मनमाया प्रति किन एकोरीए छत्र । कपडा धुननी तयार छु भनी पट्याउन खोज्दै । के सक्लान् त ?? २४.०९.०७६ HD

  Рет қаралды 539,454

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ChhatraShahi_ManamayaWaiba #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 602
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@dineshnaturalblog1030
@dineshnaturalblog1030 4 жыл бұрын
Indiaa bats kasaree garnaa ne
@sadhuramtimalsina7108
@sadhuramtimalsina7108 4 жыл бұрын
Dherai ramro dohori manu dii and chhatra dada ko
@khemale3666
@khemale3666 4 жыл бұрын
छत्र जी र मनमाया को दोहारी 👌युके
@mayapariyar1459
@mayapariyar1459 4 жыл бұрын
wow so nice
@dhankunwar7876
@dhankunwar7876 4 жыл бұрын
ईन्द्णि मा सबै देखियो तर कृष्ण दाजै को छोरा छोरी छैन्नन र ल्यानु पर्यो एक पटक
@puranrana165
@puranrana165 4 жыл бұрын
मनमाया दिदी को सोर साच्चिकै मलाई मन पर्छ अरु को को हुनुहुन्छ मनमाया दिदी को सोर मन पराउने जय होस ईन्द्रणि को 🙏🙏🙏🙏🙏
@mahendrashrestha650
@mahendrashrestha650 4 жыл бұрын
म पनि उहाँ को स्वर को ठूलो फ्यान हो।
@thedarkanas8211
@thedarkanas8211 4 жыл бұрын
छत्र शाही मनमायाको दोहोरी मन पराउने जति हाजिर गराउ त 👈👈👈👈❤️❤️❤️🙏🙏
@dilkumar1343
@dilkumar1343 4 жыл бұрын
रमाईलो छ दोरि छत्रसाईर मन्मायॉ बैनिको को
@hellowhai1324
@hellowhai1324 4 жыл бұрын
@@dilkumar1343 दामि छ
@jivanpardeshikanchho1805
@jivanpardeshikanchho1805 4 жыл бұрын
Nice
@karnshah874
@karnshah874 4 жыл бұрын
I love Nepal nice
@kritysotang3671
@kritysotang3671 4 жыл бұрын
Udd
@manmagar1341
@manmagar1341 4 жыл бұрын
मानमायाको स्वर चहि मान्नु पर्छ गित पनि धेरै राम्रो गाउछ
@gurung9728
@gurung9728 4 жыл бұрын
सुपर कहि कतै नरोकिन्ने
@bhimbistabistabhim9496
@bhimbistabistabhim9496 4 жыл бұрын
कति लसिलो छ स्वर
@DevSingh-sx6ix
@DevSingh-sx6ix 4 жыл бұрын
स्वर मात्रै सर मलाई त सिंगै मन माया मन पर्छ हजुर मन परेर के गर्नु भाग्यमा नभएसि
@kbpyuthani7524
@kbpyuthani7524 4 жыл бұрын
Hotw ni hai
@mrromiyo4098
@mrromiyo4098 4 жыл бұрын
मनु को स्वर चाइ मान्नु पर्छ अति मिठो
@kapilkhadka3252
@kapilkhadka3252 4 жыл бұрын
इन्द्रेणी मा छायांकन भइ सकेको पशुपती शर्मा र जेरी तथा अमृत सापकोटा र उहाको श्रीमती सुनिता को दोहोरी को प्रतीक्षा मा को को हुनुहुन्छ ? यता हाजिर गरौं त 🤚🤚🤚
@gaganrokaya4383
@gaganrokaya4383 4 жыл бұрын
ma pani xu
@juneerana8517
@juneerana8517 4 жыл бұрын
✋✋
@ratnamanbk1502
@ratnamanbk1502 4 жыл бұрын
Mapani xu Aamirt sapkota bhai ko situation gitsuna man lagyo ho
@sumanvusal3542
@sumanvusal3542 4 жыл бұрын
मनमायाला फाेरि गित गाउन लगाउनु ल
@lokendrapunpyuthan8010
@lokendrapunpyuthan8010 4 жыл бұрын
ma pane
@bharatbist3214
@bharatbist3214 4 жыл бұрын
सम्पूर्ण ईन्द्रेणी टिम लाई सलाम् छ। ईन्द्रेणी नछूटाई हेर्ने को को हुनूहून्छ नियमित । अनि छत्र दाई को फ्यान जति कति हुनूहून्छ।
@padamshahaashu9637
@padamshahaashu9637 4 жыл бұрын
मलाई छ्त्र राजा को दोहोरी भन्ने सारै मन पर्छ । अनि मनमाया दिदिको स्वर नै अति मिठाे
@ravitamang6702
@ravitamang6702 4 жыл бұрын
सैं सैं सरररर कति रमाईलो सुमधुर सोर का धनी मानु नाना र छत्र शाही लाई हिर्दय देखि नमन् परदेशी भूमि बाट 👏👏👏
@madankhadka8228
@madankhadka8228 4 жыл бұрын
🙏सम्पुर्ण लाई।साह्रै रमाईलो दोहरी sweet vocal मनु जि अनि छत्र जि बिच ।जय होस इन्द्रेणी को।
@loknathsubedi5751
@loknathsubedi5751 4 жыл бұрын
हन ! यी मोरा -मोरी को जुन गीत जुन भाका सुन्यो मनै नअगाउने के नीसा लग्या हो ,मलाई मात्रै हो की अरुलाइ पनि यस्तै हुन्छ ? जय इन्द्रेणी ! जय नेपाल !!
@kamalbudha2447
@kamalbudha2447 4 жыл бұрын
छत्र शाही र मनमाया वाईबा को दोहोरि मन पराऊने एता हाजिर हून
@shumikarkiofficial8800
@shumikarkiofficial8800 4 жыл бұрын
अायो रमाइलो ईन्द्रेणी अब हेर्न सुरु गरेको यो भागमा पनि पहिलो नम्बरमा परेछु😃😃
@sumankhwas3817
@sumankhwas3817 4 жыл бұрын
होर साथी त्यसो भए म पनि सुरु गरे लमजुङे कान्छा सुमन ईन्डिया हैदराबाद बाट प्यारो ईनदेणी
@purshotamlamsal7039
@purshotamlamsal7039 4 жыл бұрын
Saudi Bata ma pani hai
@kamalbasyal1963
@kamalbasyal1963 4 жыл бұрын
😁😁😁
@wanemkanxa1588
@wanemkanxa1588 4 жыл бұрын
मनमाया वाइबा र छत्र शाही बिचको दोहोरी अति राम्रो शब्दमा एक आपस सम्मान बधाई छ छत्र भाइ लाई माया गर्गे त मन माया नै रहेछ अरुलेत सुइ लगाउने र हैट मिलेन भन्थे सम्पुर्ण इन्द्रेणी युनिट कलाकार मा संगितिक अभिबादन
@ashokkunwar4493
@ashokkunwar4493 4 жыл бұрын
मनमाया र छत्रका दोहरी असाध्यै मनपराउने म जति हो कि अरु पनि छौ
@arjunpsddulal7731
@arjunpsddulal7731 4 жыл бұрын
विष्णु माझी र पशुपति शर्मा लाई इन्द्रेणीमा ल्याउन सहमत को को हुनुहुन्छ यता हाजिर हुनुहोस्
@nrnthakuri7416
@nrnthakuri7416 4 жыл бұрын
छत्र जी को चञ्चले पन र मनमाया दी को स्वर साह्रै मन पर्छ।
@shyamgajhmer6970
@shyamgajhmer6970 4 жыл бұрын
मनमाया दिदी को शोरनै कति मिठो सुनिरहुझै लाग्ने जुनगित पनि सधै
@naranmagar9866
@naranmagar9866 4 жыл бұрын
जेहो आज मन माया वाइबा र छत्र साहिको दोहोरी सुनेर खुसी लागेउ
@jivanpardeshikanchho1805
@jivanpardeshikanchho1805 4 жыл бұрын
Nice
@danginarendra4829
@danginarendra4829 4 жыл бұрын
अाज सम्मको रमाईलो दोहोरि मनमाया कति राम्रो दोहोरि गाको हो छत्र भाइ त मेरो फेबरेट हो
@krishnakumarhembya6104
@krishnakumarhembya6104 4 жыл бұрын
मनमाया र क्षत्र शाही इन्द्रेणीका सदबहार जोडी । कला र गलाका खानी, त्यो भन्दा ठूलो दुईजनाबाट हामीले सिक्नुपर्ने संस्कार हो
@maheshkumarkhati2322
@maheshkumarkhati2322 4 жыл бұрын
खुरुक्क मानि ,,,, गुन मान्दिनौ रुम्पिदा जवानी वा छत्र मन छोयो हजुरको छेमता छत्र सधै फलोसफुलोस शुभकामना
@kbmallathakuri4065
@kbmallathakuri4065 4 жыл бұрын
जति हेरियो तेती नाइ मन लागने मन्मया दीदी र छत्र शाही दाई को सरै राम्रो
@kapilkhadka3252
@kapilkhadka3252 4 жыл бұрын
आज त कृष्ण दाइ र प्रतिमा भाउजू संगै बस्नु भएछ है टासिएर 👌👌👌
@ravitamang6702
@ravitamang6702 4 жыл бұрын
होत है
@smskumar5409
@smskumar5409 4 жыл бұрын
सहि हो ।
@DavilBrg
@DavilBrg 4 жыл бұрын
मनमायाको सोरमै जादू छ अति मनपर्छ सबै टिमलाई धन्नेबादछ्
@sherubudha7851
@sherubudha7851 4 жыл бұрын
धेरै राम्रो पस्तुती दिनु भयको छ !छ्त्र शाही र मनमाया वाइबा धेरै रमाइलो लाग्यो हजुर हरु लगायत सबै लाई धन्यवाद छ!
@madhavkarkisindhuli625
@madhavkarkisindhuli625 4 жыл бұрын
लौ दामी छं छत्र साही अनि मनमयाँ आजको दोहोरी बधाई छ ।
@manigurung1469
@manigurung1469 4 жыл бұрын
आजको दोहोरी छत्र भाई र मनु बहिनीको सारै रमाईलो लाग्यो । संपूर्ण इन्द्रेणी टिम र संपूर्ण मनकारी सहयोगीहरूलाई सलाम छ ।
@thapamagar3038
@thapamagar3038 4 жыл бұрын
मन माया को त स्वर नै धेरै राम्रो ! धन्यवाद इन्द्रेणी राम्रो राम्रो प्रस्तुति को लागि
@lilakunwar922
@lilakunwar922 4 жыл бұрын
मन मायाको सोर त सारै मिठो सुनिरहु लाग्छ
@sunithapa6574
@sunithapa6574 4 жыл бұрын
इंद्रेणी का मेरा favourite हरू आऊनु भएछ. आज चाई एकदम रमैलो हुने भो.
@ratanabahadur6966
@ratanabahadur6966 4 жыл бұрын
Manman.sag malaet Sare miti git gauax.i.love you xtrale.pani.best.gayak
@gaganrokaya4383
@gaganrokaya4383 4 жыл бұрын
रमाईलाे छ छत्र शाहि राजा र मनमाया दिदी काे दाेहाेरि💑
@mrromiyo4098
@mrromiyo4098 4 жыл бұрын
डिउटि बाट भर्खर आयर हेर्न सुरु गरियो अब छत्र र मनुको माया पिरति
@AmitKumar-yz5ol
@AmitKumar-yz5ol 4 жыл бұрын
Mr Romiyo
@takbahadur6736
@takbahadur6736 4 жыл бұрын
मनमाया दिदिको अावाज सङ्गै रमाइलो रमाइलो दोहोरि सुनेसि मन अान्नद अाउछ बिच बिचमा यसरी नै हासि रहनु है मेरि दिदी सारै मिठो मुस्कान सधैंभरि यस्तै रहिरहोस दोहोरी सुनेर निकै अान्नद अाउछ।
@RajKumar-rt7ux
@RajKumar-rt7ux 4 жыл бұрын
आई लाईक मनु अति राम्री मनु को हर गित मन पर्छ मलाई
@सुनुवारजिजिचसुनुवारजिजिच
@सुनुवारजिजिचसुनुवारजिजिच 4 жыл бұрын
भगवन रुपि कार्यक्रम इन्द्रेणी
@hbbhandaribishal2829
@hbbhandaribishal2829 4 жыл бұрын
म अरबको बहराइनबाट इन्द्रेणी नियमित हेर्ने गर्दछु अरु को को हुनुहुन्छ बहराइनबाट हेर्ने 🙂👈️छत्र शाही र मनमायाको उत्कृष्ट दम्दार प्रस्तुति वास्तविक मार्मिक लाग्यो रमाइलो पनि अति लाग्यो।
@ramneupane3456
@ramneupane3456 4 жыл бұрын
Ma pane Bahrain beta ho
@gyanuthapa9556
@gyanuthapa9556 4 жыл бұрын
आज त सारै मिठो दोहोरि सुन्ना पाइयो छत्र शाही र मनमाया याइबा दिदिको दोहरी सारै मन पर्छ
@tikaram445
@tikaram445 4 жыл бұрын
मनमायाँ को सोवर सारै राम्रो छ
@rameshpariyar7795
@rameshpariyar7795 4 жыл бұрын
भर्खरै आयो को ईन्द्रेणी 21 नम्बर र मा परेछू छत्र vs मनमाया दिदी को रमाइलो दोहोरी
@rpbhatt5585
@rpbhatt5585 4 жыл бұрын
रमाईलो दोहोरी छत्र साहि र मन माया वाईबा खूब मनोरन्जन भयो
@krishnabhattarai2522
@krishnabhattarai2522 4 жыл бұрын
हाम्रो प्रिय कार्य क्रम इन्द्रेणी मा मनमाया जी.अनि छत्र भाईको. धमाके दारदोहोरी सुनियो.धेरै रमाईलो लाग्यो. सम्पूर्ण कलाकारजन लाई धेरै धेरै धन्यवाद.
@homejabegu582
@homejabegu582 4 жыл бұрын
धेरै दिन प्रतीक्षा पछि छात्र शाही र मनमाया को दोहोरी हेर्न पाईयो खुशी लाग्यो धन्यवाद इन्द्रेणी टिम र कृष्ण सर लाई
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
बिचरा जो आए पनि त्यही छात्र लाई मात्र तारागेट वाह्य हँसिलो छत्र भाइको नाच गीत सबै राम्रो छ अबको अलि दिनमा जेरी र पशुपति शर्मा को भिडन्त आउँछ इन्द्रेणी हेर्दै जानु होला
@surayalaltamangj2337
@surayalaltamangj2337 4 жыл бұрын
मो पनि हेदेई छ गुम दिदी
@premgotame9872
@premgotame9872 4 жыл бұрын
Sadai herne honi goma didi
@younikxettri1502
@younikxettri1502 4 жыл бұрын
दिदी दर्सन गरे आझ भोलि ह्जुर लाई देख्न सकियेन कता केमरा पछि होइ सिन्छ कि कसो
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@surayalaltamangj2337 हजुर नमस्कार सुभ बिहानी हजुरलाई धेरै धेरै धन्यवाद छ
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@premgotame9872 हजुर नमस्कार सुभ बिहानी सुभ दिन हजुर होनी
@bhadrajungthapa6960
@bhadrajungthapa6960 4 жыл бұрын
Wow dhari ramro ani mitho dohori chatra bhai ra manu didi ko miss you all indreni tim special my best singer tika Sanu lai tika Sanu ko kati ramro rato topi yo jado so butteiful Sanu
@dineshmgr5423
@dineshmgr5423 4 жыл бұрын
छत्र शाही & मनमाया दिदी को फ्यान कति हुनुहुन्छ लाइक गरि हाल्नु त
@shivapalpali7924
@shivapalpali7924 4 жыл бұрын
वा दामि दोरि मनमया दिदी र छत्र बोरो दोरि बबाल
@lalbahadurnepali8004
@lalbahadurnepali8004 4 жыл бұрын
मनु दिदीको हासो मिठो लाग्छ बरै भेट्ने रहर कहिले पुरा हुन्छ होला।
@shurendrapoudel3385
@shurendrapoudel3385 4 жыл бұрын
प्रिय दिदी तिमी जति सब्बेर माहान छौ शब्दमा पनि उतिकै दम छ जुग जुग बच्नु अनि छत्र भाइ सबै को मन मुटु मा बस्दै जानू उज्जल भबिस्यको कामना
@jemskarki3755
@jemskarki3755 4 жыл бұрын
मनमाया दि को स्वर चै हो के झन छत्रले गाउदा त झनै रमाइलो हुन्छ।
@nareshkhadkaofficial
@nareshkhadkaofficial 4 жыл бұрын
आहा दामी म जस्तै सधै हेर्ने कोको हुनुहुन्छ यता हाजिर गरौ त💘
@milankumarthapa3575
@milankumarthapa3575 4 жыл бұрын
🙏🙏🙏🌹🎎एकदम मन पर्न जोडी को दोहोरी सुन्न पाइयो धेरै खुशी xu 🙏🙏🙏🇳🇵🇳🇵 love you sis and dada
@lopchanboy1940
@lopchanboy1940 4 жыл бұрын
धादिङको शान मनमय वाइब
@sobitkarki2621
@sobitkarki2621 4 жыл бұрын
मनमाया वईबा दिदिको हासो नै राम्रो लाग्छ मलाई त
@tikashahi2578
@tikashahi2578 4 жыл бұрын
मलाई मन पने मनु दिज्यु राम्रो छ स्वर को खानि छ
@dhanbdrthapa5858
@dhanbdrthapa5858 4 жыл бұрын
आहा कति मिठो स्वर मनमाया को।
@manunepal7020
@manunepal7020 4 жыл бұрын
मन माया दि जु को स्वर सुनेर कहिले थाकिदैन छत्र जि तेस्तै हसिलो जय इन्द्रेणी
@gbghangtan3632
@gbghangtan3632 4 жыл бұрын
मनमाया दिदीको ज्यान जस्तो आवाज पनि उस्तै जत्ति सुनेऊ उत्ति सुनि राखौं झैं लाग्ने।।
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
कमल स्रगम जि हजुर ले पावल राई काे ईन्टरभिउ लिनुभाे सारै खुसि लाग्याे ।अब यसैगरी पालाे पालाे गरि मन माँयाँ वाईबा ,कषण बज्गाई ,छत्र बहादुर शाहि ,टीका सानू अादिकाे ईन्टरभिउ लिनुपर्याे ।
@Dilchhetri2045
@Dilchhetri2045 4 жыл бұрын
मैले जस्तै सुरुमै लाईक हानेर हेर्ने को को छम हामी लाईक गरौ है
@biswashgautam8482
@biswashgautam8482 4 жыл бұрын
अब आउदो दिनमा शोभा कार्कि दिदि र अर्जुन खड्का दाइको दोहोरि धमाका हेर्ने ठुलो रहर छ
@napaal2235
@napaal2235 4 жыл бұрын
छत्र शाही र मन माया वाइबाकाे सुमधुर अावाजमा कडा छ,दाेहरी गित,धेरै राम्रो छ नाच सबै जनाको ।
@sanunanu4875
@sanunanu4875 4 жыл бұрын
आहा कस्तो रमाईऌो साऌैजो भाका दोहोरी सारै रामृो छत्र दाजु
@dineshrao7689
@dineshrao7689 4 жыл бұрын
हिहिही मनमाया दिदी छत्र साही बोरो कडा दोहोरी हुर्‍र्‍र सम्पुर्ण मा दर्सन नमस्कार पावल बोरो बासुरी धुन मीठो मन छुने
@jiwankumar7159
@jiwankumar7159 4 жыл бұрын
छ्त्र शाही र मनमाया वाईबाको दोहोरी एकदम टक्करको भयो साथै इन्द्रेणीका संचालक आदरणीय दाई कृष्ण कंडेल ले लास्टमा हिन्दी बोलेको गजबै लाग्यो
@sameermagar739
@sameermagar739 4 жыл бұрын
आको मनि यो गित सुन्नलाई... मनमायालाई आन्टी हो भन्नालाई... पुर्बैमा झ्याल...
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
सचिकै छत्र साहिले बिहे नगरेको भया मंन माया सङ्ग बिहे गरे ईतिहँस जस्तै हुनेथियो सम्प्रिय खड्का बैनी खै आज ऐती धेरै रमाईलो कार्यक्रम म
@krishnaaryal5240
@krishnaaryal5240 4 жыл бұрын
कृष्ण दाइको टोपी टलक्क टल्कियो 🇳🇵❣️🇳🇵❣️नि
@basantsoni3595
@basantsoni3595 4 жыл бұрын
Chhatra sai ra man maya ko dhori Sarai ramailo layo,👌👌👌👌
@bikramkhadka2529
@bikramkhadka2529 4 жыл бұрын
मन माया को स्वर मन पराउने जति यता हाजिर है हजुर
@lilamanipaudyal8456
@lilamanipaudyal8456 4 жыл бұрын
सम्पुर्ण इन्द्रेणी टिममा नमस्कार 🙏🙏🙏🙏कति मन परेको जोडिको दोहिरी सुन्नुपाइयो
@ChandraPrakash-it1ju
@ChandraPrakash-it1ju 4 жыл бұрын
खिमा रोका नदेखिएको धेरै भयो हराउनु भयो कहाँ देख्न मन धेरै भयो सबैलाई
@salyantrivenikhabar4788
@salyantrivenikhabar4788 4 жыл бұрын
दामि छ छत्र साहि र मनमाया काे दाेहाेरी
@dipakbhitrakoti7875
@dipakbhitrakoti7875 4 жыл бұрын
राम्रो लाग्यो दोहोरी आज को मनमाया को सोर यक दम मन पर्छ
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
खिमा नकलि मिठो मुस्कान को खानी खै कता हो युके तिर नै बिहे भयो कि के हो Love you all indrani team
@anandsingh4987
@anandsingh4987 4 жыл бұрын
धेरै राम्रो छ इन्द्रेणी कार्यक्रम म निरन्तर हेरि रहन्छु आगामी दिन मा पनि लोक भाका हरु लाई स्र्स्टा हरु लाई साथमा लिदै गरिब दुखी को लागि भगवान बन्ने काम लाई निरंतरता दिए को हेर्न पाइयोस् साथै यो पर्यटन बर्स 2020 लाई सफ़ल पार्न हाम्रो दार्चुला मा आउन निमन्त्रणा दिन्छु please कृष्ण कडेल सर आउनुस हाम्रो बिकट अनि राज्यको नजर बाट ओझेलमा परेको नेपाल र नेपाली को मुटुको ढुक्ढुकी कालापानी भाको जिल्ला मा स्वागत छ
@thulungyangyan5510
@thulungyangyan5510 4 жыл бұрын
सुरुमा बजेको बासुरिको धुन सुन्दा सारै आनन्द आउँछ।❤️😍✋ Manmaya always love ❤️😊😘
@jeetbk9107
@jeetbk9107 4 жыл бұрын
Ati ramro dohori chhatra shahi r manmaya ko love you all tim
@romarrana2331
@romarrana2331 4 жыл бұрын
मन माया बहिनी ले छत्र भाइलाइ साङलाले बाधेर राख्न खोज्नु भो तर छत्र भाइले कुकुरलाइ जस्तो बाधेर राख्ने भए विहे नगर्ने बाचा गर्नु भो ।ज्यादै राम्रो दोहोरी प्रस्तुत गर्नु भयो ।धन्य वाद मनमाया र छत्र साहि लाई।
@jethachhetri638
@jethachhetri638 4 жыл бұрын
हामी पर्देशी को एक मात्र सहयात्री इन्द्रेनी Love u इन्द्रेणी
@zsen2438
@zsen2438 4 жыл бұрын
सबै लाई भन्दा फकाउन सजिलो मन माया तर छत्र लाई अलि गाह्रो भयो किन की छत्र साही केती को किरा हुनाले मन माया को दिल ले अलि मानेन बबाल छ गीत अनि छत्र साही मन माया दुबै को शब्द बबाल लाग्यो धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई
@basudevbista1857
@basudevbista1857 4 жыл бұрын
छत्र र मनमाया दिदिको लोक दोहोरी गित सारै राम्रो छ। म कतार बाट हेर्दैछु है।सम्पूर्ण इन्द्रेणी टिमलाई बधाई तथा शुभकामना ।
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
मनमाया वाइबा बहिनीको स्वर नयाँ पुस्ताका गायका मध्येको नै सबैभन्दा राम्रो लाग्छ
@tarathapa3330
@tarathapa3330 4 жыл бұрын
Dherai paxi indreni ma aaiyo Manmaya dd and chhatra dada ko dohori dami xa
@mbmagaroffice2096
@mbmagaroffice2096 4 жыл бұрын
आज को छ्त्र र मनमाया को दोहोरी सारै रमाइलो लाग्यो
@matrikagautam4573
@matrikagautam4573 4 жыл бұрын
आजचै भने ६त्रले मनमायालाई पट्याएरै छाढे
@rajeshwarikumari1280
@rajeshwarikumari1280 4 жыл бұрын
मनमाया दिदिको बोली भाषा र हाँसो मलाई असाध्यै मन पर्छ ।।
@dambermalla585
@dambermalla585 4 жыл бұрын
छत्र शाही ठकुरी र मनमाया वाइबा को दोहोरी दामी छ हजुर नमस्कार छ हजुर सबै टीम लाइ
@madankarki2734
@madankarki2734 4 жыл бұрын
दोहोरि एक दम राम्रो छ आज को मन माया दिदि को स्वोर सारै मिठो
@kabirajkc6208
@kabirajkc6208 4 жыл бұрын
लौ है हेर्न सुरु गरियो साउदिबाट साउदी मा हुने हरु यता हाजिर है
@खिमरोकामगर
@खिमरोकामगर 4 жыл бұрын
समिछ्या खड्काको नाच देख्न नपाउदा इन्द्रेणी कार्यक्रम हेर्दा धेरै खल्लो लाग्छ ।।
@shivapalpali7924
@shivapalpali7924 4 жыл бұрын
दामि दोरि मनमाया दिदी र छत्र बोरो कि
@kisimlama1095
@kisimlama1095 4 жыл бұрын
सरै राम्रो मनु वाइबा सोल्टिनिको आवाज सधै सुनी रहु झै लाग्नी।
@sunitapokharel4859
@sunitapokharel4859 4 жыл бұрын
आहा छत्र दाइ र मनमाया दिदि यकदम राम्रो लायो
@सान्ता-ढ3फ
@सान्ता-ढ3फ 4 жыл бұрын
दामि छ छत्र साहउर मनमाया बैनिकाे दाेहनेरि
@shivagurung4909
@shivagurung4909 4 жыл бұрын
राम्रो रमाइलो लाग्यो छत्र को र मन्मायाको दोहोरी स्वोरकि धनी मनमाया जुनै गीतलाई पनि न्याय दिएर गाउन सक्ने साह्रै मन पर्छ
@chand.video_1
@chand.video_1 4 жыл бұрын
Both are best singers and बेस्ट गायक ओफ इन्द्रेणी too
@kashiramadhikari2859
@kashiramadhikari2859 3 жыл бұрын
जुनैपनि लोकगितलाई सहजै र सरल तरिकाले गाउन सक्ने स्वारको रानि मनमाया हुन कहिलै घमन्डि पनि भईनन धन्याबाद
@hompun6167
@hompun6167 4 жыл бұрын
एकदमै राम्रो दोहोरी। (एकचोटी चिजा तामाङ र रबिन लामिछाने को भिडन्त हेर्ने मन छ।)
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
रमाइलो दोहोरी कस्लाइ कस्लाइ मन पर्यो
@rameshchhetriradio4nepal846
@rameshchhetriradio4nepal846 4 жыл бұрын
अाहा कति रमाइलो सफलता काे शुभकामना छ स/ परिवार लाई
@jeelanijeelani2609
@jeelanijeelani2609 4 жыл бұрын
🇧🇫👋👋👋👋👋👋
@lalbhadurbhandari7231
@lalbhadurbhandari7231 4 жыл бұрын
सबै का मन मुटुका ढुकढुकि असल व्यत्वि कृष्ण कडेल सरलाई धेरै धन्यवाद याे कार्य काल काे शुभकामना पछिलाे समयमा कार्यक्रम इन्द्रेणी सबैकाे मन मुटुमा बस्न सफल भयकाे छ।
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 19 МЛН
Цыганка помогла мужику #shorts
0:38
FRANCH
Рет қаралды 2,3 МЛН
СИТУАЦИЯ… ЛЮТЫЙ ФЕЙЛ !
0:11
HUSMUT : ХАСМУТ / ХАСки и малаМУТ /
Рет қаралды 2,7 МЛН
Панды не такие уж и добрые🐼
0:42
Алексей Корчун
Рет қаралды 2 МЛН
Қатысушыларды шок қылған үміткер!
24:47
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 260 М.