Maya Ra Moha (Ke Lagyo Hola Chari Le) • Ashish Mahar • Miss Pabi

  Рет қаралды 4,205,421

Sangeet Bhakari

Sangeet Bhakari

Күн бұрын

Пікірлер: 1 600
@AshishMahar_29
@AshishMahar_29 Жыл бұрын
मेरा सबै गीतहरुले हजुरहरुको उस्तै अथा माया पाउनेछन भन्ने विश्वासमा अघि बढ्ने छु | जे छ हजुरहरुकै हातमा छ |❤️
@Bharat-kk1hp
@Bharat-kk1hp Жыл бұрын
Sada Nepali music le Bachairakhnu parne bekti. Love you Brother
@jayandrachef2099
@jayandrachef2099 Жыл бұрын
Congratulations dai 🙏❤️
@bijayagurung7542
@bijayagurung7542 Жыл бұрын
❤❤
@rajeshbkofficial
@rajeshbkofficial Жыл бұрын
good❤😊😊
@rajeshbkofficial
@rajeshbkofficial Жыл бұрын
badhai xa
@netrapdadhikari
@netrapdadhikari Жыл бұрын
मिठो स्वरका धनी अासिष भाईलाई सफल्ताको शुभकामना
@SangeetBhakari
@SangeetBhakari Жыл бұрын
आशिष महर र मिस पबी जी संग संगीत भकारी को पहिलो सहकार्य लाई माया दिनु नै हुन्छ भन्ने आशा का साथ साथै हाम्रो मौलिक भाका कौरा गित सोल्टिनीको को सिरैमा चन्द्रमा लाई पनि साथ र माया दिनु हुनेछ भन्ने आशा लिएका छौ । kzbin.info/www/bejne/laXbcqehi8asb7c
@PRAKASHSHARMA-re1zl
@PRAKASHSHARMA-re1zl Жыл бұрын
❤❤❤
@ammarjagri4747
@ammarjagri4747 Жыл бұрын
Aasish daii laya Geeta ko agade Achami Bada name rakhanu hola hoe aba ko new song maa 🥀🥀🥰🥰🥀🤣🤣 best of luck daii
@abhashdahal
@abhashdahal Жыл бұрын
कता कता गित को अंस हेमन्त शर्मा को थाप न थाप संग मिले जस्तो यद्यपि आशिष् भाइ लाई बधाई छ ।मिठो सुनीयको छ ।
@SantoshSantosh-uo8zp
@SantoshSantosh-uo8zp Жыл бұрын
Very nice song aasis vai
@mystudies656
@mystudies656 Жыл бұрын
wow vai mami xa👌👌 song
@chandrakhanal2370
@chandrakhanal2370 Жыл бұрын
मैले चाहि आज टिकटकमा असिम भाइले गाको देखेर राम्रो लागेर यता youtube मा सर्च गरि गरि हेर्न आएको 20 भन्दा धेरै चोटि सुनिसके धित नै मर्दैन 😊😊 कति राम्रो आवाज ❤️❤️👌👌
@anishadhikari2866
@anishadhikari2866 Жыл бұрын
ब्रो को गीत यति साह्रो मिठो हुन्छ कि जति सुनेपनी न आघाउने सुनिरहु लाग्ने 10 पटक सुनिसके तर धित मर्दैन 💕💕💕 ब्रो लाई आगामी दिनहरुमा पनि यस्तै प्रस्तुती सुन्न पाइयोस भनी अग्रिम शुभकामना दिन चाहन्छु । नेपाल को सान आशिष महर 🇳🇵💕🙏🌹
@tejsundarpariyar491
@tejsundarpariyar491 Жыл бұрын
सफलता को शुभकामना दाजु❣️❣️🙏
@dineshrajpuri958
@dineshrajpuri958 Жыл бұрын
कति उत्कृष्ट शब्द।कति मीठो स्वर।संगीतको फ्लेबर चरी लैजा समाचारसँग छोइए पनि सुन्दा मधुर मधुर छ। बधाई टीम।
@abhashdahal
@abhashdahal Жыл бұрын
100%
@HappyThapaBinod
@HappyThapaBinod Жыл бұрын
हजुरको कला लाई उच्च सम्मान गर्दै सफलताको शुभकामना ❤️❤️
@Lbthapa66
@Lbthapa66 Жыл бұрын
Atenta मार्मिक छ ❤❤
@dhirendrarawal5702
@dhirendrarawal5702 Жыл бұрын
आहा कति राम्रो गीत जति सुने पनि सुनु सुनु लाग्ने गीत त्यही माथि आशिष महर को स्वर 🥰🥰🥰 सफलताको शुभकामना आशिष
@jenishpandey9243
@jenishpandey9243 Жыл бұрын
अतिनै सुन्दर शब्द आवाज र भिडियो सफलताको शुभकामना आशिष् भाइ
@bijayakumar2602
@bijayakumar2602 Жыл бұрын
कुन सब्दले सम्बोधन गरु म यो गितको 🙏🙏❤️ congratulations यो tim लाई अनि धेरै माया मिठो सम्झना miss pabi ani Aasish sir
@bhupendrabasnet1657
@bhupendrabasnet1657 Жыл бұрын
स्वर अनि संगीत उत्कृष्ट छ । शुभकामना आशिष भाई । म तपाईंको फ्यान हुँ ।
@bbam7
@bbam7 Жыл бұрын
Natural beauty Miss Pabi💙🇳🇵and golden voice Aashish Mahar 🎙️🇳🇵❤️🔥दुबैलाई धेरै धेरै माया अनि अझै अगाडी बडेर दुबैले प्रगति गरेको देख्न पाइयोस..!!
@Bimal255
@Bimal255 4 ай бұрын
wow tiktok बाट आयो है हेर्दै खोज्दै wow दामि गित❤❤❤❤❤❤❤❤❤
@bikashsunuwar1727
@bikashsunuwar1727 Жыл бұрын
आषिस महर भाई नेपाल आइडल,द भोईस अफ नेपालले तिम्रो स्वरलाइ मुल्यांकन गर्न सकेन।बदलामा यस्तै सुरियो अनि गहकिलो गित गाएर आमाको सपना जिवित पारिदिनु है !
@bibekbishwokarma7981
@bibekbishwokarma7981 Жыл бұрын
super bhai❤🎉
@arjunchepang8595
@arjunchepang8595 Жыл бұрын
सारै नै मीठो गित सफलताको शुभकामना सम्पुर्ण team लाई🌸🙏
@rajunepali916
@rajunepali916 Жыл бұрын
यो गितको म्युजिक ट्रयाक बनइएको भय। राम्रो हुन्थ्यो मलाइ साह्रै राम्रो लाग्यो मलाई पनि म्युजिक संग यो गित गाउन मन लाग्यो❤❤❤❤❤
@thagunnapuskar4134
@thagunnapuskar4134 Жыл бұрын
Wow ,सुमधुर स्वर का धनी गायक आशिष महर दाई लाई कलाकार को क्षेत्र मा पाइला टेक्नु भएको मा खुसी लाग्यो हजुर को जीवन उज्ज्वल रहोस शुभकामन छ दाई❤️❤️❤️❤️
@jimbatattoo6173
@jimbatattoo6173 Жыл бұрын
badda dammi chha
@yagyamanayadi6795
@yagyamanayadi6795 Жыл бұрын
गीत एकदमै राम्रो छ आशिष महर जी सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।
@mYsterYoUs278
@mYsterYoUs278 Жыл бұрын
Mai uttrakhand se hu pr nepali song ki vibe he alg h ❤❤ love from uttarakhand 💐
@manojbhattrai5639
@manojbhattrai5639 Жыл бұрын
आहा ❣ अति मीठो गीत 🙏🥀
@Pra-DeepKshetri
@Pra-DeepKshetri Жыл бұрын
Bari lai mast x
@jagatdhami01
@jagatdhami01 Жыл бұрын
सफलताको शुभकामना😍 धेरै राम्रो लाग्यो ❤️यो मीठो आवाज सधै सुनिरहन पाउ❤️
@sunnytamang1368
@sunnytamang1368 Жыл бұрын
Tiktok मा सुन्दा राम्रो लागेर आको!एकदम राम्रो मन छुने लाग्यो!बधाई छ
@mohanbp9062
@mohanbp9062 Жыл бұрын
भिडियो अत्ति राम्रो बनेको रहेछ बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई Miss u Miss PaBi 😍
@rajbahadaurdhami1834
@rajbahadaurdhami1834 Жыл бұрын
Aaha gajab badhiya atyantai dherai utkrist video
@danealabhi7588
@danealabhi7588 Жыл бұрын
आशिष् you have a soulful vocal than also have simplicity so your further career will be like a ocean in music industry 😍😍
@nirmaljora438
@nirmaljora438 10 ай бұрын
Ashis brother ❤❤ best of luck
@Short_videos445
@Short_videos445 Жыл бұрын
गीत एकदमै राम्रो छ आशिस भाइ धेरै धेरै शुभकामना 🙏
@balarampokhrel6594
@balarampokhrel6594 Жыл бұрын
उत्कृष्ट संगीत| यो गीतले नेपाली पहिचान झल्काउँछ| 👍
@tilakrasaili4500
@tilakrasaili4500 Жыл бұрын
यहि आवाज मा सधै मिठा मिठा गित सुन्न पाइयोस आशिष भाइ । जोडि साह्रै सुहायो है मिस पबि+आशिष भाइ को
@BhabanaSnr
@BhabanaSnr 11 ай бұрын
जति पटक सुने पनि मन भरिदैन।कति राम्रो स्वर होलाअनि लय संगीत नि त्यस्तै ।सफलताले शिखर चुम्नु❤❤
@sujatakhatri2223
@sujatakhatri2223 Жыл бұрын
voice of nepal ma Ashim le gaye paxi sunna aako kati mitho gana keep it aashish g yo vnda agillo voice ko mero fav hunuhunthyo ajhai pragati hudai jaos god blesss uh❤
@ishworisharma5821
@ishworisharma5821 Жыл бұрын
Dherai ramro chha hai song badhai xa sampurna teem laai
@bharatxettri403
@bharatxettri403 Жыл бұрын
पृय मित्र आशिस महर voice of nepal जिताउन धेरै प्रयास गरेउ सकिएन doller को सामु तेहि पनि यति राम्रो गीत सुन्न पाउदा धेरै खुसि feel हुन्छ मित्र🙏🙏❤️❤️
@dayaramchaudhary6294
@dayaramchaudhary6294 Жыл бұрын
भोइस अफ नेपालको फाइनलमा पुग्न नसकेनी के भो त सधै यस्तै मीठो मीठो गीत निकाल्नु. गायनमा जस्तो अब्बल अभिनयमा पनि त्यस्तै अब्बल हुनुहुन्छ आशिष् ब्रो. best wishes and lots of love❤️from Chitwan
@prakashbist1469
@prakashbist1469 Жыл бұрын
आहा! आशिष भाइ एकदमै मीठो गित बनेको छ सफलताको शुभकामना 🙏❤️
@vlogkhuman
@vlogkhuman Жыл бұрын
लास्टमा फोटो हेर्दा साह्रै भावुक बनायो। आशिष महर को स्वर यति मिठो छ। शुभकामना ब्रो
@DaulatDhami123
@DaulatDhami123 Жыл бұрын
सफलताकाे शुभकामना आशिष दाई❤️
@sundarkarki4005
@sundarkarki4005 Жыл бұрын
wow आशिष् को स्वर अनि पबि को अभिनय सुन मा सुगन्ध बनाइदिएको छ।
@SomChand-s7m
@SomChand-s7m Жыл бұрын
Badhai xa Aaj Aashis maharko geet Aashis Chandle voice of nepalma dami gaye
@dbbhai6418
@dbbhai6418 Жыл бұрын
करोड क्लब मा प्रवेश गरोस शुभकामना सम्पूर्ण मा!! Love nepali music 🎶 Love nepali song 🎵 🎤
@LekhuSahayatri
@LekhuSahayatri Жыл бұрын
मेरो संगीत रहेको यो सृजना आजबाट हजुरहरुको भएको छ 🥰🙏🏻 आशा छ माया बर्षाउनुहुनेछ ♥️💚🌹🙏🏻🌸
@LekhuSahayatri
@LekhuSahayatri Жыл бұрын
❤❤
@saritarasaili8580
@saritarasaili8580 Жыл бұрын
👌👌👌
@bimalbudha7205
@bimalbudha7205 Жыл бұрын
Best congratulations
@sunitasilwal7608
@sunitasilwal7608 Жыл бұрын
🤲🤲💐💐♥️♥️
@ChandraTmg-hn2oy
@ChandraTmg-hn2oy Жыл бұрын
Aba virul hne palo yo geet ko❤
@radhamilanson3213
@radhamilanson3213 Жыл бұрын
Waa dil jityo mero bhai kasto ramro sangeet + voice waa 😊😊
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Жыл бұрын
राम्रो गित
@UmeshRaut28
@UmeshRaut28 Жыл бұрын
मीठो सिर्जना, बधाई टिमका प्रिय सबैलाई ❤🎉
@nirajsingh2491
@nirajsingh2491 Жыл бұрын
आहा एकदमै राम्रो छ।। ब्रदर सफलताको कामना ।।
@harishmayalu3105
@harishmayalu3105 Жыл бұрын
Badhai xa dada Ashish mahar dada ❤️❤️🎈
@milan8691
@milan8691 Жыл бұрын
धेरै राम्रो छ शब्द अनि भाका बधाई छ 😍😍
@charansaud2347
@charansaud2347 Жыл бұрын
सफलताको शुभकामना 🥀🥀
@prakashthapa5005
@prakashthapa5005 Жыл бұрын
अति राम्रो लाग्यो सफलताको शुभकामना!🙏❤️🇳🇵💐🌷
@Me.Sanjayaa
@Me.Sanjayaa Жыл бұрын
धेरै राम्रो गीत सफलताको सुभकामना पुरै टिम लाई ❤️❤️
@BimalTamangPakhrin1
@BimalTamangPakhrin1 Жыл бұрын
Tik Tok बाट आई 100चोटि यो गित हेर्ने सुन्ने म मत्रै हो कि अरु पनि छन् । म पुर्ब मोरङ बाट हो मैले आज सम्म येस्तो गित सुनेको हेरेको थिएन 8 महिना भैसकेको रहेछ Realise भको तर मैले आज हेर्न सुन्न पाउँदा म अतिनै खुशी छु। आगामी दिन हरु मा एस्तै एस्तै Music video 📹 हेर्न सुन्न पाईयोस🙏 Best of luck team ♥️
@nirmalpokhrel4169
@nirmalpokhrel4169 Жыл бұрын
सफलताको शुभकामना आशिष जि😍❤️
@trimalsaud9099
@trimalsaud9099 Жыл бұрын
५ मिनेटको गित कति सानो जस्तो लाग्यो । अछामी बड्डाको स्वर त हो बुढीगंगाको माधुर्यता संगै यस्तो मिठो सुनिएको छ । टीमलाइ धन्यबाद ।
@roshangurung8284
@roshangurung8284 Жыл бұрын
आहा साह्रै मिठो गित।सम्पुर्ण टिमलाई सफलताको शुभकामना।love you Ashish mahar👌👏🎶🎤🎻💞💞💞💞💞
@jyameyangtamang280
@jyameyangtamang280 Жыл бұрын
कति सुन्दर ठाउँ सभ्य अभिनय धेरै धेरै शुभकामना टिमलाइ
@rabikathayat4155
@rabikathayat4155 Жыл бұрын
So sweet voice @Aashish Mahar!!Nice song !!Miss pabi
@rajendrasinghbhandari9025
@rajendrasinghbhandari9025 Ай бұрын
❤ उत्कृष्ट music 🎵 video र स्वर,, उत्तरो उत्तर प्रगतिको शुभकामना
@singhvabil9784
@singhvabil9784 Жыл бұрын
प्यारो भाई आसिश महरको आवाजमा यस्तै अरु धेरै गितहरु सुन्न पाईन्छ भनि आशा छ🥰
@kalakkumarjaprel1710
@kalakkumarjaprel1710 Жыл бұрын
Khatra
@rabishkathayat9478
@rabishkathayat9478 Жыл бұрын
बधाइ छ आशिष महर दाइ लाई तथा सम्पूर्ण टिम लाई।।।song is just melodios and amazing 😍❣️
@rajendragajamer1929
@rajendragajamer1929 Жыл бұрын
आशीस जि राम्रो छ पबि जि लाई नि बधाई धन्यवाद छ अनि आशिष जि अझै सफलताको शुभकामना छ,,💜
@sanzuxettri
@sanzuxettri Жыл бұрын
Wowo Amazing 😊❤
@pritammoktan4504
@pritammoktan4504 Жыл бұрын
मलाई बिस्वास थियो ! उबेला नै आशिष भाइ बाट यस्तै यस्तै मिठो गीत सुन्न पाइन्छ भनेर !अझै प्रगति गर्दै जानू भाइ!
@joyapun4663
@joyapun4663 Жыл бұрын
One of most heart touchable typical voice which I have ever heard ♥️♥️big fan from the VON and you gonna be big thing in this nepali musical industry,love you and keep working hard🥰🥰♥️♥️
@Romansaud-
@Romansaud- Жыл бұрын
जति सुने पनि सुनौ झै लाग्ने यो गित सारै राम्रो छ गाउघरको याद आयो मुम्बई महाराष्ट बाट हेरेको घर रामारोशन ६ भाटाकाटिया अछाम धन्यवाद मीठो सोरका धनी आशिष् महर लाई
@birendrabohara9782
@birendrabohara9782 Жыл бұрын
Congrats brother Aashish and entire team for this splendid song !
@AmitBishwokarma-g1t
@AmitBishwokarma-g1t 11 ай бұрын
आशिष जी तपाईले सुदुर पश्चिमको मात्रै होइन देशकै नाम रोशन गर्नु हुने छ।भन्ने आशा छ। संगीत क्षेत्रमा
@kopilamahar1349
@kopilamahar1349 Жыл бұрын
Congratulations🎉🥳👏🎉🥳👏 mero vai jati Agaadi baddaie xau teyti Ramro ramro voice😘 Ani geet Wow 😍Aagaami din ko Suvakamana vai
@surajdeuba3419
@surajdeuba3419 Жыл бұрын
Nice song
@ramkumartamang4334
@ramkumartamang4334 Жыл бұрын
congratulation भाइ तिम्रो गीत सुरुदेखी हेरि आयको छु तिम्रो सोरमा यस्तो निखार्ता छ भाइ तारिफ गरेर सकिँदैन एकदिन तिमी नेपालको star हुनेछौ , जस्तो सुकै परिस्थिति सामना गर्नु परेता पनि संगीतलाई निरन्तर गरिराख तिमिनै नेपालको 1 star हुनेछौ ।
@officialpratikvlogs
@officialpratikvlogs Жыл бұрын
अतिनै उत्कृष्ट अभिनय , सुमधुर स्वर र हेरीरहू लागिरहने गित लेहीरहनु सफलता को सुभकामना Big Fan Love your song❤💖❤💖
@thagugrggrg4002
@thagugrggrg4002 Жыл бұрын
म त आशिष महार को थुलो सथी यस्तो मिथो गीत सुन्न र हेर्न पाउँदा सराइ खुसी उमंग छायो यस्तै गीत हेर्न तथा सुन्न पाउ अगमी दिन हरुमा tq for all team 🙏👌❣️❤️🌹😘
@indraparajuli5635
@indraparajuli5635 Жыл бұрын
सफलताको शुभकामना आशिष जि!🎉👏 VON देखि नै समर्थन छ मेरो,vocal उत्कृष्ट छ,सारै मन पर्छ।गुणस्तरीय रचनाहरु प्रस्तुत गर्नुहोस,प्रयास निक्कै राम्रो छ।सफल साङ्गितिक करियरको कामना 🙏🙏
@sandeepbohara44
@sandeepbohara44 Жыл бұрын
धेरै राम्रो गीत अनि अशिष् को voice को त के कुरा गर्नुहुन्छ sorswati को बास नै छ शुभकामना छ।
@renikatamang4281
@renikatamang4281 Жыл бұрын
कति मनै छुने गित हजर को यसैगरी नै सांगितक यात्र सफल भएको देख्न पाम सांगितिक यात्रा को कामना गर्न चाहान्छु 😍😍🙏🙏💝💝🇳🇵🇳🇵🎵🎤
@sunildhami700
@sunildhami700 Жыл бұрын
Nice bro . keep it up
@santoshshrestha9168
@santoshshrestha9168 Жыл бұрын
Voice of Nepal Bata feri aaya yakchoti sunna
@gobindathapa2049
@gobindathapa2049 Жыл бұрын
अति मीठो शब्द अभिनय दामी लाग्यो।आशिष् भाइ र मिस पबि बहिनी सहित होल टिमलाई बधाई👍️🙏
@JYOTIPRODUCTIONS
@JYOTIPRODUCTIONS Жыл бұрын
Thank you Very much Karan Raj Karki Sir and The @sangeet bhakari for this opportunity, we wish to entire "Maya ra Moha'" unit a Big congratulations. Hope all the Nepalese Music Lover like this video song. Feel free to write your feedbacks on comments section.
@ramnarayanyadav8498
@ramnarayanyadav8498 Жыл бұрын
यति राम्रो, शब्द र यदायिगी दुम्बै घोतक 👍👍
@darkworld4602
@darkworld4602 9 ай бұрын
I came to know and search Ashish mahar After collaboration with One and only Melody king Raju lama❤ God bless you brother Ashish Mahar❤❤ Now its your turn to Sing a Tamang selo soon and lets unite through the songs
@prakashbohara9492
@prakashbohara9492 Жыл бұрын
yakdam ramro song ❤❤
@ashimchhetri4621
@ashimchhetri4621 Жыл бұрын
Dherai mitho geet. Maan nai Ananda vayo. Best of luck.#Ashish Mahar. Please #Like #Comment #Share & Suscribe 😘😘😘❤️❤️❤️Awaiting another upcoming song
@Geeta_Smriti_Kathayat
@Geeta_Smriti_Kathayat 11 ай бұрын
वाह !! बहुत सुन्दर कन्सेप्ट गीतको आशिष भाइ र मिस पवी बैनीको अभिनय कलालाई सम्मान ❤️🙏
@timsinamadhav
@timsinamadhav Жыл бұрын
Congratulations Mero bhai sourav timsina for this beautiful lyrics and team ❤️ 💙 👏 best wishes ❤️
@JhalakBhandari-pz6tm
@JhalakBhandari-pz6tm Жыл бұрын
आहा कती मीठो संगीत मनै छूयो अल कलाकार टीम लामो माया मीठो सम्झना 🙏🎶🎬❤️❤️💞
@princekhadakdiyal4909
@princekhadakdiyal4909 Жыл бұрын
Congratulations entire team ❤️❤️
@Nirmalapanta61
@Nirmalapanta61 Жыл бұрын
आशिष् लाई voice of nepal मा भोट गर्ने हजारौं मध्य म पनि एउटा हु यस्तै यस्तै गित पस्किरहनु मनोरञ्जन दिइरहनु है सुभकामना आशिष्
@kapilgurdhami7965
@kapilgurdhami7965 Жыл бұрын
सफलताको शुभकामना सम्पूर्ण टिमलाई विशेष शुभकामना आशिष जीलाई। i love you much much badda🙏🙏🙏🙏❤️
@aareshthapa5137
@aareshthapa5137 Ай бұрын
यति मीठो गित को तह अर्को 2 पार्ट पनि आउ छ्की भन्ने आशा माह छु है मह चाई😢😢😢❤❤
@mandalthebe3928
@mandalthebe3928 Жыл бұрын
Huge congratulations Pabi bainee & entire team !!
@basantrawat8936
@basantrawat8936 8 ай бұрын
Wow very nice song साङ्गितिक भबिस्यको शुभकामना ।
@bst3936
@bst3936 Жыл бұрын
You both are my gems keep growing tones of love ❤ Miss pabi sis & Ashish bhai
@sandipbishwokrma295
@sandipbishwokrma295 Жыл бұрын
अत्यन्तै मिठो शब्द साथमा आशिष महर भाईको सुमधुर आवाज त्यसै माथि अभिनय गर्नु हुने मिस पवि जति नै शब्द प्रयोग गरे कमै हुन्छ होला सदैव यसरी नै हजुरको शब्द सिर्जना सुन्न पाइयोस् सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई 🙏♥🌹🌺
@amarkawar7664
@amarkawar7664 Жыл бұрын
Voice Bata aako ❤ nice song
@yogeshkings-ft9iu
@yogeshkings-ft9iu Жыл бұрын
मन छुने भ्वाइस दादा 😢😢😮😮
I tricked MrBeast into giving me his channel
00:58
Jesser
Рет қаралды 26 МЛН
ROSÉ & Bruno Mars - APT. (Official Music Video)
02:54
ROSÉ
Рет қаралды 251 МЛН
Perfect Pitch Challenge? Easy! 🎤😎| Free Fire Official
00:13
Garena Free Fire Global
Рет қаралды 41 МЛН
When u fight over the armrest
00:41
Adam W
Рет қаралды 5 МЛН
Resham
28:33
Prakash Dutraj
Рет қаралды 629 М.
Sushant KC - Bardali ft. Indrakala Rai (Official Music Video)
3:33
Sushant KC
Рет қаралды 4,7 МЛН
Rimai
14:52
Prakash Dutraj
Рет қаралды 4,1 МЛН
I tricked MrBeast into giving me his channel
00:58
Jesser
Рет қаралды 26 МЛН