Sir...Bidesh bata paisa kamako paisa le ghaderi kiniyo ra aama ko name ma pass gariyo..aba tyo jagga mero name ma pass garna milxa ki nai??hami 2 vai xou....tesma angsa lagxa ki nai?
@subashkhadka86083 жыл бұрын
सर नेपाली मूल का बिदेशी नागरीकले घर जग्गा किन्ने Process के हो ? क्रीपया बताइदिनु होला।
@rajathapa8127 Жыл бұрын
very good 😊 news
@Ghising9582 жыл бұрын
Thank you so much for your good information
@devikarai52533 жыл бұрын
तेसरी जुन बेक्तिले जानी जानी फसाउछ भने तेस्तो बेक्तिलाई कानुनी कार्बाही अनि जो बेक्तिलाई फसायको हो त्यो बेक्तिको जति सम्पति लागेको छती पुर्ती तिर्नु पर्ने कानुन हुनु परो के सर
@SaritaGautam-q6u8 ай бұрын
Thanks
@bishanb.k.7833 Жыл бұрын
Sir namaste maile jagga kineko ra name ma pani bhai sakeko ra jagga pahila keti manxe ko name ko jagga ra feri aarko bihe gareko jagga ma kunai samasy hunxa ki reply dinu hola sirr
@muktanstraders7 ай бұрын
Sir afno jagga cheu ma sarkari jagga vayo vane tyo jagga ko kei mapdanda haru hola ta ?
@bheshbdr46203 жыл бұрын
17 हात चौडाइ र 38 हात लम्बाइ मा कति आना हुन्छ सर
@HemaSubba7773 жыл бұрын
Sir...9 month अगाडि जग्गा बैना 10 लाख हालेको छु... Covid-19 को कारण ले समस्यामा परेर पैसा जुटाउन सकिन... जग्गा धनी ले जग्गाको भाउ अति वडाको छ... मेरो बैना फिर्ता गर भन्दा बहाना बनाउँछ.... Sir... कसरी म आफ्नो बैना हालेको पैसा फिर्ता पाउनु सक्छौ... कुनै कानुनी उपचार भए बताइदिनु होस् 🙏 🙏 🙏 🙏 🙏 🙏
@NEPALLaw3 жыл бұрын
वैनाको भाका समाप्त हुने बित्तिकै नालेस गर्न सकिन्छ
@bheshbdr46203 жыл бұрын
मेरो समस्या पनि यस्तै छ भाका कट्यो पास गर्दिन्न अर्कोलाई बेच्न खोजेछ के मैले बैनाको दुई गुणा बढी पाउने हैनर?? जग्गा नपाए
@hpradha79662 жыл бұрын
sir namaste! जग्गा धनिको सन्तान 16 बर्ष भन्दा कम उमेरका छ्न। अब उक्त ब्यक्तिको नाम को जग्ग किन्दा पछि ती सन्तान हरुले अम्स दाबी नलाग्ने गरि कसरी जग्गा खरिद गर्न सकिन्छ video banai dinus na.
@NEPALLaw2 жыл бұрын
ठिक छ यो तपाइँले मलाइ बिषय दिनु भयो म भिडियो बनाउछु । केहि दिन लाग्छ
@laxmibasnet20433 жыл бұрын
🙏Sir.. euta jagga Lin khojeko..but 5mtr jati gareto batole matr xoykox.tyo Vanda uta chahi thulo bato x..k garne hola..plz kehi idea dinuss na 🙏
@NEPALLaw3 жыл бұрын
जग्गाको अवस्थिति नहेरी सल्लाह दिन गाह्रो हुन्छ
@laxmibasnet20433 жыл бұрын
@@NEPALLawanyway thanks alot sir..
@nirvana48712 жыл бұрын
Tq sir 🙏🙏🎊
@bantawarajrai75453 жыл бұрын
Tukre bato xa bhane alik thorai feet ko batole k kasto aasar hunxa? Sir
@naremalasi78933 жыл бұрын
Sir main road bata dui janako 12 fite ko sanyukta bato ma naksa pass hunxa ki nai plz sir vanidinu na rw 8 fite ko parsonal bato ma naksa pass hunxa ki nai plz sir vani dinu 7 dhur jamin xa
@sunildahal16443 жыл бұрын
Jagga ma Mudda parera rokka vayeko jagga adalat bata mudda jite paxi pani jagga rokka hunx??yedi hunx vane teslai fukuwa grna k grnu prx??ra kharcha kati lagx hola???
@sqnmustak56432 жыл бұрын
Namaste sir, mero ghar tarai ma chha buwa ko naam ma ra maile pahad me ghar jagga kinne planing ma chhu buwa lai nabhani ra maile mero naam ma ghar jagga kinda chahine paper documents ke ke chahinchha, masanga passport ra nagrita matrai chha
@pralhadadhikari17963 жыл бұрын
सर नमस्कार जग्गा किन्दा यो थैली को बारेमा बुजाइ दीनोस न please
@NEPALLaw3 жыл бұрын
थैली भनेको जग्गा राजिनामा गर्दा जग्गाको मूल्य भनेर राजीनामामा लेखिने रकम हो
@sumanlama630110 ай бұрын
जग्गा धनिको छोरा बिदेश्मा भयेको अबस्थमा जग्ग कसरि पास गर्न सकिन्छ सर ? बैन्ना भैसकेको अबस्थमा
@yumphesampang72182 жыл бұрын
Sir so jagga kinda kati feet wide and length hunu parchha ta….? Ktm ma ho bhane……..
@NEPALLaw2 жыл бұрын
त्यस्तो कुनै नियम छैन
@nepalnepal3113 жыл бұрын
Kitta n.ra fild buk lalpurja ni chha.tar aparmani.chadaeyeko xa...ani ..chhut purja.ko nibedan ..malpot ma ..darta.lin manen.ysko k parbdhan xa.sr.
@NEPALLaw3 жыл бұрын
कुरा राम्रो बुझिएन । नजिकको वकिल वा मालपोतको जान्ने लेाखापढि गर्ने लाइ देखाउनुहोला
@ramanandshah8773 жыл бұрын
Sir purkheli ghaderi ma naksa ma bato nbhako r chalchalan ma bato x bhane bato bikri grema bato paux ki paudainau
@NEPALLaw3 жыл бұрын
साबिक देखि को बाटो निजि जग्गामा भएपनि मास्न मिल्दैन भन्ने कानुनमा व्यवस्था छ तर यो कति व्यवहार मा छ भन्ने कुरा चाहिँ स्थान अनुसार हुन्छ । कहि कहि जबरजस्ती मापसेको पनि देखिन्छ
@ramanandshah8773 жыл бұрын
@@NEPALLaw sir purkhaharule deyeko 2 saybarsh ko 8 fit ko bato naksa ma parmanit garaun paux ki paudain..ahile paisa ko lobhle bato lai bikri gareko vane sunxau....ke kasari garne sir
@hariharadhikari15403 жыл бұрын
sir नगरपालिका को नक्सा मा नभयको तर 7 8 वर्ष देखि टोल बासिन्दा ले प्रयोग गरिराखेको 3 meter को बाटो सँग jodiyeko jagga मा घर बनाउदा aafno जग्गा को 3 4 haat chodera बनाउन पर्छ कि बाटो ko किनार samma nai ghar बनाउन मिल्छ होला
@NEPALLaw3 жыл бұрын
स्थानीय तहको मापदण्डलाई जानकारी लिनुहोला
@Aaronmagar-x8t8 ай бұрын
सर दुई बर्षको बच्चाको नाममा जग्गा पास गर्न मिल्छ plz भनिदिनु पर्यो हजुर
@samritthapa79742 жыл бұрын
Namaskar sir.. 6 aana jagga dui jana ko naam pass gareko xa.. Tyo paxi 3/3 aana xutayara aa aafno naam garnu pauxa ki paudaina sir? (Smart city pareko thau maa)
@NEPALLaw2 жыл бұрын
पाउछ । सहमति भए सहमति मा नभए संयुक्त दर्ता फुटाइ पाउ भनि मुद्दा हाल्नुपर्छ
@pramodmagar28813 жыл бұрын
Sir naksa aanusar fidma jaga xen yo jaga linmilxaki mildain paxi yonaksa milaun milxaki meldain sir
@NEPALLaw3 жыл бұрын
खोज्न सक्नुहुन्छ
@rajuruchalmim67493 жыл бұрын
Sir 10 dhur ma kati ft wo mitar hunchha plz batai batai dinuhola
@binupandey1342 жыл бұрын
169 बर्ग मिटर
@SheikhMuhammadi-tr8pm4 ай бұрын
182•25 feet square ko aik dhur hunxa
@bijaythakur490Ай бұрын
सर मैले एक जन्नाको जग्गाबात 5धुर जगा किता कात गरि किनेको छु तर जग्गा किन्नु भन्दा पहिला उसले मलाइ त्यो जग्गा को मोहाडा 80 fT नपेर देखायो। मेरो जग्गा पनि पास भयो तर केही दीन पछि मैले त्यो जग्गा को नक्सा नापी गरौदा त्यो जग्गा को मोहाडा 75 फि. मत्रा थियो . आब आयेर त्यो बोचने मनिस भन्दै छ कि तिमी 80 फित बात आफ्नो 16 फ. मोहदा नपि गर जब उस्को जग्गा को नपिमा 75 fT मत्र छ. अब के गर्ने
@subashkhadka86083 жыл бұрын
thank you !!
@durgarana6562 жыл бұрын
सर नमस्कार , म स्मार्ट सिटि वालिङ देखि हो। हाम्रो टोलमा जग्गाधनिले 24 वटा घडेरी प्लटिङ गरि बिक्रि गरेको र त्यसमा 12 वटा घर बनिसकेको अवस्था छ।यो टोलमा दुई पटक नाली निकासी को लागि बजेट पनि परेको थियो तर जग्गा धनिले नाली बनाउन अबरोध गरेको अवस्था छ किनकि नालीको पानी जग्गाधनीको खेतमा जान्छ।त्यसैले हामी टोलबासी निकै समस्यामा छौं , हाम्रो कुनै राजनिती पहुँच पनि छैन, यस्तो अवस्थामा के कानुनी उपचार गर्न सकिन्छ सर? कृपया सुझाव दिनु होला धन्यवाद
@NEPALLaw2 жыл бұрын
स्थानीय तहबाट समाधान खोज्नु होला।
@rasinmahamad41143 жыл бұрын
4.5Dhur xa 11haat mohoda pichad 40haat xa yesma naya ghr banauna sakinxa ki sakinna sir?
@NEPALLaw3 жыл бұрын
घर बनाउन नसकिने होइन । बनाउन सकिन्छ तर स्थानीय पालिका बाट नक्सापास चाहिँदैन भन्ने मात्र हो । यसरी नक्सापास नगराई बनाएको घरजग्गामा बैंकहरूले ऋण लगानी गर्न चाहँदैनन् । यस्तै कुराहरूको सामान्य समस्या सम्म आउने हो
@sanukajibaniya66272 жыл бұрын
सर हाल साबि नभएको बाटो छ तर घरेडिकाे फिल्ड मा बाटो भएको जग्गा किनदा के हुनछ
@NEPALLaw2 жыл бұрын
किन्दा हुन्छ।
@sanukajibaniya66272 жыл бұрын
पछि गाह्राे त पदैन नि सर
@bharatgurung96703 жыл бұрын
4 aana jaga pass hunxa ke hundaina sir aila
@binupandey1342 жыл бұрын
Hunxa
@jasgharti65423 жыл бұрын
Teliko jagga vaneko kasto ho sar lina milxaki mildaina jankari pauna
@NEPALLaw3 жыл бұрын
मलाइ थाहा भएन है
@bantawarajrai75453 жыл бұрын
Katy manchhe harule pahile 5/6 dhurko ghaderi kinera rakheko xan ghar banaunako lagi. Aba sarkharle 10 dhurko anibare banayo bhane teu 5/6 dhurko k hunxa sir?
@NEPALLaw3 жыл бұрын
नक्सा पास गरेर घर बनाउन सकिँदैन। banking karobar लगायतमा पनि अप्ठ्यारो हुन सक्छ
@hangsubba24223 жыл бұрын
@@NEPALLaw सर 9 dhur ma ghar banauda banking karobar hunx ki hudain ?
@NEPALLaw3 жыл бұрын
@@hangsubba2422 हुनुपर्ने हो
@samjhanathapa57103 жыл бұрын
Sir maile jagga kinxu vanera jagga dhanilai 1,50,000 baina diye. Tara paxi paisa napugne vayepaxi maile tyo jagga nakinne vaye.aba baina firta magda chahi firta hudaina bhannuhunxa yo bisayama kanunle k vanxa hola please batai dinuhos na sir.
@NEPALLaw3 жыл бұрын
बैना भनेको सम्झौता हो । त्यसमा जे लेखेको छ त्यही हुन्छ
@bishalmijar37813 жыл бұрын
नक्सा मा बाटो छैन तर ब्यक्ति को जग्गा बाट बाटो खनेको छ भने यो बाटो बन्द गर्न सकिन्छ ? अनि यो बाटो बन्द गरि नक्सा मा भएको बाटो अनुसार बाटो लान मिल्छ कि मिल्दैन?
@NEPALLaw3 жыл бұрын
यो कुरा स्थानीय अवस्थिति अनुसार यकिन गर्नुपर्ने विषयवस्तु हो । सरकारी बाटोबाट बाटोलाई yadaa पनि तात्विक फरक पर्ने अवस्था छैन भने त्यसो गर्न सकिएला । तर सालदेखि बाटो छ भने निजी जग्गा मै भएपनि बाटो कायम राख्नुपर्छ भन्ने पनि छ । त्यसैले स्थानीय अवस्थिति अनुसार निर्णय गर्नु होला
@harida80083 жыл бұрын
नमस्कार सर मैले 5 बर्स पैला जग्गा किन्दा गाउको जग्गा भनि नापी फिल्डमा नगरि मालबाट पास गरे र सोही जग्गा धनिले देखायको ठाउमा घर बनाय अहिले थाहा भोकि उसले फिल्डमा यउटा जग्गा देखायर मालमा अर्को जग्गाको कित्ता नम्बर हालेको रछ अहिले उस्को बाकि जमिन लिने मानिसले यो जमिन मेरो पर्दो रछ घर हटा भन्दै छ यसको कानुनि उपचार के होला सर
@NEPALLaw3 жыл бұрын
अबस्था अप्ठ्यारो छ । जग्गा वास्तविक धनी हुन्छ त्यसैले छलफल गरेर मिलाउनु होला मुद्दामामिला कानुनि लडाइले तपाईंको हकमा खासै केहि हुनेवाला छैन
@lukghale75793 жыл бұрын
अहिले लालपूर्जा नभएकाहरूलाइ बितरण गर्ने जग्गा पूर्जा, कुन अवस्था र कस्ता कस्ताले कुन परिमाणमा पाउने रहेछ सर?गाँउ ठाँउमा डोजर लगाएर एलानी जग्गामा धमा धम बारी पो बनाउँदै छ त ।
@NEPALLaw3 жыл бұрын
स्थानीय तहमा सम्पर्क गरेर बुझ्नुहोला
@harishrestha7617 Жыл бұрын
Sir ko, contact no Athawa office ko address pauna sakin chha ki,
@binupandey1342 жыл бұрын
नमस्कार सर हजुरको बसाई चितबान होर अन्य जनकारी बुज्नको लागि हामिले भेट्न सक्छौ होला
@NEPALLaw2 жыл бұрын
होइन सप्तरी हो
@NEPALLaw2 жыл бұрын
चितवनमा कुनै कानुन व्यवसायीको सल्लाह चाहिएमा तपाईहरुको goma neupane भन्ने वकिललाई भेट्न सक्नुहुन्छ ।
@silentfan192611 ай бұрын
जग्गा कम लाल्पुर्जा र नक्सा मा बढि पनि हुन्छ र सर
@NEPALLaw11 ай бұрын
हुन्छ यसलाइ नरवढि भनिन्छ
@aptv75653 жыл бұрын
सार्बजनिक जग्गाको कित्ता नम्बर कति हुन्छ ? कसरि पत्ता लगाउने ।
@NEPALLaw3 жыл бұрын
जतिपनि हुनसक्छ
@sapmundhum16333 жыл бұрын
नक्सामा १०० मीटर लम्बाइको मात्र बाटो भएको फिल्डमा कहिलै बाटो नभएको छ त्यो बाटो नक्सा बाट हटाउन मिल्छ?
@NEPALLaw3 жыл бұрын
नक्साबाट बाटो हटाउन व्यक्तिगत निवेदन आदिले हुँदैन । बाटोको आवश्यकता नभएको र त्यसलाई अर्कै प्रयोजनमा लगाउने विषय खोलेर स्थानीय तहले योजनासहित प्रयास गर्यो भने हुनसक्छ ।
@sapmundhum16333 жыл бұрын
@@NEPALLaw शुरु देखि हाल सम्म ब्यक्तिगत प्रयोजन लागि प्रयोग भएको छ। अब ब्यक्तिगत प्रयोजनकै लागि स्थानीय तहले सिफारिस गरिदिन सक्छ कि सक्दैन? सर
@sunildahal16443 жыл бұрын
Ahile kitta kat fukuwa chha ki chhaina hola??
@ramulc71393 жыл бұрын
सर बिदेश मा रहेको मान्छेले जग्गा किन्न चाहेमा नेपाल न आउदै जग्गा किनेर आफ्नो नाममा पास गराउन सक्छ कि सक्दैन कृपया जानकारी पाउ न यदि मिल्छ भने कुन प्रकृया हो
@NEPALLaw3 жыл бұрын
तपाईंले सक्कल नागरिकता र वारिसनामा ko फर्म घरमा छोड्नुभएको छ भने त्यसबाट कसैले तपाईंको नाममा जग्गा किनी दिनसक्छ तर धनिपूर्जा भने तपाई आएपछि मात्रै प्राप्त हुन्छ
@ramulc71393 жыл бұрын
वारिसनामा भनेको के हो कसरी बनाउन सकिन्छ बुझाइदिनु हुन्छ कि कृपया
@NEPALLaw3 жыл бұрын
@@ramulc7139 वारिसनामा भनेको आफ्नो सट्टामा कुनै काम गर्नका लागि कसैलाई दिइने अख्तियारी हो
@nareshrai5613 жыл бұрын
Das dhur vaneko sir katti ho
@NEPALLaw3 жыл бұрын
१८२२.५ वर्गफिट
@rameshkarki51983 жыл бұрын
🙏🙏🙏🙏
@deepankathariyatharu10232 жыл бұрын
पहिला चाहिँ ५ नम्बर सरकारी जगा थियो पछी चाई सरकारले किता छुट्याई सबैलाई लालपुर्जा पनि दियो । र aahila बैंक बाट लोन पनि पास हुन्छ । यस्तो जागा किन्दा कहीं समस्या आउन सक्छ l पछी सरकारले हक जमाउन सक्छ कि नाई। २०७१ साल मा लालपुर्जा दको थियो please खुलस्त रूपमा बुझाइ दिनु हाेला