आंशु झार्दै संदिप भन्छन मेरो सफलता बुवा आमाको आशिर्बाद। म भाग्यमानी छोरा हॅु । Sandip Chhetri | AAMA

  Рет қаралды 186,771

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 285
@takmagar9074
@takmagar9074 2 жыл бұрын
आमाको संघर्ष र सन्दीप दाइको आमा प्रति को माया आदर देख्दा आखा बाट आसु झरेको पत्तै भएन 😥😥🙏🙏❤️❤️
@nikmgr6676
@nikmgr6676 2 жыл бұрын
रुवाएयौ दाजै आमाको कथाले ,तपाईको अझै उज्वल प्रगति को कामना मेरो Fabret संदिप क्षेत्री।
@yammagar3135
@yammagar3135 2 жыл бұрын
A hor runchhi
@iamsunar3515
@iamsunar3515 2 жыл бұрын
हेर्दा सुन्दा कति बेला कति पटक आँखा रसायो पत्तै पाइन। कता कता आफ्नै कथा जस्तो पनि लाग्यो,आमालाई घरीघरी सम्झाइदियो,साह्रै मन छोयो। हार्दिक नमन आमा र सन्दीप दाइ। अनि कार्यक्रम संचालिका ज्यु।
@saritarijal1635
@saritarijal1635 2 жыл бұрын
हरेक शब्द ले मन छुन्छ आसु रोकिएन मेरो त धेरै emotional भय ❤ सबै आमा हरूको कोख मा यस्तै छोरा को जन्म होस्❤❤🙏🙏
@robindatta8270
@robindatta8270 Жыл бұрын
सधैं हास्दथे दाजु तपाईंको कुरा अनि कार्यक्रम मा आज यसरी आँसु झर्यो मन भक्कानियो ❤❤❤
@SurendraKumar-wx8xy
@SurendraKumar-wx8xy 2 жыл бұрын
आमा भन्दा ठूलो यो सन्शार केहि छैन ...? सन्दीप सर कुरा सुन्दा मन छोयो
@pramilamagar
@pramilamagar 2 жыл бұрын
बिना स्वार्थ उन्ले माया गरी रहन्छिन् भग्वान को अर्को रुप हो मेरी आमा जो हरेक दुख मा मेरो साथ दिदै आएकी छिन् सदै एसेरी नै खुशी रहनु मेरी आमा । धेरै धेरै माया ।❤️😔😘
@limbusurendra3378
@limbusurendra3378 2 жыл бұрын
हैट ! मन भित्रैबाट ति आशुका थोप्ला थाम्न कोसिस गर्दा पनि सकिएन ? अन्तमा निस्ठुरी आशु भने झरेर छाड्यो मेरो हजुर ज्यु,। साह्रैं मन छोयो मेरो त सत्य यर्थातमा आधारित जो सुकैको मन सजिलै छुने सत्य घट्नामा आधारित मार्मिक लाग्यो । मुरिमूरी साधुवाद सवैंमा नमन् हाल हङकङ ।।।। HATTS OFF ! BE STRONG SANDEEP BRO. LIFE IS ALWAYS UPS N DOWN AND FULL OF STRUGGLES PART OF IT FOR ALL NOT ONLY YOU. Keep it up. Thats it. Therefore Be brave & strong. Please stop crying stop crying. 😭😥😥😥 🙏😘😘😥😥💋💋💝💝💞💞❣️🙏
@MRGaming-ng8cs
@MRGaming-ng8cs 2 жыл бұрын
कस्तो सुन्दै आँसु तप तप झर्ने सगर्ष र जिवन कहानी सन्दिप दाई को आमाको यहिँ आमाको दुख र मेहनत ले गर्दा नै अहिले यो स्थानमा हुनुहुन्छ सन्दिप दाई। God bless whole family lots of love 💓😘 from nuwakot भगवान कसम म पनि रोएँ मन थाम्नै सकिनँ।😭
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 2 жыл бұрын
सारा नेपालीलाई हसाएर आमाको साथमा अन्तर्वाता दिदा आफू पनि भक्कानिएर रूने अरूलाई पनि रूवाउने 🥰आमालाई गुमाएको पिंडी झन बल्झियो 🥲🥲
@subediparth8670
@subediparth8670 2 жыл бұрын
डुली हेर घुमी हेर सँसार भर दुनिया जगत् आमा मात्रै एक सत्य अरु सब मित्था फगत् 😍आमाको मॅाया
@बसन्तइस्मालीमगर
@बसन्तइस्मालीमगर 2 жыл бұрын
सन्दिप दाईको आमाको कथाले धर धरी नै रुवायो मलाई त म के आग्रह गर्न चाहन्छु भने सबै लाई आमा बुवालाई सुखमा राख्न नसके ता पनि तपाईंको कारणले दुखी कहिले नबनाउनु होला एती गर्नु भयो भने कुनै मन्दिर देउता पुज्नु पर्दैन।
@sandhasghale3790
@sandhasghale3790 2 жыл бұрын
❤❤
@dayalama8664
@dayalama8664 2 жыл бұрын
उशा बैनिको प्रस्तुती साह्रै राम्रो लाग्यो god blees you उशा अनी सबै आमाहरुलाई नमन ❤️🙏
@jassupunmagar5842
@jassupunmagar5842 2 жыл бұрын
आमाको कुरा गर्दा कति आँसु आउँछ के गरु जब आफू केही गर्ने सक्ने अबस्थामा पुगे तर आमा आज यो सन्सार मा छैनन त्यसैले जो सग आमा बाबा साथमा हुनुहुन्छ धेरै आया सम्मान गरौ
@yammagar3135
@yammagar3135 2 жыл бұрын
A tetisaro po runu vako jassu runchhi
@mayabk1243
@mayabk1243 2 жыл бұрын
सलाम छ आमा 😭😭😭😭❤️
@sushmamalla1248
@sushmamalla1248 2 жыл бұрын
सधैं हसाउने सन्दिपको imotional कुराले मन छोयो
@kaligangatv
@kaligangatv 2 жыл бұрын
एक दमै भाव पूर्ण
@mayalove9254
@mayalove9254 2 жыл бұрын
wwoww उषा ज्यु धेरै बर्ष पछि तपाईंको भोइस को फ्यान हु आमा हरु प्रती नमन😍😍
@limbusurendra3378
@limbusurendra3378 2 жыл бұрын
साह्रै राम्रो लाग्यो यो कार्यक्रम बब्बाल बब्बाल थियो । हद्धयबाट धेरै धेरै धन्यवाद । यस्तै यस्तै उत्कृष्ट प्रस्तुतिहरू हेरिरहन पाऔम ।। 🙏😘😘😘🔥🔥🔥🙏
@nabingurung1952
@nabingurung1952 2 жыл бұрын
यो कार्यक्रम अहिले सम्मकै बिल्कुल फरक कार्यक्रम लाग्यो दिदि यो कार्यक्रम सातौ पुस्ता सम्म चलि रहोस भगवान् सङ्ग प्रथाना गर्छु सनसारमा छोरा जन्मियोस सन्दीप दाई जस्तो धेरै रोए यो कार्यक्रम हेरेर 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@healthywealthylife8272
@healthywealthylife8272 2 жыл бұрын
There is no love greater in this world than MOTHER'S LOVE
@bijayagurung4857
@bijayagurung4857 2 жыл бұрын
Literally tears roll down today I'm missing my dad and mom too much than other day ♥️ And this video made my day lots of love for Sandip chhetri sir from farwest nepal🥰
@yamthapachhetri3348
@yamthapachhetri3348 2 жыл бұрын
प्रचण्डेको गुणगान गाउन थाले पछि मन पर्न छोडो तर आमा प्रर्ती साहानुभुती आमा महान छौ 🙏🏻🙏🏻
@yammagar3135
@yammagar3135 2 жыл бұрын
Kina hjr oli ukhan tukke ko gungan gaidinu paryo hjr ko lagi Chhetri jiu
@yamthapachhetri3348
@yamthapachhetri3348 2 жыл бұрын
@@yammagar3135 न शेरेको गाउनु छ न ओलीको न बाबुरामको गाउनु छ सबै देश लुटेराहरुको काम छैना
@devipuri8314
@devipuri8314 2 жыл бұрын
सन्दिप दाईकाे अामाप्रतिकाे अादर अनि सम्मान अत्यन्तै प्रसंसनिय ।
@sp-sp18
@sp-sp18 2 жыл бұрын
Sandeep Cheetri❤️❤️❤️What a personality!
@ashmeetabasnet8233
@ashmeetabasnet8233 2 жыл бұрын
I can’t stop my tear I miss my mummy 😭😭
@lovesagar1177
@lovesagar1177 2 жыл бұрын
I can’t stop my tears 🙏👏good luck this prg
@aanchalsedai7977
@aanchalsedai7977 2 жыл бұрын
हरेक शब्दले मन छोयो😥😥😥😥
@AshokRai
@AshokRai 2 жыл бұрын
कस्तो दाम्मि लाग्यो यो प्रोग्राम 👏👏👏👏
@sanipalimbu3969
@sanipalimbu3969 2 жыл бұрын
असाध्यै मन छाेयाे अामा बुवा प्रतिकाे माया माेह प्रति..!
@ramgurung5165
@ramgurung5165 2 жыл бұрын
कार्यक्रम हेदाहेदै आशृ बगेको थाहै भएन। शनदीप शर को आमालाई ऋदय देखि सलाम। एसो बीचार गदै जादा आमाको भोगाइ र मेरो भोगाइ उस्तै लाग्यो तसर्थ उहाँलाई मेरो तर्फ बाट उच्च सम्मान। धन्यबाद
@sabitagautam1458
@sabitagautam1458 2 жыл бұрын
😥😥😥😥
@Dinesh.dulal1
@Dinesh.dulal1 Жыл бұрын
मान्छेको पहिलो पाठशाला भनैकै घर हो भन्ने यो सन्दिप क्षेत्रीको आफ्नो कथा बाट दर्साउँछ वास्तवमा सन्दिप सन्दिप बनेको आज त्यसै होइन रहिछ जिबन सङ्घर्ष हो। सङ्घर्षशील जिबन मा जस्ले सपना सही देख्छ अनि बुन्छ उस्ले नै लक्ष्य प्राप्ती गर्छ। सन्दिप मेरो प्रेरणा हो।
@asmitarayyye9799
@asmitarayyye9799 2 жыл бұрын
कस्तो रुवाउनुभयो ।।।हेर्दाहेर्दै कतिबेला आसु झर्‍यो ।।।
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
आमा ❤❤❤भगवान ❤❤❤🎉🎉🎉🎉🎉🎉
@sandipshrestha8791
@sandipshrestha8791 2 жыл бұрын
Really lots of respect for Sandeep daju you made me cry today ekdam derai respect ani best wishes
@tulsitamu
@tulsitamu 2 жыл бұрын
आमा नपढेकि होलिन तर सन्सारको सबै भन्दा ठुलो शिक्षा आमा बाटै मिल्छ ।आमा शब्द नै काफि छ। माया को त के कुरा गरौ अपरम्पार छ। आमा लाइ फोन नगरि बस्नै सकिन।धन्याबाद टिम लाइ
@ranjukarki7456
@ranjukarki7456 Жыл бұрын
सबै छाेरा सन्दिप छेत्री जस्तै जनमिउन भगवान सग पारथाना गरछु
@krisnakumarisunuwar4924
@krisnakumarisunuwar4924 2 жыл бұрын
Love you aama, You are grateful ❤️❤️🙏🙏😇😇
@mayadeviacharya3648
@mayadeviacharya3648 2 жыл бұрын
याे कुराले सार्हैरुवायाे
@mongolianboy84
@mongolianboy84 11 ай бұрын
Heart touching
@anishaanupokharel5774
@anishaanupokharel5774 2 жыл бұрын
आमा हेर्दा जहिले नि रुन आउछ्😭😭😭😭
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
माया ❤त माया हो
@diputamang2947
@diputamang2947 2 жыл бұрын
After watching this video i can’t stop my tears im missing my mom nd dad too much abroad life 😭😭😭😭
@PAUSHRAIproductions
@PAUSHRAIproductions 2 жыл бұрын
पहिलो पटक यति धेरै रोवायो यो भिडियोले
@छायाछाया-ह2च
@छायाछाया-ह2च 2 жыл бұрын
आँसु नै आयो 😭😭😭
@yammagar3135
@yammagar3135 2 жыл бұрын
Runchhii
@sisu1041
@sisu1041 7 ай бұрын
aama word sunne bitikkai aasu aaux aamako jhan dherai yad ani maya lagera aaux❤❤❤❤
@simonlama4962
@simonlama4962 2 жыл бұрын
Sandeep Chhetri & mother ani life story beautiful ..🙏🙏god bless you..🙏🙏
@binodkunwarbinodkunwar550
@binodkunwarbinodkunwar550 2 жыл бұрын
कतार बाट हेर्दै छु हजुर
@MunaMohanGrg081
@MunaMohanGrg081 2 жыл бұрын
Kasto aasu aayo sandip dai....lov u
@bhupendrasapkota4361
@bhupendrasapkota4361 2 жыл бұрын
साच्चै मेरो आँखामा पनि आँसु नै आयो ।
@saralabohara33
@saralabohara33 2 жыл бұрын
Aashu aayo, sabaiko chhora yesto bujhne paunu parchha, lucky family.
@soveeka
@soveeka 2 жыл бұрын
So nice to see his mom and her hear her story ❤️
@binusaaru5734
@binusaaru5734 2 жыл бұрын
संसारका सबै आमाहरुलाई मेरो सधैं सधैं नमन।
@dhunja5279
@dhunja5279 2 жыл бұрын
कुनै बेला रोए त कुनै बेला हासे सन्दिपदाजुको आमा र दाजुको जीवन भोगाइ सुनेर
@Gita12345m
@Gita12345m 2 жыл бұрын
Wow! So heart youching!
@jeevankalaofficial64
@jeevankalaofficial64 2 жыл бұрын
कार्यक्रम राम्रो छ तर, गेस्ट लाइ चाहिँ रियल आवाजमा धेरै बोल्न दिनुपर्यो है । प्रस्तोता धेरै बोल्यो
@निशागोले
@निशागोले 2 жыл бұрын
मलाई पनि तै लाग्छ कस्तो आलु जस्तो
@karmulama2303
@karmulama2303 2 жыл бұрын
No words to say anything touch my heart hats off all mothers😭😭🤗🤗🤗
@sunitapaudel164
@sunitapaudel164 2 жыл бұрын
कस्ताे भाग्यमानी अामा ❤️🙏💝🇳🇵
@ccrey
@ccrey Жыл бұрын
Daju you are my favorite comedian of this era hjur ko line sadoii dil ma lagxa❤️❤️
@parbatibastola1247
@parbatibastola1247 2 жыл бұрын
धेरै रुन मन लाग्यो 😭😭
@meenapanday6812
@meenapanday6812 2 жыл бұрын
Keti Ramro bichar hajurko 🙏🙏🙏
@bishnudhakal449
@bishnudhakal449 2 жыл бұрын
Too emotional sandip ji I salute
@grgjonam7847
@grgjonam7847 2 жыл бұрын
Sandeep truly a family oriented buddy ., May God bless always 🙏
@jivannepal2651
@jivannepal2651 2 жыл бұрын
I can't stop my tears very sad story
@narensaru6335
@narensaru6335 2 жыл бұрын
धेरै पछि रुवायौ दाजै आमा लाइ माया😥😥
@nabingurung1952
@nabingurung1952 2 жыл бұрын
साच्चै सन्दीप दाई सन्सारको कलाकार हो भने माहाकलाकार प्रति आमालाई दाई प्रतिको आदर बयान गर्ने कुनै सब्द भेटिन दाई😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@gautambhattarai631
@gautambhattarai631 2 жыл бұрын
जीवन परीक्षै परीक्षा को अध्यय हो हामी हर परीक्षामा सहभागी हुनुपर्ने चाहे सफल भहिहोस या असफल
@rameshbasnet8463
@rameshbasnet8463 2 жыл бұрын
म पनि प्राय सवै सेन्टीमेन्ट कार्यक्रम हेर्छु नै र सवैको जिन्दगीमा अनेक कथा कहानी हुन्छन तव न जिवन, सवै मानीसको जिवनमा कुनै न कुनै उतारचढाव , उकाली ओराली हुन्छन । बुझिन्छ र सन्दिप भाईको म फ्यान पनि हो। तर जव भाईले एक दिन पास्चर केशबलाई उडाएँ भन्ठानेर खुब खिज्याए त्यस दिनदेखी मलाई लाग्यो धिक्कार छ न्यु जेनेरेशनको डिग्री अरुलाई खिज्याउनु नै कमेडी सोच्ने धिक्कार भनेर प्राथना गरीरहेँ भाई सन्दिप अरुलाई होच्याएर आँफु कहिल्यै अग्लो भैइन्न । भाई तिमीले सान्तालारावा साकालारावा रेखाला थापालारावा भनेर खुब कमेडी गरेको एक्ट गरेका थियौ नि त्यो त सृष्टिकर्ताको खिसी गरेका थियौ भाई सवै बिषय कमिक हुँदैनन । you must research before you exposed on the public or broadcast / telecast. spiritual subject is not joke you should know what is devotion ! you asked your mother before you going to insult any community or organization . you are crying to this program because you felt something so i was samething simultaneously at that that point . since that i never watch your what the flop . तिम्रो व्हाट द फ्लपले मान्छेलाई घोच्नु जिस्क्याउनु खोज्याउनु बाहेक सोसाईटीलाई कुनै नायाँ दिए जस्तो लागेन । that's why i decided to deny to watch the what the flop . even i don't like to criticism to pm deuwa by our so called nepali comedians because Deuwa wasn't born as tongueless man he sacrificed for the democracy so an eletric current burnt tortured by feudatory government of panchyat shah or dictator goverment. that is why his voice is little unclears now. i love the sadeep mom saw the dream when he was in womb a kind of story found in bible shine the light and fruits are beauty of life and stars rise in east an etc ...... अन्य बिषयमा कमिक गर्न सक्छौ तर कसैको धार्मिक आस्थालाई खिज्याएर तिमी असल मानव बन्न सक्दैनौ भाई नो म्याटर युर नेम फेम और मनि और अवार्ड इट्स अल् बिहाईन्ड व्हेन यु गो। गड ब्लेस यु भाई आई ह्याब ए एम्पल हर्ट टु फर्गिभ यु ड्याट रीएल्लि क्रीटिसाईज पास्टरकेशव्।
@mayalu-zi4bi
@mayalu-zi4bi 2 жыл бұрын
यो भिडियो हेर्दाहेर्दै आसुआको थाहा पाइन आमा को आत्माले सान्ती पोउस्🤲❤️😭😭😭😭
@raibabi7743
@raibabi7743 2 жыл бұрын
आमा🙏अनि सन्दिप दाई🙏❤️
@chamelichameli2651
@chamelichameli2651 2 жыл бұрын
पुरै एपीसोड रोएर गयो मेरो सायद आमा आमा निसब्द छौ आमा
@yammagar3135
@yammagar3135 2 жыл бұрын
A hor runchhi chAmelii
@pramischhetri4707
@pramischhetri4707 2 жыл бұрын
Huge respect and love to Sandeep chhetri and his familyyyy❤️🌺🥰 Loveee youuuuuuuuuu 💜✨
@ChitizVai-yl3rg
@ChitizVai-yl3rg Жыл бұрын
Big fan daa
@binamagar967
@binamagar967 2 жыл бұрын
As a child im a huge fan of sandip xetri ❤️❤️
@RzesRajesh
@RzesRajesh 4 ай бұрын
love u daju sandeep chhetri
@SukGurung5194336708
@SukGurung5194336708 2 жыл бұрын
Yato chora I respect you sanseep sir I'm from London Ontario Canada 🇨🇦 I always love my mother more than me
@rejinagurung5743
@rejinagurung5743 2 жыл бұрын
Yo video herera aasu naaauni koi nahola you are lucky hold family support ❤️❣️❣️❣️ most talented 👑👑👑
@preranashrestha1195
@preranashrestha1195 2 жыл бұрын
So heart touching story din't knew when my eyes got wet😢😢😢😢
@shrijanaaryal6980
@shrijanaaryal6980 2 жыл бұрын
यो अन्तर्बाताले रुवायो😭😭
@saritarijal614
@saritarijal614 2 жыл бұрын
Asadyai manparne kalakar ho sandip yo aama program pani dherai ramro lagx
@sharadmagar77
@sharadmagar77 2 жыл бұрын
😭😭😭😭😭 struggle sandip🙏🙏🙏
@dhiren863
@dhiren863 2 жыл бұрын
it's really heart touching, aama💚
@bimalathapa7952
@bimalathapa7952 2 жыл бұрын
Xora hos tw yasto harek ghar ani harek aama ko kokha bata god bless you sandip ❤❤🙌
@thapatekraj80
@thapatekraj80 2 жыл бұрын
गजबको कार्यक्रम ❤️
@kishorsunuwar3504
@kishorsunuwar3504 2 ай бұрын
Usha well done for this programme,Life is most difficult exam many people fail because they try to copy others not realising that everyone has different question paper. With my deep respect: Mr Kishor Kumar Sunuwar
@nalinarai9314
@nalinarai9314 2 жыл бұрын
आमा❤️❤️❤️❤️
@jeenaangbuhang1736
@jeenaangbuhang1736 2 жыл бұрын
Wooo sweet kastho aaushu aayo..tha ni vayena
@shankerrai795
@shankerrai795 2 жыл бұрын
अामा is the greatest. तर संदिप झाेले हुनुहुन्थ्यो ।
@rajdhaniktm1152
@rajdhaniktm1152 2 жыл бұрын
😀😀😀😀😀
@rukushrestha934
@rukushrestha934 2 жыл бұрын
आमा लक्ष्मी र मेरो एउटै कथा रहेछ ।
@dinesholi5677
@dinesholi5677 2 жыл бұрын
Parents are everything for every sons and daughters.
@prakashkhadka1541
@prakashkhadka1541 Жыл бұрын
sandip is grate
@indirarajbhandari2644
@indirarajbhandari2644 2 жыл бұрын
Sanjib brother great 👍👍
@sunilniraula9140
@sunilniraula9140 2 жыл бұрын
Thanks USHA di
@sunilniraula9140
@sunilniraula9140 2 жыл бұрын
Ruwoyo Sandip ji tapai leee ramroo lagyooo
@jannavikhadka3294
@jannavikhadka3294 2 жыл бұрын
Best ❤❤👍👍
@shankarbohara9767
@shankarbohara9767 2 жыл бұрын
this programme is awesome 😊😊😊😍
@shaileshk.cdahal1151
@shaileshk.cdahal1151 2 жыл бұрын
नयाँ उत्कृष्ट कार्यक्रम
@aftermorning6975
@aftermorning6975 Жыл бұрын
Kati roy thaha xaen kasam aama ❤timi name ne kafi xau ❤❤
@SanyasiKohalpur
@SanyasiKohalpur 2 жыл бұрын
Very nice program Usha Dee.
@menuthapa9468
@menuthapa9468 2 жыл бұрын
Kati wounded full chhora malai panii ruaaunu vayo sandeeep sir🙏🙏😍😍
From Small To Giant 0%🍫 VS 100%🍫 #katebrush #shorts #gummy
00:19
Мама у нас строгая
00:20
VAVAN
Рет қаралды 11 МЛН
THE LAST QUESTION WITH ​⁠SANDIP CHHETRI
1:43:17
Sajan Shrestha
Рет қаралды 550 М.