भिडियोमा "कपिलबस्तुको रुपन्देही" भन्ने गलत हुन गएकोमा क्षमाप्रार्थी छु। जसजसले गल्ति औल्याईदिनु भयो, सबै लाइ धन्यबाद 🙏🙏❤❤
@manibhusal8666 ай бұрын
कपिलबस्तु काे कुन ठाउँ हाे त्याे नि कमेन्ट मा जानकारि गराईदिनुस न
@deorai51526 ай бұрын
कपिलवस्तु र रूपन्देही दुई छुट्टाछुट्टै जिल्ला हुन।
@gyangmi6 ай бұрын
Cadet maa varti huna 21 barsha matra haina, bachelor xa vane 24 samma payenxa😂😂😂
@LinNil-gz3je6 ай бұрын
bakwas topic what a waste of time
@Gyanendrashahi6766 ай бұрын
मेरो बाबाको पनी दुई देशको नागरिकता छ । भारत को नागरिकता बनाएर भारतिय आर्मी मा भर्ती भाको।,अहिले नेपालमा हुनुहुन्छ , (एस्तो हाम्रो गाउँ मा प्रतेक घरमा कमसेकम एक जनाको छ) यो कुरा भारत सरकारलाई राम्रो सँग थाहा छ। तर भारतले पेन्सन रोक्दैन किनकि नेपालीले भारतलाई सेवा दिएको र गलत काम गर्न को लागि दुइ देशको नागरिकता नबनाएको भन्ने बुझेको छ।, नेपाल मा नयाँ संविधान आउनु पहिलेका यस्ता कुरालाई छोडिदिनु पर्छ, (डकुमेन्टको दुरूपयोग नगरेको भए)🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔या त कमसेकम २०%नेपाली जेल जान तयार हुनुपर्दछ!!
@shantikokhojima60406 ай бұрын
टंक सर तपाईको रिसर्चलाई २१ तोपको सलामी 🙏
@lamaLama-d3m6 ай бұрын
सेना व्यापारी ठेकदार !
@Khanaldai86 ай бұрын
Tyo 21 toop Bata euta toop chai sigdel Lai handeda kaso hola
@shantikokhojima60406 ай бұрын
@@Khanaldai8 Wow Good idea 🤞😃😅🙏
@pratikshadiyakoti34636 ай бұрын
मैले पनि माने
@DikshantRana-oj1zg6 ай бұрын
💯%right 👍👍👍
@BHADRAGOL-KIRATI2 ай бұрын
टंक सर, नेपालीहरुलाई सचेत बनाउन तपाईंको अतुलनिय अमुल्य योगदान छ । म र म जस्ताको उच्च सम्मान छ ।
@urmilasurkheti67146 ай бұрын
यस्तो हुनुपर्छ पत्रकारिताको खोजी 21तोप हजुरलाइ❤❤❤❤
@sarbajitlama5871Ай бұрын
यो video हेरेपछि महान नेपाली सेनाप्रति मैले गर्दै आएको सम्मान र आदर घटेको छ !!!
@deepakkhadka47206 ай бұрын
नेपालमा भए ज्यान कै जोखिम हुन्थ्यो हजुर को सर , सलाम 🙏
@007robinhoodlove56 ай бұрын
Tanka ज्युको हरेक video लाइ trending मा लैजाउ देशको लागि धर्म नै हुनेछ 🙏 Nepal का biased media लाइ India का Godi media जस्तो हुनबाट रोकौ नत्र देश सिद्धिने पक्का छ😢 सक्दो share ,subscribe,like गरौ 🇳🇵🇳🇵🙏🙏🙏
@aitabahadur-p9p3 ай бұрын
जनमाकलिकाेअ।अ।अमानछे
@aitabahadur-p9p3 ай бұрын
जनमाकलिकाेमानछेकाेहाे ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@meghanathkhanal7496Ай бұрын
सत्य तथ्य पत्ता लगाउन गरेको प्रयास सराहनीय छ । आगामी भिडियो पनि यस्तै लिएर आउनु होला !
@RoyalTamang-xi5un6 ай бұрын
सबै भन्दा खतरा भ्रष्टाचार हुने सेना पनि पर्छ।
@ramjigautamramjigautam12826 ай бұрын
यी बिषयमा बिबाद रहित हुन बिध्यालय देखि ,दिने लिने मानिस रस्नामा जने बेलामानै तेसनिकाएले छानबिन गरिदिए पछि बिबाद हुने थिएन र ब्यत्ति पनि माथि पुगेपछि धाेका खानु पर्दै नथ्याे हाेला र गल्ति भएपछि कानुन अनुसार जाे जस लाई पनि कार्वाहि हुनु पर्छ ।
@sureshtimsina6 ай бұрын
Raaja tesai marxa senako gherama??
@007robinhoodlove56 ай бұрын
Tanka ज्युको हरेक video लाइ trending मा लैजाउ देशको लागि धर्म नै हुनेछ 🙏 Nepal का biased media लाइ India का Godi media जस्तो हुनबाट रोकौ नत्र देश सिद्धिने पक्का छ😢 सक्दो share ,subscribe,like गरौ 🇳🇵🇳🇵🙏🙏🙏
@rsdulal52956 ай бұрын
अख्तियार मा सेनाको भ्रष्टाचार को छानविन हुँदैन ।@x_bishal5075
@rambist65926 ай бұрын
सैनिकमा हुनेले सेनामा धेरै भन्नेहाे, प्रहरीमा हुनेले प्रहरीमा निजामति भन्सार यातायातशिक्षा स्वास्थ्य गुण्डा परिचालक ठेकापट्टा, राजनितीक नेतृत्व तस्कर माफिया बैदेशिक राेजगार जाे जता संगत गरेकाे छ उस्ले त्यतै देख्छ,खासमा कुनै संस्था चाेखाे छैन,लाेभिलाइ राष्ट बैककाे पैसा सबै दिएपनि कम हुन्छ,
@AshokMagar009 күн бұрын
सत्ये तथ्ये नेपाली जन्ता लाई बूझाउनू भयो खोज पत्रकारिता टङ्क दाहाल सर लाई उच्च सम्मान छ 👏🙏♥️
@chandramannepali96736 ай бұрын
नेपाली सेनामा सबै भन्दा बढी अनियमितता, भ्रष्टाचार, जातीय भेदभाव तथा आसेपासे र काखी च्याप्ने प्रबृत्ति ब्याप्त छ भन्ने बजारको हल्लालाइ यसले पुष्टी गरेको छ । यथार्थ जानकारीका लागि धन्यवाद ।
@sarojrajyadav23896 ай бұрын
साही कुरो
@rsdulal52956 ай бұрын
जातिय विवाद त सेनामा एकदम न्यून छ । पहिला चैं थियो ।
@MohanAidi-t4q11 күн бұрын
उच्च सम्मान र सलाम छ सर । शाही नेपाली सेनाबाट नेपाली सेनामा गणातान्त्रिक सेना परिणत भएपछि यो सेनाको संगठनमा राजनितिकरण घुसाएर दलाल नेताहरुको गुलामी, मलामी र सलामीमा मात्रै सिनित राखेको देखिन्छ ।
@omstha6 ай бұрын
यदि तपाईं नेपाल मै भएर यो सब भनिरहनु भएको भए तपाईको मृत्यु काल भन्दा अगाडि अवश्य हुने थियो । नेपाली सेना भित्रको यस्ता व्यथिती उजागर गर्दिनु भएकोमा धन्यवाद ।
@bibekranabhat116 ай бұрын
कहाँ छन् र टंक दाइ अहिले ??
@omstha6 ай бұрын
@@bibekranabhat11 उहाँलाई पछ्याउनुहोस र सबै भिडियो हेर्नुहोस् । अनि थाहा पाउनु हुनेछ
@TefPokhara6 ай бұрын
@@bibekranabhat11 USA
@sabinsapkota8212 ай бұрын
हजुरको आवाज सदैव देश र जनताको पक्षमा गुन्जिरहोस❤️❤️🙏🙏
@shailendrajoshi47666 ай бұрын
प्रधान सेनापति को हात मा सेनाले पाउने सबै पैसा र ब्यापार हुन्छ भन्ने शब्द साह्रै मनपर्यो सर मलाइ।।। 🙏🙏🙏🙏
@guptapoon19746 ай бұрын
यो पो हो र खोजपत्रकारिता सलाम छ टन्क सर।
@Jitirazrae55666 ай бұрын
तपाइले हाम्रो देशको विभिन्न निकायमा हुने भए गरेका यस्ता कु कर्म, ढाक छोप , अन्या अत्यचार, भ्रष्टाचारको यसरी नै डटेर आमजनता सामु ल्याउनु होला ,तपाइलाइ सलाम छ ।
@suraj-khamcha37302 ай бұрын
पत्रकारीता लाइ सलाम छ टंक सर्🙏🙏🙏
@Rajendra_Shahi366 ай бұрын
टंक भाई ले जुन प्रमाणआधार मा संदेस दिनु भयो त्यसकोलागी समग्रनेपाली हरुको तर्फवाट धन्यवाद ❤
@ganeshrajadhikari94176 ай бұрын
धेरै धेरै धन्यवाद दाजु 👏🤝💐यो सेनाको पुरानै रोग हो ! सेनाका सचिब एवम् प्रमुखको दोष प्रष्ट देखिन्छ !देशको राजा बचाउन नसक्ने फौजलाई नेपाली सेना भन्न पनि लाज लाग्छ 😢😏 दाजु लाई पुनः ह्दयदेखि शुभकामना यस्ता समाचारको लागि आम जनतामा पुराउनु भएकोमा 🙏🤝💐🇳🇵
@change2change6 ай бұрын
तपाइका हरेक भिडियो केवल भिडियो हैनन ; नेपाली सञ्चार जगत अनि समस्त नेपाली समाजका लागि अत्यन्त आवश्यक सूचनाको सबैभन्दा उत्तम अनि महत्वपूर्ण केन्द्र हो, TD sir । निर्भीकरुपले सप्रमाण सबै कुराको तार्किकरुपमा व्याख्या गर्नुहुन्छ ! Hats off to you and your channel. हामी सारा नेपाली तपाइको साथमा छौ । अघि बढ्नुहोस ।
@007robinhoodlove56 ай бұрын
Tanka ज्युको हरेक video लाइ trending मा लैजाउ देशको लागि धर्म नै हुनेछ 🙏 Nepal का biased media लाइ India का Godi media जस्तो हुनबाट रोकौ नत्र देश सिद्धिने पक्का छ😢 सक्दो share ,subscribe,like गरौ 🇳🇵🇳🇵🙏🙏🙏
@sujanpoudel86516 ай бұрын
उच्च सम्मान छ टंक सरको कामलाइ। यो कर्मलाइ निरन्तर जारी राख्नुहोला।🙏
@mayagurung78806 ай бұрын
अब अर्को भिडियोमा सेना भित्र हुने राशन ठेक्का तथा घोटाला सम्बन्धि अनि शान्ति सेनामा जाँदाको रकम सेनाले किन र कति कटौती गरेरमात्रै दिन्छ त्यसबारेमा पनि भिडियो ल्याएर सत्यतथ्य जानकारी गराईदिनुपर्यो सर हजुरले
@DrManjuMishraCJMC6 ай бұрын
Yo sunna atur chu
@madhavneupane1236 ай бұрын
Waiting
@bidurkuikel54306 ай бұрын
हजुर लाई सलाम छ सही बिषलेषण ।
@yatrapradipbudhathoki43376 ай бұрын
तपाईं यसरी नै प्रदाफास गर्दै जानू होला। जनता साथमा छन ♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔱🙏
@UrmilaKhadka-tj2nb6 ай бұрын
नेपाली सेना मा पनि चरम भ्ररषटचार पैसो को चलखेल ब्यापक छ 🥹! यो समाचार बहिर ल्याउनु भाको धन्यवाद 👏
@ShivjiPd6 ай бұрын
धन्यवाद सर ! यस्तो केशमा तपाइले सही समय मा सबैलाई सचेत र अवगत गराइ दिनु भएको छ । यस सम्बन्ध मा पूर्ण र निष्पक्ष छानबिन हुनुपऱ्यो ।
@sea03966 ай бұрын
तपाईको यो आँट हिम्मत को उच्च सम्मान गर्दै दश औंला जोडी सेवारो भन्न चाहान्छु टंक जि 🙏
@krishnakhadka74276 ай бұрын
हाम्रो देश को सेनापति आमा को दुध खाएको सच्चा नेपाली होस्। राजा परिवार सखाप पर्दा नि लाटा ले केरा हेरेको जसरी बस्ने बिकुवा नहोस्। भिडिओ को लागि मुरी मुरी धन्नेबाद टंक जी।
@nabinpaudel99666 ай бұрын
सबभन्दा भष्टाचार हुने नेपाल सेना र अदालत छ, हाम्रो देशमा ।
@jitbikrammagar31946 ай бұрын
२१ टोप को सलामी सर खोज पत्रकारिता यस्तो हुनुपर्छ ।
@bhimsinghthakur65056 ай бұрын
टंक जी, हजुर को गहन अनुसन्धान र प्रमाण समेत को प्रस्तुति गज्जब को छ नेपाली जनताको सामु देश लाई खोक्रो पार्ने भ्रष्ट हरु को येथार्थ बताउनु भएको मा धन्यबाद दिन चाहन्छु साथै हजुर को यो मिहनेत र लगनशीलता को लागि एक सय एक तोप को सलामी छ 🫡
@14-Peaks6 ай бұрын
यस्तो हुनुपर्छ पत्रकारिताको खोजी 21तोप हजुरलाइ
@NarayanGThapa-zc4kg6 ай бұрын
नेपालमा हुने गतिबिधीको सहि र सटिक ढंगबाट बिष्लेशन गरिदिनु हुन्छ ।सत्य र तथ्य जनता सामु छर्लंग पारि दिनु हुन्छ याहालाई धेरै धेरै धन्यबाद ।
@007robinhoodlove56 ай бұрын
Tanka ज्युको हरेक video लाइ trending मा लैजाउ देशको लागि धर्म नै हुनेछ 🙏 Nepal का biased media लाइ India का Godi media जस्तो हुनबाट रोकौ नत्र देश सिद्धिने पक्का छ😢 सक्दो share ,subscribe,like गरौ 🇳🇵🇳🇵🙏🙏🙏
@shahikeshav70936 ай бұрын
सत्य तथ्य जनता समु लेयको मा धन्यवाद अरु बिदियो को लागि पर्खाइमा छु
@parsuram85376 ай бұрын
सेना सम्बन्धि सेवामा पनि पहिले देखि नै किर्ते कागजात , सैछिक प्रमाणपत्र प्रयोग गरि जागिर गरेको / जागिर पाएको ले यो छेत्र पनि चोखो रहेन । जागिर गर्ने र जागिर लगाउने किर्तेहरु हुन । नेपाल यस्तै प्रबृत्तिका मानिशहरुका घेराभित्र परेको छ ।
@binodmoktan49326 ай бұрын
सहि छानबिन गर्नु पर्छ धन्यवाद
@birendrathapa49316 ай бұрын
हजुरको अध्यन लाई माने सलाम
@dalbahadurkhadka3015 ай бұрын
कुरा राम्रो लाग्यो धन्यबाद
@yamb.k.18656 ай бұрын
महत्त्वपूर्ण बिषयमा प्रमाण सहितको प्रस्तुतिका निम्ति धन्यवाद।यसले नेपाली सेनालाई सुध्दबनाउन सहयाेग पग्नेछ।
@GaneshBhusal-p1o6 ай бұрын
सत्य तथ्यपरक दरिलो र भरिलो सूचना सम्प्रेषण ,नेपाली सेना हाम्रो सान हो तर यस्ता बेथिति र आपसको अबिवेकले अनुशासनको आदर्श मान्ने नेपालीसेनाको मानलाइ जनतामुखी पनि बनाउनु पर्यो।
@shyamshrestha44916 ай бұрын
सलाम छ टंक जि यसै कारण सेनाकाे बर्दि फरिया जस्ताे लाग्छ , सेना अाफै नियम बिपरित सेनाकाे चेन अफ कमाण्ड बिपरित चल्छ भने नेपाली सेना उल्टाे हिंडेकाछन् त्यसैले जनताले बिश्वास लाग्दैन। सडक पेट्रोल पम्प खाेलेर व्यापार गरेर बस्छन् सिमामा भारतले नेपाली भुमि लुटेका छन् तर नेपाली सेना केरा हेरेर बसेकाछन् धिक्कार छ।
@amarmagar91066 ай бұрын
खोज पत्रकारीताको ज्वलन्त उदाहरण टंक सर प्रति २१ तोपको सलामी🙏👏
@YamSenchuri6 ай бұрын
नेपाली सेना ब्यावसायीक नेपाली सेना स्वाच्छ राख्न छानबिन आवश्यक छ र हुनुपर्छ
@radhathapa81876 ай бұрын
हजुरलाई सलाम छ सर ।
@durgaghimire8946 ай бұрын
सबै निकायहरूको चेक हुनुपर्छ। धन्यबाद टंक सर , हदुरले देशप्रति राख्नु भएको मायाप्रति नमन छ तर हजुरको मेहनतले केहि भएन , कसरी देश र जनता जगाउने , त्यस्ता भिडीयो नि बनाउनु पर्यो नत्र देश उजाड र कंगो सोमलिया छिट्टै हुनेमा बिबाद छैन ।
@rajendrakunwar8166 ай бұрын
क्या सुपर लाग्छ टंक सर
@sherukammu28826 ай бұрын
टंक सर सहि भन्नुभयो तपाईले पुरै सेना खराब छैन केही खराब छ। तर उच्च पदमा हुने एक दुईजना खराब भए सबैलाई नै असर गर्छ। नेपालको राजनीतिमा यस्तै भैराखेको छ।
@RajuMazakoti6 ай бұрын
great सत्यतथ्य पत्रकार पत्रकारित सलाम छ सर 😮
@khamkarki82966 ай бұрын
हजुरकाे याे कामकाे लागि मनैबाट आभार प्रकट गर्ने चाहान्छु
@shankarpandey94006 ай бұрын
सेना ठिक भएको भए देशको यो दुर्गति हूने थिएन ।
@ramesharyal48116 ай бұрын
तपाइ सॅकलक लाई धेरै धेरै धन्यवाद
@kbadhikri84186 ай бұрын
Ur absolutely right sir नमस्ते. नेपाल मा ठूलो लाई कानुन लागू हुँदैन
@leoarmoon3576 ай бұрын
धेरै राम्रो काम! यो आट लाई सलाम छ!
@isworikhadka54556 ай бұрын
टंक बाबु सबै सत्य खोजको लागी धेरै धन्यवाद। यस्तै खोज अनुसन्धान जारीरहोस।
@pradipkumarshrestha79836 ай бұрын
यो नेपाली सेना भित्रको Chronic Disease हो।यसको निष्पक्ष रुपमा छानबिन गरेर दीर्घकालीन समाधानको उपाय निकाल्न जरुरी छ। यसमा भाबी प्रधानसेनापतिका प्रतिष्पर्धी लगाएत बहालवाला प्रधानसेनापति पनि दोषी ठहरिएमा उपयुक्त/शख्त कानूनी कार्बाही गर्नुपर्दछ। Hats off to you for raising this serious and sensitive issue in this platform Tanka sir. Keep it up.
@damodardhodari32966 ай бұрын
सत्य तथ्य जानकारि दिनूभएकाेमा हजुर्लाइ सलाम छ
@aslami1st2466 ай бұрын
व्यथित विरुद्धको अनुसन्धान प्रशंसनीय छ । System ठीक ढंगले चुस्त दुरुस्त राख्नु पर्नेमा गोलमटोल गरिनु भ्रष्टाचारी कार्य हो । भ्रष्टाचार देशद्रोही कार्य हो । #जनताजागौं ✊ #व्यथितिकोअन्त्यहुनैपर्छ ✊ @tankadahal
@jhapadotcom6 ай бұрын
तपाइकाे खाेज पत्रकारितालाइ मेराे सलाम छ
@KitabsinghMagar6 ай бұрын
सही सम्बाद कोलागि धेरै धेरै धन्यबाद।
@ishworgautam23316 ай бұрын
महासय तपाईंको भाषा शैली speech मन परेकाले सँधै हेरने गरछु
@shyambhattarai37316 ай бұрын
नेपाली जनताको आशा र भरोसा नमरेको एउटा मात्रै संस्था थियो, जुन देशकै गौरवको विषय पनि हो। त्यहाँ पनि छ्लकपट!!!😱😱😱😱
@gopithapa77226 ай бұрын
निश्चपछे पत्रकारीता भनेको यो टंक भाई हो र धेरै धेरै धन्यवाद पनि।
@indirakarki58586 ай бұрын
मान्नु पर्छ टङक सर हजुर लाई जसरी दलीय राजनीति मा लुटपाट छ तेसै गरि सेना बेपारी देश लाई भन्दा बीदेसीको बफादार लुट को भको छ सोझा जनता आफू दुख काटेर यी दल यी सेना पुलीस पालेको प्रष्ट छ
@dipakgautam10116 ай бұрын
कहि कतै सत्य नभेटिएको टंक सर मार्फत सत्य तथ्य भेटिन्छ 🙏
@mohanrai6696 ай бұрын
सार्है जानकारीमुलक खबर संप्रेशन गर्नु भएकोमा हार्दिक धन्यवाद 🙏🇳🇵🎉🎈
@blueleagend81466 ай бұрын
सत्य र तथ्य विश्लेषण धन्यवाद सरलाई । सेना भित्रकाे गल्त छानविनकाे कारण पहुँच नभएका हजारौं निर्दाेष सैनिकहरू अनाहकमा दुख पीडा भाेग्नु परेकाे छ । पेशावाट हात धुनु परेकाे छ । सेनाकाे चाेर सैनिक कानुन विभाग नै खारेज गरेर सरकारी अदालतले नै हेर्नू पर्दछ ।
@livewithtech39946 ай бұрын
हाम्रो शैक्षिक व्यवस्था कती फितलो छ भन्ने कुराको प्रमाण हो यो। सबैले सजिलै आफ्नो उमेर सच्चयाए कती सर्टीफोकेट बनाए तर जब ठूलो अहोदाया पुगे अनी गह्रो भयो। भनेपछी तल्लो अहोदामा भएकाहरुको यस्तो किर्ते कती होला ।
@tikaramthapa65815 ай бұрын
Thank you Tanka जी तपाईलाई १०८ तोपको सलाम। तपाईले हरेक कुरा चिजहरूको बरेमा चरचा गर्नु भको १००% सहि भन्नु हुन्छ।के गर्ने नेपाल देश बिदेशी दलालहरूले चलाको छ जेगरेपनी हुन्छ।देश बिगार्यो।
@rolakthapa34056 ай бұрын
गोलमाल छ अन्तरे गोलमाल। भ्रष्ट हरुले जताततै गोलमाल।
@bhaktakhatri50556 ай бұрын
मेरो दादा नी नेपाल सेनामा मा हुनुहुन्थ्यो अहिले अवकास लिएर घरमै हुनुहुन्छ। दाई बाट मैले सेना सम्बन्धी सुनेका हरेक कुरा एकदम सही र सत्य लाग्यो तपाईंको भिडियो हेरेपछि। दाई ले भन्नु हुन्थ्यो सेनामा सबै भन्दा बढी घोटाला र भ्रष्ट हुन्छं तर त्यो बेला बोल्ने कोलले बोले सिधै जेल या तातो गोली या त लाल मोहर लाएर घर फिर्ता ।। कथा लामो थीयो मैले छोटकरीमा भनेको मात्र।।
@panadattapaudel80826 ай бұрын
नेपाली सेनाको बदनाम गराउने माथि राज्यले निर्मम भएर कारवाही गरोस्
@mayauprety22603 ай бұрын
दाई हजुरको हिम्मतलाई सलाम छ🙏
@deepakthapa79916 ай бұрын
देशभक्त स्वाभिमानी पत्रकार जय नेपाल 🇳🇵
@DaulathThapa6 ай бұрын
टंक दाहाल हजुर ले बेथिति को उजागर गरेको एकदमै महत्वपूर्ण सराहनीय छ । हाम्रो देशमा बिषेश राजनीतिक बेथिति को कारण हो यसको बारे राजनीतिक मुहान सफा गर्नै पर्छ त्यसको बारेमा एउटा भिडियो बनाउनु होस् न Please 🙏🙏
@sachitapokhrel20796 ай бұрын
जय श्री पशुपतिनाथ राष्ट्रको रक्षा गर्नुहोस् यसरी नै भ्रष्टाचारिको भन्डाफोर हुनुपर्छ जय मातृभूमि नेपाल धन्यवाद Tanka गुरुदेवलाई
@योगाउँकोठिट्टोम6 ай бұрын
नेपालमा २०५८-२-१९ मा हाम्रो प्यारो राज परिवार को हत्या भयो त्याहाँबाट नेपालमा नेपाली सेना छैन भन्नेमा म ढुक्क छु 😢 good job टँक सर 🙏
@BijaykumarSharma-bh9vn6 ай бұрын
कडा भन्दा कडा कार्वाही गर्नु पर्छ ।
@ramcpofficial6 ай бұрын
नेपाली सेनाभित्र रहेको यस्ताखाले किर्ते नागरिकता, जन्मदर्ता गर्दाको जन्ममिति र शैक्षिक प्रमाणपत्रमा जारि गर्दा गरिएको किर्ते जन्ममिति लगायत सम्पुर्ण अभिलेखहरुको सत्यतथ्य छानवीन गरि दोषीमाथि हदैसम्मको कारबाही गरियोस् ! देशको सुरक्षाको जिम्मा लिएको सेनाकै नेतृत्वमाथि गम्भीर अारोप लाग्नु ज्यादै संवेदनशील कुरा हो !
@kanchantamang71686 ай бұрын
हजुरको खोजमुलक भिडियोको तारिफ गर्दै धन्यवाद दिंदैगर्दा हजुर त्यहाँ अमेरिका बसेर नेपालको जताततै प्रकृया नमिलेको बेथिति मात्रै देखाउने अनि अमेरिकाले नेपालमा खेलेको अस्थिरताको खेलको बारेमा किन कहिल्यै नबोलेको भन्ने कुरामा पनि सजक छु।
@bharatbirrai97916 ай бұрын
टांक जि, नियमित तपाई को कार्यक्रम हेर्ने नेपालि कमै होला, परदेश मा रहेर पनि यस्तो खोज पत्रकारिता गरि पत्र पत्र उक्काई छर्लङ्ग पारि दिनु हुन्छ, जो कि सम्पुर्ण नेपालि ले सरलक्कै बुझ्छ। आहा,, आनन्द आउछ। हामि सम्पुर्ण नेपालि हरु को तर्फ बाट शुभ आशिष अनि आशिर्वाद। जय होस।🇳🇵🙏
@ChandrajungBaniya6 ай бұрын
पुर्णचन्द् थापा जतिको सेना को बिकाश र जवान को सुबिदा दिने काम गरियोस ।संस्था को नाम राख्ने काम होस ।
@surendrasubedi75986 ай бұрын
यहाँ कानुन सिकाउने त हामी सर्वसाधारण लाई रहेछ।
@bishnuacharya74323 ай бұрын
क्या अचम्म छ? आहा मेरो देश अनि मेरा देशका प्रतिभावान व्यक्तित्वहरु
@SarmaSanjay-u9c6 ай бұрын
true investigative journalism.
@srishtigautam84176 ай бұрын
Esto kura uthauna thulo mutu chainxa....well done tanka sir
@adityashrestha31926 ай бұрын
नेपालमा पैसा रे पावरले ठूलो ओहदामा पुगेकाहरु धेरै छन्। प्रमाणहरू पनि छन् तर ठूला भनाउँदाहरूले नै भित्र बाटै मिलाउँछन्। देश विकास हुन गारो छ। टंक सर तपाईंलाई धेरै धेरै धन्यवाद। यस्तै रहस्य रहेका यसरी नै प्रमाण सहित आगामी दिनहरूमा पनि भिडियो ल्याउनु होला। कुनै न कुनै दिन राम्रो मान्छे ठूलो पदमा पुगेर यसको हिसाब किताब हुनेछ भन्ने आश गरौं। टंक सर तपाईंलाई धेरै धेरै धन्यवाद।🙏
@LokendraRai-x6p6 ай бұрын
नेपालको सब भन्दा भ्रष्ट संस्था भनेको नेपाली सेना हो
@anupdulal27216 ай бұрын
तपाईंको आँट साहस र हिम्मत लाई माने दाई।🙏🙏 Big fan
@tikaramrc6746 ай бұрын
दोहोरो नागरिकता लिनु र जारी मितिलाई छानबिन नै नगरी लुकाउनुको मनसाय नै दबाब ,भनसुन र शक्तीको अगाडि सबै गल्तीको ढाकछोप गरि माफी दिनु नै हो।
@basnetvlogs92936 ай бұрын
यो हो नि त खोज पत्रकारिता धन्यवाद सर ❤
@alxra1_e9096 ай бұрын
कर्मचारी भएको नाता ले आफ्नो मात्र होइन श्रीमती छोराछोरी को पनि आफू संबंधित जिल्ला बाट नागरिकता ,प्रतिलिपी लिन सकिन्छ!2017 भनेपछी महीना जुनसुकै हुन सक्छ !यो बिसय मा कैफियत थियो थिएन छानबिन हुनुपर्छ !
@RamShresthaShrestha6 ай бұрын
टन्क दाईको समर्थन जतिले लाईक गर्नु है❤❤❤❤
@DevNarayanGoshali6 ай бұрын
सबैभन्दा बेथिति र गडबडी त सैनिक पुलिस र अदालत मा होला । बिस्तारै उजागर गर्दै जानुस । शुभकामना छ ।
@sanatkc6306 ай бұрын
यो नागरिकता चाहिँ जुन जिल्ला बाट लियो त्यहि बाट लिने पर्ने हो तर बसाई सराई गरेका अथवा कर्मचारीको नाताले आफु कार्यरत रहेको ठाउँबाट लिने प्राबधान छ ।
@NepaliChhingu3 ай бұрын
एक सच्चा पत्रकारिताको लागी उच्च सम्मान टंक सरलाई यो कार्यक्रम निरन्तरता चलिरहोस शुभकामना👏👏👏👏🫡🫡🫡
@radhamenal21436 ай бұрын
अब बाकी कोहि रहेन है। देस गम्भीर अबस्थामा पुगियो है।अब चिन्ताजनक भयो।।
@sotantrashah37986 ай бұрын
सटिक विश्लेषण!यहाँ सबै प्रभुकाे आशिर्वादले चल्छ
@deepakshrestha62786 ай бұрын
Good news sir
@purnaadhikari20536 ай бұрын
हजुरले बनायको सम्पुर्ण भिडियो अति राम्रा छन ्् निरन्तरता दिनुहोला ््❤❤❤
@TilakAnita6 ай бұрын
कानुन को धज्जी उडाउने भनेको नै ठुला बडा र कानुन लेख्ने मान्छेहरु हुन