मेरो आज यस्तो चोरि भयो Bhagya Neupane Car Chori Jhapa Damak

  Рет қаралды 838,497

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)
Facebook: / tattatokhaba...​
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Website- www.tattatokhab... Facebook- / taattaatokha​​​​. . google pluse-plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.

Пікірлер: 1 000
@user-tm1dz8dh2v
@user-tm1dz8dh2v 28 күн бұрын
चाेर लाई छिटो समात्न सफल भएको सुन्न पाउ
@naniramstha6754
@naniramstha6754 28 күн бұрын
यो चोरलाई समातेको भिडियो छिटोभन्दा छिटो देख्न पाउ भाग्य न्यौपाने भाईको जय होस्
@Harkabhadur-ld4mr
@Harkabhadur-ld4mr 21 күн бұрын
​@Nautankyyyjo😮my😢❤❤❤
@x_bishal5075
@x_bishal5075 28 күн бұрын
ब्राउन सुगर वाला हुन चोरी गर्ने गाउँ घर तिर बिग्बिगी छ भाग्य सर समाजमा यो समस्या को समाधान गर्न सके 21000 हजार तोप को सलामी टक्र्याउथे हजुर
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 26 күн бұрын
यो चोर नेपाल को होईन भरात बटा आयो भारतीय हरु नै हो ।
@jivanshrestha8027
@jivanshrestha8027 28 күн бұрын
चोरलाइ छोड्नु चै हुन्न है पत्ता लगाएर कारबाही गर्नु पर्छ।
@pabitrapaudel8246
@pabitrapaudel8246 20 күн бұрын
चाेर भेटेकाे हाेर
@KrishnaKrishanabahasurgu-mg5wb
@KrishnaKrishanabahasurgu-mg5wb 28 күн бұрын
कस्तो खतमको मर्न नसकेको चोरहरू रहेछ जसले दिनदुखि पीडितहरुलाई सहयोग गर्छ उसके सामान चोर दिने मर्न नसकेकोहरू
@bhimchams2350
@bhimchams2350 28 күн бұрын
Chor harule kehi damjhindaina khali chorera afno petvari khane😊😊😅😅
@BJYVlog-yu88ee
@BJYVlog-yu88ee 28 күн бұрын
Back😢😢😮
@IloveyouNATURE
@IloveyouNATURE 28 күн бұрын
Kasto mooxie yo khatele dukhilai sahayog gardaina baru Testo video dekhayeraw poisa batulchha ani 1,%piditlai 99%aafailai nabirsinush Vijay sahiko guru tei daka ho
@basantabaral6158
@basantabaral6158 27 күн бұрын
exactly 👍️🤘 मेराे coment माथि छ पडनु
@sameerdbhandary8035
@sameerdbhandary8035 22 күн бұрын
कसैको पनि चोर्न हुन्न!
@krishnashrsthakrishnashrst6034
@krishnashrsthakrishnashrst6034 28 күн бұрын
यो चोरलाई समातेर तुरुन्तै कारवाही गर्नु पर्‍यो सिसी टिभीमा देखेको रहेछ।
@dhirendrabist9218
@dhirendrabist9218 28 күн бұрын
चोर जो सुकै होस खाते लाई जुत्ताको माला लगाउ काठमाडौं परिक्रमा गरौल दाइ त्यो खाते लाई छिटो पत्ता लागोस जै पसुपति🙏🙏
@raidipesh830
@raidipesh830 27 күн бұрын
झापालिहरु सबै कुरामा मा perfect रहेछ😆😆😆😆
@ghanalaxamidahal3620
@ghanalaxamidahal3620 21 күн бұрын
कुन्ठाउको राइ रैछन यि?राइ त पुर्ब तिरै हुन्छन जस्तो लाग्छ अनि किन आफ्नु बेइजत आफै गर्छौ भाइ हो? चोर कुन जिल्ला मा छैनन ग्यारेन्टी का साथ बोल त???जेपायो त्यहि बोल्न लाज लाग्दैन?
@Dailyjourneynepal
@Dailyjourneynepal 27 күн бұрын
एकदमै खुसी लाग्यो यो खबर सुनेर। यस्तो नौटङ्की बाजा हो भन्ने कुरा थाहा पाएर नै यस्को गाडी बाट चोरी भएको हुन सक्छ। अनि अर्को कुरा त्यति धेरै विदेशी मुद्रा $ राख्नु र बोक्नु गैर कानुनी हुन्छ भन्ने कुराको जानकारी पनि नभएको KZbin (युट्युबे) प्रयोग कर्ता।
@NaniGhale-o8c
@NaniGhale-o8c 24 күн бұрын
चोर पनि यो आफै हो जस्तो लाग्छ नाटक हो येस्को 😂😂😂😂😂
@SangitaraiSangitarai-dl4pc
@SangitaraiSangitarai-dl4pc 24 күн бұрын
Tapaile chornuvoki kaso khucivako
@sanjayrana1460
@sanjayrana1460 23 күн бұрын
पसिना बगाएर कमाको भए पो चोर्दैन । दुनिया नाटक नैटङी गरेर कमाको।
@insaneff426
@insaneff426 22 күн бұрын
²​@@SangitaraiSangitarai-dl4pc
@sameerdbhandary8035
@sameerdbhandary8035 22 күн бұрын
त खातेको पनि यो भन्दा ठुलो चोरी होस!😅
@DhansinghRegmi
@DhansinghRegmi 10 күн бұрын
Neupane ju awaj ali badhai dinu hos
@SuJan-KHadka-CHhetrîî044
@SuJan-KHadka-CHhetrîî044 28 күн бұрын
जनता को पैसा उठायेर कमयेको , जनताले नै लग्यो 😂😂
@basantabaral6158
@basantabaral6158 27 күн бұрын
exactly 👍️🤘 मेराे coment माथि लेखेकाे छु पढनु है
@MkpMmk-jg5fk
@MkpMmk-jg5fk 28 күн бұрын
यो चोर चाहिँ गाडी बनाउने मान्छे हो गाडी मर्मत गर्ने मान्छे सग यो गाडी फुटाउने आइडिया हुन्छ भाग्य भाइ गाडी को गारेज मा जानू पत्ता लाग्छ भाइ don't worry हाल म अहिले कुबेत बाट हजुर को चाइना गएको सब भिडियो हेरिसके छु भाइ❤❤❤🙏🙏🙏🙏🙏🙏धन्यवाद मेरो कमेन्ट को जवाफ दिनु होला
@bharatoli5009
@bharatoli5009 28 күн бұрын
यो त मलेसिया जस्तै भयो त नेपालमा पनि।एकदिन चोर पत्ता लगाएरै छोडनु पर्छ।
@HAPPY-2054
@HAPPY-2054 28 күн бұрын
😊🤣🤣पत्रकार सग नेता डराउछ भन्थे चाेर त डराऐन छ
@kamalaking9943
@kamalaking9943 28 күн бұрын
😅😅😜😜😜garooo xa🤫🫣🫣🤭
@BhupendraChand-js8on
@BhupendraChand-js8on 28 күн бұрын
Awww vnya 😂😂😂
@gitakhatri2353
@gitakhatri2353 28 күн бұрын
चोर चाडैं पक्राउ परोस् । भाग्यभाइ ?चोर खोज्न कुनै कसर नछाड्नुहोस ।भाग्य भाइलाई यो कार्यमा सबै ले साथ दिनुहोला।धन्यवाद ।🙏🙏
@MrDembe
@MrDembe 22 күн бұрын
chor le ni yo video heri hasi rako hola😂😂😂😂
@dksubba9456
@dksubba9456 28 күн бұрын
चाेरलाइ भेटाए हातखुटा अलिक जाेरले मालिस गरनु हाेला....तर गाडी चाेरि भयाे भनि भनिनदैछ तर गाडी फेरि कुदाउँदै गरिएकाे पनि देखिनदैछ....कनफयुज पाे भयाे ।
@bimalamaharjan4263
@bimalamaharjan4263 28 күн бұрын
अचम्म भएछ भाग्य भाई योजना बनाएरै आएछन् चोर हरुलाई भेटेरै सम्मान गर्नु होला है
@SanPraTamang
@SanPraTamang 28 күн бұрын
So sad🎉🎉😟 Xittai pakrau hunu paryo chor chai😢😢
@Cristino-v6y
@Cristino-v6y 28 күн бұрын
सुरक्षित देशमा पो सुरछित हुन्छ त नेता देखि कार्यकर्ता सबै चोरै चोर को देशमा फल पाउने एहि हो।
@shyamdongol5946
@shyamdongol5946 28 күн бұрын
अब नेपालमा कोही कतैबाट नयाँ मान्छे टोल, बस्तीमा आयोकी परिचान सहित प्रमाण सम्बन्धित चौकी, टोल सुधार समिति अथवा क्लबलाई उपलब्ध गर्नुपर्ने कानूनी व्यवस्था अनिवार्य गर्नुपर्यो अनिमात्र चोरी तथा अन्य गैर कानूनी घटना हुन पाउने छैन ।
@ghanshyamsaud7533
@ghanshyamsaud7533 28 күн бұрын
हजुरले भन्नू भयको कुरो यकदम सही हो
@padampaudel958
@padampaudel958 21 күн бұрын
भाग्यजीको भाग्यमा अढैया शनि देवको नजर परेछ शनि शान्ति गराउनुहोला।
@rajmoktan4166
@rajmoktan4166 28 күн бұрын
त्यस्तो चोर लाई सक्दो सम्म पत्ता लागएर कारबाही गर्नु पर्छ
@ramchandrapariyar7014
@ramchandrapariyar7014 21 күн бұрын
यहाँ जति पनि गफगाफ सुनियो चोर को बिसयमा यो चोर त्यही नजिकको हुनुपर्छ ।विशेष अनुसन्धान गरियोस चोर भेटी हाल्छ ।
@BharatSunar-wq6we
@BharatSunar-wq6we 28 күн бұрын
भाग्य भाई अर्का को भिडियो बनाएर हाल्नु हुन्थयो म हेर्थे तर आज आफ्नै क्षतिग्रस्त भयको साधन र पैशा हराएको भिडियो हाल्नु भएछ साह्रै दुःख लाग्यो, चोर छिट्टै पत्ता लगायर कारबाही भयको भिडियो हेर्न पाउ।
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw 28 күн бұрын
चोर लाई समाते भिडयो चडो हेर्न पाउ भाग्य सर❤❤❤
@taragautam358
@taragautam358 28 күн бұрын
bhagya neupaneko ghar merai ghar xeu raxa vanne aaj tha paudai xu
@DineshBhandari-vl1ff
@DineshBhandari-vl1ff 27 күн бұрын
यो चोर समातेको भिडियो पनि बनाउनु पर्यो सर
@ambikadorai3489
@ambikadorai3489 28 күн бұрын
Bichara bhagya dai teiponi hasi rakhanu vako xa😢😢😢dai tapai rati damak ma bas basnu vako thiyo 😊😊😊
@ramKumarthapaRamKumar-v1f
@ramKumarthapaRamKumar-v1f 28 күн бұрын
धेरै दुःख लाग्यो भागे जी चोर लाइ छिटै समातनु परयो
@SAFHALGHISING
@SAFHALGHISING 28 күн бұрын
यत्रो गाडी किनेपछि कमसेम घरभित्र राख्नुपर्छ नि त भाग्य सर तपाईँको गाडी भित्र सुरक्षित तरिकाले गेटभित्र राख्नुपर्छ गाडी गेट भन्दा बाहिर तपाईंले गाडी राख्नु भनेको तपाईंको पनि गल्ती हो त्यसकारणले गर्दाखेरि अलि होसियार हुनुहोला❤❤❤❤❤❤❤❤❤
@sameerdbhandary8035
@sameerdbhandary8035 22 күн бұрын
सडकमा पनि सुरक्षा त हुनुपर्यो नि!😡
@rufinarana-bp5hf
@rufinarana-bp5hf 28 күн бұрын
So sad, thorai dherai chore pani afno saman ko maya lagcha. Car chori bhayeko hoina rahecha 😢😮
@parshuramrai8125
@parshuramrai8125 28 күн бұрын
भग्गे न्येउपाने कै चीनेको ले झीक्यौ नभा डल्लर काहाछ पैसा का छ अरूलाई थाह हुदैन
@laduplepcha2321
@laduplepcha2321 28 күн бұрын
Be prevent alert... brother I m your fan.. from India
@BasnetHiralal
@BasnetHiralal 28 күн бұрын
Sabai dukha garer khane parnu vo ab chorlai pani chori khandinu prax yer😂😂😂😂
@pembagurung1481
@pembagurung1481 20 күн бұрын
Jayehos bagye niupane bai 🙏🇳🇵🇳🇵🇳🇵🙏got bless
@user-ix1gu8mm8v
@user-ix1gu8mm8v 28 күн бұрын
ल ल बाहुन तन्त्र भयको देशमा चोरलाई आफैले खोजेर राम्रै सम्मान गर्नु होला। हेर्ने हामी छदैछौ।😂😂😢😅😮😊
@MukeshBist-gj8dy
@MukeshBist-gj8dy 24 күн бұрын
Ma hu Dae yo Saman chorne 😂😂😂😂😂
@premikabegha5674
@premikabegha5674 28 күн бұрын
गाडी त घरको कम्पाउण्डमा राखेको भए हुन्थ्यो
@rudrabhandari552
@rudrabhandari552 28 күн бұрын
जसरी पनि चाेर लाई समाउन सफल हाेस सिसि टिभि फुटेजकाे माध्यमबाट
@SAFHALGHISING
@SAFHALGHISING 28 күн бұрын
चोरलाई लु बधाई छ। भाग्य न्यौपानेको गाडी फोरेर पैसा लानुभयो के समस्या थियो के नि बिचरा चोरको चाँडै चोरलाई भलो होस्❤❤❤❤❤❤❤❤❤❤❤
@PasangLama-qn4hc
@PasangLama-qn4hc 27 күн бұрын
💯 Right thiyo ra ta chori garyo bichara kehi kaam gareko hos hai. Khancho parya Bela bhettayechhan newpane jyu lay ta kamaihalchhanni surta nagaroom hai . Jyan bhaye Jatti kamainchh hai.
@thapa246
@thapa246 26 күн бұрын
contain payaxan dajule
@BasantaShrestha-u1k
@BasantaShrestha-u1k 27 күн бұрын
टीका सानू को big फ्यान जति येता हाजिर गरम
@dhrubakatel
@dhrubakatel 28 күн бұрын
भाग्यको भाग्य त चोरी भएको छैन नि....? 😢
@RoshanPariyar-y4x
@RoshanPariyar-y4x 26 күн бұрын
अब धनी हरुको घर्म चोरी हुन्छ भन्ने सुनीन्थ्यो दाइ पनि धनी भयका रैछ्न अब चोर लाउन लाय पैसा लुकाउनु परो अब
@DineshPaudel-gf6cs
@DineshPaudel-gf6cs 28 күн бұрын
म कामना गर्दछु कि भाग्य न्यौपानेले चोरबाट गुमाएको सबै क्षति यही भिडियो को आए मार्फत उठोस्❤❤
@basantabaral6158
@basantabaral6158 27 күн бұрын
ha ha भाईले पनि के लेखेकाे coment ताै भग्य Bhagya भाईले पनि बिदेसमा बसने साेझा नेपालिले कमाएकाे पैसा गरिबलाई बाडे जसताे गरने र 90% अाफुले कुमलाएर घर र।घडेरि जाेडे किन नदेखेकाे 😤😪😪 अनि मेराे coment माथि छ पडनु है
@organiczong8840
@organiczong8840 22 күн бұрын
😂😂yess lekhiyeko chappal CHORko hola
@phidimmanojbanskota3436
@phidimmanojbanskota3436 28 күн бұрын
म के आग्रह गर्छु भने कुनै कुनै यस्ता घटना हुन्छन् जुन कुरा मीडिया मा ल्याइनु हुँदैन किन भने चोर हरु आफूलाई परिवर्तन गरेर अर्कै देश भाग्छन्
@LionKunew
@LionKunew 27 күн бұрын
एकदम सहि भनु भयो चोरि जहाँ चोरेयो तेहि बसि रहनन यिनिहरु अन्तै भागिसकेका हुन्छ तेसैले इन्डिया तिरनि जान सक्छन तेसैले बाहिर जानि नाकाहरु मा दरो खोजतलाश गरन जरुरि हुन्छ
@rastrarai6426
@rastrarai6426 27 күн бұрын
तुरुन्तै कारबाही हुनुपर्छ चोरलाई दिन दुखीलाई सहयोग गर्ने लाई आँखा लउने पापी
@malashrestha3187
@malashrestha3187 28 күн бұрын
ग्यारेज मा काम गर्ने नजिकै रहेको होला चोर नी।गाड़ी मा खी नराखनु नी हौ था छैन😢
@subashbagdash1262
@subashbagdash1262 27 күн бұрын
good 🇳🇵 धेरै राम्रो गरेछन्
@user-yx1kv9uy5z
@user-yx1kv9uy5z 28 күн бұрын
Watching from Bhutan 🇧🇹
@sushilapun2422
@sushilapun2422 28 күн бұрын
ओहो भाग्य भाइ चोरलाई पत्तो लागाएर तुरुन्तै कार्बाही गर्नु पार्‍यो
@sanjaythapa9613
@sanjaythapa9613 28 күн бұрын
Border ma gayera North koria dekhaune gmu ko gadi pani jalaide huni sab paisa garib haru ko nam ma magera aafai kum lyaune gmu ani Bhojraj
@shyamkhawas7359
@shyamkhawas7359 25 күн бұрын
पुलिस ले साथ दिनु हो र अलिक तालिम प्राप्तकुकुर ल्याऊनु हो भने चोर समाउन सक्थे होला।।।
@SantoshpokhrelSantoshpokhrel
@SantoshpokhrelSantoshpokhrel 28 күн бұрын
भाग्य ब्रो को पनी चोर ले गर्नु garech नि bujer janer lageko hunu parxa tyo chor le viral hune idea chor ko 😂
@merojhupadi7669
@merojhupadi7669 28 күн бұрын
ल ल चोर पत्ता लाग्यो भने फेरि अर्को भिडियो हाल्नु है भाग्य भाइ👍️🤝
@ishwar-9292
@ishwar-9292 28 күн бұрын
Malai yaha 150 subscribe kahile pugxa vanera chinta 😭😭
@hamrojournryandlifestyle7020
@hamrojournryandlifestyle7020 28 күн бұрын
चोरलाई समातेर कारबाही होइन २,दुई वटा हात कटी दिनु पर्छ।
@pbyesentertainment5389
@pbyesentertainment5389 28 күн бұрын
भाग्य दाईको भाग्य चै बलियो छ😁🙏🏻 चोर पक्रेको भिडियो चाहि छिट्टै ल्याउनु पर्यो🙏🏻
@goodrose4691
@goodrose4691 27 күн бұрын
Behanai behani Avagi neupane
@AsengLimbu
@AsengLimbu 28 күн бұрын
एस्तो खुल्ला ठाउमा कस्ले चोर्दैन नेपाल हो नेपाल बिदेश होइन।घर भित्रको त फोरेर लान्छ।
@sameerdbhandary8035
@sameerdbhandary8035 22 күн бұрын
नेपाल भन्दैमा चोर्दै हिड्ने ?!😡
@ramrijal2516
@ramrijal2516 28 күн бұрын
भाग्य सर खुब हासिरहेका छन् त? सोच्या होलान् आफ्नो पैसा भए पो,सहयोग गरेकै पैसा हो भन्ठाने कि के हो?😂😂
@Lifestyle-comedy-videos
@Lifestyle-comedy-videos 28 күн бұрын
चोर लाई पता लगाउनु पर्छ❤
@manbahadurthapa9827
@manbahadurthapa9827 28 күн бұрын
मुल्यवान सामानहरू कार भित्र न राख्ने पर्ने हो भाग्य भाई
@user-me5ps7yd8z
@user-me5ps7yd8z 28 күн бұрын
बेराेञगार भयसि के गरून बिचरा पेट पाल्नै पर्याे देशकाे हालत यस्ताे छ
@narendrarana5644
@narendrarana5644 23 күн бұрын
Ekdam ekdam right point 👉👌👉 yo kuro sarkar samma purauna ko lagi tehi patrakar vaie laie naie vannu pareyo..taki sarkar ko dhyan janta laie rojgari dinu parxa vanne soch aaows Vanna chahanxu...berojgari ko parinam yehi ho....???
@rajanlama7893
@rajanlama7893 28 күн бұрын
😂😂😂😂😂😂emotional blackmail garera kamako paisa K tikthyo ta
@innocentgirl5737
@innocentgirl5737 28 күн бұрын
तेरो के खाइ दिय र मेहनत को कमाइ हो
@nimalama6930
@nimalama6930 28 күн бұрын
Kasle chorexa ?
@user-wi5ze1lf1o
@user-wi5ze1lf1o 27 күн бұрын
Watching from làlitapur
@k.padhikari9917
@k.padhikari9917 28 күн бұрын
यो चोरलाइ त समाउनै पर्छ है नेउपाने सर , नत्र यसले त बरबादै बनाउंछ होला
@user-qe2tf9wu8w
@user-qe2tf9wu8w 26 күн бұрын
Aafnai janpahichan le chorejasto lagyo 🤣
@nepalisahitya11
@nepalisahitya11 28 күн бұрын
चोरलाई कारबाही गरियोस्
@Op-kaal124
@Op-kaal124 28 күн бұрын
❤❤ Bhagya Sir I'm Watching Ur Videos❤❤ BeCarefull That's Thieves Ok❤❤
@user-yn4zx9lk8v
@user-yn4zx9lk8v 28 күн бұрын
भाग्यमा भए भेटिन्छ सर कस्ता हुन तनि चोर पनि गाडि नै चोरि दिने खत्रा रहेछ डाँका
@princevlog2286
@princevlog2286 28 күн бұрын
सबै मिलेर अगी बडौ
@kamalagautam5252
@kamalagautam5252 28 күн бұрын
गाडिमा पैसा चै किन राखेकाे त आफ्नो साथमा राख्नु पर्ने हाे
@g3series
@g3series 27 күн бұрын
bichara bhagya sir sabaiko sahayogi data 😥😥😥😥😥😥😥
@molim4094
@molim4094 26 күн бұрын
कस्तो अचम्म भाग्य निउपाने जज्को घरमा सिसि टिभी नभएको र गाडी मा पनि नराखेको अचम्मै भयो 😢
@krishnakharel2177
@krishnakharel2177 15 күн бұрын
भाग्य सर लाई न्याय मिल्नुपर्यो
@samirsrish1349
@samirsrish1349 28 күн бұрын
पहिला आफ्नो साचो बलियो बनाउनु पर्छ भन्ने कुरा सबैले जान्नु पर्ने हो अनि पैसा क्यामेरा मोबाइल किन गाडी मा राखेर सुत्ने नि घर के को लागी बनायेको फ़ेरि बाटोमा गाडी राखे पछि तेस्तै हुन्छ नि हो
@GopiRai-gl9hx
@GopiRai-gl9hx 23 күн бұрын
यो भग्य सरको न सक्ने ले उपलब्ध गराइ दिनु हुन्न अनुरोध गर्दछु
@meromaya3775
@meromaya3775 27 күн бұрын
झापा मा पनि झापाली सँग पंगा लिन खोज्ने कस्तो कुख्यात चोर रैछ,चोर लाई सक्त कारबाही गर्नु पर्छ
@DhansinghMahara-zj6xu
@DhansinghMahara-zj6xu 28 күн бұрын
Daju best ho din dukhi haruko laagi kina garxan yastaa paapi haru
@rameshsunar1336
@rameshsunar1336 28 күн бұрын
फिङगर प्रिन्ट निकालौ अनि पत्ता लाग्छ
@baidarvlogs
@baidarvlogs 28 күн бұрын
Police maa Sahisap Diwas karki sir hunuhunx dhukka❤rahanus ❤
@JalsinghKhadka
@JalsinghKhadka 25 күн бұрын
Good work 😂
@pranaypaudel9420
@pranaypaudel9420 28 күн бұрын
Sad for Bhagya nevertheless you can make it soon (recover)
@bindughising55555
@bindughising55555 27 күн бұрын
दाईले चोर ले लुटेको भन्दा धेरै यो भिडियो देखि कमैसक्नु भयो।😂
@NickTv901
@NickTv901 28 күн бұрын
😱 omg sad news bichara vaggye dada ko t vagge pani khoto rahexa nam matra vagge rahexa kathai bara sabai din dukhi ko sewa gardai hidnu hunxa tei pani pryae naramro comment matra garxan ramro manxe lai sadai gali ko barsad barsinxa😢😢😢god bless you vaggye dada ❤❤❤❤🙏🙏🙏🙏
@rameshsubedi14
@rameshsubedi14 28 күн бұрын
ठिकै गरेछ चाेर लाई बधाई छ
@user-zn1ey7sz5i
@user-zn1ey7sz5i 28 күн бұрын
तात्तातो खबर मा तातो खवर 😂😂😂
@RajendranKulung
@RajendranKulung 27 күн бұрын
Sad news yr bhagya sir
@Dhru987
@Dhru987 28 күн бұрын
चोरलाई अलग्गै कारवाही गर्नुपर्छ ।
@poshanchetriee4767
@poshanchetriee4767 28 күн бұрын
मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ तेतिकै गीत बनाएनन् नारायण गोपालले गाडी camara चोर्दे छ चोरले तर पनी भाग्य दाई को हाँसो चाई चोर्देन छ 🤣
@pardesikancha9868
@pardesikancha9868 27 күн бұрын
धेरै फुर फुर गर्थियो 😂😂😂
@shantapokharel66
@shantapokharel66 28 күн бұрын
गाडिमा पैशा किन राख्नु भएको होलानी।
@AnishLama-ju4zc
@AnishLama-ju4zc 28 күн бұрын
Churot chorni chor chai video herira hasira hola😆😂
@Khimg-vlogs
@Khimg-vlogs 26 күн бұрын
😂😂😂😅😂😅Omg🎉🎉
@user-yi6jx4nt3c
@user-yi6jx4nt3c 28 күн бұрын
गाडीमा पैसा राख्नुहुँदैन थिये
@mamabhanjaentertainment
@mamabhanjaentertainment 25 күн бұрын
तपाइको समान चोरी भयछ दुख लाग्यो अनि गेट बाहिर तपाई गाडीमा सामान राख्नु हुन्छ त गाडी कतिनै सुरक्षित हुन्छर सोच्नु पर्थ्यो अब फेरी फेरी टेक केयर हुनु होला भेटियोस चोर र चोरियका सामान कामना
@ramchandrapun6822
@ramchandrapun6822 26 күн бұрын
चोर छिटोभन्दा छिटो पत्ता लगाउनु पर्यो सर
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 27 МЛН
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 7 МЛН
ДОКАЗАЛ ЧТО НЕ КАБЛУК #shorts
00:30
Паша Осадчий
Рет қаралды 1,2 МЛН
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15