Рет қаралды 192,014
बर्षाकाे याममा आकासमा उठेका बादलका फुल्काहरू पानीका थोपा बनेर धरतीमा खस्दा परदेशीलाइ सम्झेर घरदेशीको मन भावविह्वल हुने गर्छ । झरीमा खेतबारी र खरबारीमा काम गर्दा परदेशी दाजुभाइ सम्झेर नेपाली चेलीकाे हृदय जलिरहेकाे हुन्छ । यो बर्षको मनसुन भर्खर सुरू भएको छ । फेरि पनि नेपालीकाे चलीकाे नियति उही नै छ । परदेशी संझेर मन राेइरहेकाे छ । याे घडीमा नयाँ प्रविधीमा गीत रेकर्ड गरेर पस्केका छाैँ । लकडाउनकाे बेला आउडाेर एक्टभिटी गर्न मुस्कील थियाे । तै पनि यसमा सहयाेग गर्ने सबैप्रति धन्यवाद छ ।
नयाँ एरेञ्जमा 'आएन परदेशी ....'
रचना, संगीत :- जीवन शर्मा
स्वरः निलिमा पुन