नेपालको कुना कुनामा पुग्दा यस्तो रमाइलो भयो । अनौठा पलहरू Celebrating 3 Lakh Subscribers

  Рет қаралды 111,274

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Watch Full Videos Here
Taplejung Pathibhara Yatra
• ठूलो पाथीभरा आफै गए जत...
Sailung Vlog
• Sailung Vlog शैलुङ यात...
Ramechhap Manthali Vlog
• रामेछाप मन्थली Vlog ||...
Rajbiraj Sakhada Chinnamasta
• Rajbiraj Vlog || Madhe...
Sindhuligadhi Vlog
• Sindhuligadhi Vlog || ...
Kalinchowk and Dolakha Bhimsen
• Kalinchowk Vlog || Kal...
Ilam and Pachthar Vlog
• ILAM PACHTHAR VLOG || ...
Dharan Vlog
• Dharan Vlog || Budha S...
Bhojpur Tyamke Dada Vlog
• Bhojpur Nepal, Tyamke ...
Sikkim Vlog
• Sikkim Vlog | SMIT Maj...
Manakamana Darshan
• Manakamana VLOG || मनक...
Chitwan National Park
• चितवन राष्ट्रिय निकुञ्...
Bhimphedi Chisapani Gadhi
• Bhimphedi - Chisapani ...
Sandakpur Part 1
• Sandakpur Vlog Part-1 ...
Sandakpur Part 2
• Ilam Sandakpur Part 2 ...
Jiri Vlog
• Jiri Dolakha Vlog || S...
Tribeni Dham to Balmiki Ashram
• Chitwan National Park,...

Пікірлер: 540
@nakulyamphu9038
@nakulyamphu9038 4 жыл бұрын
एकदम राम्रो छ ब्रो हजुर को भिडियो हेरेर धेरै आनन्द लाग्छ जे होस आफू घुम्न पुग्न नसकेनि हेरेर बहुद आनन्द लाग्छ आफै पुगे जस्तो हजुर हरुको सबै टिमलाइ बधाई छ अझै पछाडि परेको ठाउँहरुलाई हजुरहरुको टिमले आगामी दिनमा ल्यायोस हाम्रो राम्रो नेपाल लाई विश्व सामु चिनाउ जय देस जय नेपाल🇳🇵🇳🇵
@abiralaryal5884
@abiralaryal5884 4 жыл бұрын
दाजु म बेल्जियम बस्छु नेपाल नगएको नि धेरै बर्ष भयो हजुर ले भिडियो मा पुरै नेपाल देखाउनु भएको छ सारै खुसि लाग्छ हजुर को भिडियो हर्दा म अाफुनै तेहि ठाउमा घुमे जस्तो लाउछ।।।।यो पुन्य कार्यको लागि धेरै धेरै शुभकामना ।।मेरो नाम सरोज अर्याल ।।बेल्जियम देखि।।।
@jiwandhital2978
@jiwandhital2978 4 жыл бұрын
न्यौपानेजी तपाईको भिडियो हेर्न रमाइलो लाग्छ। युक्रेनका पत्रकार /फोटोग्राफर /प्रस्तोता दिमीत्रि कमारोभको भिडियोहरू हेर्नुहोस्। भाषा नबुझे पनि असाध्यै रोचक छ। नेपालका भिडियो हरू पनि छन्। जोखिम मोलेर पनि राम्रो भिडियो बनाएका छन्। नेपालका fan पनि हुन्। सकारात्मक सोचका छन्।
@gsp8642
@gsp8642 4 жыл бұрын
राम्रो राम्रो भिडियो देखाउनु भए को बधाई छ सारै राम्रो लाग्यो र कहिले नदेखेको ठाउँ देख्न पाईयो खुसी लाग्यो।।
@bhaskarthakuri83
@bhaskarthakuri83 4 жыл бұрын
नेपाल घुम्न त सपना मात्रै हो दाजु हजूर को विडियो हेरेर मज्जाले गुमियो Thanku so mach daju lop you
@sumanmalla8268
@sumanmalla8268 4 жыл бұрын
मलाई निकै मन पर्ने युटुब च्यानल र हर भिडियो हेर्ने गरेको छु सचिन नेउपाने जि येस्तौ भिडियो हेर्न पाइयोस धन्यवाद ।
@rajubikramchamlinglibrary8087
@rajubikramchamlinglibrary8087 3 жыл бұрын
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
@minashrestha2448
@minashrestha2448 4 жыл бұрын
Tapai haruko viedo harule dherai mn khako xa din dukhi lai sahayog gareko ani ghar ma baser harai r birsi sakeko thau haru dekhai dinu bhayko ma dherai dherai dhanybad
@yuvrajuprety3800
@yuvrajuprety3800 4 жыл бұрын
I am waiting for more videos. All viewed.
@gorkhacamper9749
@gorkhacamper9749 4 жыл бұрын
बधाई दाजु , यात्रा संगै हजुरले ठाउँ ठाउँमा दिने जानकारीले यात्रालाई अझै रोचक बनाएको मात्रै होइन संगै यात्रामा भएको अनुभव हुदोरहेछ ।
@vishnuprasad2127
@vishnuprasad2127 4 жыл бұрын
धन्यवाद भाई नमस्कार, हजूर को, काम बहुत हेयी सुंन्दर,छ,हामर्रो नेपाल को,गौरब को,सांन हो,, हजूर,, नमस्कार,,
@happyjojo7052
@happyjojo7052 4 жыл бұрын
एकदमै गजव ब्रो ! तपाईको सबै भिडियो हेर्छु ! धेरै राम्रो लाग्छ, यति राम्रो-राम्रो रमणीय ठाउँ हरु हाम्रै नेपालमा हुदा हुँदै पनि लाखौ खर्च गरेर बिदेश घुम्न जाने प्रवृत्ति देख्दा अनौठो लाग्छ ! अझै अगाडि बढ्दै जानुस् !
@youtubeसंसार-d4r
@youtubeसंसार-d4r 4 жыл бұрын
मैले हजुको सबै भिडियो हेरेको छु कुनै कुनै छुटेको होला हाल दोहा कतार बाट हेर्छु ।सबै भिडियो को साथमा तपाईंको बोल्ने शैली नै एक दम राम्रो लाग्छ 🙏🙏🇳🇵🇳🇵
@heemadulal5721
@heemadulal5721 4 жыл бұрын
धेरै धेरै बधाई छ तपाइलाई❤️ सारै रमाइलो लाग्यो भिडियो हेर्दा 🤗
@dilrai1417
@dilrai1417 4 жыл бұрын
नमस्कार सचिन भाई यो तपैले बनाउनु भएको Documentry सारै राम्रो छ सबै ठाउमा हामी पुगनु सकिन्दैन घुम्ने रहर सबैलाई हुन्छ यो Video हेर्दा प्रत्येक्ष आफु पुगेको महसुस हुन्छ हेर्दै जादा फ्रेश फील हुन्छ येस्मा धन्यवाद दिने कुनै सब्दै छैन भाई तपाइलाई मा हलमा UK bata हेरी रहेको छु ल best of luck
@manilawati3895
@manilawati3895 4 жыл бұрын
दृश्य प्रस्तुत गर्ने शैली र शब्द चयन दाम्मी लाग्छ झन,दृश्यहरु उत्कृष्ट छन
@kirati2947
@kirati2947 4 жыл бұрын
सचिन सर लाई धन्यवाद,प्राया भिडियो हेरेको छु।अझै नयाँ नयाँ महत्वापूर्ण भिडियोहरूको प्रतिक्षामा छु।
@basantaadhikari9084
@basantaadhikari9084 4 жыл бұрын
न्यौपाने भाईको यात्रा भिडियो उद्घघोषण सवैराम्रा र मीठो बाेलि , लकडाउनमा खाना बितरणपनि हेरियो भाईको कृयाकलाप असाध्यै प्रभाबित छु
@rumjelythito4806
@rumjelythito4806 4 жыл бұрын
Wawoo CONGRATULATIONS ENTIRED TEAM मा "घुमिफिरी रूम्जाटार"तिर पनि स्वागत छ है हजुरहरूलाई 🙏
@rameshneupane2506
@rameshneupane2506 4 жыл бұрын
धेरै धेरै बधाई छ तपाइलाई सारै रमाइलो लाग्यो भिडियो हेर्दा !
@meghrajgiri3593
@meghrajgiri3593 4 жыл бұрын
सचिन भाइ अझ धेरै प्रगती गर्दै जानू होला अझै रोचक अनि रमाइला भिडियो हरु यसरी नै ल्याउनु होला
@meenagurung8206
@meenagurung8206 4 жыл бұрын
Congratulation Sachin bhai 👏👏👏👏👏👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵 Sachin bhai ko bolne saili ra prastuti sarae ramro xa . 👏👏👏👏 God bless you bhai . All the best .
@gm_canada2436
@gm_canada2436 4 жыл бұрын
Thank you for exposing the beauty of nature to the world..... “You find high art in the mysterious beauty of nature! In high art, you find high genius! In high genius, you find endless glows!”.... best of luck for coming videos, and I am listing missing places seeing your blogs, will definitely visit those places in the near future. luv you from Canada........
@asmitakanchhi8378
@asmitakanchhi8378 4 жыл бұрын
हार्दिक बधाइ ३ लाख सस्क्राइब पुगेको मा पुर्बी भुल्ज लाई , सचिन सर ले पोस्ट गर्नु भएको सबै भिडियो मैले हेरेकी छु , सारै मन पर्छ हरेक भिडियो
@bkofficial511
@bkofficial511 4 жыл бұрын
Tq to u Sachin sir congratulations all
@avhimagar2701
@avhimagar2701 4 жыл бұрын
Hjr lai dherii dherii dhanayabad and great work sachin sir
@nirajoli
@nirajoli 4 жыл бұрын
Congrate sir, u deserve it
@usharai4919
@usharai4919 4 жыл бұрын
धेरै नै रमाइलो भिडियो को साथ हजुरहरु सबै लाई धेरै धेरै बधाई तथा शुभकामना
@bantawasuraj5
@bantawasuraj5 4 жыл бұрын
सचिन दाई बधाई छ । अरुको भन्दा तपाईको अलिक फरक प्रस्तुती सारै मन पर्छ । म पनि पुर्बेली तपाईं पनि पुर्बेली भएर होकि 😆😆 ! तपाईले सप्तकोसि पानी जहाजको पनि लाउनु भएको थियो त्यही जहाज चढेर मेरो गाउँ जानू पर्छ । मलाई सारै मन पर्यो । मैले तपाईको धेरै ब्लगहरु हेरेको छु । मलाई मन पर्छ । अझ राम्रो गर्दै जानुहोला सुभकामना । पछि मौका मिले दाजुभाई भेटेर पुर्बेली गफ गर्नु पर्छ ।
@birumagar2138
@birumagar2138 4 жыл бұрын
Hamro desho ramro ramro thauko pracar prasar garnu hune hajur lae salam xa taaki sabaile ramro bujne awasar paiyeko xa
@shravankumaryadav1446
@shravankumaryadav1446 4 жыл бұрын
congratulations To Entire purbi Blue Team
@nirmalbohara3024
@nirmalbohara3024 4 жыл бұрын
मैले त तपाईँको सबै भिडियो हेरेको रहेछु
@ritassharma9460
@ritassharma9460 4 жыл бұрын
सकभर नेपालको कुनै भाग नछुटोस् एकदम राम्रो लाग्छ हजुरको भिडिओ
@padamkumar3889
@padamkumar3889 4 жыл бұрын
बधाइ छ सर लाई अझै राम्रो गर्दै अगाडि बडदै जानुस मपनि समयले साथ दियेमा घर आयेपछ तपाईं शीत टाढा टाढा घुम्ने रहर छ अझै राम्रो गर्दै जानुस फेरिपनी मेरो कामना,
@gopallimbu1780
@gopallimbu1780 4 жыл бұрын
बदाई छ बदा छ भाइ लाई खुशीलाग्याे
@prakashgurung4932
@prakashgurung4932 4 жыл бұрын
Yo video ma dekhanu vayeko almost sabai thau ma Gaye chu thank you I love your videos and ur subscriber too, I m from Pokhara and love to travel
@गाउँलेभाई-न5भ
@गाउँलेभाई-न5भ 4 жыл бұрын
Lockdown को बेला हजुर ले मज्जाले घुमाउनु भो धेरै-धेरै धन्यवाद हजुर लगायत हजुरको team लाई
@surajgurung9038
@surajgurung9038 3 жыл бұрын
So happy to see your all vlogs. Hamro gau thau haru bides basera ni mazale herna paye.
@ceraliboom8848
@ceraliboom8848 4 жыл бұрын
#CeraliBoom #CeraliBoom #CeraliBoom 😊😊😊🙏🙏🙏
@sandip714
@sandip714 4 жыл бұрын
Where were u these whole days!?? Missing you bro!! Keep uploading!!
@ramugurung
@ramugurung 4 жыл бұрын
अब कोरोना निर्मुल भएपछि पश्चिम नेपालको भिडियो आउनु पर्यो सर
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 4 жыл бұрын
मैले पूजारिको उटपट्याङ कुरा भनेको थीए, चीशापानीगढीको, रमाइलो टिप्स बनेछ, शुभकामना सचीन भाई, हेटौंडा।
@sushilalama3085
@sushilalama3085 9 ай бұрын
Congratulations Sachin jeu and team I wish you the best may you keep doing great in life thank you🙏🙏
@subashbhattarai6939
@subashbhattarai6939 4 жыл бұрын
hjrko video dekdha gumgam garako jastho lagx thankes a lot hjrlai
@bharatthapa824
@bharatthapa824 4 жыл бұрын
राम्रो लाग्यो सचिन भाई , प्रगति वढदै जाओस ।
@ankitkumarray1119
@ankitkumarray1119 4 жыл бұрын
I have seen almost all videos. All the best for your next journey ( From Delhi India)
@anupdhakal351
@anupdhakal351 4 жыл бұрын
जस्तोसुकै परिस्थितिमा पनि हामीलाई विभिन्न ठाँउ घुमाउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद साथै सफलताको शुभकामना दाजु
@nareshmagar3181
@nareshmagar3181 4 жыл бұрын
Congrats from New Zealand ( I finished your all videos)
@minathapa990
@minathapa990 4 жыл бұрын
Really, that's great
@shivasurkheti6730
@shivasurkheti6730 4 жыл бұрын
Wow
@indrakalarai6077
@indrakalarai6077 4 жыл бұрын
Khotang xutaunu vayo ki kaso Halesi video banau dining sir
@ajaykumarsunar7334
@ajaykumarsunar7334 4 жыл бұрын
परदेश भएनी आफ्नो देश को भिडियो हेर्दा सारै खुशी लाग्यो। धन्यवाद सर तपाईँ लाई धेरै
@सौरबक्षेत्री
@सौरबक्षेत्री 4 жыл бұрын
purvi blues को म नियमित जस्तै दर्शकहो । प्राय सबै VDO हेरेको छु । राम्रो क्वालीटिको VDO हुनु , प्रस्तुतिकरण राम्रो हुनु , VDO का ठाँउहरुको ऐतिहासिक महत्त्व लगायतको बारेमा जानकारी दिनु , सबैले एकपटक पुघ्नै पर्ने ठाँउको मात्र प्राय VDO बनाउनु , पैसा कमाउने उदेश्यले भन्दा पनि कुनै ठाँउ विशेष VDO बनाइ ती ठाँउहरुको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रबर्द्धन र प्रचार गर्नु जस्ता धेरै बहुउदेश्य देखिएको हुँदा म चै अत्यन्तै गौरवका साथ यो च्यानल फलो गर्ने गर्दछु । नराम्रा र नकारात्मक VDO हेरेर समय सखाप पार्नुभन्दा यस्ता VDO हेर्ने गरौं सबैको भलाइ नै हुन्छ ।
@BinodKumar-wl1jz
@BinodKumar-wl1jz 4 жыл бұрын
Dherai ramro nepalko napugeko thauko jankari diyekoma
@surendrarai9045
@surendrarai9045 4 жыл бұрын
Congrats broda love you always 💕💕💕💕💕💕💕💕
@amaritasunuwar5719
@amaritasunuwar5719 4 жыл бұрын
बधाई छ दाई तपाईंलाई तपाईंको बोल्ने सईलि एक दमाई राम्रो छ अनि तपाईंको video जनाई राम्रो छ म साउदी रियाद बाट सदाई हेर्छु 🇳🇵🇳🇵👍🇸🇦🇸🇦
@gamgurung7415
@gamgurung7415 4 жыл бұрын
congratulaion from pokhara
@smartbrain5233
@smartbrain5233 4 жыл бұрын
Tapaiko 1M pani chhitai pugos. Agrim subhkamna
@prakashgurung1053
@prakashgurung1053 2 жыл бұрын
Relly I feel also visit Nepal 🇳🇵🇳🇵🇳🇵
@regmiramesh4053
@regmiramesh4053 4 жыл бұрын
Nikai ramro prastuti xa Sir hajur haru ko
@gamgurung7415
@gamgurung7415 4 жыл бұрын
रोचक भिडियो क्लिप हरु दुख सुखको रमाइलो 👍️
@aayushbudha3396
@aayushbudha3396 4 жыл бұрын
Daju abh sundar sudhur paschim Ko vlog lyaunoo paryo . lots of love..yAta Pani ramro thau xn.jay PASHUPATI NATH.
@bhaktagautam7443
@bhaktagautam7443 4 жыл бұрын
म पनी साथमै घुमेजस्तो लाग्यो धन्यबाद
@yamrijalofficial
@yamrijalofficial 4 жыл бұрын
malai dherai man parxa video naya naya thau naya kura ko jankari dinu hunxa
@khatripuspalal5934
@khatripuspalal5934 3 жыл бұрын
हजुरजो भोडियो अति राम्रो लाग्छ तर आच्काल ढिलो आउदैछ
@hprai9906
@hprai9906 4 жыл бұрын
Huncha ramro lagyo, mapani euta ghumantenai hunvanna manparcha, tara yabajechahi corona le po bore garyo Samaisalma vetaula. Thanks. Ye tapaile batayeka sabaithaun haru pugeyo, ajhai dherai Nepal ra Indiaka promukh thaunharu janabakinaicha. Pachi jaunla. Haita.
@prempokhrel5047
@prempokhrel5047 4 жыл бұрын
Nice rememberance.
@bishnudulal6782
@bishnudulal6782 4 жыл бұрын
3 lakhs subscriber pugeko ma dherai dherai badhaixa. Yo video herda pani purano video KO jhajhalko aayo ra feri sabai video haru heriyo❤️
@sudirghimire2718
@sudirghimire2718 4 жыл бұрын
Congratulations brother....best wishes
@sitaghimire7056
@sitaghimire7056 4 жыл бұрын
Baglug pani janu dhorpatan ma plz
@sarupandey-m1v
@sarupandey-m1v 6 ай бұрын
धेरै धेरै बधाई छ अहिले त सात लाख उन्तिस हजार पुगेछ ।
@priyayangyang9861
@priyayangyang9861 3 жыл бұрын
Brother mo pani animal's lai derai maya garcha. Vegetarian ko man kamulo huda raicha. 😇🙏tapai le bahut dukha gari video banawnu vako raicha. God bless you..😊😇
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 4 жыл бұрын
धेरै धेरै बधाई तथा सुभकामन छ सचिन सर हजुरको सबै भिडियो हेर्ने गर्छु एकदम राम्रो लाग्छ अनि हजुरको आवाज पनि तेस्तै राम्रो छ अरु भिडियो हरु पनि छिटै हेर्न पाउ म साउदी अरब देखि
@sanjibsubedi7042
@sanjibsubedi7042 4 жыл бұрын
Congrats jay nepal 🇳🇵🇳🇵🇳🇵
@humanityfirst3223
@humanityfirst3223 4 жыл бұрын
Tapai ko lagvag sabai video here thanks brother
@Sewaro777
@Sewaro777 4 жыл бұрын
Nice video clips sachin ji . Extra 👍👍👍 very good. From Germany 🇩🇪
@ridewithguys720
@ridewithguys720 4 жыл бұрын
धेरै धेरै बधाई छ, sir...
@sushantbaral9714
@sushantbaral9714 3 жыл бұрын
Always dami mero Daii Best of luck.. Fro your coming vlog....
@santoshsunar7061
@santoshsunar7061 4 жыл бұрын
Congratulations sir 3lakh vew vayako ma sache nai ati ramilo lago aasa garau aru pani video sahid nepal ghumna paunuma khusi lago
@rameshrai1970
@rameshrai1970 4 жыл бұрын
पूर्बी गजब नै पो छ त .. र बोल्ने पारा पनि मिठो नै छ नि त हो .. जे होस् Video अब्बल नै छ त ..
@janakisah197
@janakisah197 4 жыл бұрын
Dhaju yeti ramro ramro video banairanubhakoma tesko lagi badhaix dhaju so much dhaju
@mangalshrestha7753
@mangalshrestha7753 4 жыл бұрын
Congratulations purvi blues ajai pragatiko lagi subhakamana ramro ramro vidio herna pau hai hajur....👏👏👏👏👍👍👍👍💐💐💐💐🙏🙏🙏🙏
@Beboyt1993
@Beboyt1993 4 жыл бұрын
नमस्ते🙏हार्दिक बधाई तथा शुभकामना सचिन जी🇳🇵♥️
@thebravegurkhas7832
@thebravegurkhas7832 4 жыл бұрын
ramro news bhai badhai chha,from.HongKong
@bikalkamar5782
@bikalkamar5782 3 жыл бұрын
sabbai video ramro xa khusi lagxa herna pauda
@dumirai730
@dumirai730 4 жыл бұрын
रमाइलो पलहरु
@hprai9906
@hprai9906 4 жыл бұрын
Ramro lagyo, dhanyabad.
@hemlawati4361
@hemlawati4361 4 жыл бұрын
Sandkpur maela sabie herako xue👁👁👍👍tapie video 🤙🤙
@tarasitoula9000
@tarasitoula9000 4 жыл бұрын
धेरै धेरै बधाई अनि सुभकामना,अझै राम्रो राम्रो भिडियो ल्याउनु होला 🙋‍धन्यवाद
@bhupeshrajbanshi7914
@bhupeshrajbanshi7914 4 жыл бұрын
Congrats sir... 😍😎
@deepakbanjade4394
@deepakbanjade4394 4 жыл бұрын
मैले पनि सबै हेरिसकेको रहेछु। सबै याद आयो ।
@sushilak.c4212
@sushilak.c4212 4 жыл бұрын
भाइ तपाइले बनाउनु भएको भिडियोहरु असाध्येइनै राम्रो लाग्यो ।
@radharana6466
@radharana6466 4 жыл бұрын
Sachin Neupane ji namaskar tapai ko harek video dherai ramro chha god job sir ma UK bata hajur 🙏🇳🇵🇬🇧 jay Nepal
@somelama7602
@somelama7602 4 жыл бұрын
Tapai Ko Chyanal Lai Dhanyabad
@oneride6968
@oneride6968 4 жыл бұрын
keep it up sir exploring those hidden beauties
@JhapaliRiderjr
@JhapaliRiderjr 4 жыл бұрын
Sarei khusi lagyo hajur ajhei pragati hudei jaos hajurlai dherai dherai suvkamana...
@yuvarajlimbu4489
@yuvarajlimbu4489 4 жыл бұрын
Badaichha sir ajha safaltako💐💐
@rasaily5154
@rasaily5154 4 жыл бұрын
नमस्कार हजुर तपाईं ले बनाऊनु भयो को सबै भिडियो रमाइलो लागछ
@kamalmaidali2456
@kamalmaidali2456 4 жыл бұрын
Congratulations da ! Lots of love from USA 🇺🇸! Mailey Hajur ko sabai vedio 2/3 choti nai hareko chu ! Sarai Mon parcha aajai ramro ramro vedio harnu payau! Vedio harda ma pani Hajur haru sagai chu jasto feel huncha 😍
@sujitkhadka9137
@sujitkhadka9137 4 жыл бұрын
Hajurko sabai video hereko xu atyantai sundar lagyo afu napugeko thau haru herna paiyo ajai naya naya video haru liyara aaunu hola
@dbgamingnepal
@dbgamingnepal 4 жыл бұрын
palpa ni janu la. Maile euta video maa cmmt gareko the. Dherai ramro thau xa. Nepal ko taaj mahal ani bibhinna sthan xan ghumna ko lagi
@prabeshlimbu7531
@prabeshlimbu7531 4 жыл бұрын
Ramro salute xa sir hjr lae
@babulbhandari2143
@babulbhandari2143 4 жыл бұрын
Badhai xa sir
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20
How A Poor Boy Built Oberoi Hotels
17:18
Shivanshu Agrawal
Рет қаралды 1,3 МЛН