किराँत याक्थुङ चुम्लुङले किराँत सब्द हटाए अहिले किराँत याक्थुङ चुम्लुङ भित्र जोजो मुख्य भुमिकामा हुनुहुन्छ उहाँहरुलाई राम्रो कामकोलागी याक्थुङहरुले कालन्तरसम्म सम्झिने छन ।
@nepalstar20173 ай бұрын
100% जय मँगोल Mno-dgg Nepal
@rupendratamang3 ай бұрын
यावा फेदाङ्मा र धामीझाँक्री भन्नुमा बिल्कुल फरक छ। चित्तबुझ्दो कुरा। बास्तबमा हामी मुलबासी प्रकृतिपुजकहरुको ( बोन्,बोन्बो,फेदाङ्मा,नछुङ,बिजुवा हुन्छ।) जब हाम्रो सभ्यतामा हिन्दु अौपनिवेशीक कुसंस्कारहरु हाबी भएपछि मुन्धुममा "किराँत " शब्द ,धामीझाँक्री शब्द हाबी भएको स्पष्ट छ। नोगेन सेवारो! जय मुलबासी ! जय मंगोल सरज्यु!!
@biranlimbu24718 күн бұрын
सत्य कुरा हो! हामी याक्थुङहरु हौं। किरातसंग गोरु वेचेको साइनो पनि छैन् ᤀᤠᤏᤡᤃ ᤕᤠᤰᤌᤢᤱᤛᤠᤖᤥ᥄
@jiwanrai45023 ай бұрын
तपाईंको नियत सारै राम्रो । याक्खा , याक्थुङ , याम्फु , लोहरुङ ,आदि को साझा परिचय किराँती होईन भन्ने अनि ईनिहरुको बहुभाषिक हरुको साझा परिचय चाहिँ लिम्बु वानी हो । भन्ने तपाईको नियत राम्रो छ ।
@gm-bz6tc3 ай бұрын
💯% right ho hai . Dr. Jyu , hjr ko research 100 💯% right xa go ahead .
@khesefunglimbumakhim37903 ай бұрын
ड. मरोहाङ् ज्यु आसेवारो 🙏 । कान्देन्हाङ् भनेको पनि सुनेको थिएँ तर यसलाई समेट्नु भएन । के यो कान्देन्हाङ् मुन्धुम मा परेन ? प्रष्ट पारी दिनुु भए म आभारी हुने थिएँ । नोगेन
@Aaniyakthungsaakthim3 ай бұрын
राईहरु खासमा किरावा हो शब्द बिग्रेर किरात भन्छन जे सुकै गरोस जे सुकै भनोस किरात देखि निस्किदैन राई हारु याक्थुङहरुले किरात भन्नू हुदैन हामीले आफुले आफुलाइ किरात धर्म काम छैन हिन्दु हो किरात धर्म ।। फागुनन्द हुदा सत्य माङ भन्थियो किरात कहाँ देखि छिरो अचम्मै लागेको छ । माङ्सेबुङमा
@ThalBahadur-y3s3 ай бұрын
100% parsen vannu vo sir
@harilimbu95733 ай бұрын
एकदमै राम्रो आवाज उठाउन भयो आदानङ्बा नोगेन सेवारो 👏👏👏
@chandralimbu77413 ай бұрын
सहमत डॉ. साब👍🙏
@DipendraLoksom3 ай бұрын
याकथुङ बिज्ञ हरू बसेर याकथुङहरूको ईतिहास लेखन गरनु पछ
@Yakthunghari3 ай бұрын
सहि हो भनाई।
@surjarai45253 ай бұрын
Sewaro🌺❤️🙏🙏🙏
@Yongya883 ай бұрын
किराँत दिईएकाे नाम हाे । किरातलाई यति धेरै काउँसाे किन ? यसलाई लिने नलिने भन्ने विषय त्यति गम्भीर विषय हाे जस्तो लाग्दैन् । बहुसंस्कृतिक मुलुकमा अान्तरिक रुपमा संस्कृत हरु प्रभावित हुन्छन् नै । युमालाई क्लासिक शुद्ध याक्थुङ कल्चरकाे रुपका डेभलपमेन्ट गर्ने भने सत्यहाङ किरात पन्थलाई उनिहरुकै ढाँचामा फलाेे गर्नु पाउनु उनिहरुकाे नैसर्गिक अधिकार हाे ।सुनि र सिया जस्तो लडाइँ लड्ने युग हाेइन् याे युग ।व्यक्तिले जुन चिज ठीक लाग्छ त्यहीँ फलाे गर्ने प्राकृतिक अधिकार हाे ,सँास्कृतिक जागरण फरक विषय हुन् ।
@RamkumarRai-q4z2 ай бұрын
great job Dr sab
@Wahaketa3 ай бұрын
किरात भनेको सबै भन्दा धेरै ठाउमा आउछ
@rudrasanyakyakhthumlimbu63073 ай бұрын
याक्थुङ आदाङबा आदाङ्मासे तपाईहरु आफुलाई याक्थुङ हुनुुमा गर्व लाग्छ?अनि भ्रममा पर्नु भएको हुनुहुन्छ भने डा.माराेहाङ याक्थुङ ज्युकाे critical अध्ययनबाट आएको व्याख्या विश्लेषण सहितको भिडियो हेर्ने गरौं र भ्रमबाट मुक्त हौँ ।
@rajsangmi88523 ай бұрын
😂😂😂
@amiithan19053 ай бұрын
Ma ta bhram ma chuina maile yo kirat sabda kahele pani mero ama bau ko mukh bata sunina ahele ayera jasko mukh ma pani jhundeko xa mero lagi sirf afno jaat bhasa lipi afnu sinskriti riti riwaj pehechan ma dherai gaurav garxu aru jaat haru ko matlab lagdaina tara uni haru ko ma kehi chaina bhandaima Limbu haru ko nakal gardko maan pardaina
@NarjunMangol3 ай бұрын
Jai mno dgg Jai mongol Jai mulbasi sewaro
@Singhage3 ай бұрын
दुःखको कुरा हाम्रो अाज भोलि माङदेवा फेदाङमा नै पाइदैन
@jiwanrai45023 ай бұрын
खम्बु हाम्रो परिचय होईन । जातिको परिचय भासा बाट खुल्छ । चाम्लिङ , बान्तावा , याक्थुङ , लोहरुङ , याक्खा , मेवाहाङ । हामी बहुभाषिक हरुको साझा परिचय किराँती होईन भन्ने तपाईं अनि बहुभाषिक हरुलाई खम्बु र लिम्बु बनाउने तपाईं । हामी लिम्बु वानी पनि होईनौ हामी खम्बुवानी पनि होईनौ ।
@rajudewan32013 ай бұрын
Jasko identity chaina tesle aru sanga parichaya mangchha. This much only I have to say.well done adangba
@rajsangmi88523 ай бұрын
किरात कसैले दिएको नाम होइन र लिएको पनि होइन।किरात कुनै संस्कृत शब्दकोषमा छैन।र यो हिन्दुहरुले colonies गरेको अथवा डोमिनेट गरेको नाम पनि होइन।
@AmiroMeor-pq1qg3 ай бұрын
❤ I am agree with you sir ❤❤
@santakumarlimboo18683 ай бұрын
आज आर्यनहरूले तिमीहरू किराँत हो भन्यो लिम्बूहरु अथवा आदीवासीहरूले मान्यो जानेर मान्यो की नजानी मान्यो भोली गएर फेरि तिमीहरू फलाना जाती भन्यो भने जति जति तथानाम नाम दियो भने पनि सही मान्ने आफ्नो जातीयता डाइवर्ट गर्यो भने पनि आफ्नु स्वार्थको लागि अन्ध न धुन्दमा सुइकार गर्ने रहेछ भनेर थाहा पाइँदछ
@BRSubba3 ай бұрын
किरात युग लाग्नु नै यो नै हो। अब त... खुसीको कुरा... कृश्चियनहरूको मुखबाट पनि किरात रात दिन जबदै छन्, राम्रो प्रकारले होस वा नराम्रो प्राकनरले होस। हिन्दु दाज्यु भाईहरूले पनि fb मा नदेखीए पनि गाउँ घर, घर भित्र बाहीर, दोकान, आँखकान, नाक कान र मख्खानमा किरात जपि रहेका छन्। मुस्लिम दाज्यु भाईहरूले पनि जबनु खोज्नु थालेको छन् किरात... किरात.. किरात भन्ने कुरा मात्र सुनिन्छ के हो भनेर? बुद्धिष्ट दाज्यु भाई र किरात अनि हिन्दु त एउटै हो कुनै गुनासो छैन। ईसाइ दाज्यु भाई देखी धेरै खुशि लाग्छ.. वाहाहरूले थुप्प्रो प्रकारले किरातको नाम जबछन्। कुन् कुन् रूपले किरातको नाम जब्छन् हेरूम है त..रूप १. युमा धर्म भएर २. मुल बासी भएर ३. मुन्धुम भएर ४. प्रकृतीक भएर ५. याक्थुङबा भएर ६. लिम्बु भएर ७. संस्कार संस्कृती भएर अनि ८. कोई चै globle youtube द्वारा थेबा धर्म भएर र ९. सबैलाई थाहा भएकै कुरा हो globle youtube/google बाट ईतिहासकार भएर। कृश्चियन दाज्यू भाईहरूलाई धन्याबात दिनु पर्छ किन भने उनिहरूले थुप्प्रो प्रकारले किरात नाम नजपिदिएको भए आजु एती छिट्टो संसारले किरातलाई चिन्नु सक्ने थिएन। हाम्रा बर्तमान किरात धर्मका गुरू आत्मा नन्द लिङदेन सेईङ अनि गुरूआमा साबा पबित्रा हाङमा लिङदेन सेईङले हामीलाई सम्झाई बुझाई गरी रहनु हुन्थियो, तिमीहरूलाई किराती भनेर खराने भनेर गाली गर्दा दुःख लाग्छ? खोई हामीलाई त केही जस्तो लाग्दैन। डडीया चै दरीलो बनाई राख्नु पर्छ है, पछी गएर ईनिहरू सबै हाम्रै डडीयामा पर्ने छन् भन्ने गुरू प्रबचन मनमा घरी घरी गुन्जि रहनथ्यो गुरूले के भन्नु भएको होला भनेर मेरो मनमा उथुल पुथुल भै रहनथ्यो, साहेत म किराती, याक्थुङसा, लिम्बु अनि सुब्बा भएर होला सारै ढिलो बुझनिमा आउदैछ। हाम्रा गरू सेईङले एसो पनि भन्नु भएको थियो, हाम्रो मान्छेहरूले त धेरै ढिलो पो बुझ्छहै भन्ने बचन म संग चै आजु ठ्याक् मिल्नु पुग्यो। ओत् आत्मा नन्द लिङदेन गुरू माङ्ङे सेवारो, ओत् साबा पबित्रा हाङमा लिङदेन मामाङ्ङे सेवारो.... ज्य किरात ०४०९२०२४
@mangallimbu-jg7py3 ай бұрын
सेवारो सार ❤❤❤❤तपाईं को लागि तपाईंको बिचार सही हो? धर्म भन्ने कुरा समय परिवर्तन अनुसार मानेँ र आउने हो रहरले होइन! लारूम्बा को कुरा गर्नु भयो तर म लारूम्बा पुगेको छैन ! लारूम्बा ले गरेको नेपाली समाजमा काम हेर्दा अबको शक्ति नेपाली समाजमा र जनताको लागि किरात धर्म नै नयाँ शक्ति जस्तो देखीयो नभए ईसाई तिर लाग्नु पर्यो? तपाईंको वा लिम्बु हरुको त समस्या को समधान हुँने कुरा कित खोज्दै जानसक्नु पर्यो? मुन्धुम को कुरा गर्नु भयो छ मुन्धुम भनेको समाज ले समाजको सामाजिक परम्परा मिल्छ हो ल परम्परा संगा मिल्नु पर्छ अनि मात्र मुन्धुम को अर्थ भयो? मइले देखेको बाटो यही हो !50 बर्ष पछि कतिसम्म नेपाली समाजमा हेर्नुहोस् बिचार गर्नु होस्
@chitrawambule88833 ай бұрын
🙏❤❤❤❤❤
@Muiyasaima3 ай бұрын
इमान सिङ चेम्जोङको किताब अनुसार सन ६०० मा बर्मा आसाम हुँदै चिनबाट १० सरदार हरु को नेतृत्वमा सान मकवान हरु पुर्बी नेपालमा आए । उनिहरुलाई त्यहा रहेका आठ किराँती राजाहरुले शरण दिए । जनसंख्या बढेर खटपट भए पछि सान मकवान हरुले ८ किरात राजाहरुलाई मारे, खेदे र त्यो देश आफ्नो बनाए । तिनै १० सान मकवान सरदारहरुको सन्तान नै याक्थुङ्बा (लिम्बू) भए । यसै कारण लिम्बुहरु हामी किरात होइनौं भन्छन । तर पछि राई, लेप्चा, तामाङ, भुटिया, सेन, खम्पा आदि धेरै लिम्बू भएका छन ।
@elitemirak90213 ай бұрын
Mukhya kura vasa ,sansktriti ,lipi ho teso ta newar jati pani bibhinna jati haru milera mahajati baneko ho
@Cave-ri5ud3 ай бұрын
जतिसुकै तपाईले ढाकछाेप गर्नुहोस लिम्बू कुनै हालत लिम्बू याकथुङबा,किरा-ती होइन।लिम्बु राजा १० खालकमा पर्छ भने याकथुङबा राजा खालक पर्दैन।
@gopallimbu61693 ай бұрын
अनि याक्थुङ लिम्बु हरु किरात हैन भने को हुन त ? हजारौ बर्ष देखिको याक्थुङ हरुको जीवन दर्सन दर्साउने मुन्धुम ले याक्थुङ्हरु को बारेमा मात्रै दर्साको छ अनि फेरि मुन्धुम मान्ने याक्थुङ हरुको जनसंख्या किन एति थोरै मात्रै त्यसैले मलाइ लाग्छ हामी लिम्बू याक्थुङ हुनु भन्दा पहिले किरात थियौ आर्य हरुले जानेर वा नजानेर होस सम्पुर्ण हिमवत खन्डमा बस्ने आँखा चिम्से छोटा होचो पुड्का हरुलाइ नै किरात भनिएको हो त्य्स समये मा अहिले जस्तो विभिन्न जात जाती छुटिएकै थिएन
@MAROHANG-GANGA3 ай бұрын
Arya-haru 3,000 or 3,500 barsa pahile India aipuge; Yakthung + Himali Indigenous peoples-haru hajarou-hajaraun years yo thauma basdai ayeka hun. Arule hamilai ke bhanyo bhanne pachhi nalagaun.
@bishnulimbu92083 ай бұрын
किराँत शब्दको उत्पति कसरी भयो। अनी किराँत भित्र को को पर्छ। 10 लिम्बुवान 17 थुम भन्छन। यसको म पनि जान्नु धेरै मन लाग्छ।
@MAROHANG-GANGA3 ай бұрын
17 thum ta 1774 ad bhanda pachhiko concept ho. Thibong Yakthung or 10 limbuwan ko ma research gardai chhu. Kirat kasari suru bho ta yahi video ma chha.
@minrai61662 ай бұрын
Yehang,Lepmuhang Kandehang Yongjangahang khambongsa lungbongsako utpati kaha ra kun desma rajkaj gardai Nepalma kahile dekhi suru vo Nepalma utpati vako ho ki bidesma utpati vako ho ki sate tathe itihas khoj anusandhan garna xadera kirat dharmako birodh nagarau ati vo khati hunxa.
@BikashKirati-n5g3 ай бұрын
खोइ,😂यो पनि होइन,त्यो पनि होइन 😂😂😂! हो चाई के हो त ,😂😂😂 विश्लेषक हरु पनि , जीउ वै,पिच्छेको कुरा गर्छ😂😂😂!!! पागल बनाउने भो विश्लेषक ज्यू हरुले😭😭😭😭
@amiithan19053 ай бұрын
Tapai lai k ko tan tan afnei Rai ko bisay ma khoj khaj garnu na chordera Limbu ko ma cherdu khoj xa k kehi pani afno pehechan chaina ho waha ko afno mehenat ko research sunaunu bhako Limbu haru lai
@BikashKirati-n5g3 ай бұрын
@@amiithan1905 ए होर,🤔 ल् ल!! हुन्छ😭
@minrai61663 ай бұрын
Professer Morohangle kiratko dhowaji udaudai khambungsa lunbungsa mundhum xa hola ta ra itihasma xaina ra paidaina poni kirat 32 pusta raj gareko itihas anusandhan vanna alik mildaina hola sir k praman xa khambungsa lumbungsako itihasma? khambungsa lumbungsako itihas kahi katai veteko xaina paidaina poni,mulbasiko aa- aafno lipi xan yakthung shirijanga lipi vanda manla ta khambule kirat shirijanga lipi manna chayeko xaina vane shirijanga lipi vanda kasle manxan ra arko kuro Mangsebungko kirat dharmaka karma kandama charu polne sangkha pukne damaru bajaune barema Dr. professorjiulai k vanna chahanxu vane yeba yema sammba fedangba fedangma bijuwa dhami jhakrile dhol dhengro chyabrung nabakaunu parne kaodiko mala kaodiko jhola nalaunu parne ho mareko manxeko hadhi naguknu parne ho ghanti malama unera utika terso lako feri kambar uti ghantiko poka badera ufrinxan marne gari tyo poni launu nahune ho tapaiko vanaile sudha jama pagari lagayera subha kariyama chinda yagarsing tongsing ashuva kariyama thal matra bajayera karma garnu parne ho ni kina kina bhirxan kina lauxan kina bajauxan yo ta galat vayena ra sir?
@rajsangmi88523 ай бұрын
😂😂😂😂
@Skandakumar23 ай бұрын
Thailandma thai brahmin cha.thailand ko raja nai hindu raja ho .afulai ram ko vamsaj bataucha. Royal thai brahmin cha. Burma ni burmese brahmin cha. Indonesia bali ma cha bali brahmin .java ni cha javenese brahmin . cambodia ma ni cha cambodian brahmin .vietnam ma cha cham jati ma brahmin jaslai tesa balamon bhancha. Indiama ni dherai jaatko brahmin cha kashmiri brahmin .punjabi brahmin , rajeshtani brahmin, sindhi brahmin jo sidh bhasa bolcha pakistan tira .bengali brahmin , tamil brahmin , kerala brahmin , karnatik brahmin, maharatrian brahmin,telugu brahmin, malayali brahmin,utkala/oriya= odia brahmin,marathi brahmin,gujrati brahmin,manipuri brahmin = metei brahmin , maithali brahmin,bhojpuri brahmin, khas brahmin. In nepal brahmin are called bahun. Pahadh ko khas brahmin ho. Madesi ma ni madesi brahmin cha .Newar ma ni brahmin cha. Brahmin ta bhibhina jatima cha .Arya shabdha yo jatibadi shabdha nai hoina . Arya means noble person . Arya shabdhlai westerners le jatibadi shabdha banayo. Aryan invasion is fake just propoganda.flase narrative. Yeha DR.sable bhannu vayo ki khas arya farak bhanera tara hoina .khas bata baneko pujari lai brahmin bhaniyeko ho.bahun khas jati kai brahmin ho. DR.bhayera ni sacho kura bhannasaknu hunna . 😮