PHOTO FIRIMMA | फोटो फिरिममा- RACHANA RIMAL (NEPAL IDOL) SHISHIR BHANDARI | NEW NEPALI SONG 2020

  Рет қаралды 18,283,499

Shishir Bhandari

Shishir Bhandari

Күн бұрын

New Nepali Song 2020/ 2077 | Photo Firimma | Kahile Millan Kahile Bichhod Maya Pirimma | Charkiyeko Aaina Sari Putyo Hamro Maya | Timile Sas Pherda Matrai | Daiba Kasam Jhuto Maya | Timrai Matra Aauchha Malai | Rachana Rimal Sad Song
Song- Photo Firimma
Vocal- Rachana Rimal
Lyrics- Shishir Bhandari
Music - Shishir Bhandari
Arrange- Kushal Singh
MUA- Aahana Silwal
Photography- Laxman Raj Adhikari
Recording Studio- Acoustic Studio, Naxal
Sarangi- Hemanta Kanchha Rasaily
Bansuri- Nagendra Rai
Guitar- Sanjeev Baraili
Mixing mastering- Prakash Mishra
Recording- Raja Babu Chaudhary, Ajay Singh Karki
Video Concept/Artist - Shishir Bhandari
Camera/Edit/Direction- Bikal Shrestha
© Naya Naya News Nepal, 2020
Special Thanks- Rista Basnet
Lyrics-
चर्किएको ऐना सरी फुट्यो हाम्रो माया ।
तिम्ले घात गरेपछि टुट्यो हाम्रो माया ।
साँचो माया गर्ने मेरो दिल तोडी गयौं ।
छुट्ने बेला चिनो आफ्नै फोटो छोडी गयौं ।
फोटो फिरिममा ।
कहिले मिलन कहिले बिछोड मया पिरिममा ।
फोटो फिरिममा ।
सधैं उस्तै नहुने यो मया पिरिममा ।।
तिम्ले सास फेर्दा मात्रै मेरो मुटु चल्थ्यो...२
हेरे तिम्ले अन्त कतै भित्री मन जल्थ्यो ।।
अझै पनि मेरा आंखा तिम्रै लागि रुन्छ ।
मलाई मात्रै यस्तो हो कि, सबलाई उस्तै हुन्छ ।।
तिम्रै मात्र आउँछ मलाई सधै भरी झल्को...२
रमाएको सँगै अनि, रोएका ती पल्को ।
छोडी मलाई पराईको मनमै फुल्यौं होला ।
मैले मात्र सम्झेको छु, तिम्ले भुल्यौ होला ।
दैव कसम झुाटो माया अब लाउँदिन...२
पाउनु धोका पाईसके, अब पाउँदिन ।।
मिठा सपना देखाई पहिले मया जालमा पार्यौं ।
अन्तै घरबार सार्यौं अहिले मलाई ज्युँदै मार्यौं ।
फोटो फिरिममा ।
कहिले मिलन कहिले बिछोड मया पिरिममा ।
फोटो फिरिममा ।
सधैं उस्तै नहुने यो मया पिरिममा ।।
All Reserved Rights
© Shishir Bhandari
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#rachanarimal #Photo #firimma

Пікірлер: 12 000
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 4 жыл бұрын
प्रताप दासको आवाजमा 'फोटो फिरिममा' गीतको भिडियो हेर्नुहोस- kzbin.info/www/bejne/fKmQfpmomtaabtU नमस्ते म शिशिर भण्डारी, मेरो शव्द तथा सँगीत र रचना रिमाल बहिनीको आवाज रहेको गीत फोटो फिरिममा हजुरलाई कस्तो लाग्यो ? कमेन्ट गर्नुहोला है ।
@RajendraPaudelOfficial7900
@RajendraPaudelOfficial7900 4 жыл бұрын
Nice song
@एमबिबस्नेत
@एमबिबस्नेत 4 жыл бұрын
Ramro x dai hjr
@ninjamagar7469
@ninjamagar7469 4 жыл бұрын
Dami xa dai
@akashria639
@akashria639 4 жыл бұрын
bama chha dai
@ganeshbist3364
@ganeshbist3364 4 жыл бұрын
Nice Song 👌👌
@RachanaRimal
@RachanaRimal 4 жыл бұрын
Hajurharuko maya esari nai paairakhu😍 Plzz sabbaijanale like cmnt ra share garera support gardinuhola😊😊 Thank u soo much 💓❤
@Dreammakersofficials
@Dreammakersofficials 4 жыл бұрын
Huss sadhai vari garney xau hami tmlai support
@Krishnakwtj
@Krishnakwtj 4 жыл бұрын
derai ramro xa geet
@ronron8284
@ronron8284 4 жыл бұрын
Really nice dear Sis misuu so much my dear badi x
@simalimbu2222
@simalimbu2222 4 жыл бұрын
OK dear
@kabirajpulamimagar9526
@kabirajpulamimagar9526 4 жыл бұрын
Huss😍😍
@prakashsigdel1
@prakashsigdel1 4 жыл бұрын
आहा कती मिठो स्वर रचनाको.. साथै शब्दले पनी मन छोयो । मैले ३/४ चोटी सुने यो गीत । रचनाको स्वर मन पराउनुहुने र नेपाल idol wild card को लागी भोट ग़र्ने म मात्र होकि अरु पनी हुनुहुन्छ ?? रचनाको फ़्यान जती यता हाज़िर हुनुपर्यो ।
@shreekeshshreekrsh4019
@shreekeshshreekrsh4019 4 жыл бұрын
Ma Pani garirako xu
@karkiarchu9802
@karkiarchu9802 4 жыл бұрын
Mahile pani grko xu hai
@gopalshrestha8669
@gopalshrestha8669 4 жыл бұрын
रुन्चीले अझै 1/2 बर्स सिक्नुपर्छ।। अहिलै हौसला नदिनुहोला।रुदै डराउदै गायर अघि बढिदैन
@himk6808
@himk6808 4 жыл бұрын
हाम्ले नि धेरै गरेका छौ
@amritmagar4614
@amritmagar4614 4 жыл бұрын
Prakash Sigdel maile 11 votes gareko xu rachana lai
@sahayatri1819
@sahayatri1819 4 жыл бұрын
फोटो फिरिम मा कैले मिलन कैले बिछोड माया पिरिम मा। यो शब्दले झ्याप्पै मन मस्तिष्क मा छुनेहरु यता हाजिर हुनुस है।
@bimalaaryal1380
@bimalaaryal1380 4 жыл бұрын
सारै राम्रो बुनु अनि शिशिर भाइ को
@lamafhadu8668
@lamafhadu8668 4 жыл бұрын
Ksm mero lai nai banako gako geet .jasto feel vako xu yo geet suunda ...rat varee sutana sakina ksm 😭😭😭😭😭😭😭
@puspapuspa1803
@puspapuspa1803 4 жыл бұрын
😭😭😭😭
@aniltamang9162
@aniltamang9162 4 жыл бұрын
🖑
@deepakdarai5089
@deepakdarai5089 4 жыл бұрын
Hlo
@pabitrathapa717
@pabitrathapa717 2 жыл бұрын
आजको सुप्रिम ले गाएको भिडियो हेरे पछि फेरी रचनाले गाएको हेर्न आए म एकदमै राम्रो छ प्रस्तुत सम्पुर्ण टिम लाइ बधाई छ
@BalBahadurRajbanshiOfficial
@BalBahadurRajbanshiOfficial 4 жыл бұрын
मलाई निकै नै मिठो लाग्ने गीत फोटो फिरिम बधाई तथा शुभकामना Sis Rachana Rimal & Sir shishir Bhandari .........
@suryatamang4875
@suryatamang4875 4 жыл бұрын
शिशिर सरलाई हार्दिक धन्यवाद अनि आर्गानिक स्वरको धनी रचनाले गाएको यो गित असाध्यै मन पर्यो। रचनालाई आगामी साङ्गितिक यात्राको सफलताको लागी हार्दिक शुभकामना पनि छ।
@meghnathbhandari4869
@meghnathbhandari4869 4 жыл бұрын
शिशिर भण्डारी को शब्द संगीत र रचना रिमाल को अवाज मा सारै मन मा बस्ने गित धन्यवाद ।
@RachanaRimal
@RachanaRimal 4 жыл бұрын
Thank u soo much for 10 million views
@Reymonvlogs
@Reymonvlogs 4 жыл бұрын
💓💓💓
@binodpanthee5222
@binodpanthee5222 4 жыл бұрын
Rachana Rimal congratulation...much more ...be continue...my wish become true..
@srijanadotel2018
@srijanadotel2018 4 жыл бұрын
Congratulations
@srijanadotel2018
@srijanadotel2018 4 жыл бұрын
Party khoi ta
@srijanadotel2018
@srijanadotel2018 4 жыл бұрын
Congratulations to entire team....shisir ji party khoi ta
@tivohs9650
@tivohs9650 4 жыл бұрын
मिठो अर्गानिक स्वरकी धनी राष्टीय बुनु धन्यवाद,अनि शिशिर भण्डारीलाई पनि धन्यवाद।
@binamagar9680
@binamagar9680 4 жыл бұрын
कति मिठो स्वर अनि शब्द दादा साचै अन्तिम को photo मा हुनुहुने दिदी चै को होनि🙈
@dharmadarpanhindi4590
@dharmadarpanhindi4590 4 жыл бұрын
रचनाको स्वर 💞, शिशिरजीको शब्द तथा अभिनय 💞 सबैले नेपाल आइडलमा वाइल्ड कार्डबाट रचनालाई ल्याउन भोट गरौं है फटाफट 🙏🙏❣️
@samitasubba7568
@samitasubba7568 4 жыл бұрын
D
@rijwanshah9816
@rijwanshah9816 2 жыл бұрын
❤❤💗💗👌👌👍👍🤝🧑‍🏫👨‍🎓😓😞
@Dipakpoudel428
@Dipakpoudel428 4 жыл бұрын
सत्य तथ्य र समाजका यथार्थ घटना लाई ऐना जस्तै उज्यालो पर्ने शिशिर दाई हजुरलाई पनि बधाई को अन्गिन्ति सुभकामना।
@c.branamagar8148
@c.branamagar8148 4 жыл бұрын
शिशिर भन्डारी जि कति मीठो कम्पोज अनि शब्द ।।बहुप्रतिभाशाली।।।रचना बहिनी।।कोइलिको जस्तो सुरिलो स्वार।।
@srijanapradhan4819
@srijanapradhan4819 4 жыл бұрын
यो मिठो मार्मिक गितले पनि रचना बहिनीलाई नेपाल आइडलको Wild card intry मा सफल हुन साथ दिन्छ भने जतिले मन खोलेर भोट दिन नभुल्नुस है साथीहरु।
@sitarai371
@sitarai371 4 жыл бұрын
8 Choti sangal 2 choti gurup ma
@anushthulungrai
@anushthulungrai 4 жыл бұрын
अचम्म योत्ति मीठो गित 😲😲 !!!! लौ मैले सुने कै थिन । tik tok मा थाहा पाएर सुन्दैछु 😍😍
@anjalithapa1461
@anjalithapa1461 4 жыл бұрын
tai ta.. ajha auta bachha le ama ko photo lera nidako tiktok here paxi aako ma ta
@laxmineupane5186
@laxmineupane5186 4 жыл бұрын
सारै राम्रो गाना मन नै छुने बधाई छ अर्गानिक गायक कार लाई
@umeshchettri4234
@umeshchettri4234 4 жыл бұрын
कति मिठो स्वोर हो
@rspanta3439
@rspanta3439 4 жыл бұрын
यो गीत सुनी सक्ने बित्तिकै रचना बहिनीलाई भटाभट भोट गर्नतिर लागौ है
@rachana_tamang
@rachana_tamang 4 жыл бұрын
रचना रिमाललाई भोट गरेर उपाधी पाउने होईन। पाउने भनेको wild card हो। त्यो भन्दा रहेको ४ जना मध्यबाट कसैलाई भोट् गरेर कला र गलाको संमान गर्नुहोला।
@ramkrishnapantha8861
@ramkrishnapantha8861 4 жыл бұрын
@@rachana_tamang Sai kuro🌹🌹🌹maya
@rspanta3439
@rspanta3439 4 жыл бұрын
@@rachana_tamang पहिला भोट गरेर टप - ५ मा पुरयौन अनि कला गला हेरौला
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 4 жыл бұрын
@@rachana_tamang हाम्रो देश नेपाल म गल काल नहेर्दो रहेछ जस्को गल कल हुन्छ तेस्लाई भोट नै नहल्दो रहेछ अरु बाकी माया ले नि बुझ्नु
@sujitparajuli5331
@sujitparajuli5331 4 жыл бұрын
साथी हरु nepal idal मा जति पनि हुनुहुन्छ सबै हीरा हुनुहुन्छ ।हामीले अरु भोईस अर्को नेपाल idl पनि पाउछुम।।।तर रचना बुनु को जस्तो भोईस धेरै कम सुन्न पाँइछ।।।रचना बुनु लाई जोगाउन सबै ले साथ दिम।।।i🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️
@chandrawateeshrestha3896
@chandrawateeshrestha3896 4 жыл бұрын
निन्द्राले भन्दैन असजिलो रात भोकले भन्दैन बासी भात मुर्दले भन्दैन मसानघाट प्रेमले भन्दैन जात र भात ।।
@prroast3745
@prroast3745 4 жыл бұрын
Tai ta
@basnetdilip9279
@basnetdilip9279 4 жыл бұрын
Sai ho kati ramro
@chandrawateeshrestha3896
@chandrawateeshrestha3896 4 жыл бұрын
@@basnetdilip9279 thank you ❤️❤️
@subashbista2591
@subashbista2591 4 жыл бұрын
Absolutely 🥺 right
@chandrawateeshrestha3896
@chandrawateeshrestha3896 4 жыл бұрын
@@subashbista2591 ummm ❤️♥️
@bimaldulal3000
@bimaldulal3000 4 жыл бұрын
शिशिर दाइलाइ मान्नै पर्छ मन त पुरै छोयो हजुर अनि गायिका रचना रिमाल को गायकी को त तारिफ गर्ने ठाउ नै छैन अत्ति उत्कृष्ट best of luck😍😍
@victorthapa9870
@victorthapa9870 4 жыл бұрын
राम्रो शब्द, संगीत, लय, शिशिर दाई अनि सारै राम्रो स्वर रचना रिमाल को दुवै जना लाई धन्यवाद यति राम्रो गीत सुन्ने अवसर दिनु भएको मा।
@Dharma_darpan1
@Dharma_darpan1 4 жыл бұрын
रचना तिम्रो स्वर , सङ्गीत साधना र मेहेनत देखेर साच्चै धेरै आनन्द महसुस भइरहेको छ , नेपाल आइडल तथा नेपाली सङ्गीत क्षेत्रमा तिमीलाई समर्थन गरेकोमा आफैलाई खुसी लाग्दैछ । यौटा अनुरोध वाइल्ड कार्डबाट रचनालाई नेपाल आइडलमा फेरि ल्याउन सबैले सहयोग गरिदिनुहोला है 💞 धेरै राम्रो गीतको लागि रचना , शिशिरजी लगायत सबै टिमलाई धेरै धन्यवाद तथा शुभकामना ❣️❣️❣️💐💐💐
@MasterTyoutube
@MasterTyoutube 3 жыл бұрын
Photo firimma 2 herepaxi feri 1 herna aaune hajir garau hai🙏🙏
@asmitaoli7720
@asmitaoli7720 3 жыл бұрын
Mee✋✋✋✋✋
@lalitatamangsingar9501
@lalitatamangsingar9501 3 жыл бұрын
Mee too
@jeevantamang5287
@jeevantamang5287 4 жыл бұрын
तिम्ले सास फेर्दा मात्रै मेरो मुटु चल्थ्यो हेरे तिम्ले अन्त कतै भित्री मन जल्थ्यो यो सब्दले चाई मेरो मनै छोयो ❤️❤️
@munakhan7120
@munakhan7120 4 жыл бұрын
रचना रिमाल भविष्यको नम्बर वन अर्गानिक गाईका हो धेरै धेरै शुभकामना अनि बधाई छ रचना बुनु 💗💐
@prithvimandal1483
@prithvimandal1483 4 жыл бұрын
अभिनय मा कुनै जोडी हुन्थ्यो भने झन् राम्रो हुन्थ्यो होला शिशिर दाय! जे भए पनि राम्रो छ दादा । congratulations! Rachana .
@premghalanpremghalan3520
@premghalanpremghalan3520 4 жыл бұрын
Nice song
@brand2ashwin
@brand2ashwin 4 жыл бұрын
Rachana baini.. timilai yo geet ko lagi jati dhanyawad diye pani kum huncha... yo geet mero life ko part nai banisakyo...sadhai ruwaucha tara pani dherai dherai dhanyawad... khusi lagcha timro yo geet hi bhanera..👍👍
@norbu6054
@norbu6054 4 жыл бұрын
लकडाउन को फुर्सदले गीत सुन्न पाइयो एकदम राम्रो छ मनमै छुयो तर dislike गर्ने जतिलाइ चाहिँ कोरोनले छुओस।।
@sujachamling1819
@sujachamling1819 4 жыл бұрын
😃😃😃hotani hai
@bishalnepali6534
@bishalnepali6534 4 жыл бұрын
Testo vannu hunna ...?? 🙄🙄 That's not good says...........
@suminabc2968
@suminabc2968 4 жыл бұрын
haaaaaa asto Gali wawww
@zhenzhenyang4192
@zhenzhenyang4192 4 жыл бұрын
haha sahi vannu vayo hjr le.kina dislike garnu pagal haru😡😡
@buddharajrai7594
@buddharajrai7594 4 жыл бұрын
Sahi kura ho daju
@babumizzagaha2481
@babumizzagaha2481 4 жыл бұрын
सिसिर भन्दारी र रचना रिमाल को fan कति जना छन तेर्दिङ no 1 मा हेर्न मन छन
@lilbahadur213
@lilbahadur213 4 жыл бұрын
wow so m music
@sayaadhikari412
@sayaadhikari412 4 жыл бұрын
sishir bhandariko fan ma pani hu hai
@karunakhadka2767
@karunakhadka2767 4 жыл бұрын
Nice
@Dipakpoudel428
@Dipakpoudel428 4 жыл бұрын
मेरो बेस्ट लाग्ने रचना रिमाल नेपाल आईडल देखि को फ्यान धेरै मन पर्छ रचना रिमाल को स्वर सफलता को लाखौ लाख शुभ कामना रचना तिमिलाई...
@akashbista5406
@akashbista5406 4 жыл бұрын
Nice
@hariprdaryal5939
@hariprdaryal5939 4 жыл бұрын
धेरै पटक हेरिसकें, सुनिसकें यो गीत! रचना को आवाजमा जादू छ। जति सुन्यो त्यति सुन्न मन लाग्छ। सधैं दर्शक श्रोताको मन मुटुमा बस्न सक्नु। उज्ववल भविष्यको कामना रचना।
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 4 жыл бұрын
धेरै राम्रो मन छुने गितको भिडियो रचना बहिनी को स्वर असाध्यै मिठो छ थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दैछु
@udiprai4168
@udiprai4168 4 жыл бұрын
Dami song👍👍👍👍
@its_sabbu
@its_sabbu 4 жыл бұрын
आर्गानिक रचना रिमाल बैनी को फ्यान कोको हुनुहुन्छ् साथी बनम है🤚🤚🤚❤️❤️❤️❤️💜💜
@UniqueFamilyChautari
@UniqueFamilyChautari 4 жыл бұрын
Vote garum again
@raeekushal7099
@raeekushal7099 4 жыл бұрын
Rachana Rimal❣🥰❣
@rajrai038
@rajrai038 4 жыл бұрын
Im also here ...from Manipur .INDIA
@saikoanmol5833
@saikoanmol5833 4 жыл бұрын
🖐️✋👌
@aakashrana6968
@aakashrana6968 4 жыл бұрын
Ma pni ho phayan
@sandhyalimbu2033
@sandhyalimbu2033 4 жыл бұрын
धेरै मन छुने शब्द रचना गर्नु भयो शिशिर सर हजुरले धेरै धेरै धन्यवाद अझ उन्नति प्रगति को शुभकामना हजुरहरु सबैलाई ❤️
@sachinshrestha9793
@sachinshrestha9793 4 жыл бұрын
Tgkjt
@mayashrestha5002
@mayashrestha5002 Жыл бұрын
नमस्कार जोजोल्पा सारैनै सारैनै रामौ गीत👌👌👌👌👌💓💓💓
@munalnews
@munalnews 4 жыл бұрын
सबै दर्शक ज्युहरूमा धेरै धेरै धन्यबाद, उच्च सम्मान । अनि मिठ्ठो माया ।। यो अपार माया सधैभरी पाइरहु ।।
@birkharajpokhrel7066
@birkharajpokhrel7066 4 жыл бұрын
बैनी मिठो गाउँनु भको छ र गीतको सब्द पनी राम्रो लेख्नु भको रहेछ ।। बैनी अनि बिसेस टिमलाइ बादाई छ
@namratakhanaljlz6128
@namratakhanaljlz6128 4 жыл бұрын
@@birkharajpokhrel7066 yhgfukeoftddrrfttstgf Uhjjiooly
@khemrajbista2795
@khemrajbista2795 4 жыл бұрын
ok
@khemrajbista2795
@khemrajbista2795 4 жыл бұрын
thank you
@mineshthapa8759
@mineshthapa8759 4 жыл бұрын
मेरो जिन्दगी सङ मेल खाने गीत छ बुनु तिम्रो धेरै ठुलो फ्यान हु म अझै राम्रो राम्रो गीत ल्यानु है
@RachanaRimal
@RachanaRimal 4 жыл бұрын
5 Million views 😍😍 Thank you so much everyone for ur love and support 💕
@Mysterious_saleen
@Mysterious_saleen 4 жыл бұрын
😊 पहिलोपटक सुनेको गित रचना बहिनी 😊 साह्रै मिठो लाग्यो अनि मन मै बस्यो सधै यस्तै जादुमय स्वरमा गाउनु💕 धेरै धेरै उन्नतिको शुभकामना !!
@HariRijal143
@HariRijal143 4 жыл бұрын
तिम्रो स्वर छ नै यति मीठो । छिट्टै 10 Million पुगोस ।
@premikalimbu4938
@premikalimbu4938 4 жыл бұрын
Rachana chadai 1 corod pugchha
@Haribhai270
@Haribhai270 4 жыл бұрын
what a nice song with beautiful voice
@umagautam2201
@umagautam2201 4 жыл бұрын
Life ma kaele pani hares khanu hunna hai baeni....aaja temro interview pani hereko thye Derry man paryo....ramro voice xa...gardai jau ..vagwan le herxan ni
@Barpaktube
@Barpaktube 4 жыл бұрын
धेरै राम्रो छ गीत music भिडियो बधाई छ शिशिर sir रचना बहिनी लाई! All the best
@juddharajrai441
@juddharajrai441 2 жыл бұрын
शब्द र स्वर अति मीठो लाग्यो! Keep going
@chemjonglimbu9192
@chemjonglimbu9192 4 жыл бұрын
अति राम्रो शब्द र स्वर रचनाको बधाई छ सबै टिमलाई 👍️
@rbthapa3249
@rbthapa3249 4 жыл бұрын
बधाई छ अर्गानिक रचना अनि शिशिर दाइ लाई पनि सफलता को शुभकामना सबै मिले रचना लाई भोट गरौं है ल
@surajpandey7757
@surajpandey7757 4 жыл бұрын
आहा कति राम्रो गीत सिसिर सर मन् नैं छुयो मेरो त सिसिर सर लाई मन् पराउने जातिले यता हाजिर गरम त साथी हरु
@ridamofficialpage
@ridamofficialpage 4 жыл бұрын
शब्द हरु ले मन हिर्दय बिधारक बनाई दियौ आदरणीय दाजु शिशिर भण्डारि एवम रचना बहिनि , शब्द हरु अ मर रहने छ्न युगौ युग - धन्यवाद 🙏🙏🙏💐💐🌿🌿🌿
@aayushbanjade8993
@aayushbanjade8993 4 жыл бұрын
मेरो जिन्दगी सङ मेल खायो गित ले `Photo firim ma kahile bichod kahile milan maya pirim ma ´ man xoyo song le
@bibeklimbu9415
@bibeklimbu9415 4 жыл бұрын
Nice song
@brighternepal2813
@brighternepal2813 4 жыл бұрын
अत्यन्तै राम्रो छ अब Male version मा बनाउनुपर्छ ।
@srijanajoshi7537
@srijanajoshi7537 4 жыл бұрын
मन छोयो गीत ले 💖💖💖बैनि को स्वर 👌🏻👌🏻💖💖शिशिर सर को शब्द wow 👌🏻👌🏻💖💖15times हेरिसके feeling emo 😢😭
@sudirsudir9349
@sudirsudir9349 2 жыл бұрын
Dherei choti suni sake yo songe dherei ramro lagxa kina mero manko kura kaseile sunawudei xa jasto lagxa 🙏🙏🙏🙏🙏 👍👍👍👍👍👍👍👍
@tilakbahadurtamang3811
@tilakbahadurtamang3811 4 жыл бұрын
गित राम्रो साेर झन मिठाे शिशिर सरकाे त के कुरा गर्नु उहाँ त माहान हुनुहुन्छ
@santoshsantoshsarma2270
@santoshsantoshsarma2270 Жыл бұрын
Seme🎉😂😂❤
@MrVai69
@MrVai69 4 жыл бұрын
जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँ र उहाँको कोरोनापरिवारलाईले कहिल्यै नछुअओस भगवान 🙏🙏🙏🙏
@janinajanina5852
@janinajanina5852 4 жыл бұрын
Ma dherai royo ne
@nepaligorkhevlog1301
@nepaligorkhevlog1301 4 жыл бұрын
Comment padhne napadhne sabailai nalaagos bro..biswo ko sabai swastha rahun..
@hemsijalimagar6355
@hemsijalimagar6355 4 жыл бұрын
Kasko vaniyaaaaa ho
@sagarnagari2637
@sagarnagari2637 4 жыл бұрын
🙏🙏🙏
@sherpasherpa2495
@sherpasherpa2495 4 жыл бұрын
😢😢😢😢😯😯😯😯
@romansubedi6092
@romansubedi6092 4 жыл бұрын
राम्रो छ दाजु शिशिर र रचना बैनि आगामी दिनहरु भलै रहुन् ❣️
@preetibohara5347
@preetibohara5347 2 жыл бұрын
Malai hajurko sabai gana man parxa🥰🥰
@nischalbohara975
@nischalbohara975 4 жыл бұрын
आज फेरी 😭 १४ वर्ष देखिन फोटो फ्रेममा राखि रहेछु ,, आज फेरी अतित बल्झीयर।।😭😭😭 मन छुने गित🙏धन्यवाद शिशिर भाई
@loveyou4975
@loveyou4975 4 жыл бұрын
को हौ तेस्तो भाग्यमानी??कतै म त होइन नि😂😁😂
@Dikhukpa
@Dikhukpa 4 жыл бұрын
मलाई नेपाल idol को मन पर्ने singer rachana rimal ho आजको यो गित पनि राम्रो छ रचना रिमाल लाई भोट् गर्नु होला wild card Entre voting khula chha. photo phirimma rachana rimal lai vote garam nepal idolma.
@sayangk4988
@sayangk4988 4 жыл бұрын
𝐇𝐞𝐚𝐫𝐭 𝐓𝐨𝐮𝐜𝐡𝐢𝐧𝐠 𝐒𝐨𝐧𝐠 💔थाहै भएन कति खेर रसाए छन् इ आखाहरू 😢😢
@anjanalimboo9894
@anjanalimboo9894 4 жыл бұрын
😭😭☹️☹️😰😰anta geetla man naii xoyo aafule ghumayeko maanxeyko saraii yaad aaudho reychaa
@kamallimbumelodies
@kamallimbumelodies 4 жыл бұрын
नेपाली गीत संगीतको जगतमा एउटा काल झैँ गीत जति सुने पनि नयाँ लाग्छ अत्यन्त मीठो शब्द संगीत आदरणीय शिशिर दाई अनि रचना बहिनिको कोइलीको सुमधुर आवाज अझै धेरै सफलताको शूभकामना व्यक्त गर्दछु।
@shivalimbu3043
@shivalimbu3043 4 жыл бұрын
🙏ओ माइ गड शिशिर सरलाइ यस्तो मीठो गित रचना र संगित दिनु पनि आउने रछ।अति मिठास छन शब्दहरु ,गायिकी स्वर अति नै म्याच भएको छ👍️👍️👍️👍️
@Shiwanishah5859
@Shiwanishah5859 3 жыл бұрын
wow 👌👌👌
@al_mini_vlog99
@al_mini_vlog99 4 жыл бұрын
रचना रिमाल लाइ सपोट गर्नुहुने एता हाजिर गरुमत कति छौ ।✊✊✊✊
@renuchitrakar8278
@renuchitrakar8278 4 жыл бұрын
Nice song
@nirutaakoirala8042
@nirutaakoirala8042 4 жыл бұрын
Sarai man xoyo yo geet le verry verry nice song.
@subinadevkota2429
@subinadevkota2429 4 жыл бұрын
Ma thulo fan ho rachana rimal ko
@livingStyle
@livingStyle 4 жыл бұрын
Who is a real fan of Rachana Rimal and want to see her back on Nepal idol..Watching from the USA
@reenakarkey2250
@reenakarkey2250 4 жыл бұрын
Living Style Productions 🙋‍♀️🙋‍♀️🙋‍♀️from Qatar
@RachanaRimal
@RachanaRimal 4 жыл бұрын
Thank u😊
@babitalimbu3518
@babitalimbu3518 4 жыл бұрын
म मात्रै होकि अरु पनि रोए यो गीत हेरेर त्यो बिगत लाइ सम्झिन्दै 😭😭😭😭😭 मन छोयो । ठ्याक्कै मेरो बास्तबिक जिन्दगी सङ्ग मेल खायो😭😭 निस्ठुरि स्वाथिको याद दिलायो💔💔💘😭😢😢
@sandipnembang8577
@sandipnembang8577 4 жыл бұрын
Hehehe
@mr_hakkugaming375
@mr_hakkugaming375 4 жыл бұрын
ए होर तेसो पो बिचरा बबिता😭
@lokeshsubba1779
@lokeshsubba1779 4 жыл бұрын
Same to you...I have got same event that as well
@alckatmg4671
@alckatmg4671 4 жыл бұрын
Same to you sis😭😭
@홍길동-d1j2b
@홍길동-d1j2b 4 жыл бұрын
Lop u sis nice voice
@ridamofficialpage
@ridamofficialpage 4 жыл бұрын
शब्द हरु र स्वर एक दम मन्त्र मोहित , हिर्दय बिधारक छ्न आदरणीय दाई शिशिर & रचना बहिनि , # I wiss god bless you brother & small sister . 🙏💐💐🌿🌿⛰⛰
@bisnubhi8156
@bisnubhi8156 4 жыл бұрын
एकदम राम्राे छ स्वर र शब्द साँच्चै नै रचना बहिनीकाे स्वर अर्गानिक छ ।
@rudraranabhat3501
@rudraranabhat3501 4 жыл бұрын
मार्मिक गित, जय शिशिर सर गित एक्दम राम्रो बनेको छ अनि हजुर को अभिनय पनि 🇳🇵
@kajisiwa317
@kajisiwa317 4 жыл бұрын
अति राम्रो शिशिर भन्डारी सरकाे लय सब्द साथै रचना बैनीकाे अावाजमा धेरैनै मन पर्याे ।
@ganeshkarmacharya8197
@ganeshkarmacharya8197 4 жыл бұрын
यो गित जति पल्ट सुने त्यति नै आसु रसायर आयो के ले छोयो थाहा भयन सब्द संगीत रचना को लागि शिशिर र रचनाको लागि बधाई छ
@saphalbosh6752
@saphalbosh6752 4 жыл бұрын
शिशिर जि लाई मुद्दा हाल्न अदालत धाउन पर्ने भो अरुको जिन्दगीमा मेल खाने गित बनाउने हेप्ने
@bikashpaija7867
@bikashpaija7867 4 жыл бұрын
😀😀😁😁
@numasalakha4986
@numasalakha4986 4 жыл бұрын
🤣🤣🤣🤣
@janukabhandari8720
@janukabhandari8720 4 жыл бұрын
@@numasalakha4986 😂😂😂😂🤣🤣🤣🤣
@Dmfamilyofficial
@Dmfamilyofficial 4 жыл бұрын
छिट्टै मिलियन क्रस गरोस कामना छ मेरो रचना बैनी अनि शिशिर लाई एकदमै मीठो गित साच्चिकै भावुक बनायो । भगवान ले सधै रक्षा गरून् ।
@akg345
@akg345 4 жыл бұрын
रचना रिमाललाइ भोट गरेर टप ५ मा उभ्याइ अघी बढाउ, नेपाल आइडलको आईडल बनाउ
@akg345
@akg345 4 жыл бұрын
Palpal timro maya नेपाली त बुझ्नु हुन्छ नि ! ! ! ? ट्प 5 मा उभ्याइ अघी बढाइ आइडलको आइडल बनाउ भन्नु नै नेपाल आइडल जिताउ भन्ने हो ! चेतना भया
@RaViRavi-nk7je
@RaViRavi-nk7je 4 жыл бұрын
सहमत ,,,, vote for rachana
@nanigurung3895
@nanigurung3895 4 жыл бұрын
Vote for prabin💕💕💕💕
@prabinbasnet11
@prabinbasnet11 4 жыл бұрын
Nice song
@bharatkhadka7024
@bharatkhadka7024 4 жыл бұрын
Sarngi hemanta kancha rasile
@tenurijal8997
@tenurijal8997 4 жыл бұрын
Absolutely beautiful voice Rachana. You are shinning in the Nepali Music industry. Wish you all the best for your future endeavours🥰🙏
@mrgovinda4559
@mrgovinda4559 4 жыл бұрын
Rachana rimal Shisir bhandari Daju ko Fan yata hajir humta
@metrosecurityinceif2577
@metrosecurityinceif2577 4 жыл бұрын
रचना को स्वर सारै राम्रो छ अब नेपाल अाइडल धेरै भन्दा धेरै भोट गरेर जिताउनु पर्छ
@shurbirthapamagar3391
@shurbirthapamagar3391 4 жыл бұрын
अर्गानिक हाम्रो रचना रिमाल लाई सपैले माया गरौ भन्ने जति यता हजिर!!!!!
@sushanbasnet5888
@sushanbasnet5888 4 жыл бұрын
Hi
@atmaramshastri6596
@atmaramshastri6596 4 жыл бұрын
👍👍👍
@bikramlimbu4713
@bikramlimbu4713 4 жыл бұрын
@@sushanbasnet5888 sbina
@laxmibadalbadal5476
@laxmibadalbadal5476 4 жыл бұрын
मार्मिक आवाज आहा उस्तै मर्मस्पर्शी रचना
@sandiprai7447
@sandiprai7447 4 жыл бұрын
याे गित सुन्दै प्लिज 🙏🙏 सबैले अर्गानिक रचना बहिनी लाई भाेट पनि गरौ हैत 👏👏👏👏👏
@07_pasa
@07_pasa 4 жыл бұрын
Organic rimal लाई vote गर्नु भो त please सबैले गर्नु होला रिमालको fan जति यता😻❣️😚
@from2087
@from2087 4 жыл бұрын
मिठो गित छ् सफलताको कामना रचना रिमाल को lovely voice 💝💔
@dibashg6829
@dibashg6829 4 жыл бұрын
After listening to this song...This song has became my ...Part of daily routine.....❤️❤️❤️❤️❤️ Tqs a lot for this beautiful song.
@PathibharaOnlineTV
@PathibharaOnlineTV 4 жыл бұрын
*फोटो फिरिममा दोरियाएर हेर्ने जति हाजिर हौं*
@naresholi7423
@naresholi7423 4 жыл бұрын
Hemanta kanccha Rasaily hun yo geet ma sarangi retne
@parkirti3678
@parkirti3678 4 жыл бұрын
राम्रो "मन" त एउटा बहाना मात्र हो हजुर , आज पनि कतिपय सम्बन्धहरु "औकात" र "अनुहार" हेरेर गाँसिन्छ। 🙏🙏🙏
@dipakupadhyay6589
@dipakupadhyay6589 4 жыл бұрын
man pane herinchha ...tara pahela dhan ani anuhar ..maya vand pane money chha ki nai tyo kata/kti sanga vanne jamana aayo ...
@tankbasnet4903
@tankbasnet4903 4 жыл бұрын
uchcha bichar
@Himalayas5416
@Himalayas5416 4 жыл бұрын
Ramro soch rakhni manxe sadhai sabsiko priya nai hunxa
@basantachetry3930
@basantachetry3930 4 жыл бұрын
Ur right sister
@amarsuseli8134
@amarsuseli8134 4 жыл бұрын
नमस्ते मसगनि जोडीनुहोला है हजुर
@raazrml7610
@raazrml7610 4 жыл бұрын
कति मिठाे स्वर कान्छू बधाई छ ❤️❤️
@gopalshrestha8669
@gopalshrestha8669 4 жыл бұрын
हहह
@sushilnepali6286
@sushilnepali6286 Жыл бұрын
Photo ferimma serial Pani aayo Hai serial jhan Nai Babal xa congratulations all team
@Musicsonggnepal
@Musicsonggnepal 4 жыл бұрын
एकदम मन पर्यो दादा thsnk you best of luck rachana bunu
@khirbahadurmagarmagar5145
@khirbahadurmagarmagar5145 4 жыл бұрын
Maile ta rachana laai bhot gari sake hai ani tapaile??????
@raazukc7882
@raazukc7882 4 жыл бұрын
wild card entry बाट रचना फेरी आएकी छिन आइड्ल मा कृपया हामी सबैले माया गरेर रचना बहिनी लाइ भोट गरेर विनर बनाउ
@jackieskart3770
@jackieskart3770 4 жыл бұрын
OK 🙋‍♂️🏃‍♀️
@jackieskart3770
@jackieskart3770 4 жыл бұрын
OK 🙋‍♂️🏃‍♂️🏃‍♀️
@ajaysah
@ajaysah 4 жыл бұрын
Rachana🖕🖕🖕kiran✔✔
@damodarthakuri8019
@damodarthakuri8019 4 жыл бұрын
Okay 🙋🙋🏃🏃
@pradiprai7371
@pradiprai7371 4 жыл бұрын
अत्ति मिठो शब्दमा त्येस्तै सुमधुर आवाज अर्गानिक रचना को बधाई छ शिशिर दाइ आगामी दिनहरूमा पनि येस्तै येस्तै गित हरु धेरै सुन्न पाउने आशावादी 🤗🤗
@praveshsubba6447
@praveshsubba6447 4 жыл бұрын
Simple innocent girl Rachna Rimal voice pani tetikai sweet..
@bibilimbu4487
@bibilimbu4487 4 жыл бұрын
Yo geetko bayan garnai sakina kati mitho swor kati mitho sabda Yo geet sune paxi aafai harauxu ma ta Atti ramro rachana boini & kati ramro
@bhubanshrestha8635
@bhubanshrestha8635 4 жыл бұрын
धेरै राम्रो गित सफलताको कामना ।। साथै Youtub काे 1 स्थान मा अाअाेस् ।। धन्यवाद ।।
@nikitnischal3972
@nikitnischal3972 4 жыл бұрын
सारङ्गी बाधक = हेमन्त कान्छा रसाईली रचना रिमाल को फ्यान जतिले यता हाजिर गरम ल
@नेपालआमा-न3घ
@नेपालआमा-न3घ 4 жыл бұрын
Nikit nischal also me
@bibhusanbhatta7234
@bibhusanbhatta7234 4 жыл бұрын
Rachana rimal & shishir bhandri ko fan la yata like garnus😘😘😍😍😍
@ishwarpariyar2089
@ishwarpariyar2089 4 жыл бұрын
Kati raamro laya,lyrics,voice rw video sunda man aananda aaune
@sudeepasharma5871
@sudeepasharma5871 4 жыл бұрын
You gonna rule over the nepali music industry being female playback singer , God bless you .....
@rameshbishwokarma408
@rameshbishwokarma408 4 жыл бұрын
Organic voice rachana rimal (vote for Rachana)
@anishaniraula7056
@anishaniraula7056 4 жыл бұрын
चर्किएको ऐना सरि फुट्यो हाम्रो माया तिमिले घात घरेपछी छुट्यो हाम्रो मया चोखो मया गर्ने मेरो दिल टोडि गएउ छुत्ने बेला चिनो आफ्नै फोटो छोडी गएउ
@surajlimbu4761
@surajlimbu4761 4 жыл бұрын
के गर्नु आफू त परदेसी न परियो अनिशा जी
@arunsubba424
@arunsubba424 4 жыл бұрын
Very nice song. 👍 n Voice Rachana G. ..yastai2 mitho Geet sadhai sunnu paau aagami din haru maa pani. .gd bls u. .
@roshantamang1888
@roshantamang1888 4 жыл бұрын
सब्द अनि संगीत को लागि शिशिर जि लाई धेरै धन्यवाद। रचना रिमाल what amazing voice😯😯😯.
@rampariyar2059
@rampariyar2059 4 жыл бұрын
She has a awasome voice quality. One day will be like Anju panta
@prazolmoktan2476
@prazolmoktan2476 4 жыл бұрын
धेरै राम्रो छ शिशिर जि अब प्रबिन बेडवाल को स्वर मा यहि गीत बनाउनुस, बबाल हुन्छ 🤔🤔🤔
@hitfeet7475
@hitfeet7475 4 жыл бұрын
Good sugessean
@abkeducationbagbazar2473
@abkeducationbagbazar2473 2 жыл бұрын
प्रताप ,रचना र सुप्रीम बाबाहरु सवैको प्रस्तुति एकदमै राम्रो लाग्यो र यो गीत 100 पटक हेरिसके तरपनि सुत्दाखेरि यो गीत नसुनी निन्द्रनै लाग्दैन,शिशिर दादा मा हजुर को फिल्महरु पनि धेरैनै राम्रो अभिनय थियो अनि यो गीत पनि त्यतिकै राम्रो लाग्यो ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏
@tilakbahadurtamang3811
@tilakbahadurtamang3811 4 жыл бұрын
कस्तो गित लेख्नुभएको कस्तो गाइका राेज्नु भएको जति सुनेपनि हेरे पनि मन नभर्ने सुनुसुनु रअाेउ हेरिरहु हेरिरहु लागि रहने
@rabinbateman8296
@rabinbateman8296 4 жыл бұрын
@@smritigurung7445 kasto kura gareko yr dai le K vannuvako bujhana yr ramro sanga padna aaudaina ki K ho
@amitaale6459
@amitaale6459 4 жыл бұрын
sai pahila fully comment padhau
@sidhabhandari3192
@sidhabhandari3192 4 жыл бұрын
डुवेट गित भैदिय को भय अजई राम्रो हुन्थ्यो तर नि एक दमै मन पर्यो 😍😍
@rachanakharel5241
@rachanakharel5241 4 жыл бұрын
धेरै राम्रो शब्द 🔥 धेरै राम्रो गीत ❣
@narayangyawali4538
@narayangyawali4538 3 жыл бұрын
Best video. 🤗🤗🤗😗😗💞💞 yastai ramro banos video sadai. 🤗💞
@robinraee1733
@robinraee1733 4 жыл бұрын
अब अन्जु पन्त होईन रचना रिमाल ले अन्जु को स्थान लिने भयो । बधाई छ रचना लाई ।
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
New Nepali Adhunik Songs Pramod Kharel Hit Song2024#Nishangurungofficial
24:17
Nishangurungofficial
Рет қаралды 1,3 МЛН