कस्तो हरेक शब्द मुटु मा छुने तेसै दोहोरी च्याम्पियन को बिजेता भाको होइन नि कस्ले सक्ने झन मिना जि लाई आज बाटो चाख्लो मिल्यो दौडिय्को दौडियै हुनुभो छोड्न हुन्न तिम्लाइनी दाग लगाइ मेरै सिन्दुर लगाउ भो भाग लगाइ आहा यो हो नि तरिका मज्जा आयो सलाम सबैलाई 😍😍
@madan9992 жыл бұрын
छोडनु हुन्न तिम्लाइनी दाग लगाइ मेरै सिन्दुर लगाउ भो भाग लगाइ😍😍love you मिना दिदि😍😍😍
@renuneupane44722 жыл бұрын
So sweet meen ji💞💞
@krishnakharel78942 жыл бұрын
छोड्दिन मा तिम्लाई दाग लगाएर तयार मात्र हौ तिमी लान्छु भगाएर
@dgapaht_072 жыл бұрын
छोड्न हुन्न तिमिलाई नि दाग लगाई मेरै सिन्दुर लगाउ भो भाग लगाई शब्द चयन मा मिना जि सार्है अब्बल।
@Apekshya122 жыл бұрын
कत्राे मनले भनिछन उस्ले,,,महिलाकाे मन बुझ्दैनन पुरुषले ।।वाउ अस्मिता तिम्रो सब्द सब्द मा दम कति छ
@madhugnawali93862 жыл бұрын
आहा जहाँ शब्द कि खानी लाइभ दोहोरी कि रानी सस्कारी अस्मिता बैनी मिना बैनी प्रर्कास सर कति मिठो दोहोरी तेसै माथी सारग्गी सन्सार यो दोहोरी हेर्ने सम्पूर्ण मा नमस्कार🙏💕❤️🙏💕❤️❤️❤️💕💕💕💕
@kiss-ihujungxettry10192 жыл бұрын
प्रकाश दाई फसियाे दुई बुढिकाे फन्दामा असाध्यै रमाइलो लायाे दाेस्राे बिहे गर्नेहरूलाई पनि याे दाेहरि सुनेर केहिन केहि महसुस हुने छ
@subaswaiba51422 жыл бұрын
आहा साचिकै सबै जनाले सम्मान गर्नु पर्छ यो दोहोरि च्याम्पियन पहिलो बिजेतालाइ मेरो पनि best लोक गायक गाइका हुन mis you
@govindaadhikari4552 жыл бұрын
Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.
@mahendrasunar20742 жыл бұрын
By to look H we
@madan9992 жыл бұрын
मिना दिदी लाई भेटेर भाइको तर्फबाट gift दिनु मन छ 😍😍कसरी मिल्छ होला
@madan9992 жыл бұрын
प्रकाश पराजुली र मिना दिदी दोहोरी champion हुनुपर्ने मान्छे भन्ने येहिबाट थाहा हुन्छ😘😘😘 love you both
@toranneure94692 жыл бұрын
नमस्ते सबै लाई यकदम मज्जा आयो दुई जना लाई अजई धेरै उत्तर उत्तर प्रगति को कामना छ
@kiss-ihujungxettry10192 жыл бұрын
याे दाेहरिकाे प्रखाईमा थिए आज सुन्न पाए धेरै धेरै बधाई अनि शुभकामना ❣️❣️❣️🙏🙏🙏
@lokeshbist1112 жыл бұрын
प्रकाश भाइ मिना बैनी को दोहोरी दमदार छ यस्तो दोहोरी हेर्ननी रामाइलो लाग्छ
@bharatsedai33582 жыл бұрын
म त हेर्दै छु है अरु को को हुनुन्छ ? ?????
@suryajoti30312 жыл бұрын
दोहरी च्याम्पिन टिमलाई बधाई दिदै गित सुन्न सुरु जयहोस
@PrakashParajuli2 жыл бұрын
सबैमा मीठो मायाँ💓🙏
@sitachettriadhikari74352 жыл бұрын
मिठो माया भाइ म सीता छेत्री अधिकारी
@suryakhatri57112 жыл бұрын
Aaja mina bahini ra asmita bahinile prakash vailai apthero parekai ho j vaye pani bisaya bastuma dubera gaunuvayo malai yekdam ramailo lageo vai bahinilai mero subhakamana xa..
@diprajghimire74872 жыл бұрын
helo
@pundhan7102 жыл бұрын
एकदमै राम्रो प्रस्तुति !दुबै चेलि सोझि बन्दिनाले प्रकास जि बच्नु भयो।
@nabinmagar92332 жыл бұрын
आहा अतिनै मार्मिक मनछुने शब्द हरुबाट दोहरि घम्सा घम्सी नेपाल कै सर्ब उतकृष्ट दोहरि च्याम्पीयन का पैहिलो बिजेता गायक प्रकाश पराजुलि र मिना बुढाथोकि लाई सारङ्गी शँसार मा सँगै देख्न पाउँदा र सम्मान बधाई कार्यक्रम गर्दै गरेको दृष्य देख्न पाउँदा अतिनै खुशि लाग्यो अग्रिम सफल्ताको शुभकामना जय सारङ्गी शँसार जयगित जय सँगीत🙏👌🎤❤️🎵💕🎶😍💕🎤❤️❤️🎶❤️❤️🎵💕
@subarnauyoutube31392 жыл бұрын
Jati heri Pani jhan ramri dekne music lajalu swabhab Halka miskan ma ramri xe 🎵🎵🎵🎵🎵🎵🎵🎶🎶🎶🎶🎶🎶
@dhakrana2672 жыл бұрын
सुपर सुपर सुपरदोहोरी गित धेरै रमाइलो सुन्दा धेरै मजा आयो धन्यवाद सारगि संसार लाई
@nischalgurmaxanmagar502 жыл бұрын
Gbhhjjuuuuu7o
@baburambabu85982 жыл бұрын
आहा साच्चिकै यो गित चाहिँ अहिलेको माहोल मा र जताततै आईरहेको भैईरहेको गतिबिदी लाई एउटा सन्धेस मुलाक र मिठा मिठा सब्दा मा आदरित मा रहेर गाउनु हुन्ने नेपाली लोक दोहोरीका धेरै राम्रा र मिठा शब्द भएका ❤️👍️प्ररकाश।मिना।अस्मिता लाई धेरै धेरै शुभकामना छ ❤️👍️🙏कमल दाई र सबै टिमलाई पनि यति राम्रो शब्द गाउने गाहेक गाईकाहरू लाई
@dambahadur19762 жыл бұрын
दोहोरी च्याम्पियनक बिजेता मेरो मनपर्ने जदि मिना बैनी र प्रकाश भाइ लाई उत्तर उत्तर प्रगति क कामन गर्द छु
@nanugahamagar67542 жыл бұрын
Kati ramro sabda parkesh timi lai yatikai dohori champain bhayako hoina mina ta timro jun geet ma bhani sabda la ho ajai agadi badhanu subhakaman ati ramro dohorii
@drivinginsaudiarabia53562 жыл бұрын
छिट्टै ट्रेडिङ १ मा पुराउनु पर्यो है सोल्टी हरु
@surajadhikari35652 жыл бұрын
कलाकारहरु गतिलो भएपछि यस्तो बिषयवस्तुमा नि आँखा रसाउनि बनाईदिए ।😧😧 महान कलाकारहरुलाई आत्मै देखि सम्मान छ 🙏🙏
@bishnusunar9452 жыл бұрын
Hajir vaye hai Sarangisansar ma mitho dohori herna
@chudamanibhusal88732 жыл бұрын
कमल जि लगायत सारङगी संसार राेधी घरका टिम ,साथै सबैलाई नमस्कार छ। अाहा प्रकाश पराजुली जि र मिना बुढाथोकी जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार कडा छ,दुवै जनालाई सफलताको शुभकामना छ।।म नवलपुर देखि ,हाल मलेसिया बाट ,,,,
@jyotijyoti28152 жыл бұрын
राम्रो लागयाे तिन जनाकाे 🌹🌹🌹🌹सारङगि ससारलाई बधाई छ😍😍😍😍
@prem_pagal2 жыл бұрын
यस्तो कसैको जीवनमा नहोस् 🙏 त्यसै लोक दोहोरी च्याम्पिन भएको होइन प्रकाश ब्रो र मीन सिस फेरि पनि बधाई छ दुवैजनालाई 🙏👏👏👏⭐⭐⭐🥇🥇🏅🏅🏆🎤🎤
@bimalchandthakuri47102 жыл бұрын
ओठ ऊक्कोक्कू
@sujangrg81682 жыл бұрын
@@bimalchandthakuri4710 .
@bhimlal96672 жыл бұрын
Very nice all the best
@sarojkishan83142 жыл бұрын
😍😍आहा प्रकाश मिना र अस्मिता दोहोरी नसुनी बस्नै सक्दिन 😍😍
@kamalregmi21122 жыл бұрын
गित सुरु देखि अन्तिम सम्म अस्मिता को अनुहार र मुस्कान ले गित सकियको नि थाहा पाइन।।धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई र साराङी सन्सार लाई ।
@shyamsunderkandel75172 жыл бұрын
Man paro aasmita
@deepaklama46192 жыл бұрын
आहा कस्तो राम्रो दोहोरी एक्दम रमाइलो लाग्यो तेतिकै च्याम्पिएन भाको होइन नि यार ।
@indrabhandari92112 жыл бұрын
यो सारङी सन्सार नछुटाइ मलेसिया देखि हेर्ने गरेको छु
@taragurung80332 жыл бұрын
अस्मिता बैनिको शब्दले साह्रै मन छोयो"अाखाँ खोल्देऊ धन्यवाद छ तिम्लाई...मै जस्ति हो रूवाउदिन म तिम्लाई"...नेपाली लोकदोहोरी क्षेत्रमा बैनिको भविष्य उज्वल छ सफलताको शुभ-कामना छ बैनी💐🙏
@khadkabhaikaji91722 жыл бұрын
कमल सर हजुरलाइ कुन सब्दले सम्मान र धन्यवाद गरौ दोहोरोको राजा रानी मन पर्ने मात्र जुटाउनु हुन्छ एति मज्जा र राम्रो जति सुनेनी सुनौ सुनौ लाग्ने दोहोरी ल्याउनु हुन्छ। दोहोरी च्यानपिएनका राजा, रानी, र राम्री सबैकी प्यारी मुसि लगाए त सम्पुर्ण साराङगी सनसार होल टिमलाइ हार्दिक बधाई छ।
नवीन शैली र गहन भावद्वारा लतपतियको ,यथार्थमा आधारित गितका लागि अन्तर मनबाट धन्यबाद यस्तै सिर्जनाले मनोरन्जन मात्र होईन सचेतना समेत जगाउँछ।
@bimalabhatta29342 жыл бұрын
Oh 77years
@manugurung60192 жыл бұрын
मिना बहिनीले सिन्दुर बाँडेर बस्ने कुरामा पछि मिलेर बसाै।नजाउ सँगै बसाैँ तिम्रो पनि खोट लाग्यो भन्दै जाँदा अस्मिता बहिनीलाई सँगसँगै मिलेर बसाै भनेर सिधेको भए झन सँमयोगान्तक हुन्थ्यो एकदमै मज्जा लाग्यो धन्यवाद सम्पूर्ण लाई।
@arifabdulmalek88332 жыл бұрын
कमल सर ले गाऊन लगाऊ भयको पातर त मेरो जिवन को काहा नि बनाई दीनू भयो छ सिरिमन र कानछी घर छन म कूबेत म छू मैले पनि मिना बैहिनी ले भने जसरी कानछी लाई सिदूर बाडेर आय कोहो
@balbahadurrana26072 жыл бұрын
दोहरी च्याम्पी तेसै भएका होईन्न🙅♂️🙅♀️🙋♂️🙋♂️🙋♀️🙋♀️पुन बधाई छ।अहा कत्ती मीठो श्ब्द💕💞💞💞💞💞
@mankamanagorkha52992 жыл бұрын
भाग २ पनि छिट्टै हेर्न पाईयोस 🙏🙏
@Slvc-sz7hw2 жыл бұрын
आहा! सुन्दा पनि आनन्द आयो। दोहोरी भनेको यस्तो हुनुपर्छ।
@kumarsanu65212 жыл бұрын
हैन कमल सर अब मनमाया दिदी लाई र राजु दाइ को दोहोरी राख्नु न हो अाज को दोहोरी धेरै राम्रो छ रातो बरको भाको राख्नु ल
@chetanathsharma11412 жыл бұрын
ऐक सिमा देई स्रिमती जस्तै दूई स्रिमान ऐक स्रिमति को गित गाऊन मिल्दैन
@kiss-ihujungxettry10192 жыл бұрын
कमल दाई राताे हुप लाकाे घिमिरे काे दाेहरि सुन्न मन छ 🙏🙏
@sumitthapa65792 жыл бұрын
कति माहान बिचार मिना दिदी को
@bhimthapa90702 жыл бұрын
त्रिकोणीय दोहोरी अती राम्रो। धेरै धेरै बधाई छ तिनै जना कलाकार हरू लाई।
@bhupalbashal13262 жыл бұрын
दोहोरी एकदम राम्रो छ बधाई छ समग्र सम्पुर्ण सारङी ससार परिवार पर्ती नमन छ
@dineshshrestha73752 жыл бұрын
Dangali cheli mina g wow wow Xodnu hunna timlai ni dag lagai Merai sindur lagaula bhag lagai wow wow
@lokeshbist1112 жыл бұрын
एकचोटी प्रकाश अस्मिता को पछाडी बसेकी डान्सर को डान्स हेर्ने मन थियो क्यादामी छिन् ति नानि !
@nagindrachhantyal50022 жыл бұрын
एकदम राम्रो नाच्नु हुन्छ मलाई पनि मन पर्छ
@sumanthapamagar19922 жыл бұрын
☝अझै यसमा अस्मिताको बुढा बनाएर चिज सोल्टीलाई राखेको भय सुनमा सुगन्ध👌👌हुने थियो😂😂
Prakash bhai lae ra mina baini lae samman garidinu vayeko ma sarangi sansar ko holl unit lae dherai dherai dhanyebad ani aaja ko dohori ko bisaye bastu dinu hune kamal bhai lae dherai dhanyebad aaja ko dohori sachikai man xune khalko ati mitho thiyo prakash bhai Mina baini asmita baini lagayet sampurna ma dherai dherai dhanyebad xa
@madan9992 жыл бұрын
मिना दिदिको सब्द😘😘😘😘😘 कति राम्रो हुन्छ।
@laxmansapkota22502 жыл бұрын
Wow appreciate
@rajendrashahi46872 жыл бұрын
Good
@FinnishBallAninations2 жыл бұрын
Okopp
@gitagaudel89472 жыл бұрын
3 jaana kasto sojo vayara dohori gaaunu vayo sarai man pareyo 💞💞💞💞badai xa 3 jaana lai
@samirkc15922 жыл бұрын
त्यसै च्याम्पियन भएका हाेईनन् प्रकाश र मिना।उत्कृष्ट हाेरि।कमल जिकाे व्यक्तित्व अनुकरणीय छ।
@ramchandrashrestha59052 жыл бұрын
दोहोरि सुन्नलाई धेरै आनन्द आयो राम्रो छ।
@harishmahara67572 жыл бұрын
च्याम्पियन टिमलाइ बधाई छ दोहोरी मिठो लाग्यो
@Iloverobloxandbobx2 жыл бұрын
क्या शब्दको खानी भएको कलाकार हस्दहस्दा पेटै दुख्यो यार
@jasutamu16782 жыл бұрын
म त अस्मिताको मुस्कानमा भुलेछु साच्चै नै कति मिठो हास्नु भएको😍😍😁😁
@lokeshbist1112 жыл бұрын
यस्ता यस्तै दोहोरी सुन्न पाइयोस् फेरि पनि ?
@sersingmgr79702 жыл бұрын
ल धेरै धेरै बधाई छ अझै पर्गतिको कामना चिज दाइ ले त्यो रुपि लाई कम्मर ले हानेर धन्देइ नलडाको 😀😀😀
@damodarthapa30382 жыл бұрын
🇳🇵🇳🇵🇳🇵♥️❤️ Dami song
@ganeshkshetri21332 жыл бұрын
Kamal ji le gareko dohori prati ko yogdan saraaniye x vishesh garera yesto halat ma ni 😊
@sureshchhetri51102 жыл бұрын
दोहोरी च्याम्पियन लाई बधाई दिदै गीत सुनन सुरु गरे अझै पर्गती गर्दै जानू अगाडि बढदहि जानू सफल्ताको सुभकामाना दिन चान्छु मो हाल कतार देखि सुनिरहेको छु
@nareenthapamagar99332 жыл бұрын
No doubt Dohori champion winner prakash and mina superb.
@youngd9712 жыл бұрын
समसामयिक भाबलाइ समेतेर गाइयको गीत सम्पुर्णलाई बधाई
@krishnapaudel1202 жыл бұрын
live dohori King parkash&asmita dallakoti 💘💘💘
@gitagaudel89472 жыл бұрын
Kamal bhai vag 2 pani hai sarai ramro xa dohori 🥀🌹🇳🇵🇳🇵🌷💞💞
@drivinginsaudiarabia53562 жыл бұрын
दिपीका बहिनी खै, कता जानु भयो??
@news.channel12122 жыл бұрын
निकै समसामयिक बिषयबस्तु।निकै दमदार प्रस्तुति।यस्तै यस्तै समसामयिक बिषयबस्तुमा अरु पनि श्रृङखला आइराखुन्।जय सारंगी संसार।जय गीत जय संगीत।🇳🇵🙏💕🌷
@parkashkunwar35122 жыл бұрын
मलाई मन पर्ने कलाकार सफलताको शुभकामना सम्पुर्ण sarangi sansar परिवारलाई
@naruto-dk8jr2 жыл бұрын
मलाई सारे मन परने गाईका मिना बुढाथेाकि
@pradeeppranav56242 жыл бұрын
Asmitalai kahabata yeti ramro git aau6????
@barunranabhatt5462 жыл бұрын
साच्चिकै दोहोरी च्याम्पियन बनेका प्रकाश र मीना बेजोड प्रस्तुति सलाम छ दुबैलाइ@
@lalukhairilpuad19222 жыл бұрын
प्रकाश भाईकाे पहिलो टुक्रा नै धेरै मन पर्याे
@saranpariyar90412 жыл бұрын
6
@sherbahadurrana98202 жыл бұрын
तेसै च्याम्पियन भाका होईनन्। बहुतै रमाइलो दोहोरी
@padambahadur4522 жыл бұрын
कमल सरलाइ विशेष धन्यवाद दोहोरी क्याम्पपियनको बिजेतालाइ सम्मन गरेको देख्दा धेरै खुशी लाग्यो 🙏🙏🎻
@kaminipradhan1875 Жыл бұрын
Poi
@kishmatgurung90852 жыл бұрын
दुइटा बुरि very गूड् ल प्रकाश ज्यु
@anjankumar42082 жыл бұрын
मीना भण्डारी र प्रकाश पराजुली त्यसै दोहोरी च्यामपेन् बनेका हैनन् । प्रकाश भन्दा नी मिनाको शब्द , अनुप्रास निकै गहन छन् । मीना र चीज को भए अझ मिठास छुट्टै हुन्थ्यो । खैर दुवै टीम लाई बधाई छ । मेरो प्रिय भाइ कमल लाई करोडौं शुभ कामना छ यस्तो सुन्दर कार्यक्रम सञ्चालन गरेको मा ।
@नमस्कार-द8ल2 жыл бұрын
Aaha kati ramaelo ❣❤ lanthu bhag 6 pani xitai herna pam❤❤😊😊😁
@bishanbbc65002 жыл бұрын
Prakesh is prakesh ... with mina .....
@indrakhati34652 жыл бұрын
धेरै धेरै बदाइ छ तिनै जना कलकार हरुलाई 💖💖🙏🙏
@devilimbu30792 жыл бұрын
कलकार हो विषय जस्तो मा पनि तयार हुनु पर्यो नि
@tankakhanal56272 жыл бұрын
प्रकाश भाइ र मिना बहिनीलाई हार्दिक बधाई छ - दोहोरी च्याम्पियनको ताज पहिरनु भएकोमा। तपाईंहरुको सांगीतिक यात्रा सधैं सफल बनोस् - शुभकामना ।
@thekarunashome91102 жыл бұрын
Derai ramailo dohori suvakamana sabai Tim lai
@deepakc39932 жыл бұрын
प्रकाश मिना जहाँ उहीँ रमाइलो
@avirosni70152 жыл бұрын
आज अस्मिता कस्तो भावुक भाको असल कलाकार हुन उनी हरेक शब्द बुझ्ने सलाम
@lallimbu24572 жыл бұрын
सलाम छ तिनै जना कलाकार हरुलाइ एकदम सन्देश मुलक दोहरी प्रस्तुति यहाँ हरुलाइ कोटि कोटि धन्यवाद साथै सारङ्गी सन्सार रोधिघर को सन्चालक कमल जि लाइ धन्यवाद ।
@sangamgautam90182 жыл бұрын
लुरे भाई बोकै पो निस्कियो त।🤣🤣
@khemghale76802 жыл бұрын
त्यसै दोहोरी च्याम्पियन भाको त होइन नि सारै राम्रो
@kajinepali41152 жыл бұрын
गित को साथै सम्मान गर्नु भो धेरै राम्रो रमाइलो भो सबै टिम लाई सलाम छ
@bishnugc59752 жыл бұрын
MENA 1 NO ABA DALLAKOTI KO PALO XA HAI
@kulendramuskan63202 жыл бұрын
माने मिना दिदिलाइ सम्मान छ
@hariacharya60342 жыл бұрын
दोहोरी को किङ प्रकाश सर बधाई छ
@प्रकाशढकाल-ब5ण2 жыл бұрын
धेरै राम्रो छ सारङगीसनसार यसै गरि अनुशासन तरिकाबाट जानुहोला सबैको ढुक्क ढुकी बन्नेछ सफलताको कामना अल टिमलाई
@uttamlungeli3232 жыл бұрын
घ
@Alluarjun012482 жыл бұрын
4th😂
@sangitashanu72 жыл бұрын
प्रकाश भाइ को पहिलो शब्द नै अति ramro हुन्छ उठान गर्दै