चर्चित गजलकार प्रदिप रोदनका दमदार गजलहरु Gazal bachan | Pradip Rodan | Nepal Literature Festival 2022 | #pradiprodan #nepaligazal #gazalbachan #nepalisahitya #gazalvideo #nepalliteraturefestival2022
Пікірлер: 332
@ShibajiDahal-ip9jg5 ай бұрын
गजलको नशा मस्तिष्कमा छाएको छ शब्द शब्दले मन खाएको छ प्रशंसा गर्ने सबै खुसी छन् भन्ने छैन तिम्रो प्रगति हेर्दै मन जलाएको छ गर्व गर तिमी उसको मस्तिष्कमा छौ बेरोजगारले पनि काम पाएको छ 😅😅😊
@ramesholi3708 Жыл бұрын
कतिसम्म विनम्र हुन सकेको यो भुइँ मान्छे ? दुनियाले ओइ भन्दा पनि उबाट हजुर निस्किन्छ ! वाह! कडा जवाफ संचालकलाई ।
यो दुनिया उचाई चुम्न चाहान्छ र दुर निस्किन्छ म हारमेनियम हु मेरो त दबाए पछि सुर निस्किन्छ । के बित्छ होला दुर्योधन जन्माउने रानिहरूलाई जब दासी को कोखबाट एउटा बिधुर निस्किन्छ ।
@loksewagyaan6 ай бұрын
कसैले चिन्दैन यो पिर लाग्दैन मलाई मुख छोप्न नपरोस् कसैले चिन्छ भनेर दिनहुन्थो काललाई पनि घुस दिनसकिन्न महोदय ठट्टा नगर्नुहोस् मरेपछी बिउँझन सकिन्न आफ्नै नाम र थर त छुट्टिएर बसेको छ, तिमी के सोच्च्छौ के तिमी र म छुट्टिन सकिन्न ?? मन छुने लाइन
@sangitawaiba Жыл бұрын
टिकटक देखि खोज्दै यहाँ आइपुगे ❤️❤️❤️ विग फेन प्रदिप रोदन दाइ ❤️❤️🙏🙏🙏
@mohansingjalimission_10 Жыл бұрын
जे चिज पनि टिकटकले भाइरल बनाइदिने म युट्युबाट खोज्दै आएको ।
@santoshparajuli4459 Жыл бұрын
कसैले चिन्दैन यो पिर लाग्दैन मलाइ! मुख छोप्न नपरोस कसैले चिन्छ भनेर!!🔥🙏
@NepalDR Жыл бұрын
कसैले चिन्दैन पिर लाग्दैन मुख छोप्न नपरोस् कसैले चिन्छ भनेर ❤️ वा वा 🙏👏👏❤️
@balkumar1341 Жыл бұрын
वाह प्रदिप दाजु मन छोयो कसैले चिन्दैन दुख लाग्दैन कसैले चिन्छ कि भनेर मुख छोप्नु नपरोस ।।।। सारै मन छोयो👌👌👌👌👌👌👌👌🤛
@ran1465 Жыл бұрын
एउटा पीर आगोमा आफ्नो घर परेको छ आर्को पिर दुश्मन को हातमा सागर परेको छ ❤️
@manukumarpoudel4068 Жыл бұрын
नेपाली गजलमा एक अदभुत नक्षत्र" ❤
@subash_khatiwada Жыл бұрын
नेपाली साहित्यकासका चम्किला नक्षत्र... प्रदिप जय होस् छन्द लय र गजल उत्तिकै मन छुन्छ मेरो !
@gopalshahi87393 ай бұрын
शब्द शब्दमा मुटु छुने भाब भयको गजल सुन्दा सारै मार्मिक लाग्यो सम्मान छ रोदन सर ❤❤❤❤❤
@user-wc2jy6rr4i7 ай бұрын
कति राम्रा शब्दहरु म त उहाको गजल हजारौ पटक सुन्छु।
@durgakhadka7846 Жыл бұрын
उसलाई रुवायर पुगेन र मलाई रुवाउको छौ। कि तिम्लाइ मान्छे रुवाउने टेन्डर परेको छ
@ramchandrabk6422 Жыл бұрын
'Bhawagan tapaile aajasamma malai ruwaunuvayo, aaja yo mrit janmeko bachchalai Pani ruwaeedinus' Wah! Pradip Rodan.
@saimanashrestha004 ай бұрын
राेदन महाेदय हमेसा रुवाउनु हुन्छ रुवाउन सक्नु जाे काेहिकाे बसकाे कुरा पनि होइन 😢
@trichandrakhadka1895 Жыл бұрын
केहि नखाइकन कस्ले काम गर्छ र यहाँ तिम्रो मायाले त मेरो मुटु खायको छ।।वा वा प्रदिप रोदन्😍😍
@Sahadev_dahal Жыл бұрын
कति आनन्दता आहा, ह्रदियश्पर्शि❤️❤️🙏🌸
@thenepaleselifestyle4392 Жыл бұрын
कसैले चिन्दैन दुख लाग्दैन कसैले चिन्छ कि भनी मुख छोप्न नपरोस्।।🙏🙏🙏
@OrganicBGGurung86914 ай бұрын
Hardik Naman Pradeep Jee. The way of reciting a poem is absolutely mesmerising.
@autarisaila4532 Жыл бұрын
दाम्मी लाग्यो निद्रा भाग्यो सुन्दा सुन्दै मनै थाक्यो गजलकार प्रबिन जि लाई हेर्दा हेर्दै सुन्दा सुन्दै एक दिन भेट्न मन लाग्यो?
@prabinneupane80524 ай бұрын
प्रबिन होइन प्रदिप रोदन चही हो है।
@SarojPanthi9 Жыл бұрын
This man is fire....💥💥💥💥💥💥 Jati suney pani mann variney matra tara na pokhiney. Legend Of Nepali Literature. Big Fyan Pradip Guru💚💚💚💚💚
@ArbinGiree10 ай бұрын
गजलको त्यस्तो बादशाह जस्को शब्द,शब्दले जो कसैलाई पनि प्रभावित पार्छ।। यस्तो गजल वाचन हुन्छ प्रदिप गुरुबाट,यदि मृत मानिसले कान सुन्न समर्थ हुन्थ्याे भने त्यो पनि एक फेर त सुन्छु!सुन्छु भनेर व्युतिन्थ्यो होला।।।।
@devendravlog924411 ай бұрын
नमन्। यादमा हजुरलाई सुन्ने गर्छु र भुलाउँछु आफुलाई। बिर्सियो परदेशीले नभन्नु हैं।
@saagar123 Жыл бұрын
समुद्रको गहिराईभन्दा पनि गहिरो गजल मन छोयो❤️❤️❤️
@manishapokharel8416 Жыл бұрын
गहकिलो शब्दमा आहा🤗
@nirmantapaswee6853 Жыл бұрын
ब्याक राउन्ड को फोटो र लोगो क्या सुन्दर😍😍😍😍😍 किन्न पाए किनेर सुत्ने कोठा सजाउन मन लागेउ।
@suryabc3705 Жыл бұрын
कति आनन्दता आहा, ह्रदियश्पर्शि❤❤🙏
@sabitakhadka77663 ай бұрын
नमन छ भाइ तपाइलाइ कति मिठा सब्दहरु तपाइलाइ जन्म दिने महान आदर्णिय आमा लाई पनि धेरै नमन आजकल स्वार्थ ले भरिएको सन्सार मा अर्कालाइ दुख पर्दा कोहि आउदैन
@sabitakhadka77663 ай бұрын
होनि महिलो लुगामा गाज आउदैन
@homniraula5816 Жыл бұрын
मलाइ मन पर्ने बिधा गजल अनि अत्यन्तै मन पर्ने सर्जक प्रदीप सर 🙏🙏
@becomingshyamji Жыл бұрын
नेपाली गजलमा एक अदभुत नक्षत्र" ❤️🇳🇵
@rajunepali36992 ай бұрын
हरेक शब्दले मन छोयो दाजु हार्दिक नमन्
@bharatdhamala88524 ай бұрын
के भनेर बयान गरौं। कस्तो भाव कस्तो शब्द कस्तो शैली भनीन्छ नी समग्र मा full packege❤❤❤
@RBmagar_Official2 ай бұрын
वाह || ❤ जय नेपाली साहित्य 🇳🇵
@hero.0_0. Жыл бұрын
मज्जा लाग्यो। प्रकट पंगेनी `शिव´ पछिको मेरो मन जितेको गजलकार प्रदीप रोदन। शुभकामना
@surajdahal7720 Жыл бұрын
आफ्नै नाम र थर त छुट्टिएर बसेको छ तिमी के सोच्छौ के तिमी र म छुट्टिन सकिन्न || वाह
@user-ms1lw6gd5r Жыл бұрын
एक्दम मज्जा आयो।।मन मै लाग्यो कति कुराहरु त।।प्रदिप दाइ 🙏🙏🙏
@omsharma74197 ай бұрын
❤❤❤❤जति सुन्यो त्यति मिठो❤❤❤
@diparegmi-yq7qq10 ай бұрын
नेपाली गजलको एक महान नेत्र हो दादा हजुर त❤❤❤❤
@sisu521 Жыл бұрын
14:05 omg best line what was that🤗👌 harek sabda ma jadu hunx hjur ko sir dheraii dheraii suvakamana sadhaivari lai🙏 Nepali sahitye ko chamkilo tara hunu hoss🇳🇵🎶
@PrakritiXhettri2 ай бұрын
,, बोकेकै हु,भन्ने बचन राख्नलाई मात्र बोल्ने गर्छन मान्छेहरू थाहा छैन मेरो कुन आनि बानि उनिहरुलाई बोज लाग्न थाल्यो सम्बन्ध बाट छुटिन्छु भनेर सोचेको नि धेरै भयो सकेको छैन् 😢😢
@omstha Жыл бұрын
रोदन महफिल साच्चै शव्दहरुको वदमास हुन उनिको शव्दहरुले सवैलाई मन्दमुक्तक बनाई रहेने छ ।
@bishnuxetri4458 Жыл бұрын
आहा क्या शब्द अनि रचना pardip rodan ji big fan💗💓
@saritajoshi77629 ай бұрын
"Purai matra khanu parne ta okhati ho.. Ekai matra khaye pani jahar pugxa" 👌
@sapanaphuldel766 Жыл бұрын
बयान गर्ने शब्द छैन दाजु😘😍😘
@himeshtimalsina5578 Жыл бұрын
गजल सम्राट!जति सुनेपनि धित मर्दैन उहाँ को गजल।🙏🙏🙏
@dikshasapkota7921 Жыл бұрын
you are just an amazing. A huge respect for you" Pradip Rodan" sir.
@birodhsir Жыл бұрын
❤❤
@user-qp8vv1er1r5 ай бұрын
जति सुन्यो तेति सुन्न मन लाग्ने ❣️
@prakashsunar5502Ай бұрын
सबैले सबैलाई सपाेट गर्नु पर्छ
@barshabudha52124 ай бұрын
के भनेर प्रशंन्सा गरु शब्द छैन🎉❤
@bankhatri3233 Жыл бұрын
Maile bulbul sunera chineko najik ko mitra pradip ji 🙏🙏🙏🙏🙏jay gorkhali .. tiktokma pradip ji ko gazal 2019 ma afaile bachpan pani gareko xu
@tarabohara93997 ай бұрын
बयान गर्ने कुनै शब्द छैन
@nischalmagar4936 Жыл бұрын
प्रदिप रोदन जि को आगो गजल सुन्न पाउँदा खुसी लाग्छ
@bhupendrasaud6865 Жыл бұрын
यस्तो शेरमा वाह! नभने त मानहानी हुन्छ होला🤔😍
@suratrawal7437 ай бұрын
वावावावावा क्या गजब छ दाई तपाइको प्रस्तुति
@sureshjoshi1986 Жыл бұрын
Gajjab ❤दिमाख हिल गया मेरा तो … Love❤ You रोदन महोदय
@bimalgautam2275 Жыл бұрын
प्रदीप रोदन हिरो कवि म साउदी बाट
@user-xu5rb5cx8r2 ай бұрын
दामी साहित्यकार बहुत मन पर्ने मान्छे ।
@shyamsapkota5782 Жыл бұрын
शब्द शब्द मा गहिरो झटाराे वा वा वा रोदन जि
@ramlama6403Ай бұрын
Superb gajal❤❤❤
@sarswatishrestha2448 ай бұрын
प्रदिप रोदन भाइ लाई २१ तोप को सलामि
@krishnachhetri8974 Жыл бұрын
Rodan aarabau ma ek mind blowing ho doshro gautam Buddha jastai mahan purus