नेगेटिभ चर्चाको शिखरमा प्रम ओली ! रविले नगरेको काम अब सुरु ? CIB Live ! प्रकाश ‘झाँक्री’ लाई हतकडी।

  Рет қаралды 243,393

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 502
@samikshadhakal6661
@samikshadhakal6661 15 сағат бұрын
रबीले जस्तै जैरुले पनि सिधा कुरालाई अगाडी बढाउन सफल भैरहेको आभाष हुन्छ👏👏👏बधाई विरेन्द्र जैरु जी
@arpanghale1641
@arpanghale1641 18 сағат бұрын
लक्ष्मी नेपाली लाई उद्दार गरेकोमा news24 tv team विशेष बिरेन्द्र जैरु सर प्रति उच्च सम्मान छ 🙏🙏🙏🙏🙏🙏
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri 17 сағат бұрын
मर्ने बेलामा कमिलाको प्वाख आउछ भनेझै कांग्रेस एमाले को मासिने बेला भयेर दुनियाँ तान्दप गरेका छन।
@PadamGurung-ur2fo
@PadamGurung-ur2fo 15 сағат бұрын
कुलमान जि ०८४ मा ओलीको क्षेत्रबाट चुनाबी प्रतिस्पर्धामा तयार हुनुहोला हामीले गालि आलोचना गरेर मात्र हुदैन शक्तिमा पुग्न प्रतिस्पर्धाको मैदानमा उत्रिनु नै पर्छ मूल्यकन जनताले गर्नेछन
@himaljungkhadka6739
@himaljungkhadka6739 12 сағат бұрын
नेपाल बिधुत प्राधिकरण का प्रमुख श्री कुलमान घिसिङ ज्यु को जय
@subhash7408
@subhash7408 9 сағат бұрын
हामी दमक झापाली को पनि सपोट साथ छ.जय कुलमान. ​@@himaljungkhadka6739
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 8 сағат бұрын
@@PadamGurung-ur2fo येदि आउने चुनावमा प्रधानमन्त्री पद खाए मात्र हो नत्र अरु मन्त्रालय खाएर काम छैन अहिले प्रधानमन्त्री ले कस्तो दबाबमा राखिराको छ तेस्तै गर्छ उम्मेदवारी दियो भने जित्ने त पक्का हो तर प्रधानमन्त्री पद पाए मात्र हो नत्र जुन सुकै मन्त्रालय पाए पनि काम गर्न दिदै दिदैन
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 7 сағат бұрын
येस्ता राम्रो देश बिकास गर्ने राम्रो मान्छेलाई पद बाट हटाउनु भनेको तपाइँ हरुलाइ कस्तो लाग्छ? भनेपछि ओलि देउवा जस्ता नेता हरु लाई हामीले के सोचेर भोट दिने के हिसाबले समर्थन गर्ने?? फेरि लोडसेडिङ बनाउनु खोजेको!हो कि के हो अचम्म ।
@PadamGurung-ur2fo
@PadamGurung-ur2fo 7 сағат бұрын
@@NimaLamatmg-bd4ei ओलीलाई नै चुनाबबाट हराएपछि त सकियो नि शक्ति समिकरण गराएर ओलीको फाइल खोल्नु पर्छ उल्टो दिन शुरु हुन्छ उखानेको
@mayaadhikari3448
@mayaadhikari3448 15 сағат бұрын
न्याय किनिएको😢😢😢😢 देश।
@dipanshubaral4266
@dipanshubaral4266 16 сағат бұрын
काँग्रेस एमाले का अरबौं खाने सहकारी ठग लाइ प्रहरीले छुँदैन! न्यायालय पनि छुँदैन....!! निर्दोष रबि लामीछाने मात्र यी प्रहरी काे 5दुस्मन किन्....??? जनताको गम्भीर प्रश्न हो..??????
@AshokMagar00
@AshokMagar00 19 сағат бұрын
नीस्पक्ष नीडर साहसी पत्रकार बीरेन्द्र जैरू सर कार्यक्रम धेरै नै मन पर्छ जये रबि जये 🔔🔔🇳🇵♥️💪💪✊✊💪✊
@rameshworpandey1989
@rameshworpandey1989 17 сағат бұрын
मदन भण्डारी र जिवराज आश्रित हत्या काण्ड भूपू राजपरिवार बिरेन्द्रको परिवारको राज दरवार हत्या काण्ड र निर्मला पन्त हत्या काण्डका अपराधीलाई बचाउने लुकाउने चोख्याउने भगाउने शक्तिहरु कै सरकार छ भने कसरी अपराधी पक्राउ पर्छन्?😊
@subhash7408
@subhash7408 9 сағат бұрын
❤ एमाले काङ्ग्रेस र बिदेशी दलाल व्यावसायिक र एजेन्ट ले गरेको हो
@topkatwal
@topkatwal 16 сағат бұрын
श्रमिक हरु उद्धार गर्ने काम सरकार को हो,,विडम्बना यहाँ सरकार लाई फुर्सद छैन,,,न्युज 24 को जय होस्।
@hastagurung1650
@hastagurung1650 6 сағат бұрын
यस्ता काम कुराहरु त सरकारले त सुन्नै चाहन्दैन।
@krishanPradnam
@krishanPradnam 13 сағат бұрын
डि डि सि को बारेमा बोल्नु भयको धेरै राम्रो लाग्यो
@dumikirantrankasu
@dumikirantrankasu 16 сағат бұрын
अब प्रधानमन्त्री ओलीको र प्रकश भुजेलको ठूलो दशा चल्दै आएको छ । ड्राइभरको लापरबाही र प्रधानमन्त्रीको ३ करोड होइन, २ करोड ९० लाख जनतालाई हेपेर गरेको लापरबाहीको अब सबै अन्तिम सजाय पाउनैपर्छ र पाउँछ न पाउँछ 💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪
@bimochanadhikari1419
@bimochanadhikari1419 10 сағат бұрын
त्यही भन्या यो चोरहरु प्रचण्डे केपि सेरे रहुन्जेल देश बन्दै बन्दैन्🙏🇳🇵
@bishnupaudel5226
@bishnupaudel5226 13 сағат бұрын
रबिमाथी जे भैरहेको छ यो बढी नै भो ।।।। सरकार पतन हुने मेलोमा छ ।
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 10 сағат бұрын
बिरेन्द्र जैरू सर हजुरको सिधा कुरा जनता सॅग समाचार सारै मन पर्छ कति दुखद खबर सुन्नु पर्यो 🙏🙏
@sharada5383
@sharada5383 9 сағат бұрын
गणतन्त्रले जनता सुखि हुन्छ भन्थानेको उपहार :- किसानहरू गरीबिमा स्वाहा ...! आसै आसमा डोकोभरी घाँसै घाँस ।😢😢😢😢😢😢
@-Rr1990
@-Rr1990 11 сағат бұрын
नेताको कठपुतली बनेको नेपाल प्रहरीप्रती जनता धेरै निराश छन्। जनताको असन्तुष्टिको बाध छिट्टै टुट्ने निश्चित देखिन्छ।
@kamalabist8598
@kamalabist8598 14 сағат бұрын
मर्ने बेलामा कमिलाको पनि पखेटा पलाउँछ भन्ने सुनेको थिएँ अहिले कालो कांग्रेस र एमाले भन्ने देश बेचुवा जनता बेचुवा पार्टी हरु धेरै छट्पटी हुनलागे यिनीहरूको अन्तिम हुँदैछ, अब यो देश युवाले चलाउनु पर्छ ❤❤❤
@GaurisinghThagunna
@GaurisinghThagunna 13 сағат бұрын
सिधाकुरा जनता सङ्ग को सधै प्रगतिशील बन्दै जावस शुभकामना छ
@Riyallimbu872
@Riyallimbu872 17 сағат бұрын
भुजेललाई ठगेर खाको पाप लाग्यो
@deepakkhadka7534
@deepakkhadka7534 17 сағат бұрын
पुराना पाटिका झोले पुलिस हरू
@KrishnaNeupane-u5w
@KrishnaNeupane-u5w 19 сағат бұрын
❤❤❤❤ sidha kura hamro sahara ho
@durgachhetri9360
@durgachhetri9360 16 сағат бұрын
JAY rabi Jay ghanti 🔔🔔🔔🇳🇵🇳🇵🙏🙏🇳🇵
@surensubba9645
@surensubba9645 14 сағат бұрын
ओलीको बाबु आमालाई पनी पछुतो हुनु पर्छ। ऐस्तो छोरो जन्माउनु भन्दा त!।😢
@PrakashShrestha-bc1ls
@PrakashShrestha-bc1ls 12 сағат бұрын
केही नगरौं केही नभनौ ८४ को चुनाबमा सखाप पारौं यी नेताहरु सबै भन्दा पहिले यिनिहरुलाई कमजोर गरौं ।
@basantakc8740
@basantakc8740 13 сағат бұрын
हैन यो केपी दुई चार दिन आगाडी बिरामी छ भन्दै थियो अझै मरेको छैन😢
@jumgurung9188
@jumgurung9188 12 сағат бұрын
सिधा कुरा जनता संग बाट सहयोग गरि यी बहिनी को उदार गरि अमुल्य नयाँ जीवन दिला॓ई दिनु भएको मा भावपुर्ण धन्याबाद।
@BhojrajSubedi-t2n
@BhojrajSubedi-t2n 12 сағат бұрын
लक्ष्मी नेपाली लाई उद्दार गर्नु भएकोमा निउज 24 लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
@ameerkc5033
@ameerkc5033 12 сағат бұрын
कुनै ब्यक्ति र संघसंगठन माथी राज्य सत्ता र शक्ति को दुरुपयोग गर्दै प्रतिसोध लिनु खेदजनक छ ती सबै प्रती हार्दिक श्रद्धाञ्जली
@faninarayansigdel2865
@faninarayansigdel2865 17 сағат бұрын
तथाकथित अग्रगामी यो व्यवस्था काे हरेक सरकारले गर्ने गरेको हरेक यस्तै अनैतिक कामहरूका अनन्त शृङ्खलाबद्ध घटनाहरुबाट यो तथ्य छर्लङ्ग भएको छ कि-यो व्यवस्था यथार्थमा वंशज नेपाली जतिलाई शरणार्थी बनाई नेपाल लाई सिध्याउन कै लागि ल्याइएको हो।
@KeshavBhandari-px5cx
@KeshavBhandari-px5cx 11 сағат бұрын
साबास बिरेन्द्र जैरु सर तपाइले पनि रबि सर को जस्तै बिदेस्मा दुखमा परेकालाइ नेपाल पुराउन मदत गर्नु भयो !
@Chandra_l.c.
@Chandra_l.c. 13 сағат бұрын
जय रबि ❤❤
@kamalabist8598
@kamalabist8598 14 сағат бұрын
अब को एकमात्र विकल्प भनेको जय देश जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@ishwaripoudel5790
@ishwaripoudel5790 18 сағат бұрын
नेताहरुको ढाडमा अडेस लागेका प्रहरीहरुले के निणय लिन सक्छर श्वधर्मले गरेको भए एक हप्ता मै पत्ता लाग्थो
@rupkunwar5231
@rupkunwar5231 18 сағат бұрын
बिना लाइसेन गाडि चलाउने सत्रु लाग्यो भन्छ
@dhanlo218
@dhanlo218 13 сағат бұрын
लक्ष्मि नेपाली चेलिलाई पुनर्जन्म दिनु भएकोमा सिधाकुरा टिमलाई धेरै धेरै धन्यवाद ।
@shivarimal8011
@shivarimal8011 15 сағат бұрын
नमस्कार बिरेन सर ❤❤❤❤🙏🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ♥️♥️♥️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵राजा लाई देस जिम्मा लगाउ 🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bajhangchenal7668
@bajhangchenal7668 17 сағат бұрын
गरीब को कथा लाई देखाई गरीब कै ढाड सेक्ने काम हो यो फिल्म धनी ले त नाटक गरेर पैसा कमाउने काम त हो ।
@laxamanacharya5215
@laxamanacharya5215 12 сағат бұрын
साथीहरू, उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्। यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन। अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्। हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय! अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@sarugurung2324
@sarugurung2324 9 сағат бұрын
धेरै धेरै धन्यवाद सर रवि जि ले जसरी बिदेशमा दुखमा परेका नेपालीहरुको उद्धार गर्नु भयेको छ कार्यक्रमलाई सफलताको शुभकामना
@mdalfajaalam
@mdalfajaalam 18 сағат бұрын
Rabilamechane is the best leader of Nepal ❤❤❤❤❤❤
@Mahendra9384
@Mahendra9384 18 сағат бұрын
2 बजे सम्म पनि 2300 जना नसुतेर के गरिराको😂😂
@sajanshrestha-z9h
@sajanshrestha-z9h 18 сағат бұрын
2:29 samma 4699 pugexa 😂😂😂
@minabishwakarma3903
@minabishwakarma3903 10 сағат бұрын
Ma ta herda herdai nidayaxu..ahile contunue gardai xu🤗​@@sajanshrestha-z9h
@dipukarki8439
@dipukarki8439 8 сағат бұрын
होइन अरुको द्सा,ग्रह, चिना हेर्ने ले आफ्नो द्सा,ग्रह हेर्न बिर्सेछ्न झाक्री ले 🤔🤔🤔
@SudipPaude
@SudipPaude 18 сағат бұрын
केपि ओलि चिनले न बोलाय पनि चीन जाँदै छ रे
@durobahadurgiri2568
@durobahadurgiri2568 14 сағат бұрын
😂😂😂😂😂
@kamalabist8598
@kamalabist8598 14 сағат бұрын
जय देश जय रवि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@kamalabist8598
@kamalabist8598 14 сағат бұрын
रवि sir is the great leaders of nepal ❤❤❤❤❤❤
@BishnuPandey-ss2ge
@BishnuPandey-ss2ge 17 сағат бұрын
good news
@yadavdevkota1171
@yadavdevkota1171 12 сағат бұрын
यो व्यवस्था रहेसम्म निर्मलाले न्याय पाउदिनन ! कसैलाई दोषी करार गरेपनि लामिछानेले झै नक्कली व्यक्तिलाई दोषी करार हुने पक्का छ !
@ashokmagar9948
@ashokmagar9948 16 сағат бұрын
Jaya rabi
@devendra2828
@devendra2828 4 сағат бұрын
न्युज २४ ले अर्को रबिलामिछाने तयार पारेछ ।
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 12 сағат бұрын
धनराज गुरुङलाई जाेगाएर रवि लामिछानेलाई मात्र पेल्ने कामकाे ठिक भएन 3
@jaylaxmi7625
@jaylaxmi7625 13 сағат бұрын
उठेर चिच्याउने को भबिस्य राम्रो हुदोरहेनछ बसेर समाचार भन्नू पत्रकार ज्यु
@NetraTiruwa-gb7tu
@NetraTiruwa-gb7tu 17 сағат бұрын
Ravi sir
@AlphaBoy-0
@AlphaBoy-0 17 сағат бұрын
गुरु झाक्री भनेर काठमाडौं मा फनफनी त्यही गाडी मा घुम्दा सलुट ठोक्नुको सट्टा यस्को लाइसेन्स छ कि छैन चेक गर्नुपर्छ कि पर्दैन थियो नेपाल पुलिश ले ? टाउकोमा चडाएर उल्टोहौसला दिने नेपाल पुलिश नै हो
@MinaRokaya-p8x
@MinaRokaya-p8x 13 сағат бұрын
निर्मला काण्ड मा त CBI ले नै बिगारेको हो नया बनेको समिति मा नागरिक संघर्ष समितिका संयोजक लाई पनि राख्नु पर्छ
@RudraKhatri-jq5cu
@RudraKhatri-jq5cu 17 сағат бұрын
Jay rabi sir ❤❤❤❤❤❤
@SagarBK-xd6nh
@SagarBK-xd6nh 12 сағат бұрын
भ्रष्टाचारी गर्ने भ्रष्टाचारी जोगाउने यही ओली को काम हो यस्तो पनि हुन्छ सरकार निर्दोषलाई फसाउने नखाएको पैसा नै खाकै हो पार्ने। जनतालाई र रविलाई दुःख दिने पापी सरकार मुर्दाबाद
@mayaadhikari3448
@mayaadhikari3448 15 сағат бұрын
Justice for Rabi❤❤❤❤
@djrvolog
@djrvolog 18 сағат бұрын
के गर्नु हजुर गरिब दुखि दुबाऊ ने एमाले काङ्ग्रेस नै हजुर कहिले बुज्ने हामिले
@rameshsilawal2315
@rameshsilawal2315 12 сағат бұрын
सबै चालकहरूमा अनुरोध सवारी साधन चलाउँदा बिस्तारै चलाउनु होला आफु बचौं अरूलाई पनि बचाऔं ।
@kamalmalla3786
@kamalmalla3786 11 сағат бұрын
एक्दम सहि विश्ल्षण । धन्यवाद ।।।।
@nainasingh1589
@nainasingh1589 7 сағат бұрын
जनताको मन जित्ने समाचार सम्प्रेषण गर्दै जानू न्युज २४, भारतीय बरिस्ठ पत्रकार रविस कुमारले जसरी इमानदार बनेर सत्य तथ्य खबर प्रसार गर्नु पत्रकारको धर्म हो।धन्यवाद
@merodaainepal2979
@merodaainepal2979 4 сағат бұрын
यति थोरै लगानिमा बनेको फिल्मले जनताको मन जितेर सुपरडुपर हिट भएको छ मेरो पनि अनुरोध छ निर्माता ज्युलाइ । कलाकार सबैलाइ बोनस बाड्दिनु होला🙏
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 10 сағат бұрын
दुई करोड दिएका छन भने त्यस्तो आक्रोश हुनु त सोभात हो जानीजानी मार्छु भनेर मारेको पनि त होइन
@RadhaGiri-c3e
@RadhaGiri-c3e 13 сағат бұрын
Good khabar❤❤❤
@YuktaSubedi
@YuktaSubedi 11 минут бұрын
डि डी सीमा पनी सहकारीकै कुरा आउँछ किसान लाइ सहकारीमा जान लगायो हालमा आयर दुग्ध सहकारीलाइ तहस महस बनायो
@nawarajhayu5727
@nawarajhayu5727 8 сағат бұрын
C.I.B. प्रवक्ता ज्यू 🙏🙏 अब तपाईंको पनि सुरुवा केही दिन मा हुने / पक्का छ ! किन की सत्य तथ्य अनि ईमानदार तरिकाले काम गर्ने काे कहिल्यै पनि कहि पनि राम्रो भएको देखिएकाे छैन्
@GopalRokka-s2s
@GopalRokka-s2s 17 сағат бұрын
अदलात ले गरेको निर्या नमान्द केहोल के पि बा
@munasharma5795
@munasharma5795 13 сағат бұрын
फिल्म चल्यो भनेर नाना थरी कुरा गर्छन् फिल्म नचलेको भए यो कुरा आउने थिएन। हाम्रो समाजमा यस्तै खुट्टा तान्ने प्रबृति हाबि छ। हाम्रो नेपालि समाजमा कसैले कसैको राम्रो भएको देख्नै सक्दैनन् ।
@Anju-Bishowkarma
@Anju-Bishowkarma 5 сағат бұрын
जय रबि, जय घण्टी 🔔🙏🇳🇵
@dhrubakatuwal
@dhrubakatuwal 15 сағат бұрын
Good Birendra sir 💕❤️🙏🙏
@mayaadhikari3448
@mayaadhikari3448 15 сағат бұрын
Enough is enough corrupted sarkar😂😂😂😂
@padamrana3245
@padamrana3245 14 сағат бұрын
अब पाते घडी होइन ।।फलाम को घडी अब जनताले लगाइ दिने चाडै आउदै छ।
@TikaramAdhikari-x4z
@TikaramAdhikari-x4z 13 сағат бұрын
Good🎉🎉🎉🎉🎉🎉
@mishraganesh9777
@mishraganesh9777 13 сағат бұрын
कमिशनकाेलागि वकालतगर्ने केपि बा हुन्।
@ReshamBahadurKunwarChhetri-u3d
@ReshamBahadurKunwarChhetri-u3d 11 сағат бұрын
बिरेन्द्र जैरू सर लाई सलुट छ।
@ramprasaddevkota6788
@ramprasaddevkota6788 18 сағат бұрын
Arju deuba kepi marey hunthayo
@ShantaAdhikari-q3k
@ShantaAdhikari-q3k Сағат бұрын
देश लुटेर कमिसन खुवाउने हरुलाई कडा कार्बाई गरि लिनु हाेला पेैसा कसरि डुब्छ डिडिसि सबेै याे पल्लान हाे डुबाउन याे पनि कमिसन काे खेल हाे 😢😢😢😢😢😢😢😢
@anilthapa5279
@anilthapa5279 5 сағат бұрын
नेपाली फिल्ममा नेपाली नागरिकले काया पलट गरे जस्तै अब नेपाली जनताले मतबाट काया पलट अवस्य गर्नेछन् भन्ने ठूलो बिस्वास छ 🚫 परिवर्तन हाम्रै पालामा हुन्छ भन्ने उदाहरण नेपालमा स्वतन्त्र उमेदवारको बिजय र नेपाली फिलिमको बकस अफिस मा धमाका ले देखाईसक्यो 🙏 जय नागरीक जय देश 🇳🇵
@barpipalchautari5095
@barpipalchautari5095 5 сағат бұрын
दुर्घटना भए पछि ड्राइभर भागेन भने त सबले राम धुलाइ हानी हाल्छनी ! भाग्नु भनेको बाध्यता हो ।
@dhanatamang572
@dhanatamang572 12 сағат бұрын
प्रधानमन्त्रीले अदालतको अपहेलना गर्नुभयो ।
@hirasinghkunwar9732
@hirasinghkunwar9732 13 сағат бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@DipchandanSingh
@DipchandanSingh 12 сағат бұрын
जुन जोगि आए कानै चिरेको
@hareramraut7035
@hareramraut7035 15 сағат бұрын
DDC किसान संग ५० रुपैयाँमा दूध किन्छ,१०० रुपैमामा नगद बेच्छ । तर कम्पनी घाटामा DDC सबै कर्मचारीहरुलाई सरकारले भाटे कारबाही गर्नु पर्छ यस्तो घाटा गराउने कर्मचारीहरु लाई उपदानको व्यवस्था गरिनु हुँदैन ।
@navarajsharma9237
@navarajsharma9237 13 сағат бұрын
कार्यकर्ताले चलाएका होलान् नि त !
@SitaGurung-t2q
@SitaGurung-t2q 7 сағат бұрын
कारण परीणाम्
@prabinthapa6258
@prabinthapa6258 11 сағат бұрын
कुलमान जी ८४ मा झापाबाट उमेदबार भई जीतको अग्रिम बधाई।
@subadamber4400
@subadamber4400 6 сағат бұрын
रबि🇳🇵🔔💪💪🙏
@shankerrai795
@shankerrai795 3 сағат бұрын
भुजेल जस्ता मानिसको भावनामा खेली त्यसलाई कमाउने भाँडो बनाउने फटाहाहरूकाे बिगबिगि छ।
@SomdareLimbu-xe5kd
@SomdareLimbu-xe5kd 10 сағат бұрын
अब सक्षम व्यक्ति नै आउनुपर्यो राजनीतिमा नत्र भने नेपाल दुर्लभ हुन जान्छ..
@hemgurung9200
@hemgurung9200 13 сағат бұрын
ओलि को फोटो मोबाएल मा देखियो भने पनि लोदोर लाग्छ
@bishnushrestha8522
@bishnushrestha8522 19 минут бұрын
प्रहरी यसरी सवाल जवाफ मा आउनु ठीक होइन हजुर। प्रहरी प्रवक्ता ले नियमित statement दिनु राम्रो हो। काम गर प्रहरी।
@tejratnatuladhar2441
@tejratnatuladhar2441 9 сағат бұрын
लामो कुरा किन, प्रमाण मेटाउन लासको कपदा धुने लाई सिस्नोपानी लाउदा सबै भेद खुल्छ।
@bishnushrestha8522
@bishnushrestha8522 Сағат бұрын
सिनेमा को पटकथा र कलाकार को अभिनय र प्रस्तुति ले राम्रो हुन्छ हजुर।
@balkrishnasubedi700
@balkrishnasubedi700 8 сағат бұрын
कसैले राम्रो सफलता प्राप्त गरे भने जस लिन खोज्ने र खुट्टा तान्ने नेपाली समाजमा प्रसस्तै छन।
@KajiRamThapa3
@KajiRamThapa3 5 сағат бұрын
पाप धुरी बाट कराउछ भन्थ्य होकि जस्तो लाग्यो । धेरै चमचम भयको थिय
@KhimbabuPariyar
@KhimbabuPariyar 15 сағат бұрын
Good barandra juiru
@Lalbahadur53
@Lalbahadur53 10 сағат бұрын
स्कुलमा कार्यकर्ता अस्पतालमा कार्यकर्ता कलकारखानामा कार्यकर्ता देश डुबायो पार्टीका कार्यकर्ता पार्टी सिस्टम खारेज गरौं एकल प्रजातन्त्र कायम गरौं
@ParbatiThapaliya
@ParbatiThapaliya 11 сағат бұрын
धन्यवाद सर
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 13 сағат бұрын
ओलि त लास्टै खत्तम रैछ
@GagnKumar-d3b
@GagnKumar-d3b 14 сағат бұрын
❤❤❤❤❤ good
@sameerlama5440
@sameerlama5440 9 сағат бұрын
राजाका बंशनासकाे बारेमा अनुसन्धानमा के गर्दैछ प्रहरीले ? मदन भण्डारीकाे बारेमा अनुसन्धान काहाँ पुग्याे प्रहरी ज्यु ? निर्मला पन्तकाे हत्यामा अनुसन्धान पुरा कहिले हुन्छ एसियाकै टप पुलिस ज्यु ? अब त हामी जनता जतिसुकै पीडा अन्यायमा परेपनि पुलिसकाे सहयता लिन बहिस्कार गर्ने अबस्था छ ?
@krishanathapa7428
@krishanathapa7428 11 сағат бұрын
ल ठिक छ
They Chose Kindness Over Abuse in Their Team #shorts
00:20
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
Walking on LEGO Be Like... #shorts #mingweirocks
00:41
mingweirocks
Рет қаралды 7 МЛН
AFTERNOON NEWS FATAFAT-NEWS 24
3:58
News24 Nepal
Рет қаралды 8 М.
They Chose Kindness Over Abuse in Their Team #shorts
00:20
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН