ने लतले मातुँ म
@sumanregmi4482
@sumanregmi4482 Жыл бұрын
कोई हांस्ने कारण बनउ्ं, कोई रोय करूणा बनुउ्ं अरुलाई बचाउन यति खर्चु कि बचतले मातुं म 🙏🌹👌❤️❤️❤️❤️😍💐
@gorakhbahadurnepali3900
@gorakhbahadurnepali3900 Жыл бұрын
youtube.com/@sgcreation7779
@garimahumagain901
@garimahumagain901 Жыл бұрын
हजुरका हरेक शब्दले कतिबेला ध्यानमग्न बनायो पत्तै भएन । बयान गर्ने शब्द नै भएन। बस् निशब्द !!!♥️🕉️🙏✨
@kalpanachalise2487
@kalpanachalise2487 Жыл бұрын
Nawaraj parajuli लाई चिनाउनु भएकोमा नवीन बन्जाडे लाई धेरै धेरै धन्यवाद। उहाँले नै पहिलो पटक Nawaraj parajuli को यस्तै भिडियो देखाउनु भएको थियो। त्यसपछि मैले पनि सुन्न थाले। र आजकल बानी जस्तै परेको छ।
@Bloomingday12
@Bloomingday12 Жыл бұрын
कति मन पर्यो भनेर व्यक्त गर्ने शब्द भेटिन।
@Rover711
@Rover711 Жыл бұрын
मनको पनि गहिराई हुन्छ अनि त्यसलाई छुन सकिन्छ त्यो हजुर बाट बुझेको छु 😍
@bhadragharti7434
@bhadragharti7434 Жыл бұрын
वाह! असाध्यै मन पर्ने कवि । कविताले मन लुट्यो।
@Mamtaa22
@Mamtaa22 Жыл бұрын
हरेक लाईनमा मेरै मनका कुरा भनिरहनु भएको छ झै भयो दा 💖💖 मत एतै कतै हराएछु आफै सङ हराएछु हजुरको हरेक सब्दमा हराएछु !🙏
@SeeKam
@SeeKam Жыл бұрын
तिमिसँग बोल्दा मन खुसी होस् नबोल्दा मौन खुसी। ❤❤
@pujabharadwaj
@pujabharadwaj Жыл бұрын
❤️🌼☘️🍁... हरेक पंक्ति आफैंमा अलौकिक , उत्कृष्ट र अर्थपूर्ण छन्,...सबैभन्दा मन परेको पंक्ति याे हो भनेर भन्नु , मन परेको पंक्तिमा आफूलाई पाउनु हो सायद ........ सबैभन्दा मन परेको पंक्ति याे हो भनेर राख्नु अर्को अर्थपुर्ण पंक्तिको मन दुखाउनु हो , झैं लाग्यो......... मैले कूनै पनि गहिरा , अलौकिक अनी अर्थपुर्ण पंक्तिको मन दुखाउनु चाहिंन................................
@SunilChaudhary-rl6sn
@SunilChaudhary-rl6sn Жыл бұрын
"म कम्जोरलाइ नजितु ,मेरो कमजोरीलाई जितु हरेक हारमा हरि पाउने हर्कतलाइ जितु म" 💗💗💗
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali Жыл бұрын
मदिरामा मातेर आफ्नो चित्त बेचेर घरको बाघ बनेका हजारौं मदिरा प्रेमी हरु लाई नमन ,बनको को स्याल अनि घरायसी बाघ भनेर बाच्नु होला प्रत्येक साँझपख मदिरा रुपी भिटामिन लिएर आफ्नो मर्दाङी देखायेर ''मदिरा क्लव ''चलाउनेहरु लाई सलाम नमस्ते छ तमिहरु लाई 🙏🙏🥃🍸🍷🍻🍺🍾🥂🍹🍶
@nirmalarai7265
@nirmalarai7265 Жыл бұрын
कोई हाँस्ने कारण बनुँ,कोइ हाँसे करुणा बनुँ म। खोई के भनुँ हजुरलाई? मन्त्र भनुँ कि,गुरु भनुँ म।🙏
@ramsharansapkota6046
@ramsharansapkota6046 Жыл бұрын
मेरो नशा भित्रको रगत हो नबराज पराजुली , i love u always
@dipenbirahang
@dipenbirahang Жыл бұрын
तपाईं मेरो जिवनको प्रेरणा हो ॥ जो यि तपाईंको शब्द मेरो कानको गहिराई मा गुन्झिन्।। ॥एक्लै॥ भन्ने त कविता एकदमै राम्रो।।। मलाई मै जागिर दिन्छु मलाई मै तलप दिन्छु मलाई म हुनलाई चाहिने जति सब दिन्छु हरेक दिन अलक दिन्छु Wow🙏🙏😘❣️🔥
@shubhambhusal9313
@shubhambhusal9313 5 ай бұрын
फेरी सुन्न मन लागेर आइहाले❤❤
@jarenlimbu8669
@jarenlimbu8669 6 ай бұрын
Tapaile harek Kabita mero lagi lekhnu bhaye jastai lagxa.. ati sundar .. har sabda le mero antar aatmalai kap kapai dinxa.
@narayan4416
@narayan4416 Жыл бұрын
हजुर को सोच कति गहिरो छ, गहिरो छ हजुरको विचार । हजुर ले टिपेका शब्द तरंग का कम्पन ले माँतुउ म 🙏🏼
@MRTagro2080
@MRTagro2080 Жыл бұрын
सबै पंक्तिहरुले हरेक पल लाई विउताउदै कबिता मार्फत जिन्दगि पढाउने एकमात्र कविशिक्षक तपाईं लाई सुभकामनाकाे । तपाईले देखाएकाे बाटाेमा हिड्न सकु ।
@purplecolor3078
@purplecolor3078 Жыл бұрын
मैले आर्जेको आज लाई ..शब्द दामी लाग्यो ! एकदमै राम्रो कबिता कवि जी ।❤️❤️
@sunilkdhakal5274
@sunilkdhakal5274 Жыл бұрын
मातेर म झुक्दाखेरी पनि यहाँ, उठोस् कसैको शिर नमात्नु मातिसकेपछि इज्जतले मातूँ म, मन्दिर हुँ म म दिईरहु, म दिईरा बेला मदिरा हुँ दिनुको, सिद्दिनुको मदले मातु म #Madira 😳😳
@maheshrai910
@maheshrai910 Жыл бұрын
Such wonderful line with complicated thoughts..madira ##
@prabintamang4
@prabintamang4 Жыл бұрын
दाइ हजुर गद्य प्रति आकर्षित हुनुहुन्छ भन्ने हजुरको पद्य कवितामा झल्किन्थ्यो; यो पालि खुलस्त प्रस्फुटित भएको सुनेर आनन्द लाग्यो।
@sarojsharma5895
@sarojsharma5895 Жыл бұрын
मैले आर्जेको आजमा हिजोले रजाई नगरोस् विगतलाई त्याग्न सक्ने तागतले बाँचु म 🌱 Listening him when I was in grade IX, thanks I found him then.
@sanobhai8810
@sanobhai8810 Жыл бұрын
अरु केही नहुँदा पनि मसँग,नहुनु भइरहोस कहिले काहि त यत्ति नहोस कि, फुर्सदले मातुँ म🙏🙏
@ramneupane8333
@ramneupane8333 Жыл бұрын
कति मिठो कबि ज्यु दिलखुस भयो 😍😍
@songgeet9236
@songgeet9236 Жыл бұрын
प्रत्येक शब्द शब्द मिलाएर बुट्टा भरेका वाक्यहरु दिलभित्र दिललाई सुकुन मुल्ने गरि टाँसिने गर्छन्, लाग्छ यी टाँसिएका शब्दहरु सबलाई मैले बुझेजस्तै, मलाई छोएजस्तै एकएक लाई भन्न मन लाग्छ । Love You 😘😘😘
@dibayasunar2962
@dibayasunar2962 Жыл бұрын
यो मदिरा असाध्यै आध्यात्मिक , पर्यावरण मैत्री, नसालु ,ज्ञानवान, ईज्जतदार, सुविचारित छ । वाह ‌‌। इज्जतले मातु म। कमजोर सँग निजतु अाफ्नाे कमजोरीसंग िजतु म। मदिराका हरेक शब्द चैन स्पर्शी छन् ।
@gorakhbahadurnepali3900
@gorakhbahadurnepali3900 Жыл бұрын
youtube.com/@sgcreation7779
@santoshadhikari1
@santoshadhikari1 Жыл бұрын
I want the citizenship of this Universe. The Soulful Universe of Eternity.
@RoshanKhadka99
@RoshanKhadka99 Жыл бұрын
सधैं झैं पहिल्यै लाइक गरेर भिडियो हेर्न लागे म। Coz Nawaraj dai nerver disappoint us.
@SunilChaudhary-rl6sn
@SunilChaudhary-rl6sn Жыл бұрын
"मैले आर्जेको आजमा हिजोले रजाइँ नगरोस् बिगतलाइ त्याग्न सक्ने तागतले मातु म"💓💓💓
@binodpokharel4674
@binodpokharel4674 Жыл бұрын
जय होस
@aadityaadhikari3751
@aadityaadhikari3751 Жыл бұрын
शब्द भित्र शब्दका मार्मिक शब्दले मातुँ म
@deepakbhattarai7446
@deepakbhattarai7446 Жыл бұрын
म कमजोरलाई नजितूँ, मेरो कमजोरीलाई जितूँ हरेक हारमा हरि पाउने हर्कतले मातूँ म मद्दत गरूँ म दत्तचित्त भई, मद्दतले मातूँ म।❤❤ मैले आर्जेको आजमा हिजोले रँजाइ नगरोस् विगतलाई त्याग्न सक्ने तागतले मातूँ म मद्दत गरूँ म दत्तचित्त भई, मद्दतले मातूँ म।🙏🙏🙏🙏🙏
@sndpdwag_7511
@sndpdwag_7511 Жыл бұрын
जोसंग बोल्दा मन खुसी होस्, नबोल्दा मौन खुसी त्यस्तो संगीसंगाको संगतले मातु म
@keshavpoudel1222
@keshavpoudel1222 Жыл бұрын
What a masterpiece it gives different Experience to understand your words. keshav989
@kisan_shorts
@kisan_shorts Жыл бұрын
तपाईका सब्द अनी बाचन 🌹 सधै सीधै तीर बनेर यो कोमल हृदय 💙 खोप्न आऊछ, अनी झसंग हुन्छ र सरीर भरी भररर काँडा ऊम्रीन्छ र आनन्द आऊछ ♥️♥️
@gopu145
@gopu145 Жыл бұрын
युवा हरुको र्पेरना हो हजुर ।Dai 🫰🫰🕉️💓🤞
@lokraj58
@lokraj58 Жыл бұрын
म कमजोरलाई नजितुं, मेरो कमजोरी लाई जितुं ❣️❣️
@ishukhatri27
@ishukhatri27 Жыл бұрын
मद्दत गरुँ म दत्तचित्त भै मद्दतले मातूँ म । ❤️
@parasthapaofficial345
@parasthapaofficial345 Жыл бұрын
आखाले भेट्ने आसा नदेखु म ¡ बरु निरासा खप्ने आदत बनाई देऊ 🤔 आव यति होस् , निरासा नै हुला म भन्ने आसाले मातु म!!
@kavibishal946
@kavibishal946 Жыл бұрын
Navraj sir love from Sikkim Hajur kai naya kavita Ko pratikxa ma Thea ❤️
@nawazsarif4477
@nawazsarif4477 Жыл бұрын
कोइ हाँस्ने कारण बनूँ,कोइ रोए करुणा बनूँ अरुलाई बचाउन यति खर्चू कि बचतले मातूँ म मद्दत गरु म दत्तचित्त भई मद्दतले मातूँ म आहा!कति सुन्दर शब्द,लेख रचना💕
@gorakhbahadurnepali3900
@gorakhbahadurnepali3900 Жыл бұрын
youtube.com/@sgcreation7779
@nabinkishworkhadka3621
@nabinkishworkhadka3621 Жыл бұрын
म हराएको छु ती शब्द शब्द भित्र ।
@pawanprasai9090
@pawanprasai9090 Жыл бұрын
❤️❤️❤️❤️🙏 भाङ्ग खाए पछिकाे भान भयाे जति खाएनी नअगाए जस्ताे वा वा
@swostikapoudel1413
@swostikapoudel1413 Жыл бұрын
हरिको बासुरि झै तपाईंको हरेक शव्द-शव्दले मतायो 😍 ठक्कर खाएको मनमा पनि रहर को उन्मात निम्त्यायो 😍
@gorkhalimotorcycleparts1969
@gorkhalimotorcycleparts1969 Жыл бұрын
मन्दिर हु, म दिई रहु,म दि'रा बेला मदिरा हु दीनु को सिद्दिनुको, मतले मातु म मद्दत गरु म दत्तचित्त भई, मद्दतले मातु म 😍😍😍😍😍😍😍😍😍😍
@sunilk7991
@sunilk7991 Жыл бұрын
...... Relax..... evening...... coffee......and...gazal....with..... headphones.. Thanks nawaraj...Mrr❤️❤️
@khemrajgiri225
@khemrajgiri225 Жыл бұрын
वाह मजा आयो
@kiran4671
@kiran4671 Жыл бұрын
शब्द छैन भन्नलाई, म यति चुर्लूम्म डुबे कि…। वाह……❤❤
@timebug4236
@timebug4236 Жыл бұрын
My brother you're great but even greatful when Madhav kaka appreciate your words. ❤️ Live long life
@manikashrestha3874
@manikashrestha3874 Жыл бұрын
Masterpiece Create Another Masterpiece ❤️🙏 Dear Poet स्वयंवर गरु मा स्वयं मेरो,स्वयं गरु विदाई त्यो ढोकामा ,परम स्वयंको स्वागतले मातु म !
@pawon6434
@pawon6434 Жыл бұрын
I dont know why bt your words direct touch me..
@arc7031
@arc7031 Жыл бұрын
♥️♥️
@shrishtithakulla
@shrishtithakulla Жыл бұрын
Always fav. Nawraj parajuli Dada❣️❣️🥀.....Every line Heart touching🙏👀....✨💫💬❣️.....
@premkharel5633
@premkharel5633 Жыл бұрын
Of course
@MitraFilmsNepal
@MitraFilmsNepal Жыл бұрын
Lying on my bed, weary from the day's labor and your words vibrating through my headphones making sure that tomorrow will be a good day. Thank you for the creation!
@Solotravel999
@Solotravel999 Жыл бұрын
नवराज दाईको कबिताले मातु म ।
@arjunkhadka11
@arjunkhadka11 Жыл бұрын
गल्ती गर्दा सच्याउने बन्नु छोडेर जाने होइन कमजोरी भए सुधार्न लगाउनु सम्बन्ध तोडेर जाने होइन ।❤❤❤❤❤
@khejindraspoetry3620
@khejindraspoetry3620 Жыл бұрын
शब्द चयन सलाम छ❣️ म कमजोरलाई नजितु, मेरो कमजोरी लाई जितू।।
@gorakhbahadurnepali3900
@gorakhbahadurnepali3900 Жыл бұрын
youtube.com/@sgcreation7779
@karunneupane5696
@karunneupane5696 Жыл бұрын
How can someone being this much perfect with his lines.....! Just amazing and always fav sir❣️
@gorakhbahadurnepali3900
@gorakhbahadurnepali3900 Жыл бұрын
youtube.com/@sgcreation7779
@basantbhatt18
@basantbhatt18 Жыл бұрын
मन छुने शब्द | ❤️🇳🇵
@sushiljethara6900
@sushiljethara6900 Жыл бұрын
#legend😍
@BinodShrestha04
@BinodShrestha04 Жыл бұрын
Tapaiko harek yo line man vitra batai waaaaaaa sound aauxa sir.❤❤❤
@NirmalThapa0705
@NirmalThapa0705 Жыл бұрын
Another creation = Another masterpiece Every creation is a masterpiece in itself.
@janakpokhrel2610
@janakpokhrel2610 Жыл бұрын
नमन 🙏🙏
@mr.timilsina
@mr.timilsina Жыл бұрын
My inspiration for poetry
@jibu2057
@jibu2057 Жыл бұрын
यो मदिरा को मात झम झम लाग्यो , चाडै उत्रनै नसक्ने गरि । आहा गुरुजि☺️
@aryamphotography5497
@aryamphotography5497 Жыл бұрын
always favourite nawaraj dai
@babinaparajulee9376
@babinaparajulee9376 Жыл бұрын
❤️❤️ सदेव हजुरको ठूलो प्रशंसक 🌻
@anmolfoundation3613
@anmolfoundation3613 Жыл бұрын
के मात्नु बेहोसी मा !मातेर म झुक्दा खेरी पनि उठोस कसैको शिर ! प्यारे ! !
@amritupreti5881
@amritupreti5881 Жыл бұрын
Wow 😯 ❤
@purnalimbu0249
@purnalimbu0249 Жыл бұрын
वाह गजल ! हरेक शेरमा सजिएका शब्दहरुले आङ जिरिङ्ग बनाएको छ कविज्यू, 🙏 हजुरको शब्द चयन र वाचन कलाको लागि नतमस्तक भइ नमन गर्न चाहें 🙏🙏
@gorakhbahadurnepali3900
@gorakhbahadurnepali3900 Жыл бұрын
youtube.com/@sgcreation7779
@nabingiri5071
@nabingiri5071 Жыл бұрын
कति मिठो हजुरको शब्द
@SubashBhandari8848
@SubashBhandari8848 Жыл бұрын
सुनेरै मातिने को को हुनहुन्छ 🤗🤗
@bishnuacharya9421
@bishnuacharya9421 Жыл бұрын
अाहा ! दिव्य गजल । नमन कविवर 🙏
@gateway353
@gateway353 Жыл бұрын
बुद्धवचनलाई कविता मार्फ़त सुन्दर प्रस्तुतीमा सुन्न पाइयो। धन्यवाद कविजीलाई।
@tulasakarki6050
@tulasakarki6050 Жыл бұрын
उफ्!! कति मिठास् सर हजुरको शब्द र स्वरमा ❤️❤️🙏❤️❤️
@aparadhikari9976
@aparadhikari9976 Жыл бұрын
बल्ल कविता जस्तो कविता आयो😁💓💓
@pralhadpudasaini4769
@pralhadpudasaini4769 Жыл бұрын
हृदयभरिकाे सप्रेम नमन।
@dcrambishwasray8765
@dcrambishwasray8765 6 ай бұрын
Radha radha 🙏🇳🇵
@naveengautam9662
@naveengautam9662 Жыл бұрын
LOVE LOVE LOVE your poetry, Nawaraj daju!
@gorakhbahadurnepali3900
@gorakhbahadurnepali3900 Жыл бұрын
youtube.com/@sgcreation7779
@ishworsitaula4161
@ishworsitaula4161 Жыл бұрын
क्या शब्द छ यार!
@pujabharadwaj
@pujabharadwaj 10 ай бұрын
🥺आँखाहरू मन अनी बोली भन्दा पहिले बोल्ने रहेछन्, ..... त्यो ढोकामा परम स्वयंमको स्वागत् ले मातिरहँदा... हाम्रा बुबा " राष्ट्र कबि -- माधव प्रसाद घिमिरे " "मखमली" फुलको माला लिएर , पारिजातको हँसिलो मुस्कान मा स्वागत्, गर्न त्यो ढोकामा पर्खिरहनु भएको हुन्छं होला है .... ..............................................................................
@NawarajParajuli
@NawarajParajuli 10 ай бұрын
😭😭
@bhaktabhujel4681
@bhaktabhujel4681 Жыл бұрын
Malai tapaiko harek sabd sabd le man xunx vanya 😢😢😢
@rujanban9580
@rujanban9580 Жыл бұрын
Every lines directly touched to the heart ❤️.. lots of love dear sir..
@rajghimire7277
@rajghimire7277 Жыл бұрын
One of your best 🙏 ..
@pandeysisir4416
@pandeysisir4416 Жыл бұрын
Wow aayo aayo kada
@subodhpaudel3310
@subodhpaudel3310 3 ай бұрын
extraordinary nabaraj sir..
@binitabasyal1855
@binitabasyal1855 Жыл бұрын
Goosebumps nai aayo
@surajmalla6389
@surajmalla6389 Жыл бұрын
Every word is masterpiece ❤️❤️
@yogendrabohara8106
@yogendrabohara8106 Жыл бұрын
wow❣️❣️🙏
@ashishpaudel9483
@ashishpaudel9483 Жыл бұрын
What a depth, loved it thank you
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 43 МЛН
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 131 МЛН
Ghar || घर || Nawaraj Parajuli
1:05:57
Nawaraj Parajuli
Рет қаралды 45 М.
ARJUN PARAJULI |||   SISNUPANI DEUSI || POEM
6:19
GajuReal
Рет қаралды 209 М.
मेस्सी || Messi || Nawaraj Parajuli
20:50
Nawaraj Parajuli
Рет қаралды 55 М.
Eklai (Slow Version) || Nawaraj Parajuli
17:03
Nawaraj Parajuli
Рет қаралды 92 М.
тгк: Логово FRIENDS
0:23
АлексДан
Рет қаралды 12 МЛН
One Two Buckle My Shoes ! #spongebobexe #shorts
0:17
ANA Craft
Рет қаралды 7 МЛН