ट्याम्पो चलाउने महिला ४ हजारलाई रोजगारी दिने व्यवसायी कसरी बनिन् ?

  Рет қаралды 546,271

Mountain TV

Mountain TV

Күн бұрын

Mountain Television welcomes the support and involvement of business community with their branding, sponsorship and commercials in programs.
दक्षिण एसिया कै पहिलो नेपाली ट्याम्पो चालिका लक्ष्मी शर्मा को सम्पुर्ण जिबनको संघर्स को बारेमा बुझ्न यो Interview हेर्नु होला |
Connect Us Via liking our
FB page - / nepalmountaintv
follow us - twitter- / nepalmountaintv
to subscribe our channel - www..com/channel/UCtjmWttibtOsdow5lYBD-7A
email us - mountaintvnepal@gmail.com
!! समाचारमा पूर्णता हाम्रो प्रतिवद्धता ll
हाम्रो Channel को अरु Interview हेर्न तलको लिंक थिची हेर्न सक्नुहुञ्छ |
राजा महेन्द्रसँग लड्ने हिम्मत गर्थिन अंगुरबाबा जोशी, भन्छिन महिला भएकोले बैज्ञानिक बन्न दिइएन:
• महिला भएकोले बैज्ञानिक...
यस्ता लक्षण देखिएमा पाठेघरको मुखको क्यान्सर हुनसक्छ:
• पाठेघरको मुखको क्यान्स...
रुकमिणी थरुनीले प्रचण्ड, ओली र देउवालाई सिंहदरबार छाड्न चेतावनी दिइन :
• रुकमिणी थरुनीले प्रचण्...

Пікірлер: 299
@KarnaPositveTrust
@KarnaPositveTrust 7 жыл бұрын
हामी सलाम गर्छौं. उहाको साहस, आँट, लगन र सफलतालाई .
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 4 жыл бұрын
शलामको साथै वबैलाई शेरगर्न अनुरोध लक्ष्मि शर्माजिको शोचलेनै नेपालबन्नेथियो
@bipultuppi1061
@bipultuppi1061 7 жыл бұрын
सहि बिष्लेषण हो ।देश तब बन्छ जब रोजगारि श्रृजना गर्दै आयत भन्दा निर्यात जुन बढि हुन्छ त्यो दिन देश सफल बन्छ।एकदम सहि हो।
@harkarai4059
@harkarai4059 4 жыл бұрын
वाव mdm तपाईं को साच्चिकै दम हिन्मत वाली आमा नारी अन्तर मन बाट कै सेलुट mdm । तपाई जस्तै नारी चै रास्ट्रपति हुनु पर्ने ।
@jeewanshakya
@jeewanshakya 7 жыл бұрын
दक्षिण एशिया कै प्रथम महिला टेम्पाे चालक लक्ष्मी शर्माज्यूकाे संघर्षमय काम प्रति सम्मान प्रकट गर्न चाहन्छु ।
@cchand6157
@cchand6157 5 жыл бұрын
Jeewan Shakya salute to her work,also doing great job Manju bahini..
@amaniqusom4217
@amaniqusom4217 4 жыл бұрын
Mero tarfa bat pane slot xa for good job
@parashuramsimkhada3225
@parashuramsimkhada3225 4 жыл бұрын
"उद्योग र निर्यात नै विकासको मुख्य आधार हो ।राजनीतिले यो दुवैलाई क्षत विक्षत पार्यो। उद्योगीहरु पलायन भए। देश कंगाल हुँदै गयो ।" आहा कति सान्दर्भिक तथ्यपरक महान विचार ।
@ratanbahadurthing7987
@ratanbahadurthing7987 4 жыл бұрын
लक्ष्मी दिदी को जस्तो धारणा हाम्रो देशको नेताहरुमा भएको भए हाम्रो देशको युवा हरु दिनु जस्तो खाडी मुलुक बाट बाकसमा फर्किनु पर्ने थिएन होला
@sukraghimire3092
@sukraghimire3092 4 жыл бұрын
यस्ता स्वावलम्बी र इमानदारी , कर्मठ महिला देखियाे हामीपनि केहि सिक्यौं उहाँ संग।
@shubarushrestha3586
@shubarushrestha3586 7 жыл бұрын
सम्मान गर्छु लक्ष्मी दिदी लाई यो हिम्मत अनि साहस को लागि ।
@gayatrithapa54
@gayatrithapa54 4 жыл бұрын
सम्मान छ आमा हजुरलाई❤💙💚💛💜👌👌👌👌👌
@jamidijamir9502
@jamidijamir9502 4 жыл бұрын
Killer Shubaru
@jamidijamir9502
@jamidijamir9502 4 жыл бұрын
Gayatri Thapa m
@asishbantawa36
@asishbantawa36 4 жыл бұрын
सिॅंगो नेपालको नम्बर १ चेली लक्ष्मी सर्मा लाइ सलाम छ ।
@laxmisubedi476
@laxmisubedi476 4 жыл бұрын
100% सहि हो सलुटछ हजुरलाइ
@deepaksundas2371
@deepaksundas2371 7 жыл бұрын
धेरै धेरै धन्यवाद दिदि बास्तबिकता लाई ओकाल्नु भो।सबै मा यस्तो उद्योगबाट नै देश बिकास गर्न सकिन्छ भन्ने चेत होस् ।
@kumarkoirala3370
@kumarkoirala3370 4 жыл бұрын
लक्ष्मी मेडम को हिम्मत ऑट र स्कील लाइ धेरै सम्मान छ , यी इन्टरब्यू लिने नानी को अभिब्यक्ती रानी को गोडा मिच्नु पर्ने भन्दै जुन तुच्छ शब्द को प्रस्न गरे र कुरा सुरू गरेको मन परेन !
@uniquepurnalama2360
@uniquepurnalama2360 4 жыл бұрын
वाह लक्ष्मी शर्मा दिदी।तपाईंले भन्नू भएको सबै सवाल हरु सहि र जायज पक्कै पनि छ ।र जब जब माओवादी द्वन्द्वात्मक सुरु भयो तब तपाईं को उद्द्योग धन्दा मा ह्रास आएको मलाई थोरै जानकारी छु।जहाँ तपाईंको मेनेजर बिराटनगर कता को थियो ।म युके वाला तपाईंको business Customer उस्को UK मा ShowROOM नै थियो ती महिला प्राय नेपाल् आई रहन्थे।र बाँसबारी गोल्फुटार तिर पास्मिना कारखाना मा पनि जान्थे र भैंसेपाटी Hight मा ज्वेलरी कारखाना मा काम दार दरै खुशी का साथ काम गरेको देखेको पनि हो।त्यसरी एउटा महिला ले यत्रो साहशी का साथ नेपाली लाई रोजगार दिएर काम गरेर उध्योग धन्दा गरेर्को देख्दा ससम्मान का साथ अझै प्रोत्साहित गरेर सहयोग गर्नु पर्ने ठाँउ मा उल्टो तहसनहस बनायो यहि माओवादी प्रचण्ड कै र बाबुराम हरुको नयाँ प्रोजेक्ट ले ।अब के भन्नू हुन्छ जनताको मन त जित्न सकिन यी नेता हरु ले सिद्धांत र सहि उद्द्योगी हरु को के मन जित्लान त यो मानव रुपि दानव हरु ले देश कता डोर्‍याउने हो अझै ह्म जस्तो श्रमजिवि ले अरु देश पर देश को गुलामी गरेर कत्ती सम्म धान्ने त खै😎भविष्य देखिन नेपाल् का राजनीति गर्ने नेता हरु डाका चोर फटाह आफै कमाउ तिर लम्की रहेको छ ।अब नेपाली जनताको छोरा हरु जागिनै पर्ने देखीन्छ धन्यवाद दिदी ज्यु ।।पूर्णसिंह लामा काभ्रे रोशी पाँगु २//
@dutbahadurthapa9402
@dutbahadurthapa9402 4 жыл бұрын
धेरै राम्रो शिक्षा दिनु भयो । सलाम गर्छु।
@robinbasnet1303
@robinbasnet1303 7 жыл бұрын
Amale ekdam sahi bhannu bhayo. Byapar ghata hunu ma ayat jyada chha alchhi janata, ghushyaha rajnitigya, sahi bhannu bhayo democracy means is not the ashamed full fashion ,democracy means is not the idea less plan ,democracy means is not the broken culture , laxmi madam is great God bless you madam. And all we new generation must has to learn from laxmi sharma. Thank you!
@gurungbeena2036
@gurungbeena2036 4 жыл бұрын
रास्टको मौलिकता पहिचान लाई साथ दिदा देश बिका हुन्छ भन्नुभय धेरै राम्रो कुरा
@musicalloversgirls1000
@musicalloversgirls1000 7 жыл бұрын
god thinking mother 😍😍 always god bless You
@suntamang641
@suntamang641 7 жыл бұрын
हजुर को कुरा येक्दम सहि छ दिदी हजुर येस्तो बिचार हाम्रो सबै राजनितिक मा भएको भये देश कहाँ पुगिने थियो
@puranlama3257
@puranlama3257 4 жыл бұрын
Derai ramro kura sunaunu vayo sis
@Jalakee
@Jalakee 6 жыл бұрын
ramro news
@dinustha9407
@dinustha9407 5 жыл бұрын
महान बिचार दिज्यु ।
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 4 жыл бұрын
शबैले शेर गर्न अनुरोध लक्ष्मि शर्माजिको प्रतिकॄयालाई
@mynepal2230
@mynepal2230 7 жыл бұрын
Very good !
@aditiSharma-vy4gf
@aditiSharma-vy4gf 7 жыл бұрын
Dinesh Banjara tree re tree re ttyl8r ,
@girlygirl874
@girlygirl874 7 жыл бұрын
Bijaya Sharma l"napliuctuy
@Reporternepal
@Reporternepal 6 жыл бұрын
really wonderful interview.
@gubhajunabinkumar5658
@gubhajunabinkumar5658 7 жыл бұрын
Great person, so inspirable, thank you Madam
@kalibahadur4689
@kalibahadur4689 4 жыл бұрын
अति राम्रो हजुर सलाम छ उहाँलाई
@phaligurung6226
@phaligurung6226 5 жыл бұрын
ठुलो मुतु र हृदय साथै आन्त भयकी नारी ! सलुत छ र शुभ रहोस । तर मलाइ अलिकती कन्फुज भये, शर्मा भन्छ ! तर शर्मा जस्ती छैननी ? लिम्बुनी, राइनी, तामङ्ग्नी, गुर्सेनी जस्तै देखिन्छनी ? माइन् चाइ नगर्न अनुरोध छ । जेजस्तो भय पनि नेपाली हिम्मत्वाली नारी हुन, अरु नारी को लागि नमुना हो ।
@bhaktipoudel7600
@bhaktipoudel7600 5 жыл бұрын
गुरुङ्गजी ! अनुराधा कोइराला पनि त्यस्तै हुनुहुन्छ ।
@pabitragurung6271
@pabitragurung6271 4 жыл бұрын
दिदी तपाई सारै माहान हुनुहुन्छ सबैको सोच यस्तै भए नेपाल कस्तो हुन्थ्यो होला
@mandhojmagar3615
@mandhojmagar3615 4 жыл бұрын
Good interview.
@krishnabastakoti1186
@krishnabastakoti1186 7 жыл бұрын
wa wa wa mayam what a thinking u r the real hero lady
@jyotikiran6714
@jyotikiran6714 5 жыл бұрын
आहा! कत्ती राम्रो बिचार लक्ष्मि दिदी को ।
@deepakacharya6291
@deepakacharya6291 4 жыл бұрын
लक्ष्मी शर्मा लाई सम्मान गर्दछु।
@manbahadursunuwar3492
@manbahadursunuwar3492 4 жыл бұрын
इनि आमालाइ सलाम
@THE_MAGAR_FF
@THE_MAGAR_FF 4 жыл бұрын
हजुरको सोचाइलाई सलाम गर्न छाहान्छु
@kabirajgirir5089
@kabirajgirir5089 5 жыл бұрын
अगृम शुभ कामना लछ्मी शर्मा ज्यु🌹🌹
@IndrenijaladMHN
@IndrenijaladMHN 7 жыл бұрын
Salute Didi go on
@chandraBk786
@chandraBk786 7 жыл бұрын
धेरै रामोृ
@kisanban7099
@kisanban7099 5 жыл бұрын
सहि कुरा हाे खुसी लाग्गाे
@kamalaregmi7973
@kamalaregmi7973 4 жыл бұрын
सलाम छ दिदी तपाइलाइ।।
@rishiacharya7252
@rishiacharya7252 7 жыл бұрын
एकदम सहि हो।सलाम म्याम😍😍
@देउराली.कम
@देउराली.कम 7 жыл бұрын
सारै खुसी लागो नेपाल बिगरेको कारन पनि स्पसत ले बुजे धनदेबाद मेरो तफबात
@anuradhagurung8861
@anuradhagurung8861 4 жыл бұрын
सहि बिचार
@prithibiman4008
@prithibiman4008 7 жыл бұрын
Dherai Dherai Ramro Kura Garnu Bhayo Didi Tapaiko Jasto Bichar Aru Dhani Manxeko Pni Hos Yo Sansarma
@muktshah4521
@muktshah4521 7 жыл бұрын
कुराे सहि हाे मलाई अत्ति मन पर्याे
@dhirajmagar3984
@dhirajmagar3984 6 жыл бұрын
# I’m gonna called you mother , I salute you , god Bless you #
@hastaratna2403
@hastaratna2403 4 жыл бұрын
Well done congratulation keep it up again all the best of luck every step fully success from London
@minahem7415
@minahem7415 7 жыл бұрын
LA yek damai badhai x aamai hjr .lai herna PAYE garba . laagyo hajar barsa baachnu ..yestai interview video herna paau
@r.khatiwada1549
@r.khatiwada1549 7 жыл бұрын
So nice entrepreneurial concept and nice Nepalese political analysis. I liked it
@krishnaneupane8666
@krishnaneupane8666 4 жыл бұрын
Courageous lady !! Salute to you !!
@AaAa-lx2te
@AaAa-lx2te 5 жыл бұрын
सहि र सत्य बाेल्नु भयाे
@r-marshal7443
@r-marshal7443 4 жыл бұрын
Very nice interview . We proud of her
@muktasha1192
@muktasha1192 6 жыл бұрын
सर्बप्रथम नमस्कार छ रसाथै उध्याेगज्युले भन्नुभएकाे कुरा अत्ति राम्राे र सहिछ
@आल्चाचिप्लाङ्ग
@आल्चाचिप्लाङ्ग 7 жыл бұрын
धेरै राम्रो भन्नू भो
@grpnepal
@grpnepal 7 жыл бұрын
राष्टधाती नेताको भाषण सुनेर थपडी ठटाउने र नेतालाई दाई दाई दाई भन्दै अगाडी पछाडि हिडेर ताबेदारी र चाकरी गरेर नितान्त ब्यक्तिगत फाईदा लिन खोज्ने युवाहरु सबै लाई कि त नेपाल अार्मीमा २ बर्ष भर्ती गरेर कठोर अनुशासन सहितको तालिम दिनु पर्छ या कत्तारको खाडीमा ५ बर्ष नेपाल नअाउने गरि खेदनु पर्छ। एउटा जानकारी: यस्तो छ राजनीति हेर्दा हेर्दै। राजा महेन्द्र र बिरेन्द्रको पालामा देशलाई अात्म निर्भर बनाउन खोलिएका, सरकारी उध्योगहरु जनकपुर चुरोट कारखाना, बासबारी छाला जुत्ता कारखाना, हरिसिद्दी ईटा टायल उध्योग, भैरहवा सुगर मिल्स, भृकुटी कागज कारखाना, हेटौडा कपडा उध्योग, हेटौडा सिमेन्ट उध्योग अादि दर्जनौ नेपालका उध्योग कारखाना बहुदल आएपछि २०४६पछि नेपाली काग्रेसले बहुमतको अाड र मातमा पंचे र राजालाई मंचबाट गालि गर्दै भारतिय ब्यापारीलाई भारि कमिसन लिएर "निजीकरणमा मात्र उध्योग धन्दा फस्टाउन सक्छ" भनेर बिक्री गर्यो !! अनि देशमा यसैको कारणले बेरोजगारी बढ्यो अनि त्यहि बेरोजगारीलाई प्रचड र बाबुरामको अनुहारमा दिल्लीले दुधभात खाएर, पालेर पोषेर, देहरादुनमा कमाण्डो तालिम दिएर २०५२ सालमा माओबादी जन्माई दियो अनि फेरी माओबादीले "देश र जनताको मुक्तिको लागि न्याय र समानता प्राप्तिको खातिर" भारतिय बन्दुक, र प्रेसर कुकर, सकेट वम, पाईप वम लिएर जनयुद्द सुरु गर्यो । अनि काग्रेसले बेच्न नभ्याएका बाकी राष्टिय उध्योगहरुमा पनि माओबादीले वमले उडायो, अागोले जलाएर कान्त्रिकारीको पहिचान बनायो !
@pravhatdip28
@pravhatdip28 7 жыл бұрын
gr paudel तपाईंको कुरा १००% सही हो।
@dhanapatirijal7479
@dhanapatirijal7479 7 жыл бұрын
yes U R absulatly right, 2 class padeka neta ko agadi paxadi garne ra namaste vandai Dai Dai vanauda +2 sidhayeka bachlor gareka, ani Master agreka ti yuwalai 10 barsa quatter pathauni parxa, nepal nafarkani garera bcz 2 class padeko le bachlor ra master digree gareko lai pani ghumai raxa , ani balla padekale kuru bujhtheki?
@santoshshahi8834
@santoshshahi8834 6 жыл бұрын
एकदम राम्रो लक्ष्मी शर्मा को जस्तो कुरा काम त यैता सिकाइ र सङ्ग्रस को बिसय बनेको छ
@dipakkumar-rh2zu
@dipakkumar-rh2zu 4 жыл бұрын
धेरै राम्रो कुरा ग्रनु भयो हजुर आमाले 🇳🇵🇳🇵🇳🇵जए नेपाल lll
@shankarrai4036
@shankarrai4036 7 жыл бұрын
सारै राम्रो भन्नु भो लक्ष्मी दि।
@hirathapa4966
@hirathapa4966 7 жыл бұрын
Ekdamai thik
@haripk8850
@haripk8850 4 жыл бұрын
100% सहि हाे माहान नारि सारै चितबुजेयाे
@bimalatamang3162
@bimalatamang3162 4 жыл бұрын
Lots of respect for madam and her positive thoughts.
@abirlimbu8925
@abirlimbu8925 4 жыл бұрын
Good intervew
@pritammdr6431
@pritammdr6431 7 жыл бұрын
dherai ramro
@gairenp6980
@gairenp6980 5 жыл бұрын
सलाम छ यी आमा लाई र साहस को सलुत गर्छु
@LalitSharma-uw9bd
@LalitSharma-uw9bd 5 жыл бұрын
Dherai ramro
@gharjaggakinbech1734
@gharjaggakinbech1734 4 жыл бұрын
Dherai motivation
@chutari
@chutari 7 жыл бұрын
१००% सहि हो
@sagarpaudel2988
@sagarpaudel2988 7 жыл бұрын
Suresh Kumar Limbu
@manlimbu2831
@manlimbu2831 5 жыл бұрын
Birmingham साहसी महिला सलाम (घरपती)
@bimalrokaya2317
@bimalrokaya2317 4 жыл бұрын
wow best example for women empowerment
@HaarekConquest
@HaarekConquest 7 жыл бұрын
sahi ho
@dkrai2575
@dkrai2575 4 жыл бұрын
Tq didi jiu hjrko bichar jasto bhaya aaja desko unnati kaha pugne thiyo.
@kesharkc7574
@kesharkc7574 6 жыл бұрын
100 %ठिक छ
@omsaicomputers4400
@omsaicomputers4400 7 жыл бұрын
Interview line manche chai ramri raichin.... !!! Question asking pedalogy is better !!! keep it up
@bimeshrimal2552
@bimeshrimal2552 7 жыл бұрын
Didi ur great . I salut to u
@amritakarki5203
@amritakarki5203 7 жыл бұрын
Good thinking mother
@विश्वकर्माधन
@विश्वकर्माधन 7 жыл бұрын
Salute for Laxmi Sharma ji
@chandrakanta1545
@chandrakanta1545 7 жыл бұрын
Dherai ramro bichar
@devendragautam4349
@devendragautam4349 4 жыл бұрын
सारै मन पर्याे दीदीकाे बीचार
@ashokrai473
@ashokrai473 4 жыл бұрын
उहाँ जस्तो पो राष्ट्रपति हुनु पर्ने हो।
@khemneupane2302
@khemneupane2302 7 жыл бұрын
Sahi kura ho..wahalai thanks
@OnlineRadioNabinSansar
@OnlineRadioNabinSansar 7 жыл бұрын
सहि विश्लेषण
@bishwadarshandhungana7609
@bishwadarshandhungana7609 4 жыл бұрын
राजनीति ले नागरिक बाट राजनीति मा फीडब्याक पुग्न सक्ने सिस्टम नै बनाउदैन त यो तरिका ले देश बन्ने होइन दिनप्रतिदिन बिग्रने नै हो । आहिले त राजनीतिज्ञ हरु साशक बनेका छन, पहिले यो सिस्टम भात्कौनु पर्छ अनी हाम्रो सुधार हुन्छ । आहिले राजनीति ले उध्योग फास्टाउने होइन आस्ताउने बिधी अपनाएको छ त्यसैले हाम्रो हालत यस्तो भएको हो ।
@somankamal4281
@somankamal4281 7 жыл бұрын
Good ,didi tapaiko vanai yak dam ramro rajnitik dekhi, krisi dekhi bebasaya samma ko sujhab dinu vakoma
@arfianariffin7265
@arfianariffin7265 5 жыл бұрын
राजा रानी को सेवा गरेको फल पौनु भयेको शर्मा जि ले।
@ashikabhujel4007
@ashikabhujel4007 7 жыл бұрын
100%right kurooo laxmi sharma ji aamako kurooo. ......love you, ....l love nepal. ....
@karishchanda1119
@karishchanda1119 5 жыл бұрын
हजुर को मिहिनेत बुझाई को सलाम गर्छु
@kalpanabhandari397
@kalpanabhandari397 7 жыл бұрын
Worth watching it ..
@langhalilafa3787
@langhalilafa3787 4 жыл бұрын
Great Salute 🙏🙏🙏
@factfigworld2562
@factfigworld2562 4 жыл бұрын
So motivational ..♥️♥️👌
@gyanbahadurpahadi3475
@gyanbahadurpahadi3475 4 жыл бұрын
wowww Great woman laxmi sharma mdm.Huge respect to you an be healthy❣️❣️
@RaghubirMandalgsfmo
@RaghubirMandalgsfmo 7 жыл бұрын
#dharai_ramro
@deepakudash3506
@deepakudash3506 7 жыл бұрын
Best of the best in world help supprot most important for all of person people
@nischaldc605
@nischaldc605 7 жыл бұрын
100% sahi ho.
@krishnachapagai7505
@krishnachapagai7505 5 жыл бұрын
Salute to her 🙏🏼
@geetashrestha5458
@geetashrestha5458 4 жыл бұрын
Hats off u mam 🙇🙇
@palchhangyonzon5623
@palchhangyonzon5623 4 жыл бұрын
तपाईंको कार्यक्रमलाई हामीले हेर्यो र सुन्यो तर ई अरिङआलहरुले सुनेनन्!
@bindukarki8999
@bindukarki8999 4 жыл бұрын
U r great Laxmi di
@raishara3136
@raishara3136 6 жыл бұрын
Your great n courageous lady...
@parshuramrai5010
@parshuramrai5010 7 жыл бұрын
संघर्ष नै जिन्दगी हो भन्ने एक उदाहरण हो उहाँ
@limbudeoprakash9858
@limbudeoprakash9858 7 жыл бұрын
God bless you
@mamtagurung1003
@mamtagurung1003 6 жыл бұрын
Parshuram Rai
@rameshsunar681
@rameshsunar681 5 жыл бұрын
मेरो बिचार मा त एसो हेर्दा र बुज्दा साएद एतिको पर्फेत मान्छे चाई महिला मा 1 no मा पर्नुन्छ ह्जुर धेरै माहान हुनुन्छ ह्जुर र एस्तो ब्याक्ती लाई त हाम्रो देश जिम्मा लगाई दिनि हो भने नेपाल केही वर्षा मा सुदृन्छ 100%
@stachhantyal2784
@stachhantyal2784 4 жыл бұрын
Wow solute mam🙏🙏🙏🙏
@prembasnet2291
@prembasnet2291 7 жыл бұрын
Very nice though
@asharai9753
@asharai9753 4 жыл бұрын
Ek dame sahi kura ho 🙏
Why Imran Khan Lost? | Political Crisis in Pakistan | Dhruv Rathee
19:27
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 21 МЛН
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 9 МЛН
Aryan Khan Arrest | Political Agenda against SRK? | Dhruv Rathee
13:44
WHAT  NOT  TO  DO  TO  BE  SUCCESSFUL || Dr.Yogi Vikashananda | #Manokranti | 2020
21:52
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47