एउटै घरका ३ जना, जसकाे बिहे नै भएन, Saptarangi Ojhelka Khabar | Resham Bohora

  Рет қаралды 351,192

Saptarangi Sansar

Saptarangi Sansar

5 жыл бұрын

३ दिदीभाई बुढेसकालमा पानी दिने पनि कोही छैन, Saptarangi Ojhelka Khabar Resham Bohora | Gulmi Bharse
Program : Saptarangi Ojhelka Khabar
Guest : 3 Sister Brother
Host : Resham Bohora
Camera : Bisan Bohora
Editing : Resham Bohora
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
• Contact No.: 9851089758
• Facebook Page : / saptarangi.media
• Twitter : @saptarangi99
• Instagram :
*******❀❀❀❀❀❀*********
Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
Subscribe us : / 49resham
Facebook Page : / saptarangi.media
website : saptarangisansar.com
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
OFFICIAL You Tube Channel : Saptarangi Sansar
Powered by Rachana Art & Media Center
Call : 9851089758
#SaptarangiSansar #ReshamBohora

Пікірлер: 397
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 5 жыл бұрын
धन्यवाद हजुरलाई सप्तरङ्गि मिडिया कर्मि सरलाई लाखौंलाख सलाम छ हाम्रो सम्पूर्ण नेपालीको साथ सहयोगमा सहभागी गर्नुपर्नेछ र यो खबर अत्यन्तै दयनीय छ शिशिर भण्डारी र भाग्ये नेउपाने सर दुवैलाई अपिल छ छिटोभन्दा छिटो मिडियामा ल्याउने काम गर्नुपर्ने छ बिश्वब्यापी सबैलाई अपिल छ
@BabuRam-pv6eo
@BabuRam-pv6eo 5 жыл бұрын
सहयोग हामी बातै सुरु गरम न
@bibekbibasrukmeli3951
@bibekbibasrukmeli3951 5 жыл бұрын
कति सरल अनि सोभाबको सानो अन्ति बोलेको अनि बोलिमा मिठआस हजुर हरुलाइ भगवानले सधै रछ्या गरून् हजुर लाइ
@mannmagar1951
@mannmagar1951 5 жыл бұрын
थोरै थोरै भए पनि सबैले सहयोग गरि पुण्य कमाअौ।धर्म पुण्य कमाउन कुनै मठ मन्दिर गई रहन पर्दैन।
@mayabkmayabk8537
@mayabkmayabk8537 4 жыл бұрын
हे भगवान् सबै को साथ सयोग मिलोस 😭😭
@dambarmagar7617
@dambarmagar7617 4 жыл бұрын
सर तपाईलाई धन्यबाद छ
@xopanatimro7468
@xopanatimro7468 5 жыл бұрын
साचिनै मन रुवाउने दुख भिडियो सबै मिलेर सयोग गर्दा धर्म हुने छ।मान्छे को जिन्दगी पनि खै कस्तो हो बिहे गर्दा पनि नहुने नगर्दा पनि नहुने।😓😓
@sonurai5211
@sonurai5211 5 жыл бұрын
Paisa vanny chij k hola hau bhichara aama buba haro lai sagdo sayog garo hai pls pls pls
@ludrarana5562
@ludrarana5562 5 жыл бұрын
बिचारा इनि दि दि भाइलाइ सहयोग खांचो छ।
@deepaksunarlamjungnepal3619
@deepaksunarlamjungnepal3619 5 жыл бұрын
सर्ब पर्थम्त पत्त्रा कार भाइलै मनै देखिनौ नमन छ सबै मिलेर सयो गरि उहाँ हरुलै अलि कति भएनी खुसी दिनु पर्छ हाइ यो भान्दा धर्म कहि हुदैन है।सके सयोग न सके सेर गरि सयोगी हात सामु पुराइदिनु हाइ मेर प्यार मित्रा जन हरुलै।अपिल छ हाइ।
@user-ez7og7ud3f
@user-ez7og7ud3f 5 жыл бұрын
दाइ तपाइ ले येस्तै मात्र भिडियो ल्याउनु हुन्न्छ दुख सुख को मन नै रोयर आउँछ नेपाली को दुख देख्दा😥😥
@haribg4561
@haribg4561 5 жыл бұрын
😂😂😂Same to you sir
@puntek7193
@puntek7193 5 жыл бұрын
लौन भार्सेलिहरु सबै मिलेर सहयोग गरौ, उहाहरुको जिबन सहज बनाउ। भार्सेलि मिले ठुलो कुरो होइन ।
@bishnugulmeli9023
@bishnugulmeli9023 5 жыл бұрын
होहो सबै मिल्ली जुल्ली सयोग गर्न परो एनि बाजे बजै लाइबिचर
@BabuRam-pv6eo
@BabuRam-pv6eo 5 жыл бұрын
@@bishnugulmeli9023 लौत बिश्नु बिक जी हामी बातै सुरु गरम
@ambikarana8457
@ambikarana8457 5 жыл бұрын
Bharseli haru dherai dhan man bhayeka haru hunuhunchha launa sabai milera sahyog garau Pun Tek
@UvvK_
@UvvK_ 5 жыл бұрын
Varse nai gauko nam..bchara baje bajai haru
@lovluffy
@lovluffy 5 жыл бұрын
धन्यवाद सप्तरङ्गी सन्सार यो भिडियोको लागि । केही दिन अघि 'भार्सेली समाज यु.के' को भाईबर ग्रुपमा यो भिडियो सेयर गरिएको थियो आफ्नै गाउँ भार्सेको बासीन्दा रहनुभएकोले सदस्यहरु भाबुक भएका थिए। सरसल्लाह गरी सदस्यहरु मिलेर आर्थिक सहयोगको लागि आफु आफु बिच सानो चन्दा उठाउनु भएको छ र छिटै एक सदस्य जो भार्से जादै हुनुहुन्छ उठेको रकम उहाले हस्तान्त्रण गर्नुहुन्छ। आशा गरेकी छू की हाम्रो सानो योगदानले उहाँहरुलाई केही सहयोग हुनेछ।
@BabuRam-pv6eo
@BabuRam-pv6eo 5 жыл бұрын
धेरै धन्यवाद छ ।त्यहाँ को समाज सेवि हाल बुटवल निवासी सन्तोष सेन्चुरी जी सङ्ग पनि सम्पर्क गर्न सक्नुहुने छ यस्को लागि । उहाँको नम्बर 9802627286
@mediahotnepal4164
@mediahotnepal4164 5 жыл бұрын
Rubina Tsiris jee thank u so much..its me Santosh century from bharse . now butwal..u can coordinate also with me for help them....हामी सबै मिलेर गाउँ घर को यो सम्स्यालाइ गम्भीर रूपमा लिनु पर्छ। तर हजुर लाई चिन्न सकिन प्ल्ज ।जान्न सक्छुकी ?
@dilbahadurbishwokarma3393
@dilbahadurbishwokarma3393 4 жыл бұрын
सरकारी तवरबाटै यस्ता बेसाहारा बृद्ध बृद्धाहरुलाई ब्यबस्थापन गर्नु पर्छ ! यस्ता बेसाहाराको समस्या बाहिर ल्याएकोमा रेसम बहादुर बोहराज्युको टिमलाई सलाम !!
@sherchanprabhat5654
@sherchanprabhat5654 5 жыл бұрын
सहयोग गरौ सबैले गरौ मानब धर्म नै धर्म हो।भन्न सकिन्न हाम्रै जिन्दगीको के भरोसा भोलि केहुन्छ के हुदैन बाचुन्जेल अाफ्नो हैसियत अनुशार सहयोग गरौ।
@BabuRam-pv6eo
@BabuRam-pv6eo 5 жыл бұрын
plz प्ल्ज हामी बातै सुरु गरम न
@suryabarnet8504
@suryabarnet8504 5 жыл бұрын
Bichara
@jainarayan2795
@jainarayan2795 5 жыл бұрын
Thankyou Rashan Ji 2 थैंक्यू रेशम बोहरा जी
@dibasmagar8825
@dibasmagar8825 5 жыл бұрын
हामी सबै मिलेर साथ दिनु पर्छ। दिदी भाई को माया यस्ताे हुनु पर्छ 💞👌
@kalpanabasyal7921
@kalpanabasyal7921 5 жыл бұрын
Bichara sabaile sayok garnush
@veerkharka5096
@veerkharka5096 5 жыл бұрын
सप्तरङ्गी ओझेलका खबर एकदम मन पर्छ सफलताको सुभकामना ।।।।।।।।
@ambikaambika2811
@ambikaambika2811 5 жыл бұрын
बिचरा सर हजुर लाइ सलाम छ
@muskanmuskanthapa3486
@muskanmuskanthapa3486 4 жыл бұрын
Koti dhrai maya sabai jana maa,,,❤️❤️😍🇳🇵👌
@anitamahara9633
@anitamahara9633 5 жыл бұрын
रेशम सर लाई मेराे सलाम छ
@minpunmagar246
@minpunmagar246 5 жыл бұрын
बुबा , आमा अनि गाउँ घर को धेरै याद आयो हेर्दा हेर्दै अँखा बाट आँसु झरे के गर्नु हाम्रो समाज बिजुलिको लाईन सम्म दिलाई दिन त सक्थियो होला.......
@chhitijrai353
@chhitijrai353 5 жыл бұрын
हे भगवान गरिब र दिन दुखिलाई त हेर्नू पर्छ नि एउटा बत्ती दिदैमा के बिग्रीन्थ्यो र?
@ushasapkota7480
@ushasapkota7480 5 жыл бұрын
Bichara.ama.sabai.la.help.garnu.parcha
@sarswotisharma4899
@sarswotisharma4899 3 жыл бұрын
िचर ाहरुकेरनितगारछनि
@mohanrai5147
@mohanrai5147 5 жыл бұрын
सारै दुख लाग्याे मन रुन्छ याे भिडियाे हेर्दा के गर्ने सायद भाग्यकाे लेखान्तनै यहि हाेला।।
@thirpoudel3056
@thirpoudel3056 5 жыл бұрын
बिचारा कति यो अवस्था पनि कति राम्रो बिचार छ उहाहरूलाई पनि सहयोग गरि उहाँ हरूलै पनि केही जिबनमा सहज बनान पाए होनथियो होला
@BabuRam-pv6eo
@BabuRam-pv6eo 5 жыл бұрын
thank you .
@KK-so8bi
@KK-so8bi 5 жыл бұрын
सबैले सहयोग गरौ दाजु भाई दिदी बहिनी हरु बुढेसकालमा अब कस्ले साहारा दिने दुख लाग्दो छ
@BabuRam-pv6eo
@BabuRam-pv6eo 5 жыл бұрын
हामी मिलेर हातेमालो गरम न
@bhumikakarki1854
@bhumikakarki1854 5 жыл бұрын
Galbandi
@sailathapa5083
@sailathapa5083 5 жыл бұрын
मेरो घर टो गाउमा भयत मैले आफ्नै घर देखि जयन गरे र टो घरमा बिजुली बत्ती बाल्थे बिचरा कस्तो मनै छुयो
@rabintaital1984
@rabintaital1984 4 жыл бұрын
सबै ले मिलिजुली गरेर सयोग गर्नु पर्छ
@dipakdipak7710
@dipakdipak7710 4 жыл бұрын
धन्यबाद रेशम बोहरा भाइ मानव भयर सेवा गर्नु फर्छ।
@kharkakc6677
@kharkakc6677 5 жыл бұрын
धन्न्याबात सप्तरङी इउतोब च्यानल लाइ दबै मिलेर अलिअली सहयोग गर्नु है
@shirjanasinjali1063
@shirjanasinjali1063 5 жыл бұрын
एउता बत्ति पनि दिन नसक्नी कस्तो समाज हो नबुझ्ने गाउँ रहेछ
@parurana2137
@parurana2137 5 жыл бұрын
Hotani kasto gau rahexa
@bishnugulmeli9023
@bishnugulmeli9023 5 жыл бұрын
होनि है बिचर
@kalisimran6609
@kalisimran6609 5 жыл бұрын
Poisa ho thulo kura nepali ko maan poisa ma bikri hunx😭😭😭
@BabuRam-pv6eo
@BabuRam-pv6eo 5 жыл бұрын
धन्यवाद पबित्र मन हरुमा।अब हामी छम नि त यहाँ हरुलाइ हामी मिलेर बत्ती राख्दिम न है ?सहमत हुनुन्च भने।।
@rajeshrai281
@rajeshrai281 5 жыл бұрын
अोहो मज्जाको नीऊज लीऐर अाऊङ्नु भयो यो चाई कन्ने बुडी बस्ने हरुको लागि राम्रो सन्देस अायो
@sambarpuri8477
@sambarpuri8477 4 жыл бұрын
सप्तरङ्गी कार्यक्रम र मिडयाको सदा प्रगति हवस।
@laxmiraj808
@laxmiraj808 5 жыл бұрын
सप्तरंगी खबरलाई हृदयदेखिनै सलाम छ सुदूरपश्चिको दार्चुलाबाट रेशम सरलाईपनि सलाम
@sangitpreme6172
@sangitpreme6172 4 жыл бұрын
आफ्नो तन मनले सहयोग गर्नुहोला
@priyasanu4686
@priyasanu4686 5 жыл бұрын
आँखा बाट आँसु झर्न थाले
@ritaratna1505
@ritaratna1505 4 жыл бұрын
कोटि कोटि सलाम छ रेशम भाई को टिमलाई हार्दिक नमन गर्दछु🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌹🌹🌹
@ryalsudur-pashim7397
@ryalsudur-pashim7397 3 жыл бұрын
Respected 🙏🙏 heart touching 😭😭😭
@RanjitaTHami
@RanjitaTHami 5 жыл бұрын
सलाम छ हजुर लाई 😘😘😍😍
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
जब मनलाई शान्ति हुँदैननि तबसम्म सुख प्राप्ति हुँदैन।मनलाई सुख शान्ति प्राप्त गर्न यस्तै दुखी पिडितहरुलाई जति सक्दो सहयोग गरौं।दानीलाई हानी हुँदैन।।सुखमा कसैको सहारा चाहिँदैन,जब दुख पर्छ तब साथ र सहयोग चाहिन्छ।भोली कस्लाई दुख नपर्ला भन्न सकिन्छर?रेशम सर सलाम,हजुरको यस्तै राम्रा कार्यले हजुरको उँचाई बढ्दैछ,आफ्नो क्षेत्रबाट जति सक्नुहुन्छ दिनुभएको छ।।कमसेकम भार्सेको मात्र मानिसले सहायता गरेपनि यिनीहरुको दुखमा मलम लगाउन खासै गाह्रो पर्दैन।pls साथीहरु...कस्ता गाउँलेहरु हुन सालेहरु गरिबलाई एउटा बिजुलीको तार झुण्डाईदिन सकेनौ नामर्द गाउँलेहरु।।भार्से त धनाड्य एरिया भन्थे झनै मनका गरीब रहेछन।धनले धनी भएर के गर्नु।।
@ratnaoliratnaoli2291
@ratnaoliratnaoli2291 5 жыл бұрын
बाग्लुङे परिवार 😂😂😂
@BabuRam-pv6eo
@BabuRam-pv6eo 5 жыл бұрын
राम्रो बिचार।
@ramalathakori8920
@ramalathakori8920 5 жыл бұрын
बिचरा सक्दाे सयाेग गरु हामी मानकाे धर्मनै सयाेग हाे
@manrajsunar4230
@manrajsunar4230 5 жыл бұрын
कस्तो घटिया गाउ रहिछ गाउमा सबै जीवित मरे जस्तो लग्यो मलाई गाउमा सबैले उज्यालो पारेर बस्दा कति मन छोएको होला ,बेलैमा बिहे नगरी बस्दा पनि बुढेसकालमा को न कोहि हुने रहिछ कि क्या हो ?बिचार यी दाजु बैनीको बिजोक प्रतिनिधिहरु को ध्यान जावोस सहयोग मिलोस
@BabuRam-pv6eo
@BabuRam-pv6eo 5 жыл бұрын
पैसा नै ठूलो रैछ। अब हामी मिलेर त्यो गाउँ लाइ चुनौती दिने तरिकाले बिजुली जोडीदिम न है कोको हुनुन्छ?
@krishnapandey8029
@krishnapandey8029 4 жыл бұрын
याे गाउँ मा 100 मा 99% अार्मि र लाउरे मात्रै छन
@ramkajirai_officialchannel8997
@ramkajirai_officialchannel8997 5 жыл бұрын
बृद्धा अाश्राम तिर लगिदीए राम्रो हुन्छ । उहाँ हरसलाई ।
@pempagyalpolama7603
@pempagyalpolama7603 5 жыл бұрын
Bichara ko ghau Maya baiihalxani twtro samay bitako thau
@pempagyalpolama7603
@pempagyalpolama7603 5 жыл бұрын
Umm bro
@dhanupurja4521
@dhanupurja4521 5 жыл бұрын
@@pempagyalpolama7603 Hota ni ma pani hajurko kurama sahamat cu.
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
वृद्दाश्रम तिर लगिदिँदा कस्तो होला रेशम सर?कान्छी दिदी अलिकति बिरामी केही भए त बिजोग रहेछ खान पकाएर पो कस्ले दिन्छर बरा?
@apshakhan5779
@apshakhan5779 5 жыл бұрын
Ho bridda aasram tira lagna nai thik hola
@iyumayaiyumaya984
@iyumayaiyumaya984 4 жыл бұрын
Kunwar danu जि को कुरामा म पनि सहमत छु सहयोग गरेर पनि बिचरा बिरामी भयो भनि के गर्नी
@parempurja445
@parempurja445 5 жыл бұрын
बिचरा सहयोग गर्नु पर्छ।
@genjilama5420
@genjilama5420 5 жыл бұрын
Ama Namaste hajur la i🙏🙏🙏🙏🙏🙏
@mediahotnepal4164
@mediahotnepal4164 5 жыл бұрын
पुण्य त्यहाँ पाइन्छ जुन काम गरेपछी आत्माले शान्ती पाउछ। हो तेसैले पुण्य कमाउने हो भने छोरा नाति लाई पनि राम्रो हुने कथन छ। तेसैले सकेको आर्थिक भौतिक नैतिक समर्थन गरिदिनु होला।
@BabuRam-pv6eo
@BabuRam-pv6eo 5 жыл бұрын
@@diwakarrai247 ए ए धन्यवाद ।साएद highlight मा देख्नु भको होला राम्रो सङ्ग हेर्नुहोला हजुर र्क एक बोरा चामल एक पेटी खाने तेल अनि ७ हजार सुरुमा सहयोग हस्तान्तरण भको त्यो फोटो हो मोटो मोटो मान्छे।
@nakulsedai3042
@nakulsedai3042 5 жыл бұрын
कुलमानको अर्को कदम : विपन्न वर्गलाई धमाधम नि:शुल्क मिटर वितरण ujyaaloonline.com/story/17672/2019/3/28/kulman-ghising-?fbclid=IwAR30yQUkV6MgmWLSUNB0SLWX8GmjfKLP2rXjMo-OfPu5J4pNjZz5-XMLGXI
@mamtamalla8675
@mamtamalla8675 5 жыл бұрын
स्थानिय सरकार रे झन्झन् धेरै समस्या नेता पाल्नमा हैरान जनता दुखिलाई सहयोग गर जनता दुख गर जनता रगत बगाउ जनता मोज मस्ती गर सात पुस्ता पुग्ने सम्पत्ती कमाउ नेता कसरी हुन्छ देश बिकास ? खोज पत्रकारिता गर्ने जतिपनी पत्रकारहरु हुनुहुन्छ सबै भिडियो लगेर नेतालाई देखाउदा अलि राम्रो होला नेताले देशबाट गरिबी हटिसक्यो जस्तो गर्छन् । नेतालाई पनि फील हुनुपर्यो नि जनताको पिडा
@manavbc8049
@manavbc8049 4 жыл бұрын
Proud of u Daju Dindukhilai sahayog gardai aayakoma
@talshidlama8285
@talshidlama8285 4 жыл бұрын
Heart touching life is not easy atall god blesse you good job brother salamxa👍 ❤🙏🇳🇵
@gunarajdevkota9026
@gunarajdevkota9026 5 жыл бұрын
Kaile bhatine hun sarkar? Yasta din dukhi la ?? खोइ कता छ सरकार ????
@restaneupane1417
@restaneupane1417 5 жыл бұрын
हरे भगवान
@safaltakokamnavaimagar1913
@safaltakokamnavaimagar1913 5 жыл бұрын
Saptarangi tim lai muri muri dhaneybad
@BabuRam-pv6eo
@BabuRam-pv6eo 5 жыл бұрын
हजुर ओ साथ सहयोग को पनि खाचो छ हजुर प्ल्ज
@thmnsunar8138
@thmnsunar8138 5 жыл бұрын
Mero ta mon nai xoyo aama buwa ko interview hara Resham sir thank you 🙏
@prkmofficial65
@prkmofficial65 5 жыл бұрын
सम्पुर्ण साथि हरु सगं बिन्ति छ कृपया रेशम बोहोरा दाजु को एस परकार को भिदियो लाइ धेरै भन्दा धेरै लाइक कमेन्त सेयर गरेर सयोग गरौ हामि सबै को सयोग ले नै उहा ले एस्ता दुखि गरिब लाइ सयोग गर्नु हुन्छ आज को जमाना मा एस्ता युबक हरु रोधि ढिस्को जाद रक्सि खाने गर्छन तर रेसम दाजु को एस प्रकार को कार्य लाइ मेरो दिल बातै सलाम छ दाजु एसरि नै यो अभियान लाइ अगादि बदाउनु होस धन्याबाद छ हजुर को सबै तिम लाइ।
@FirstLast-hp6jb
@FirstLast-hp6jb 5 жыл бұрын
बिचारा मिडीया पनि कति दुख पाउछ पिरीत हरु उसताऐ छ दुख ??
@punamsubba9811
@punamsubba9811 4 жыл бұрын
Tqqq sooo mch resham gyu hjurharu saachae nae mahan hununx.lots of love baaje boju😍😍😍😍😍💞💞💞💞💞plz uharuko ghrmaa ni batti puryaedn sahyog grnupryoo .natr uhaharulaae brida aasram ma laada hunna plz
@binapun9925
@binapun9925 5 жыл бұрын
दाई हजुरको video हेर्दा सधै रुने गर्छु
@allnewvideojhakaskancha8259
@allnewvideojhakaskancha8259 5 жыл бұрын
tapaileni dherai sahiyog hunuhudo rahexa salam xa
@manypogi7250
@manypogi7250 5 жыл бұрын
यस्तो भिडयो पनि डिस्कलाइक गर्ने गोरु हरु कस्ता कस्ता छन
@junagarbuja4250
@junagarbuja4250 5 жыл бұрын
हे भगवान के गर्नु मनुष्य को जीवन सजिलो नरहेछ भिडियो नहेर्छु भन्छु नहेरी मन सुख पाउदैन हेर्छु फेरि मन छिया छिया
@bishnugulmeli9023
@bishnugulmeli9023 5 жыл бұрын
हो भने है
@user-bk2lt9sc6m
@user-bk2lt9sc6m 5 жыл бұрын
कठै बिचारा
@nepalibahadur9184
@nepalibahadur9184 5 жыл бұрын
मलाई पनि अामा दिदी दाई सम्झाले अासु बगेकाे बगे भयाे
@chamsraidhani7485
@chamsraidhani7485 4 жыл бұрын
Dada hajurta dukhi garibko vagawan nai hunu huncha dhanne cha hajurlai
@ranjanarai7862
@ranjanarai7862 5 жыл бұрын
त्यो पालीकाले हेर्नु पर्छ ।
@informative_c4195
@informative_c4195 3 жыл бұрын
जीवनमा आफ्नै पीडा ठूलो लाग्ने आफ्नै दुःख ठूलो लाग्ने । तर आज यी आमा, बाबाहरुको दुःख पीडा देख्दा यो मन पीडाले साह्रै दुखिरहेको छ । पोलिरहेको छ । मनै छिया छिया पार्ने पीडा । वृद्धा भएका यी आमा बाबाको न कोही साहारा छ न कसैको साथ । आफै असक्त आमाले आफ्ना दिदी, दाइको सेवा गरिरहनु भएको छ । भोलि आफैलाई केही भयो भने कस्ले होला यिनीहरुलाई साहारा दिने । कस्तो पिडादायक छ यो संसार । स्थानीय सरकारले यी बृद्ध, बृद्धाहरुलाई थोरै भए पनि सहयोग गरिदिए राम्रो हुन्थ्यो ।
@renagurung1077
@renagurung1077 4 жыл бұрын
रेशम बाबू ईश्वर दाहिना हाेस्
@gitajoshi5543
@gitajoshi5543 5 жыл бұрын
कठै सबै बिरामी जस्तै भएको देखिन्छ
@Juna-xn4ho
@Juna-xn4ho 5 жыл бұрын
Waha buwa aama harulai sath ko jaruli xa 3 janalai xodan hunaa bichar runa man lago
@maybhadur5825
@maybhadur5825 4 жыл бұрын
अासु थामन गारो कति मीठो बोली अामा हरु को
@roshnipun2269
@roshnipun2269 5 жыл бұрын
Video herera runu man lagyo😭😭😭😭 Resham jee hajur lai dherai dherai dhanyabad ojhelma raheko didi bhai ko katha
@harkasmile5682
@harkasmile5682 5 жыл бұрын
good job suwasthe ko kamana tinai jana aama buba ma ridaydekhi naman garda xu
@songnepal984
@songnepal984 5 жыл бұрын
Thank you so much saptarangi sansar pariwar lai
@TotelGaming093.1k
@TotelGaming093.1k 4 жыл бұрын
Dhanne nad sir
@rabinratamang9286
@rabinratamang9286 4 жыл бұрын
Derai ramro kaam garanu vayo dai hajura mero namsakar xa yo kaam lai salama xa 👍️👍️👍️👍️
@tembarai1389
@tembarai1389 5 жыл бұрын
Eniharu 3 Janaekkaichoti paryo holaa? From Australia
@vtenghesing1920
@vtenghesing1920 5 жыл бұрын
God bless you all family
@gopalmehra534
@gopalmehra534 5 жыл бұрын
रेसम बोहोरा सर हजुर लै थैर ई रामरो काम गरनु भयको छ है सर मीदीयामा
@taragautam8676
@taragautam8676 5 жыл бұрын
भाई तीमीह रु भगबान हो
@gitakhadka5626
@gitakhadka5626 4 жыл бұрын
😭😭katti maya lagdo manxe haru🙏😭😭😢
@milanchowk4036
@milanchowk4036 3 жыл бұрын
Qbichara hamro sancharkarmi bhai haru kati mahan kati thulo bichar ani bhawana bhagwanle hernu hunxa rro kaa garnelai
@sureshrana6158
@sureshrana6158 4 жыл бұрын
Resham bohara hujur great hunu huncha love we all., god bless u.
@jennymenny4126
@jennymenny4126 5 жыл бұрын
chinta nalinu aama dukhi nahunu aaj lai bachanu voli j parx tei tarx hijo aajka xora xori vayr pni naherne dherai xan hjur harut navyr herne manxe xaina vnera man bujhaunu sabai bat dherai thorai sahyog aaux
@bindhyagurung5238
@bindhyagurung5238 5 жыл бұрын
Bichera hami sublay help garnu parcha aama baba haru lay....godbless them ....
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 жыл бұрын
reshm jiu eni tinai didi bhailai asrama liyr rakhdinu pryo hajurlai dherai dhama hunxa
@surajsapkota4304
@surajsapkota4304 5 жыл бұрын
God bless you
@jibanbinkomaya1304
@jibanbinkomaya1304 5 жыл бұрын
Bichar aama baba harulai sayog garu please sabaojana milera
@milanchowk4036
@milanchowk4036 3 жыл бұрын
Ahileko generation herda ta yeklo jindagi thik xa
@kumarbhujel7870
@kumarbhujel7870 2 жыл бұрын
resam bhai grat joob
@ristasapkota7408
@ristasapkota7408 4 жыл бұрын
Kati ramro lagyo dukha pani lagyo
@chandralimbu9485
@chandralimbu9485 5 жыл бұрын
Sabai milera Sahayog Garnu Parxa
@seemathapa5505
@seemathapa5505 4 жыл бұрын
Good job resam dada
@loginlimbu990
@loginlimbu990 4 жыл бұрын
मानिसकाे जिन्दगी केही पनि छैन ?
@radhikagautam7353
@radhikagautam7353 5 жыл бұрын
रेसम भाई वाहाँहरुलाइ Bridha आस्रम्मा लाँदा राम्रो हुन्छ होला / तपाईं हरुलाई गाउमा जानपनि गारो हुन्छ
@padmashrestha1665
@padmashrestha1665 3 жыл бұрын
बृद्धाश्रममा अहिले नै लैजान भन्छु म है
@sureshmahara780
@sureshmahara780 4 жыл бұрын
Daju tapailai dhera dhanne bad
@tanishachettri7902
@tanishachettri7902 5 жыл бұрын
This channel le garda kate manxe haru ko help hunxa ....very good job la ...
@rewatirai2781
@rewatirai2781 5 жыл бұрын
Santoshji n Reshamji thank you so much❤️️❤️️😢
@BabuRam-pv6eo
@BabuRam-pv6eo 5 жыл бұрын
रेवती जी प्ल्ज धन्यवाद हजुर हामी पनि हातेमालो र साथ सहयोग गरम न है plz thank you .
@rewatirai2781
@rewatirai2781 5 жыл бұрын
Babu Ram sahayog ta garnu parxa ni babuji
@ShaluGautamEntertainment
@ShaluGautamEntertainment 5 жыл бұрын
Yo kun thau ma hola ,,ma sahayog garchu ,kasari contact garney hola ??plz let me know 🙏🙏🙏
@haribg4561
@haribg4561 5 жыл бұрын
Yo gulmi jillako भार्से bhanne thau hola sayad video ma number hola hernu ta pura video
@haribg4561
@haribg4561 5 жыл бұрын
भिडियो पुरै हेर्नू सबैकुरा जानकारी पाउनुहुन्छ
@ambikqphone8943
@ambikqphone8943 5 жыл бұрын
योदुनियामा शबैथोक बेकार छ बिहेगरे पनि कसट नगरे झनै कसट
@abhagimanxey1575
@abhagimanxey1575 5 жыл бұрын
Ambikq Phone tyhita ma pani bihe nagarani soch banako tara family le hudaina Garnu parxa bihe budeskal ko sahara hunxa rey 😪😪😪
@iyumayaiyumaya984
@iyumayaiyumaya984 4 жыл бұрын
Ambikq phone धर्मसन्कत मा पर्नु भयो र्😄😄😄
@bishnudevkota4483
@bishnudevkota4483 5 жыл бұрын
Sachchikai ekla jeewan batauna kati kathin hola
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 53 МЛН
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 111 МЛН
OMG🤪 #tiktok #shorts #potapova_blog
00:50
Potapova_blog
Рет қаралды 18 МЛН
WHAT  NOT  TO  DO  TO  BE  SUCCESSFUL || Dr.Yogi Vikashananda | #Manokranti | 2020
21:52
मायाको कथा | Mayako Katha - Herne Katha EP31
32:35
Herne Katha
Рет қаралды 1,5 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 53 МЛН