रविविरुद्ध मुद्दा चलाउने सुर्य थापाको तयारी, प्रहरीको निगरानी ! रविसँग जीबी फायर !

  Рет қаралды 36,442

Sagarmatha TV

Sagarmatha TV

Күн бұрын

रविविरुद्ध मुद्दा चलाउने सुर्य थापाको तयारी, प्रहरीको निगरानी ! रविसँग जीबी फायर !
#SagarmathaTV #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 93
@rbgurung5794
@rbgurung5794 9 күн бұрын
जिबि भाक्दा काङ्ग्रेस कै सरकार थियो काङ्ग्रेस ले नै जिबिलाई रबि फसाउन लुकाएको हुन पर्छ
@podverse69
@podverse69 9 күн бұрын
हेर्दै जादा हुन्छ रबि ज्यु लाई जेल त के उहाँ को रौ पनि हल्लाउन सक्दैन ।।।।हामी रास्वपा को समर्थक भनेको अरु पार्टी को कार्यकर्ता भन्दा फरक रगत भएको घण्टी को समर्थक हौ। होसियार । जय घण्टी ।
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 9 күн бұрын
जिबि राइ काङ्ग्रेस एमाले परिचालित मान्छे हो सहकारी एमाले माओवादी कांग्रेस बाट परिचालित सहकारी संस्था हो र रबि लाइ जसरि भए पनि जेल हाल्ने योजना बनाएको हो पाप लाग्ला झुटो खेती गर्न काङ्ग्रेस एमाले अर्कालाई खनेको खाल्डोमा आफै पड्छन । रबि निर्दोष छ । निर्दोष लाइ फसाउने आफ्नो खुट्टा मा आफैं बन्चरो हान्नु हो । होसियार झुटो खेती गर्ने सरकार
@JM-rc5xv
@JM-rc5xv 9 күн бұрын
झोले
@narayennarayen5413
@narayennarayen5413 9 күн бұрын
Teme ffare kp ko le ryale deuba ko gothalo mutton thapa ko jutho hou ne ?🤔🤔🤔🤔🤔​@@JM-rc5xv
@RamChaudhary-li1xi
@RamChaudhary-li1xi 9 күн бұрын
रबिजी ,तपाई सत्य हुनुहुन्छ भने,नडराउनुस,जनताभन्दा बलवान ति दलहरु र ति नेताहरु छैनन्;मिशन-८४ ले पुराना दल र दलका नेताहरु र तिनका जुठो खानेहरु बढारिने छन।❤
@RajuMazakoti
@RajuMazakoti 9 күн бұрын
यो बिकाउ वकिल रबि को बिरोधि हो कुनै माइक लाल ले रबि लाई जेल हाल्न सक्दैन एदि जेल हाले भने पनि दुइ दिन मा बाहिर आउछन् रबि जनता को चचुनौती हो 😊
@jerrybiswakarma3920
@jerrybiswakarma3920 9 күн бұрын
यो सुर्या थापा र ओलि शेरे गगन लाइ जुत्ता को माला लगाएर खेद्ने दिन आउदैछ रबि लामिछाने जिन्दावाद जय घण्टी
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 9 күн бұрын
God bless to you ravi sir
@JM-rc5xv
@JM-rc5xv 9 күн бұрын
झोले
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 9 күн бұрын
200% Rip झाेले मिडिया। जय रास्वपा जय देश जय रवि जय घन्टी 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️👍️
@nirmalsubedi2624
@nirmalsubedi2624 9 күн бұрын
रबि र जिबि दुबै लाई जेल हाले पनि जनता लाई मिल्ने फुस्सा नै हो ! आखिर शिवशिखरलगायत का संचालक लाई पक्रेर जेल हालेको महिनौँ भैसक्यो, आखिर किन बचतकर्ता पिडित लाई उनिहरुको बचत फिर्ता नगरेको? राजनीति , बेकारको राजनीति !! भोलि नै जिवि समातिए पनि पिडितका लागि केही हुने छैन!! देखेकै कुरा हो !!😢😢😢
@Ajit-w8p
@Ajit-w8p 9 күн бұрын
जि बि राई नेपाल ल्याउन नदिने रमेश लेखक हो,गृह मन्त्रालयले चाहे सजिलै ल्याउन सकिन्छ!!
@necessaryitems2441
@necessaryitems2441 9 күн бұрын
"म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न र भ्रष्टाचारीको मुख पनि हेर्दिन" प्रधानमन्त्री ओली....! त्यसैले रेखा शर्मा लाई पनि अवश्य कारबाही हुन्छ।
@bukeshmudbari2037
@bukeshmudbari2037 9 күн бұрын
रवीलाई जेल हालेर सहकारी ठगहरूले हिनामिना गरेको जनताको खर्वौँ वचत रकम वचत कर्ताले फिर्ता पाउछन की पाँउदैनन ?
@silenceshiva5404
@silenceshiva5404 9 күн бұрын
रबिलाई जेल हालेर देखा सरकार तलाई भाटा हामीले देखाउछौ!!हेक्का होस्!!
@Bayambu.K
@Bayambu.K 8 күн бұрын
रबिले आफ्नो कमजोरी स्वीकारे त । भ्रस्टाचार भनेको जानेर पनि हुन्छ नजानेर पनि हुन्छ तर भ्रष्टाचार त भ्रष्टाचार नै हो ।
@rajupokhrel7186
@rajupokhrel7186 8 күн бұрын
100 % right ravi jee sahakari ma nirdosh xan
@rameshadhikari4739
@rameshadhikari4739 9 күн бұрын
एकै समाचार पटक पटक अपलोड गरि राको छौ है।ओजि मिडिया ।
@user-rq6vi2lr9o
@user-rq6vi2lr9o 9 күн бұрын
Jay ghanti ❤❤❤
@bhuwandhami-qb9ij
@bhuwandhami-qb9ij 9 күн бұрын
rabi dai ko sate ma hami xu jay ghanty
@chhabigc9904
@chhabigc9904 8 күн бұрын
टिभी मिडियाबाट एकाएक राजनीतिमा आउने रविको कुनै सोच थिएन होला।। news24 ले गरेको दुर्ब्यबहारका कारण रबि ग्यालेक्सी टिभीमा जोडिन पुगे।। अनियमिता भ्रस्टचार गरेकै थिए भने पक्कै उनि यसरि राजनीतिमा आएर पुराना दललाई तह लागौछु भन्ने आट पक्कै हुने थिएन।। छोटो समयमा रास्वपा पार्टी खडा हुनु र रबिले चितवनबाट अत्यधिक मतले चुनाब जित्नु , २१ सिटे ४ दल बन्नु , बाकि ३ पार्टीका लागि रबि काडा बनेर बिझाई रह्यो।। एस्लाई anyhow सिध्याउन पर्छ नत्र हाम्रो खैरियत छैन भन्ने भान भएर यो सब भएको छ।। खाएको बिष लाग्छ रबि , नखाएको लाग्दिन।। सत्य को सधै जित हुन्छ।। नेल्सन मण्डेला र महात्मा गान्धी लाई बिस्वले चिनेको इतिहास छ।। कुकुर भुक्दै गर्छन , तिमि हात्ती हो।। बस यत्ति
@user-cy8yv4pl2m
@user-cy8yv4pl2m 6 күн бұрын
याे सबै काङ्ग्रेसकाे खेल हाे जिबिलाई लुकार रवि लाई फसाउन याे सरकार बनेकाे हाे ल सबै जनतालाई थाहा हुन जरूरि छ जिबि राई लाई समायर रबि लाई जेल हाले कुनै आपति हुन नत्र रवि लाई जेल हाले बङगला देशकाे हालत हुन्छ भष्टचारि नेताहरूकाे ल
@jagatjagatlal6465
@jagatjagatlal6465 9 күн бұрын
Rabi is good
@ramadhakal7634
@ramadhakal7634 8 күн бұрын
खाता नखाेलि बैङकबाट र सहकारि बाट खाता नखाेलिकिन पैसा कसरी निकाल्न मिल्छ हाेलार
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 9 күн бұрын
जय रबि ❤️❤️🇳🇵🇳🇵🔔🔔🙏🙏💐💐💐💐💐
@bikramale9114
@bikramale9114 9 күн бұрын
हार्दिक श्रद्धाञ्जली एमाले
@brighternepal2813
@brighternepal2813 8 күн бұрын
रबि जस्तो शक्तिशाली मुटु भएको रबि नै हुन । काङ्ग्रेस ,एमाले ले सहकारी लुट्ने तर रबिलाइ फसाउन सक्दैनौ । झोले बिश्लेषक राखेर विश्लेषण हुदैन पत्रकार ज्यु
@ramkumarlama3653
@ramkumarlama3653 8 күн бұрын
यो रबिलाइ फसाउन सबै दल मिलेको छ
@santajirel4634
@santajirel4634 9 күн бұрын
मान्छेको पैसा खाएर राजनीति गर्ने फटाहा रबिलाई जेलमा कोचेर जनताको पैसा असुलउपर गर्नैपर्छ।
@naranthapa5649
@naranthapa5649 7 күн бұрын
Amale congresh Le fasauna Mtra khojeko ho Mazza le thaaha xa hmi lai
@rajkbasnet1794
@rajkbasnet1794 9 күн бұрын
मैले नबुझेको कुरा मानौ रबिले ऋण नै लिएको भए पनि सबै दलका नेताहरु किन? त्यो सहकारीका सबै पधाकारीहरुलाई नसमाति ऋण लिने तिर छन ? कृपया मलाई बुझाइ दे सरकार? नत्र::::::::::::::::::::
@KbbhujelbhujelBhujel
@KbbhujelbhujelBhujel 8 күн бұрын
वलिगगनदेउका मेचि किनछानबिन हुैन ररकिरबिकाेमतै किन युटुब रफेसबुकमा समाचाफिजाउछन चाेह रू
@HariShahi-rg5rv
@HariShahi-rg5rv 8 күн бұрын
रबिलाई कहिनगर अपरादिहरू
@Ajit-w8p
@Ajit-w8p 9 күн бұрын
टुँडिखेलमा नारा लगाउने युवाहरू पक्रिए,फेसबुकमा स्टाटस लेख्ने साथीहरूपनि पक्रिए!! आई जि पी को जिब्रो ठुत्ने अभिव्यक्ति दिने डन लाई चाँहि यो सरकारले समाउन सक्छ सक्दैन?
@rajuadhikari5561
@rajuadhikari5561 9 күн бұрын
रबी दाई जुन् सुकै हालत्मा नीर्दोस छन्
@NainSinghKhadayat
@NainSinghKhadayat 8 күн бұрын
चोर कागृेस अरूलाई आरोप लगाउन पाई दैन
@binitakafle8544
@binitakafle8544 6 күн бұрын
Raja naaainjel yastai ho
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 9 күн бұрын
Sabai Miller fasauni vaya ravi sir lai aba janta jagnuparx
@BhupendraMalla-l2p
@BhupendraMalla-l2p 7 күн бұрын
Yo sury thaapaa laai pani siddyaunu parxa jyadai annyay gardai xa
@nitaraut3710
@nitaraut3710 9 күн бұрын
निर्दोषलाई फसाउन खोजे भोलि बंगलादेशका हसिना जस्तै भाग्न पार्ला
@VizanGurung
@VizanGurung 9 күн бұрын
A chor sarkar gb khai kina lukais
@nearais
@nearais 9 күн бұрын
Doshi ho bhane pachi ta Jail janai paryo ni
@karkibharat-h4s
@karkibharat-h4s 8 күн бұрын
Rabi lai fasaune khel vairaxa.ramroo manxe ta aagadi badna nai na dine bichara.
@Vinay-hm1oz
@Vinay-hm1oz 9 күн бұрын
V
@Bishnu7180
@Bishnu7180 8 күн бұрын
Rabi dai nirdos hun fasina kojako ho rabi lai
@arjuntimalsina-mu6od
@arjuntimalsina-mu6od 9 күн бұрын
अब भ्रटचारि हरि ले अातियर रबि लाई जेल हाल्न खोजको सबै लाई थाहा भयो
@mahendraadhikari3457
@mahendraadhikari3457 9 күн бұрын
कुरा काङ्ग्रेस को होइन सहकारी पीडित को न्याको हो
@chhabigc9904
@chhabigc9904 8 күн бұрын
नेपालमा भएका सबै सहकारी र ठगिएकाहरुको प्रमुख नाइके रबि नै हो???अरु सहकारी ठगलाई छोडेर रबि र जीबीको पछि सरकार पर्नुको कारण छर्लंग छ कि रबि उर्फ रास्वपा ३ पार्टीकालाई खतरा छ।
@Rejinapariyar793
@Rejinapariyar793 9 күн бұрын
Nirdos Lai jeel ma gale desh ma aago balxa Ani Purana pati Lai xani xani k garnu parxa Janta xadai xam
@ramharishrestha4023
@ramharishrestha4023 8 күн бұрын
Thik xa chor rabi
@specialgift1578
@specialgift1578 9 күн бұрын
Yetrako tanab rabi ko party 84 saibhanda thulo party
@Preeti2009
@Preeti2009 9 күн бұрын
Good. News. Jasari. Rabile. Bidesma. Ttager. Bidesi. Mahila. Lae. Dhoka. Diyo. Gelexsi. Suryedarsn. Sahakarye. Pudasaini. Samvu. Sabailae. Aatma. Hate. Garn. Majbur. Garao. Aaphule. Arulae. Haleko. Pasoma. Katae. Rabi. Parne. Ta. Hain. Sirimatiharu. Galat. Sahogi. Galat. Des. Bideska. Neta. Galat. Rabi. Matr. Pani. Mathi. Obano. Rahechh
@rukmangatsubedi9726
@rukmangatsubedi9726 7 күн бұрын
Yo olikoko jholele jepanigarnasak bha
@ANUPft
@ANUPft 9 күн бұрын
सरकार gb khai किन lukais
@kailashkgiri4756
@kailashkgiri4756 9 күн бұрын
यो नि काङ्ग्रेसको मिडिया हो।जस्ले जे भनेनी केही हुनेवाला छैन।जनता साथमा छन भने तिमिहरु चोरको केही चल्दैन।
@danbahadurrai009
@danbahadurrai009 9 күн бұрын
Malaysia bat parera le 😂😂 kasta kast
@gopaldarshanbohara1146
@gopaldarshanbohara1146 9 күн бұрын
Sabbai Ko Daau JaiL halnu nai ho,, Natra Chor Haruko Uthibas hunxa, Rajaniti bata
@buddha880
@buddha880 9 күн бұрын
Xan bin samitele vanda mdieale pahilai ades gardinxa yesta xan midea haru
@rtimalsina12345
@rtimalsina12345 9 күн бұрын
क्पि media झोलेहरु
@minkumarshrestha9203
@minkumarshrestha9203 9 күн бұрын
A god ka haba ho ar rabi ko account bata pisa rabeko hastachar chha vane aaru aanusandan garnu pardina
@ishworishrestha6457
@ishworishrestha6457 8 күн бұрын
Suratapalaehalnuprcha
@amarbaram9495
@amarbaram9495 9 күн бұрын
rabilai jel hale yak ghar Bata yak Jana niklera sadakma niskinxa jaba jibi rai pakridaina taba samma rabilai chalauna mildaina voli sadakma ghisarna naparos Janta jage timiharu varasta chari haruko patasaf hunxa yad gar sarkar
@govindaadhikari2606
@govindaadhikari2606 9 күн бұрын
National thag
@RajanKhadka-x6r
@RajanKhadka-x6r 9 күн бұрын
Congress re aamala mafia le xoya re harne k hunxa tha hunxa
@touchingheart4800
@touchingheart4800 8 күн бұрын
Yes lae pani xodnu hunna jantaco aakhama xarohalnelae
@TekSingh-yd2hd
@TekSingh-yd2hd 9 күн бұрын
Hawa news
@chitrachhetri7707
@chitrachhetri7707 9 күн бұрын
Rabi lai jel hala timiharuko bangalades ko halat tehi nihu kafi hunechha
@dronatimalsina4833
@dronatimalsina4833 9 күн бұрын
Khatechor haru le rabi Lai fasayar Hiro baidaixan
@thebeautyofnature2563
@thebeautyofnature2563 9 күн бұрын
रबि गृहमन्त्री हुदा जिबि पक्राउ गर्न सकेन अब के गर्नु।
@aaryanmagar
@aaryanmagar 9 күн бұрын
Yo muji surya thapa lai pyuthan ma basni mon xoena k ho
@HappyBowling-rj5cn
@HappyBowling-rj5cn 9 күн бұрын
झाेले हाे अरु काम केही देखेनाै
@Ajit-w8p
@Ajit-w8p 9 күн бұрын
झोले मिडिया!!
@shivrajshrestha9610
@shivrajshrestha9610 9 күн бұрын
mula khate youtuber hawa post nahal miji
@KrishnakumarNalbo
@KrishnakumarNalbo 9 күн бұрын
euta baje janebho
@PadamAwasthi-mv5kc
@PadamAwasthi-mv5kc 7 күн бұрын
काङ्ग्रेस को मान्छे हो जीबी राई, काङ्ग्रेस ले भगाएको हो। रबि लामीछाने लाई फसाउन अनेक प्रकारका सडयन्त्र गर्दैछन् राडी का छोराहरू।
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 9 күн бұрын
सुर्य थापा ओली को र यो वकील पनि ओली को खुट्टा ले हेडेको छन्।
@DiluThakuri
@DiluThakuri 9 күн бұрын
यो सहकारी ठग लाई छोड्नु हुदैन ।यदि रबिलाइ छोड्नेहो भने यस्तै कान्डमा मुछिएका सबैलाई छोडिनु पर्छ
@tilakdangi4149
@tilakdangi4149 8 күн бұрын
फेरि 12 भाइ आयो
@shrestharajesh6372
@shrestharajesh6372 9 күн бұрын
यो चिम्पाङले रबिको भुत्लापनी हल्लाउन सक्दैन जेल त परै जावस
@user-vx7tn3bb9o
@user-vx7tn3bb9o 9 күн бұрын
yo sarkhar chor nai ho
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh 7 күн бұрын
God bless you rabi sir
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 8 МЛН
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 62 МЛН
How Your Gut Can Shape Your Brain | Vantage with Palki Sharma
4:22
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 8 МЛН