नेवारको छोरोसंग क्षेत्रीको छोरीको मागेर बिहे भयो, देख्दै नदेखि कसरी बिहे भयो हेर्नुस।

  Рет қаралды 529,527

Kapurbot TV

Kapurbot TV

Күн бұрын

Пікірлер: 651
@tikaramshrestha
@tikaramshrestha 3 жыл бұрын
मायाँ भनेको यस्ताे होस् ,,,😍😍 दोश्रो विवाह गरेपनि दु:ख कष्ट नहोस्। कति चिन्तन सिल मान्छे ,,यो जोडि सातै जुनि सम्म साथ र सहयात्रा भइरहोस्,,,शुभकामना।।।
@ghanashyamkhatri483
@ghanashyamkhatri483 3 жыл бұрын
सलूट छ ममता चेली तपाईं को बिचार अत्यन्तै धेरै उत्कृष्ट छ । भाग्यमानी श्रीमान
@padamsingh3046
@padamsingh3046 3 жыл бұрын
सब्द आफैमा अर्थपूर्ण हुन्छ तर खोजेर लेखिने सब्द भन्दा भोगेर लेखिने सब्दले मन छुन्छ 💘💘💘💘💘💔💔💔💔 सधैं खुशी देख्न चाहान्छु यो जोडी लाई
@tikabahadur200
@tikabahadur200 3 жыл бұрын
ममता को श्री मान को पहीलो पटक दर्शन भयो श्री मान ऐक दम सिधा र हेन्सम रहेछन
@gaganbudha7925
@gaganbudha7925 3 жыл бұрын
Dherai.mileko.jodi
@ramathapa4795
@ramathapa4795 3 жыл бұрын
सारै राम्रो जोडी ❤️ यो जोडी लाइ कसैको नजर नलागोस् 💕🙏🏼
@mamatathapa6385
@mamatathapa6385 3 жыл бұрын
कति राम्रो जोडी कसैको नजर नलागोश्🙏❤️
@ushalimboo4059
@ushalimboo4059 3 жыл бұрын
सारै मिले को जोडी सधै राम्रो होस भबिस्य राम्रो होस शुभकामना 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩❤️❤️❤️
@yamroka39
@yamroka39 3 жыл бұрын
अति राम्रो जोदि
@harimgr3297
@harimgr3297 3 жыл бұрын
आहा आज पहिलोपटक ममता खड्का को श्रीमान लाई एकैसाथ अन्तरबार्ता मा देख्न पाईयो खुशी लाग्यो सन्तोष सरलाई धेरै धेरै धन्यवाद छ
@ramgurng4968
@ramgurng4968 3 жыл бұрын
जिन्दगी एक रात एक दिन हो खतरा रोग न लागोस दुई छाक खान पुगोस बाँस मरिजाने जिन्दगी हो धन र सम्पत्ति सब होइन सबैभन्दा ठुलो माया हो
@nanuchhantel4446
@nanuchhantel4446 3 жыл бұрын
कति समझदार जोडि।एक अर्का को लागि बनेका रहेछ्न यसरी अगाडि बढ्दै जानू।।
@rajkhadka1944
@rajkhadka1944 3 жыл бұрын
Very nice jodi sister
@harkarai4059
@harkarai4059 3 жыл бұрын
बधाई छ जोडी लाइ। यो अन्धो समाज को कुरिति र कुसंस्कार बाट मुक्ति दिनु पर्छ ।हिजो पृथ्वीनारायण ले चार जात छुटाएको उपज हो जात भात को..anyway शुभकामना उधारणिय बन्नु होला।
@ramsharansapkota6046
@ramsharansapkota6046 3 жыл бұрын
कति राम्रो शब्द छ `सडककै मान्छे होस् तर सडकबाट उठाएर सुधार्न सकियोस् ´वा।
@mamataOfficial64
@mamataOfficial64 3 жыл бұрын
धन्यवाद
@mamataOfficial64
@mamataOfficial64 3 жыл бұрын
आमा बाले दिएको शिक्षा हो
@kwtkwt9275
@kwtkwt9275 3 жыл бұрын
सन्ताेस भाइ काे भिडियाे साचिकै शिक्षित खाले हन्छ सबैले हेरूम है
@ooooooooooooooooooooooo7180
@ooooooooooooooooooooooo7180 3 жыл бұрын
sikshit hoina kati shanda chayen vayena. ke ho matuwali ko chhoro vaneko
@chetkumarmagarkumar5927
@chetkumarmagarkumar5927 3 жыл бұрын
अर्को जुनी पनि सँगै होस यो जोडी
@mamataOfficial64
@mamataOfficial64 3 жыл бұрын
धन्यवाद
@gamingwithsohan4345
@gamingwithsohan4345 3 жыл бұрын
IS not cm
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 3 жыл бұрын
राम्रो जोडि सँधै यस्तै हाँसी खुशी रहनुहोस दु:ख सुखमा एक अर्कालाई सँधै साथ दिनुहोस
@karishmamagar9316
@karishmamagar9316 3 жыл бұрын
म नि दैलेखको चेलि हु बिहे रामेछाप भएको छ हजुर हरुको रामेछाप कता हो हाम्रो गुन्सि भदौरि हो
@eric_mom_pratima
@eric_mom_pratima 3 жыл бұрын
कत्ती राम्रो मिलेको जोडी।। सधै येसरी नै हासी खुसी रहनु।
@sarozstha3067
@sarozstha3067 3 жыл бұрын
पत्रकार महोदय नेवार भनेको मतवाली हैन र कुनै जात पनि हैन। नेवार विभिन्न जातीहरुको समुदाय हो भनेर बुझ्नुस आईन्दा। यो समुदाय भित्र जनै लगाउने ब्राह्मण देखी लिएर सनै फुक्ने दलितहरु पर्दछन।
@mamataOfficial64
@mamataOfficial64 3 жыл бұрын
right
@rye6319
@rye6319 3 жыл бұрын
जोडी चै सारै दामी 👌राम्रो प्रगति गर्दै जानु होला ।
@kbbk2496
@kbbk2496 3 жыл бұрын
सन्तोस देउजा लाई सदैब प्रणाम
@rameshkhatri8121
@rameshkhatri8121 3 жыл бұрын
sarai ramro jodi
@सुन्दरनेपाल-घ8ब
@सुन्दरनेपाल-घ8ब 3 жыл бұрын
god bless you sister and brother interview so sweet or nice बल्ल थाहा पायो ममता जि अति ज्ञानि बुद्धि जिवी हुनुहुन्छ
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
रमाईलो जोडि सँधै यसरिनै खुसि रहनु
@kuberpariyar5947
@kuberpariyar5947 3 жыл бұрын
यो भिडियो सारै मनपर्यो कति राम्रो सोच दुबै जना को सधै खुसी रहनु होला ।
@kavyapuri1346
@kavyapuri1346 3 жыл бұрын
ठुलो सपना थियो ममता सिसको बुढा -बुढी यकै साथ हेर्ने 😍👍️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@NONEntertainment
@NONEntertainment 3 жыл бұрын
पनर्जन्म पायकि हु भन्दा सबै चकीत 11 बर्षकी माता उत्पत्ती भाईन दाङ मा Mata dang kzbin.info/www/bejne/oGXJl6tnbs6Dg80
@spbaral9730
@spbaral9730 3 жыл бұрын
हैट! ममता बहिनिले त पुरै रुवाइ दिनु भयो त हेर्दा हेर्दै। कति मन छुने जीवन कहानी।
@jeliphakoirala5918
@jeliphakoirala5918 3 жыл бұрын
Hooooo
@kamalsenthakuri2529
@kamalsenthakuri2529 3 жыл бұрын
अति राम्रो नानू , सफलताकाे शुभकामना याे जाेडि सधै खुसिहाेस...😍😍🌺💐🌹
@बियोगराई
@बियोगराई 3 жыл бұрын
बास्तबिक जोडि भनेको त यस्तो पो हुनुपर्छ 😍😍😍उज्ज्वल भबिस्यको कामना गर्दछु खुशी र सुखी सधैं रहनु होला 🙏🙏🙏
@dhanb3458
@dhanb3458 3 жыл бұрын
जे होस ममत बहिनी को सोच बिचर राम्रो रहिछ सारै मन छोयो
@saritarai2458
@saritarai2458 3 жыл бұрын
हजुर हरु को जोडि दामि छ है यो जोडि लाई कसैले नछुटावस है
@laxmanthapa8926
@laxmanthapa8926 3 жыл бұрын
अाज भाेलि धेरै जसाेले देख्दै नदेखि बिहे गरेका छन । त्याे हाे माेबाईल
@bishnosen1457
@bishnosen1457 3 жыл бұрын
रुकुम कि केटि रामेछाप ले उडाइदियो हामी दङगालि हेरेको हेर्यै हैट
@sanugurung7680
@sanugurung7680 3 жыл бұрын
रामेछाप को गाउला पर्नु भएछ भाई र रुकुम को बुहारी पर्नु भएछ अति राम्रो लाग्यो बुहारी कति कुरा बुझ्ने रैछ तर भाइ को रिस कडा छ रे मेरो सुझाप भाई लाई रिस नगर्नु होला
@jagatsintan5542
@jagatsintan5542 3 жыл бұрын
धेरै राम्रो लाग्यो
@prkashadhikar3483
@prkashadhikar3483 3 жыл бұрын
सुखद् दाम्पत्य जिबनको शुभकामना छ ल यो जोडीलाई ।🇳🇵🏡🎉🎁
@supravarana1547
@supravarana1547 3 жыл бұрын
Proud of you baini
@tejendraoli575
@tejendraoli575 3 жыл бұрын
जिन्दगीमा भोगाइ र बुझाइ भन्ने कुरा ममता दी बाट सिक्नु पर्ने हुन्छ।।
@skbikash3925
@skbikash3925 3 жыл бұрын
यो पत्रकार ले जहिले यस्तै जोडी को खोजी गर्छ ।कुन दिन मेरो पनि लिन आउँछ ।।।हाहा
@hemantsharma9782
@hemantsharma9782 3 жыл бұрын
अरु सब कुरा त ठिक छ, सन्तोष देउजा जी तपाईंले खानेकुराको शौक छाडिदिनुस, शरीरको तौल घटाउनुहोस । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। जी रहे तो घी पिए । तपाई बिरामि हुनुहोला भन्ने मलाई ठुलो पीर छ।
@mrvlog456
@mrvlog456 3 жыл бұрын
Sarai mitho Soch baini n Vai ko Sarai man xoyo Pargati ko dharai dharai suvakamana x
@s.b.tamang8858
@s.b.tamang8858 3 жыл бұрын
हाँसो नै काफी छ यि जोडी को।
@akabartamata4007
@akabartamata4007 3 жыл бұрын
ममता को बुढा त हिरो रहेछ यार। ममता हेर्दा त ममताको बुढा त चार गुणा बढी सुन्दर हिरो रहेछ ।
@mamataOfficial64
@mamataOfficial64 3 жыл бұрын
है
@kismatkerung1963
@kismatkerung1963 3 жыл бұрын
She is really understand women salute for both of you
@khakendrabaduwal49
@khakendrabaduwal49 3 жыл бұрын
खुशी लाग्यो जे होस साहासका साथ बिप्लपको नाम त लिनु भो।सफल जिबनको शुभकामना
@mamataOfficial64
@mamataOfficial64 3 жыл бұрын
✊✊✊
@pradipgautam3042
@pradipgautam3042 3 жыл бұрын
कति राम्रो जोडी, कसैको नजर नलागोस
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 3 жыл бұрын
अती सुन्दर जोडी यसरी नै सधैंभ खुसी रहनु यहाँहरु लाई अग्रिम शुभकामना❤️🙏
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 3 жыл бұрын
♥️♥️♥️♥️धेरै राम्रो जोडि छ ♥️♥️♥️♥️
@nabarajrai2527
@nabarajrai2527 3 жыл бұрын
lovey जोडि,जातिय संकुचन यो जोडिले तोडेका छ्न।यसै गरि सधै हासी खुसी देख्न पाँउ।दाम्पत्री जीवन सफल होस।।
@laxmilama1992
@laxmilama1992 3 жыл бұрын
Jindagi bhari satha rahos mero subhakamana xa hajur harulai ❤️🌹
@suryagurung5134
@suryagurung5134 3 жыл бұрын
दुई जना नै सारै cute छ जति खेर पनि हासी रहने सधै यसरी नै खुशी हुनु है।
@yuvrajSingh-rn9gr
@yuvrajSingh-rn9gr 3 жыл бұрын
नेपाल मा यस्तै बुज्ने नारि हुने हो भननि सबै प्रेमि हरू सायद यस्तै खुशी हुन्थे होला कोति समज्दार हो ममता जि कति राम्रो सोच कति राम्रो बिचार कति राम्रो ज्ञान हो अरू बा आमाले पनि यसतै ज्ञान दिओन अनुरोध
@ranagajasing5334
@ranagajasing5334 3 жыл бұрын
ममता बैनिले छोरेत्ता त सप्रेको भेताउनु भयछ। धन्यवाद हजुर को वैवाहित जिबन राम्रो होस् रुकुम/सल्यान/रोल्पा/प्युठान/दाङको भाशा नबिर्सनु होला
@manjurastha8264
@manjurastha8264 3 жыл бұрын
Good nnnkoono
@thapamin6415
@thapamin6415 3 жыл бұрын
ow यति मिठो रमाइलो जोडी
@shibabhattarai740
@shibabhattarai740 3 жыл бұрын
ल दामी छ तमिको जोडि
@tokrajbaruwal4442
@tokrajbaruwal4442 3 жыл бұрын
आज यो जोडी देखेर धेरै खुसी लाग्यो समय जति सुकै पतिवर्तनशिल किन नहोस एक अर्का बिच को माया भाबना अनि बुझ्ने जोडी सबै केटि हरु अनि सबै केटा हरु ले बुझ्नु जरुरि हुन्छ मलाइ पनि यस्तै बुझ्ने जिबन सङ्गिनि मिलोस्😍❤️❤️🙏🙏🙏🙏🙏🙏👣
@rajrai5295
@rajrai5295 3 жыл бұрын
सारै दुख सुख को कुरा गर्नु भयो यो कुरा ले मेरोनि मन छोयो
@santoshthapa55
@santoshthapa55 3 жыл бұрын
Good thought mamata really i am inspired
@cbpachabhaiya2581
@cbpachabhaiya2581 3 жыл бұрын
धेरै राम्रो जोडी
@bindud6410
@bindud6410 3 жыл бұрын
ममता बुनि तपाइको कुरा सूनेर सार ई भाबुक्भ ए मता सलाम छ तपाइ दुब ई जाना लाई अब तिन्जाना देख्नपायौश ल
@nareshbabung
@nareshbabung 3 жыл бұрын
आहा कति राम्रो जोडी मेरी प्यारी सानी को यसरी नै खुसी हुनु है प्यारी सारै राम्री so sweet jodi 😘😘😘😘😘😘😘
@pradeepkumarrai499
@pradeepkumarrai499 3 жыл бұрын
Wow पुरानै कपडा लगाउ धुएर गलाउ नयाँ किताब पढ, मन छोयो yo wordle lop eu both best couple keep it up,
@khimbdr130
@khimbdr130 3 жыл бұрын
लु लु सुनाऊनू रमाईलो जोडीको तमातो माया 😀😀😀
@Rabinmagar0567
@Rabinmagar0567 3 жыл бұрын
good sochai ramrooo chha hajur ko sabai ko astai man vaya hunathiyo
@A_Bantawa
@A_Bantawa 3 жыл бұрын
ममता जि को अभियान सरै मन पर्छ 😍
@romangurung4312
@romangurung4312 3 жыл бұрын
राम्रो जोडि ।
@ramb.k
@ramb.k 3 жыл бұрын
Perfect couple nice interview thanks santos dai for a interview.
@santamanrai5432
@santamanrai5432 3 жыл бұрын
हैन यो देउजा कुन जमाना मा छ हो ? र कति पहिले जन्मेको हो र ? ०७ साल अघिनै यसको जन्म भएको रहेछ कि क्या हो ? एउटा क्षेत्री र नेवार बिच बिवाह हुँदा अचम्मै संग प्रश्न गरि रहेछ ? यस्तो इन्टर कास्ट म्यारिज देखेकै थिएन कि क्या हो ?
@tarasingh5448
@tarasingh5448 3 жыл бұрын
सारै राम्रो जोडी 👌... ❤️
@beenabantawa9895
@beenabantawa9895 3 жыл бұрын
अहो आमा बा पनि गजब हुनुहुंदोरहेछ !inter cast पनि मागेर बिहे गर्ने भन्ने साँच्चिकै महान, ब्राह्मण घरका बा आमाले नेवार्नी बुहारी ल्याउने भनेर भन्ने यस्तो कमै हुन्छ्न सायद
@rowanrobertson2064
@rowanrobertson2064 3 жыл бұрын
perfect couple
@rishiramroka7663
@rishiramroka7663 3 жыл бұрын
कस्तो रमाइलो जोदि ल
@prakashmagar7192
@prakashmagar7192 3 жыл бұрын
wow sis your thought is so beautiful
@imanthapakshatri6612
@imanthapakshatri6612 3 жыл бұрын
मेरो सारै अासु अायो हेर्न गाह्रो भयो
@kesharsinghgc8959
@kesharsinghgc8959 3 жыл бұрын
Beautiful couple, god bless you.अलि जोडियरा बस्नु नि।
@arzoonrai2383
@arzoonrai2383 3 жыл бұрын
वाह बिचार माहन छ,,,
@Dipak.chapain
@Dipak.chapain 3 жыл бұрын
राम्रो जोडी👬 राम्रो सोचाई,,,,,।
@akdcdcgroup5593
@akdcdcgroup5593 3 жыл бұрын
Speechless 😭😭😭😭😭👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏
@dipendramahat9907
@dipendramahat9907 3 жыл бұрын
Ramro xa
@dambarareetoyoutubeslimbu2614
@dambarareetoyoutubeslimbu2614 3 жыл бұрын
Very good video spicces pictures Congratulations both of you
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
केटो पनि भलाद्मी रहेछ। ममतालाइ राम्रो गर, माया गरेर राख है। फिल्म खेल्ने देखि हलो जोत्ने सम्म हर कुरामा सक्षम,व्यबहारिक यस्ती केटी पाउनु तिम्रो भाग्य हो भाइ।
@ghanashyamkhatri483
@ghanashyamkhatri483 3 жыл бұрын
सुन्दर जोडी । जीवन सफलताको शुभकामना
@surajprasai5208
@surajprasai5208 3 жыл бұрын
Wow santosh sir dherai dinpoxi dekhdaixani
@सिहँमानतामाङ
@सिहँमानतामाङ 3 жыл бұрын
Dherai bujaki...rahex e nani same merai wife......god bless u sontosh sir yadi Dhading besi Bazar pugnu vayex vane ek patak mero ghrma gaidinuhola...hamro pni auta filmy kahani jastai xa.thank u
@HalesiEntertainmentTV
@HalesiEntertainmentTV 3 жыл бұрын
Sarai ramro jodi
@pardasikanchamahendra294
@pardasikanchamahendra294 3 жыл бұрын
So nice capul Jodi best 1st husband good thinking always God bless you an your lovely family
@shrestha7115
@shrestha7115 3 жыл бұрын
Nice jodi sada sukhi sada khusi rahanu hola suva kamana vai baini lai
@Beboyt1993
@Beboyt1993 3 жыл бұрын
Ekdam Super Jodi💞 safaltako subhakamana!
@basantirai7588
@basantirai7588 3 жыл бұрын
Wow my fav baine god bless uu both 👍️👍️
@kulbahaduroli2177
@kulbahaduroli2177 3 жыл бұрын
कुनै न कुनै दिन अबस्य सफलता मिल्नेछ भन्ने आत्मबिश्वास मनमा राखेर सङ्घर्स गरिरहे अबस्य नि सक्षम र खुसि भैईयला। साेचेझै जीवन कस्तो खुसि हाेलार ।जे हाेस बैनि काे वचन ले मनै छाेयाे।पिडा त कति छन कति यस्तै हाे ज्वाइँ र बैनि काे याे जाेडि अजर र नमुना जाेडि कुलदेउताले रक्षा गरून्। मनकाे पीडा कति कठाेर हुन्छ भाेग्नेलाई मात्र थाहा हुन्छ।नि बैनि ज्वाई
@mamataOfficial64
@mamataOfficial64 3 жыл бұрын
धन्यवाद दाइ
@prembahadurpunmagar8698
@prembahadurpunmagar8698 3 жыл бұрын
Dherai ramro Jodi mirtule naxode samma e duiko Jodi naxutus dhannebad
@duganaa7315
@duganaa7315 3 жыл бұрын
राम्रो जोडी 👏👏 भाईबहिनीको जुनि जुनी बितोस।।।
@manishmabudhamagar6174
@manishmabudhamagar6174 3 жыл бұрын
Wow nice jodi👌👌
@Ilimeli14
@Ilimeli14 3 жыл бұрын
वाओ राम्रो छ
@khilthapa8077
@khilthapa8077 3 жыл бұрын
Woow nice jodi
@jampoudel356
@jampoudel356 3 жыл бұрын
Aha kati ramro jodi
@ghanashyamshrestha1801
@ghanashyamshrestha1801 3 жыл бұрын
रमाइलो जोडी
@reshamgurung5393
@reshamgurung5393 3 жыл бұрын
Mazza ayo the interview. Thanks Santosh ji.
@kaluthapa9160
@kaluthapa9160 3 жыл бұрын
Beautiful 🥰 couple .best 👍 wishes both of you
@ashokkc6790
@ashokkc6790 3 жыл бұрын
lovely jodi
@sunitachaulagain2629
@sunitachaulagain2629 3 жыл бұрын
best couple ..made for each other....
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 7 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 111 МЛН
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 13 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20
Osman Kalyoncu
Рет қаралды 4,5 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 7 МЛН