आन्दोलनको धम्की दिएका प्रचण्डलाई पुरञ्जन आचार्यले दिए चेतावनी। सत्ताको रहर भए रोल्पा जान चुनौती।

  Рет қаралды 24,620

Vrikuti Tv

Vrikuti Tv

Күн бұрын

#puranjanarcharya
#prachanda
#kpoli
#rabilamichhane
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 35
@ananathsapkota2032
@ananathsapkota2032 2 ай бұрын
राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं🎉 नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? चेतना भया ?
@Om_Shanti.721
@Om_Shanti.721 2 ай бұрын
राज्य चलाउन को लागी नीति को जरूरी हु नछ ,बिना नीति को राज्य चलदैन।
@gbraut5554
@gbraut5554 2 ай бұрын
Good presentetion
@GaneshLama-l5l
@GaneshLama-l5l 2 ай бұрын
विकास र समृद्धि बधाका संविधान होइन जनताले चाहेको समृद्धि र बिकास हो
@ArjunThapaliya-s6l
@ArjunThapaliya-s6l 2 ай бұрын
Ramro kuro garnu vo thank you
@DindraRa
@DindraRa 2 ай бұрын
आराजुको माइलो देओर हो यो पनि
@bholaramaryal8110
@bholaramaryal8110 2 ай бұрын
सम्विधान संम्सोधन केवल नारा हो जसले नेपालीको मन मस्तिष्कमा चलिआएको क्रियाकलापलाई बजारिकरण गरिएको हो नत्र पहिलो दोश्रो वा तेस्रो निर्णय सम्विधान संशोधनको सुझाव आयोग बनाउने काम भएको हुने थियो।।जय नेपाल ाा
@Om_Shanti.721
@Om_Shanti.721 2 ай бұрын
नीति भने को नियत हो।
@pramodbhandari5221
@pramodbhandari5221 2 ай бұрын
प्रचण्डको राजनितिक अस्थिरताले यो अबस्था आयको हो
@bicharighale1061
@bicharighale1061 2 ай бұрын
किसानहरुमा बीउ र मल कहिले पाउला उपभोक्ताहरुमा सस्तो बजार कहिले होला बिद्यार्थीहरुमा पढाई पछि रिजल्ट त्यसपछि बिदेश जान भिसा कहिले आउला बिरामीहरुले कहिले उपचार पाउला देशलाई माया गर्नेहरुले विकासमा कति वर्षको उदेश्यमा देख्न पाउला ब्यापारीहरु ब्यापारमा मूनाफा कहिले होला राजधानी भित्रने सडकहरु लथालिङ्ग छ त्यो सडक कहिले बन्ला अन्यायमा परेकाहरुले न्याय कहिले पाउला यस्तै आशाहरुमा नेपालीहरुको जीन्दगी ब्यर्थ झै गुज्रीदैछ
@balrajpradhan9881
@balrajpradhan9881 2 ай бұрын
❤ NEPALI KO KURA MATRAI BADI...KAAM GARNE KOI CHAINA..BALEN BAHEK...🎉🎉
@bhugol123
@bhugol123 2 ай бұрын
भाटे कार्बाहिमा यो पनि पर्छ। माओबादिले YCL active garnu parchha. सुरुमा भाटे कर्बहि अनिमात्र त्यस्माथि लाने नियम ।यो अनि सुबेदि भन्ने झोले काङ्रेस्स्को भत्वा हरु हुन्।
@gcpashupati
@gcpashupati 2 ай бұрын
तेरिमा आतंककारी हामीलाई पनि हेर्ने रहर छ तेरो Yस्याल फेरि ब्युता त एक एक लाई तह लगाउने रहर छ
@amritbudhachhetri111
@amritbudhachhetri111 2 ай бұрын
पुरानो अन्तर्बार्ता किन हालेको?
@dabedkandangwa2864
@dabedkandangwa2864 2 ай бұрын
Say ho
@SunilPokhrel-l2l
@SunilPokhrel-l2l 2 ай бұрын
याे पनि गतिलाे मान्छे हाेइन एस लाई पनि एक दिन जन्ता ले ठेगाना लगाउने दिन अइ राखे काे छ
@shranshrestha7113
@shranshrestha7113 2 ай бұрын
यो महान को रहि छ।
@mohansinghmahara9548
@mohansinghmahara9548 2 ай бұрын
ओलि को चम्चा नबन्नुस
@ghalendrapdadhikari8434
@ghalendrapdadhikari8434 2 ай бұрын
yo इसाई हो।
@SagarKumar-nf6sm
@SagarKumar-nf6sm 2 ай бұрын
दालाली भ्रष्टाचार गर्न रोड म्याप किलिएर भएको मान्छे हो ओलि
@gurung716
@gurung716 2 ай бұрын
Oli lai paisa kin chahiyeko hola ufff
@abirsubba1910
@abirsubba1910 2 ай бұрын
Yes lai kp le mukh vari gu nai hale xa
@shyamniraula942
@shyamniraula942 2 ай бұрын
भ्रष्टाचारको कुरा गरम,अन्य कुरामा जनता लाइ न् भुलाम....¿¿¿
@sudipdhakal2607
@sudipdhakal2607 2 ай бұрын
यस्ता भतुवा राजनीतिक विष्लेसक हुन्छ??
@patb8605
@patb8605 2 ай бұрын
“ KP Oli , Prachanday , Sherey Yo 3 Jana lai Janata Ley “ Nangai Banayera, ‘Yini Haru Ko “ Chauri Pareko Chak Ma, “ Vatai Vata Hannu Parcha . Tyai ho Antim Upaye🎉🎉
@prakashsharma-og4uh
@prakashsharma-og4uh 2 ай бұрын
Purano videos upload garera confusing nagar
@shambhushah2112
@shambhushah2112 2 ай бұрын
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰
@balrajpradhan9881
@balrajpradhan9881 2 ай бұрын
ABA YO K.P BUDA PANI KHATRA PLAN BANAUDA BANAUDAI GHAAT TIRA JANE VAYO...😢😢
@HemrajMijar
@HemrajMijar 2 ай бұрын
Kp jhole bishleshak lai kina interview lyairakheko patrukar haru..Ali swatantra lai leu na ho
@MinParsad-wl9hm
@MinParsad-wl9hm 2 ай бұрын
Yo budo pagl
@janakjoshi2052
@janakjoshi2052 2 ай бұрын
KP KO jolya jhatha muji
आयो है ओली-राज । POWER NEWS
33:16
News24 Nepal
Рет қаралды 253 М.
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 14 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,5 МЛН
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 11 МЛН