अहिलेको अवस्थामा रहेर हेर्दा रवीन्द्र सर ले सही कुरा गर्नु भाछ 🙏🇳🇵🇦🇪
@theeasycreativetips8523Күн бұрын
रबिन्द्र सरले सारै ठिक चित्तबुझ्दो र बस्तुपरक तर्क र विश्लेषण गर्नुभएको छ ।। हामी नेपाली यसैगरि प्रचण्ड पथमा हिनि रहने र राजा सहितको प्रजातन्त्रमा नजाने हो भने यो देश खरानी भएको आफ्नै आखाले हेर्न पर्नेछ भन्ने कुरोको सबैलाई हेक्का रहोस् ।।। ✊
@ShyamChhetri-gb7qy2 күн бұрын
नमन गर्दछु हजुर। देश भक्त नेपाली एक जुट भई अघि बढौं। राज संस्था सहितको प्रजातन्त्र।।। प्रजातन्त्र सहितको राज संस्था।।। नेपाल राष्ट्रको जय जय होस्।
@MahendraThapa-m8bКүн бұрын
जस्ले जन्तालाइ बुझ्दैनन अन्पद छन जान्कारी भएर आछेप लाउछ एस्ताले के राजा ल्याउछ ।कुनै बेला रबिन्द्र राम्रो लाग्थ्यो तर अब गलत
@amerabaa67752 күн бұрын
धेरै राम्रो कुराकानी गर्नु भयको छ धन्यवाद
@boharaanupam20582 күн бұрын
नेपालमा राजनीति गर्न नैतिकता, मानवता र इमान गुमाएको पात्र हुनुपर्छ नकि रबिन्द्र मिश्र जस्तो इमानको पहरेदार्❤️
@सितलबङुरफार्मКүн бұрын
आफुले जन्माइको पार्टी र त्यसमा आबद्द कार्यकर्ता को बिजोग बनाएर बाटो मोड्ने धोकेबाज बौदिक बिचरा...
@rajendrauchai19412 күн бұрын
जगदीश जि नमस्कार । हाल म यु य इ मा कार्यरत छु। जुन दिन बाङ्लादेश मा सेख हसिना देश छाडेर भागिन त्यो दिन यहाँ को एक सिक्षित इमाराती ले मलाइ तिमिहरुको देश मा पहिला राजा थियो नि भनी मलाइ उस्ले भनेको शब्द जुन मान सम्मान राजा हुन्थ्यो थियो अब अहिले को राष्ट्पतिले पाउदैन जति king ko value ani preistage छ। म अहिले साचै सोचिरहेको छु ज्ञानेन्द्र,राजेन्द्र,रबिन्द्र साचै ठिक बाटोमा छ्न ।
@NepalHamroGaurab2 күн бұрын
Interesting 🤨 Agreed with Rabindra Mishra ❤️ 🇳🇵
@ChumanBam2 күн бұрын
अब को एक मात्र बिकल्प राजा ल्याउं देश बचाउं
@DiluThakuri2 күн бұрын
राष्ट्रिय प्रजातन्त्र पाटि लगायत राजतन्त्र जिन्दावाद 👋
@TiktokEvent-p5zКүн бұрын
अत्यन्त रोचक राज संस्था सहितको प्रजातन्त्र नै देशको आवश्यकता हो।
@kissnachhetri50342 күн бұрын
Great analysis Mr.Rabindra 👏👏👏👍️👍️👍️
@UnikLama-m3dКүн бұрын
जगदििश खरेल जी नमस्कार । रबिन्द मिश्र जीले जे भनिरहनु भएको छ १००% सत्य हो यहाँ Ngo iNgo हरुले राजसंस्था र पाहाडी मधेशीको नाम मा बिवेदपुर्ण अफवाह फैलाएर देशलाई गणतन्त्रको नाममा लुट तन्त्र मा स्थापित गरेकोछ ।।
@nepalssssllovers2745Күн бұрын
राप्रपा मात्र अब को विकल्प । नेपालिलो भरोसाको बिन्दु।❤❤
@DillirajChaudhary-e9xКүн бұрын
jagdis khsrel jiu question ko lagi dhanyabad
@priyalamichhane1204Күн бұрын
रवीन्द्र मिश्र सरको आवाज यथावतै परिणाम जिरो
@bikashsharma28872 күн бұрын
संबैधानिक राजसस्था यो देशको आवश्यकता हो । राप्रपा जिन्दावाद । राजेन्द्र लिङ्देन रबिन्द्र मिश्र ज्ञानेन्द्र शाही सधैं एकढिक्का भएर अघि बढनु होला । शुभकामना ।❤
@nareshjagari-f9t2 күн бұрын
❤❤ राजा नै देश बचाउने हो
@tilakmahat45692 күн бұрын
Very nice Communication Skills
@BB_Saud2 күн бұрын
प्रश्न एका तिर उत्तर अर्को तिर हैट 😂रवीन्द्र जी तपाई पत्रकार नै ठीक हुनुहुन्छ, राजनीति सिक्न तपाईंलाई दशकौ वर्ष लाग्छ । यत्रो विद्वान भएर यिनको जिन्दगी पनि राप्रपाको हलो जोत्दै जाने भो । यिनको बुद्धि र बाबुरामको बुद्धि एउटै लास्टा त्यही हो ।
@RajSunsari-d6b2 күн бұрын
😃🙄
@sanjivlama69972 күн бұрын
😅😅😂
@TiktokEvent-p5zКүн бұрын
भगवान सद्बुद्धी देऊ यिनलाई
@सितलबङुरफार्मКүн бұрын
❤️❤️सहि हो
@chandraprakashkawar1935Күн бұрын
रबिन्द्र सर को कुरा ठिक बोल्नु हुन्छ❤
@Darksun197472 күн бұрын
जय जगदीश! One of the great journalist of नेपाल! जसलाई पनि धूरुक्क पार्न सक्ने खुबी र प्रखरता भएको व्यक्तित्व!
@ashoksanjel35552 күн бұрын
रविन्द्र मिश्रले बुझाऊन सकेनन होला शैद्धान्तिक र व्यवहारिक पाटोमा राप्रपासङ्ग धेरै कमजोरि होलान तर राजसंस्थाको कुनै न कुनै ठाऊँबिना हाम्रो देश एशियाका देशहरुमा शिरिया लिविया अफगानिस्तान फिलिपिन्स बङ्गलादेश र मात्र धार्मिक वकालत गर्दा पाकिस्तान हुन्छ हुन्छ हुन्छ आगामि ३० देखि ५० बर्षमा....सबको जय होस,जय मातृभुमि।
@rambikrammalla26222 күн бұрын
Ramro bichar jay nagarik jay rastah ❤️💕
@bhimgiri37882 күн бұрын
घरमा बोलम भनेर डाटा लियको रबिन्द्र सरको इन्टरभ्यु आयछ सुन्दा सुन्दा डाट नै सकियो घरमा बोल्नै पाइयन रबिन्द्र सर qatar bata
@purnakunwar-je9st2 күн бұрын
Legend Mr.mishra sir🙏जुन din नेपाली nagarik le naitik नेता chinchan tai din देखि नेपाल र नेपाली को भविष्य निर्माण को suruwat हुन्छ
@khumanandasubedi361922 сағат бұрын
तपाईंकाे बिचार आजकाे आवश्यकता हाे, रबिन्द्रजी । पुरै सहमत ।
@bimochanadhikari141923 сағат бұрын
संबैधानिक राजसस्था अनि प्रत्यक्ष जनताबाट निर्बाचित कार्यकारी प्रधानमन्त्री (बालेन) आजको आवश्यकता 🙏🇳🇵
@raiantim7473Күн бұрын
जता फाईदा त्यतै हो रबिन्द्रेको सिद्दान्त
@shambhumagar7430Күн бұрын
Ho
@सितलबङुरफार्मКүн бұрын
❤❤right
@amerabaa67752 күн бұрын
धेरै आभारी छौ रबिन्द्र सर राजसस्था प्रती तपाईको उच्चतम बोली सुन्दा
@sureshsah40872 күн бұрын
Great opinion and pure nationalist, Rabindra Mishra ❤❤.
@bikashsharma28872 күн бұрын
अन्तिम प्रश्नको उत्तरले साच्चिकै मन छोयो । अब नवीन समझदारीमा जानुको विकल्प छैन ।
@ganeshgautam6282Күн бұрын
राप्रपा भर्स्टचार गर्नु भनेको आमा को खुन खानु हो भन्ने पार्टी हो तेसैले एकपटक नया पुस्ता राजेन्द्र रबिन्द्र ग्यानेन्द्र को अहिलेसम्म को कृयाकलाप यो उखाने गुखाने लठेप्रो बाख्रो भन्दा धेरै नै उतम छ तेसैले नेपाली जनताले एकपटक सोच्न जरुरी छ सधै झुंड नबनुम योग्य नेपाली बनुम ।
@pand412 күн бұрын
Nikai utkrist byakhya garnu vo rabindra ji... Thank u...
@CineFix_Nepal2 күн бұрын
श्री ५ ज्ञानेन्द्र शाहको interview लिन हुन् अनुरोध गर्दछु🙏🏻
@shankarbista7242 күн бұрын
Yo patrakar mayobadi party ko ho raja lai bolauna Ka skaxa
@DeviKhadka-tw8okКүн бұрын
२०८१ सकिदा नसकिदै राज सस्था सहित को प्रजातन्त्र ल्याउछ ल्याउछ राप्रपा ले ।
@bhanubaral456019 сағат бұрын
रविन्द्र जि राजनीति मा no पत्रकारिता मै ठिक !
@kalpanak.c70742 күн бұрын
जनता त जडेल्धुरामा पैसाको बण्डलले थिचेर त्यही -याले लाई जिताएका होईन ् र? हो रबिन्द्जीले भनेको कुरा धेरैजसो जनताको चाहिं कुरा ठीकै हो।
@binodkarki249718 сағат бұрын
अति राम्रो कुरागर्नुभो रबिन्द्र ज्युले
@SantoshSunar-f9h2 күн бұрын
Malaai pailaa sabai vannda man parrne maannxe rabinndra aile dekhna Pani sakkdina jagdis sir ko hot seat naheri ninndrai laggdena
@Crazhub6922 сағат бұрын
जगदिश खरेल नेपाल कै अब्बल पत्रकार हो। उहाँ सबै राजनितीकर्मी लाई बडो दमदार प्रश्न राख्न सक्नु हुन्छ
@hamrochyanal23 сағат бұрын
यस्ता यस्ता त राजावादी नेता ! देशको आवश्यकता चिन्न नसक्नेले परिवर्तन गर्ने ! लाजको पसारो.. आज राप्रपाको पुरै धोती खोलिदिनु भएकोमा जगदीश खरेल सरलाई भने मुरिमुरी धन्यवाद
@dibakarpant33902 күн бұрын
अन्याय-अत्याचार,थिचो-मिचो हुँदा-देख्दा पनि त्यस्तोमा तटस्थता बस्नु भनेको त्यस्तो कुकार्यलाई साथ दिनु हो ! जय श्री कृष्ण !
@GMSPP460916 сағат бұрын
रबींद्र सर को कूरा एकदम सही छ 🙏🏾🙏🏾🙏🏾
@pradipyoga85163 сағат бұрын
nice interview Jagdish Pokhrel sir
@RamSharan-or5fy2 күн бұрын
I believe there are few leaders as remarkable as Rabindra Mishra, whose vision and unwavering commitment to placing the nation above personal interests truly set him apart. Thank you Rabindra dai!
@prasantchhetri40332 күн бұрын
आज सम्म जगदीश खरेल ज्यू को एक पनि अन्तरवार्ता न छुटाई हेर्ने जति हाजिर हौ त
@jayramkhanal318615 сағат бұрын
समय खेर गयो महशुष भयो जस्को सिङ छैन उस्को नाम तिखे😡 ८४ मा चुनाव लड्ने नै होलान हार होस शुभकामना🙏
@damodarsharma9536Күн бұрын
For any tv anchor, Ravindra Mishra is a very hard nut to crack in terms of his reasoning and logical points because he speaks not only with conviction and confidence but also because he speaks from his conscience. He is well read and a super intellectual. He is also a patriot and a visionary. Nothing is further from the truth when he says that the nation is walking Prachand path the implied meaning of which is that this path degenerates and leads the nation ultimately to Lainchor or Delhi again. His humble request to all the stake holders is to rather choose the win win path of reconciliation and not of retribution, paving the way for nation building. For the young generation, there is, in this interview, a lot to learn and benefit from his knowledge and experience. Thanks to Jagdishji for providing him the opportunity and the forum to air his views and opinions that is beneficial to the nation.
@chubgrg24819 сағат бұрын
करिब एक दशक अगाडि दिन पुगोस खान पुगोस भन्दै करोडौं $ कुम्ल्याउने छेपारे बिबिसी न्युज सम्बादाता रबिन्द्र मिश्र जस्ता अभियन्ता राजनितीमा होमिनु नेपाली जनताको लागि अभिशाप नै हो!
@msnepal10028 сағат бұрын
Good interview ...
@birmalshahi57392 күн бұрын
ए नेपाली दाजुभाइ हो तपाईहरु रवीन्द्र मिश्र जी लाइ समर्थन गर्नुहोस उहाँ सङ्ग कमसेकम राजतन्त्र फर्काउने एजेन्डा छ ।गणतन्त्र/लोकतन्त्र को सबैभन्दा महोङ्गो उपभोक्ताहरु बालेन रवि जस्ता केटाकेटीहरु सङ्ग के छर पछि लाग्दै हुनुहुन्छ 🙏
@BB_Saud2 күн бұрын
प्रचण्ड लाई ल्याएर अन्तरवार्ता लिनु पर्यो जगदिश जी एक पटक
@omthapamagat329315 сағат бұрын
जगदीश सर नमस्कार 👏
@bijayathapa29872 күн бұрын
नैतिक संकट र ज्ञानको संकट छ। सत्य कुरा।
@madanlama1058Күн бұрын
Salute to Jagadish sir
@SuryaBanstola2 күн бұрын
कार्य कारी रास्ट्रपति अनि संघियता खारेज हिन्दु अधिराज्य कार्यान्वयन भयमा देश बन्छ.....
@bashulamshal22652 күн бұрын
एकदम सहि
@DBChand2024Күн бұрын
मलाई एकदम मन पर्ने ब्यक्ति हुन रबिन्द्र मिश्र सब्द खेलाउन सक्ने मान्छे हुन तर राजाबादि भएर मलाई मन दुख्छ
@prabinbista11711 сағат бұрын
Jagadish kharel is the best questioner .. 👍🏼
@rajendrabdrbist62572 күн бұрын
रवीन्द्र मिश्र मन पर्ने मान्छे हुन तर अहिले आएर उहाँ फर्केर 2000 साल लिर जान्छु र जानु पर्छ भन्ने ठाउँमा उभिनु भयो त्यो उहाँ जातिको परिवर्तन करी मान्छे को नाम सङ्ग जोड्दा सुहाउँदैन
@JasbahadurRai-ic2cm2 күн бұрын
कडा प्रश्नोत्तर ❤❤❤
@resham81Күн бұрын
बेक्तीगत हीसाबले रबीन्त्र मीस्रको भनाईमा म सहमत छु।। राजसंस्था सहीदको हुन्दुराज्य नेपलमा हुनै पर्छ यस्को वीकल्प छैन।🇳🇵🇳🇵
@dipakpoudyal88972 күн бұрын
म हरेक एपिसोड हेर्ने गर्छु। एमालेको चुनाब जित्ने शिर्ष नेताहरु मध्य गोकर्ण बिष्टलाई मिडिया नदेखेको धेरै भो मिल्छ भने उहाँको बिचार सुन्न पाए म जस्ता धेरै आभारी हुने थियौ कृपा गर्नु पर्यो जगदिश खरेल सर
@gajalganga6912 күн бұрын
रबिन्द्र दाइ अब तपाईं राजाकाे हलि बन्न छाड्नु बरु 😅😅😅😅
रबिन्द्र जि राम्रो मान्छे हो तर चुनाव मा हार्नुहुन्छ नेपाली जनता नै भेडा हुन के गर्नु काङ्ग्रेस ईन्डिया एजेन्ट हो एमाले ngo को मालिक हो मावोबादी परिवारबाद मा चुर्लुम्म छन हजुर आफ्नो ठाउँ बाट लाग्नुपर्छ सगै रासोपा लाई हजुरहरु एजेन्डा मनायेर या हजुरको पाटी एजेन्डा मानेर नमन छ हजुर लाइ
@ananathsapkota20322 күн бұрын
रबिन्द्र मिश्र सर नमस्कार 🎉म तपाईंको हालको सिद्धान्त र भनाईमा सहमत् छु, बिपि लाई त ईन्डियाले पेलेपछि सचेत् भएका थिए, तर प्रचन्ड साथै नेपालका नेताहरु बुद्धिजीवी भनौदाहरु कहिले सचेत हुनेहुन् कुन्नि ? महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने म राष्टबादि हुँम् भन्नेहरू लाई एकजुट बनाउनु होस्, नेपाल नेपालिको अस्तित्व राजसंस्था राजाको बिषयमा कसैले, पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, अख्तियार र न्यायालय केहि समयको लागि भएपनि अख्तियार र न्यायालय, बालक्रिष्ण, स्वागत, धुर्बलाल, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ, देश र न्याय बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, तेसैमा सबैको भलो हुने छ हजुर 🎉
@dilkumartimsina92132 күн бұрын
Mero one of the best jagadish
@Bimal-d7p2 күн бұрын
धन्यवाद पत्रकार सर तपाईंको प्रश्नको उत्तर दिने हैसियत छैन यी नेता जुँ काे
@UpendraprasadPoudel2 күн бұрын
चिन्तनीय मननीय छ सोच राखौ नेपाल रहे नेपाली रहन्छनछौ स्वतन्त्रता देशको होस जस्ता स्वतन्त्र सान्तीले रहेन ।
@sudanbudhathoki57102 күн бұрын
King is king ❤❤❤❤❤❤
@manojsapkota3575Күн бұрын
रविन्द्र मिश्र आफुमा ज्ञान भएता पनि सरल रुपमा जनतालाई आफ्नो कुरा बुझाउन नसक्ने नेता हुन,मिश्रलाई मैले धेरै पहिला बाट फलो गरेको हुनाले मलाइ उनी मन पर्छु उनलाई बुझ्छु तर जनताले उनलाई बुझ्न कठिन छ,त्यसैले रविन्द्र मिश्रले जनताले बुझ्नसक्ने नेता बन्न जरुरी छ।।
@rajendranayak25842 күн бұрын
रबिन्द्र मिश्र को बिचार धेरै राम्रो छ, तर राप्रपा चाइ व्हाको हिसाब ले चल्छ जस्तो लाग्दैन
@Amir-k3s1g2 күн бұрын
Jagdish sir and rabindra mishra interview always delivers 😅
@Surendra-o4c2 күн бұрын
जगदिश सर म न्युटल मान्छे जनताको स्तर्को बारेमा रबिन्द्र सर को सटिक विश्लेषणलाई तपाईं बङाएर बहकिदै हुनुहुन्छ।
@prakashbogati42342 күн бұрын
King is king 👑❤️
@CrazyBoy-f2wКүн бұрын
मलाई मन परने पत्रकार जगदि सर कता हराउनु भयो
@Rabind789Күн бұрын
Nice analysis
@amerabaa67752 күн бұрын
मनको बेथा मनमै छ सहि हो राजा ज्ञानेन्द्र लाई दाइ मर्यो भनेर भने तर सत्य त्यो होइन अनि कोसैले दाइको हत्यारा लाई किन जेल हलेन भनेर नि भन्छन बास्तबमा हत्यारा राजनीतिक दल र बिदेशि शक्ति हो तेसलाई कसरी कार्वाही गर्नु जुन राजा ज्ञानेन्द्र को शक्तिले सक्दैन तेसैले राजा चुप बसे कतिपय कुरा मनमै राख्दा राम्रो हुन्छ
@Gaughar8982 күн бұрын
कुनै पनि प्रश्नको गतिलो जवाफ आउन सकेन रबिन्द्र मिस्र ज्यु । दुख लाग्यो । यो लेबलको मान्छेले यस्ता जवाफ दिने ।
@SachinDhungelКүн бұрын
जगदिश सर सुर्य थापालाई फेरी पनि बोलाउनु न । के बोल्छ अब पनि फेरी सुन्न मन छ जनातालाई
@rajanadhikari80123 сағат бұрын
प्रश्नको उत्तर दिन नसके पछि पछौटेको हरिबिजोक अनि जनतालाई आरोप लाइरहेछ😂
@rajeensharma74972 күн бұрын
सत्य बोल्ने देश को लागि बिना स्वार्थ राजनीति गर्छु भन्ने एक मात्रै नेता
@RoomanDc-m3i14 сағат бұрын
यी दुई जना बिच आन्तरिक दुश्मनी पनि छ कि क्या , अनुहार त दुबै जनाको रातो निलो छ त
@Brjgiri2 күн бұрын
प्रखर देश हित को विषय मा वहस आनन्द भयो कुरो बुझियो अव l
@ajaymuktan1626 сағат бұрын
Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃
@binodsharma79232 күн бұрын
Jagdish jyu 🙏♥️aba gagan thapa lai pani lyaunu paryo
@sureshbhandari2689Күн бұрын
Good interview
@narayansharma56172 күн бұрын
नेपाल अफगानिस्तान जस्तै हुने निश्चिति छ
@rajendraroka3072Күн бұрын
अतिनै समय सान्दर्भिक बहस साच्चै अबको बिकल्प भनेको राजसस्था सहित को प्रजातान्त्रिक ब्यबस्था को साथै प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री नै हो
@becmedianepal6470Күн бұрын
यी आधुनिक युगका पुरातनवादी नेताको भनाइ ठिक ठिकैहो तर यो पार्टिको सिद्धान्त भ्रस्ट प्रकारको छ।
@Sushilvlog8848Күн бұрын
Jaya Ravi ❤
@chetannepal804115 сағат бұрын
मण्डले जि लाई ठिक पारे पत्रकार ले।
@GmMagar-ku8plКүн бұрын
ज्ञानको स्तर, आर्थिक स्तर, पढाइ स्तर तल हुनुको कारण नै राजनैतिक दलका कारण हुन ,यही सत्य हो ! जनतालाई दोष थपार्न खोजेर चण्डाल नबन्दा हुन्छ जाँठा!
@sudeepkhadka11319 сағат бұрын
Due bottle raksi raw full tanki patrol mo vot beche ko merai akhale dhekhe ko chu kura garnu hunxa sir. Believe it or not, Nepali voters are the most stupid voters in the world who keep electing the corrupt leader not only once but many times.
@haramikukur-i7y2 күн бұрын
राप्रपा पहिलो कुरा प्रदेश मा चुनाब लड्नु हुन्न थियो !! ! र पछिल्लो पटक सर्कार मा जानू हुन्न थियो !!!
@bimalbhat912617 сағат бұрын
You were very good at BBC Mishra jee not nowadays
@rameshnepali9361Күн бұрын
सांच्चै भन्ने हो भने जबाफ सुन्न भन्दा प्रस्न सुन्नको लागि हेरियो आजचांहि जबाफत यिनको संधै यस्तै काईते हो गर्न सक्ने केही हैन भंडुवा
@matribhumiko-maya6 минут бұрын
यो माओवादी पत्रकारले ल्याएको व्यवस्थाले आज देशको ऋण २६ खर्ब पुग्न लागेकोछ त्यसको जिम्मेवार माओवादी पत्रकार जगदीश खरेलले पनि लिनुपर्छ
@SauravDangi-ro8rc2 күн бұрын
कुरा सहि छ
@Gettsflydipendra2 күн бұрын
१. सर्वेक्षण र जनमत नेपालमा कहिलेकाहीँ अनौपचारिक रूपमा केही मिडिया वा संस्थाहरूले राजतन्त्रको पक्ष र विपक्षमा जनमत लिने प्रयास गरेका छन्। केही सर्वेक्षणहरूमा करिब ३०%-५०% नेपाली राजतन्त्रको पक्षमा रहेको देखाइएको छ, तर यी तथ्यांकहरू वैज्ञानिक आधारमा नभई अनुमानजन्य भएका कारण यिनीहरूलाई आधिकारिक ठहर गर्न सकिँदैन। २. पार्टी र संगठनहरूको समर्थन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्ता पार्टीहरूले खुलेरै राजतन्त्र पुनर्स्थापना गर्ने माग गरिरहेका छन्। धार्मिक तथा परम्परागत रूपमा राजतन्त्रको पक्षपोषण गर्ने समूहहरूले सामाजिक सञ्जाल र विभिन्न अभियानमार्फत सक्रियता देखाउँदै आएका छन्। ३. कारणहरू: किन राजतन्त्रको माग बढिरहेको छ? राजनीतिक अस्थिरता: संघीय लोकतान्त्रिक व्यवस्थापछि पनि सरकारहरूको अस्थिरता, भ्रष्टाचार र विकासको कमीले राजतन्त्र पुनर्स्थापनाको मागलाई बल पुगेको हो। सांस्कृतिक पहिचान: हिन्दू राष्ट्रको पक्षधरता राख्नेहरूले राजतन्त्रलाई नेपालको परम्परा र पहिचानसँग जोडेर हेर्छन्। ४. संविधान अनुसार स्थिति नेपालले २०६२/६३ को जनआन्दोलनपछि गणतन्त्रलाई संस्थागत गरेको छ। संविधानले राजतन्त्रको सम्भावना खुला राखेको छैन, तर संविधान संशोधन गरेर यो सम्भव भने हुन सक्छ, यदि ठूलो राजनीतिक सहमति बन्यो भने। ५. चुनौतीहरू राजतन्त्र फर्काउन संविधान संशोधन आवश्यक पर्छ, जुन संसदमा दुई-तिहाइ बहुमत बिना सम्भव छैन। सबै जनताको समर्थन पाउन कठिन देखिन्छ, किनभने धेरै नेपालीहरू गणतन्त्रलाई स्वीकार गरिसकेका छन्। निष्कर्ष नेपालमा राजतन्त्र फर्काउने विषयमा समर्थन गर्नेहरूको प्रतिशत पक्कै पनि उल्लेखनीय छ, तर यो विषय अत्यन्त विवादास्पद र विभाजनकारी छ। यो निर्णय कुनै निश्चित जनमत संग्रह, संविधान संशोधन र प्रमुख राजनीतिक सहमतिबाट मात्र सम्भव छ।