डोनाल्ड लु आउँदा ओली र आरजुको भागाभाग ! फसाउने र नफस्ने काङ्ग्रेस, एमाले दाउपेच !

  Рет қаралды 42,672

Bharat Dahal

Bharat Dahal

Күн бұрын

Пікірлер
@fardipkhtri1556
@fardipkhtri1556 21 күн бұрын
भरत दाहालजीको विश्लेषण १००% सही हो।
@bhukkaram8082
@bhukkaram8082 21 күн бұрын
His analysis are as always “ मनगणन्ते कुरा, तथ्य बिहीन कुरा, नेपालमा कुखुरो-मुसो मर्दा CIA लाई दोष लगाउने एक अमेरिकी बिरोधी हुन यी बुढा… He always find a way to hate America and his allies.
@UddhabNepal-f4i
@UddhabNepal-f4i 21 күн бұрын
आफुले पालेका गोठालाले बफादार सँग काम नगरेको झोकमा `लु ´ नेपाल आएका थिए अब पक्कै मालिकले हप्काउँछन् भन्ने लागेर ओलि र आरजु भागेका हुन् ( सबै बुझ्ने भाषामा लेखिएको ) एकदमै सहि विश्लेषण ❤❤❤❤
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 21 күн бұрын
ए भरत दाहाल दाई यि।भाडाका टटूहरूलाइ हामी सबै नेपाली जनताहरु मिलेर ध्वस्त बनाउनु हामी सबै नेपाली जनताहरुको परम कर्तव्य हो है । सधन्यवाद ।।
@subarnabasnet6193
@subarnabasnet6193 21 күн бұрын
बातबिक , यथार्थ राजनीतिक विश्लेषण भरत सर लाई मुरि मुरि धन्यवाद
@bimalarai2216
@bimalarai2216 21 күн бұрын
अमेरिका सकियोस अनि मातर बिश्वमा सान्ति आउने छभरत सर को बर्तमान भबिस्य पुरा होस
@ChandraBDRLimbu-k3n
@ChandraBDRLimbu-k3n 19 күн бұрын
सही समाचार प्रसारण गर्नुहुने प्रत्रकार ज्यु लाई लाखौंको बधाई र सेवाढोग गर्छु %%😅😂🙏
@reshamneupane6902
@reshamneupane6902 21 күн бұрын
एकदम सहि कुरा गर्नु भयो तपाइँले ❤
@sangzehyolmo7576
@sangzehyolmo7576 21 күн бұрын
अहिले को स्थितिमा ओलि जे जस्तो भए पनि चीन सग को BRi सम्झौता गर्नु भएको मा तेस्को लागि मेरो तर्फबाट धन्यवाद नै छ 🇳🇵🇨🇳🙏💪
@BalramPARIYAR6779
@BalramPARIYAR6779 21 күн бұрын
🙏नमस्कार भरत सर सत्य तथ्य सार्वजनिक गर्नु भएको मा धन्यवाद जय नेपाल 🇳🇵
@BabukajiShrestha-d4q
@BabukajiShrestha-d4q 21 күн бұрын
भरत सरकाे बिषलेशन निरन्तर सुन्न पाउँ ।❤
@walanghangkirat8681
@walanghangkirat8681 21 күн бұрын
एक दमै वास्तविक समाचार भन्नुहुन्छ ।
@lekhnath6637
@lekhnath6637 21 күн бұрын
सुंदर विश्लेषण सर धन्यबाद
@lbikramrai5042
@lbikramrai5042 21 күн бұрын
Bharat sir your analysis always Keep it up 👏👏👏
@louriba73
@louriba73 19 күн бұрын
सारै गज्जब्को विश्लेषण छ दहाल सरको।
@KhagndraSharma-vn7ik
@KhagndraSharma-vn7ik 21 күн бұрын
अति राम्रो विश्लेषण भरत दाहाल सर को
@SandeshKhadka-z5c
@SandeshKhadka-z5c 21 күн бұрын
Right 👍👍👍 barat sir ❤❤❤🙏🙏🙏♥️♥️♥️
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 21 күн бұрын
नेपाल र नेपालीको कल्याण होस्।
@tikaramthapa6581
@tikaramthapa6581 21 күн бұрын
धन्यबाद भरत दहाल सर तपांईलाई १०८ तोपको सलाम। होईनहौ दहाल सर यो अमेरिकानेले नेपाललाई कतिसारै अत्तेचार गरेको नेपाललाई अत्तेचार गरेको आब अमेरिकानेले पाप भोक्डै छन।
@kumar-wh7et
@kumar-wh7et 21 күн бұрын
अमेरिकाले अत्यचार गर्यो भन्नुभादा पहिले हाम्रो देशको दलाली ले पोइसा नखानेहो भने कोहीसँग कसैको डर मान्नु पर्ने थिएन । गद्धार त अमेरिका को पोइसा खानेहुन ।
@padamkumarachaju1280
@padamkumarachaju1280 20 күн бұрын
"भरत सर, तपाईंको विश्लेषण साँच्चै गहिरो र यथार्थपरक लाग्यो। नेपाललाई घेर्न अमेरिका, भारत र चाइनाले गरिरहेको चालबाजीप्रति तपाईंले उजागर गरेको सत्यता सराहनीय छ। रवि लामिछानेभन्दा लाखौं गुणा बढी भ्रष्टाचार गर्नेहरु राज्य सञ्चालनमा खुलेआम हिँडिरहँदा पनि तिनको कुनै छानबिन नहुने तर जनताका बीचबाट उठेका नेताहरूमाथि मात्रै प्रश्न उठाउने प्रचलनले नै हाम्रो व्यवस्थाको खोट देखाउँछ। अमेरिकाले नेपाललाई आफ्नो रणनीतिक घेराबन्दीमा राख्न खोज्नु र चाइनाले त्यसलाई रोक्न प्रयास गर्नु भनेको शक्तिशाली देशहरूको स्वार्थ खेल मात्र हो। यी अन्तर्राष्ट्रिय शक्तिहरूको इसारामा चल्ने हाम्रो देशका केही नेताहरूलाई तपाईंले 'भाडाका टट्टु' भन्नुभएको तीतो सत्यलाई कुनै पनि सजग नागरिकले अस्वीकार गर्न सक्दैन। तपाईंले विगतका घटनालाई वर्तमानसँग जोडेर भविष्यमा के हुन सक्छ भन्ने ठोस विश्लेषण दिनुभएकोले सुन्ने र बुझ्ने सबैलाई निकै प्रभाव पारेको छ। तपाईंको यो तार्किक प्रस्तुति एकदमै प्रभावकारी छ। तपाईंलाई धेरै धेरै धन्यवाद। यस्तो विचारमूलक विश्लेषणको लागि हामी सधैं प्रतीक्षा गर्नेछौं।"
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 21 күн бұрын
देश र जनहित मा त्रिमुल नेपाल सांस्कृतिक राष्ट्र निर्माण मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
@BirendraShHi
@BirendraShHi 21 күн бұрын
बिआरईकाे पारदर्शिता देख्ने अमेरिकी सामाराज्यवादले जरजिस्त गराउएकाे एमसिसि र एसपिपि संझौता पुर्णरुपमा खारेज गर्न देशभक्त नेपाली जनताहरुले सिरिया जस्तै हुनुबाट बचाउने विकल्प खाेजौ mcc and spp on on on out
@pratimapun5645
@pratimapun5645 21 күн бұрын
Excellent thanks this time pm kp is done great job we have to listen real person as Bharat dahal and Arjuna gyawali this is sign of end of gorge sorose empire no more Ukraine👍👍👍
@KeshavGhimire-e7i
@KeshavGhimire-e7i 21 күн бұрын
सहि भन्नू भयो भरत सर।
@BharatGhimire-wp3el
@BharatGhimire-wp3el 21 күн бұрын
सहि कुरा भरत सर
@bhupendrashrestha5973
@bhupendrashrestha5973 21 күн бұрын
नेपाल चिन संगको हितको कुरा अन्य देशलाइ किन टाउको दुखाइ हुन्छ ? इन्डो पश्चिमाले हरेक देशसंगको कुनैपनि कारोबार नेपालले चाहेजस्तो गर्छ ??
@udendragurung5004
@udendragurung5004 21 күн бұрын
100 % true sir. Thank you ❤.
@GyanendraKarki-p3n
@GyanendraKarki-p3n 21 күн бұрын
Very Nice presentation by Bharat Dai....
@TekPrasadSubedi-h8n
@TekPrasadSubedi-h8n 20 күн бұрын
जति सक्दो जन मनोबिज्ञान बमोजिम बोल्नु पर्ने सबैलाई बाध्यता छ ।
@netrachhetri9116
@netrachhetri9116 21 күн бұрын
Good evening sir thank you
@chattarasunuwar3421
@chattarasunuwar3421 21 күн бұрын
🙏🇳🇵देशभक्त र वैादिक र बुदिजिबि हरु कहिले ऐकैठाउमा अाउने होला खै....? यो नेपाल मा🙏
@sushimpoudyal7190
@sushimpoudyal7190 21 күн бұрын
Absolutely true. Thank you sir.
@dhurbachettri7119
@dhurbachettri7119 21 күн бұрын
Excellent analysis
@chitrabudhamagar3970
@chitrabudhamagar3970 21 күн бұрын
Many thanks 🙏 I really appreciate you are a great 👍🏽
@BharatMahat-ok1ui
@BharatMahat-ok1ui 21 күн бұрын
❤❤❤🎉
@shambhukuikel7169
@shambhukuikel7169 21 күн бұрын
❤❤❤धन्यवाद हजुर 😂😂😂😂
@bhimbahadur5447
@bhimbahadur5447 21 күн бұрын
सान्दर्भिक
@baburamrai2933
@baburamrai2933 21 күн бұрын
धेरै जानकारिमुलक भिडियो👌
@shukhashanti
@shukhashanti 21 күн бұрын
धेैरै सान्ध्रबबिक छ तपाइका कुरा म जापान बाट,तपाईं को Foloarce नियमित द् र्सकहू
@kalpanabhattarai1992
@kalpanabhattarai1992 5 күн бұрын
Sahi kura sir
@sureshji8334
@sureshji8334 21 күн бұрын
ओली गोरु झापा यसकारण पो भागेको ? राधिका बुढी यस्तो गोरुसंग कसरी बसिन यार ?
@umeshbhattarai2992
@umeshbhattarai2992 21 күн бұрын
❤❤❤❤❤❤Great Speech from Bharat Sir❤❤❤❤❤❤
@bipin_raut
@bipin_raut 21 күн бұрын
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤
@laxmankhanal6686
@laxmankhanal6686 21 күн бұрын
यहाका दलाल्हरुको मुखुण्डो उतारदिनुभयो धन्यवाद सर जानकारी को लागि
@bishnuprasadneupane853
@bishnuprasadneupane853 21 күн бұрын
नेपालका दल र नेता नेपाल र नेपाली का लुटेरा मात्र भए नेपाल र नेपालीकेा अस्थित्व बचाई राख्न चिन अमेरिका वा युरेापेली जेा भए पनि स्वागत गर्नु नै ठिक जस्तेा लाग्न थाल्यैा ।
@gangathing1755
@gangathing1755 21 күн бұрын
आफ्नो औकात र हैसियत पैसामा बेच्नेहरुको हालत एस्तो हुनै पर्छ ।
@dipakgautam5007
@dipakgautam5007 20 күн бұрын
१००%सहि हो सर!
@durganeupane890
@durganeupane890 21 күн бұрын
बस्तुगत विश्लेषण । दलालहरू को सामुल नष्ट नै नेपाल र नेपाली को सूखी र समृद्धि को आधार हुनेछ ।......
@krishnalamichhane905
@krishnalamichhane905 21 күн бұрын
Sahikura garñuvayo mitra ❤️💕💗❤️
@JangbuLama-i4f
@JangbuLama-i4f 21 күн бұрын
Yek daam ramro bolnu boyo bharat sar le thank you daniyabad chha
@lochanalawati8636
@lochanalawati8636 21 күн бұрын
भरत सर,BRI बाट नेपाल कहीले सम्म भाग्ने ? BRI नेपाल र नेपालीहरूको भलाइका लागी अपरिहार्य विषय हो। BRI रोकेर रोकिन्न, छेकेर छेकिन्न, ढाकेर पनि ढाकिन्न, ढिलै हुनसक्छ तर अवश्य स्वीकृति गरिनै पर्छ।
@ParshuRamGurung-k2d
@ParshuRamGurung-k2d 21 күн бұрын
Jegaryo Donald loo lai thik garyo BRI, jindabad 🌈
@sitashrestha5233
@sitashrestha5233 21 күн бұрын
jay nepal sir
@ramtimalsena4887
@ramtimalsena4887 21 күн бұрын
सहि कुरा हो
@eknathacharya5960
@eknathacharya5960 21 күн бұрын
चीनले पैसा सिधै दिने हैन ।चीनका बैंकले दिने हो ।बिना ब्याज कसले ऋण दिन्छ ।
@MilankambangLimbu
@MilankambangLimbu 21 күн бұрын
❤❤
@RaiRai-gl6er
@RaiRai-gl6er 21 күн бұрын
True said Bharat sir ,
@NepalHomnath
@NepalHomnath 21 күн бұрын
जय होस
@dipendrashrestha8195
@dipendrashrestha8195 21 күн бұрын
🔥🔥🔥100%true✅✅
@basudevdhakal5340
@basudevdhakal5340 20 күн бұрын
Thanku bhartji
@subhadrakumarmanandhar7404
@subhadrakumarmanandhar7404 21 күн бұрын
Great annasis of bharat Dayak sir
@keshavgahapalpali4549
@keshavgahapalpali4549 21 күн бұрын
कति राम्रो विश्लेषण गर्नु भो❤
@bhupendrashrestha5973
@bhupendrashrestha5973 21 күн бұрын
अमेरिका जस्ले बिश्व नै ध्वस्त पार्ने हतियार बनाइ बिश्वका मानब जातिलाई आतंकित पार्ने हतियार बनाउने कसैलाइ तेर्दैन त्यो देशले एक सानो मुलुक नेपालले छिमेकी चिनसंग बिकास सहयोगमा किन टाउको दुख्छ ?? अमेरिका नेपालबाटै नाङ्गिन्दै जानेछ , बि आर आइ रोक्ने अमेरिकाको तागत छैन अब ।
@MangalMangalbegha
@MangalMangalbegha 21 күн бұрын
सहि बिश्लेशण
@NilsanMagar
@NilsanMagar 21 күн бұрын
गजब काे कुरा गरनु भाे
@bishnuprasadneupane853
@bishnuprasadneupane853 21 күн бұрын
नेपाल र नेपाली केा छातिमा mcc मार्फत अधिकार प्रयेाग गर , नेपाल र नेपाली माथि निर्वाध रुपमा शासन गर भनि पटक पटक संझैाता गरि लिखत गरि दिएकेा हैन र !
@krishnalamichhane4387
@krishnalamichhane4387 21 күн бұрын
❤lakh shalut Bharat ji
@NarendraLamsal-c7r
@NarendraLamsal-c7r 21 күн бұрын
भरत सर तपाईंको भिडियो नछुटाई हेर्छु मलाई निकै मन पर्छ , यस भिडियोमा अब BRI कुनै हालतले रोकिन्न भन्न खोज्नुभएकोमा झुक्किएर होला MCC कुनै हालतले रोकिन्न भन्नुभयो कुरा के हो ?
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 21 күн бұрын
त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
@AmritRoshika
@AmritRoshika 21 күн бұрын
Correct ho sir ko kura
@Melodybeat-qh7vj
@Melodybeat-qh7vj 21 күн бұрын
Always favorite ❤,
@titlover6301
@titlover6301 21 күн бұрын
आफ्नै देश मा दर ले भाग्नु पने स्थिति आयो😢ओलि र आर्जु लाइ😅
@shamshergurung7878
@shamshergurung7878 21 күн бұрын
Bharat sir 🙏 ek Kura ramrai Ho Bird flue Lai chakma diye 😁😁😁
@TG_hari99
@TG_hari99 21 күн бұрын
ओ ली बा को रणनीति दीमाख लाई कसैले पनि बुझन सकदैन
@bijaypradhan8561
@bijaypradhan8561 21 күн бұрын
बेश्या का बथान हुन् बिआरआई को पारदर्शिता भन्ने हरु।
@ganeshmagar6177
@ganeshmagar6177 21 күн бұрын
सर नमस्कार अब जर्मनि कसरि पतन हुदै छ।र तेहाको अर्थतन्त्र सकिदै छ।कतै अमेरिकन को पछि लागेर त हैन।बिस्लेशण गरिदिनु पर्यो।
@BhaktaRana-o3h
@BhaktaRana-o3h 21 күн бұрын
@kailashbhujel9421
@kailashbhujel9421 21 күн бұрын
Bhadaka❤desdrohi🎉rastaghati❤lutera🎉chor❤daka🎉thag❤mafiya🎉taskar❤bhrasta🎉pataki bapati❤haruko🎉sarbanas❤hos🎉pashupatinathle❤kalyangarun❤
@JasudaParajuli-c2e
@JasudaParajuli-c2e 21 күн бұрын
आज को परिवेश बुझन युवा कम भए ।
@netrachhetri9116
@netrachhetri9116 21 күн бұрын
सर प्रसङ्ग सिरियाको है। इजायलले सिरियामा त्यति भीषण हमला गर्दा किन बोल्दैन HTS ?
@haridhakal5596
@haridhakal5596 18 күн бұрын
💐💐💐🕉️🕉️🕉️🙏🙏🙏daju mero naman
@KadakRana
@KadakRana 21 күн бұрын
🙏🙏👌
@Lalit-chanda
@Lalit-chanda 21 күн бұрын
हिजोसम्म सिरियामा HTS लाई साथ दियो। अज त्यै HTS लाई तह लगाउन कुर्दहरुलाई उचाल्यो। २४ घ्ण्टा नपुग्दै दोहोरो मापदण्डमा खेल्ने अमेरिकालाई हाम्रा शासकहरु किन छोड्न सक्तैनन्??
@DharmaShrestha-w4g
@DharmaShrestha-w4g 21 күн бұрын
Sundar bichar
@minthapamagar2354
@minthapamagar2354 21 күн бұрын
Right
@AnjilaYawaLimbu
@AnjilaYawaLimbu 16 күн бұрын
Right ho sir
@meghrizal4939
@meghrizal4939 21 күн бұрын
mcc hoina sir bri roknee tagaat xina jukaa haru lae jay mahakaal...😊
@SitaMalla-nv6ob
@SitaMalla-nv6ob 21 күн бұрын
Regular - Luxmi Nagar 4 Butwal Lumbini Western Nepal 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@kebalkarki6523
@kebalkarki6523 21 күн бұрын
सहि कुरा हो । ति दलालहरुको अन्त्य नभयसम्म नेपालीहरुले दासताबाट कहिले मुक्ति पाउनेछैनन ।
@bpsshrestha
@bpsshrestha 20 күн бұрын
Sir ko vnai sahi cha ❤
@santanauvagnauvag5536
@santanauvagnauvag5536 21 күн бұрын
Sahi ho
@RajanBasnyat
@RajanBasnyat 21 күн бұрын
मलाई लाग्छ भनेकेा धेरैभेा तपाईं लाई लागेकेा केही भयन।अब लाग्ने हैन मैदान आयर गर्नुस हैन भने चुप लाग्नुस।
@bishnuthapamagar4396
@bishnuthapamagar4396 21 күн бұрын
हावा विश्लेषण। तेत्राे सम्झाैता गरेर आएकाे देख्दा पनि बङ्ग्याई टुङ्ग्याई विश्लेषण गरेर कस्ताे बिशेषज्ञ बन्न खाेजेकाे हाे।
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv 21 күн бұрын
भारतबन्धु तपाईँलाई डर लाग्दैन तपाईँ हाम्रो एउटा मार्गदर्शक हो। अमेरिकन गुण्डाहरूदेखि हामीलाई पनि डर लागिरहेको छ। आफ्नो सेक्युरिटी गरेर मात्र यस्ता कुरा बोल्नुस्।
@robinsharma6335
@robinsharma6335 21 күн бұрын
भासा अलि सब्य प्रयोग गरे हुने । एक अन्यालिस्ट ले प्रयोग गर्ने भासा उच्चस्तरिय हुनुपर्छ। अमेरिकन हरुको भासा थर्ड क्लास कै हुन्छ नि
@SOLTEE-YONJAN
@SOLTEE-YONJAN 21 күн бұрын
Lol
@shambhuupreti642
@shambhuupreti642 21 күн бұрын
100%
@BharatRajGiri-x8p
@BharatRajGiri-x8p 21 күн бұрын
❤❤❤ॐ😊😊😊🎉🎉🎉
@indoeurosouth
@indoeurosouth 21 күн бұрын
अझैपनि नेपालमा अमेरिका र पश्चिमा नै प्रमुख खेलाडी हो त्यसपछि मात्रै चीन आउँछ भारत अहिले तेस्रो दर्जामा झरेको छ। ओली राष्ट्रवादी नै हुन् BRI गराएरै छाडे✊🇨🇳🇳🇵🇨🇳🇳🇵
@suryathapa7935
@suryathapa7935 21 күн бұрын
Good
@yambarai1530
@yambarai1530 21 күн бұрын
mcc को सन्धि सम्झौताको प्राभाधानमा नेपालले mcc को बिषयमा लिखित सुइकृत चाहिने BRI को पारादार्सी चाहिने कस्तो दिमाग खुस्केको मान्छे हो डोनल लु भन्ने जन्तु
@baburajkarki291
@baburajkarki291 21 күн бұрын
भरत दाइ तिमी यति नकारात्मक र पक्षपाती छौ कि अब बोल्नुभन्दा चुप रहनु बेश हुनेछ ! यस्तो बेकुफी नगर्नु ! तिमी दलाल हौ भन्ने 100% प्रष्ट छ !
@alishabhusal5098
@alishabhusal5098 21 күн бұрын
Chup kina Lagne babura bhannenai ho
@laxmankhanal6686
@laxmankhanal6686 21 күн бұрын
तेसो भय तिम्लाइ देस लुटिरहेको,रिणमा डुबिरहेको, बेरोजगारी बडिरहेको,भर्स्टाचार बडिरहेको मन परेको रैछ तिमी पुजा गर तिम्रा नेतालाइ
@kpghimiretechnical4861
@kpghimiretechnical4861 21 күн бұрын
Yo chhor kura garchha
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН