FOR MORE VISIT US Website : www.dainiknewsnepal.com KZbin : Facebook : Instagram : Ph: Gmail: paradisenepal@gmail.com DAINIK NEWS NEPAL PVT.LTD #DainikNewsNepal #BishowbhaktaDulalAhuti
Пікірлер: 20
@janaksilalaauji6047Ай бұрын
नेपाल कै उत्कृष्ट बौद्धिक व्यक्तित्व विश्वभक्त दुलाल आहुती कमरेड !
@purnalama-dj7vd3 күн бұрын
Wow got more cognitive ideas
@DevLimbu-xl4rg5 ай бұрын
Great
@YubanthamiАй бұрын
सभ्यताको संरक्षण गर्न आवस्यक छ । आज राई, तामाङ, थारु आदि भएकै कारण जेल जानुपर्नेर लामिछाने, वली, देउवा,दाहाल आदि भएको कारण उन्मुक्ति पाउने संविधान हामीलाई चाहिदैन बदल्नु आवश्यक छ । बदल्न नमाने च्यात्नु पर्ने छ । हाम्रो झुपडी भत्काएर उनीहरुको महल बनाउने चेत भत्काउनु पर्छ
@MotiSunar-qy5pz29 күн бұрын
great and truth voice video
@arjunshahi7033Ай бұрын
जनावर मा पनि भाषा हुन्छ नत्र कसरी आफ्नो बथान चिन्छ?चराहरु किन निश्चित दुरी तय गरि बसाई सर्छ?
@user-ye7je5bw2sАй бұрын
❤❤❤❤
@sanjaylama14956 ай бұрын
100% right
@NabinRai-x9h15 күн бұрын
Nepali Dr Bhim Rawa Ambetkar Ahuti hun abko Npl ko sambhidan Ahuti sir le write garnu parxa
@dineshkafle9683Ай бұрын
Bichma samdra chha kasari aya
@YamKumari-cg2qtАй бұрын
मानव जाती को उत्पत्ती अदन को बगैंचा मा भएको हो कुनै बादर बात मान्छे भएको होइन कोहि पनि भ्रममा नपार्नु
@user-ei2pp3re5jАй бұрын
indigenous काे meaningनेपालले मात्र आदिबासी भनेर धाटेका छ intertional oxford dictionary ले मुलबासी भन्छ
@DiktelKhotang-el2cg4 күн бұрын
तपाइको बिस्लेषण कथित हो।कुन कुन सामान लिएर काहा काहा बाट आए भन्ने नै होइन।कोदोको सृष्टि धानको गहुको सृष्टि अर्कै छ। राइ लिम्बु लाइ छक्क नपार्नुस।म राइ हु मानब सभ्यताको विकास काहा बाट आयो मलाइ राम्रो थाहा छ।अन्नको उत्पति कसरि भयो।
@chandrarasaili75646 ай бұрын
Satte kura
@sarojbasnet6586 ай бұрын
Adibasi 😂😂😂😂 guff dinchan Nepal ma sabai bahira bata aayaka hunnn...
@ramrana59485 ай бұрын
Ta chahi k nepal ko mul basi hos rw ? Ta Pani India. Bata. Aayko hos. Ta😂😂😂😂😂😂
@sarojbasnet6585 ай бұрын
@@ramrana5948 ta muji laie tehai bhaneko sabai bahira bata aako bhanera balla bujis😃😃
@user-qp4xw2ym4tАй бұрын
आहुति ज्यु ! हाम्रो देश को मूल समस्या जातीयता होइन ! मूल समस्या दण्डहीनता हो, मनपरीतन्त्र हो , तपाई जस्तो बौद्धिक व्यक्ति ले यो जाति कहांबाट आए, त्यो जाति कहाँ बाट आयो भन्ने कुरा ले देशलाई निकास दिन सक्दैन !
@user-xo8px6lc5mАй бұрын
अाहुतीजीका कुरा त मजाकै छन्। अलि वुझ्न नसकेको कुरा के भने मुख्य जातीहरु लिम्बू,राई,तामाङ,नेवा,गुरुङ,मगर,खस,थारु,मिथिला,भोजपुरालाई मात्र राज्य दिने तर सयौं सँख्यामा रहेका अन्य अल्पसंख्यक जातीहरु जस्तै दनुवार,राजवँशी,सुनुवार,शेर्पा,राउटे,चेपाङ लगायतका अन्य सयौं जातीहरु त झन मारमा पर्छन होला है यसरी त!सवैलाई राज्य दिन त सँभव नहोला।भन्नाले राज्य नपाउने जाती/सभ्यताहरुको लागि के व्यवस्था/स्थिति वाँधिन्छ?पहिला अाउनुपर्यो।अन्यथा झन भाँडभैलो चल्छ।