बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार || SidhaKura

  Рет қаралды 322,914

SidhaKura

SidhaKura

Күн бұрын

#Sidhakura #Sidhakuraupdates #NewroadParking
बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार || Sidhakura || Sidhakura Investigation ||
वेबसाइटमा पढ्न : sidhakura.com/...
For Direct contact on SidhaKura, you can call on :
☛ NTC Users : 9851362666
☛ Ncell Users : 9802362666
☛ For Advertisement : 9802361666
☛ SubScribe our Channnel : / @sidhakura_
☛ Visit our website : www.sidhakura.com
You can also follow us on :
☛ Facebook : / sidhakuraofficials
☛ Twitter : / sidhakura_
☛ TikTok : / sidhakura_official
☛ Instagram : / sidhakura_
☛ Email : news@sidhakura.com
☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
Unauthorized downloading and duplicating on KZbin, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 560
@SidhaKura_
@SidhaKura_ 7 ай бұрын
वेबसाइटमा पढ्न : sidhakura.com/news/qnIMw3-2024-02-09-061332 अनि हाम्राे च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई SubScribe गर्नुहोला ।
@janukagautam5429
@janukagautam5429 7 ай бұрын
Pp
@bishuofficial2954
@bishuofficial2954 7 ай бұрын
nice channel
@ONLY_GANG307
@ONLY_GANG307 6 ай бұрын
😮
@Prem_kaidi
@Prem_kaidi 7 ай бұрын
प्रचन्डे,सेरे, ओली को शेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह, सलाम छ मेरो प्यारो भतिज,जय गोरख🙏🇳🇵🇳🇵🇳🇵
@Ramailovlogg
@Ramailovlogg 7 ай бұрын
सहि भन्नू भयो
@pashupatidhakal5205
@pashupatidhakal5205 7 ай бұрын
🙏🇳🇵
@padamthapa9991
@padamthapa9991 7 ай бұрын
शहि भन्नुभयो ।
@krishnabhattrai8598
@krishnabhattrai8598 6 ай бұрын
सहि
@ubpking
@ubpking 7 ай бұрын
सबैले एकै स्वरमा भनौं !! "मेरो बालेन " ❤🎉❤🎉❤🎉❤🎉
@krishnadhungana7688
@krishnadhungana7688 6 ай бұрын
बालेन शाह टिम ला इ,सलाम,छ,🇳🇵🇳🇵🙏🏾🙏🏾
@Smartsamarpanofficial
@Smartsamarpanofficial 7 ай бұрын
We want balen as a prime minister of Nepal 🎉
@Rabinkc93
@Rabinkc93 7 ай бұрын
Hark dai presedent 🎉🎉🎉🎉
@poonamgurung2149
@poonamgurung2149 7 ай бұрын
Balen malai ni ramro lagcha tara balen aajhai ek choti ktm ko mayor ma basnu parcha jesle uslai aajhai dherai kura byabastha sikaucha. Ani balen aajhai jawan nai chan tyasaile ekkasi rajniti ma aunu bhanda mayor ma kehi samaye basera ktm lai ramro banaunu ra afule pani siknu ramro dekhchu. Heram ke garchan balen le. Tara kaam chai sahi cha usko. ❤
@kiagstory
@kiagstory 7 ай бұрын
Prime minister bhaye pachi k hi garna sakinna, may be he will then he will start getting pressure from his own party members, lots of work will be stopped like some the buildings still standing coz of our shitti parliament and justice system. Look what's happening with chaudhary group. He said he will return the lands 😅 , cib is just watching like jokers now even it looked like a good job from them. Every where just look, all these bad companies, they are all connected with all of these politicians. Kuhiyeko aloo lai nafali hunna. 🙏 . Only one light we can see very close, hope he can lit our brains up.
@Okhorgotekonati
@Okhorgotekonati 7 ай бұрын
सबका सब लुटेराहरुलाई जेल कोच्ने अनि दिनका दिन कुर्रा
@Hitler-12345
@Hitler-12345 7 ай бұрын
​@@Rabinkc93Harke lae chruch ka garaunu parxa van ni kura dere tha xa tehi vayera yaslae ngo ingo ko chela garaunu parxa 😂
@Soltimailo
@Soltimailo 7 ай бұрын
सब लुट धन्दा चलेको रहेछ 😢यो बिध्यासुन्दर र त्यो private कम्पनि लाई पनि कडा कारबाही गर्नु पर्छ
@bepositive204
@bepositive204 7 ай бұрын
J pani bolxas hamro ba ko salo ho chineko xas jattha
@SAB_NsCollection
@SAB_NsCollection 7 ай бұрын
​@@bepositive204 oe Randi ko xora tera tw sakha santan nai vastachari raexas tw Muji tero number dey tw machikney tero jhyan lenxu ma
@Soltimailo
@Soltimailo 7 ай бұрын
@@bepositive204 ta mero salo Tero Didi ko budo mw chineko xainas Kya ho chikne
@Okhorgotekonati
@Okhorgotekonati 7 ай бұрын
सबका सब लुटेराहरुलाई जेल कोच्ने अनि दिनका दिन कुर्रा
@indratamang8186
@indratamang8186 7 ай бұрын
😂😂😂😂
@MEROSATHI364
@MEROSATHI364 7 ай бұрын
युवराज भाईको दर्बिलो सहि मुल्यांकन सत्य समचार ❤
@suryathapa2039
@suryathapa2039 7 ай бұрын
भ्रष्टाचार पार्टी लाई , देश निकाला अनि फाँसिको सजाय हुनुपर्छ । जय बालेन
@raibernalkumar2827
@raibernalkumar2827 7 ай бұрын
अब पनि हामी नेपाली जनता 'मेरै पार्टी ,मेरै नेता' भन्ने सोच बाट बाहिर ननिस्किने हो भने हाम्रो।देश नेपाल सदाको लागि गरिबि र भ्रष्टाचार को दलदलमा डुब्नेछ।त्यहि भएर समय मै आफ्नो मातृभूमिलाई बचाऔ।
@shantapokharel66
@shantapokharel66 7 ай бұрын
युबराज भाइको भ्वाइसमा दम छ।
@anmolthapa6746
@anmolthapa6746 7 ай бұрын
सम्मान जनक अनुसन्धान।।।लुटेराहरु लाइ यसरी नेइ खोज्दै जानु पर्छ ।जय होस सिधाकुरा 9❤️👍️
@ameerkc5033
@ameerkc5033 7 ай бұрын
Great journalism 👍️ के पि बा लाई सिध्याउने मध्य को एक बिध्या सुन्दर अर्को महेस बस्नेत अनि तेस्तै तेस्तै अरु अरु
@Peace2078
@Peace2078 7 ай бұрын
Aba Yamraj le ni chadai sidyauxa...
@MadanKc-or8ms
@MadanKc-or8ms 7 ай бұрын
पागल सुर्य थापा 70 करोड वाला गोकुल बास्कोटा योगेश भट्टराई हरु पनि छन्
@KailashKoiral
@KailashKoiral 7 ай бұрын
अर्बौं असुलेर विदेश पैसा पठाएर नेपाली लुट्ने गिराेहकाे धन्दा हाे पार्किङ । स्मार्ट पार्किङ स्मार्ट ठगि हाे । अर्बौं घाेटाला भएकाे हुनसक्छ छानविन गर्नु आवश्यक छ
@gamgurung7415
@gamgurung7415 7 ай бұрын
लुट्नु लुटे अब भने घण्टा लुट (जय होस बालेन)
@user-ru5jp4et6z
@user-ru5jp4et6z 7 ай бұрын
Hamro Balen ramro Balen.. Nepal aamako saccha saput hun hamro mayor Balen Shah..Proud of our honest intelligent hardworking patriotic mayor Balen Shah..
@gunjangunjan7676
@gunjangunjan7676 7 ай бұрын
अब मेयर बालेनद्र साहले तत्कालीन मेयर बिध्यासुन्दर साक्य (एमाले )र उपमेयर (काङ्ग्रेस ) ले काठमाडौमहानगर माथी भयको अकुत भर्स्ट्चारको प्रमाण बटुली बिगोको दोब्बर जरिवाना सहित असुल उपर गरि जेल हाल्ने काम गर्यो भने काठमाडौमा अर्को बर्श बालेन शाह 80% भोटले बिजय हुनेछना भने काठमाडौ नेपालको राजधानी बन्न लायक पनि हुनेछ ।
@k.u.chriwan4752
@k.u.chriwan4752 7 ай бұрын
जनता चुस्ने निजि कम्पनी (राजनैतिक पार्टी) विद्यासुन्दर अदृश्य शक्ति रहेछन् बालेन सरकार जय होस् 🇳🇵🇳🇵🇳🇵
@Nerinav1985
@Nerinav1985 3 ай бұрын
बालेन सहि छ 👍 बलेन सर जिन्दाबाद ❗ 100% सत्य नेपाली जनता को तपाईमा विश्वास छ बलेन शाह लोकप्रीयतावादी होइनन् । उहाँ एक सच्चा नेता हुनुहुन्छ जो निडर र स्वतन्त्र हुनुहुन्छ। । संघर्षमा मुस्कुराउने जीवन सुन्दर जीवन हो। सच्चा नेताको मूल्याङ्कन इतिहासले गर्छ । आलोचनाबाट प्रभावित नहुनु भएकोमा सलाम। यो देशमा काम गर्ने मानिसको आलोचना हुन्छ । बलेन शाह : इतिहासले उहाँलाई सही साबित गर्नेछ ।
@pradipsane52
@pradipsane52 7 ай бұрын
मेयर बालेन्द्र शाह समयको आबश्यक माग र युगको चाहना हो ! भ्रष्टाचारीको बिल्ली बाँट बनाउनु पर्छ सत्य र न्यायको लागि सदैव सबैले साथ दिनपर्छ ! जय बालेन ! जय देश ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@parkashneupane3937
@parkashneupane3937 7 ай бұрын
राम्रो आवाज उठाउनुभयोको मा धन्यवाद ❤
@sugamyadonlinetv23
@sugamyadonlinetv23 7 ай бұрын
थुक्का अपराधी जनप्रतिनीधी भए पछी जनताको खुन पसीना चुसेर मोज गर्ने हरु लाई बल्ल बालेन जनताका लागी भगुवन बनेर उदया भए
@bedshrestha1111
@bedshrestha1111 7 ай бұрын
पुरानो नेता भरसटचारी सफ्टवेयर हुन् अब जनता सचेत बनौं
@nirajshrestha9926
@nirajshrestha9926 7 ай бұрын
वाटो भनेको वाटो नै हुनुपऱ्यो बाटो बेची खान भयन धन्यवाद छ वालेन टिमलाई❤❤❤
@gobindakumarrai6493
@gobindakumarrai6493 7 ай бұрын
अब यो कर छलीमा यो भुपु मेयर बिध्या सुन्दर शाक्य लाई अनुसन्धान गरी कर असुल गर्नुपर्छ ।
@user-vv5cb4pr6m
@user-vv5cb4pr6m 6 ай бұрын
बालेन नै देशको नेतृतो गर्नु सक्ने क्षेमता भको बेक्ती हो नेता हरुमा त्यो क्षेमता छैन नेता जति सबै चोर र घुस खोरी र देश द्रोही हो जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤
@kamalpaudel3440
@kamalpaudel3440 7 ай бұрын
तपाईं जस्तो पत्रकार यो देश लाई अत्यन्त खाचो छ
@govindaadhikari2357
@govindaadhikari2357 7 ай бұрын
जिउँदो मेयर गर्व छ । काठमाडौंका वासिन्दाको सफल चयन
@dipeshraila123
@dipeshraila123 7 ай бұрын
❤❤❤🙏🙏🙏💐💐💐🇳🇵🇳🇵🇳🇵जय होस बालेन टिमको। जय होस देश र जनताको 🙏🙏🙏
@luxgrg3066
@luxgrg3066 7 ай бұрын
Great 👍 Jay Balen Shah ❤ Real Hero of Nepal ❤ God bless him always 🙏❤️
@nainasinggurung836
@nainasinggurung836 7 ай бұрын
🎉 balen
@krishnagrg776
@krishnagrg776 7 ай бұрын
बालेंन सर लाई mayor होईना अब नेपाल को प्रधानमंत्री बनाउनु पर्छा हामी सबै जनता मिलेरा plz नेपाली जनता हरू अफ़नो लाई होईना राम्रो लाई सपोर्ट गर्ने बानी गरौ ... जय बालेंन सर 👍👍🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🕉🕉🕉🕉
@dipendrabogati7086
@dipendrabogati7086 7 ай бұрын
Huge respect for mayor balen shah 🙏
@sumnima2002
@sumnima2002 7 ай бұрын
पहिलेको मेयर त देशको नेता भन्दा नि ठुलो धमिरा हो।केसब र बिध्या त झनै देशका नेता भन्दा नि ठुला भाईरस हो।
@user-wk7ll6lu2b
@user-wk7ll6lu2b 7 ай бұрын
जनताठगेर कमाउन पल्केको चोरहरुलाई जरैदेखीउखेलेर फाल्नुपर्छ
@govinregmi6779
@govinregmi6779 7 ай бұрын
भविष्यका प्रधानमन्त्री बालेन।
@rajkumarshreatha146
@rajkumarshreatha146 7 ай бұрын
जय जय जय बालेंन 💪💪💪🙏🙏🙏
@user-ku9tw4xt3i
@user-ku9tw4xt3i 7 ай бұрын
राम्रो कामको सबैले समर्थन गरौँ। भलेन साहको समर्थनमा छु
@Jpt903
@Jpt903 7 ай бұрын
किन बन्द गरेको होला लाग्या थ्यो ठगेश्वर को धन्दा बन्द गराऊन पो रै छ 😊
@ArjunK.c-o5y
@ArjunK.c-o5y Ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉trrrr
@mukundapaudel7687
@mukundapaudel7687 7 ай бұрын
वालेन सर ले एकदम ठिक गरे ! वालेन भगवान हुन ! 🙏
@bingurung9928
@bingurung9928 7 ай бұрын
Ktm Ka Mayer Balen ko Kam Sabaye 100% Right & kam Haru Sai cha. Congratulation ,❤🎉🙏✌❤
@mohanprasadacharya
@mohanprasadacharya 7 ай бұрын
प्रधानमन्त्रिको अन्तिम आशाको रुपमा नेपाली जनताहरु बालेनलाई देख्न चाहान्छन् ॥
@narayankoirala928
@narayankoirala928 7 ай бұрын
याहा पनि भ्रष्टाचार र देश लुटने मुहिममा केपी ओलि र मारवाडि नै रैछन,आखिरमा दुर्गा प्रसाईं सहि सावित हुदैछन।
@hariharkafle6531
@hariharkafle6531 7 ай бұрын
कस्तो खत्रा रिपोर्ट , कस्तो खोजी पत्रकारिता । वाह सिधा कुरा 🙏
@balbahadurpariyar1287
@balbahadurpariyar1287 7 ай бұрын
सबैको आँखा खोलिदिएको मा धन्यबाद सिधाकुरा टिम।। देश र जनता लुट्ने तन्त्र भनेको नै यहि रहेछ्त गणतन्त्र...!! अब आफै बुजुम है।
@rajsiwa1310
@rajsiwa1310 7 ай бұрын
यो छिटो भन्दा छिटो अनुसन्धान गरियोस अख्तियार समुह लाई मेरो अनुरोध छ🙏 जये बालेन 💪💪💪🇳🇵🇳🇵🇳🇵
@shyamtamrakar9857
@shyamtamrakar9857 7 ай бұрын
Good Job Balen Shah
@bharatbk6460
@bharatbk6460 7 ай бұрын
सबै भन्दा पहिला त त्यो त्यो चोर बिध्या सुन्दर लाई जेलमा कोच्नु पर्छ त्यो चोर ले रोड लाई पार्किङ बनायर धन्दा चलायको हो
@pradipsane52
@pradipsane52 7 ай бұрын
भ्रस्टाचारीको कालो कर्तुत लाई जलाउने काम मेयर बालेनले गरेका छ्न भन्ने जति यहाँ हाजिर गरौँ त !!❤❤❤❤❤❤🤟🤟🤟🤟✊✊✊✊✊✊
@khukurinationx648
@khukurinationx648 7 ай бұрын
बिधीयसुन्दर को बदमाशी ले गर्दा सम्पूर्ण काठमाडौं बशी ले दुख पाउनु पाए।
@ShureshGhimire-j5n
@ShureshGhimire-j5n 7 ай бұрын
मलाइ अचम्म लागेको कुरा के एक वर्षमा बालेन ले यति सकृय भएर काम गर्न सकेका छन पहिलाका मेयरले पाच वर्षमा के गरेर बस्थे के??
@rokunkunwor6051
@rokunkunwor6051 7 ай бұрын
जता बाट जनताको पैसा खान मिल्छ त्यतै विकास ,व्यवस्थित गरेझैं गर्छन। सबै मै खऔ मै लाऔ छन्।विकासको नाममा सबै भ्रष्टाचारी छन्,एकदिन यस्तो आउँछ जहाँ नेपालनै रहन्न।
@Usharma656
@Usharma656 7 ай бұрын
अब नेपाली जनता सचेत हुन जरुरी छ । यी भस्टाचारीहरुलाई चुनावबाट लडाउनु पर्छ ।
@kamalrawal2041
@kamalrawal2041 7 ай бұрын
50%बिध्यासुन्द साक्यको गोजी सिदै गयको अनुमान लगाउनसकिन्छ
@sundardhital4903
@sundardhital4903 7 ай бұрын
उहाँ भन्नुहुन्छ : शान्त रहनुहोस्, निर्मल, सधैं आफ्नो आदेशमा। त्यसपछि तपाईले पत्ता लगाउनुहुनेछ कि जिवनमा एक्लै हिड्न कत्ति सजिलो छ। #सन्यास💕 #हरेकृष्ण #हर_हर_महादेव
@ratnakumarshrestha3045
@ratnakumarshrestha3045 7 ай бұрын
Great job balen team
@binodghartimagar
@binodghartimagar 7 ай бұрын
बालन सरले राम्रो काम गर्दै हुनुहुन्छ
@thaparamesh4478
@thaparamesh4478 7 ай бұрын
जय होस् बालेन सर ज्यु को जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ
@razendsh
@razendsh 7 ай бұрын
Balen is the real hero. 🙏
@Tastyfoods3
@Tastyfoods3 7 ай бұрын
धन्यवाद बालेन।
@raznihal
@raznihal 7 ай бұрын
विधासुण्डर लाई पनी अनुसन्धान हुनु पर्छ
@ranonepal6851
@ranonepal6851 7 ай бұрын
Nice video, lets support mayor balen
@prakashale7765
@prakashale7765 7 ай бұрын
Future prime minister of nepal balen shah
@KedarKhadka-sv7ql
@KedarKhadka-sv7ql 7 ай бұрын
We strongly urge to investigate this scam immediately and bring all culprits into legal action.
@rajeshmgr
@rajeshmgr 7 ай бұрын
सबै को आशा बालेन🎉
@kumargurung6935
@kumargurung6935 7 ай бұрын
yasarinai Vrasta party Vrastachari Netaharu ko kalo dhanda lai bahira layudaii garnu hola ❤❤❤
@geetagiri4393
@geetagiri4393 7 ай бұрын
We want balen as a prime minister of Nepal 🎉 😍🤩🤩🤩🤩🤩🤩🤩
@shyammaharjan9661
@shyammaharjan9661 7 ай бұрын
Good job Balen teams Yo chor r desh lutera harulai kada vnda kada karbahi garnu parxa
@shyamshrestha4491
@shyamshrestha4491 7 ай бұрын
पुर्ब मेयर भ्रष्ट ओलिको सालो भनाउदा बिध्या लुटेरा शाक्य लाई तुरुन्तै गिरफ्तार गरेर पार्किङ गुप्त ठेक्का वाला संग कतप रकम काे काराेबार भएकाे थियाे असुल गरि माहानगर काे ढुकुटी मा जम्मा हाेस।
@pdlkiran
@pdlkiran 7 ай бұрын
Garnu parne prchndy srkr le ho 😢😢sarkr sab ka sab lutera bhayesi ka umo lagne des😮😮
@ShovaBasnet-v8k
@ShovaBasnet-v8k 7 ай бұрын
Great, 👍 jay balen❤ Real hero of nepal❤god bless him alwanys❤️🙏🙏
@rabinmalla1005
@rabinmalla1005 7 ай бұрын
खोज पत्रकारितालाई लाईक छ।
@dipendrathapa3491
@dipendrathapa3491 7 ай бұрын
Balen sir badhai 6...congratulations all team lai.
@RomGurung-r9f
@RomGurung-r9f 6 ай бұрын
भ्रष्टाचारिहरुलाइ यसरी नै एक एक गरेर सबै दानापानी आउने ठाँउ बन्द गरि दिनु पर्छ ।
@kshitizbantawarai6806
@kshitizbantawarai6806 7 ай бұрын
Great reporting ,
@nitaraut3710
@nitaraut3710 7 ай бұрын
सलाम युवाराज सर 🙏🇳🇵🇳🇵
@baburammajkoti8700
@baburammajkoti8700 7 ай бұрын
पत्रकार महोदय सलाम छ हजुर ❤❤❤❤❤❤❤❤❤
@devendrathapa7749
@devendrathapa7749 7 ай бұрын
J hos Balen le sabai ko vrastachar udango paridiyeka xan Jaya balen jaya sidha kura
@bhimgharti5922
@bhimgharti5922 7 ай бұрын
यहि हो साथी लोकतन्त्र
@saritaprasai1386
@saritaprasai1386 7 ай бұрын
Good work balen👍🙏♥️
@basusigdel7369
@basusigdel7369 7 ай бұрын
लुटेराहरुको तगारो बालेन साह जयहोस
@umeng1111
@umeng1111 7 ай бұрын
Balen Jindabaad 🇳🇵
@user-wo3fs8yw3s
@user-wo3fs8yw3s 7 ай бұрын
अब नायक बालेन साह ले बिध्या सुन्दर साक्य लाई भ्रष्टाचार को मुद्दा हालेर जेल कोच्नु पर्छ र बालेन ले पार्किङ हाटाउदा बिरोध गर्ने साथिहरु ले पनि यो भिडियो राम्रो सङग हेर्नुहोला है मनै सान्त हुन्छ ।
@RamitRc
@RamitRc 7 ай бұрын
wow नेपाली पत्रकार समाचार यस्तो हुनु पर्छ । सलुट
@devn.yadavnep3106
@devn.yadavnep3106 7 ай бұрын
ती सबै निजि कम्पनीको मनमानी अराजक दादा भत्ता भिखारी सरह उठाइएको शुल्क जफत गरी सरकारी सम्पती अथवा कर कार्यालयमा समावेस गराउन जरुरी हुन्छ ताकि विकासको काममा लगानी लगाउन सकिन्छ
@ganandrarai9380
@ganandrarai9380 7 ай бұрын
Good job balen sir🎉❤🎉❤
@Sanjit_Pariyar
@Sanjit_Pariyar 7 ай бұрын
God bless you balen sir 🙏🙏🙏❤❤❤❤❤ramro kam gardai janu hajur ko sath ma janata xan 🙏
@Mahrz123
@Mahrz123 7 ай бұрын
Damdar prastuti patrakar jiu ❤ love it ! 😍
@ganeshkarki4299
@ganeshkarki4299 7 ай бұрын
very nice information dinu vayo bro ajhai agadi badhai janu balen ko fan tapai ko sath dini xan yestai varata haru le garda ta Des ma yo halat aayeko
@riryan9394
@riryan9394 7 ай бұрын
सच्चा ईमान्दार पत्रकार 📰🖊️🖊️🖊️🖊️युबराज जि ❤❤❤❤
@ntamu84
@ntamu84 7 ай бұрын
good news, good balen!! Now our ton to be good as civilian
@binashrestha4497
@binashrestha4497 7 ай бұрын
कुनै नौलो कुरा होइन बालेन र नयाँ पार्टी बाहेक सबै भ्रष्टाचारी हुन
@mathurabhattrai7786
@mathurabhattrai7786 13 күн бұрын
बालेन लाई लाखौंको नेपाली जन्ताहरुको सलामी ठोक्छौ पछि नहट बालेन यस्ता सार्बजनिक जग्गा हडपने हरुलाइ समातेर जेल हाल्नुस
@ViratBhatt
@ViratBhatt 7 ай бұрын
बाले प्रधानमन्त्री भएको हेर्न चाहने हाजिर हम !
@sajalpaudel8117
@sajalpaudel8117 7 ай бұрын
कानुन र अख्तियार ले अनुसन्धान मात्र गर्ने हो सबै ठूला माछाछन् पक्रिन गारो छ
@umeshkarki3368
@umeshkarki3368 22 күн бұрын
पार्किङका कुनै सङरचना नभएकोमा त्यस्ता कम्पनिबाट क्षतिपूर्ति बअसुल गर्न मुद्दा दायर गरिनु पर्छ।
@manojtamang2784
@manojtamang2784 7 ай бұрын
Good news and jai balen sir
@k2theseee336
@k2theseee336 7 ай бұрын
Khule aam.. Bhrastachar hune desh bhaneko ko Nepal nai hoo... But every thing excess is bad.. Beware onwards bhrastachari haru..Jai Balendra Bahubali ❤❤❤
@binabina7708
@binabina7708 7 ай бұрын
यी पुराना भ्रष्ट पार्टी र नेताहरुलाई नेपाली जनताले पाखा लगाउनुपर्छ । यस्ता लुटेराहरुबाट जनताहरुले बिकाशकाे परिकलपना गर्नु मुर्खतामात्रै हाे ।
@sumityatasunuwar464
@sumityatasunuwar464 7 ай бұрын
Always king Balen sir 🇳🇵🇳🇵🇳🇵🇳🇵
@MadanKc-or8ms
@MadanKc-or8ms 7 ай бұрын
अब शहरिबिकाश मन्त्री सीता पुन सहित तत्कालीन मेयर बिद्या सुन्दर शाक्य र उपमेयर लाई तत्काल अनुसन्धान गरेर जेलमा कोच्नुपर्छ काठमाडौं मेयर बालेन शाहले
@anritth
@anritth 7 ай бұрын
बालेनको जय होस्
@manmayarai7069
@manmayarai7069 7 ай бұрын
जय बालेन जि
@sudharayamajhi4822
@sudharayamajhi4822 7 ай бұрын
जनता चुस्ने नरपिसाचहरु भगवान् को फेला पर्दैछन्। अति भए को त काहँा सहन्छन् र देवता ले । अब सुरु भयो
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 23 МЛН
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20
Teaching a Toddler Household Habits: Diaper Disposal & Potty Training #shorts
00:16
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 23 МЛН