Рет қаралды 1,634
हरेक शहरको आफ्नै विशिष्ट पहिचान हुन्छ । भारतसँग सीमा जोडिएको पश्चिम नेपालको प्रमुख व्यापारिक नाका नेपालगञ्ज उपमहानगरको पनि छुट्टै विशेषता छ । 'सामाजिक सदभाव' को शहरका रुपमा परिचित नेपालगञ्ज कर्णाली र लुम्बिनी दुवै प्रदेशको शिक्षा, स्वास्थ्य, यातायात र व्यापारको हब मानिन्छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtelevision