अति सुन्दर ! अाफुले मात्रै होईन हामी सबैलाई देखाउनु भयेकोमा टिमलाई नमन ! धन्यबाद !
@mobilesho81763 жыл бұрын
धेरै रमाइलो लागो यो भिदियो।
@dumirai7303 жыл бұрын
मुस्ताङको भ्लगहरु धेरै साथीहरुको हेरियो तर यतिसम्मको जान्कारी पाउन र यतिको राम्रो दृश्य कमैले कैद गरेका होलान्।धेरै राम्रो छ सचिन सर तपाइले तयार गर्नु भएको यो एपिसोड।
@gobindatmg3 жыл бұрын
घरमै बसिबसी यति राम्रो दृश्यहरु हेर्ने मौका मिलाई रहनु भएको छ हजुरहरुलाई धेरै धेरै धन्यवाद साथै सफलताको कामना
@indiramagar84153 жыл бұрын
R
@tilakmayabhujel87132 жыл бұрын
@@indiramagar8415 f
@sarmilachaudhary62472 жыл бұрын
Thank-you so much Naya Naya Thau ko jankari sangai drisya dekhaunu vayako ma
@indrapoudyal30282 жыл бұрын
ेव@@indiramagar8415 ततद
@pushpatamang37632 жыл бұрын
@@sarmilachaudhary6247 p
@cbgurung74803 жыл бұрын
धेरै राम्रो जानकारी । उच्चस्तरीय वर्णन । गुरुङ्गहरु को एउटा पूर्वज मुस्ताँग बाट झरेको र अर्को तीब्बत बाट झरेको अनुभुती लाग्छ । एक थर गुरुङ्ग को पूर्वजकाल देखी नै आफ्नै वेद भएको ठानीन्छ, अर्कौ गुरुङ्ग को वेद तीब्बती वेग को मानीन्छ । यस वीषय मा पनी सचीनज्यू ले जानकारी दिनु भए अलीकती ज्ञान पाँउथ्यो होला । thank yoi very much for your tour report and request to keep giving such interesting knowledge of Nepal.
@pradhangopal85823 жыл бұрын
धेरै राम्रो संग ठाऊको परीचय दीनु हुन्छ ब्लग
@punammagar43293 жыл бұрын
intresting in so happy vedeo batai ghumna paiyo
@dipendraghising28093 жыл бұрын
जे होस हाम्रा नेपाली यु ट्युबरहरुले हामीले नदेखिएको ठाउँमा पुर्याउनु हुन्छ , मनोरञ्जन दिने काम र जानकारी गराउनु हुन्छ । धन्यवाद सचिन जी ।
@shankarprasadneupane62633 жыл бұрын
प्रयास दामी छ । सार्है हेरौं हेरौं लाग्छ । प्रयास जारी रहोस ।
@murupdorjey63123 жыл бұрын
हर तरफ से भारत में बसे लेह लद्दाख जैसा ही है। हर चीज़ डिट्टो लेह लद्दाख। विडिओ बहुत अच्छी लगी। धन्यवाद।
@manbirnembang33683 жыл бұрын
जे होस भिडियो हेरेरै चित्त बुझाईयो दामी लाग्यो ..
@kiranshrestha81253 жыл бұрын
Ha ha ha sahi idia dai ko hami ni banma bakhra harauda yastai idia lautheu
@entertainmentumeshkoirala14253 жыл бұрын
Thanks you सचिव दाई
@binayarana37173 жыл бұрын
Hajar choti Mustang ko video herey tra yo video jati majale khailei heriyena tqu so much sir .
@benkumarrai27693 жыл бұрын
मत हराएछु सुन्दर दृश्य भित्र मन लोभ्याउने सुन्दर ठाउँ 👍️🇳🇵
@nabsgautam12983 жыл бұрын
तपाईंको भिडियोमा राम्रा दृष्य त हुन्छन नै साथै एकदम मजाले बुझिने गरी सरल रुपमा अवस्थालाई बयान बर्णन गरेको पाउछु म चै 🙏
@सौरबक्षेत्री3 жыл бұрын
अति रमणीय ठाँउ सबै नेपालीले पुग्नैपर्ने ठाँउ रहेछ । कोरला नाकामा नेपाल तर्फको उपस्थिति नभएको देख्दा नमज्जा लाग्यो । अनि लक्ष्मीसरको परेला र थुकको पत्ता लगाउने नेपाली उपाय चै मैलेनी सम्झिए ,😁😁 पदुवा याचै कुनै ठाँउको दिशा पत्ता लाउन यो विधि अबलम्बन गरिन्थ्यो उबेला।
@HIMALIRAYI2 жыл бұрын
अनि दोबाटोमा लक्ष्मी सरको जोखाना हेराई औधी मन पर्यो जसले मेरो बच्पनाको याद दिलाइदियो! 🤗🤗🤗🤗
कोराला नाका घुमेर यात्रा गरेजस्तै लाग्यो , धन्यवाद भाईलाई !
@ShresthaBhakta2079.3 жыл бұрын
मौसम गज्जब खुलेको रैछ / clean n clear . आहा हेरिरहुं जस्तो
@gorkhalee61993 жыл бұрын
लक्ष्मी सरको परेला विधि पहिले पहिले गाई गोरु हराउदा हामिपनी तेस्तै गर्थिएउ।गाई गोरु नलिइ गए घरमा बाउले पस्नै दिदैन थिए।सराइ रमाइलो दृष्य देख्न पाइयो सचिन सर!धन्यबादछ तपाईलाई!!
@dayanidhibashyal98983 жыл бұрын
लक्ष्यमी सर ले माथिल्लो मु-ताङगमा बाईक मैदान मा घुमाउदा मधेशमा मैदानमा घुमाए झै लागयाे ।धनयबाद।
@GreenPoudel4 ай бұрын
@@dayanidhibashyal9898x can't call 33xx🎉❤❤
@GreenPoudel4 ай бұрын
x x❤x❤x❤❤❤❤❤❤❤❤❤❤ 2:47 2:47 x❤❤
@achyutmahat50273 жыл бұрын
हेर्न सुरु गरीयो है सचिन भाइ 🙏🙏
@rameshsharma86372 жыл бұрын
भाई लाई रमेश शर्मा को मुरी मुरी धन्यवाद भाई र भाई को परिवार लाई सधै राम्रो होस भाई को vidio धैरे ने मनमोहक रहेछ दिल लाई छुने गरी यसको लागी फेरी एक पटक धन्यवाद जय श्री पशुपति नाथ को आशीर्वाद ले सधै राम्रो होस
@minbahadurthapa8154 Жыл бұрын
धन्यवाद न्याैपानेजी र पूर्वी वलुजलाई ।सुन्दर दृष्य र मनाेरम प्राकृतिक सुन्दरताकाे प्रस्तुतिकाे लागि ।
@chetsunuwar65403 жыл бұрын
भाई तपाँईको प्रस्तुति र भ्रमण सरै राम्रो छ, यदि गोरखाको बारपाक र लम्जुङको घले गाउँको पनि यस्तै खालको भ्रमण दृश्य देख्न पाए अति राम्रो हुने थियो ।
@kamaloli43813 жыл бұрын
यति राम्रो भिडियो सहितको जानकारी को लागि धेरै धेरै धन्यवाद सचिन सर🙏❤️
@sujanzekins49503 жыл бұрын
भिडियो मार्फत नै उपल्लो मुस्ताङ क्षेत्र मज्जाले घुमाइदिनु भयो। धेरै धेरै धन्यवाद।
@suryaduwal89843 жыл бұрын
Yup
@suryaduwal89843 жыл бұрын
J
@lokdumee83483 жыл бұрын
@@suryaduwal8984 @@@@@@@@@@@@@@@@p@
@TravelerKazi3 жыл бұрын
Namaste
@kcbabin62822 жыл бұрын
Pppppĺ
@sagunasunar76432 жыл бұрын
Derai ramro lagyo
@yubarajlimbukhapung27743 жыл бұрын
कति छिटो भिडियो सकिएछ पत्तै भएन, अति जानकारी मुलक लागो , अझै लामो एक घन्टाको बनाउनु भएको भए अरु बेसि मजा आउने रैछ .Thank you Sachin sir and Laxmi sir .
@bisammalla82932 жыл бұрын
अाहा!अलग्गै भुधरातल।धन्यवाद सुन्दर दृश्याङ्कनका लागि।
@Anupam3193 жыл бұрын
मुस्ताङ यात्राका सबै भिडियो अतिनै उत्कृट अनि चाख लाग्दो लाग्यो । कुनैदिन समयले साथ दिए पकै पनि भ्रमण गर्ने इच्छा छ । धन्यवाद सचिन सर 🙏 सुन्दर मुस्ताङ देखाई दिनुभयो ।
@mekrishna3353 жыл бұрын
धेरै धेरै धन्यवाद यो टिम लाई सारै राम्रो लाग्यो यो टिमले दुःख पाए पनि
@kathasagar61843 жыл бұрын
धन्यवाद ! तपाईंले यति सुन्दर ठाउँ घुमाई दिनु भएकोमा।
@puransundabhaudhar93932 жыл бұрын
अति खुसि लायो एतिराम्रो दृश्य हेर्नपाउदा धन्यवाद सर्हरुलाइ
@maheswarlimbu87613 жыл бұрын
अति सुन्दर उपलो मुस्ताङ हिमचुली,रोमनथाङ,चैना बोडर सबै घुमिरहु हेरीरह जस्तो लाग्यो मलाइ त एकदमै रमैलो भयो सचिन सर हिर्दये देखिनै हजुर लाई लख लाखौं लाख धन्यवाद 😍👌👌👌👌👍️💖
@dawalepcha17372 жыл бұрын
अती नै राम्रो मुस्ताङ स्वर्ग जस्तो ठाउँ,भिडियो पनि साह्रै दामी
@umeshsunuwar93923 жыл бұрын
मुस्ताङ यात्त्रा र दृस्ये हरु सारै रमाइलो लागेउ
@binodnaubag47113 жыл бұрын
यात्रा मा नगयानी घुमघाम को अनुभव भयो सर यो भिडियो हेर्दा गएको मासुज भयो धन्यवाद
@balkunwar79883 жыл бұрын
dherai dami lagyo sir hajurle banayeko video here sarai dami rahexa
आज सम्मको उत्कृष्ट भिडियो । जति ३ बर्षमा हेरियो। धेरै कुराहरु हेर्न र जान्ने मौका दिनुभएको मा सरलाई धेरै धेरै धन्यवाद । क्यालिफोर्निया ।
@gyanendraghimimire7692 жыл бұрын
भिडियाे मारफत रमाइलाे यात्रा हेरन पाइयाे खुशि लागयाे ।पाेखरा १४ बाट ।
@mahendranepali89763 жыл бұрын
Yakdam Ramro sir feri Pani yestai video post garnnu holaa
@khempun44253 жыл бұрын
मुस्ताङमा आजसम्म बनेका भ्लगहरूमध्येको सर्वोत्कृष्ट भ्लग लाग्यो सेयर गरेको छु।
@HamalDurgami3 ай бұрын
सचिन भाइ हार्दिक बधाई छ म सकेसम्म सबै भाग हेर्ने गर्दछु।सेराङ गोर्खा राम्रो लाग्यो। ताप्लेजुङ को हिमाल अति उत्तम येस्तै दुर्गम स्थान को दृश्य हेर्न पाइरहेका छौ।धन्यवाद भाइ। रित्नु बेल्जियम
@saritaacharya15603 жыл бұрын
कुनैपनि ठाउँको बारेमा जानकारी दिनको लागि अाफुमा पनि बूझ्न सक्ने क्षमता हुन आवश्यक हुन्छ जुन हजुर मा छ । जति बोल्नुहुन्छ प्रस्ट र सरल तरिकाले। हजुर लाई धेरै धेरै धन्यवाद
@ajaybk4777 Жыл бұрын
जति हेरे पनि हेरौ हेरौ लाग्ने, वाचन गर्ने सरलाइ कोटी कोटी प्रणाम.....जय पूर्वी ब्लुज'
@subabaral633 жыл бұрын
अति रमाइलाे लागाे याे ठाउमा कहिले जानुहनेला कतिसुन्द्र ठाउ
@durgagartaula19286 ай бұрын
स्वर्ग भन्दा कम रहेनछ मुस्ताङ,धन्यवाद सचिन सर 🥰
@BhumeDeurali3 жыл бұрын
जोमसोम मूस्ताङको भीडीयो तपाईले जस्तो अहीले सम्म कसैले खीचेको छैन भन्दा फरक पर्दैन सबै नछूटाई हेर्दछू सारै राम्रा लाग्छ तपाईका भीडीयो हरू । एक चोटी जानै पर्ने ठाउ रहेछ अबस्य जाने वाचा गर्दछू । यस्तो ठाउमा राम्रो सडक पूर्याउन सक्ने हो भने पर्यटकको झनै घूईचो हूने नीश्चीत छ तर नेपाल सरकारले अझै सम्म सडक स्तरोन्नती गर्न नसक्नू बीडम्बना । अरू देश भएको भए जमनामै राम्रो सडक बनाई सकेको हून्थ्यो तर के गर्नू नेपाल हो नेपाल।। धन्यवाद यती राम्रो भीडीयो को लागी 🙏🙏🙏
@dhurbabasnet41923 жыл бұрын
आज अपर मुस्ताड़ कोरोला नाका देख्न पाउदा सारै नै खुशी लाग्यो ।
@sarulamichhane5733 жыл бұрын
तपाइहरुको भिडियाे हेरेर मन आनन्द लाग्छ आफू जान नपाय पनि पुर्ब देखि पश्चिम् सम्म को सम्पुर्ण ठाँउ हरु तपाइहरु मार्फत हेर्न पाइन्छ हेर्न पाय पनि आफै तेहि पुगेको अनुभव हुन्छ 🙏🙏🙏🙏
@gunjamalla18802 жыл бұрын
मुस्ताङ को सुन्दर र मनमोहक दृश्य ले मन बिभोर बनायो । थेङ्क्यु purvis blues
@ishworparajuli3843 жыл бұрын
नेपालका बिभिन्न ठाँउहरूको अबलोकन गर्न पाएकोमा धेरै ख़ुशी छु हजूरहरूलाई धेरै धन्यबाद
@shyamlama75093 жыл бұрын
आहा क्या मनमोहक दृश्यहरु देखाउनु भयो मज्जा आयो साथमा सचिन जी को प्रश्तुती सारै मीठो लाग्यो अनि लक्षिमी सरको परेली प्राविधि चै सहि लाग्यो है 😀 सानू बेला हामी पनि तेसै गर्थिम ।
@PAUSHRAIproductions3 жыл бұрын
अो हो नेपालको मरुभुमि पनि देखियो राम्रो लाग्यो । उति फरक रैछ मरुभुमि पहाड बनेको
@dineshrai47203 жыл бұрын
सचिन सर को खोज खवर अती राम्रो छ बधाई छ होल टिम लाई ।
@RadhaDevi-bd4sh3 жыл бұрын
बहुत-बहुत धन्यवाद भाई आपको बहुत सुंदर जगह दिखाते हैं हर बार थैंक्यू थैंक्यू
@punamsunar6073 жыл бұрын
Nepalko sundar thau haru ,......tq
@sunilkshetrivlog3 жыл бұрын
रमाइलो यति लाग्यो कि आफू स्वयम नै पुगे जस्तो महसुस भयो 🙏👍️🇳🇵❤️❤️❤️
@trthapaaaditteym21573 жыл бұрын
Aafu Jaan nadskepani yassrijaankasri dinubhaeko dherai dherai dhanebaadhajurlaai
@madanshahi19502 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद घर मै बसी बसी रमाइलो ठाउँ हरु देखिँदै छ
@freefirenoobgamer65033 жыл бұрын
धेरै राम्रो रहेछ।
@laxmiaryal82743 жыл бұрын
राम्रो ठाँउ देखाएको धेरै धन्यवाद बाबु
@luckygahate57693 жыл бұрын
साह्रै मज्जा आयो, धन्यवाद पुर्बेली दाजु ।
@rambhurtel35143 жыл бұрын
कति राम्राे ठाउँ हाे,
@sujan22583 жыл бұрын
न मर्दै स्वर्ग नै देखियो दाई♥️♥️
@nimbahadurbcxettri22202 жыл бұрын
कति सुन्दर ठाँउ हाम्रो देशको जति हेरपनि हेरिरहेन मन लाग्यो
@ashokmalla81983 жыл бұрын
नेपालको एक मात्र उच्च मरुभूमि स्थल मुस्ताङ्गको माथिल्लो भूभाग भ्रमण सफल नै भयो होला । सवै EPISODE हेर्दै आएको छु । निकै राम्रो र जानकारीमूलक Descriptions साह्रै रमाइलो सुनिएको छ । सचिन न्यौपाने सर र सहयात्री लक्ष्मी सर दुवैजनाको मिहेनत देख्दा भिडियो निर्माण साच्चै रोचक पनि लागेका छन् ।
@samir-mamba13893 жыл бұрын
Omg परेला बिधि कस्तो अचम्म 😋😋😋😋🤔🤔🤔🤔
@himalayanlifestyle62163 жыл бұрын
Dhere ramro aile samma ko mustang video detail ma
@gyankumarisunuwargyankumar61883 жыл бұрын
धेरै रामरो दिषे देखन पाऊदा आफु तयाहा पुगेको जसतो लागयो सर हरू लाई धेरै धैरै धननेबाध आरको कूरो केछभे थूकमा परेला ले दिसा पतता लगाऊने चलन पूरानो रीतिहो रामरो लागयो
@punyaprasadrai24683 жыл бұрын
नमस्कार हजुर सारै रमाइलो गाॅऊ ठाँऊ रहेछ मुस्ताङ साँचै नै सुन्दरता ले भरिएको हाम्रो नेपाल जय नेपाल जय नेपाल, परको नेपाली दार्जीलिङ।
@kalpanasherpa13622 жыл бұрын
Wow 🥺 अति सुन्दर आफू जान न पाए पनी यसरी यू ट्यूब मार्फत देखन पायो हजूर हरु लाई धेराई 2 धन्यबाद आर्को एपिसोड को प्रतीक्षा मा छु Love you gays 👍❤️
@magardilip43833 жыл бұрын
घरमै बसि - बसि यति सुन्दर ठाउँहरु हेरेर भरिपुर्ण मनोरञ्जन दिनु भएकोमा हृदय देखि नै नमन छ सचिन सर लगायत सम्पुर्ण टिम प्रती 🙏🙏🙏।
@Ravisen81653 жыл бұрын
... ... अति अति अति सुन्दर !! बडो दुख्ख गरेर सामग्री बनाउनु भो, हामीलाई पस्कनु भो, नेपालको कुना कुनामा रहेको सुन्दरता झल्काउनु भो, कुन शव्दले व्यक्त गरुँ , अति आभार व्यक्त गरे ल ! ❤️❤️❤️❤️ .. .. परमात्माले असीम शक्ति दिउन,फेरि अरू नया नया सामग्री देख्न पाइयोस् ... काममा साथ धेरै धेरै माया .. ल !! 😀🙏🙏🙏🙏
@jeevankathri58983 жыл бұрын
Ati sundar
@khadgarajramechhapeli38653 жыл бұрын
यक ठाउँमा बसेर नेपालको हरेक यस्तो अनौठो ठाउँमा घुमाई दिनु हुन्छ अति नै धन्यवाद सचिन भाइ लाई
@himamagar14323 жыл бұрын
" आहा ! क्या मनोरम दृश्य हरु देखाउनु भयो सचिन दादा , स्वर्ग जस्तो लाग्यो । तपाँइ लाइ धन्यवाद । 👌👌👌👌 "
@pragyadhakal56763 жыл бұрын
Maile writer birsiye but 6 class ma huda balkathakar le bhyaguta ko kahani ma lomathang ko kura garnu bha thio.. fixed time ma tyo main gate lagne ani raja le sasan garne etc bhanera malai padna sarai maja lageko thio.. aile tye story yaad airaxa... Amazing video keep it up 💕💕 marfa ghumera ma pani hajurko video sangai upper mustang lage hai
@lilgahamagar43523 жыл бұрын
सचिन सर तपाईंको भिडियो हेरे पछि मलाइ त्यो ठाउँमा जाने इच्छा नै पूरा हुन्छ। nice video 👍️ thanks for nice video
@babulalbk29933 жыл бұрын
भिडियो मा भएपनि मुस्ताङ हेर्न पाईयो धेरै धेरै धन्यवाद शबिन सरलाई
@khemramdam86872 жыл бұрын
सचिन न्याैपाने भाईलाई लाखाै लाखाैे शुभकामना यति राेचक मनमाेहक ठाउहरू हेर्न पाउने माैका मिलाई दिनुु भएकाेमा
@JAYA-KHIMDUNG-RAI3 жыл бұрын
मुस्ताङ को gide गर्नु भएको।good Job.👍👍
@raisantabahadur90902 жыл бұрын
धेरै 3 धन्यवाद सचिन सर भिडियोको लागि सारै राम्रो लाग्यो
@madhavbista70122 жыл бұрын
धन्नेबाद पत्रकार ज्यु पुगन असम्भब जस्तो लाग्ने ठाऊ हरु देखाई दिनु भएको मl l
@bharatigiri68413 жыл бұрын
धेरैधेरै राम्रो भाइ नदेखिएको ठाउँ देख्न पाईयो धन्यवाद बाबुहरुलाई
@raimilan54072 жыл бұрын
साच्चै इतिहासिक शुन्दरताले भरिपुर्ण मनोद्रीष्य लाई भिडोयो मार्फत अवलोकन गर्न पाइयो!धेरै -धेरै धन्यवाद !🙏
@pralhadaryal8238 Жыл бұрын
Dherai Dherai Dhanyabad sir.I feel like I am there♥️
@khemkumar27023 жыл бұрын
Wow धेरै राम्रो ठाऊ छ
@Djroj12343 жыл бұрын
आहा हेर्दाहेर्दै भिडियो सकिएको पत्तै भएन सारै रमाइलो र राम्रो हाम्रो देश नेपाल तेसैले त धोती चीन र बिदेशी ले आँखा लगाउछन नि🇳🇵🇳🇵
@aartiangl86783 жыл бұрын
Hone aane ferii Nepali girl's haru lai man parne ne Indian haru hihihi😏😉 😝nepal kam beautiful xa
@potatoboi57802 жыл бұрын
@@aartiangl8678 baag dhoti
@surajgurung66333 жыл бұрын
Durgam sthanko sunder sceneharu dekhna paeyo videoko lagi sabailai thanks!very grateful to you !!
@ayushranabhat89912 жыл бұрын
मेरो भाइले गर्दा फेरि हामिले पनि नेपाल को बिभिन्न ठाउ हेर्न पाइएको छ हजुर लगायत हजुर को टिमलाइ नमन
@kailashpatielectric1264Ай бұрын
हाम्रो नेपाल कति सुन्दर छ है😊😊😊
@rajendragumanju63743 жыл бұрын
Dherai ramailo lagyo ... Afai pugeko jasto anubhav vayo... Thanks for all this type of videos... Thanks purvi Blues team..
@Naresh.Tulachan3 жыл бұрын
नेपालको यसप्रकारका प्राकृतिक अलौकिक सुन्दरता भ्रमण मैले ४२ वर्ष अगावै गरेको थिए । जुन अविस्मरणीय भ्रमणको यस भिडियोले पुन: स्मरण तुल्यायो । यस टीमलाई धेरै धेरै शुभ धन्यवाद दिन चाहन्छु ।
@nepalvoice84532 жыл бұрын
यस्तो ठाउँमा बस्न पाउनु भनेको भाग्यमानी हुनु हो । जिउँदै स्वर्गमा रहनु हो आहा एक दिन अबस्य पुग्ने छु ।