प्रबासमा हाम्रो नेपाली दाजुभाई, दिदीबहिनीहरुको नेपाली साहित्य तर्फको अनुरोग देखेर गर्व लाग्छ।जीबित अवस्थामा महाकविले मुनामदन यसरी सुन्न पाउनुभएको भए उहाँको रोग आधिघटदथ्यो होला। क्यान्सरले हामीबाट त्यति छिटो खोसेर लग्दैनथ्यो कि!कल्पना गर्दछु महाकबि,मुना र मदन स्वर्गमा एकै ठाउँमा बसेर यो सांगीतिक कार्यक्रम हेरिरहनु भएको छ। तपाईं आदरणिय कलाकारहरुलाई उहाँहरुले मनग्गे आशिर्वाद प्रदान गरिरहनुभएको छ।यति भन्दा,लेख्दा पनि हर्ष बिभोर भैरहेको छु।
@sagardotel447323 күн бұрын
अत्यन्तै सुन्दर। पटक पटक आँसु झरे!
@kamalipowdel415316 күн бұрын
Kati ramro .....git
@nirajan495 күн бұрын
ati mitho
@prempariyar405722 күн бұрын
आज बिहान मत्रै पढेको थिए आजै सुन्न पनि पाए ज्यदै खुशी लाग्यो राम्रो प्रस्तुति सबै टिम लाई नमस्ते धन्यवाद चडाय।
@HigiAutomation25 күн бұрын
Thank you Paleti for this musical rendition 🎵🎶
@simonrai834724 күн бұрын
सुन्दर प्रस्तुति शान्ति गुरुमा लगायत सबै मा 🙏💐
@ramalchettri868820 күн бұрын
अतिनै राम्रो प्रस्तुति।
@kumardhojkarki612124 күн бұрын
मलाईत असाध्यै मनपर्योत
@yuvrajacharya677624 күн бұрын
Great Work.
@nilamchandrarayamajhi915024 күн бұрын
🙏♥️🙏 शान्ती दिदी लगायत सम्पुर्णमा प्रणाम
@pemawangdi759219 күн бұрын
Extremely beautiful combination of songs
@ThamiAnupa4117 күн бұрын
के यो पुरै साङ्गिति प्रस्तुति महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य 'मुनममदन' कै हो त ? 🤔 {If yes!} अति अति अति नै सुन्दर प्रस्तुति by whole team.👏 (just asking) किनभने मैले मदन ल्हासा जाने क्रममा हैजा रोग लागेर साथीहरूले छाडेर गएको सम्म मात्र सुनेको थिएँ। 😅 👂️पुरै कहानी सुन्न पाएँ! एक ठाउँ पनि skip नगरी हेरेँ। [loved it]😍 📚📖(❌️)(किताबबाट भन्दा सङ्गितबाट)🎶🎼(✅️)nice👌👏
@DipakKoiralaOfficial24 күн бұрын
Big respect 🙏🙏To all of team
@hell_isok24 күн бұрын
Out standing.
@AbhishekBashyal25 күн бұрын
थोरै मात्र भए नि सुनेँ है त, अरु कुनै दिन
@subarnatamu398724 күн бұрын
Salute u all frm Kalimpong (Italy)
@roopnarayanpradhan-lalitap630221 күн бұрын
अत्यन्त कर्ण प्रिय - अत्यन्त सुन्दर ॥
@kiranlaxmishanker745323 күн бұрын
Aaha kati sunder..... Sabai ma Naman...
@chunubaniya204322 күн бұрын
Priceless with Legends ❤❤❤❤
@razendai24 күн бұрын
आहा, सुन्दर प्रस्तुति।
@JiwanYounjan22 күн бұрын
Ati ati raamro prastuti...
@dipurai165524 күн бұрын
Thank you very much.
@AbhishekBashyal25 күн бұрын
Narration कत्ति राम्रो नी
@user-kg6nt7ni4n21 күн бұрын
Very nice🎉
@BinodRanjitkar23 күн бұрын
Santi Didi sanga vet garne Iccha thiyo.
@nandachhetri441417 күн бұрын
👏👏
@thapakushma25 күн бұрын
🙏 🙏 🙏 🙏
@milanrijal14525 күн бұрын
❤😊
@Villagevlogpd350324 күн бұрын
🎉🎉❤❤
@aronneupane810324 күн бұрын
❤
@BinodRanjitkar22 күн бұрын
Kata bet garna sakincha hola
@Bhaktapur122 күн бұрын
मलाई चै मर्डरै लाग्यो है, यस्तरी कहाँ बिगार्न पाइन्छ र, बिगार्ने पनि सिमा हुन्छ, कि यो पुरानो ओरिजिनल हो भन्नू पर्यो
@krishnamanmaharjan675323 күн бұрын
Ram ro
@RaiBahadur-i4y24 күн бұрын
😂
@KattyuraKedaaragni17 күн бұрын
अलि भएन्, मिठो भएन के । अलन्कार र आरोह न भए पछी सुन्दर हुँदैन । यो मिठो भएन