Рет қаралды 10,386
Guest: Ahuti
Host: Sita Tumkhewa
Camera: Debendra Khapung
नयाँ अनलाईनले तपाईको प्रश्न अतिथिको उत्तर नामक कार्यक्रमको उत्पादन गरेको छ । यस कार्यक्रममा यो हप्ता अतिथिको रुपमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष तथा प्रगतिशिल साहित्यकार आहुतिलाई आमन्त्रण गरेको थियो । उक्त भिडियोको दोस्रो भाग यहाँ प्रस्तुत गरेको छ ।
Follow us on facebook: / nayaonline1
Subscribe channel:www.youtube.co....
Follow us on twitter: / nayaonline1
Website: nayaonline.com/
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed)