Yaspali Yastai Bhayo || यसपाली यस्तै भयो || Nawaraj Parajuli || Nepali Poem

  Рет қаралды 171,161

Nawaraj Parajuli

Nawaraj Parajuli

Күн бұрын

Пікірлер: 326
@sumangiri3450
@sumangiri3450 2 жыл бұрын
तिम्रो शिरको सिन्दुरले , दुर जा भन्दा भन्दै तिम्रा हातका चुराका , कुरा सुन्दा सुन्दै रातो सारीमा फुलिरहेको तिम्रो प्रेमको फुलबारी देख्दा देख्दै बिर्सनै पर्ने तिमिलाई सम्झिए जस्तै भयो यो मन मायामा, माकुरी जालैमा जेलिए जस्तै भयो। " यसपाली यस्तै भयो"
@ushadevkota7484
@ushadevkota7484 2 жыл бұрын
Wow
@shubhambhusal9313
@shubhambhusal9313 2 жыл бұрын
आह ! आज पनि सदैव झै हजुरका शब्दले सारै मन छोयो ..... ❣️❣️हजुरको ठुलो प्रशंसक ❣️😊
@deepmanandhar
@deepmanandhar 2 жыл бұрын
Kindly check out -: kzbin.info/www/bejne/hpWufKKbnMSjg6c Nepali slam poetry
@dhirajbasnet1165
@dhirajbasnet1165 2 жыл бұрын
इज्जतको जंगल जोगाउन आफुलाई छाटे जस्तै भयो, नाक जोगाउने नाममा मुटु काटेजस्तै भयो। यसपाली यस्तै भयो । कति शक्तिशाली शब्द, क्या झट्का लाग्ने कविता ! युग युग सम्झिइने छ दाइ, यो कृति र तपाईंलाई ।
@_positivity_5
@_positivity_5 2 жыл бұрын
हो यसपालि यस्तै भयो सदावहार सन्नाटालाई तिम्रा शब्दले फेरि भित्र भित्रै कता कता छोयो र फेरि पनि त्यस्तै भयो ! हो यसपाली यस्तै भयो !!!
@bikashshrestha6290
@bikashshrestha6290 Жыл бұрын
सबै भन्दा मन पर्ने ...💖💖💖
@anukachamlagain6284
@anukachamlagain6284 2 жыл бұрын
Nawaraj Parajuli: The best ☘️💗
@bhubanparajuli1468
@bhubanparajuli1468 2 жыл бұрын
हो साच्चै मेरो पनि यसपाली यस्तै भयो। सधैं हजुरको सबै कतिता सँगै रमाउँछु अनि रुन्छु पनि ती शब्दको गहिराई मा डुबेर✔️
@HemantaRaiOfficial
@HemantaRaiOfficial 2 жыл бұрын
सधै नयापन महसुस हुने तपाईको सिर्जना । आहा ❤️
@Bijan_sapkota
@Bijan_sapkota Жыл бұрын
नाक जोगाउने नाममा, मुटु काटे जस्तै भयो।।। निशब्द भए, दाई। 🖤🖤🖤
@pragatiluitel4205
@pragatiluitel4205 2 жыл бұрын
यसपालि यस्तै भयो । चाहेर पनि पाउन सकिएन पाएर पनि तिमी अरु कै भयौ यसपाली यस्तै भयो ।😥😥😥😥# Big fan from Lalitpur
@mohankc4727
@mohankc4727 Жыл бұрын
Aw❤😢
@blacklotus3000
@blacklotus3000 2 жыл бұрын
जब नवराज दाइ केही लेख्नुहुन्छ तब ती शब्दहरू मेरा कानका लागि मात्र लेख्या जस्तो लाग्छ । 🌼🛸
@BED_Second_yr1889
@BED_Second_yr1889 Жыл бұрын
यस्तै कविता धेरै सुन्न मन छ
@sunilbishokarma887
@sunilbishokarma887 2 жыл бұрын
धन्यवाद नवराज दाइ यो सुनौलो कोशेली को लागि ❤️❤️❤️
@bimeshhumagain5263
@bimeshhumagain5263 2 жыл бұрын
बरु आँसु बनेरै सहि मलाई तिम्रै आँखामा रहनु थियो, क्यै गरि झरिहाल्दा पनि तिम्रै काखमा झर्ने थिएँ...😴❤️
@shujataacharya6520
@shujataacharya6520 2 жыл бұрын
बरु आँसु बनेरै सहि मलाई तिम्रै आखामा रहनु थियो केइ गरि झरिहाल्दा पनि तिम्रै काखमा झर्ने थिएँ ।।❤️❤️ Wow 😍❤️❤️❤️❤️
@abizadhakal7160
@abizadhakal7160 2 жыл бұрын
प्रिय! यस पाली यस्तै भयो!!!!😢😢💔 नभएको मायालुको याद आयो❤️❤️❤️
@manojbusal8272
@manojbusal8272 2 жыл бұрын
Kati chunera vannu hunxa sabda haru sidai mutu mai lagxaa
@milanlimbu1163
@milanlimbu1163 2 жыл бұрын
तपाईंको कविताहरुले आजभोलि मलाई भित्री देखि म को हुम भनेर साच्ने बनाएको छ । धन्यवाद छ ।
@suryashrestha6007
@suryashrestha6007 2 жыл бұрын
💖💖💖लामो समयपछि फ़ेरि पनि सुन्न पाएँ खुशी लाग्यो
@bishalkc1913
@bishalkc1913 2 жыл бұрын
यसपाली कवितामै फिल्म हेरेजस्तै भयो। शब्दले सार्है मन छोयो।😍🙏
@sudipmishra9402
@sudipmishra9402 2 жыл бұрын
मलाई मन पर्ने थोरै कबिहरु मध्ये अग्रपंक्तिमा पर्नु हुन्छ नबराज पराजुली । उहाँकै शब्दहरुको साथै प्रस्तुतिकरण पनि अत्यन्त सुन्दर छ ।
@PrawinPaudel
@PrawinPaudel 9 күн бұрын
गुरु देव❤❤
@kewalbohara615
@kewalbohara615 2 жыл бұрын
नमन कवि ज्यु
@DhanBdrBithari
@DhanBdrBithari 2 жыл бұрын
वाह! क्या कविता ❣️ यसपाली यस्तै भयो।
@prabinbhandari7265
@prabinbhandari7265 2 жыл бұрын
यसपाली यस्तै भयाे!! सधैँ झै दाई का शब्द ले मन छोयो🥰
@maushamlimbu8001
@maushamlimbu8001 2 жыл бұрын
कोशीमा मिसिनै लाग्दा, तमोर झनै तिर्खाए जस्तै भयो अझै अझै भन्दैथिएँ, सकिएछ तिम्रो कविता, यस्पाली मात्रै हैन मलाई तिम्रो रचना, हरेकपटक यस्तै भयो !
@binitaneupane9898
@binitaneupane9898 2 жыл бұрын
उहाको त शब्द र आवाज नै जादुमय छ❤
@kanchan295
@kanchan295 2 жыл бұрын
अचानो को पिडा बुजिउ‌दिनेले अचानुमा केहि नराखि काटे जस्तै भयो यसपालि यस्तै भयो 😍😍😍😭😭😭 मुटु छोयो 😭😭
@rameshbhattarai8674
@rameshbhattarai8674 2 жыл бұрын
म भित्र गुम्सिएका भावनाहरुलाई व्यक्त गर्ने शब्द हुनुभएकोमा दाईलाई धेरै धेरै धन्यवाद!!
@basant6308
@basant6308 2 жыл бұрын
Dharaii Maya xa Dai
@biswajidbaskota2108
@biswajidbaskota2108 2 жыл бұрын
तिम्रो सपनामा आउ भन्छु तिमीलाई निन्द्राले छोड्छ कि भन्ने डरले तिमीलाई हेर्दै कयौँ चोटि मैले मेरो निन्द्रा सँग युद्ध गरेको हुँ मैले तिमीलाई मलाई नै भुल्ने गरि प्रेम गरेको छु ...!! गुरु जी तपाइँ सबैको हुनुहुन्छ सबै मध्धे मध्धे भागमा मेरो‌ हुनुहुन्छ।❤️ कविता मनोरम 😍❤️
@the_siriiiiii
@the_siriiiiii Жыл бұрын
God bless you bro❤️.
@janakojha8401
@janakojha8401 2 жыл бұрын
सुन्दर । शब्दको चयन चॅाही मान्नैपर्छ है @ नबराज पराजुली लाई र विषयनस्तु पनि ।
@prashantchapagain3493
@prashantchapagain3493 2 жыл бұрын
kati mitho waa waa
@bishwasadhikari322
@bishwasadhikari322 2 жыл бұрын
😢❤❤दामी हजुर
@BiratKadel
@BiratKadel 2 жыл бұрын
यसपालि यस्तै भयो।। तपाइको कविता, शब्द , हरफ सधै मनलाइ एकदम रिझाउने हुन्छ त्यसैले सधै यस्तै भयो।।
@abishekkhawas...00097
@abishekkhawas...00097 Жыл бұрын
हजुको शब्दहरू आहा love frm darjeeling india..... 🙏🙏🙏
@subhasparajuli
@subhasparajuli 2 жыл бұрын
मन छोयो,,,, मन रोयो,,,,, तर पनि केही नभए जस्तै गरें,,,,, सधैँ झै हजुरको कविता सुन्दा यस पालि पनि यस्तै भयो,,
@DLKTUKTUKFUN
@DLKTUKTUKFUN 2 жыл бұрын
सारै मन छुन्छ सर हजुरको त्यो शब्द सुमधुर आवाज अनि लय वा वा
@narayanchokhal5823
@narayanchokhal5823 2 жыл бұрын
सुन्दर सृजना
@brightsmile8021
@brightsmile8021 9 күн бұрын
Best of the best 🎉
@radhasapkota4718
@radhasapkota4718 2 жыл бұрын
"अब हामी नभएको अभिनय गरौँ " It just hits hard
@Dipakdiaries02
@Dipakdiaries02 2 жыл бұрын
शब्द आहै 😘❣️
@kiranpathak9701
@kiranpathak9701 2 жыл бұрын
waiting for another...really big fan
@villapoudel679
@villapoudel679 2 жыл бұрын
यसपाली यस्तै भयो अरु बेला झैं मन छोएर जानुभयो वा दामी दाजु
@harikarki6261
@harikarki6261 2 жыл бұрын
यसपाली यस्तै भयो कबिता मर्मस्पर्शी र भाबात्मक र बिम्ब र प्रतिकपुर्ण अनि माधुर्यताको प्रतीक झै लाग्छ। कवि ज्यु लाई मुरि मुरि धन्यवाद मिठो कविताका लागि ।
@sahayatritv2188
@sahayatritv2188 2 жыл бұрын
वाह
@pramilasharma6548
@pramilasharma6548 2 жыл бұрын
रित्तिएका गोजिमा पैसा खोज्न धुलो टकटकाए जस्तै भयो,यसपाली यस्तै भयो!!
@anishrai5009
@anishrai5009 Жыл бұрын
मन पोल्ने भने काे नै कविता काे शब्द ले हुन्छ !!👌🙏
@smritydhakal2004
@smritydhakal2004 7 ай бұрын
Aashu aafnai tara baleshi aafnai nahudaa parelisamma maatrai darkiye jastai vayo🥺♥️
@jyotiraut7952
@jyotiraut7952 2 жыл бұрын
🤗man nai aanandit vayo
@urmibhandariadhikari2960
@urmibhandariadhikari2960 2 жыл бұрын
यस्तै यस्तै आवाज सुनेर जिवन जिउ ने हिम्मत छ म संग😭😭😭😭😭
@avijitkoirala6754
@avijitkoirala6754 2 жыл бұрын
कति प्रेमिल रचना उस्तै मिठो स्वर नेपाली कबिहरूको जमातमा छुट्टै अलग्गै पहिचान बनाउनु भएको आदरणीय कवि आगामी दिनहरुमा पनि यस्तै फरक धारका रचनात्मक काव्यिक प्रस्तुतिको अपेक्षा राख्दछु ❤️🙏🙏
@jibanupreti2136
@jibanupreti2136 2 жыл бұрын
मन छोयो प्रिय कवि ❤️❤️ lots of love from assam 🔥♥️♥️♥️
@rabinchapagain9719
@rabinchapagain9719 Жыл бұрын
म बिगत एक बर्सदेखी नवराज पराजुली दाइको च्यानल मा भएका कबिता हरु हेर्ने सुन्ने गरेको छु ! असाध्यै मन पर्छ ! उत्कृष्ट लेखन अनि मुक्त कन्ठद्वारा बाचन गर्ने शैली मलाई असाध्यै मन पर्छ ! ❤️❤️💐💐🇳🇵🇳🇵
@diwakarjungthapa7985
@diwakarjungthapa7985 2 жыл бұрын
Haiet katti mazza ko kabita. Amazing
@DRkhadka19
@DRkhadka19 2 жыл бұрын
आहा❣️❣️
@madansapkota5672
@madansapkota5672 2 жыл бұрын
सार्है मीठो शब्द अनि बाचन दाजु❤️
@nirmalparajuli8719
@nirmalparajuli8719 2 жыл бұрын
मलाइ लेखिदिएकोमा धन्यवाद दाइ... ।।।
@_patha_dristi5062
@_patha_dristi5062 2 жыл бұрын
यसपाली यस्तै भयाे 😥❤️
@bhismapokharel8680
@bhismapokharel8680 2 жыл бұрын
आहा हजुरको हरेक साब्द 😊 मन लाई सधै छुने गर्छ
@AdityaDhungana
@AdityaDhungana 2 жыл бұрын
Guru 🙏
@rachanathapa3599
@rachanathapa3599 2 жыл бұрын
अचानोको पीडा बुझ्छु भन्दिनेले अचानोमा क्यै नराखी काटे जस्तै भयो😔😔 favourite line❤️
@purnimaktm7836
@purnimaktm7836 2 жыл бұрын
नमस्कार हजुर 🙏 यस पालि पनि सा-है मिठो रचना पस्किनु भयो, यस पालि पनि हजुरकै मात्र हजुरकै झनै ठूलो फ्यान भए म ❤️❤️❤️❤️🙏🙏🙏🙏 यस पालि पनि।
@pratikshyamishra3393
@pratikshyamishra3393 2 жыл бұрын
आहा ❤️
@milanshrestha4802
@milanshrestha4802 2 жыл бұрын
वाचन अलि बढी नै ईमोसनल भए जस्तै लाग्यो, शब्दहरु राम्रा छन्।
@dineshshah218
@dineshshah218 2 жыл бұрын
missing someone special and here comes all the feelings with beautiful words
@bhagawatkandel1227
@bhagawatkandel1227 2 жыл бұрын
एउटा मन छ दाइ कति पटक जित्नुहुन्छ😍😍
@all_about_akshuu
@all_about_akshuu 2 жыл бұрын
The way you present each and every words is just great no words can describe your talent ♥️
@harsitapokhrel9482
@harsitapokhrel9482 2 жыл бұрын
Kati bela aakha bata aasu khasyo pattai paina kabi....... Hajurlai ma sadai aafno inspiration maanthe yo kabitabata ta hajurprati ko samman ajha badera aayo. Ti sabdha ani sabdhale bokeko emotionslaai hajurle jun tarikale prastut garnu hunchha sachhi hajurko dajo koi laagnai sakdaina. Hajur sachi yuwaharuko lagi yeuta margadarshak hunuhunchha. Hajurlaai bhetne thulo sapana chha aasha garchhu tyo sapana chittai pura hos..❤❤
@rameshbhandari9803
@rameshbhandari9803 2 жыл бұрын
wow only wow 💓💝
@banshikaila1998
@banshikaila1998 2 жыл бұрын
बहुत मिठो सर
@MRTagro2080
@MRTagro2080 2 жыл бұрын
सिङ्गाे जीवन अलिअलि गर्दै तिमिमा सकिन पाउ 🙈 मँ मनमनै घाेटिएर सकिने भए🙈
@prakashsubba1502
@prakashsubba1502 2 жыл бұрын
यसपाली कस्तो मन पोल्ने मात्रै भयो....
@pabitrakharel7687
@pabitrakharel7687 2 жыл бұрын
यसपालि यस्तै भयो। 😍😍❤️❤️
@informative-shorts123
@informative-shorts123 2 жыл бұрын
लथालिङ्ग भएको शब्दहरूलाई समेटी यति बिघ्न गगनचुम्बी कविता राख्नु भयो यो तपाईं मा भएको कला लाई धेरै पछि भेटे तर कहिले भुल्न नसक्ने गरी भेटे❤️🙏🏻
@shreeka4970
@shreeka4970 2 жыл бұрын
कति पय मानिस र सपनाहरूलाई येस्तो नै भन्नपर्नी रैछ , यस्पाली येस्तै भयो😣 । Always a big fan😍😍
@suneelmagar163
@suneelmagar163 2 жыл бұрын
आहा! एक एक शब्दले मन छोयो!❤️😊😊 आगामी दिनमा पनि यस्तै मन छुने शब्दको पर्खाईम !!
@hukumoli2210
@hukumoli2210 2 жыл бұрын
मुटु छोयो दाइ ।नमन छ।
@jft731
@jft731 2 жыл бұрын
Waah waah waah🫶🫶
@funreal269
@funreal269 2 жыл бұрын
मेरै नजिक लाग्यो😊
@manishasapkota2805
@manishasapkota2805 2 жыл бұрын
साच्चै .......यसपाली यस्तै भयो ☹️☹️☹️
@naveengautam9662
@naveengautam9662 2 жыл бұрын
Soo, so beautiful. ❤️
@rajuhumagain3540
@rajuhumagain3540 2 жыл бұрын
ठिकै छ यसपाली यस्तै भयो ।
@darpanakolkar6354
@darpanakolkar6354 2 жыл бұрын
राम्रो छ
@rapjacket
@rapjacket 2 жыл бұрын
Wow thank you so much for this masterpiece Line Sir❤🌈 Those who read this comment may live 100 years❤😘😊
@robatdrishti0202
@robatdrishti0202 2 жыл бұрын
मन लुट्ने कविता र वाचन दाई।❣️❣️
@ashishsedai7071
@ashishsedai7071 Жыл бұрын
यसपाली यस्तै भयो।
@purnimaofficial3631
@purnimaofficial3631 2 жыл бұрын
आहा मन छोयो💑💞
@yunishadhungana3924
@yunishadhungana3924 2 жыл бұрын
साँच्चै नै यसपाली यस्तै भयो 🙂💚
@pratikbhattarai8724
@pratikbhattarai8724 2 жыл бұрын
सारै मन छोयो❣
@anukagaha7054
@anukagaha7054 Жыл бұрын
Achano ko pida bujxu vanera achano ma kei narakhi kate jastai vayo💟💟
@kritikahumagain4519
@kritikahumagain4519 2 жыл бұрын
Gem of nepali literature❤️
@munakoirala9245
@munakoirala9245 2 жыл бұрын
इज्जतको जङ्गल जोगाउन आफुलाई छाटे जस्तै भयो नाक जोगाउने नाममा, मुटु काटेजस्तै भयो यसपाली यस्तै भयो😥 साँच्चै मनमुटु छुने मिठा प्रर्मिल शब्द अनि हजुरको प्रस्तुत 😍 धेरै मन पर्छ मलाइ 🤗😚❣️
@arjunsuyal5182
@arjunsuyal5182 2 жыл бұрын
❤as always so nice 👍
@santoshrae3821
@santoshrae3821 2 жыл бұрын
तिमिले पर्खिन मात्र मिल्ने भए सब ठिक हुने थियो 2 मैले फर्किन मात्र मिल्ने भए सब ठिक हुने थियो❤️ तयारी को को आवाज कहिले सुन्न पाउछौम्🙏❤️
@nirmalaoli3637
@nirmalaoli3637 2 жыл бұрын
My favorite kabi Nabatajji
@samratkarki3110
@samratkarki3110 2 жыл бұрын
Words 💕😪
@niteshrajbanshi6701
@niteshrajbanshi6701 2 жыл бұрын
मेरो एउटा सानो कविता रुपैयाँ हे दैव, तिम्रो भन्दा उस्को छयमता निकै नै छ किनभने उ संग छयमता मापन गर्ने छयमता छ। तपाईंले एकलाइ एक नै हो भन्नु हुन्छ तर उ संग एक लाइ दुई भन्ने छयमता छ तेसैले म भन्छु, हे दैव तिम्रो भन्दा उस्को छयमता यो युगमा निकै नै छ धन्यवाद
@worry09
@worry09 Жыл бұрын
Touching with feeling 🥺🌼
Malami || मलामी || Nawaraj Parajuli || Ujjwal Saagar
23:47
Nawaraj Parajuli
Рет қаралды 43 М.
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 27 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,3 МЛН
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 26 МЛН
Nawaraj Parajuli || Break Up Poem || Maijhaaro ||
13:02
Nawaraj Parajuli
Рет қаралды 560 М.
मदिरा || Madira || Divine Wine by Nawaraj Parajuli
10:19
Nawaraj Parajuli
Рет қаралды 83 М.
STORY ON LONELINESS | How to Deal with Loneliness | Gyankunda
33:38
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
0:18
Funny superhero siblings
Рет қаралды 15 МЛН
Необычная услуга в ресторане #shorts
0:18