No video

मुखमा टेप हालेर समीर तामाङको पत्रकार सम्मेलन । प्रहरीमा गिरफ्तारी दिने, भाग्दा भाग्दा हैरान भए ।

  Рет қаралды 8,809

Click Dharan

Click Dharan

Күн бұрын

मुखमा टेप हालेर समीर तामाङको पत्रकार सम्मेलन । प्रहरीमा गिरफ्तारी दिने, भाग्दा भाग्दा हैरान भए । #clickdharan #dharannews #harkasampang

Пікірлер: 161
@mayarai3565
@mayarai3565 Ай бұрын
यो पाटि बाट सन्चल भएको खाते पुलिसलाई धरान बाट हटाउनु पर्छ
@nandarai6315
@nandarai6315 Ай бұрын
समीर भाई सत्यको जित सुरक्षित छ!! God bless you!!
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc Ай бұрын
जय समिर दाई 🙏🙏🇳🇵
@ThulungNara
@ThulungNara Ай бұрын
हारनमान्नुहोला समीर सर, तपाइँ एकजनलाइ प्रहरी प्रसासनले गिरेफ्तार गरिरहदा अरु १०० जना तपाइँजस्तो जन्मिनेछन☝️
@buddhiprasadrai5987
@buddhiprasadrai5987 Ай бұрын
किन भाग्नु हौ समीर ज्यु बोल्ने हो झन ठुलो अवाजमा बोल्ने हो ।कसैको धकधम्की बाट डराउने होईन ।तपाईंको केही गल्ती बिना समाउछन भने झन बोल्ने हो समीर ज्यु।
@rameshmaharjan
@rameshmaharjan Ай бұрын
अबको क्रान्ति धरानबाट शुरु हुन्छ ।यो झिल्को बिस्तारै सल्किदै छ समरण होस् समय मै देशका शासकहरु सचिनु पर्छ | निडर सपस्त बक्ता, जागरुक युवा समिर तामांग धरानको भविष्यको हर्क साम्पंग हो |
@SmilingDaffodils-rm9sr
@SmilingDaffodils-rm9sr Ай бұрын
यो सब हाम्रो धरानमा पाटीको दलहरु ले खाते पुलिस प्रशासन हरु चोर खाते डाका हरु रिप रिप मुदावाद यो पुलिस भनेको डाका र चोर हुन्छ भन्ने हाम्रो धरान बाट थाहा भइसक्यो चोर पुलिस मुदाबाद समिर भाई सत्यको आवश्य जित हुन्छ🙏🙏👏
@parsuramrai6579
@parsuramrai6579 Ай бұрын
जय समिर तामाङ्ग जय,जय हर्क साम्पाङ्ग, जय धरानवासी जय ।
@user-kv1ze1lj8m
@user-kv1ze1lj8m Ай бұрын
लोकतन्त्र हो बोल्न पाउनु पर्छ तेस्ता प्रहरी भन्नु मात्र हो सबै भ्रष्टाचार मा लिप्त
@jessy124
@jessy124 Ай бұрын
एमाले र रास्वपाको चाल हो यो सबै।यो कमिनिले धरान र धरानेको इजोत माटोमा मिलाइ दिए।पार्टीहरुलाई अब नोमोर भोट ।
@Yakthunghari
@Yakthunghari Ай бұрын
सत्यको जित अबश्य हुनेछ ।
@suryakumarirai9503
@suryakumarirai9503 Ай бұрын
सत्यको जित अवस्य हुने छ्💪💪
@sangitaghale1138
@sangitaghale1138 Ай бұрын
jai harka sampang ✊️✊️✊️✊️✊️💪💪💪💪💪❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇭🇰🇭🇰🇭🇰🇭🇰🙏🙏🙏 samiir ko kuraa sahi ho 🙏🙏🙏
@user-ve7px8yv2f
@user-ve7px8yv2f Ай бұрын
जय समीर तामाङ सर🙏👍️ बिकृती बिसङती र अन्याय को लागि लड्न मेरो समर्थन छ!
@jindageekoharpal748
@jindageekoharpal748 Ай бұрын
धराने दाजु ,भाइ, दिदी, बैनी, हरु हो अब चै धरान नै उठ्ने बेला आयो है । देखाइदिनु पर्छ हाम्रो पावर कति रैछ भन्ने कुरो । सारै पो हेपेको महसुस भयो । "अब पनि उठेनोै भने उहाँ हरु लाई साथ दिदैनौ भने बरु मर्नु । जय धरान जय नेपाल ।
@nilamrai4861
@nilamrai4861 Ай бұрын
यो बाहुनबाद हो। अब हामीले बुझ्नैपर्छ को यो देसको मुख्य सत्रु भनेको यिनै बाहुन क्षेत्री हो भनेर।
@raidilkumar1314
@raidilkumar1314 Ай бұрын
Jay Samir Dai
@user-ns9lr7ph2e
@user-ns9lr7ph2e Ай бұрын
Jaya dharan
@PadamGurung-ur2fo
@PadamGurung-ur2fo Ай бұрын
समिर जी ढुक्क हुनुहोला नेता बन्न सडक संघर्ष देखि जेलनेलको भोगाई र अनुभब पनि खेप्नु पर्छ आफ्नो कुनै गल्ति छैन भने केहि हुदैन
@sumansapkota9613
@sumansapkota9613 Ай бұрын
यो ठूलो चाल चलाउने नाइके केपि ओलि हो र ठुला भनाउदाको दल हरुको समती अनुसार जेल हाली राम्रो काम गर्ने लाई रोक्ने र जेल हाल्ने सुरुवात गर्येको छ 😊
@RKR_MULTIVERSE
@RKR_MULTIVERSE Ай бұрын
Yes
@tamangsociety-jc4qr
@tamangsociety-jc4qr Ай бұрын
Tikaapur ghatna jasto garnu parxa aba tya cdo lai vaaala ropnu parxa
@sunitasingh300
@sunitasingh300 Ай бұрын
समीर भाइ तपाईं ले केगरे को थियो र हामिले त केही थहा भएन हिम्मत नहारनुस 😢😢😢😢😢😢
@light-1985
@light-1985 Ай бұрын
बाहुनतन्त्र लागेछ है नेपाली हो। राजतन्त्र भन्दा कडा बाहुनतन्त्र।
@user-qh9jm6sw3k
@user-qh9jm6sw3k Ай бұрын
हर्क सर को लागि मेरो जान मर्नको लागि हाजिर छु सर
@sevilladance395
@sevilladance395 Ай бұрын
👍👍👍👍👍👍👍👍❤❤❤❤❤
@Timro-Raja
@Timro-Raja Ай бұрын
बंगलादेशका प्रधानमन्त्री लखेटिएका छन भागेर फ्रान्समा शरण लिन पुगेका छन।नागरिकको आवाजमा यति ठूलो शक्ति हुन्छ,जस्लाई कुनै पनि सस्त्र अस्त्रले रोक्न सक्दैन।जन आवाजलाई बन्द गर्ने कोसिस नगरियोस।जन आवाजलाई जति दबाउन खोजियो उतिकै बुलन्द हुनेछ।हेक्का रहोस।
@Pbg957
@Pbg957 Ай бұрын
समीर दाई हामी छौँ ।हजुरको साथ मा♥️♥️♥️
@VmDra
@VmDra Ай бұрын
नेपाल मा भएको जन युद्धहरुको ईतिहास हेर्दा सासक को दमनको विरुद्ध केही बेक्तीहरु ले निर्णय गरेर जनयुद्ध सुरुवात गरेको थियो र सफल पनि भयो तसर्थ अब फेरि तेहि पुरानो इतिहास सासकहरु ले धरान देखि सुरुवात गर्दै छन
@सुन्दरमन्
@सुन्दरमन् Ай бұрын
Greatman
@kaljangsherpa863
@kaljangsherpa863 Ай бұрын
You are win this situation. And all your team❤❤❤❤❤
@kaljangsherpa863
@kaljangsherpa863 Ай бұрын
❤❤❤❤❤ samir bro. Don’t worry. Be strong.
@hemchandrarai2975
@hemchandrarai2975 Ай бұрын
Samir bhai you are great.
@rairai352
@rairai352 Ай бұрын
Good job samir g hami xau testa nathe pati ko jhole haru lae
@modone-r9c
@modone-r9c Ай бұрын
धराने जन्ताको आवाज एक हुनुपर्छ धराने जन्ता एक हौ
@user-bi4tu3jx8i
@user-bi4tu3jx8i Ай бұрын
अब लजार चाहियो झाेलेहरु ठाेकनु पर्छ
@PadamGurung-ur2fo
@PadamGurung-ur2fo Ай бұрын
यति धेरै जनमत लिएको प्रदेश सभा सदस्यमा प्रतिस्पर्धा गर्नु भएको सदस्य किन भाग्नु?? ज्यानमारा भ्रस्टचारी हरु खुलेआम छाति चौडा गर्दै हिडेको छ ढुक्क हुनु धरपकड गर्दैमा केहि फरक पर्दैन आन्दोलनबाट नै बिचार जन्मिन्छ त्यहि विचारले बहस निस्कर्षमा पुर्याउछ निर्धक्क हुनु होस् हामी जहाँ भएपनि साथ समर्थनमा छु 6:04
@nandarai6315
@nandarai6315 Ай бұрын
पुलिस प्रशासन देखि सीडीओ गृह मन्त्रालय किन यस्तो धरानमा किन यस्तो अशान्ति फैलाई rakheko छ! दुइ तर्फ लाई lyayara किन यो कुरा को फैसला गर्दैन त्यो damala timaru को को हो???
@RamRungmahang
@RamRungmahang Ай бұрын
बिदेशी मिसन मा याे खेल भईरहेकाे छ साम्याम अपनाउँनु हाेला सकेसम्मा टिकापुर घ्ट्ना घटाएर मुख्या मन्छे मेहर ज्युँ लाई यिनीहरु काे टार्गेट हाे सकेसम्मा सम्याम रहेर अगाडि बढ्नु हाेला?याे याेजना भनेकाे यिनीहरु काे देशै भरी देश भक्त हरु मा लागू गर्दै जानेछ?
@user-uc2ff7yu6i
@user-uc2ff7yu6i Ай бұрын
भ्रष्टाचारी सरकारको यति नै हो त्यसको क्षमता भनेको चोर सरकार मुर्दाबाद
@bhimlimbu9113
@bhimlimbu9113 Ай бұрын
party bat puran rupma parichalit partyko polic vanda khasai farka pardain
@mrrajendratara
@mrrajendratara Ай бұрын
अति नै भयो है सरकार। खेलाची नगर।
@usereagles
@usereagles Ай бұрын
धरानमा यो सत्य हो भने र साच्चै प्रशासनले यस्तै कार्य गतिविधि चालेको हो भने लोकतान्त्रिक गणतन्त्र राज्यको उपहास र सरकाको नाङ्गो नाच भएको देखिन्छ,गलत नगर कतै यो ब्यबस्थाको आयु छोट्टिदै गएको अबस्था त होइन?
@kopilarai3878
@kopilarai3878 Ай бұрын
😢😢😢😢😢 be strong all of u🙏
@LAXMIWanem
@LAXMIWanem Ай бұрын
La utham hai jantaharu yo ati vayo aaj uniharu lai parda bholi tapailai haru lai ni parx
@yadinraigaighat3212
@yadinraigaighat3212 Ай бұрын
होइना धमला लाई कसैले केही गर्न सक्दैन ?केहो यो सरनार्थी को यत्रो सडेन्त्र ?बाहुन वाद को अन्त निश्चित धरान बाट नै होला
@khilgurung9800
@khilgurung9800 Ай бұрын
Janta lai herdai chha bhrastachari nasalbadi sarkarko action
@madenlimbujitkumar7954
@madenlimbujitkumar7954 Ай бұрын
i support to you samir sir .
@mailkirat
@mailkirat Ай бұрын
भ्रष्ट दलाल सरकार र सरकारकाे पुच्छर प्रहरी प्रसासनकाे काम छैन। धरान जनता एक हाै। संजिता धमला मुर्दाबाद। व्यथिती र भ्रष्टाचारकाे बिरुद्ध एक हाै। अब धराने जनता भुसकाे आगाे सरह सल्किएकाे छ। सरकनरलाई घुडा टेकाई छाड्ने छ धराने जनताले । जय धरान। जय धरान । जय धरान
@user-rv9kg1zs7b
@user-rv9kg1zs7b Ай бұрын
मेअरले सबै स्वतन्त्रलाई अावाहान गरेर गिरफ्तारि दिनुहोस के गर्छ यी दलेहरूले हेरोै कम्तिमा पाच छ हजार
@user-tf6mg9bx6f
@user-tf6mg9bx6f Ай бұрын
वाली बा को ताना साहि देश भरि सुरु भाकै हो ।
@ItarajMabohang
@ItarajMabohang Ай бұрын
अव छडव हाेला जसताे छ सवै किराँत जनचादि हरु एक हुनु जरुरि छ यसैले मात्र देश मा सुधार हुनछ
@shantarai4780
@shantarai4780 Ай бұрын
Ek jana ……aimai le garda aba des ma asanta hune bhayo
@bimalarai676
@bimalarai676 Ай бұрын
Good luck
@KabitaRai-pg6pb
@KabitaRai-pg6pb Ай бұрын
God bless you all🙏
@raiakash7596
@raiakash7596 Ай бұрын
इलाममा एमालेलाई जिताउनुको परिणाम पनि हो यो!!
@milanrai156
@milanrai156 Ай бұрын
नसलबादि police मुर्दा बाद,पार्टीको झोले वडा अध्यक्ष उपमेयर मुर्दाबाद
@krishnakumarirai8797
@krishnakumarirai8797 Ай бұрын
सबै भेला हौं भ्रष्टाचारि अ्त्यचारिहरु ले कति जानालाई थुन्छ हेरौं
@santoshrai5089
@santoshrai5089 Ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@jessy124
@jessy124 Ай бұрын
एमाले र रास्वपाको चाल हो यो सबै।यो कमिनिले धरान र धरानेको इजोत माटोमा मिलाइ दिए।पार्टीहरुलाई अब नोमोर भोट ।🇳🇵🇳🇵👍️👍️🙏🙏।
@limbu_mi
@limbu_mi Ай бұрын
अब एसरि दबिएर बस्नु हुन्न अब धरान जुरुक्क उठ्छ सिडि यो कार्यलय आगो लगाउनु अर्छ अब नश्लवादि सिडि यो ले गर्न खोजेको के हो?
@yambahdurmagar3755
@yambahdurmagar3755 Ай бұрын
हर्केको कारनले गर्दा धरानमा यस्तो घटना भएको हो सुभकामना समीर ब्रो आजिबन जेल रहोस 😅😅
@marieorai926
@marieorai926 Ай бұрын
तजाठा लाई काटेर खोला मा हालनु परने छ
@yambahdurmagar3755
@yambahdurmagar3755 Ай бұрын
@@marieorai926 आईज हिम्मत छ मुला open च्यालेन
@ambarnembang1110
@ambarnembang1110 Ай бұрын
💪🏻💪🏻✅✅💪🏻💪🏻✅✅💪🏻💪🏻
@bikramrai3511
@bikramrai3511 Ай бұрын
Dharan ma ab k hi hola jasto xa
@NainataLimbu-jw5fl
@NainataLimbu-jw5fl Ай бұрын
Police ko bises manxe raixe sanchita dhamala vanne bujhiyo
@Angles12345
@Angles12345 Ай бұрын
Yo sarkar ta Nirankush shashak po rahex jay swantra
@baldeepkhawas4225
@baldeepkhawas4225 Ай бұрын
यो दलाल सरकार ; हर्क साम्पाङ ,कुलमान घिसिङ जस्ता जनताका hero हरुलाइ सिदाउने काम गर्दैछ । खबरदार ।
@Chandrabudhamagar6560
@Chandrabudhamagar6560 Ай бұрын
पुलिस पनि चोर भयो सहि र गलत पनि छुट्याउन नसक्ने
@harighatani589
@harighatani589 Ай бұрын
Balla thaha payo Sathi yo sabai A male ko chal ho Rabi g ko khedo khanda ko parinam ho yo
@santarai3779
@santarai3779 Ай бұрын
Police kareylayenai aago laidinu parne
@EkarajMagar-cx5rj
@EkarajMagar-cx5rj Ай бұрын
निर्दोस लाई किन हेपेको हो पुलिस प्रसासन ले
@rabinrairabinrai3785
@rabinrairabinrai3785 Ай бұрын
Bhaagne hoen Aafai jaane prasaasan. Nihu khoj dai chhan
@narrai8741
@narrai8741 Ай бұрын
रबिलाइ दोस दुने होइन।फेरि को छ गृहमन्त्री मन्त्री ।।।
@lovesharemarket2902
@lovesharemarket2902 Ай бұрын
Dharanko police ra sunsari cdo ko putla dadaunu porxa😊
@user-yl1do6mx7r
@user-yl1do6mx7r Ай бұрын
So sad
@kamalnepalidellejitxpathak4601
@kamalnepalidellejitxpathak4601 Ай бұрын
याे धमला भन्ने पत्रकार हाेईन याे पाटिकाे झाेले हाे येसलाई किन शमाउदेन धराने जनता जागु
@bikashrai0280
@bikashrai0280 Ай бұрын
टेप लगाउनु भनेको त नबोली बस्नु पो होत होउ कमरेड 😅
@deukumarlimbu4190
@deukumarlimbu4190 Ай бұрын
Purbaka setamagurali le sirupate kina uthako xaina Ani harek desbhakta leader ko lagi sachet janta Ani dharane jagnus.
@BikashPun-jl1kc
@BikashPun-jl1kc Ай бұрын
समीर सर नअातिनु यो पाटीका झोले हरू लाई 84 सिमा पता साफ परनु पछ
@suryathapa5785
@suryathapa5785 Ай бұрын
धरानमा अशान्ति फैलने कारण अलिअलि हर्केको पनि दोष छ गलत लाई आफनै मुन्छे भए पनि गलत भन्नू इमानदारी हो है किन भन्नू हुन्छ भने एउटा मेयर जस्तो मुन्छेले बिहानै बिलुकी face book live आएर कहिले कसलाई गाली गरेछ कहिले कसलाई गाली गरेछ हामी भुइ मुन्छेले जसलाई जे भने पनि फरक पर्दैन तर मेयर जस्तो मुन्छेले यस्तो गर्न सुहाउँदैन ?
@RamRungmahang
@RamRungmahang Ай бұрын
के भएर डकाहरु पक्रने खेल खेल्दै छ!
@user-ns9lr7ph2e
@user-ns9lr7ph2e Ай бұрын
Sabai uthnebela aayeko xa
@bhavashrestha9528
@bhavashrestha9528 Ай бұрын
😢😢
@marieorai926
@marieorai926 Ай бұрын
टिक भनु भयो समीर तमङ
@praharrai7731
@praharrai7731 Ай бұрын
सतिले सरापेको देश 🤬🤬
@jessy124
@jessy124 Ай бұрын
यो कुतत्वलाई त्यो पात्रको अन्त्य आम धराने जनता एक भाइ आवाज उठाउनु पर्यो।
@thaman39
@thaman39 Ай бұрын
Sarkar ko bibhed kari byabahar ko ghor bhratsana
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj Ай бұрын
ओलि र रबि को 84 मा कालो दिन
@moshabardewa5734
@moshabardewa5734 Ай бұрын
नचाहने कुरा हो है यो त कालो काङ्ग्रेस र चोर एमालेको झोलेहरुले भोट कहिले कहि जादैन।
@santarai3779
@santarai3779 Ай бұрын
Kina bina galti pakrimagnu?
@abishekrai7178
@abishekrai7178 Ай бұрын
नसलवादी पुलिस प्रशासन मुर्दावाद jago है जाग मूलबासीहरू जाग मर्नु त यसै पनि मरिन्छ सत्यको निम्ति लडेर मरम यसरी प्रहरी दमन भयो भने हतियार उठाएर तयार हौ ✊✊
@devrai113
@devrai113 Ай бұрын
मित्र यो,एमाले सरकारको अत्याचार हो २०८४ सालको चुनावमा यसको नतिजा पाउनेछ ।
@CmCm-f9s
@CmCm-f9s Ай бұрын
Tapare tantra vaneko yahi ho,Tara na aattinuhos Samir ji jaba tapai gaisakepaxi tyaha basne. Daleka varoute Delhi sabdhan rahanu Hola raryo danthe Haruko name chahi khayal gariraakhnu hola
@KhagendraRai-o8s
@KhagendraRai-o8s Ай бұрын
Samar ji daraunu hunna hoi
@premkumarirai2047
@premkumarirai2047 Ай бұрын
Nepal police haina parti KO police gulam haru ho
@user-ed7sd3kj9r
@user-ed7sd3kj9r Ай бұрын
Ani hijo asti cycle ma Hidne ahile gadima hinnu thalepoxi ystai hunxa
@kamalnepalidellejitxpathak4601
@kamalnepalidellejitxpathak4601 Ай бұрын
पुलिश थुकक शमाउनु परनेलाई शमाउदेन पुलिश पनि पाटिकाे झाेले हाे
@MrJhabin
@MrJhabin Ай бұрын
यो भनेको जातिबाद र बर्ण बाद कति हाबि छ भन्ने प्रमाण पनि हो एउटा सन्जिता धमला बाहुनि ले मेअर अफिस अनि ठाउ ठाउ मा अन्ठ सन्ठ बोल्दा केहि भयेन, अहिले एक जना बाहुनिले गर्दा छानि छानि थेप्चे चिम्से हरुलाइ पक्राउ गर्दै छ,
@user-we4kg7xj9q
@user-we4kg7xj9q Ай бұрын
MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR BALEN SHAH TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
@brickrai3127
@brickrai3127 Ай бұрын
Tapai haru jillaa adaalat jaanus tyaa gayerah CDO rah prahari pramukh biruddha mudda haalnus baranbaar aafno gunaaso pokhdaa pani kunai sunuwai nagareko rah ek pakchya maa sunuwaai gareko hunaley cdo rah prahari pramukh lai barkhaasta gari paau vanerah
@MayaThapa-ku8hm
@MayaThapa-ku8hm Ай бұрын
jai samir sir hamini aauxou marna pareni tayar xou neyako lagi Dsp murda bad 😅
@lovesharemarket2902
@lovesharemarket2902 Ай бұрын
झोले पाटिको cdo ra police मुर्दाबाद
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
超凡蜘蛛
Рет қаралды 16 МЛН
Now it’s my turn ! 😂🥹 @danilisboom  #tiktok #elsarca
00:20
Elsa Arca
Рет қаралды 12 МЛН
АЗАРТНИК 4 |СЕЗОН 2 Серия
31:45
Inter Production
Рет қаралды 676 М.
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
超凡蜘蛛
Рет қаралды 16 МЛН