साहारा कोही नभएसी ८० वर्षमा यस्तो काम गर्दै यि बाजे | दुःख सम्झेर रोए धरधरी | Shukra Bd. Chepang

  Рет қаралды 261,018

Mt.Everest Digital

Mt.Everest Digital

5 жыл бұрын

Filmykura TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Interviewer - Shyam Hari Shibabhakti
Guest - Shukra Bd. Chepang
Camera - Prakash
For more news and videos Please visit:
www.filmykura.com/
Connect with filmykura via Facebook
/ filmykuracom

Пікірлер: 763
@nirukarki611
@nirukarki611 5 жыл бұрын
होचा पुड्का राम्री सेक्युरिटी गार्ड केटि भेटे सहयोग गरौ भन्दै हिड्छ्न कोइ मिडिया वास्तबमा येस्तो ब्यक्तिको खोजी गरेर पो सहयोग गर्ने हो धन्यवाद छ पत्रकार ज्यु यो बुवालाई सहयोग गर्न जुटौं
@dipachandthakuri4368
@dipachandthakuri4368 5 жыл бұрын
100%
@itsmekarki
@itsmekarki 5 жыл бұрын
Thik vannu vo dd aakhir sahayog vaneko dukha pako buda budi bachha bachhi ani dukhi garib bimari lai garne ho khali
@shyamdhungana8977
@shyamdhungana8977 5 жыл бұрын
बिचार बा
@mikeshbista6117
@mikeshbista6117 5 жыл бұрын
दामि छनिअईले को शकार
@lilathapa5489
@lilathapa5489 5 жыл бұрын
honi hjr arulai vanda yi baje lai sahayog garau
@user-eg9gp2sm1j
@user-eg9gp2sm1j 5 жыл бұрын
सारै मन छोयो हजुर बुवाको दुख देखेर बिचारा सम्पुर्ण सहयोगी मन मुटु हरुले सयोग गर्नु होला 💘💘💘💘
@Thulung-Roshan
@Thulung-Roshan 5 жыл бұрын
पत्रकार ज्युले यी बाजेलाइ फलो गर्दै जानुहोला।जबसम्म बाजेलाइ केही सहयोग नमिलेसम्म ।
@thapalaxmi7225
@thapalaxmi7225 5 жыл бұрын
The
@nanutamang4918
@nanutamang4918 5 жыл бұрын
Help garnu chahanxu
@yamunanepal7822
@yamunanepal7822 5 жыл бұрын
Thika vanu vayo roshan g
@raiiriya6829
@raiiriya6829 5 жыл бұрын
yess
@yamgpun3550
@yamgpun3550 5 жыл бұрын
Q
@user-eo7ge1fk7w
@user-eo7ge1fk7w 5 жыл бұрын
थुक्क नेता हो यो वृद्ध बुवा को आसु लाग्ने छ लाज पचेका नेताहरु तिमी हरुको नजर यता लगाउ
@anubasnet5150
@anubasnet5150 5 жыл бұрын
Sahi ho yestai la Garda Nepal bigrena😪😪😪
@bhawanachettri6447
@bhawanachettri6447 5 жыл бұрын
Sai ho nata aru k harey ko hola
@bpchannel1613
@bpchannel1613 5 жыл бұрын
बाजेको नागरिकता बनाउन सहयोग गरनू परो पत्रकार मित्र !!!!!
@SS-xw4qp
@SS-xw4qp 5 жыл бұрын
सबै ले यो बाजे लाई सकटो सयोग गरो साथी हो
@newar_dev_bro
@newar_dev_bro 5 жыл бұрын
बिचरा बाजे रोएको देख्दा मेरो पनि आँखा रसायो सरकारको ध्यान यस्ता गरिब दुखी असाए र बिकट ठाँउको तुइन तिर पनि ध्यान जावस्😍😭
@anuragee7670
@anuragee7670 5 жыл бұрын
Plzz उहालाई कसरी सहयोग गर्न सकिन्छ जानकारी पाम न म मेरो ग्रुपबाट सहयोग गर्न चाहान्छु!!
@palmusherpa7004
@palmusherpa7004 5 жыл бұрын
@ Anu ragee here is number 9849340049
@mandeepkarkee5896
@mandeepkarkee5896 5 жыл бұрын
hjr hami sabai miler sahayog garnu parchh anu g
@mandeepkarkee5896
@mandeepkarkee5896 5 жыл бұрын
m qatar dekhi 77058394
@Meenathapamagar
@Meenathapamagar 5 жыл бұрын
त्यो न हुनि न हुनि जोडी लाई दुनियाँ भरिको सहयोग गर्नु भन्दा यो बढो बा लाई सहयोग गर्नु नि 😢😢
@Thulung-Roshan
@Thulung-Roshan 5 жыл бұрын
पत्रकार ज्यु ले नि अलिअली सहयोग गरेर हिदे हुने नि
@mahadevsanwad3177
@mahadevsanwad3177 5 жыл бұрын
बुढा बा ले रुवायो पनि लास्तै हसायो पनि।।।खत्रा।।।लौ यो बुढो बा लाई सयोग गर्ने जति यता हाजिर हुनुस त।।।
@jirelbarsha1827
@jirelbarsha1827 5 жыл бұрын
छोरा छोरी भएर नि के गर्नु बरै यसरि जिउन पर्छ भनी
@robertgurung6999
@robertgurung6999 5 жыл бұрын
यो भिडियो ले त धुरु धुरु रुवायो कटै बरा बाजे । त्यो गाउको मान्छे ले के हेरेको होलान कस्तो मन होला तेहा का मान्छे को मन हत धन्याबाद स्याम ब्रो यस्तो कुरा मा ध्यान दियको मा
@bholaaryal8358
@bholaaryal8358 5 жыл бұрын
बाबा लाई केही सहयोग गर्नका लागि पहल गर्नुहोला।।। सबैको साथ रहनेछ ।।।
@gurungpaate4961
@gurungpaate4961 5 жыл бұрын
Omg I can't stop my tears 😢😢 Plz hami sabai milera sahayog garum yo baajelai 🙏
@fan-nu6jt
@fan-nu6jt 5 жыл бұрын
साह्रै मन छोयो मेरो पनि बिचरा हजुर बुवा लाई देखेर पत्रकार सर बरु तपाईतपाईले पनि सहयोग गर्न सक्नुहुन्छ नि उहाँलाई
@domasherpa2125
@domasherpa2125 5 жыл бұрын
पत्रकार ज्यु तपाईं पनि भिडियो मात्रै हैन सहयोग पनि केही गरौंन
@NARESHKC
@NARESHKC 5 жыл бұрын
भिडियो हेर्दा हेर्दै आँखा देखि आँसु झरेको पत्तै भएर हे सरकार अब त केही गर यस्तो उमेरमा पनि काम गर्ने जागर बोकेका यी बृद्धलाई देख्दा आफू जवान हुनुमा घृना लागेर आयो । सलाम छ बाजे हजुरलाई र यसरी जिन्दगी परिभाषित गर्नु भयो ता कि यति पीडा हुदाहुदै केही नभए जसरी । यस्ता बुढा बाजेलाइ "एकछिनमा पैसा दिन्छु है बाजे" भन्दै पैसा ठक्नेको कहिलै भलो नहोस ।
@subhashgurung5191
@subhashgurung5191 5 жыл бұрын
एस्तो Video unlike garne lai के मानव भन्न मिल्ला र??
@dipaktumbahamphe2796
@dipaktumbahamphe2796 5 жыл бұрын
Manab haina.....
@roshanthapa9982
@roshanthapa9982 5 жыл бұрын
साह्रै मन छोयो बिचारा बाजे लाई कति पीडा र दुख्ख रहिछ😭
@reshmagurung9409
@reshmagurung9409 5 жыл бұрын
यो बाजेलाई सबैले सहयोग गरौ र मलाई पनि सहयोग गर्न मन लायो साह्रै मन रोयो उहाको ठेगाना दिनु पर्यो पत्रकार भाई र मिडियाले पछ्याउन नछोड्नु होला उहाँ जस्तोलाई सहयोग गर्नु भयो भने पुन्य हुन्छ भाई मिडियाले नि हेल्प गर्नु अभियान चाल्नु पर्यो सहयोगको लागि
@nepalssssllovers2745
@nepalssssllovers2745 5 жыл бұрын
सर।उहाको खाता खोलेर यहि भिडियो को तल दिनुहोस म आजै बाट पहल गर्छु जति सक्छु म हेल्प गर्ने छु।
@SanDip582
@SanDip582 5 жыл бұрын
सारोइ नमिठो गरि रुनु भयो बाजे मनै मानेन एत्रो उमेर मा पनि काम गरेरै खाने सोच दुख लाग्यो 😒😒
@7startvnepal536
@7startvnepal536 5 жыл бұрын
दु:ख लाग्छ ॥यि गरिवको आशूको मुल्यलाई कस्ले सहयोग गर्छ र॥आखा रसाउछ ॥कस्तो माध्यम द्वारा सहयोग गर्न सकिन्छ होला माध्याम बनाउनुहोला म पनि हाजिर छू
@warahangrai5366
@warahangrai5366 5 жыл бұрын
बाजेको दु:ख देखेर आशु नै आयो ,,,बाजेको मन मा धेरै पीडा छ ,,, र पनि भुल्नु खोज्नु हुन्छ ,, उहाँ लाई अलि सजिलो काम दिलाइ दिनु पाए राम्रो हुन्थियो ।। a
@subashmagar8772
@subashmagar8772 5 жыл бұрын
दादा हजुर काे नम्बर जसरि भय पनि मलाई यहि कमेन्ट मा भय पनि पठाइ दिनु हाेला मेराे धेरै दुख लागे म अलि अलि सयाेग गर्छु पिलिज पिलिज दादा अहिले म कतार मा छु मलाई हजुर काे नम्बर कमेन्ट मा नै दिनु हाेला पिलिज पिलिज दादा मेराे बिन्ती छ
@aashishkc1144
@aashishkc1144 5 жыл бұрын
9849340049
@meeraasib1270
@meeraasib1270 5 жыл бұрын
Tuin vaneko k ho?
@sitarambushyal2207
@sitarambushyal2207 5 жыл бұрын
म पनि सहयोग गर्ना चाहन्छु म अहिले कतार् मा छु। कस्तो दु:खद जिबन 😂😂
@ranjitalama9341
@ranjitalama9341 5 жыл бұрын
@@sitarambushyal2207 ma pani garxu help yo hajurbaje lai ❤️❤️❤️❤️❤️
@sangandahal7594
@sangandahal7594 5 жыл бұрын
I
@robertgurung6999
@robertgurung6999 5 жыл бұрын
माफ गर्नु होला यो भिडियो पूरा हेर्न सकियन
@alisharai1550
@alisharai1550 5 жыл бұрын
How can I get hold of him ? My heart broke into thousand pieces 😭😭😭😭😭
@showyangshasyangbo1959
@showyangshasyangbo1959 5 жыл бұрын
20बर्ष हुदा सम्म त्याको बासिन्दाहरूले किन सहयोग गरेन??? तर अहिले सबै नेपालीहरू मिलेर सहयोग गरेको छ बाजे सधै भरी खुशी रहनु💟💕
@japankandapartonesecond
@japankandapartonesecond 5 жыл бұрын
अाज चाहिँ याे पत्रकार ले रामाे काम गरेछ।
@gituraj5947
@gituraj5947 5 жыл бұрын
बिचरा बाबा इ बाबा का लागि केहि गर्न पर्छ
@user-yk8nz7yt3w
@user-yk8nz7yt3w 5 жыл бұрын
श्याम हरि शिव भक्ती लाई मुरी मुरी धन्यवाद । पत्रकारको काम यस्तो हुनुपर्छ ।
@surendradevkota8036
@surendradevkota8036 5 жыл бұрын
कस्तो छ हाम्रो देस को सरकार थुक्क kp
@mayashahi71
@mayashahi71 5 жыл бұрын
Kp le panijahaj chalairaxa
@anmolneupane7103
@anmolneupane7103 5 жыл бұрын
Yes kp pagal ho
@chandchandchand7722
@chandchandchand7722 5 жыл бұрын
Kp lai lagaunu parxa kondomko topi😈😈😈😈😈😈😈😈😈
@bantawaraisapana3721
@bantawaraisapana3721 5 жыл бұрын
` फुलको आखामा फुलै संसार´ गीतको गायीकाले केपि लाई १ करोड तुइन बिस्थापित गर्नु भनेर दिनुभएको थियो ` ओई केपि खोइ १ करोड ´ 😈😈😈😈😈😈😈
@zanuprithak70
@zanuprithak70 5 жыл бұрын
huh...??? hora?.... ufff ehh vagwan... bichara bajelai..
@sagarchaudhary4096
@sagarchaudhary4096 5 жыл бұрын
केपि ओलि प्रधानमन्त्री होइन,महाकाल हो
@sujansujanhappy2290
@sujansujanhappy2290 5 жыл бұрын
सलाम छ पत्रकार जिउ लाई दुख को भिडियो लियर आउनु भयको मा बुवा लाई सबैको सयोग मिलोस्
@ramkrishnajimeethayum7223
@ramkrishnajimeethayum7223 5 жыл бұрын
धन्यवाद छ श्याम हरि भाइ
@ashmeetarai2648
@ashmeetarai2648 5 жыл бұрын
पत्रकार म हजुरलाई salute गर्छु यस्तो पो हुनू पर्छ। नचाहिने कुराहरूलाई भईरल बनाउनु भन्दा यस्तो कुराहरूलाई भईरल बनाउनु नि।
@rayelair5148
@rayelair5148 5 жыл бұрын
Tq so much for this vedio
@ramojparajuli3832
@ramojparajuli3832 5 жыл бұрын
खै किन पर्छ मान्छेलाई यति धेरै दुख बर्मा गए कर्म संगै नेपाल गए कपाल(भाग्य)संगै ....!!!!।सायद यस्तै भएर होला भन्ने गरेको 😶😐️
@birulimbu5715
@birulimbu5715 5 жыл бұрын
Uff bichara buwako dukha sarai man royera aayo .Dhanyabad shiva dai Buwa ko news ko lagii ur great Dai sabai milera buwalie sahayog garum.
@neyhagautam2259
@neyhagautam2259 5 жыл бұрын
बुबाको नाम सुख बहादुर रहेछ तर ऊहालाइ सधै दुख !!
@poonamthapa4824
@poonamthapa4824 5 жыл бұрын
Bichara m so sad rly heart touching vedio 😔😔😔
@khucimyself9992
@khucimyself9992 5 жыл бұрын
♥️♥️♥️
@Dammarpoudel50
@Dammarpoudel50 5 жыл бұрын
तपाई ले बुबा सग यसरी interview गर्नुहुन्छ।त्यहा बाट आएका नेपाली सहयोगी मन्हरु ले गरेका सहयोग तपाइले उहाँ लाई नदिइ आफ्नो लागि गर्नु भएको भए तपालाइ उहाको आँसु लाग्ने छ please जत्ती सहयोग आउँछ उहालाइ हस्तान्तरण गर्दिनु होला मैले धेरै पत्रकार हरु देखेको छु जुन यसरी interview गर्छ्न अनि आएका पैसा आफू राक्छन ।।जो पीडित छ उस्ले पाउदैन ।।।मलाइ थाहा छैन तपाईं के गर्नु हुन्छ तर एक पीडित को interview लिएर आँसु बागाइदिएर आफू राख्ने यस्तो काम कुनै पनि पत्रकार हरु नगर्नु होला।।।
@chandrakala2075
@chandrakala2075 5 жыл бұрын
Thanku patrakar ji
@rabivai6490
@rabivai6490 5 жыл бұрын
Filme channel Lai danybadh dai Lai Pani hajur lay ramro Kam garnu vaxa hjr lay Ani Buba Lai dakhara dukha Lago Kay garnu jindagi dakhi ra Pani ramriiiiii Kati haru vyo Vani cai sahayog garnu parxa vandai usaiko paxdi hinxan filme channel Lai dari dari danyabad dai hjr Lai love you bro😫😫😫
@ananyamaharjan8149
@ananyamaharjan8149 5 жыл бұрын
Interview liraheko sir looking so kind heart and camera person and all team member who are there to help him....thank you all and best of luck and best wishes
@kuwait379
@kuwait379 5 жыл бұрын
स्यामहरि जिउ अब बाजे लाइ अर्को पट्क मा चाही कपडा हरु खाने खाद्यन खर्च नि सहयोग गनु होला होइ हजुर् 😂😂😂😂😂😂😂😂😂😂
@mamatamagar6121
@mamatamagar6121 5 жыл бұрын
So sad 😭
@threesisters5776
@threesisters5776 5 жыл бұрын
Wowwww ur great dada
@jhapalikanxi831
@jhapalikanxi831 5 жыл бұрын
He bhagawan hamro nepali ko jindage😭😭
@shivarajsharma5374
@shivarajsharma5374 5 жыл бұрын
म केही सयोग गर्न चाहन्छु धन भएर हैन मन रोएर हो म पनि अहिले साउदी मा छु धेरै त म कमाउन सक्दिन तर यो भिंडियों मा यो हजुर बाको रोदन र पिडाले मन छियछिय भयो सयम र भाग्यले साथ दिए भेट्न मन पनि मन छ
@OmanOman-bj5ig
@OmanOman-bj5ig 5 жыл бұрын
Thank u hi patrakalai
@dolmadonglama6030
@dolmadonglama6030 5 жыл бұрын
god bless u
@shaantabasnet8624
@shaantabasnet8624 5 жыл бұрын
सरै मन दुख्यो सबै सहयोग गर्दिनु होला नेताले त आफू बाहेक अरुलाइ कहिल्यै केहि गर्दैन सबैले बुजे हुन्छ
@bipalrai4704
@bipalrai4704 5 жыл бұрын
Help garnu sakenx sabai jna la
@sucla7164
@sucla7164 5 жыл бұрын
Really heart touching😢😢
@kumarrautblog6883
@kumarrautblog6883 5 жыл бұрын
सहयोग को आवासेक्ता छ बाजे लाई।।
@romnathchaulagain6408
@romnathchaulagain6408 5 жыл бұрын
God bless you.
@r.k.agricultural8917
@r.k.agricultural8917 5 жыл бұрын
कस्तो दुख लाग्यो after one month latter i will met him. So sad news. Thanku filmykura tv journalist team very very much.
@EleenaChauhan
@EleenaChauhan 5 жыл бұрын
😢😢😢😢
@sherugaire965
@sherugaire965 5 жыл бұрын
yo baje lai jati xito hunxa sayog gharnu parxa
@gyanusubba5992
@gyanusubba5992 5 жыл бұрын
नमस्कार filmi kura का प्रस्तोता सर , हजुर उहाँको जीवनकाल एकदमै दु:खद पुर्ण रहेछ अब जत्ती पनि Media हरु लागिपरेर उहाँलाई राहत मिल्ने गरि फ्लोअप गर्नुपर्ने भयो
@reeshmasuman4005
@reeshmasuman4005 5 жыл бұрын
Plz hajur ba lai sabai le sahayog garnu hola malai hajur ba ko dhukha dhekna sakina
@gurungdimpal1321
@gurungdimpal1321 5 жыл бұрын
Dherai roye baje hjr ko dukh dekher aasu rokiyan aaj pahilo choti roye ati dherai aafno baje ko jhalko aayo xittai hjr ko jiban ma santi milos baje I miss you baje
@reysomsharma4494
@reysomsharma4494 5 жыл бұрын
Oh no yll 😢😢😢😢😢 mnxe li kti pida xa yll god bless you ylll
@vivek2698
@vivek2698 5 жыл бұрын
Hriday bata dhanyawad bua ko dhukha duniya ko agadi lyako ma
@gangagurung4617
@gangagurung4617 5 жыл бұрын
Oho my god really Heart touching 😭😭😭😭😭😰
@user-rv6xy2kw1k
@user-rv6xy2kw1k 5 жыл бұрын
बूढो बाट मैले सिकेको कुरा जति दुख भयनी हासी खुशी जिन्दगी जिउनु
@birulimbu5715
@birulimbu5715 5 жыл бұрын
How to Help Him ?? sarai dukha lagyo
@apriyashahi1138
@apriyashahi1138 5 жыл бұрын
hurt touching
@Seakho.jedi2003
@Seakho.jedi2003 5 жыл бұрын
♥️♥️
@rossannasanna4648
@rossannasanna4648 5 жыл бұрын
Hjr ko prayas ramro xa patrakar ji safalta milos vanne kamana xa allthe best hjr haru ko all tim lai
@lokendraayer6096
@lokendraayer6096 5 жыл бұрын
Bhawan yesto dukha mero dusmon lai ni na paross
@amitnath820
@amitnath820 5 жыл бұрын
timlai Salam baba
@rammagar6282
@rammagar6282 5 жыл бұрын
हे प्रभु उहाँको ती अनायसि आख बाता तिप,तिप आशुका धारहरु झर्दा म माथी नै पहिरो झरे जस्तो अनुभव भयो😭 pls,उहाँ माथी दया गरि छाप्रो फालिदिनु होस्🙏 पत्रकार ज्यु उहको ती दुख दायी लाई तपाईं पनि मनन गरिदिनु होस pls,,pls 🙏🙏
@rajeshpoon8897
@rajeshpoon8897 5 жыл бұрын
Asto halat dekhda kasko mann xunnarw... Middle finger for those do politician as you being leader or parties. Sachikai hami sadai a vagawan vner samjhinxau testai AK patak hami pani pray gardiuna..Adi paisa vy sake samma garne hunthyo... K garnu political leader jati aay pani uska manxelai saparxan asta dukhi gariblai kasle herxa rw... I pray for your sake. Asto dukhama pani sajilai haser ak mitho bolidine... Really inspired from you.. Jati dukha vy pani Sahana sikna rw ramauna sikna.
@prashantkhadka
@prashantkhadka 5 жыл бұрын
Oo No
@monishasth7457
@monishasth7457 5 жыл бұрын
यो भिडियो हेरेर सारै मन छो यो Plz पत्रकार ज्यु उहाँ बाजे लाई help garnu होला र कुर्सी मा आराम ले बस्ने नेता हरु सम्म पुगोस्
@niagolelama8167
@niagolelama8167 5 жыл бұрын
❤❤❤
@nawarajkhanal1252
@nawarajkhanal1252 5 жыл бұрын
good job
@deepikarai4414
@deepikarai4414 5 жыл бұрын
Sarei dukho lgyo,,baje lai dekhera mro maa ko dheyrei yaad aayo 😢😢😢
@ganeshkhadka6120
@ganeshkhadka6120 5 жыл бұрын
कठै यस्तो अवस्थामा पनि कसैलाई हुन नपरोस
@somthapamagar4745
@somthapamagar4745 5 жыл бұрын
यो चेपण्ग बुवाको अन्त्रबर्ता हेर्दा हेर्दै आशु आँफै झरेछ थाहै भएन देश चलाऊने नेताहरु संसारकै नम्बएर १ काम नलग्ने भए पछी यसरी नै अङन्ती नेपाली नागरिकले दु:ख पाएका छन सक्दो सेर गरी सकदो नेपाली नागरिकअले साथ सहयोग गर्नु पर्ने भयो
@khagendrabishwakarma6681
@khagendrabishwakarma6681 5 жыл бұрын
श्याम भाइ बाजेलाइ फलो गर्दै जाउ हामी जुट्छौ नि सहयोग मा ।
@sabitatamang6297
@sabitatamang6297 5 жыл бұрын
God bless you baba
@nikeshjungkunwar4144
@nikeshjungkunwar4144 5 жыл бұрын
This video makes me cry😭😭😭
@kailashdangol1081
@kailashdangol1081 5 жыл бұрын
Dhanya waad pattrakar daju ho yesta harulai 1dam sayoog grnu prxa dhukha lagoo hey vagwaan buwalai vagwaanle saatdinu
@gsmkhanal6031
@gsmkhanal6031 5 жыл бұрын
बाजेलाइ म सकेको सहयोग अबश्य गर्ने छु ! मन थाम्नै सकिन भिडियो हेरिरहदा ! यत्रो पिडा भएर पनि कति हसाउन सक्नुभा बाजेले सलाम यार 16;30-16:50 मारी हसाउनुभयो यार !
@sumantamang7099
@sumantamang7099 5 жыл бұрын
Verai ramro kam garnu vayau daju ba lai xitai sahayog miloss
@samjhanathingtamang6580
@samjhanathingtamang6580 5 жыл бұрын
O god bichara buwa ❤😍😭😭😭😭
@raisimibhumi6807
@raisimibhumi6807 5 жыл бұрын
Yesta hajarau kam haru gardai januhos badhaixa ..sahayogi man haru hamro deshma ajhai ni xan...
@hamalbhadurthapaharkbhadur8422
@hamalbhadurthapaharkbhadur8422 5 жыл бұрын
Good job
@manishsunar367
@manishsunar367 5 жыл бұрын
Patrakar jii good job hjr ko jay hos
@rajanbadu5033
@rajanbadu5033 5 жыл бұрын
Great job Shyam hari sibhavakti
@eknathchauhan4223
@eknathchauhan4223 5 жыл бұрын
god bless you bua
@psalmsstudio4979
@psalmsstudio4979 5 жыл бұрын
GOOD WORK..KEEP ON GOING....
@lhakpalama507
@lhakpalama507 5 жыл бұрын
Plzz government sld help them .. its very sad.. especially for this physically weak people..
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
OMG😳 #tiktok #shorts #potapova_blog
00:58
Potapova_blog
Рет қаралды 4,3 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 91 МЛН
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 4,6 МЛН
Episode 25: Rookmangud Katwal | Sushant Pradhan Podcast
1:19:39
Sushant Pradhan
Рет қаралды 131 М.
When You Get Ran Over By A Car...
0:15
Jojo Sim
Рет қаралды 13 МЛН
Мама хитрая😂​⁠​⁠@ladymilanapap4610
0:16
МишАня
Рет қаралды 1,6 МЛН