बाउ छोरीको कथा | Bau Chhoriko Katha - Herne Katha EP15

  Рет қаралды 1,970,692

Herne Katha

Herne Katha

Күн бұрын

युट्युबमा ६ वर्ष अगाडि कसैले राखेको एउटा भिडियोले हाम्रो आँखा र मन दुबै तानेको थियो । नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको आँगनमा बसेर गीत गाइरहेका थिए ।६ वर्षपछि हामी तिनै बाउछोरीलाई खोज्दै झापाको एउटा गाउँ पुग्यौं ।
#HerneKatha #BauchhorikoKatha
Story of a father and daughter from Eastern Nepal who make living from singing. Gandharbas (Gaine) are travelling musician with their instrument called Sarangi. We followed their musical journey all the way to Kurseong, Darjeeling in India.
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZbin.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 3 400
@pradipbhandari2955
@pradipbhandari2955 6 жыл бұрын
यो मागेर खायको हैन कर्म गरेको हो भनेर बुझिदिनुपर्छ ।।।
@ishagyagoob9254
@ishagyagoob9254 6 жыл бұрын
अत्ती राम्रो सोच तपाईं को।
@hiredaygaming603
@hiredaygaming603 6 жыл бұрын
S
@jetndrayynepal2385
@jetndrayynepal2385 6 жыл бұрын
ramro xa
@nabingurung8794
@nabingurung8794 6 жыл бұрын
Ho ni hajur
@sabbirrahman303
@sabbirrahman303 6 жыл бұрын
Very good heartly
@sanihang5648
@sanihang5648 5 жыл бұрын
दार्जिलिङको मानिसहरू सारै आत्मीय हुन्छ
@Hightlighted
@Hightlighted 5 жыл бұрын
मनकारी पाइयो
@gokuldarnal9182
@gokuldarnal9182 3 жыл бұрын
101%
@vaihari3224
@vaihari3224 2 жыл бұрын
भाइरलको दुनियाबाट 101 आर्गेनिक नेपाली गीत संगीतको ज्ञाताहरु गन्धर्व जातीलॉई मनदेखि उच्च सम्मान
@lilabikramdhungana2004
@lilabikramdhungana2004 5 жыл бұрын
पत्रकार दिदीले यति धेरै मिहिनेत गरेर भिडियो बनाउनु भएकोमा खुशीको सिमा रहेन
@susmitarana4353
@susmitarana4353 3 жыл бұрын
उउउएर
@aansu4270
@aansu4270 5 жыл бұрын
फेरि दोहोराएर हेरियो 😊😊 यो दाई र बहिनी , अनि यो बाजे हाम्रो तिर प्राय गित गाउनु आउनु हुन्थ्यो कति ठुली भईछे धेरै धेरै प्रगती गर्नु है बुनु 😘😘😘😘
@rnmishra3525
@rnmishra3525 4 жыл бұрын
Supper
@ghanashayamghimire9522
@ghanashayamghimire9522 3 жыл бұрын
❣️❣️❣️❣️❣️
@preciousopal6582
@preciousopal6582 5 жыл бұрын
कोही सबैथोक भएर पनि दुखि छन् कोही केही नभएर पनि उमंगका गीत गाउँदै हिँडेका छन्... पैसाले खुशी त नमिल्ने नै रैछ
@सौरबक्षेत्री
@सौरबक्षेत्री 5 жыл бұрын
धेरै गन्धर्व जातिहरु आज पनि सारङ्गी बजाउदै नेपाली लोक सस्कृतीको जगेर्ना गरेकाछन तिनिहरुको मुल्यांकन सहि सदैब होस धन्यवाद सबै लाई ।
@bhivendrarai9349
@bhivendrarai9349 6 жыл бұрын
रेजिनाकाे स्वार अतिनै राम्रो छ हाे यस्तो लाई चै सहयाे हर्नुपर्छ !
@pukarbishwakarma6117
@pukarbishwakarma6117 3 жыл бұрын
एति राम्रो पेसा र सो पेसा गरि जिबिकोपार्जन गरेर बाच्ने मानिता हरु लाइ सलाम ! ! अझ सम्बर्धन गरियोस///
@sanjayrai501
@sanjayrai501 6 жыл бұрын
They are not beggars, but they are like any other talented artists of the world..Cheers for preserving our Culture...Beautiful music...Jai Gorkha....From Darjeeling.
@shreesmagar
@shreesmagar 5 жыл бұрын
👍👍
@magarprakash5053
@magarprakash5053 6 жыл бұрын
धनिको छोरी भय नेपाल आइदलमा हुन्थिन यी नानी। तर के गर्नु नेपालमा गरिबको कुनै अस्तित्वनै छैन।
@sumanthamang230
@sumanthamang230 4 жыл бұрын
सहि भन्नु भयो तपाईं ले।
@amiithan1905
@amiithan1905 4 жыл бұрын
Magar prakash sayed tapai galat hola, garib le pani singing competition ma bhaag line payenxa
@simply_explore
@simply_explore 4 жыл бұрын
@@amiithan1905 nope bro uniharuko audition simit thaun ma hunxa janha samma jan ko lagi prepare garna ko lagi yeti samma ko nimna barga le afford garna sakdinan.
@laxmantamrakar5337
@laxmantamrakar5337 5 жыл бұрын
मलाई सारै मन पर्छ साराङ्गी संगित मुटुमा टच भयो हेर्ने कथा ले धन्यवाद बहिनी 🙏🙏
@subashlamichhane969
@subashlamichhane969 6 жыл бұрын
एक लाख सस्काइप पुर्याउने दिदिको अभियानलाई सबैले ससहयोग गर्न अनुरोध गर्दछु ।
@dillirai9773
@dillirai9773 5 жыл бұрын
*फेरि बिद्या म्याम यो बुबा छोरिको गित सुनौनु पर्यो अनि छोरिले राम्रो सस्कार सिकेको रहेछ खुशि लाग्यो जति हेरे नि धित नमर्ने बुबा छोरिको गित*
@nirmalakc5391
@nirmalakc5391 5 жыл бұрын
मुटु भित्र एउटा भुमरी रूमलियो खुसी अनि रोदनको । राम्रो लाग्यो 💐💐💐💐💐💐उहाँहरूको भविष्य राम्रो होस्
@ravirajadhikari9068
@ravirajadhikari9068 6 жыл бұрын
बहीनी पहिला रामरो संग पड़नू ..संगीत लाई पनी बिस्तरै अगी लानू ..स्वर रामरो छ बहिनीको ।।।
@dayalugiri5929
@dayalugiri5929 6 жыл бұрын
आज मेरो आखामा आँसु रोकिएन किन कि धेरै दिन पछि यस्तो कार्यक्रम हेर्न पाइयो,गन्दर्भ को गित सुन्न पाउँदा खुसी पनि लाग्यो, बाउ छोरी को दुख देख्दा सारै दुख पनि लाग्यो, जे होस बिधा दिदी लाई धेरै धेरै धन्नेवाद!!
@preciousranabhat5161
@preciousranabhat5161 4 жыл бұрын
जब यो प्रकारको संगित सुन्छु गर्व लाग्छ नेपाली हुनुमा । गन्धर्व जातिलाई धेरै धेरै सम्मान
@tomsangkenrai3155
@tomsangkenrai3155 6 жыл бұрын
अरु चै हैन यो भिडियो बनाउने मान्छे लाई हृदय देखी I love you भन्न मन लाग्यो यो भिडियो हेरेर आँसु नै आयो ।
@thilakthilak6635
@thilakthilak6635 6 жыл бұрын
हो भन्नेले भन्छन् आफ्नो कलापर्दसन् गर्नेलाइ माग्नेभन्छ्न निर्दोष निर्मलाको हत्या गर्नि ब्याक्तीलाई महान भन्ने चलनछ हाम्रो नेपालमा
@nisturimayalusonam5068
@nisturimayalusonam5068 6 жыл бұрын
Sangken Rai ji yo vidio le mero ni aakha rasayo
@aminrai8813
@aminrai8813 6 жыл бұрын
Really
@shankartikhatari7580
@shankartikhatari7580 6 жыл бұрын
Ho bhsne
@gundayhunky6338
@gundayhunky6338 6 жыл бұрын
Mah poNi hai
@pratapadhikari3665
@pratapadhikari3665 5 жыл бұрын
यो Episode ले सरगी बझाउने र अरुलाई उर्जा प्रदान गर्ने व्यक्ति र समुदाय प्रतिको मेरो दृष्टिकोण बदलदिएको छ, साथै उनीहरु प्रतिको सम्मान र इज्जत प्रघाड बनाएको छ, यस प्रेेरणादायी कथाको लागी सम्पूर्ण टिमप्रति हार्दिक आभार छु,
@namslim5125
@namslim5125 5 жыл бұрын
पुर्वेली भाका लै लै कति मीठो ❤️❤️❤️❤️ सारङ्गी को धुन कती मीठो है...गन्धर्व को त झन के कुरा गर्नु।
@सेल्करपाख्रीनतामाङ
@सेल्करपाख्रीनतामाङ 6 жыл бұрын
सारै सारै राम्रो लाग्यो,मन छोयो,छोरीको भविष्य कस्तो हुने हो भन्ने मनमा लाइरह्यो ,विद्या जि हजुरले त धेरै मान्छे संघ संस्थाहरु चिनेको हुनुपर्छ नानीलाई काठमाडौं लगेर पढाइदिने व्यवस्था गर्न पाए कत्ती राम्रो हुन्थ्यो । नानीलाई शुभकामना नानीको जीवन राम्रो होस दुखहरु नहोस ,खुशीहरुको आगमन होस नानीको जीवनमा । धन्यवाद विद्या म्याम ।
@bibasrana300
@bibasrana300 6 жыл бұрын
मलाई त यो छोरिले आमाको बारेमा कुरा गर्दा खेरी आँसु थाम्नै सकिन कति हिम्मत वाली छोरी सलाम छ यो छोरिको हिम्मत लाई र यदि सके सम्म वहाँहरुको फोन नम्बर पाएमा सक्दो सहयोग गर्ने थिए।
@surajkunwar4054
@surajkunwar4054 5 жыл бұрын
भन्ने ले त जे पनि भन्छ्न ।आफ्नो रितिरिवाज,आफ्नो परम्परा लाई सम्मान गरेर त्यस लाई कायम राख्नु त्यति सजिलो छैन। मनै देखि सल्लिउट छ।
@Yournawadeep
@Yournawadeep 6 жыл бұрын
६ बर्ष पहिले हेरेर स्मृतिबाट हराइसकेको यि बाबु-छोरीको कारुणिक सांगीतिक यात्रालाई हेर्ने कथाको मार्मिक ढंगको प्रस्तुतिले पुन ताजा त बनायो साथै भावबिव्हल पनि । काठमाण्डौबाट कथा खिच्ने बिद्या चापागाई र खर्साङ्गबाट पहिलो भिडियो अपलोड गर्ने राजेश प्रधान दुवैलाई साधुवाद । नेपाल आइडल , भ्वाईस अफ नेपालका तामझाम पुर्ण प्रसारण भन्दा टाढा शालीन रूपले देश र जनताका दुख सुख, प्रेम बिरहका गीतहरु गुनगुनाउने हरेक गन्धर्वहरु बास्तविक नेपाल आईडल वा भ्वाईस अफ नेपाल हुन् । यी सानी नानीको सुरिलो स्वरले जस्तो सुकै रियालिटी शो का हस्तीहरुलाई चुनौती दिन सक्छ । शिव गन्धर्व भाई तिम्री छोरीमा महान कलाकारको झल्को देखिएको छ । छोरी रेजिना तिमीलाई मुरी मुरी शुभकामना । रेजिना-शिव गन्धर्व जस्तै अरुपनि हाम्रा घर आगनमा आउलान मल्टिप्लेक्सको तडक भडक वा पपकर्नको केहि अंश मात्र सहयोग गरेपनि यिनीहरुको जीविकोपार्जनमा सहयोग हुन्छ। सहयोग गर्नेले ठुलो पुण्य कमाउलान । जय दशैँ ।
@travelknowledge2m672
@travelknowledge2m672 6 жыл бұрын
Nawadeep Bhandari very nice vdo. Vai mero channel lai subscribe garnusna la plz. Maile Nepal Ko vdo banako Xu . I will upload more vdo of nepal
@wildwarmchannel8295
@wildwarmchannel8295 5 жыл бұрын
Sarangi ko dhun le nai mannai xune garxa
@shankarkc1152
@shankarkc1152 6 жыл бұрын
जुनै शासन ब्यबस्था आए पनि,बाद आए पनि गाईनेको जिवन जस्ताको तस्तै छ । राजनितिमा लागेको मान्छे केहि बर्षैमै अकुत सम्पती कुम्ल्याउछ् यिनिहरुको जिवनस्तर कहिले उँभो लाग्ने ? सारंगी हाम्रो पहिचान हो यस्को जगेर्ना सबैले पहल गरौ । अनी बिशेष धन्यबाद बिद्या दिदी र सम्पुर्ण टीमलाई दुबैइ बाट ।
@dhanbahdur6008
@dhanbahdur6008 4 жыл бұрын
साच्चिकै बास्तबिकता पिडा हो यो ।
@Dak.withtime.
@Dak.withtime. 4 жыл бұрын
2020 मा आएरपनी यो भिडीयो अजैपनी बेला बेला हेर्नेत म मात्रैहोला यार।
@rabindrakumarmahato6469
@rabindrakumarmahato6469 4 жыл бұрын
Ma Pani bro herirakhe xuu 1 baje Raat ma
@rabindrakumarmahato6469
@rabindrakumarmahato6469 4 жыл бұрын
Ma Pani xu ,1 baje Raat ma heri raxu
@chefpanday9662
@chefpanday9662 4 жыл бұрын
ma pani xu
@frontierfighter3964
@frontierfighter3964 4 жыл бұрын
म पनि।
@sthastha7380
@sthastha7380 4 жыл бұрын
Ma pani chu
@bijaysubedi5055
@bijaysubedi5055 6 жыл бұрын
My perspective towards Gaine has changed after watching this video. Paila paila I had the common notion as everybody else “Kaam garera khaanu ni”. But now i know that it is their tradition and We have to respect it. I will never again hesitate to give money to them in the future. Its our duty to protect this amazing culture.
@shreesmagar
@shreesmagar 5 жыл бұрын
👍👍
@kiratrai8210
@kiratrai8210 6 жыл бұрын
खोकु छिन्ताड़ दुख्यो की अरून सुसाउदा मन सबको रून्छ की दुख बिसाउदा धनकुटाको छाती दुख्यो की.. heart tourching
@romanroy2252
@romanroy2252 4 ай бұрын
24:34 , धेरै अर्थ लाग्ने दृश्य , कबिले कविता लेख्ने दृश्य , लक्ष्यहिन यात्रा ........
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
बाउ छोरिको कथा हाम्रो कथा ।।कति मिठो आवाज ।।बिध्या दि धन्यवाद ।।तपाई पुग्नु हुन्छ ती दुखियाको।आगनमा।।💕💕
@SYAKLUNG
@SYAKLUNG 6 жыл бұрын
हेर्ने कथा कस्तो मन छुने सबै सबै Episode हरु। जहिले नि अर्को आउने Episode कस्तो होला भन्ने मनमा खुल्दुली।
@g.p.5171
@g.p.5171 6 жыл бұрын
Rick gurung je malai ne testai ghuldhuli huncha...herda herdai Kati chito sidya jasto huncha...sarai ramro ...
@दारीवाला
@दारीवाला 6 жыл бұрын
Diju namaskar thapaiko harak epsod ramro xa and soyoge garna parne mero manla dekhxa Jun epsod ma pane contact number haru rakhideya ramro huntheo #pardesh Bata
@AmarThakuri
@AmarThakuri 4 жыл бұрын
जति हेरेनी नअघाइने। कस्तो राम्रो । सम्पुर्ण हेर्ने कथा को टिमलाई धेरै धन्यवाद ।❤️❤️❤️
@jarghadil2394
@jarghadil2394 6 жыл бұрын
कति मिठो स्वर कति मिठो बोल्ने शैलीबाट प्रस्तुति हेर्ने कथा । बाबू छोरी कथा धेरै राम्रो लाग्यो गन्धर्व जातिमा समाबेश ... हजुरलाई धेरै धन्यवाद दिन चाहान्छु। अझै हप्तामा एकचोटि हेर्न पाए हामी धेरै आभारी हुने थियोे ।
@acharyadeepak89
@acharyadeepak89 6 жыл бұрын
यो गन्दर्भ र सारङ्गी को धुन अति आफ्नोपन को महसुस हुन्छ यसलाई संरक्षण गर्न पर्छ
@travelknowledge2m672
@travelknowledge2m672 6 жыл бұрын
Deepak Acharya u r right sir. Very grt voice
@sagunshrestha7500
@sagunshrestha7500 3 жыл бұрын
Bidya nanu lae धेरै नै धन्यवाद छ मेहनत को
@narayanpdsapkota6374
@narayanpdsapkota6374 6 жыл бұрын
घरमै बसेर संसार देखिन पाइन्छ ।धन्यवाद बिध्या जि
@balkumarlamsal9576
@balkumarlamsal9576 6 жыл бұрын
धेरै भन्दा धेरै share गरेर सबैले हेरेर Trending मा आउनु पर्ने कथा छ यो पालिको त झन्... सबैले सहयोग गरौ...
@wangdubgole7560
@wangdubgole7560 3 жыл бұрын
राम्रो कथा हेर्दाहेर्दै मान छुन्छ प्राय सब कथा ले tq didi
@thuldai7706
@thuldai7706 6 жыл бұрын
मलाइ सारै मनपर्ने कार्यक्रम हो यो बिद्यादिदिलाइ नमस्कार अनि बिद्यादिदिको कार्यक्रम मन पराउनुहुने सम्पुर्ण दर्शकहरुलाइ पनि नमस्कार
@bharatbohara8312
@bharatbohara8312 6 жыл бұрын
बिद्या दिदि को लोकप्रिय कार्यक्रम बहिनिको मिठो स्वोर गन्धर्व दाइको सारङ्गी को धुन मा मिसिएको त्यो सुन्दर प्रकृति हेर्दा स्वग देखिएजस्तो लाग्छ तर पिडा भने हरेक का उस्तै छन ।
@chiranbhandari3192
@chiranbhandari3192 4 жыл бұрын
15:03 Hamile chai aru lai khusi dina sakem vane hami dherai khusi hunchau... kati uchcha koti ko mahan soch.. ONE OF THE BEST EPISODE OF HERNE KATHA...😘😍😍😍
@सुदर्शनकार्की
@सुदर्शनकार्की 6 жыл бұрын
आयो मेरो बेस्ट कार्यक्रम ।😍😍✌✌
@shyamtiwari3016
@shyamtiwari3016 6 жыл бұрын
धेरै धेरै राम्रो बिध्या दिदी हजुरलाई अनगिन्ती माया छ सारा नेपालीको
@kulkarki4029
@kulkarki4029 4 жыл бұрын
एकदम उत्कृष्ट र धेरै ठाउँमा सारै मन छोयो। त्यत्रो दुख गरेर ६ वर्षपछि राजेश प्रधानको मा जादा वास्ता नगरेको अथवा खासै चासो नदेखेको जस्तो लाग्यो। अवश्वभाविक मोटाइको कारणले राजेश दाइ निरस भएछन।।
@gyankunj1362
@gyankunj1362 6 жыл бұрын
जीवन संघर्ष पुर्ण छ भन्छ्न तर यथार्थता यहाँ देखियो सार्है मन पर्यो सहयोग गर्न पाएनी हुन्थ्योनी।।।।।
@जयराजपुताना-झ9थ
@जयराजपुताना-झ9थ 3 жыл бұрын
जितना खूबसूरत नेपाल है वाकई में नेपाल के लोग भी उतने खूबसूरत हैं और नेपाल के लोगों का स्वभाव भी काफी अच्छा है🇮🇳
@JALCLEANINGLLC
@JALCLEANINGLLC Жыл бұрын
You re great person
@ravichand1858
@ravichand1858 3 жыл бұрын
किन हओ किन मलाई यी बहिनिको आवाजमा एक जादुमय भाव झल्किएको देखे!! सांचिकै उनिमा गाउने सुर र कला छ!
@prakashneupane2611
@prakashneupane2611 6 жыл бұрын
धन्यवाद दिज्जु । ..आशा छ अब हाम्रो मध्य तथा सुदुर पश्चिम तिरका कथा पनि सुन्ने दिन आऊन । प्रकाश'कालिकोट ।
@sukbirlama6727
@sukbirlama6727 6 жыл бұрын
OMG....really heart touching story.....love frm India
@namastenepal9871
@namastenepal9871 5 жыл бұрын
आफ्नो संस्कृति जोगाउने कति राम्रो तर पनि मान्छे को सोचाई कर्म गर्ने मान्छे वाह सलाम छ गन्धर्व सिव र रेजिना
@JeevanSathiAABLU4
@JeevanSathiAABLU4 6 жыл бұрын
साचिकै हेर्नै पर्ने कथा प्रस्तुत गर्ने भएर होला च्यानलको नाम पनि हेर्ने कथा! बिद्या दि को प्रस्तुती आहा कति मिठो र कथा पनि उस्तै! सुनमा सुगन्ध।
@ingsohanglimbu4278
@ingsohanglimbu4278 5 жыл бұрын
Next week is my exam ......But just today I got to know about this program. I couldn't stop watching each episodes 😌😌✌ WOW so inspirational episodes👏👏
@narendrashahi77
@narendrashahi77 7 ай бұрын
धेरै मन छाेयाे! पात्र तथा सबै दर्शकमा नमन🙏।
@bungkshyangchha
@bungkshyangchha 6 жыл бұрын
एस्तै एस्तै कुराहरुले गर्दा हजुर तपाईंको कार्यक्रमले मन छुन्छ सारैराम्रो लाग्यो
@netarayakha8402
@netarayakha8402 6 жыл бұрын
आफो कला र गला प्रस्तुत गरेर लाखौको मन रुवाने गित सुन्दा मेरो पनि मनै रोयो अझ सात समुन्द्र पारी यस्तो मार्मिक गितहरु सुन्न पाउँदा झनै मेरो मन रोयो ।मेरो घर ईलाम हो ईलाम तिर पनि हजुरहरु पाल्नु होला ।
@krisschettri7190
@krisschettri7190 6 жыл бұрын
हेर्न कथा हर्न पाउदा मन कती आन्द हुन्छ दिदी यो भिडियो लाई सबै ले लाईक गर्न होला है म अमेरिका बाट
@anushmalifestyles3466
@anushmalifestyles3466 3 жыл бұрын
जसकाे रगतमै गित संचार संगित र संस्कृति छ । हामी सानाे हुदा गाउ वस्ती र आगन डुल्दै गाईने दाईले गाउने गितकाे कति ठुलाे महत्व थियाे ।
@santoshthegim8482
@santoshthegim8482 6 жыл бұрын
सारै मन छोयो शिव दाइ हेर्ने कथाको माध्यम बाट अब हजुरको उज्वल भबिस्य सुरुवात हुनेछ किनकि हामि छौ तपाइको साथमा
@rampun7932
@rampun7932 4 жыл бұрын
हेर्ने कथा खासमा कस्को कन्सेप्टमा बन्छ???यहाँको कथा यत्ती अर्गानिक हुन्छ कुरै नगरौ र सोचाइ पनि अर्गानिकनै आउँछ तर भ्लोग हरु र यस्मा धेरै फरक छ।।।धन्यबाद सबै टिमलाइ।।।हामी बिदेशमा हुनेलाइ यस्तो किसिमको अर्गानिक भिडियो हेर्दा आँसु झर्छ।
@jeevanpuri6096
@jeevanpuri6096 3 жыл бұрын
बिध्या म्यामको हर सामग्रीहरु प्रस्तुतिले सधै हाम्रो मन जितिरहेको छ । आसा छ आगामी दिनहरुमा पनि अझै प्रखर सामाग्रीहरु प्रस्तुत गर्नुहुनेछ।
@flimyzone9722
@flimyzone9722 6 жыл бұрын
जे होस अन्त मा मेरै गाउँ छिन्ताङ्ग को गित गाए छन ।खुसी लाग्यो
@gobindaghimire5079
@gobindaghimire5079 6 жыл бұрын
दिदी ले बनाएको जुन सुकै पनि कारयक्रम ले मन छाेयाेकाे हुन्छ नयाँ कुरा सिकने र हेरने वरबन्ध मिलाई दियकाे मा मिठाे सम्झन्न छ दिदिमा
@bhanubhakta8542
@bhanubhakta8542 4 жыл бұрын
खरसेङ दुई बरस बसेकाे हु अति मन छाेयाे याे भिडियो ले
@lalitshresthanepal7433
@lalitshresthanepal7433 6 жыл бұрын
नाइस भाेइस हामी सबै मिलेर सियर गरेर सहयाेग गरउ दिदी लाई धेरै dhannewad
@fivestar4795
@fivestar4795 6 жыл бұрын
हृदयस्पर्सी मन छोयो यस्तै यस्तै खोज र प्रतिभा दुख शुख डाडा काडा देश परदेश को हेर्ने कथा प्रस्तुत गरिरहनु होला बिद्या जि !
@nawarajhayu4169
@nawarajhayu4169 5 жыл бұрын
अति नै मन छुने ,, कथा रहेछ,,
@wrakesh8591
@wrakesh8591 6 жыл бұрын
बिद्या जि काे अावाजमा नै अाकर्षक ब्यक्तित्व छ ।बेक्लै धारकाे कार्यक्रम हरेक भाग छुटाकाे छैन मैले।BBC देखि काे यात्रा अनि अहिले सम्म।
@rabindramallathakuri4327
@rabindramallathakuri4327 6 жыл бұрын
ल आए !😍😍😍😍 we love you बिद्या दिदी 😊😊😊 plz make more subscribe suport her for other video 😊✋✋
@rameshbhai9483
@rameshbhai9483 6 жыл бұрын
Ahhhhh ate ramrao
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg Ай бұрын
नेपाली बाजामा सबै भन्दा राम्रो बाजा भनेकै सा रङ्गी मादल बाँसुरी पन्चेबाजा एकनम्बरमा पर्छ 🇳🇵❤🎉👍🏻✌🏻👌🏻💖
@sureshkulung8264
@sureshkulung8264 6 жыл бұрын
हेर्ने कथा प्रत्येक एपिसोड नछुताइ हेर्ने गर्छु । बिध्या दिदी सँग भेट्न निकै मन छ । अती मन पर्ने प्रोग्राम । अर्को एपिसोड छिटै अपलोड गर्नुस है प्रतीक्षा मा .....
@travelknowledge2m672
@travelknowledge2m672 6 жыл бұрын
suresh himar very nice vdo.. Vai mero channel lai subscribe garnus na la plz
@SubashKhadka
@SubashKhadka 6 жыл бұрын
बिद्या दिदिको फ्यान हाजिर 💕
@sagaralaa884
@sagaralaa884 3 жыл бұрын
वाउ नानीको कति मिठो स्वर अनि सारङ्गी को धुनले मन छोयो
@nepalcallsyou6844
@nepalcallsyou6844 6 жыл бұрын
साहै मन पर्छ नियमित हेर्ने गरेकी छु।
@deathman6500
@deathman6500 5 жыл бұрын
सङ्घर्ष नै जिवन हो। God bless you.
@rajmyname72
@rajmyname72 4 жыл бұрын
हेर्ने कथा हेर्नको मजा नै अर्कै अनि गाउन र गाइने लाई न त कम्पोज नै चाहिने न सुर ताल नै चाहिने सुन्दा नै छुटै आनन्द
@chhatrathapa9317
@chhatrathapa9317 6 жыл бұрын
नमस्कार दिब्या sis हजुर को कार्यक्रम सबै हेर्छु अनि दुख लाग्छ सरकार जति फेरिए पनि जनता को इस्तर कैले उस्केन बिडम्बना हाम्रो
@ukitadahal5515
@ukitadahal5515 3 жыл бұрын
Rejina 😍😍 what a beautiful soul she is❤️❤️❤️
@kalbahadurbudha3317
@kalbahadurbudha3317 2 жыл бұрын
वास्तविक आँखाले हेरेकाे कथा नहाे आँखाबाट आँसु नै आयाे🙏🙏🙏🙏🙏🙏🙏🙏जयहाेस हजुरहरूकाे❤️❤️❤️🌹🌹🌹🗻🗻🗻🗻
@गणेशखड्का-त3ष
@गणेशखड्का-त3ष 6 жыл бұрын
निकै मिठा पुराना गीतहरू । सार्‍है आनन्द आयो। धन्यवाद बिद्या दिदी ।
@anupgc1706
@anupgc1706 6 жыл бұрын
Vidya didi malai hajur ko programas sarai man parxa i want to help her she have good talents how to can u help me plss i really respect u bidhya didi..
@Limbu_X
@Limbu_X 6 жыл бұрын
समय बदलियो तर यिनी बावु छोरीको कथा बद्लियन,अहीलेसम्म उही निरन्तर यात्रा।साच्चै ज़िन्दगी भनेको बुझ्ने होईन, भोग्ने रहेछ।यि बावुले सूर्य चिस्याऊन पर्याप्त बगाएको पसिना र अनि छोरिको महानता,धर्यता र शालीनता सात्विक अतुलनीय छ।गरिव भएर पनी गरिमा गुमाउन हुन्न भन्ने र आर्थिक अभावमा हुर्रकियर जीवन चल्छ भन्ने उदाहरणका जीवन्त पात्रहरु ।🙏🙏
@neemalama4395
@neemalama4395 6 жыл бұрын
Of course yep👍👍 life is beautiful 😍😍😍😍whatever
@opensesame6109
@opensesame6109 6 жыл бұрын
Limbu X Mark, Kati mitho comment lekhnu bho Mitra tepai le. Padna majja aayo Hajurko comment.
@Limbu_X
@Limbu_X 6 жыл бұрын
Bald Hawk thanks 🙏
@samjhanaacharya9070
@samjhanaacharya9070 3 жыл бұрын
दि हजुरका सबै episode ले साहारै मनछुन्छ हेर्छु आँखा रसाउछ लाग्छ देशले कहिले काचुलि फेर्ला अनि ई पौरखि हात ले कहिले सितल्तापाउला दि god please🙏 you💕
@NepalLens
@NepalLens 5 жыл бұрын
साच्चिकैको हेर्ने कथा 💕 धेरै मन पर्यो। धन्यवाद ।
@arcreationnepal8980
@arcreationnepal8980 6 жыл бұрын
हेर्ने कथा कुरेर बसेको । हेरिन्छ अब मज्जाले ।
@basantrawat8936
@basantrawat8936 Жыл бұрын
यो जिउँदो ईतिहास हो ।अजर अमर राख्नु है ।सारङ्गिको धुनको जगेर्ना गर्नु है ।
@tulasidulal7529
@tulasidulal7529 3 жыл бұрын
so emotional i cant hold myself to crying to see this video beautiful voice god bless her❤️
@birajranamgr
@birajranamgr 5 жыл бұрын
यो भिडियो हेरेर 😭नरूने मान्छे को नहोला र। जसले यो भिडियो बनाउनु भयो र उहाँ सम्म गयेर दु:ख का साथ बोकि मेहनत गर्नु भएको छ त्यसको लागि मेरो हिर्दय देखि नै सलाम छ।✋🤝
@gurungmahesh1973
@gurungmahesh1973 4 жыл бұрын
True that bro... I am watching this video in office and could not stop my self crying....
@kangbhalimbusuren8157
@kangbhalimbusuren8157 3 жыл бұрын
खोइ किना हो यो हेर्ने कथा जब हेर्न थाल्छु आँखा भरी आँसु आएको थाहा है पाउदिन 😭😭💘💘💘💘💘💘💘
@riseandshinefantasy2742
@riseandshinefantasy2742 6 жыл бұрын
God bless this father & daughter & she is so pretty girl:)
@mahendrnap5939
@mahendrnap5939 6 жыл бұрын
म पनि हेर्न बस्से है डिउटिमै भयेपनि कूरो हाल साउदि बाट
@surendrabishta4141
@surendrabishta4141 3 жыл бұрын
हेर्ने कथा कार्यक्रम एकदमै उत्कृष्ट छ
@poojathapa7519
@poojathapa7519 4 жыл бұрын
Omg my home town kurseong😍😍
@ambikumar5283
@ambikumar5283 4 жыл бұрын
U re mostly welcome..
@tilakrasaili9515
@tilakrasaili9515 6 жыл бұрын
kunai oscar jitne film vanda kam hudain herne katha
@mr.sarojthu6416
@mr.sarojthu6416 5 жыл бұрын
Agreed*
@sukumantamang7
@sukumantamang7 4 жыл бұрын
Thanku hajur haru sabai lai . Dherai ramro lakchha Hernay Katha .. keep it up hajur ..👏👏👏🕊️💐
@purnalimbu6173
@purnalimbu6173 4 жыл бұрын
Right
@everythingintheworld7610
@everythingintheworld7610 3 жыл бұрын
Nice
@sanjitashrestha8105
@sanjitashrestha8105 3 жыл бұрын
True.❤😭
@thapasapana
@thapasapana 3 жыл бұрын
साच्चै अति नै खाेज्नुभएछ । धन्यवाद
@kajishrestha7485
@kajishrestha7485 6 жыл бұрын
आजको episode एकदमै राम्रो लाग्यो । घर बाट हिड्ने बेलामा बुढा बाउलाई गए है यसो गर्नु उसो गर्नु भन्दा एकदमै मन छोयो । बिचरा बुढा बाउले केही पनि भन्न सक्नु भएन । अनि गित हरु पनि राम्रो राम्रो गाउनु भयो । मैले सानैमा सुनेको थिए रेडियो बाट सुरेस गन्धर्व को गित ( रिन्के बुङ्को रागालाई ताप्लेजुङमा ताकेर कालेबुङ्ग मा काटेर अरुण तमर तरौला तितेफापर छरौला फुलैलाउला केसरी खाउला बेस्सरी ) एकदमै राम्रो लाग्छ यो गित । सुरेश गन्धर्व पनि भोजपुर कै हुन । पहिलेको जरायोटार पाल्पाले गा बि स थियोे पहिला अहिले त गाउपालिका छ होला । यी सबै भिडियोमा देखिएको गन्धर्व दाइ भाईहरुले चिन्नु हुन्छ होला । आजको episode ले आँसु नै झार्यो । तर साउन भन्दा अगाडी नै record गरिएको रहेछ किन यति ढिलो प्रसारण गर्नुभएको हो हजुर ? तर खुशी लाग्यो नेपाल देखि भारत सम्म पुगेर आउनु भएछ । thank u so much ..✌✊
@Nepali_Rider2007
@Nepali_Rider2007 3 жыл бұрын
कसम म पनि राेए यार😢😢😢😭😭
@DMVlogs1
@DMVlogs1 2 жыл бұрын
झापाको कचनकवल गाउँपालिका २ सुकुनाडिकी ( सगीत गाउँ) मेरो गाउँको कथा आज भखर हेर्न पाए खुशी ले गद गद छु आज म। धन्यवाद हेर्ने कथा टिम लाई 🙏🏻
@dipendraghising2809
@dipendraghising2809 3 жыл бұрын
मैले तेस्रो पटक हेर्दै छु , झापा जिल्लामा अनेकन जात जातिमा गन्दर्भ पनि छ्न अत्यन्तै खुशी लाग्छ ।
@devrasailee3140
@devrasailee3140 6 жыл бұрын
म सहयोग गर्न चाहन्छु यो नानुलाई पढाउनको लागि कृपया यी शिव दाईको नम्बर पाउन पाए हुने। ६ बर्ष अगाडिको त्यो भिडियोमा पनि मैले सहयोग गर्ने इच्छाको टिप्पणी गरेको थिए।नानी त निकै ठुली भएछिन्।
@devrasailee3140
@devrasailee3140 6 жыл бұрын
@@hernekatha म तनहुँ बाट हुँ। मेरो सम्पर्क नम्बर ९८५६०-६०२४३ र ९८०११-६०२४३ हो। कसरी जोडिन सकिन्छ शिव दाई संग,कृपया सहयोग गरिपाउ।
@kajalbhandari4326
@kajalbhandari4326 6 жыл бұрын
Dev Rasailee सम्मान छ हजुर लाइ
@tejbahadurbhujel818
@tejbahadurbhujel818 6 жыл бұрын
@@hernekatha please send me number of shiva,I want to help them,they make me emotional and I would like to help his daughter.please give me number
@debshrestha1359
@debshrestha1359 6 жыл бұрын
Hajur ko man lai salam
@youtheone6572
@youtheone6572 6 жыл бұрын
🙏👏
@ranjitmagar7296
@ranjitmagar7296 6 жыл бұрын
Please dont treat them as beggars. They really are our national treasure we really should preserve and promote this kind of culture. The sound they make really feels familiar and reminds us about our places no matter where we are. Please dont make them feel like they are beggars seriously its so much heartfelt situation.
@mausamibaba3961
@mausamibaba3961 4 жыл бұрын
absolutely right.
@kiranbantawa8972
@kiranbantawa8972 Жыл бұрын
बिध्धा चापागाईंलाइ हृदयदेखि धन्यवाद बाउ छाेरीकाे कथा पटकपटक हेरे मन छाेयाे छाेरीले गायनमा निरन्तरता दिन्छ भने केही सहयाेग गर्नेछु
@Rabindralama
@Rabindralama 6 жыл бұрын
अति राम्रो बिद्या दिदिको प्रस्तुतीकरण ✌✌✌
सपनाको कथा | Sapanako Katha - Herne Katha EP38
35:29
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 3,9 МЛН
Epic Reflex Game vs MrBeast Crew 🙈😱
00:32
Celine Dept
Рет қаралды 39 МЛН
«Кім тапқыр?» бағдарламасы
00:16
Balapan TV
Рет қаралды 244 М.
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 32 МЛН
Why do Doctors Write in BAD Handwriting (नेपाली)
15:06
Project Kura
Рет қаралды 286 М.
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 3,9 МЛН