नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, खेम सेन्चुरी र शान्ति श्री परियारको आवाज, प्रकाश सपुत र मेरो नृत्यसहित नयाँ तीज गीत "मख्खै पर्छु म त" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद।
@denithapa6050 Жыл бұрын
🎉🎉
@sushilghimire429 Жыл бұрын
Best wishes for all your members
@DeepChettri-sz4im Жыл бұрын
best of luck🎉🎉🎉🎉
@TharkaMagar-tu4lq Жыл бұрын
❤❤❤🎉Diju❤❤
@Anjanasapkota1274 Жыл бұрын
Best of luck di ❤❤
@Anju319w9 күн бұрын
म त भर्खरै tiktok मा सुनेर यहाँ खोज्न आएको ❤❤
@amitsunar1497 Жыл бұрын
सपुतको डान्स हेरी हेरी छक्कै पर्छु मत सेञ्चुरीको सोर सुनी सुनी मख्खै पर्छु मत ❤❤
@PradipOfficial1 Жыл бұрын
गीत को सफलता को शुभकामना छ प्रकाश सपूत र खेम सुन्चरी को fan जति यता 👍️ हजिर गरौ
@nainkalajaishi1549 Жыл бұрын
❤❤❤❤❤
@junisharai44008 ай бұрын
00 😘
@amitsunar1497 Жыл бұрын
खेम सेन्चुरी को स्वर संगीत सुनेर मख्खै पर्छ मत अनि हजुरहरू नी 🙏
@Kkcreationnp Жыл бұрын
यहाँ हरुको अघात माया र स्नेह को लागि कृतज्ञ छु। तपाईं हरुले दिएको हौसला ले झनै उत्साह मिलेको छ। सिम्रन परियर धन्यवाद ❤️🙏
@cggccty Жыл бұрын
Love U Maya❤❤❤
@bomraj9250 Жыл бұрын
सफलता को शुभकामना छ बहिनी सिम्रन
@dipakkumar-rc4kw Жыл бұрын
Damixa daju
@Lalit_Shahi136 Жыл бұрын
❤❤Love u kanxu 😂🖤🖤
@Kkcreationnp Жыл бұрын
@@cggccty ❤️❤️
@NetraAryal Жыл бұрын
नमस्कार म नेत्र अर्याल । मेराे शब्द सिर्जना रहेकाे गीत ...मख्खै पर्छु म त.... कस्ताे लाग्छ हेरेर प्रतिकृया दिनु है ।
@SuzanKhadka Жыл бұрын
सदा झैं यो गीत पनि उत्कृष्ट लाग्यो है सर 🙏
@chandaaryal5231 Жыл бұрын
आहा कती मीठो गीत अनी भिडीयो को त कुरा न गरौ धेरै धेरै सफलता को शुभकामना 🫶🙏🕺💃♥️
@ShubasGiri Жыл бұрын
अति मिठो गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेरेर कमेन्ट✍️गर्दैछु
@ShyamPariyar-my3vy Жыл бұрын
प्रकाश सपूत र शान्ति श्री परियार ले तहल्का मच्चाउने भयो सफलताको कामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊
@मौसमरावतसुर्खेत Жыл бұрын
अत्यन्तै राम्रो प्रदर्शन 🎉 उत्कृष्ट संगितमय मा ,,
@durgabahadur7769 Жыл бұрын
आहा कति राम्रो गित स्वरका धनी खेम सेन्चुरी भाइ अनि स्वरकी धनी शान्ती श्री परियार बैनि दुबै जानलाई सन्मान छ सम्पुर्ण टिम लगाऐत सारीका केसि बैनि शुभ कामना🥀💐🌹❣️❣️❣️
@KrishnaRamjaVlogs Жыл бұрын
सारै मीठो गित ,सफलताको शुभकामना सम्पूर्ण टिमलाई, जजसले यो गित हेर्नु भो माया गर्नु भो सबैको आयु लामो होस् ❤❤
@manojpardeshi69395 сағат бұрын
आहा कति राम्रो गित तेसैमा प्रकाश सपूत हिरो आहा सुन मा सुघन्ध ❤❤❤🎉🎉🎉
@dhanbahadur4391 Жыл бұрын
साराइ मिठो लय सब्द भोईस 2080 को धमका हुनि भए तिज गित अल्ल तीम लाइ सुभकमना
@Thaneshwar_media Жыл бұрын
प्रकाश सपुत जी को डान्स अनि एक्टिङ दामी छ बधाई छ सम्पूर्ण टीमलाई🎉🎉🎉 ❤❤❤
@dhanbahadurghimire3022 Жыл бұрын
सारै राम्रो गित तेस्तै राम्रो प्रकाश सर को अभिनय सफलताको सुभकामना छ अल टिमलाइ
@jitShahi-yt1ur Жыл бұрын
आहा सारिका ज्यु दामी नाच्नु भयो खुसी लाग्यो बधाई प्रकाश राजाको त कुरै नगरौ डाइरेक्टर शकर दाइ खेम सर शान्ति ज्यु सब्दको राजा नेत्र सर सबैलाइ बधाई
@ganeshgiri27067 ай бұрын
गित चाहिँ दामि हाे के ❤🎉👌 सफलताको अग्रिम शुभकामना सबै टिमलाई खेम - सान्ति - प्रकास - सारिका सिस् काे कला हाे के बधाई छ लाखौं काे कामना जय गित जय संगित 🎼🎵🎉❤️🇳🇵🙏🌹
@tekrajgurung60274 ай бұрын
यो साल नि यहि गित तिजको हेरी मन बुझाउने कोहि हुनुहुन्छ कि?
@Raj.creation....811 Жыл бұрын
आहा कति राम्रो 👌congratulations all team 💐💐💐
@DipjalanDc377 Жыл бұрын
आहा कति मीठो गीत 💜🇳🇵🇳🇵
@सुदुरपश्चिमडेउडाभाका Жыл бұрын
लय सब्द अभिनय स्वर यक दमै राम्रो लाग्यो सफलताको शुभकामना छ सम्पुर्ण टिम लाई बधाई टक्र्याउँदछु।
@Dilrakaya Жыл бұрын
❤ आशिष दाईको एरेन्जमा दम छ टोन सुरुवात अन्तरापछि जो कोईलीको आवाज र रानी चराको दुरुस्तै आहा मनै छोयो शब्द सङ्गीत स्वर झनै सुनमा सुगन्ध ।सम्पुर्ण टिमलाई बधाई छ।साथै धेरै धेरै सम्झना अनि मिठो मया❤❣️💐
@r.kfilms2253 Жыл бұрын
आहाँ कति मिठो गित तेसैमा पनि हामी सबैको प्यारो प्रकास सपुत सर हुनुहुदो रहेछ 🥰🥰👌 खुशी लाग्यो
@mohanb.k.6928 Жыл бұрын
आहा कती मिठो शब्द सङ्गीत स्वरको के बयान गरु भिडियो पनि त्यत्तिकै उत्कृष्ट सम्पूर्ण टिमलाई बधाई तथा सुभकामना।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jayaramthapa970 Жыл бұрын
नेपाली कला साहित्यको सधैं सम्मान गरौँ ❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐💐💐
@nainkalajaishi1549 Жыл бұрын
🎉🎉🎉🎉
@pramilabasnet502 Жыл бұрын
सर्ब प्रिय कलाकार खेम खेम सेन्चुरीको सबै गितहरु मध्य यो पनि मिठो छ❤❤
@rameshbohara5366 Жыл бұрын
Woa aayo aba khem daiko dhamaka❤❤❤
@dhanraj1810 Жыл бұрын
Wow बबाल गीत सम्पुर्ण तिम लाई सफलता को सुभ कामना
@durgahamal1799 Жыл бұрын
Congrats. all team, specially Shantishree baini क्या जादु छ बैनिकाे स्वरमा ।
@basantapoudel15647 ай бұрын
shantishee baini
@kanchigurung715 Жыл бұрын
आहा निकै मिठाे गितछ सलताकाे शुभकामना सबै टिमला🥀🥀🥀🥀🥀🥀🥀🥀💖💖💖💖💖
@KumarSingh-ot8mk Жыл бұрын
आहा झलक धन्यवाद सबैलाई बधाई हो
@demuskan4537 күн бұрын
Khem century dai lai 1 choti vetai dinu na ❤🎉
@princekaushal6128 Жыл бұрын
नेत्र दाइ को शब्द र खेम दाइको लय अनि दाइको आबज मा गीत आए पछि हिट मात्र नभए र सुपर हिट हो हजुर सफलता शुभकामना सबै लाइ🎉🎉❤❤
@sovaramghartimagar1251 Жыл бұрын
यो होनि तिज गित भनेको सारै रमाइलो तिज न आउन्जेल यो गितमा नाचिन्छ पक्कै best of luck all team
@sujanbishwokarma7363 Жыл бұрын
खोइ केबन्न को हो ला मत हैरान भए भन्या दिनमा एक टोटि त हेर्नै पर्छ ❤🎉🎉🎉❤❤❤ यो म्युजिक त🎉🎉🎉❤❤
खेम सेन्चेउरी अनि शान्ति श्री जि को आवाज त्यसैमा प्रकाश सपूत अनि सारिका जि को अभिनय भने पछि गित को त कुरै नगरौ सारै मीठो गीत मन पर्यो सफलताको शुभकामना सबै टिम लाइ❤
@DipakRuchal-gs7cm10 күн бұрын
Tiktok batw aune koko hunu hunxa hjr ❤❤
@indrakumal8308 Жыл бұрын
उत्कृष्ट लय, शब्द साथै स्वर ले सज्जिएको गीत ❤️ सर्जक हरू प्रति हार्दिक नमन 💕🙏💕
@myreview8866 Жыл бұрын
Feri yo geet tiktokle khane bho aba feri tikkok ma viral hune vo Best of luck geet babbal matra Haina kada xa❤❤❤❤❤
@basantapoudel15647 ай бұрын
me uiral hune uo
@DdLimbu Жыл бұрын
एत्ति रंगिन दुनियाँमा सायद कहि होला र ।नेपाल बाहेक ।सम्पुर्ण कलाकार हरुमा हेर्दय देखि सलाम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷💖💖💖💖💕💕💕💕💕❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@RidhiBasnet-yd5bx4 ай бұрын
धेरै मिथाे दाेहरी गित❤❤❤❤❤🎉🎉🎉🎉
@ganeshkarki333 Жыл бұрын
साचि खेम दाइको आवाज मा एक जादु नै छ तेस्तै सरिका दि ह्जुरको प्रस्तुति पनि कति लोभ लाग्दो छ है बाग्लुङे हुनुमा नि गर्ब लाग्छ मलाइ❤❤😊
@parugc6456 Жыл бұрын
आहा❤😊 बधाई तथा सफलताको शुभकामना pyarii Sarika Dida❤❤अनि सम्पूर्ण टिमलाइ❤😊
@keshabrajkhadka8806 Жыл бұрын
एकदमै मिठो😘 तीज गीत शब्द-संगीत-स्वर-भिडियो सबै उत्कृष्ट🤟 असाध्यै मन😍🤗 पर्यो धेरै सफलता मिलोस् यो गीतलाई शुभकामना सारिका & सम्पुर्ण टिम 👍️
@babuyoutubechannel2023 Жыл бұрын
khem century dada ko songs ko waiting ma basne haru le hajir garum haii😘
@basantapoudel15647 ай бұрын
hajir garum haii😘
@Manoj_kc_official Жыл бұрын
प्रकाश सपुतलाई र बालेन साहलाई मन पराउने को को हुनु हुन्छ ?👍️
@tejendrabibash Жыл бұрын
सफलताको भब्य शुभकामना सम्पुर्ण टिमलाई ❤❤❤
@NepaliSahityaSansar Жыл бұрын
आहा ❤ कती मीठो तीज गीत हो । शुभकामना हजुरहरूलाई ❤🙏
@anjankhimu4522 Жыл бұрын
नेत्र अर्याल र खेम सरको सहकार्य सधैं अबल हुन्छ तेसैमा स्तर हरूले भरिपूर्ण मिठो तिजगीत ❤❤
@kbkvolleyball9725 Жыл бұрын
गीत अनि भिडियो दामी बनेको छ सफलताको शुभकामना छ
@taraprakasholi2043 Жыл бұрын
साह्रै मिठो भाका ,उत्कृष्ट शव्द संयोजन ,अभिनय उत्तिकै राम्रो ,सम्पूर्ण कलाकार टिम लाई हार्दिक शुभकामना
नेत्र आर्यालको शब्द खेम सेन्चुरिको संगीत भएपछि गीत त्यसै हिट 🧡बधाई तथा शुभकामना
@kamalachalise3520 Жыл бұрын
गीत भन्दा पनि , भिडियाे मा मिहेनत राम्रो लाग्यो😊 राम्रो छ्
@jhalaksunar6230 Жыл бұрын
Aha ❤❤❤kati ramro song ❤❤❤❤love you all tim🎉🎉🎉🎉khem dai ko voice ma parkasha dai ko dance kati ramro suhako ❤❤sarika ji ko pani nice dance bahan garn sakin maile fida
@kumarthapa331 Жыл бұрын
Wau dami dami ❤❤❤❤
@puskalchhetri Жыл бұрын
अति मिठो गित भिडियो हार्दिक शुभकामना सारिका नानी न अल टिम्स्❤️❤️
@hembohara641010 ай бұрын
प्रकाश सपूत गायक सर्जक हो त्यो बिधामा अब्बल हुनुहुन्छ म सलाम गर्छु तर मोडल चै अलि भयन ।
@nandulaltamang2539 Жыл бұрын
अति मिठ्ठो गित र सुन्दर नित्य ❤❤❤👌👌👌
@shreeramshreeram4681 Жыл бұрын
वाओ जति हेर्यो हेरम हेरम लाग्ने जति सुन्यो उत्ति सुनम सुनम लाग्ने धेरै उत्क्रीस्ट दामी गित दामी नाच दामी जोडि सबै चिजले भरिपुर्ण उतै सुटिङ ठाउ मलाइ त दामी मात्र नभै सारै दामी लाग्यो
@reshampurja6996 Жыл бұрын
एकदमै मीठो छ गीत्💝❤️💝❤️💃🕺💃🕺🥀🌺🥀🌺👏👏👏👏👌👌👌👌👍️👍️👍️👍️
@DbRaraily Жыл бұрын
जति सुन्यो हेर्यो उति नै आनंद आउछ🎉
@khatrichhetri83711 ай бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
@Dammar_Dhami Жыл бұрын
Aaha mitho geet❤❤mo dammar xettri india bata❤❤
@sunilbirahi610 Жыл бұрын
साँचो बोल्ने हो राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो भन्ने हो खेम दाई को हरेक गीत सुन्ने मान्छे हो म तर बेल्कुल मन परेन
@Trending-Cine-Visuals-Now Жыл бұрын
I’m leaving this comment here so if someone likes it, I can watch this masterpiece again. Congratulations 🎉☘️☘️. Team ♥️♥️☘️☘️☘️
@Anjanasapkota1274 Жыл бұрын
आहा कति मिठो गीत 😊 अभिनय उस्तै राम्रो सफलताको शूभकामना सम्पूर्ण टिमलाई ❤❤ छिटै करोड क्लपमा पूगोस्🙏 big fan sarika di & Prakash dai ❤❤
@ombahadurchudara6989 Жыл бұрын
आहा🎉❣️
@Sushant_sharma1986 Жыл бұрын
Kati mitho arrangement video jhan damiii lagyo ❤❤❤
@FagnuramNag7 күн бұрын
Very nice video song my sister and brother ❤❤❤
@bkpradeep232 Жыл бұрын
Santi siri ra khem senchuri ko jati 6:03 6:04 6:05 6:07 ❤voice teati metho saput ra sarika ko avinay babal ❤❤❤❤
@somchhantyalshow_om Жыл бұрын
ल उत्कृष्ट छ सफलताको कामना ❤❤
@DeepChettri-sz4im Жыл бұрын
लौ बधाई छ 🎉🎉🎉🎉 सारिका
@binodthapa105 Жыл бұрын
वहाँ !!❤️ उत्कृष्ट लाग्यो 🙏
@harikalagurung8059 Жыл бұрын
Kati mitho voice ho k khem ji ko ❤
@Rameshdpp3 Жыл бұрын
सारै मीठो गित सफलताको शुभकामना ❤🎉❤🎉❤🎉❤🎉❤
@ramlamayoutube59473 ай бұрын
रमाइलो छ ह लोक दोहोरी
@purnakarki4672 Жыл бұрын
wwwooowww nice sang hjr ❤❤❤❤🎉🎉🎉🎉🎉
@SubashRana-ge1eq5 ай бұрын
Wow very nice beautiful teej songs congratulations hole team lae dance pone ekdamaii ramro aaudo rahexa hoi dear sarika g 🥰🎶❤️🌹🌹🙏🙏🌹🌹
@binoddhakal Жыл бұрын
उत्कृष्ट बधाई तथा सफलताको शुभकामना ।
@santoshdawadi6901 Жыл бұрын
सबै पक्ष उत्तिकै राम्रो यो गीतमा गरेको उचित लगानी उठाओस सारिका ज्यु लगायत टीमलाई सबैमा करोडौं शुभकामना 🎼🎹🎶❤
@tejsunar7657 Жыл бұрын
Khem senchuri r prkash saput vyasi t geet ko kurai vyna million vieus gaihalxani best luck teem
@chandrabishwok2247 Жыл бұрын
सार्है मन छुने तिज गीत रहेको छ, सबै टिमलाइ बेस्ट अफ लक!