न्युरोडबाट बालेन पछि नहट्ने अडान, Balen ले खनेको सडक पुर्दा जनता कस्को पक्षमा ? Newroad Today News

  Рет қаралды 176,907

Web Khabar

Web Khabar

Күн бұрын

न्युरोडबाट बालेन पछि नहट्ने अडान, Balen ले खनेको सडक पुर्दा जनता कस्को पक्षमा ? Newroad Today News | Kp Oli
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
baen newroad work
balen shah today newroad work
Balen dojar in newroad
Balen dozar in newroad
Balen shah dojar newroad
Balen shah dojar action in newroad
Balen new work in newroad
Newroad balen shah action
Balen ko dojar in newroad
Newroad after balen action
Newroad today balen dojar
Today balen newroad news
balen dojar in aasan
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZbin :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 678
@Kode_Hustler
@Kode_Hustler 4 ай бұрын
सकिने बेलामा यस्तो हुनु स्वाभाविक हो। बालेन साह जिन्दाबाद।
@AashishDiyali-iz6df
@AashishDiyali-iz6df 4 ай бұрын
Jay balen
@IndraGhimire-w4k
@IndraGhimire-w4k 4 ай бұрын
​@@AashishDiyali-iz6df😂😂❤
@lggrg612
@lggrg612 4 ай бұрын
Exactly
@mingmasherpa5488
@mingmasherpa5488 4 ай бұрын
उखाने बुढालाई एउटा हिन्दी उखान - जब गिद्धढकी मौत आताहै शहेरकी तरफ भाग्ता है सकिने बेला उल्टा उल्टा काम गर्दै छ॥
@ritarai-x9x
@ritarai-x9x 4 ай бұрын
Jay balen
@Goraybedghumante2546
@Goraybedghumante2546 4 ай бұрын
सहि भन्नू भयो तपाइँ हरुले। बालेन साह लाई साथ दिनुहोस ।जय बालेन साह
@tekjungthapa3425
@tekjungthapa3425 4 ай бұрын
100% ठिक दिदी बालेन लाई चिन्न सक्नु भएकाे रहेछ । झाेले ले काठमाडौ लाई सखाप पार्छन ।
@shreerajbhandari9291
@shreerajbhandari9291 3 ай бұрын
100% सही कुरा गर्नु भयो दिदीले।
@SharadchandraKhanal
@SharadchandraKhanal 4 ай бұрын
बालेनलाइ सबैले साथ दिनुपर्छ । ओली फटाहा प्रवृत्तिको मानिस हुन् ।
@SurajsinghBundela-e3h
@SurajsinghBundela-e3h 3 ай бұрын
Jay balen sir
@JayShambhu-y9t
@JayShambhu-y9t 4 ай бұрын
बालेन भनेको नेपालको हीरा बालेनको बिरोधी गुहेकीराहुन ।
@ramkumarrai6598
@ramkumarrai6598 4 ай бұрын
फेरि पार्किङ गरेर लुट गर्ने दाउमा छन् पार्टिहरू, बासिन्दा उठेर सडक बिभागमा र सिंह दरबारमा जानु पर्यो,जय बालेन।
@BuddhaKatwal
@BuddhaKatwal 4 ай бұрын
Heh prabhuuu...
@ALONE-Universe...
@ALONE-Universe... 4 ай бұрын
एमाले, माओवादी र कांग्रेस ई तीन मुख्य दलहरुको सक्रियता मा यो नेपाल र नेपालीको मुहार फेरिनेवाला छैन 😢😢 🙏🙏
@ShivaLimbu-nh3hj
@ShivaLimbu-nh3hj 4 ай бұрын
बालेन शाहा जिदा बात काम गर्ने लाई काम गर्नदिनु पर्छ।
@Dineshgajmer574
@Dineshgajmer574 4 ай бұрын
बालेन शाह जस्तो बिकास प्रेमी मेयर रबि लामिछाने जत्तिको गृहमन्त्री अनि सुमना श्रेष्ठ जस्तो शिक्षा मन्त्री नेपाल ले इतिहासमै पाउने छैन जय चन्द्र सुर्य🇳🇵🇳🇵🇳🇵
@TalSirpali
@TalSirpali 4 ай бұрын
Salam xaw 🙏🙏hjr lai nii
@AngSherpa-zr9mq
@AngSherpa-zr9mq 4 ай бұрын
काठमाडौं महानगरपालिका भित्रको राजा मेयर बालेन शाह हो ! के पि ओली शेरे प्रचन्ड होइन ! के पि ओली ले मर्ने बेला एमालेको झोलेहरु संगै लाने भए !
@yubrajmagar9329
@yubrajmagar9329 4 ай бұрын
ए न्यू रोड का जनता हो पार्टीको पछि लागेर यसरी बिकास बिरोध नगरौ आफ्नो घर अगाडि फुटफाट फराकिलो हुदा तपाई हरुलाइ नै फाइदा हो दैनिक आवज जावत गर्ने नै तपाई हरुहो मेयर बालेन शाह हिडने होइन बिकास बिरोध नगरौ सबैले बालेन लाई साथ समर्थन गरौ जय बालेन🙏🇳🇵
@chakradhanrai6848
@chakradhanrai6848 4 ай бұрын
अब हाम्रो लाई हैन राम्रो लाई भोट दिनु पर्छ जय बालेन साह
@World-r6s
@World-r6s 4 ай бұрын
जय बालेन जय महानगर काम जस्तोसुकै होस पुरा गर्नै पर्छ बिकास बिरोधि लाई भाटा हान्नु पर्छ महानगर प्रहरीले जय बालेन
@baburamrai7193
@baburamrai7193 4 ай бұрын
ओलीले जनताको आवरणमा केही हली गोठालो उतारेर राज्यको निकाय गुण्डा जस्तो देखियो आज । यसले शोभा दिएन । हामीले चिन्नु पर्छ को हो ठिक र को हो बेठीक ?
@binodbomjam9052
@binodbomjam9052 4 ай бұрын
K t m बासि लाई मेरो बिनम्र अनुरोध छ अब नेवार हरु एक जुझट हुन होस् र राम्रो र नम्रो नेता चुटाऊ नू होस्
@BadriRanaMagar-ry7ug
@BadriRanaMagar-ry7ug 4 ай бұрын
यी दिदीले साह्रै निष्पक्षता किसिमले भन्नुभयो 🙏
@BishnuAryal-ro3cx
@BishnuAryal-ro3cx 4 ай бұрын
बालेन दाइ को यहा वृक्षरोपण गर्नी एकदम राम्रो सोच हो❤ सडक बिभाग मुर्दावाद 😡😡😡
@sharada5383
@sharada5383 4 ай бұрын
स्थानियवासी बाहेक त्यो आकाशभैरव जाने नयाँ सडकको बाटोमा अरू सवारी साधन नै जान नपाउँने गरीदिएमा अलि सहज त हुन्छ होला । म त थेरै जसो सडकपेटिमा भिड भएको बेलामा , सडकबाटनै हिड्न परेको छ। सबैले देखेको भएपनि जानि,जानि झोलेको पक्ष लिएर मेयर बालेन ज्यू को बिरोध गरेको बुझिन्छ।
@ishworbhattarai1223
@ishworbhattarai1223 4 ай бұрын
सबै जनता मिलेर बालेन जि लाई साथ दिउ है अनि मात्र बिकास सम्भब छ । भ्रष्टाचारी र गद्दार नेता लाई जेल कोचेर यिनिहरुले गरेका कालाकर्तुत असुल गर्नु पर्छ ।जय देश जय मातृभुमी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sudeep-e1s
@sudeep-e1s 4 ай бұрын
100% right Kura hamro mayor Balen Shah ko..Jati bolchan Matra sahi Kura bolchan hamro mayor Balen Shah..Ra hami aam janta full support ma Chau hamro mayor Balen Shah ko🙏
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल 4 ай бұрын
मेयर बालेन लाई सपोट गर्ने जतिसुकै नेपाली हरु देश भक्त हुन । र जो जसले पाटी लाई केपी सेरे प्रचण्ड लाई सपोट गर्ने सबै भन्दा देश मा भेडे हरु हुन आबो आखा खुलाउ देश लाई बचाउ राम्रो मान्छे लाई काम बाट जोगाउ 🇳🇵🙏🇳🇵🙏जय मेयर बालेन
@sharada5383
@sharada5383 4 ай бұрын
ल , लखेतौ,छिटो लखेतौ, लखेतौ। अब त सडक बिभागले काठमाण्डौ को साँगुरो गल्लि,गल्लिमा डमकल पस्ने गरी फराकिलो बाटो छिटो भन्दा छिटो बनाउने भयो है । हेर्दै जाउँ। सडक बिभाग ले गल्लिहरू नै नदेखिने बनाउँछ होला ।
@HomprasadThapaliya
@HomprasadThapaliya 4 ай бұрын
स्वतन्त्र नेपाली जिन्दावाद अराजक भ्रष्ट दल मुर्दावाद ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@narenparu2075
@narenparu2075 3 ай бұрын
बाटो भरिको खाल्डो पुर्न नसक्ने सडक बिभागले फुटपाथको लागि खनेको चाहिँ पुरेछ थुक्क कुकुर हरु सडक मापदण्डअनुसार राखेर फुटपाथ बढाउनै पर्छ। जय बालेन ❤
@sarusilwal6699
@sarusilwal6699 4 ай бұрын
जन्ता मिलेर याे पिच गर्न नदिनु पर्ने गल्ती भयाे पिच गर्न आउनेलाई त्यहि धुलाे हुने गरि धुलाई गर्नु पर्ने कृपया बालेनकाे कामलाई निरन्तरता दिउ
@Dineshgajmer574
@Dineshgajmer574 4 ай бұрын
कांग्रेस एमाले माओवादी जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया कमिसन खोर ऋषि जस्तो पत्रकार भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो हजुर-
@BirajThapa1
@BirajThapa1 4 ай бұрын
आहा यो दिदीको विचार र बालेन् प्रति को बुझाइ राम्रो लाग्यो न्युरोड का विरोधी नेवार हरु यो दिदी को गु खाओ
@akashlimbu6649
@akashlimbu6649 4 ай бұрын
यो कानुन लागु गरौ।मोटरसाइकलमा चढ्ने दुवै जनाले अनिवार्य हेल्मेट लगाउने नियम बोनस।दुर्घटना हुँदा टाउकोमा गहिरो चोट लाग्ने भएकोले हेल्मेटले जोखिमलाई न्यूनिकरण गर्दछ।हरेकको लाइसेन्स चेकिड. गरौ। ५ हजारसम्म जरिमाना लगाउन सके लापर्बाही रोकिन्छ।अधिकांश दुर्घटना चालकको लापर्बाहीले हूने गरेको छ
@dhankumarilimbu9165
@dhankumarilimbu9165 4 ай бұрын
जय बालेन पछि नहनु हाेला हामी देश भरिकाे जनता अाउने छउ बालेकाे साथमा, चाेर पाटि लाई खेदाउनु पर्छ
@kushangsherpa4217
@kushangsherpa4217 4 ай бұрын
न्युरोड क। स्थानीय वासिन्दाले छिटोभन्दा छिटो कुरा बुज्नु पर्यो मह नगर प्रहरी ल।ई साथ् सपोर्ट गर्नु पर्यो मापदणड अनुसार बन।उने नै भनेको छ खुलेर ब।लेन श।ह ल।ई खुलेर सपोर्ट गरौं
@santoshyoutube8689
@santoshyoutube8689 4 ай бұрын
सबै जनता मिलेर पेटी चाहियो भनेर ज्ञापन पत्र पठाउनु पर्छ सडक भूभाग मा।
@happy5happy331
@happy5happy331 4 ай бұрын
भनेकै हो लातको भुत बातले मान्दैन सबै मिलि नखेदेसम्म सुध्रिनेछैन यी चोरहरु
@prajinashakya6198
@prajinashakya6198 4 ай бұрын
केपि वोलिले अर्को बाटो नबने ठाउँमा ध्यान गएको छैन।जहाँ जनताहरुको लागि सहज बनाउन खोज्दा किन लफडा गर्छ।मान्छे मात्र बुदो भनेको त दिमाक पनि बुदो भन्ने कुरा वोलिले प्रश्ट पार्दियो।
@bikramshrestha9371
@bikramshrestha9371 4 ай бұрын
❤❤❤बाटो हिन्ने मान्छेलाई प्रथामिकता दिनु पर्छ। जति ठूलो बाटो भए तेति बेपार हुन्छ यो डेनमार्क को राजधानी हेरे पुग्छ।...जनता जागउ।
@NirajRasaily-db3vn
@NirajRasaily-db3vn 3 ай бұрын
फुल पावर लगाएर काम गर्नु मेयर साब जनता तपाई को साथ मा छ...
@RadhaTajpuriya-f7i
@RadhaTajpuriya-f7i 3 ай бұрын
काठमाण्डौ नेपालकाे राजधानी हो सबैलाई थाहा भएको कुरा हो । र विश्व भरीमा जुनसुकै देशमा गएर हेर्नुस् राजधानी कति राम्रो हुन्छ । रोड खाने पानी देखि लिएर हरेक सुविधा उपलब्ध हुन्छ । तर यहाँ अल्गै किस्मको सोच विचार राख्ने पनि मानिस पनि रहेछ । तर सडक बनाउनु राम्रो कुरा होनी । एउटा मेयरले एती राम्रो कामगर्दै जाँदा खुशी हुनुपर्छ ।
@tikaram9442
@tikaram9442 3 ай бұрын
हैन ब्रो भुकेर हुदैन मुलबासी भये भनेर बालेनले सहि काम गरेको छ तपाईंहरुको लागि नै फाइदा छ
@rajankarki9768
@rajankarki9768 4 ай бұрын
सरकारी तथ्याङ्कले प्रमाणित भएका मान्छेहरुलाई जुन ठाँउमा जन्मेको त्यहि पठाउँनु पर्छ - उपत्यका त्यसै किलिएर शान्त हुन्छ । उपत्यका वाहिरका मान्छेलाई उपत्यका वाशीले लखेटनु पर्छ । नभए सधै काठमाडौ वासीलाई समस्या परिरहन्छ ।।
@apurba2528
@apurba2528 4 ай бұрын
Jhyakne neta jhyakne JANTA..what to say...good luck Nepal Desh झ्याक्ने जन्ताहरु जागरुक कैले हुने ??केइ राम्रो गरौ भन्ने लाई गर्न देन झ्याक्ने जन्ता। सबै ठाउँमा राजनीति हुदैन नि झ्याक्ने जन्ता। स्वोबिबेक प्रयोग गर झ्याक्ने जन्ता। नेपाल भन्ने देश रहन्न थोरै बर्षमा।
@prembhujel9839
@prembhujel9839 4 ай бұрын
दिदिले भन्नुभएको सहि हो ,,,भ्रष्टहरुलाइ गाउँतिरै लखेटिइदिनुहोस काठमाडौका स्थानीयहरु 🙏🙏🙏।
@alexmaharjan5288
@alexmaharjan5288 4 ай бұрын
थेरै जसो सडकपेटिमा भिड भएकोले सडकबाटनै हिड्न परेको छ। सबैले देखेको भएपनि जानि,जानि झोलेको पक्ष लिएर मेयर बालेन ज्यू को बिरोध गरेको बुझिन्छ।
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db 4 ай бұрын
बालेन कुनै पनि हालतमा आफ्नाे अडानबाट पछाडि हट्नु हँदैन किनकी उनकाे अडान सार्वभाैम जनताकाे पक्षमा छ !
@Ranjit_vlog540
@Ranjit_vlog540 4 ай бұрын
Balen sa favourite
@samanapaudel9929
@samanapaudel9929 4 ай бұрын
एमाले फिनिस्ड अब , अनि त्यो माहास्वाॅठ लाई १ ट्रक हैन १००औॅ ट्रक धुलो पठाउनु पर्छ।
@rajlaxmisampang
@rajlaxmisampang 4 ай бұрын
काठमाडौं को नेवार हरुको बुद्धि कहिले आउँछ?
@HariLama-he1ir
@HariLama-he1ir 3 ай бұрын
बालेन जि ले काम गर्दा झोले वार्ड अध्यक्ष लाज लागेर बालेन जि को खेदो खन्न खोजेको हामी बालेन जि लाई साथ दिन्छु जय बलेन..🧡🧡💛💛💛💚💚💙💙💗💗❤️💓💓
@KrishnaTamang-x4b
@KrishnaTamang-x4b 3 ай бұрын
सहि कुरा गर्नुभयाे दिज्युले झाेले फटाहा नेता खबरदार तेराे दिन गन्ति शुरु भएकाे ।हाेस गर
@bikramshrestha9371
@bikramshrestha9371 4 ай бұрын
❤❤❤ मान्छे हिड्ने बाटो ठुलो भयो भनी निउँ रोडको बेपार बड्छ है। उदारण डन्मार्कको राजधानी कपन हेगन हेरे पुग्छ। सबै निउँ रोड को बासिन्दाहरुले बुझ्नुपर्छ है।
@DilkumarJabegu
@DilkumarJabegu 4 ай бұрын
पार्टीको झोले भेडाहरु डडेलधुरा देखि इलाम पुगेर धरान हुँदै अहिले काठमाडौं को न्युरोड पुगेर के पि ओलिको पछि लागेको रहेछ अब त्यहाँ बाट कता पुग्छ्न
@maiyakatuwal7653
@maiyakatuwal7653 4 ай бұрын
लखेट है काठमाण्डाैबासीले लुुटेराहरुलाइ ।😊
@sudharayamajhi4822
@sudharayamajhi4822 4 ай бұрын
सकस भोगिरहेका जनताको निश्चित जीत हुन्छ। केही समय शक्ति प्रभाव मात्रै हो । अवस्य पुनः यो पुरेको भत्किन्छ।। जनता को सहजता भन्दा राजनीति शक्ति कदापि शक्तिशाली हुन्न।।
@prabindahal8485
@prabindahal8485 4 ай бұрын
नेवार समुदायमा बाहुन बाद के हेरेर बसेको सिहदरवार घेरे हुन्छ बालनलाई हराउनु भनेको यहाँ को जनता को खुट्टा बन्चरो हान्नु हो
@goldenthapa6973
@goldenthapa6973 4 ай бұрын
यो बिरोध गर्नेहरु जति, सबै पार्टिको झोलेहरु हुन, ग्वाम्म खाने मुख थुनिए पछि बिरोध गरेको हो डाँका झोलेहरु !!
@halloffame481
@halloffame481 4 ай бұрын
Jay balen jay nepali ❤
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg 4 ай бұрын
यो भाईको दिमाख ले कामगर्न छोडे जस्तै छ यो एमाले को पार्तिहो त्येसैले बालेनको खेदो खन्दै छ
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg 4 ай бұрын
यो बैनी लाई धेरै धेरै धन्यवाद धेरै राम्रो सुझाब सल्लाह दिनुभयकोमा
@khemlawati8663
@khemlawati8663 4 ай бұрын
के पी ओलीलाइ नेवारहरूले लखेट्नु !! बालेनलाइ सहयोग गर्नु ।
@nirmalarai5993
@nirmalarai5993 4 ай бұрын
Balen ser lai sabai le shat dinu hos 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
@jitlaltamang9691
@jitlaltamang9691 3 ай бұрын
Newa ra tamang ekjut bhayara bhattuwa haru lai lakhernu parchha balen sir lai full support 🙏🙏🙏
@Swornimshrestha446
@Swornimshrestha446 4 ай бұрын
Bikash birodhi हरू को जय होस् Balen sir जिन्दावाद
@RajendraKulung-ni1dy
@RajendraKulung-ni1dy 4 ай бұрын
Yo dd ko kura 100% sahi ho
@newseasonriversidehotel408
@newseasonriversidehotel408 4 ай бұрын
Dimakh xa bhane new rod bhaneko tourism place hanuman dhoka jane batoho. Yeslai 1 way (new rod pasne) banayera khicha pokari bata sundhara chok bata bahira nikalne ani road 1 way bhaye paxi phutpath badhauna kunai samasya bhayenani. Khai yesma bhyan tapai haruko?
@Balaramraut135
@Balaramraut135 4 ай бұрын
जनताको आवाज र बालेेन साहको काम गराई सलौट योगय छ।तर यि लुटेरा एमालेको झुण्ड झोले देश बेचुवा देश दोरहि देश लुटेरा बिकास बिरोधि आफुहरुले ३५ बर्षसम्म देश लुटदै ठिक भयो केही गर्नु सकेन अनि बिरोधमा उत्रिएका छन्।जय बालेन।
@dipakmagsr3274
@dipakmagsr3274 4 ай бұрын
केपिकोत गुन्डा हो एक नम्बरको बालेन सचेत हुनु पर्छ !
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 ай бұрын
सहि कुरो दिदी देस बनाउ जय बालेन
@joshigaurijoshi3564
@joshigaurijoshi3564 4 ай бұрын
नेपाल मा पुराना पार्टीले रिसले काम गर्दा रहेछ्न बालेन ले बिबेक ले काम गर्छ्न ।
@boybad92
@boybad92 4 ай бұрын
अब को प्रधानमन्त्री बालेन शाह हुनु आवश्यक छ।
@bhojkumarshrestha745
@bhojkumarshrestha745 3 ай бұрын
यथा स्थिती बाद र नया सोचको बिकासबादको टकराब ।
@Jhagupokhrel
@Jhagupokhrel 4 ай бұрын
स्याबास निवारसमुदायहरु लेबुझ्नुपर्निकुरोत्येहिहोकि बालेन्जस्तो मेयेरपाऊनुभनेको काठमान्डौँबासिलाई षसिकोकुरोहो तरकुनै कुनैनिवारपनिगेस्तैरैछन्क्यारे होकि पाटिकोझोले
@mikagrg5731
@mikagrg5731 4 ай бұрын
यति छिटो सड्क निर्माणको काम त बरु पोखरा ,काठमाडौको बाटोमा भैदिय हुन्थियो।
@DalrajGharti
@DalrajGharti 4 ай бұрын
नेवार समुदाइ ऐक अर्को लाई झुझाउने थलो न्युरोड नेता को झोले नबनौ बालेन साहा को खुलेर समर्थन गरौ जय बालेन
@prameshdangol1902
@prameshdangol1902 3 ай бұрын
Balen jasto manchey gari gari aaudaina righ point dd janta haru support garnu na ramro kaam garne lai
@RegBista-jq8dj
@RegBista-jq8dj 4 ай бұрын
Jaya balen shah sir
@denimgurung1726
@denimgurung1726 4 ай бұрын
Now public has woke up 🎉
@shivaparajuli5202
@shivaparajuli5202 4 ай бұрын
सिस्टर तपाइ लाइ धेरै धेरै नमसकार केपि लाइ लखेटनै पर्छ
@damodarpandey3144
@damodarpandey3144 4 ай бұрын
कालो टिसर्ट लाउने को दिमागमा पार्टीले गु भर्देछन, एति सम्म मुर्ख हुँदा रैछन 👎️😡
@ALONE-Universe...
@ALONE-Universe... 4 ай бұрын
यस्ता लाई अंधभक्त भनिन्छ 😢
@ALONE-Universe...
@ALONE-Universe... 4 ай бұрын
10:22 अन्धभक्त नै हो ।।
@bikramshrestha9371
@bikramshrestha9371 4 ай бұрын
❤❤❤ पाटिको जोले नेवार जी ...पहिला गाडिलाइ होइन जनतालाई सुबिधा दिनु पर्यो।
@Riseupnepal
@Riseupnepal 4 ай бұрын
Balen Jindabad
@janakbahadurpuri1970
@janakbahadurpuri1970 4 ай бұрын
Our support to Mr. Balen 100%
@nirmalarai5993
@nirmalarai5993 4 ай бұрын
Balen ser jinda bat 🙏🙏🙏🙏🙏🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@barwalgaming9931
@barwalgaming9931 3 ай бұрын
इनी एउटा महिलाको जत्तिको बुद्धि महुम भन्नी नेताको पनि छैन।जय देशभक्त।😂😂😂😂😂😂😂😂😂
@ramchandrashrestha4072
@ramchandrashrestha4072 4 ай бұрын
हाम्रो काभ्रेमात यमालेनै छैन।यमालेको कोहीभय त खावा धुलिखेलयस्तो नहुने रैछ ।आज थाहाभो निउरोड देखेर
@thapaarzun5789
@thapaarzun5789 4 ай бұрын
नेपाल लाई बिकाश चाहियेको नै छैन् । Mr Balen sir संग बिकाश को road map होला , master plan होला। काम गर्न देउन हो।
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb 4 ай бұрын
नेवार गोफ्ले झोलेहरुको कारणले नेवार ग्वांचेहरु आफैं ध्वस्त हुंदै र काठमान्डु पनि बाहुन बादको हस्तछेप सुरु नेवार्हरु बिकृ भएको ले नेवार जात बिघटनको चाल हिसियार नेवार हो ..........!
@Padam-ny8im
@Padam-ny8im 3 ай бұрын
समनयनगरेकाे,भन्ने,जतिसालाहरुसब,कमिसनखाेरहरुहाे,राम्राेकामगर्नेलाईकेकाेसहमति,सालाझाेलेहरु
@maiyakatuwal7653
@maiyakatuwal7653 4 ай бұрын
काम गर्नेदाई गर्न दिनुपर्छ जय बालेन 😊
@Ranjit_vlog540
@Ranjit_vlog540 4 ай бұрын
Balen is balen
@ganeshkarki116
@ganeshkarki116 4 ай бұрын
न्युरोटमा पिच गरे जस्तै गरी कलंकी देखि चाबेलसम्म गरिदियोस् सडक विभागको मनमानी हो यो त सिधै न्युरोटमा दुईजना मान्छे हेर्नेलाई पनि गाह्रो भइरहेको छ। कमसेकम त्यो बनाइदिएको भए चार जना मान्छे हिड्न सक्थ्यो होला।
@gamesnepal9672
@gamesnepal9672 4 ай бұрын
शासन गर्न अनुशासन चाहिन्छ, जय वालेन 🇳🇵🙏
@sushilatamang7474
@sushilatamang7474 3 ай бұрын
भाइ भाइ फुट्नु ,गवार लुट्नु भने जस्तै भैररहेको छ।नेवार जातिलाई एक अर्कामा जुधायर फाइदा लुटेको बुझुनु पर्यो तपाइहरुले।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@lalbahadurkuwar1217
@lalbahadurkuwar1217 4 ай бұрын
जय होस बालेन साहस very good job ❤❤❤❤❤❤
@zxzxzx251
@zxzxzx251 4 ай бұрын
पार्किङ बाट पैसा घिच्न पलकेको एमाले का झोले हरु ले footpath बढाउन नदिएको हो।
@MukeshDhungana-b1k
@MukeshDhungana-b1k 4 ай бұрын
मेपर बालेन शाहा काे काम मा अबराेध गर्ने पापि पाटिकन झाेले पर्ति कडाा कार्बाहि हुनु पर्छ ।।।
@ranjitsubba4814
@ranjitsubba4814 4 ай бұрын
Rajneeti gare jhole haru le we proud baken sir🎉🎉
@DevShrestha-mg1gg
@DevShrestha-mg1gg 4 ай бұрын
३५ बर्षमा केही गर्न नस्ने पाटीले बेक्तिले गर्दा पनि बिरोध गर्ने चोर पाटीहरू
@sureshrai6089
@sureshrai6089 4 ай бұрын
यहाँ तर्क र बितर्क बराबर देखिन्छ सूनिन्छ, तर सडक घटाएर फुटपाथ बढाउनु त्यति धेरै उचित लागेन मेरो ब्यक्तिगत धारणा। सडक साघुरो भएमा यदि कुनै पनि आपतकालीन अवस्था जस्तै आगलागी जस्तो घटना न्युरोडको ब्यस्त सहर भित्र घट्न गयो भने दम्कल आउन गार्‍हो हुन्छ त्यतिबेला हास्ने कि रुने अहिले ट ट र, म म नगर
@bikramshrestha9371
@bikramshrestha9371 4 ай бұрын
❤❤❤पहिला मटर बाहिक पर्किङ गर्दा दमकल जान सजिलो भयो ....? कस्तो नबुजेको...पर्किङ्ग हटेपछि बाटोमा बाटोमा बाइक र गाडी को चाप पनि घटेको छ नि..। अहिले निउरो मा जाम नै धेरै कमछ। ।
@RameshNepal-y1z
@RameshNepal-y1z 4 ай бұрын
यो अरु केही होइन यिनीहरुले लुट्न पाएनन् खान पाएनन् दुई नम्बरी काम गर्न पाएनन् त्यहाँबाट बालेन शाहले राम्रो काम गरेको नि यिनीहरुले देखि सहेनन्। कसरी हिँड्छ यसलाई साइड लाउन पाए हुन्थ्यो भन्ने सोचेको होला तर बालेनको साथमा जनता छन्
@small12343
@small12343 4 ай бұрын
बालेन शाह जिन्दाबाद🙏🙏🙏🙏🙏🙏🙏
@AnishComedy-lt6df
@AnishComedy-lt6df 3 ай бұрын
बालेन दा हजुर काम गर्नुहोस् हामी साथ छौ भन्छन् नि मानिस लाई new खोज्नु बाहाना मात्र chahinछ जय बालेन्🤟👨‍👩‍👧‍👧🤣🤣🤣🇳🇵❤️👍️🤝
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 102 МЛН
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 135 МЛН
Hamas-Israel Conflict Explained
38:36
Nitish Rajput
Рет қаралды 9 МЛН
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26