रुवाउने कथा: सार्कीको छोराले बस्नेतको छोरी बिहे गरेपछि २० वर्षदेखि यस्तो अवस्था भोग्दै...

  Рет қаралды 1,425,225

Kapurbot TV

Kapurbot TV

Күн бұрын

Пікірлер: 1 800
@kwtkwt9275
@kwtkwt9275 3 жыл бұрын
सारै राम्रो जाेडि दाइ देखि हामी सबै खुसि छाै हजुर काे यात्रा जहिलेपनि सफल रहाेस
@ajayaramdam3121
@ajayaramdam3121 3 жыл бұрын
उहाँ को ञङकल जस्तै सबै मान्छे भईदिएको भए कति राम्रो हुन्थ्यो शुभकामना यो जोडि लाइ
@milannepali3638
@milannepali3638 3 жыл бұрын
Unclchai mhan raixan
@nepalianita6821
@nepalianita6821 3 жыл бұрын
रमाइलो जोडि अझ बाकि जिन्दगी राम्रोसँग बितोस्।।
@bishnuchand1879
@bishnuchand1879 3 жыл бұрын
सार्की भयपनी के भयो त आफ्नो श्रीमती लाइ माया गर्ने सहयोग गरेत भैगो नी
@tamangsusma8468
@tamangsusma8468 3 жыл бұрын
Right vanu vyo hjur
@sumidewan6502
@sumidewan6502 3 жыл бұрын
हजुरको अङकल धेरै कुरा बुझ्नु हुँदो रहेछ धेरै धेरै धन्यबाद बुबाको भुमिका निभाउनु भएछ
@ganeshgurung2380
@ganeshgurung2380 3 жыл бұрын
sahi kura kasaiko nidar ma thulo ra sano jaat bhanera lekhieko hudaina manchhe manchhe nai ho ni
@sitamalla5796
@sitamalla5796 3 жыл бұрын
एकदम साही कुरा गर्नु भयो
@chattrabisnumagilokgayakiy4670
@chattrabisnumagilokgayakiy4670 3 жыл бұрын
@@sitamalla5796 kata lagar chodar choro vao honi ka garnu honi
@chattrabisnumagilokgayakiy4670
@chattrabisnumagilokgayakiy4670 3 жыл бұрын
@@sitamalla5796 kura thika ho timaro vapani tei honi
@chattrabisnumagilokgayakiy4670
@chattrabisnumagilokgayakiy4670 3 жыл бұрын
@@sitamalla5796 kata lago choro banayo ho ni
@sahimbishunke9841
@sahimbishunke9841 3 жыл бұрын
धेरै खुसी लाग्यो ।अझै प्रेम बढ्दै जाओस् सफल होस ।🌺🌺🌺🌺🌺🌼🌼🌼🌼🌼🌼🌷🌷🌷🌷🌷🌷🌷💐💐💐💐💐💐
@HUAWEI-dt4fn
@HUAWEI-dt4fn 3 жыл бұрын
आफ्नो सुखमय जीवन बिताउनु पर्छ दाइ दिदी दुनियाँले जे सुकै भनोस। अरुले जे भने पनि पृथिवी गोलो छ। घुमेर उनिहरुलाई पनि अवश्य पर्छ। gd blse you
@samjhanarai8405
@samjhanarai8405 3 жыл бұрын
Yes
@chattrabisnumagilokgayakiy4670
@chattrabisnumagilokgayakiy4670 3 жыл бұрын
@@samjhanarai8405 kata lago rati pachadi bat sex garo hola ni ka vao ta
@chhabilalnepali4418
@chhabilalnepali4418 3 жыл бұрын
M Pani sarki ko xoro ho tar Santosh sir please mait aaune Jani garedinu aaja pani papi samaj ko aakha khuleko xaen sir kahele khulxa e papi haruko aakha ma joti parla
@mingsolymboo2237
@mingsolymboo2237 3 жыл бұрын
यो साहासी जोडी लाई मनै बाट बिशेष धन्यवाद दिनचाहान्छु हार नखानु होस् कर्म गर्नुहोस् फल निस्चय पाउनुहुन्छ !
@rokafamily959
@rokafamily959 3 жыл бұрын
याे दाई काे सानो घर मात्र बनाउनु पाए कति खुसी हुन्थ्यो होला सब ले help गरी।
@raazkhanal1537
@raazkhanal1537 3 жыл бұрын
I’m ready to help him and I was thinking about it too
@sabinasingh3503
@sabinasingh3503 3 жыл бұрын
7
@damantapoudel6026
@damantapoudel6026 3 жыл бұрын
धन सम्पती नभयेर तिरस्कार भयेको हो जात ले हैन यदि उहाँ हरु को प्रसस्तै सम्पती थियो भने सब्कुरा चल्थ्यो
@dilukumari5400
@dilukumari5400 3 жыл бұрын
Yek Dam sae hjr ko vanai
@milanbk8891
@milanbk8891 3 жыл бұрын
Madam hjurli dhanyabad
@pabitralimbu5887
@pabitralimbu5887 3 жыл бұрын
@@dilukumari5400 @@@
@pabitralimbu5887
@pabitralimbu5887 3 жыл бұрын
#
@gambirranamagar3336
@gambirranamagar3336 3 жыл бұрын
बास्तबिक सत्य यही हो।
@ritaratna1505
@ritaratna1505 3 жыл бұрын
जोले जे सुकै भनोस् हजुरहरुको जीवन सुखमय बितोस् दाइ भाउजु हरु🙏🙏🙏💐💐
@Theeng8812
@Theeng8812 2 жыл бұрын
Euiwogks
@gopalthatal8887
@gopalthatal8887 3 жыл бұрын
मानिसको जिन्दगि भनेको नै यहि हो ््ा््ा््ा््््ा््ा््ा््ा््ा््ा््््ा््ा््््ा््ा््ा््््ा
@kalpanakarki4897
@kalpanakarki4897 3 жыл бұрын
यो जोडि लाइ घर बनाउने अभियान सुरु गरम सन्तोष सर म पचास हजार सहयोग गरिदिनछु सर मलाइ त सारै माया लाग्यो
@santkumar-eo4ft
@santkumar-eo4ft 3 жыл бұрын
Sahi vannu vo sir hami pani sath dinxau yo jodi lai ghar banauna ko lagi pls ghar banaune pahal garnu hola santosh daju
@rokafamily959
@rokafamily959 3 жыл бұрын
U are really great hearth.
@srijanalama9664
@srijanalama9664 3 жыл бұрын
👌👍👌👍 lau na sabai jana milera yo kam garum 🙌🙌🙌
@chattrabisnumagilokgayakiy4670
@chattrabisnumagilokgayakiy4670 3 жыл бұрын
@@srijanalama9664 buda la vetako pachadi bat daro hano holani
@chattrabisnumagilokgayakiy4670
@chattrabisnumagilokgayakiy4670 3 жыл бұрын
@@rokafamily959 buda la vetako pachadi bat daro hano ni
@devthapa1037
@devthapa1037 3 жыл бұрын
धेरै उच्च सम्मान छ र निकै माया दिदी दाइ लाई र छोराछोरिलाई जुधेर डटेर आगाडि बढनुस माइति ले नहेरि नि भगबान ले सधै रक्षा गर्नूहुनेछ ।
@bindeshsunam5386
@bindeshsunam5386 3 жыл бұрын
सन्तोस दाइ बिन्ती गर्छु तपाईं ले दुनिया घुमेर हराएको अरुको बुडि खोजेर लियर खुसी बनाइ दिनु भाको छ तर दाइ यो दिदी को माइतिमा गएर interview लिनु पर्यो
@durgabhujel7404
@durgabhujel7404 3 жыл бұрын
👍👍👍👍
@ishani4770
@ishani4770 3 жыл бұрын
Mero ni binti xa plz santosh dai uhako maeti saga milai denus.
@sammyl913
@sammyl913 3 жыл бұрын
यो जात भात भन्ने कुरा सबै मान्छेले बनाएको जात हो जुनै जात संग बिबाह गरे नि राम्रो गरिखान सक्नु पर्छ
@nirmalakhadka2381
@nirmalakhadka2381 3 жыл бұрын
100%
@karanpegnimagar
@karanpegnimagar 3 жыл бұрын
समाजमा अझैपनि यस्ता कठोर मन भएको मान्छेहरु छन्।के सोंच्छन् तिनिहरु मरेपछि त सबै माटोमुनी जाने हो। खाने आटोपिठो डिढों नै हो। यो दिदीलाई सलाम छ तस्तो परिवेशमा पनि सहारा छाड्नु भएनछ..😰 बाँकी जीवन सुखमय रहोस्।
@sitamalla5796
@sitamalla5796 3 жыл бұрын
धेरै समाजदारी हुनुहुदो रहेछ अन्कल वाहा लाई सुट 🙋🙏 को साथमा धेरै धेरै धन्यवाद दिन चाहान्छु यो भिडियो हेरेर आँसु आयो 😢😢
@नास्तिकभाइ
@नास्तिकभाइ 3 жыл бұрын
तामाङ्ग टोलको केटाहरुले साथ दिए।✊✊✊ मन छोयो यो,लाइनले।
@rabinphuyal8617
@rabinphuyal8617 3 жыл бұрын
सलाम छ यो जोडीलाई पदम दाईको सपना सफल पार्न सहयोग गरै
@brokenheart4202
@brokenheart4202 3 жыл бұрын
यो भिडियो हेरेर आफ्नो छोरि ज्वाइ लाइ स्वीकार गर्नु होला🙏🙏🙏🙏🙏
@chattrabisnumagilokgayakiy4670
@chattrabisnumagilokgayakiy4670 3 жыл бұрын
Sam hora timi ni
@honeyhunters6055
@honeyhunters6055 3 жыл бұрын
🤣🤣🤭
@MohanMohan-zi4cl
@MohanMohan-zi4cl 3 жыл бұрын
संतोष सर यो जोढी लाईं माईती सित मिलन गराई दिनु होला अरको भिडीयो मिलन
@bxrryblish4582
@bxrryblish4582 3 жыл бұрын
मन छुयो यो जोडी लाई देख्दा । अबको यात्रा सफल होस ।।।सन्तोष भाइ एउटा सानो घर बनाइदिन सहयोग जुटाइदिने कोसिस गर्दिनु होला बिचरा गारो रहेछ ।।
@Table_person
@Table_person 3 жыл бұрын
Sahi kuro dijju hajur ko
@tarapoudyel2250
@tarapoudyel2250 3 жыл бұрын
मलाइ लाग्छ यो भिडियो हेरेर कठोर मन भएको माईती हरुको मन यो चेली तर्फ नजिक हुन सकोस। जय नेपाल....
@shantarai6363
@shantarai6363 3 жыл бұрын
अहो कस्तो रमाइलो कुरा... बास्तबमा यो जाेडि अत्ति राम्रो❤️👍️ हजुरको काका साच्चिकै सकारात्मक बिचारका हुनुहुदो रहेछ।
@NepaliNomad1234
@NepaliNomad1234 3 жыл бұрын
सान्ता जि साथि बनौ आउनुस मेरो तिर म तपाईको तिर पनि आउने छु 🙏🌹
@chattrabisnumagilokgayakiy4670
@chattrabisnumagilokgayakiy4670 3 жыл бұрын
Sam hora timi ni
@hittamayarai6115
@hittamayarai6115 2 жыл бұрын
@@NepaliNomad1234 the
@unkown_og5og239
@unkown_og5og239 3 жыл бұрын
मलाइत सारै खुसी लाग्यो हो मैले धोयको छु बाहुन छेत्रीको घरमा चिया खायर गिलास धोयको छु बदल्नु पर्छ यो समाज अनी यो जोडी देखेर मन नै खुसी भयो दिदीको मुस्कान त झनै मिथो सफल त छॅदै छ अजै सफल्ता मिलोस हजुर हरु सधै खुसी रहनुस सुभकामना
@khojima
@khojima 3 жыл бұрын
बाहुन र क्षेत्री टोलले हेला गरे पनि तामाङ टोलले साथ दिए छ तामाङ जनजातीहरु मन ठुलो छ है ।
@타파디벤
@타파디벤 3 жыл бұрын
@@Aamgi2023 can i add you?
@santoshgurung4641
@santoshgurung4641 3 жыл бұрын
😍😍😍😍😍😍🙂😍
@babindrachauhan2248
@babindrachauhan2248 3 жыл бұрын
तामाङको छोरी विवाह गरे पछि मात्र थाहा हुन्छ त्यही चितवन मा देखेको youtube मा मगरले बिस्वकर्माको छोरीलाइ बुहारी नस्विकारे यातना देको छोरो भगाइ दिएको सुत्केरीलाई कुकुरलाइ खाना देको बुहारी स्विकार्नु भन्दा जेल नै बस्छु भनेको अनि महिला अधिकार कर्मिको सम्रक्षण मा राखेको
@mbhadur591
@mbhadur591 3 жыл бұрын
Gurung.magar..jan.jati.jhan.vibedi..hunxan.tini.hru.apad.hunxan.thulo.sano.vnu.hunna..vnni.chetanai.xain.sab.sikako.hindu.kukur.dharm.le.
@chattrabisnumagilokgayakiy4670
@chattrabisnumagilokgayakiy4670 3 жыл бұрын
@@Aamgi2023 budi va pani ramari rachani mori buda.la daro hano holani rati
@khilthapa8077
@khilthapa8077 3 жыл бұрын
जातिय भेद भाद गर्न छोट्नु पर्छ एस्तो भको रारणले नेपालमा कतिको घर बार अनि जिन्दगी बर्बाद भको छ नेपाल सरकारले नयाँ कानुन बनाउनु पर्छ सुन्दर जोडी जय जय होस हजुर हरुको
@हामीवीरनेपालीस्वाभिमानी
@हामीवीरनेपालीस्वाभिमानी 3 жыл бұрын
दिनमा हराछौ रातमा हुन्छ र माया थर पो सोचछौ त जातमा हुन्छ र माया तिमिले त सजिलै लिने पनि रैछौ दिने पनि हाम्रो त मनमा हुन्छ माया तिम्रो हातमा हुन्छ र माया😭😭😭🌹🙏❤️
@narenrai7660
@narenrai7660 3 жыл бұрын
माया ईस्वरको बरदान हो । पवित्र मायामा ईस्वरको बास हुन्छन् । साचो माया गर्नेहरु सधै अमर हुन्छन् । यो जोडीको जिन्दगी फुलोस फलोस शुभकामना ।
@premdewan6633
@premdewan6633 3 жыл бұрын
बिदेसीसंग बिबाह गरयो भने चाहि सबै खूसी हुनछन ग़रीबसंग बिबाह गर्दा जात छूटाउछउ रामरो जोड़ी 🙏
@s.bprayash1286
@s.bprayash1286 3 жыл бұрын
सही कुरा गर्नुभयो दलाल को यस्तै छ नेपाल मा
@sunitaadhikari321
@sunitaadhikari321 6 ай бұрын
Sahi ho
@prakashbishwakarma5394
@prakashbishwakarma5394 3 жыл бұрын
समाजको उदाहरणीय जोडी अझ राम्रो गर्नु होला शुभकामना 🙏
@gitabudhathoki9840
@gitabudhathoki9840 3 жыл бұрын
तपाईको मन धेरै ठुलो छ चित्त नदुखाउनु है
@Beboyt1993
@Beboyt1993 3 жыл бұрын
सुपर जोडी, सफल भविस्यको शुभकामना ! यो भिडियो हेरेर ती घाँसखानेहरुको दिमाग खुलाउने छ।
@rupeahtamang3717
@rupeahtamang3717 3 жыл бұрын
सन्तोष दाजु यो भिडियो हेरेरा मेरो आँसु थामेन सएद हाम्रो नि इन्टर कास्ट बिहे भाको भएर होला 😭
@keshavbhatta4234
@keshavbhatta4234 3 жыл бұрын
Mero ni inter cast naI ho hjrr tara khasma intercast bihe garnu galat rahexa xara nepali samaj ma
@yamgurung3154
@yamgurung3154 3 жыл бұрын
@@keshavbhatta4234*खाशै भन्नु पर्दा उहिले देखि चतुर्‍याइँ गरेर आफ्नो या आफू मात्र जान्ने बुझ्ने भन्ने सोच लिएका यी चतुरे फटाहा आदिबासी भ्रस्टा अर्यनब्राह्मण बाहुनका नेता तथा गुबुद्धिजीवी हरुले आफू मात्र मथिल्लो जाती अरु मुलबासी मंगोल तल्लो जातीय भनेर आझै छुवाछूत,पानी नचल्ने, दलित भनी छुट्टाएर एकअपसमा लडाइँ नै राख्ने र आफू हरु मनत्र पानी माथिको ओभानो हुन खोज्दै छन्।यदि मुलबासी मंगोल अरु (एकता)एकढिक्का भएर आफ्नो हकहित,अधिकार प्राप्ति र मंगोल ले नेपाल सरकार चलायो भने पक्कै यी समास्य हरुको समाधान तथा देशको बिकाशित,उन्नतिशिल, प्रगतिशील अबास्य नै हुनेमा बिश्वास लाग्छ।मेरो गाउँमा पनि बिबाहमा अन्तर जातीय ल्याउने र लाने चलनचल्तीमा पहिले देखि भएको थियो।अहिले सम्म यो जस्तो समास्य हरु देखा परेको छैन् र अब सोचाइमा परिवर्तन ल्याउनु पर्यो।यो २१ सयौं शताब्दीमा हुदा पनि उहिले देखिको सोच लिएर यसरी नहिडौं।चेतना भया*
@udippun4749
@udippun4749 3 жыл бұрын
sem
@nitaraut3710
@nitaraut3710 8 ай бұрын
राम्रो जोडि सधै राम्रो होस❤️❤️❤️❤️
@nimabmmina5503
@nimabmmina5503 3 жыл бұрын
अति सुन्दर जोडि मायामा जात भात हेर्नू हुदैन माया त यस्तो हुनुपर्छ यो जोडि अजम्बरी रहिरहोस खुसि हुनु
@madanlamichhane849
@madanlamichhane849 3 жыл бұрын
समाज को उदाहरणनिय जोडि शुभकामना छ
@kumargrg8635
@kumargrg8635 3 жыл бұрын
यो सफल अन्तरजातीय जोडी लाई सलाम माया भनेको यस्तो हुनपर्छ 👏👏👏👏
@studentsunion1206
@studentsunion1206 3 жыл бұрын
I'm
@pratapadhikari8016
@pratapadhikari8016 3 жыл бұрын
राम्रो छ जोडी धन नभयपनि हासी खुसि रहनु जात भात भेदभात हटोस
@HUAWEI-dt4fn
@HUAWEI-dt4fn 3 жыл бұрын
अब यति गहकिलो र मन रुवाउने कुरा सुनेर पनि ती माईती को मन पग्लेन भने गु खाए हुन्छ।
@debakithapa7431
@debakithapa7431 3 жыл бұрын
Khi xain jidagi yak arkama maya hunu parxa sadai khusi hunu
@kalpanakarki4897
@kalpanakarki4897 3 жыл бұрын
सहि हो हजुर
@dipakkhati2991
@dipakkhati2991 3 жыл бұрын
🙏👍
@shreeta1886
@shreeta1886 3 жыл бұрын
कति सुन्दर उदाहरणीय जोडी सुन्दर बाबुहरु तपाईहरुलाइ सदा खुसी सुख मिलोस ईश्वरको आशिर्वाद कृपा सदा रहोस् !! 🌹🌹🙏🙏🌹🌹
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
सन्तोष दाजु को काम मनपर्ने को को हुनुहुन्छ ✋✋ गाडी बिजुली को पोल मा ठोकियो, 2 जना को करेन्ट ले जलेर मृत्यु kzbin.info/www/bejne/habXoGRrlqlsi7s
@bibikagauchan2976
@bibikagauchan2976 3 жыл бұрын
1
@chattrabisnumagilokgayakiy4670
@chattrabisnumagilokgayakiy4670 3 жыл бұрын
@@bibikagauchan2976 lagaera chodara choro vao ni ka garnu honi
@sangamdiyali2490
@sangamdiyali2490 3 жыл бұрын
साचो चोखो प्रेम गर्ने जोडी भनेको येस्तो पो हुनुपर्छ तर यो ईश्वरको र प्राकितिको ब्रदान हो... तर हरेक तहका हस्ती बिधज्युहरुले कापी कलम्ले लेख्दैमा र नेता ज्युहरुले भासनमा बोल्दैमा छुवाछूतको अन्त्य कैले हुदैन। तर येस्तो कु प्रथाको चलन राज्यले हटाउनु पर्छ ...जय नेपाल
@khadanandasapkota636
@khadanandasapkota636 3 жыл бұрын
तपाइहरुको जोडी सारै राम्रो तपाइहरुलाइ ससुरालीले स्वीकारुन यही कामना छ मेरो ।
@khimnepalee1984
@khimnepalee1984 3 жыл бұрын
सम्पत्ति न भयको कारण ले जात को कुरा आयको हो नत्र तेस्तो हुने थियन होला !
@gyanumagar7076
@gyanumagar7076 3 жыл бұрын
100% Right ho
@bishalpariyar7224
@bishalpariyar7224 3 жыл бұрын
100% सहि हो हजुर किन कि धन हुनेको कुनै पनि जात भात हुदैन किन कि जात भात त गरिब को लागि मात्रै हो
@ramitasubba2404
@ramitasubba2404 3 жыл бұрын
ryt
@abhaabha7014
@abhaabha7014 3 жыл бұрын
100% right
@SamSam-io2ix
@SamSam-io2ix 3 жыл бұрын
आसुनै आयो मेरो त दाइ र दिदी को कुरा सुनेर 😘😘😘😘 lop ta esto hos sahb😘😘😘
@baburana4592
@baburana4592 3 жыл бұрын
भाेकले भन्दैन बासी भात निद्राले भन्दैन असजिलो खाट माया प्रेमले भन्दैन जात भात !! अंकल र अान्टीलाई सलाम छ !!
@ArjunRana-fg1tw
@ArjunRana-fg1tw 3 жыл бұрын
हिम्मत भएको मान्छे रैछ हरेस खानु हुन्न 2/3 सय बर्ष देखि चलाएको कुसंस्कार बिस्तारै उखेल्नु पर्छ।
@bishalpariyar7224
@bishalpariyar7224 3 жыл бұрын
माया भनेको केहो यो दिदी लाई सोद्नु माया मा जात धन सङ्ग होइन मन र आत्मा देखि हुन्छ कति आँसु आयो यो इन्तर्भियु हेरुन्जेल आसुले आँखा योभानो भयन किन अझै पनि यो सामाज किति निज छ कुकुर को जुथो चल्छ मान्छेलाई कुकुर को दर्जा देको छैन यस्तो समाज कति निज छ
@milan0250
@milan0250 3 жыл бұрын
अंकल को पनि इन्टरभियु लिनु है सर
@sadhanadumre6093
@sadhanadumre6093 3 жыл бұрын
MA pani tyhe Vanna khojeko
@grishmakunwar3525
@grishmakunwar3525 3 жыл бұрын
Mapane
@ShankarKumar-or4zh
@ShankarKumar-or4zh 3 жыл бұрын
Jasari vayepani uncle ko interview line paro santosh daju hai
@anzibaba8850
@anzibaba8850 3 жыл бұрын
Sahi kura grnu vyo
@sarikarai5804
@sarikarai5804 3 жыл бұрын
Ramro jodhi.
@chandrakalaphago3770
@chandrakalaphago3770 3 жыл бұрын
चिठिको कथा जातिय प्रेम कहानी मन छुयो उहा अन्कल लाई सलाम छ छोरी ज्वाइँ स्विकारेको मा
@suklalbc5205
@suklalbc5205 3 жыл бұрын
पूरा भिडियो सुन्दा मन भक्कानीयर आयो 😭😭
@manishakaushal8794
@manishakaushal8794 3 жыл бұрын
Same here 😭😭😭😭😭😭😭
@chattrabisnumagilokgayakiy4670
@chattrabisnumagilokgayakiy4670 3 жыл бұрын
@@manishakaushal8794 lagar chodera choro vao ka garnu honi
@smritipariyar9752
@smritipariyar9752 2 жыл бұрын
दिदिले माइती को अाश मार्नु भएछ 😂अब मलाई पनि अाट अायो दिदि र दाइको जिबनमा सधै खुशी छाइरहोस ा
@laxmishrestha5724
@laxmishrestha5724 3 жыл бұрын
समपति भकोभये जात छुटियाउदैन थिये तर अहिलेको जमानामा पनि जात को भेदभाब हैट
@devthapa1037
@devthapa1037 3 жыл бұрын
Ho mam
@bhimashri4473
@bhimashri4473 3 жыл бұрын
You are right, sampati walako ta jaat hudaina koko manjur?
@AmritaOli-qz9lj
@AmritaOli-qz9lj 8 ай бұрын
कति सेाझाे दाई ❤❤❤
@raijaya8080
@raijaya8080 3 жыл бұрын
माया होसत यस्तो ❤️❤️सधै यस्तो हासिखुशी देख्नु पाउ waw काका काकी महान हुनुहुन्छ! नमस्कार 🙏🙏🙏🙏
@mayathapa9091
@mayathapa9091 3 жыл бұрын
ई दुई जोडी लाई भगवान ले रक्षा गरुन यो सत्य कुरा हो धनि र गरिव मा धेरै अन्त्य पर्छ धनि भएको भए आफ्नो माइती आफ्नो हुन्थ्यो होला गरिबी को कारणले आफ्नै छोरी लाई माया मारेको ई जोडी लाई साथ दिने तामाङ हरुलाई धेरै धेरै बधाई छ
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 3 жыл бұрын
धेरै सुन्दार जोडि छ दादा भाउजू को जिन्दागी भारी सुखामाया होस शुभाकामान र यो जता पात भने मान्छे लाई त जिउदै अगो लगाउ जस्तो लाग्छ मलाई त
@ramvlogs817
@ramvlogs817 3 жыл бұрын
dami xa oo sar
@bimalaranabhat5719
@bimalaranabhat5719 3 жыл бұрын
साह्रै राम्रो जोडी छिमेकी र काकाले साथ दिनु भएकोमा खुशी लाग्यो।
@simantaudash172
@simantaudash172 3 жыл бұрын
समाजको उदहरियण जोड़ी, Good लक सर,, खै छुवाछुतको अन्त्य 2020साल देखी हटेको भन्छ सरकार अझै, k हेरेर बसेको छ यहाँको सरकार
@manjusurkheti2757
@manjusurkheti2757 3 жыл бұрын
सम्पती भए सबै बाेल्थे दि छैन सम्पती तेहिभयर नबाेलेकाे छाेड्दिनु तेस्ताे माइति इसाेर ले बनाकाे दुई जात हाे नर र नारी के अरू सबै नाट्क हाे हजुर दुईजना मिल्नु अरूकाे के मत्लब 👍️👍️👍️👍️
@binodlamichhane6902
@binodlamichhane6902 3 жыл бұрын
कति राम्रो जोडि ।
@homkisan2353
@homkisan2353 3 жыл бұрын
दामी जोडि
@bhupalrajranapaheli8653
@bhupalrajranapaheli8653 3 жыл бұрын
सन्तोष सर र यो जोडीलाई सलाम
@birtamang1617
@birtamang1617 3 жыл бұрын
धन्य हो मेरो देश!,जहाँ जाती-जातिमा यत्रो विभेद किन हुन्छ?,😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
सुन्दै जाँदा त धेरै भावुक बनायो यार😥
@dayabk2375
@dayabk2375 3 жыл бұрын
कार्यक्रम राम्रो लाग्यो । समाजमा रहेको गम्भिर विषयलाई उठान गरिदिनु भएकोमा धन्यवाद । यसरी नै यहाँहरुको साथ र सहयोगले विद्ययमान विभेद, कुरीतिहरुलाई हटाउन सहयोग मिल्नेछ । कस्तो विरादक, दुःखद क्षण । मनै कति नरमाईलो भयो । मनै भक्कानिएर आउने । आजको यो युग जसले आपूmलाई सभ्य र जाने सुनेको भन्छ तर समाजको अवस्था यस्तो छ । मानिस मानिसमा हुने बिभेद कहिले सकिने होला । किन मानिसमा अहिले सम्म पनि चेतनाको विकास हुन नसकेको होला । दुःख लाग्छ । तर यसो भन्दा सबै जना त्यस्तो छन् भन्न खोजेको पनि होईन । विस्तारै परिवर्तन त आउँदै छ तर गति एकदम ढिलोसँग । यो कुरीति, विभेद एक्लै हटाउँछु भनेर पनि सम्भव छैन । सबै जनाको साथ र सहयोग आवश्यक छ ।
@sanuale460
@sanuale460 3 жыл бұрын
कती नीसठुरी माईती अहीले को २१ अैा सताबदीमा पनी एसतो,,कसरी यो छुवा छुत कोअनत भयो भनेर कसरी भनम 🥲🥲🥲🥲
@chattrabisnumagilokgayakiy4670
@chattrabisnumagilokgayakiy4670 3 жыл бұрын
Timaro vao pani tei ho gafa na garou ho sir
@raikushal2372
@raikushal2372 3 жыл бұрын
सन्तोष सर हजुर लाई धेरै धेरै धन्यवाद। हजुर ले कति को बिछोडिएको मनलाई हासोमा बदल्दिनु हुन्छ त्यस्तै गरि एक फेर वहाको माईती पक्ष ,बुवाआमा सङ गरिएको भिडियो पनि बनाउनु पर्यो ,आजको भिडियो ले सारै मन बिछिप्त बनायो र दिदी अनि दाई तपाईं को जोडी जुनि जुनि सम्म यो साथ माया रहिरहोस सुभकामना छ ।
@AadityaRai1589
@AadityaRai1589 3 жыл бұрын
𝐓𝐚𝐦𝐚𝐧𝐠 𝐭𝐨𝐥 𝐥𝐚𝐢 𝐦𝐚 𝐬𝐚𝐥𝐮𝐭𝐞 𝐠𝐚𝐫𝐫𝐱𝐮 🤘🏽
@sanumaya3042
@sanumaya3042 3 жыл бұрын
बधाई छ
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
पबित्र मायालाई संसारको कुनै पनि शक्तिले छेक्न सक्दैन भन्ने कुराको ठुलो उदाहरणका रुपमा लिनुपर्छ. यो पबित्र जोडि सलाम छ यो महान जोडिलाई
@laxmigurung9139
@laxmigurung9139 3 жыл бұрын
सन्तोष भाइ लाइ धन्यबाद र यो जोडीको सधै भरी माया यस्तै रहोस
@भक्तरेस्मीमगर
@भक्तरेस्मीमगर 3 жыл бұрын
संसारकै नमुना अनि सुन्दर जोडी 🤷‍♂️💕❤️🙏
@pushpashrestha6242
@pushpashrestha6242 3 жыл бұрын
अनुपम उदाहरनिय जोडी
@sagerkhadka
@sagerkhadka 3 жыл бұрын
साला खाते रहिछन माइतीहरु म बनाउछु दिदी मलाई सम्पर्क नंम्बर दिनु । सानो मन नपार्नु दिदी
@anitadhungana4678
@anitadhungana4678 3 жыл бұрын
Mero pani koi xainna daju vai mani hjr lai dada bhanxu
@roshankhadka6524
@roshankhadka6524 3 жыл бұрын
Yes! brothr ती खाते हरु खतम रैछैन, हाम्रो लागि तपाई हरु inspiration हो! ❤️❤️❤️❤️❤️❤️🙏🙏🇳🇵🇳🇵
@roshankhadka6524
@roshankhadka6524 3 жыл бұрын
@@anitadhungana4678 sis we r alwyz with u 🙏🙏🙏🙏🙏🙏🙏
@thamansunar8370
@thamansunar8370 3 жыл бұрын
Love 💕
@pramilak9598
@pramilak9598 3 жыл бұрын
@@roshankhadka6524 .
@chetanbishwakarma9179
@chetanbishwakarma9179 3 жыл бұрын
अन्धविश्वास ले गर्दा
@HUAWEI-dt4fn
@HUAWEI-dt4fn 3 жыл бұрын
छोडेर आएको माइतिको आस पनि गर्नु हुन्न दिदी । आ आफ्नै दुख आफ्नै छ।
@dipsongamer9216
@dipsongamer9216 3 жыл бұрын
Ho ta
@poojagautam9024
@poojagautam9024 3 жыл бұрын
Honi poila hidda sab tyag gari hidesi kina chitta dukhaune yo hunxa bhanne ta pahile nai tha bhako kura ho
@SonySony-xl5xg
@SonySony-xl5xg 3 жыл бұрын
@@poojagautam9024 tara aama buwa ho man ta pagli halxa ki jasto lagxani yasari 20 years samma pani nabolauni ta tha hunna ni nabolayasi kun xori ko man dukhdain ra
@keshabramtel3152
@keshabramtel3152 3 жыл бұрын
@@SonySony-xl5xg 100%%
@dambardambar2473
@dambardambar2473 3 жыл бұрын
यो भिडियो हेरेर त्यो पशुहरुलाई अब अलिकति पनि माया भयोकि कमसेकम दाजुभाइ दिदिबहिनीहरु त तेहि प्वाल बाट जन्मेको हो माया त लाग्नु पर्नेहो,जात आफ्नो ठाउँमा छदैछ तर आफन्तलाई त बिर्सनु भएन नि, बाहुन क्षेत्रीहरुको मन भन्दा, तामाङहरुको मन ठूलो हुन्छ योकुरा सत्यहो तामाङजातीहरुले सबै जातको सम्मान गर्नजानेको हुन्छन्,यो भिडियो हेर्ने पशुकोपनी मन छुएर आँसु झर्न सक्छौ,यो भिडियो हेरेर माईती पक्षले स्विकार्नु भएन भने गुखाए हुन्छ त्यो मान्छे होइनौं राक्षस दानव हो,
@hemrajthapa5316
@hemrajthapa5316 3 жыл бұрын
बिचारा दिदी दुख नमानु जात भनेको पुरुस र महिला मात्रै हुन्छ
@कुमारअछुत
@कुमारअछुत 3 жыл бұрын
जात भात केही छैन दुख पर्दा रगत चल्छ।तपाईहरुको जोडी उदाहरणीय छ यो समाजमा अनि समाजले धेरै पाठ सिक्ने छ।तपाइहरुको माया प्रेमलाई सलाम छ।
@dipakraj3943
@dipakraj3943 3 жыл бұрын
धेरै राम्रो जाेडि छ
@manishakaushal8794
@manishakaushal8794 3 жыл бұрын
निकै राम्रो जोडि छ अघि पनि हिम्मत नहार्नु अंकल 😰😰😰😰😰😰😰😰
@yogendratamang1867
@yogendratamang1867 3 жыл бұрын
हेर,मात्र जातको आधारमा मान्छेलाई कुकुरलाई जतिपनि भाउ दिएको छैन ।कहिले जाला यो कुसंस्कार हाम्रो समाजबाट। बिचरा ती अबोध बच्चाहरुले सानामा अरु साथिहरु मामाघर जाँदा हामी पनि जाम न आमा भन्दा साच्चै मेरो मन असाध्यै कुडियो ।।
@himalbk5290
@himalbk5290 3 жыл бұрын
सन्ताेत दादा हजुर ले ससुरालिमा गयर सम्झाइ दिय सम्झिनु हुन्थाेकि
@tikarajsampang8059
@tikarajsampang8059 6 ай бұрын
यो जोडी सधै अगाडी वढोस शुभकामना छ ।
@malikaonline3622
@malikaonline3622 3 жыл бұрын
मार्मिक लाग्याे हजुरको सबै कुरा सुन्दा।
@chandrabishwakarma5938
@chandrabishwakarma5938 3 жыл бұрын
सारै निर्दयी मेरो देशको समाज
@Prabinvlog100
@Prabinvlog100 3 жыл бұрын
सम्मान छ यो जोडी लाई
@prkashadhikar3483
@prkashadhikar3483 3 жыл бұрын
उदाहरणीय जोडी बधाई तथा शुभकामना अागामीदिनहरु अझै मेलमिलाप र अाफन्तजनमा घुलमिल र सौहार्द होस् !🇳🇵🏡म पनि पश्चिम चितवने हाल साउदी अरेबिया बाट !
@rohitrijal6968
@rohitrijal6968 3 жыл бұрын
Salute xa hajur ko jodilai
@ashokthapaashokthapa5240
@ashokthapaashokthapa5240 3 жыл бұрын
यो जोडि लाइ कसैईको नजर न लागोस
@govindabhandari6656
@govindabhandari6656 3 жыл бұрын
जे भयो भयो, अब सबै मील्नु प्रछ् ,
@anapyakurel6124
@anapyakurel6124 3 жыл бұрын
स्वतन्त्रता सबै लाई हुनुपर्छ कसैले कसैलाई ब्याक्तिगत स्वार्थमा रहेर आलोचना गर्नु अपराध हो । दुई जना आपसमा स्वतन्त्रता हुनुपर्छ भन्दै बैबाहिक सम्बन्ध बाधिनु भयो माईतिले आलोचना गर्नु भयो भने अपराध हो र आफ्नो स्वतन्त्रता लाई सदुपयोग गर्दा माइतिको स्वतन्त्रता लाई आलोचना गर्नु पनि अपराध हो । जन्म दिने बाबुआमा र बाल्यकाल हुर्काउने माइती भन्दा आफुले मन पराएको ब्यक्ती ठूलो भनेर पोइल गय पछि मान खोज्नु पनि अपराध हो चाहे जुन सुकै जात धर्म सस्कार को होस स्वतन्त्रता र सम्मान सबैले सबैलाई गर्नु पर्छ उमेरको आधारमा अनुशासित भयर कार्यको पालना गर्नु पर्छ ।
@susilpariwar5454
@susilpariwar5454 3 жыл бұрын
माईति काे एकदिन अबस्य मन पग्लिने छ
@laxmichapagain5207
@laxmichapagain5207 3 жыл бұрын
20 bars samm npagliyko man ab kahile paglinx r
@chattrabisnumagilokgayakiy4670
@chattrabisnumagilokgayakiy4670 3 жыл бұрын
@@laxmichapagain5207 ja vapani lgo kata la ni rati garo hola pachadi bat ka garnu ramari rachni katinni
@जयमगर
@जयमगर 3 жыл бұрын
सारै मन छोयो सैलुट छ तपाईहरुको मायालाई
@simaprajuli5309
@simaprajuli5309 3 жыл бұрын
सन्तोष भाइको काम र सोचलाई सलाम छ
@sancharai7218
@sancharai7218 2 жыл бұрын
यो जात कुमान्छेले बनाको हो।।। अल्प ज्ञानीज्हरूले बुझ्दैन।।
@shantaadhikari1493
@shantaadhikari1493 3 жыл бұрын
मेरि दि रुने काम नगर ल मलाई नराम्रो लाग्छ ।
@kalpanakarki4897
@kalpanakarki4897 3 жыл бұрын
किन हो
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 113 МЛН
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 11 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН
Synyptas 4 | Арамызда бір сатқын бар ! | 4 Bolim
17:24
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 113 МЛН