Nautunako Rail by Resham Nirdosh & Shanti Shree Pariyar | Feat. Namrata Sapkota| New Lok Dohori Song

  Рет қаралды 2,785,018

Udaya Bhattarai

Udaya Bhattarai

Күн бұрын

Пікірлер: 1 400
@gurung2154
@gurung2154 2 жыл бұрын
सानतिसिरि सिसटर तेतो सोर अनि गितले म जस्तो बिदिसियको दाजुभाइ हरुको मन कतिरुनछ होला म अहिले साउदी बाट हेरदै छु अनि रेसमदाई सानति जि तपाई हरुलाइ धेरै धेरै बधाई छ
@amritchapagain7169
@amritchapagain7169 3 жыл бұрын
आहा मन नै भक्कानियो कति मीठो सोर शब्द यो गितलाइ माया गर्नेहरु यता हाजिर हुन परो 🤗🤗🤗सफलताको सुभकामना
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@amritb.k.3810
@amritb.k.3810 3 жыл бұрын
भाइ र बहिनीको सुमधुर स्वर मा निकै नै मार्मिक गीत सम्पुर्ण टिम लाई बधाई तथा सफलताको शुभकामना 😍😍
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u
@sherbahadurale9117
@sherbahadurale9117 Жыл бұрын
​@@UdayaBhattaraiI'll
@yamnathsubedi239
@yamnathsubedi239 2 жыл бұрын
श्रब्य दृश्यले नै आँसु रोकिएनन्!स्वरको त म पूरै फ्यान नै हो!
@rasmigautam4880
@rasmigautam4880 2 жыл бұрын
आहा कति मिठो गित सम्पुर्ण टिम लाई धन्यवाद अझै राम्रो प्रगति गर्दै जानु होला है रेसम दादा र शान्ति श्री परिवार दिदि अग्रिम शुभकामना छ।जादुमय स्वर छ।
@IshworSinghMusic
@IshworSinghMusic 3 жыл бұрын
आहा धेरै मिठो गीत सफलताको सुभकामना ❤️❤️
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@premkumar-vb7ne
@premkumar-vb7ne 2 жыл бұрын
हामि प्रदेशिलाई रुवाउने गित शब्द ले रुवा यो 😭😭😭
@SunilSoni-om8oe
@SunilSoni-om8oe 7 ай бұрын
100 पटक सुने पनि हामी प्रदेशी को मन मुटु मा बस्न सफल गित निर्दोष जि यो गित को हरेक शब्द ले हामी प्रदेशी को मन छिया छिया बनाउछ?यो गित सुन्दै कमेन्ट लेख्न बाध्य भए ?आउने दिन मा यस्तै कोशेली लिएर आउनु हजुर लाई अग्रिम शुभ कामना ?लोक दोहरिलाइ माया गर्ने मान्छे जे.बि.सुन्च्यौरि
@amritaoli8691
@amritaoli8691 4 ай бұрын
टिक ट्क बाट बल्ल यता आएर सुन्ने म मात्रै होकि हजुर हरुनी हुनुहुन्छ ।❤
@DilaramRegmi-o9n
@DilaramRegmi-o9n 4 ай бұрын
म नि हजूर
@khimpun2324
@khimpun2324 3 ай бұрын
Ma pani testai ho
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 3 ай бұрын
म पनि भर्खर tiktok मा सुनेर यता आएको हजुर 🤔🤔
@DipakKanchho
@DipakKanchho 3 ай бұрын
म पनि हो
@RameshPariyarOfficial
@RameshPariyarOfficial 3 жыл бұрын
कुनै कुनै गितले निकै भाबबिहल बनाउछ निकै मन दुखाउने गित बधाई छ सम्पुर्ण टिमलाई 😭😭😭मेरो भाइ रेशम निर्दोस को गायकी मात्र हैन अभिनय मा पनि पोख्त देखियको छ !!
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you bhai
@hommalla1930
@hommalla1930 3 жыл бұрын
नैटुनाको रेल सारैमारमीकछ रेशम बाबु 76बषंकोबुधोलाइपनीशुनीरहमजसतोलागयो
@keshabsharma3155
@keshabsharma3155 3 жыл бұрын
Thank you so much
@arjunsubedi7618
@arjunsubedi7618 3 жыл бұрын
आहा हामी लाखौ नेपाली हरुको यथार्थ चित्रण यति मिठो प्रस्तुति बाट गर्नुहुने आदरणिय दाजु उदय भट्टराई सहित सम्पुर्ण टिमलाई ब्यापक र फरालिको सफलताको लागि अथाह शुभ-कामना प्रकट गर्दछु🙏🏼🙏🏼💐💐🥰🥰
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u bhai raja
@sapana_shah6147
@sapana_shah6147 2 жыл бұрын
KZbin मा महिले सबै भन्दा बढि हेरेको गीत यही हो 🥰🥰🥰🥰🥰🥰
@krishnamagar3000
@krishnamagar3000 3 жыл бұрын
आहा गीत भनेको त यस्तो हुनु पर्छ । नेपाली पन नेपाली गीत मनै गद गद भएर आउँछ ।
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@nishantintertenmentnepal5761
@nishantintertenmentnepal5761 3 жыл бұрын
मन छुने,कता कता हराएको आभास भयो,,,,,,,सफल्ता को शुभकामना
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@kalibahadur8233
@kalibahadur8233 3 жыл бұрын
" मार्मिक " गित भावुक बनायाे मलाई त ! सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना अनि मिठाे सम्झना पनि !!💜💜💜🌾💖💖💖💖💖💔💔🌾🌾🌾💜💜💜💜💜💜💜🌾🌾💔💔💔💔💔💜💜💜💜💜💜💜💜💜💜💜💜💜
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
धन्यबाद🌺🌸🙏❤️❤️❤️🇳🇵
@g.m.lilesh7907
@g.m.lilesh7907 Жыл бұрын
यो गितको बयान गर्नै सकिँदैन त्यस माथी आज भोलि मेरो मन मुटुमा बस्न सफल स्वोरको धनी रेशम निर्दोष जि को आवाज ।यस्तै प्रस्तुति आगामी दिनमा पनि अपेक्षा गर्दछु ।
@KamalKhanalOfficial
@KamalKhanalOfficial 3 жыл бұрын
मेरो भाईहरू हेर्दै छु है गीत।बबाल छ
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@purshottamsigdel
@purshottamsigdel 3 жыл бұрын
प्रतिक्षा गरेको गीत आएछ,केशब सर लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना "कति मिठो"
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@ReshamNirdosh
@ReshamNirdosh 3 жыл бұрын
नमस्कार म लोकदोहोरी गायक रेशम निर्दोश 🙏🙏 हजुर हरुकै मायाको कारण अहिले सम्म गीत सङगीतमा केही गर्न खोजी रहेको छु ✍️ तेही सीलसीलामा अत्यन्तै कालजही सर्जक आदरणीय दाइ उदय भट्टराई को शब्दमा अनि लोकप्रीय सर्जक केशब सुबेदीदाइको लय, लोकप्रिय नीर्देशक आदरणीय दाइ कुमार केसी को नीर्देशनमा मैले अनि सान्ती श्री को आवाजमा अनि जानी नजानी नेपाली चलचीत्र जगत कि लोकप्रिय नाइका आदरणीय दिदी नम्रता सापकोटा सङग अभिनय गरेको अत्यन्तै कारुणीक गीत कस्तो लाग्छ सुनेर हेरेर सक्दो सेयर गरीदीनु हुने छ भन्ने कुरामा बीस्वास्त छु धन्यवाद
@shovitkhadka5093
@shovitkhadka5093 3 жыл бұрын
दाइ मन छोयो धेरै धेरै धन्यबाद यति मीठो सिर्जना गर्नु हुने दाइ लाई अनि कालजयी शब्दमा मीठो आवाज भर्नुहुने रेसम निर्दोष दाई र शान्ति सिरि परियार दिदी अनि सम्पूर्ण टिम लाई धेेरै धेरै शुभकामना❤️❤️
@Kp-jx4gn
@Kp-jx4gn 3 жыл бұрын
Modaling ma pani sarai mileko chha.geet ma diyako sor ko ta kurai nagaram supper chha
@tulbadur9671
@tulbadur9671 3 жыл бұрын
सफलताको शुभाकामना छ
@janukapun7157
@janukapun7157 3 жыл бұрын
गीत सारै राम्रो छ l भाई सफलताको सुभकामना सबै टिमलाई 😍😍from HK
@krishnalohar6461
@krishnalohar6461 3 жыл бұрын
मलाई सबैई भन्दा मन परनि हजुरकाे साेर अनि गित जति चाेटि सुन्या पनि धिद माेरदैईन हजुर अनि राजु परियार रेसम निरदाेस मेराे मन परनि बदाई छ हजुर सफलताकाे कामना
@sagark.c3876
@sagark.c3876 3 жыл бұрын
सम्पूर्ण मा मेरो दर्शन नमस्ते आहा मन छोयो दाजु यो गित ले अझै यस्तै२ गितको प्रखाईमा रहनेछौ
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@राष्टियनबप्रतिभाअन्लाईनरोधिघर
@राष्टियनबप्रतिभाअन्लाईनरोधिघर 3 жыл бұрын
तपाइको यो मर्म स्पर्शिय गित सबैको मन मुटुमा बसेको छ सर ❤❤❤❤❤
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you sir🙏
@yuggrg6546
@yuggrg6546 3 жыл бұрын
मुटु कसेर पछी को फेरि यो मर्मिक गित ले मन रुवयो सफलता को शुभ कामना सबै लाई 🙏🙏🌺🌺🌺🙏🙏
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@sushantbhattarai9026
@sushantbhattarai9026 3 жыл бұрын
दुबै मन पर्ने कलकार एकै गीतमा ,गीत पनि मलाई मन पर्ने, बधाई तथा सफलताको शुभकामना ,सम्पूर्ण टिमलाई
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@dxnprakashmlm1216
@dxnprakashmlm1216 3 жыл бұрын
अति मार्मिक मन छुने भिडियो गित छ रेशम निर्दोस को बिदेश जाने अभिनए भिडियो ?😭😭😭😭🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 3 жыл бұрын
नेपाली लोकसंगीतको आलंकारिक रागले भरिएरको कारुणिक प्रस्तुती गजव लायो वाजे All the best 🎶❤️🌸👍
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u
@NEPALPRODUCTION1127
@NEPALPRODUCTION1127 3 жыл бұрын
Tiktok ma geet man parera sunna aaahko ma ani resham g ko Sarai mitho voice
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you🙏
@uttamthapa8623
@uttamthapa8623 3 жыл бұрын
युवा गाएक रेशम निर्दोस जि हजुरको निरन्तर प्रगतिको कामना गर्दछु।
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@samirmiya4811
@samirmiya4811 3 жыл бұрын
सारै मन पर्यो परदेश मा बसेर सुन्दा सरै आनन्द आयो हार्दिक सफलता को शुभकामना उदय दाइ अनि सम्पुर्ण टिम लाई ।
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you soo much bhai
@sharadachapagain70
@sharadachapagain70 3 жыл бұрын
राम्रो छ भाई रेशम अनि शान्ति बैनि साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u
@lujalmagar2210
@lujalmagar2210 3 жыл бұрын
आहा कति मीठो लय अनि सब्द स्वरको के कुरा wowo छन सबै आज भोलिका समयमा मनको साथी भाको छ ।हार्दिक हार्दिक सुभकामना हाइ😍😍😍
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u
@TejashRegmi
@TejashRegmi 3 жыл бұрын
मर्मस्पर्सि गीत हार्दिक बधाई उदय भटराई दाजु केसब ब्रो कुमार दादा रेसम निर्दोष भाई
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you Dear Bhai
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 3 жыл бұрын
सारै मार्मिक हुन्छन रेशम दाईकाे गित ।। याे त झन हामि प्रदेशि काे जिवन संग 100% मेल खायाे ।। याे गित सुनेर रून मन लाग्याे।।
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you soo much
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 3 жыл бұрын
@@UdayaBhattarai सम्झना छ रेशम दाई 😍😍
@manitagaire2312
@manitagaire2312 3 жыл бұрын
धेरै मर्मस्पर्शी छ बधाई छ है सबै लाई।
@TulbahadurThapa-tg3uf
@TulbahadurThapa-tg3uf 4 ай бұрын
भुत्रो रेसम को गित हुनु यो गित सिर्जना गर्ने केसब शर्मा लाई धन्दा भन्नुहोस् 😅
@binodchhantyal7008
@binodchhantyal7008 3 жыл бұрын
साह्रै मर्मस्पर्शी कोसेली बधाई छ सम्पूर्ण तिमलाई ❤️❤️
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thanks
@krishnakarki2389
@krishnakarki2389 3 жыл бұрын
रुँदारुँदै उज्यालो भाको! थाहै पाइन आजको रात गाको!!😭😭😭
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@DIlendraJoshi
@DIlendraJoshi 3 жыл бұрын
गीत सारैमन पर्यो करोड़क्लब को सुभकामना टीमलाई। बधाईछ केशब दाई उदय दाई रेशम दाई शान्ति दीदी लगायत सबै लाई
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you bhai raja
@krishnamagar3000
@krishnamagar3000 3 жыл бұрын
रेशम दाइ र शान्ति श्री दिदी दुबै एकदमै मन पर्ने र एकदमै ठूलो फ्यान हु 💐💐💐💐💐💐💐💐
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@rameshadai2161
@rameshadai2161 3 жыл бұрын
सारै राम्रो छ मेरो मनको ढोहोरी गायक रेसम निर्दोष सफलताको शुभकामना यो गीत करोड क्लबमा पुगेको हेर्न पाउ
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@मौसमरावतसुर्खेत
@मौसमरावतसुर्खेत Жыл бұрын
विशेष सन्दर्भमा साच्चिकै दर्दानाक छ मौलिकता । आहा ! मनै उडाउने ✍️✍️✍️💚🌺🌺
@rameshmaharaofficial253
@rameshmaharaofficial253 3 жыл бұрын
आहा मार्मिक गित मन थाम्नै सकियन धन्यबाद रेसम दाइ सय बर्श बाच्नु मेरो दाजु 😍😍😍😍😍😍
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u
@ChandraPun-t9k
@ChandraPun-t9k 4 ай бұрын
धेरै भन्दा धेरै मन छुने मार्मिकगित छ मैले याे गित लगतार याे गित रेकर्डिङ भय देखि अहिले सम्म सुनेर पनि अझै सुनाै सुनाै जस्ताे लाग्छ वधाई छ याे टिम लाई ।।।
@sarasotiacharya2753
@sarasotiacharya2753 3 жыл бұрын
निकै मन छुने गित रेसको अावाजले अासु अाउछ
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u
@peoplechoice1221
@peoplechoice1221 2 жыл бұрын
Resham bhai ko sabda ani voice le ani geet testai man xune ekdam fan bhaiko💗💗💗
@khagarajpoudel9713
@khagarajpoudel9713 3 жыл бұрын
सारै मन छोयो 😭😭😭😭😭😭 केही लेख्नी सब्द नै आएन मन भक्कानियो 😭😭 मर्मस्पर्शी छ करोड कल्बमा पुगोस् सम्पूर्ण टिमलाई बधाई छ ।।
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@bhimprasadsapkota3096
@bhimprasadsapkota3096 3 жыл бұрын
साह्रै मार्मिक शब्द र सुमधुर लय, कर्णप्रिय सृजना, नेपाली समाजको यथार्थ चित्रण ! अन्तिममा आत्महत्या गरेको दृश्य हटाउनु राम्रो हुन्थ्यो कि, बिदेशिनु पर्ने बाध्यता भएका युवाले स्वदेशमा नै बसेर कुनै स्वरोजगार मुलक कार्य गरेर परिवार संग सुखले बसेको दृश्य राखे समाजमा सकारात्मक संदेश जान्थ्यो कि ! ! सम्पूर्ण कलाकारको समुहलाई बधाई, राम्रोसृजनाको लागि शुभकामना !!!
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u
@anilkhadka7896
@anilkhadka7896 3 жыл бұрын
हार्दिक बधाई को साथमा सफलताको अग्रिम शुभकामना गाऊले को सम्पूर्ण टिम प्रति 👏👏👏💕💕💕
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@manojbhatta1702
@manojbhatta1702 3 жыл бұрын
आहा निकै मार्मिक गित बधाई छ होल युनित लाई
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thankn you
@padambist5242
@padambist5242 3 жыл бұрын
मुटु हान्यो गितले सायद बिरानो मुलुकमा भएर होला निकै भावुक भए, सफल्ताको शुभकामना।
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u
@vimalvimal9242
@vimalvimal9242 3 жыл бұрын
Aaha malai ta sarai ramro lagyo resham nirdosh ani shanti shreeko aabaj a sakiyeko yo marmik geet ani abhinaye dherai ramro cha sampurna team lai safaltako dherai dherai subhakamana cha♥️♥️♥️♥️♥️💐💐💐
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@punaramthapa9058
@punaramthapa9058 3 жыл бұрын
आहा धेरै राम्रो रहेछ गित बधाई छ अल टिम लाई जय नेपाल 🇳🇵🇳🇵🇳🇵💘💘💘👏👏👏
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@jeevandoha545
@jeevandoha545 6 ай бұрын
कति मार्मिक गीत एउटा सुन्दर जोडी छुटिदै भविष्य को खातिर नौतुनाको रेल चडेर भार भासिने सपनामा लेख्नु भएको रहेछ भिडियो पनि उतिकै राम्रो छ गीतको सबै पक्ष राम्रो छ
@sunilpanta7673
@sunilpanta7673 3 жыл бұрын
धेरै राम्रो छ होल टिमलाई धन्यवाद 💕💕💕❤️❤️🙏🙏🙏👏👏👏
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@nbgurung2299
@nbgurung2299 3 жыл бұрын
आहा !!!! कया दामी ,दाई र दिदीकेा । अति मिठास अनि सुरिलेा स्वर जति सुनेनी नआगाउने 😍😍😍❤️❤️❤️❤️ I respect to you both
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you So much
@suryakc8843
@suryakc8843 3 жыл бұрын
सार्है मर्म स्पर्शी स्वर र शब्द हरु बधाई छ सम्पूर्ण टीम लाई
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@vimalvimal9242
@vimalvimal9242 3 жыл бұрын
एति राम्रो गीत को भिउज किन एति थोरै आए को होला जे होस मलाइ चाइ राम्रो लाग्यो ❤️❤️❤️
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u hajur
@khuldulidohorighar
@khuldulidohorighar 3 жыл бұрын
सारै राम्रो गीत रहेछ । सबैले माया गरिदिनु होला ।
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@sabinabhusal1156
@sabinabhusal1156 3 жыл бұрын
कति मिठे। गिद छ त भ।ई
@SYAKLUNG
@SYAKLUNG 3 жыл бұрын
राम्रो टिमको उत्कृष्ट उपहार, सुनिरहुँ लाईरहने गीत 😍👍️👌❤️
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@mankajibarali9463
@mankajibarali9463 3 жыл бұрын
वाउ मुटु भिजाउने गित धेरै राम्रो स्वाेर हजुर रेशम निर्दाेस अनि शान्ति जिकाे सफलताको कामना हजुर
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@narbahadurnepali658
@narbahadurnepali658 2 жыл бұрын
रेशम निर्दोशि हाम्रो समुदायका लोकगितका आभुशन मेरोत मन्नै छोयो हजुर ।
@danielbasel9767
@danielbasel9767 2 жыл бұрын
Wow kati marmik geet best of luck resham daju
@devendrabhandari3732
@devendrabhandari3732 2 жыл бұрын
आहा कति मार्मिक गित स्तब्ध बनायो, जय हो यो टिमको
@roopmarketmakertrader3075
@roopmarketmakertrader3075 3 жыл бұрын
Namrata , i love her acting, Resham nirdosh ko ( nautunarko..oooooo rail..aaaaal) sor taneko aachamai dami lagyo... best of luck to entire team..
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u
@jangathapa4806
@jangathapa4806 3 жыл бұрын
धेरै राम्रो लाग्यो अब फेरी आउने नयाँ गीतको प्रतीक्षाका साथै यो भिडयोमा रहनु भयका सम्पुर्ण टिमलाई विशेष धन्यवाद भन्न चाहान्छु।
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u soo much
@nepalidolendra5502
@nepalidolendra5502 3 жыл бұрын
आहा अति मार्मिक गित रेश्म निर्दोस & शाती सिरि परियार को आवाज निकै मनै छुयो आगमि दिनमा एस्तै एस्तै गित सुन्न्न पाइयोस सफल्ता को शुभकामना 🙏♥️♥️♥️
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@SushilaRamjali-m9d
@SushilaRamjali-m9d 7 ай бұрын
अतिमार मिकगित😢😢😢😢😢 मुटुनै छुन्छ लेखक जिउलाई ध्न्याबाद स्मपुन टिमलाई🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏
@mansinghkhadka3792
@mansinghkhadka3792 3 жыл бұрын
आहा धेरै राम्रो
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you Dear Bhai
@Ameshshreepali9977
@Ameshshreepali9977 3 жыл бұрын
आहा कति मीठो गित हो
@janukapun7157
@janukapun7157 3 жыл бұрын
नौतुनाको रेल गीत अति राम्रो छ l सम्पूर्ण टिमलाई बधाई छ ❤❤
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@krishnabhusal
@krishnabhusal 3 жыл бұрын
दोहोरी किङ रेशम निर्दोषको गजबको स्वर र अभिनय, टिमलाई बधाई।
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@tulbadur9671
@tulbadur9671 3 жыл бұрын
दामि छ रेशम बाबू र सुनिता बैनिको सफलताको शुभाकनमना छ
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@kamalroka8067
@kamalroka8067 4 ай бұрын
Name chinnu na ho sir female voice santi shree g ko ho
@krishnabhatt5262
@krishnabhatt5262 3 жыл бұрын
रुदा रुदै उज्यालो भाको थाहै पाइन आज को रात गाको 😓 यस्ता यस्तै छ घर देशमा नारी को पिडा र परदेश मा पुरुष को पिडा 😨 आफ्नो मुटु को एक टुक्रा र ति लालाबाला छोरा छोरी लाई छोडेर चटक्क प्रदेशिन कस्लाइ रहर होला र 🤔 केशब दाजु लगायत सम्पुर्ण टिम लाई बधाइ छ छिट्टै करोड कल्बमा देख्न पाइयोस ❤️🙏
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@chitrabhattarai28
@chitrabhattarai28 3 ай бұрын
शब्दको गाथा र जिवनका कथा मिलाउने देखि सुमधुर स्वर सगैअभिनय सम्म अाउदा जेजति मिहिनेत गरिएकाेछ सबैलाई उच्च सम्मान दिने हामी जस्तै दर्शककाे अभिभारा पनि हाे।यस्तै मनछुने भाकाहरु पाइरहु शुभकामना छ।
@parassubedi5066
@parassubedi5066 3 жыл бұрын
आहा कति मिठो गीत म त रेशम निर्दोश को फ्यान हो❤️❤️
@yammagar8854
@yammagar8854 3 жыл бұрын
Ma pani ho ekdam
@bindash.apagainbindash.apa8148
@bindash.apagainbindash.apa8148 2 жыл бұрын
@
@haribahadurpunmagar6963
@haribahadurpunmagar6963 3 жыл бұрын
आहा क्या मिठो गित र म निर्दोश सर को लास्टै Bg फ्यान है उहा को भिडीयो हेरछु है सम्पुर्णा होल टिम लाइ शुभ कामना है❤❤❤❤❤❤❤😍😍😍😍😍😍😍😍
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@haribahadurpunmagar6963
@haribahadurpunmagar6963 3 жыл бұрын
mosta w/c sir❤❤❤❤
@trisanatara4951
@trisanatara4951 3 жыл бұрын
सारै मिठो गीत हार्दिक बधाई तथा शुभकामना
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@sonikasunar4516
@sonikasunar4516 3 жыл бұрын
धेरै मर्मस्पर्शी गित।।।। मलाई त यस्तै मन पर्छ।।।सम्पुर्ण टिमलाई हार्दिक बधाई।
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@tarachettri2004
@tarachettri2004 3 жыл бұрын
अति मिठो शब्द सम्पूर्ण टिम लाइ नमस्कार🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 सफलताको शुभकामना 💕💖💕💕💕💖💕💕💕
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u
@rajusunar57
@rajusunar57 3 жыл бұрын
रेशम भाई लगायत सम्पूर्ण टीम लाई अग्रिम सुभकामना
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you soo much
@kbrana7092
@kbrana7092 6 ай бұрын
सायदै यो गित सुनेर मन नछुने ब्यक्ति कोही हुनुहुन्न होला बधाई तथा सफलताको शुभकामना सर्जक होल टिमलाई 🙏🙏🎉🎉🎉
@rupagurungofficial7291
@rupagurungofficial7291 3 жыл бұрын
दाइको र दिदिको सुमधुर आवाजमा एकदमै मीठो गित सम्पूर्ण समुहलाई सफलताको सुभकामना 🙏💞
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u
@sumankattel8495
@sumankattel8495 3 жыл бұрын
छोयो सारै मन छोयो म चाहिँ शान्ती बहिनी र रेशम भाईको ठूलो पंखा 👌👌👌
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@devsahani4474
@devsahani4474 3 жыл бұрын
धेरै गित सुनियो यस्ले अत्यन्तै मन छोयो हार्दिक शुभकामना रेसम भाइ
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@premsapkotasonu
@premsapkotasonu 3 жыл бұрын
आहा निकै मिठो गित💐💐💐
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@gangabudha2894
@gangabudha2894 3 жыл бұрын
दिन्मा धेरै पटक सुन्ने गरेको छु ,जहाँ सम्म नेटवर्क ले काम गर्छु
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you soo much
@lekbesicollection4609
@lekbesicollection4609 Жыл бұрын
शब्द र स्वर सुनेर अनि भिडियो हेरेर नरुने को चाहिँ होला है । लोकसंगितलाई माया गराैं।
@SangitaPoudel
@SangitaPoudel 3 жыл бұрын
मन छुने गीत हार्दिक बधाई
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@MalikaOnlinetv
@MalikaOnlinetv 3 жыл бұрын
आहा निकै उत्कृष्ट लाग्यो बधाई संगै सुभकामना ।
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@pramilabasnet502
@pramilabasnet502 3 жыл бұрын
उदय भट्टराई को अत्तिनै मीठो शब्दको गित❤💝💐👌
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@anupbc51
@anupbc51 3 жыл бұрын
ho sahi mitho cha
@janikimoktan9289
@janikimoktan9289 3 жыл бұрын
मनै छोयो मेरो त ।कुनै दिन मेरो पनि यस्तै पिडा थियो ।एकलै रुदै बसेको दिन को फेरि याद आयो ।आफ्नो मुटु सङ्ग छुट्नु पर्दा को पिडा
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@prakashbhattarai847
@prakashbhattarai847 3 жыл бұрын
कति मिठो गीत ।।।। जय गीत जय संगीत 🇳🇵🇳🇵🇳🇵🇳🇵
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@minrajgautam863
@minrajgautam863 3 жыл бұрын
वास्तवीक जीवन संग िमल्दछ । धन्यवाद सजर्क तथा रेशम र शान्तीश्री लाइ । शुभकामना । शब्द चैन राम्ाे छ ।
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
धन्यबाद हजुर🙏
@RumanThapa
@RumanThapa 3 жыл бұрын
Dherai Ramro Heart touching Song
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u
@somthapamgr7116
@somthapamgr7116 2 жыл бұрын
लय पनि उस्तै शब्द पनि उस्तै यति मार्मिक । त्यै माथी घर छोडी यो बिरानो पर देश मा छु । यो गित ले मनै रुवायो ।
@UdayaBhattarai
@UdayaBhattarai 2 жыл бұрын
Thank u
@manishakunwarr97
@manishakunwarr97 3 жыл бұрын
प्रदेशीको याद आयो 😭😭❤
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u
@nisikholavolleyballyoutube8955
@nisikholavolleyballyoutube8955 3 жыл бұрын
आहा रेशम जि हजुरको त्यो सुमधुर स्वरको त म ठूलो शुभ चिन्तक नै हु मन साच्चिकै भक्कानियो
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@mankosathi9683
@mankosathi9683 3 жыл бұрын
नौतुनाको रेल भन्नुभन्दा विरगंजको रेल भन्या भानि राम्रो हुन्थ्यो की ! नेपालीपन झल्किन्थ्यो ।
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Birgunjma rel ayapaxi bhanamla hai hajur🙏
@halkaramailo973
@halkaramailo973 3 жыл бұрын
Birgunj ma rel chalxa ra mam
@albertdevaka1588
@albertdevaka1588 3 жыл бұрын
🤣😅 नौतुनाको रेल ...नौतुनाको रेल.. बिरगंज मा रेल आउदैन हामी बाचुन्जेल
@dharmasingh1229
@dharmasingh1229 3 жыл бұрын
sarai mitho geet all tim lai dhanyabata yati marmika geet layaunu vako shikhara chumuwsha
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you soo much
@Meronepalmanepali
@Meronepalmanepali 3 жыл бұрын
Wow, really heart touching song, 💕💕💕💕 lovely, keep it up to you and all of your whole team
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@mayadakarmi561
@mayadakarmi561 2 жыл бұрын
Wow kati ramro geet
@cbthapamagar3224
@cbthapamagar3224 2 жыл бұрын
@@mayadakarmi561 O
@jelishapokhrelentertainmen3487
@jelishapokhrelentertainmen3487 3 жыл бұрын
आहा ! सारै राम्रो छ है दादा गित अझै राम्रो गदै जानु होला शुभकामना छ |
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank you
@thakurikamal6121
@thakurikamal6121 3 жыл бұрын
सफलताको शुभकामना
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u
@ShivaHamal
@ShivaHamal 3 жыл бұрын
सफलताको शुभकामना।
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u
@taramagar6726
@taramagar6726 3 жыл бұрын
Ahile ko real hero ho resam ji Lok geet ma malai atnai man parxa pheri pheri Pani astai astai geet suni rakhnu paiyos tq so Mach
@UdayaBhattarai
@UdayaBhattarai 3 жыл бұрын
Thank u
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 34 МЛН
It’s all not real
00:15
V.A. show / Магика
Рет қаралды 16 МЛН
Nautunako Rail
13:15
Udaya Bhattarai - Topic
Рет қаралды 32 М.
nepali songs
9:23
जयमाहाकालि आयोगोरखालि
Рет қаралды 1 М.
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 34 МЛН