महिला भएकोले बैज्ञानिक बन्न दिइएन-अंगुरबाबा जोशी

  Рет қаралды 178,842

Mountain TV

Mountain TV

6 жыл бұрын

Mountain Television welcomes the support and involvement of business community with their branding, sponsorship and commercials in programs.
Connect Us Via liking our
FB page - / nepalmountaintv
follow us - twitter- / nepalmountaintv
to subscribe our channel - www..com/channel/UCtjmWttibtOsdow5lYBD-7A
email us - mountaintvnepal@gmail.com
!! समाचारमा पूर्णता हाम्रो प्रतिवद्धता ll

Пікірлер: 202
@arunshrestha2441
@arunshrestha2441 4 жыл бұрын
पत्रकार महोदय
@tejthapa2264
@tejthapa2264
हामी नेपालीले अत्यन्त गर्व गर्न लायक वरिष्ठ बौध्दिक व्यक्तित्व,नैतिकवान,राष्ट्रको नेत्रृत्वमा आवश्यक अंगुरबाबा जोशीमा हार्दिक नमन छ र मिडियाप्रति पनि।
@jayabista8203
@jayabista8203 4 жыл бұрын
कति मीठो बुद्दी दिमाख को अन्तरबार्ता दिनु भयो आमा यो शब्द हजुरको युगौयुग गुन्जियोस ताकी नेताहरु अरुहरु कुबुद्दी हरुको यो आमाको सब्दले प्रेरणा मिलोस।
@surkhetskt7794
@surkhetskt7794 4 жыл бұрын
अंगुर बाबा जोशी नाम मात्र सुनेको थिए तर आज इन को वास्तविक ता थाहा पाए र झन् महिला हुनुमा गर्व लाग्यो।
@786786ram
@786786ram 6 жыл бұрын
आमालाई मेरो हेर्दय देखि सलाम !!!!!!!
@dineshtamota9203
@dineshtamota9203 4 жыл бұрын
धेरै धेरै धन्यबाद आमालाई र पत्रकार दिदी लाई नेपालका राजनीतिक दल का नेता भन्दा यस्ता बैदिक महानता भएका मानिस हरु लाई लिएर बहस गर्नूस अनि समाजमा नेगेटिभ भाईभष भाका मानस मानि केही हदसम्म सुध्रने छ र पो नेपाल बिस्तारै भए पनि सही र गलत छुट्याउन ज्ञान प्राप्त हुन्छ र तपाईको पत्रकारीता पनि ढिलै भए नि समाजमा लोकप्रिय हुन्छ धन्यवाद
@krisangi7067
@krisangi7067 4 жыл бұрын
धेरैनै राम्रो हजुरको विचारधारा हजुर जस्तै शीक्षित ,सकारात्मक सोच तथा हिम्मतवाली हाम्रो देसको रास्ट्रपती भए नेपाल आमाको मुहारै फेरीन्थ्यो ..कास्!!!
@anuradhagurung8861
@anuradhagurung8861 4 жыл бұрын
माउन्टेन टेलिभिजनका मिडिया कर्मि मन्जु कार्की ले निकै बोद्धीक ज्ञान र क्षेमता भएको बरिस्ठ समाज सेविलाई लिनु भएको अन्तरवार्ता हेरेर निकै राम्रो लाग्यो। र नेपालका देस हाँक्छु भन्ने नेताहरुले वहाँले भनेको अाध्यात्मिक कुरालई भित्रै बाट मनन् गर्नु पर्छ भन्ने कुरा मेरो पनि मान्यता रहेको छ।
@sundarkoirala8567
@sundarkoirala8567 6 жыл бұрын
आमा तपाईंलाई देखेर धेरै गर्ब छ अनि असल शिक्षा र अध्यात्मिक चेतना तर्फ हजुर उन्मुख देख्दा अझ गर्ब मह्शुस भैरहेको छ म यो कार्यक्रम प्रती धेरै अभारी छु
@khemgurung8589
@khemgurung8589 4 жыл бұрын
अती राम्रो अन्तरवार्त र एक दम प्रेरणा दाई र ज्ञान मुलक सन्देश सम्प्रेषण गर्नु भो आमाले 👌👌👌
@sudip1035
@sudip1035 4 жыл бұрын
विद्वानको सोचनै माथिल्लो तहको हुन्छ , Body is controlled by mind. And all about spirituality🙂..माता अंगुरबाबा जोशीलाई प्रणाम ॥
@starayc1
@starayc1 4 жыл бұрын
अंगुरबाबा जोसि नेपाल को माहान ब्यक्तित्व वान महिला हो। उहाको सुस्वास्य र दिर्घ आयु को कामना गर्दछु ।
@Mango_face
@Mango_face 4 жыл бұрын
आमालाई सलाम छ
@MurliRanoMusic
@MurliRanoMusic 4 жыл бұрын
सम्मानीय आदरनियाँ अंगुरबाबा जोशी ज्यूलाई प्रणाम।
@rameshmalla8364
@rameshmalla8364 4 жыл бұрын
याे अन्तर्वार्ता लाई मुल्यांकन गर्ने शब्द नै भेटिन मैले , प्रस्ताेताकाे छनाेट उत्कृष्ट छ
@surajadhikari9681
@surajadhikari9681 6 жыл бұрын
अतिको राम्रो अन्तरवार्ता सायदै छन नेपालमा हजुरअामा संग बोल्न सबैले सिकुन धन्यवाद दिदी
@sajgautam
@sajgautam 4 жыл бұрын
सत सत प्रणाम महान व्यक्तित्व मा
@ishworkarki6538
@ishworkarki6538 3 жыл бұрын
कत्ती राम्रो कुरा सुन्न पाइयो । यस्ता कुराहरु नेपालका राजनीतीग्यले सुनुन् र सद्बुद्दी आवस् । आमा दीर्घायु रहुन् ।
@bishnosen1457
@bishnosen1457 4 жыл бұрын
Very good salam amalai
@Abijit172
@Abijit172 6 жыл бұрын
राम्रो बिचार को लागि धन्यवाद हजार लाई गुरू आमा
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 11 МЛН
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 49 МЛН
Incredible magic 🤯✨
00:53
America's Got Talent
Рет қаралды 36 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 35 МЛН
HOW  TO  INFLUENCE  OTHERS  FOREVER  ||  Dr.Yogi Vikashananda | #Manokranti | 2020
22:54
FIVE  HILARIOUS  JOKES  ||  Dr.Yogi Vikashananda | #Manokranti | 2020
17:13
Manokranti Centre
Рет қаралды 1,4 МЛН
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 11 МЛН