Netra Bikram Chand (General Secretary, Nepal Communist Party) | Fireside | 30 Dec 2024

  Рет қаралды 49,163

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Пікірлер: 192
@GopalJBista
@GopalJBista 2 күн бұрын
साह्रै राम्रो उदाहरणीय कार्य गर्दै छन विप्लव कमरेड अहिले आएर।
@vishnubhattrai5762
@vishnubhattrai5762 Күн бұрын
Yo kamnist hyattyara lutera narbhalxijasta napipasu ko kgokai bhukai ramro ta yesa jajayej santanra palukukur laimateaho
@saritagautam6680
@saritagautam6680 Күн бұрын
गजबको प्रश्न सोध्नु भयो पत्रकार ज्यु।धन्यवाद।
@jungbikash1115
@jungbikash1115 3 күн бұрын
कमरेड बिप्लब सि आशा र भरोसा तपाईं मा मात्र छ अब नेपाली जनताको।
@BhimThapa-ck3qe
@BhimThapa-ck3qe 2 күн бұрын
😊
@chudamanisi
@chudamanisi 3 күн бұрын
उत्कृष्ट अन्तर्वार्ता😍
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri 3 күн бұрын
प्रचण्डपछि नेपालको नेतृत्व गर्न सक्ने लिडर विप्लव❤️🙏
@gauravmagar1079
@gauravmagar1079 2 күн бұрын
माओवादीको नाम सुन(Gold) पार्टी हो , भ्रष्ट पार्टी हो कसरी कुरा मिल्छ
@pradeeppudasaini7623
@pradeeppudasaini7623 2 күн бұрын
Sabai Lutera khaisake pachi aba bache khucheko pani Lutna tamtayar euta Manche....
@susmitarokamagar-i9y
@susmitarokamagar-i9y Күн бұрын
आहुतिलाई निमन्त्रणा गर्नु पर्याे
@saritarai8258
@saritarai8258 21 сағат бұрын
प्रचण्डपछिकाे एक महान नेता ।
@ALLSPEND
@ALLSPEND 3 күн бұрын
If you want an honest personality in Nepali politics, Biplab C is the right energy.❤❤
@PriyankaLama-x1m
@PriyankaLama-x1m 3 күн бұрын
सबैको अन्तिम विकल्प विप्लव सी ✊
@ansunp3445
@ansunp3445 3 күн бұрын
🤣🤣🤣🤣🤣🤣
@iiuygttrghhj
@iiuygttrghhj 2 күн бұрын
Thukkka biplop ka jhole haru Yo kukur le chanda uthayara ktm ma ghar baniesakyo ani timi yeslai comred vandai hidxau Timro aru lam xaina
@jhalakkusari-ku8uz
@jhalakkusari-ku8uz 3 күн бұрын
अब विप्लव माओबादि आउनु पर्छ !! एकता माओबादि सङ हुनु पर्छ !! सबै पुर्व माओबादि जसरी पनि एक हुनु पर्छ !! सबैको गल्तिलाई साझा मुद्धा बनाउनु पर्छ !! आउने ८४ माओबादि ८४ हुन बाट कसैले रोख्न छेक्न सक्दैन !! प्रचण्ड पथ जिन्दाबाद माओबादि जिन्दाबाद ✊✊✊
@gauravmagar1079
@gauravmagar1079 2 күн бұрын
माओवादीको नाम सुन(Gold) पार्टी हो , भ्रष्ट पार्टी हो कसरी कुरा मिल्छ
@buddhibarali2342
@buddhibarali2342 2 күн бұрын
right 👏❤️✊
@SubasTamang-z7e
@SubasTamang-z7e 3 күн бұрын
Good!❤
@voice-of-labour
@voice-of-labour 3 күн бұрын
जनप्रीय तथा आदरणीय महासचिव कमरेड विप्लव सि लाई लालसलाम ✊
@voice-of-labour
@voice-of-labour 3 күн бұрын
आदरणीय नेता कमरेड विप्लव सि लाल सलाम ✊
@dhrubaadhikari5715
@dhrubaadhikari5715 9 сағат бұрын
दिर्घकालिन सोचसहित अगाडि बढ्न सके जनताको साथ मिल्न सक्छ।
@prakashadhikarivlogs2138
@prakashadhikarivlogs2138 21 сағат бұрын
फेसबुकबाट आउनु भएको भए 16:00 😊
@manrajkarki2049
@manrajkarki2049 3 күн бұрын
waiting🎉🎉🎉
@MrDeepak-Vlogs
@MrDeepak-Vlogs 3 күн бұрын
@shubhaamatya9595
@shubhaamatya9595 23 сағат бұрын
आहुति लाइ पनि ल्याउनु न।
@uttammagar233
@uttammagar233 Күн бұрын
Narayanman bijukchhe interview ल्याउनु पर्यो सर ।❤
@PriyankaLama-x1m
@PriyankaLama-x1m 3 күн бұрын
हाम्रो साहस हाम्रो तागत ✊ विप्लव सी
@jeetubam5974
@jeetubam5974 2 күн бұрын
अनुशासित एवं शालीन ब्याक्तित्व 🙏
@mausammagar1616
@mausammagar1616 3 күн бұрын
my dream नेता ❤❤
@DhanBahadur-xf2sy
@DhanBahadur-xf2sy 3 күн бұрын
Good
@Subedi2848.
@Subedi2848. 3 күн бұрын
पत्रकारका प्रश्न सुन्दा अचम्म लाग्छ। बरु गाउँमा किसानले धेरै कुरा बुझेका छन।
@BhagabirMagar
@BhagabirMagar 3 күн бұрын
दोस्रो कमेन्ट अन्टर्वाताको पर्खाईमा।🙏🙏🙏
@GaneshThaqureeSaurabh
@GaneshThaqureeSaurabh 3 күн бұрын
आसा र भरोसा को केन्द्र
@Shankardahal-official
@Shankardahal-official 3 күн бұрын
मलाई सबैभन्दा मनपर्ने नेता
@firojmiya8885
@firojmiya8885 2 күн бұрын
माओवादी सबै एक भएर मिलेर।जानू बल्ल।परिवर्तन सम्भव छ❤
@bodharajniraula3365
@bodharajniraula3365 2 күн бұрын
good thought
@khumrijal6013
@khumrijal6013 2 күн бұрын
✊✊✊✊ महान नेता ❤ विप्लप
@subash-v3n
@subash-v3n 3 күн бұрын
राम्रो प्रखर भक्त कमरेड सि ♥️✊
@PrakashBastola07
@PrakashBastola07 3 күн бұрын
जनताको प्रीय नेता बिप्लब दाइ ।
@kiranbhandari25
@kiranbhandari25 2 күн бұрын
16:25 what a question 🙏🙏
@karnasunam5942
@karnasunam5942 Күн бұрын
मीठो कुरा लूट लाई त्यागि कृषि यो अति मीठो कुरा हो निरंतरता कस्तो होला? हेरन बाक़ी छ
@KesharbahadurBudha-k8l
@KesharbahadurBudha-k8l 3 күн бұрын
❤❤❤Biplove ❤❤❤❤
@anilkhanal_53ka
@anilkhanal_53ka 2 күн бұрын
Great leader ✊
@GrishmaThapa-e3q
@GrishmaThapa-e3q 3 күн бұрын
देशको र जन्ताको भरोसाको नेता कमरेड बिप्लब सी
@mahendrasingh6183
@mahendrasingh6183 2 күн бұрын
श्रम गर नेपाली हाे श्रम गर्ने दिन अाइसक्याे । श्रम गर नेपाली हाे भाेकै मर्ने दिन अाइसक्याे ।
@Hikmat.Acharya
@Hikmat.Acharya Күн бұрын
नयाँ सोच चाहिन्छ नयाँ सोचलाई अगाडि बढ्न नदिने यही माओवादी एमाले काङ्ग्रेस kantipur हो
@motishrestha5572
@motishrestha5572 3 күн бұрын
Good news
@SureshPrasad-k7l
@SureshPrasad-k7l Күн бұрын
पार्टी भित्र बसेर केपि ओलीको पोल खोलेको भए भीम रावल नेशनल हिरो हुन्थे पार्टी बाट निस्केपछि आज जुन कुरा गरे त्यसको कुनै अर्थ छैन😮 एमालेको भीम रावल रा स्व पा मा मुकुल ढकालको हालत के होला 😅
@lokeshjoshi1234
@lokeshjoshi1234 3 күн бұрын
जनप्रिय नेता विप्लव सी लाल सलाम ।
@dbkhadkaneymar1898
@dbkhadkaneymar1898 3 күн бұрын
❤❤
@padambishwakarma274
@padambishwakarma274 2 күн бұрын
अत्यन्तै सतही प्रश्नहरु ।
@rajeshpurjapun1799
@rajeshpurjapun1799 2 күн бұрын
59.07 "उछिट्याइदिए के हुन्छ?" was epic line
@Visionaryvikings
@Visionaryvikings Күн бұрын
59:07
@MrDeepak-Vlogs
@MrDeepak-Vlogs 3 күн бұрын
❤🎉
@DipenderaBam-gb9pr
@DipenderaBam-gb9pr 3 күн бұрын
@Case-no.420
@Case-no.420 3 күн бұрын
मर्ने बेलामा गिरिजा प्रसाद कोइरालाले यो देश तपाईंको जिम्मामा सुम्पिएर जादै छु भनेर प्रचण्डलाई भनेका थिए रे? अब प्रचण्डले त्यहीँ भनेर गए भने बिप्लव सीलाई भनेर जानेछन् त्यसकारण बेलैमा प्रचण्डको बिरासत धान्न प्रचण्डको पार्टी सङ्ग एकता गर होइन भने तिमिले केही नाप्दैनौ काका?
@padambaniya8281
@padambaniya8281 3 күн бұрын
त्यो त ठिक छ कि तर अलिकति आधुनिक उत्पादन ,सेवा क्षेत्रमा पनि बिस्तारित हुने कि । बिज्ञान , सेवा , प्रबिधी तिर पनि जोडिन जरुरी छ ।
@pokhara123-j5c
@pokhara123-j5c 2 күн бұрын
तर लुट्न चाहिँ लुटेकै हुन स्वयम् म उदारण छु यिनिहरु ले के के गरे भन्ने कुरा राजतन्त्र नराम्रो हुदो हो गणतन्त्र ल्याए राम्रो कुरा पायौ होला यति भन्दा तैले comment पनि यिनिहरु ले गर्दा पाको छस भब्बे हरु आउछन म भन्छु झोला बोक्ने हरु हुन सब स्वयम् मेरो श्रीमति को बुवा मारे आमा मारे सानो छ्दा कुनै organization को सहाएता लिई हुर्किनु पर्‍यो । खै तिम्रो परिवर्तन ले यी पिडित को न्याय खै यो सबै यिनिहरुले रगत चुसेका छन यस्ता धेरै छन एक एक गरि देखिन्छ न स्वयम् मेरो घर जब खाना खान लाग्थ्यौ आउथे के के छ नसोधी नपुछी खाइदिन्थे बोल्यो भने गोला बारुद बोक्न कुट्दै लग्थ्ये । मक्कै का सुलि उठाए वारि मा धान फल्न दिएनन । म कसरी यिनिहरु को परिवर्तन ले न्याय पायो देश ले बिश्वास गरु ? कसरी सहिद परिवार ले न्याय पाए भनौ खै सहिद लाई दिने सहयोग पनि खै कोहि सङ्ग मिलेमतो गरेर गाउँ तिर पनि बुझ्ने ले पाएका खाएका छन म सुनेको आधार मा बोलेको छैन स्वएम पिडित हु म । मेरो श्रीमति bank मा खाता खोल्न जादा बुवा आमा को नागरिकता माग्छ छैन भन्दा खोलिदिएन global ime bank परिवर्तन तिमिहरु ले पायौ होला कसैको बुवा आमा मार्‍यौ 17000 को पिडित म मनि हु चाहेको भए म KZbinr लिएर जहाँ पायो त्यही नाग्गो नाच नाच्न सक्थे तिमिहरु ले गरेको कार्यको मजाले बयान गर्न सक्थ्ये भयो म गर्दैन म 2 पैसा कमाउन देश बिदेश खोज्दै छु तिमिहरु १००/१५० बिघा जमिन छ तिम्रो छोरा छोरी Doctor , engineer बनायौ बनाउ । तर 17000का छोरा छोरि कयौ आज सम्म हराएर मात्र हैन हराउन बाध्य बनाएका छौ यस्तो गरि मारेका छौ कसरी बयान गरु तिमी अन्तिम कार्य सक्छौ भने खोज्देउ कहाँ छन पिडित का रबैया पैसा खाने आफन्त खोल ओडेका माओबादी लाई चीन तिमिहरु।।।
@gopalbahadursingh5780
@gopalbahadursingh5780 3 күн бұрын
good
@LalitMayal-i3j
@LalitMayal-i3j 2 күн бұрын
आजको आवश्यकता विप्लव सि
@NepalKsa-v1f
@NepalKsa-v1f 3 күн бұрын
आसाका किरण बिप्लब सि ✊✊✊
@naresholi382
@naresholi382 3 күн бұрын
एक पटक गगन थापाको अन्तर्वार्ता Fire side मा लिएर प्रश्न सोधेको हेरौन।
@omkardahal5370
@omkardahal5370 2 күн бұрын
क्रान्ति गर्छु भन्दै पार्टी को ठूलो शक्ति फुटाएर अर्काको खेतमा हलो जोताउने पात्रले यसो भन्नू सुहाउँदैन पत्याइदैन
@नन्द-ओलि-बिखोले
@नन्द-ओलि-बिखोले 3 күн бұрын
अभिवादन विप्लव सि कमरेड ✊
@mrhaangrai1351
@mrhaangrai1351 2 күн бұрын
एउटा नवीन यात्रा सुरु गर्नु भएको छ कमरेड जुन यात्रा उत्पादन र श्रमसँग प्रतक्ष जोडिएको छ र यो यात्राले सकारत्मक गन्तव्यमा पुर्याउँछ भन्ने अनुमान गरेको छु तर यात्रा गर्दा प्रतिक्रियावादी देखि होसियार रहनु होला सुभकामना।
@raimadan8207
@raimadan8207 3 күн бұрын
जनताले साथ दिनु पर्छ 💪
@RannabirRawat
@RannabirRawat Күн бұрын
यो झाँठ पत्रकारले जनयुद्ध खान नपाएर गरिएको भन्ने भ्रम छोड्दैछ। सत्यता यो होकि खान नपाउने हरुका लागि गरिएको हो । हामी भन्दा निम्न आयस्रोत भएका मान्छे घरमा बसेका थिए तर हामी आन्दोलनमा होमिएका थियौँ ।चेतना भए✊✊✊✊
@Shankardahal-official
@Shankardahal-official 3 күн бұрын
✊✊
@PraKash-kj4by
@PraKash-kj4by 2 күн бұрын
ब्याबस्था कुनै पनि गलत हुदैन ब्यात्ती उहीँ इमान्दार हुनु पर्छ ,
@rabindrakc6760
@rabindrakc6760 2 күн бұрын
द्वन्दकालमा हजुरहरू सम्मिलित पार्टीको युद्दमा किलो शेरा टु-आज शेरा जग्गाकान्ड जहां झन्डा गाडेको?त्यहां अहिले बिकेश श्रेष्ठले त्यतिका सरकारी जग्गा बिष्ने/लिस्नेले बालुवाटारको ५आने जग्गा किन्या जस्तै किन्या रे!कान्तीपुरमा तिनका किर्ते कान्ड आइसक्यो।बिप्लबजीले किन दलाल/बिचैलीया नेताहरूलाई पाखा लगाई,बास्तबिक किसान-परिश्रमी पार्टीमा जोडेर काम गरी खाने बानी बसाउनुहुन्न?चन्दा र ६०१ संसदका भ्रष्ट नेताको धन्दाले कहिले सुशासन हुन्न र जनताले समृद्दि पाउदैनन्!
@tilakmagar885
@tilakmagar885 3 күн бұрын
यो उत्पादन मुलक नया क्रान्ति लाइ बिप्लब लाइ सबले साथ दिन पर्छ ।‌
@JanardanThapa-l5y
@JanardanThapa-l5y 3 күн бұрын
@kalilaxmi5629
@kalilaxmi5629 3 күн бұрын
लाल सलाम
@KailashBudhathoki-ys6gm
@KailashBudhathoki-ys6gm 2 күн бұрын
👉️ लाल सलाम कमरेड विप्लव सि..❤️❤️✊✊
@laxmanpaneru5429
@laxmanpaneru5429 3 күн бұрын
बिप्लब प्रती मेरो निकै आशा छ तर म उहाँ को प्रसंसक र एउटा जनता को पक्ष बाट एउटा प्रश्न , सम्पुर्ण जनतालाइ समनता दिने कुरो त छदै छ तर तपाइको पार्टिमा सबैको हैसियत एउटै छ??
@premsijapati50
@premsijapati50 3 күн бұрын
देशको एउटा मात्रै जनताको नेता
@santoshthakurikusumya4634
@santoshthakurikusumya4634 3 күн бұрын
Good sochai manxe
@prasiddhabista9885
@prasiddhabista9885 2 күн бұрын
आजको आवश्यकता ❤❤
@tejbahadurbudhathoki1465
@tejbahadurbudhathoki1465 2 күн бұрын
विगतलाइ बिर्सेर हेर्दा अरु भन्दा बिप्लब धेरै माथी छन
@shyambk5674
@shyambk5674 6 сағат бұрын
Comrade aahuti lai Biplap sangai guest ma linu paryo
@YungshaBudha
@YungshaBudha 3 күн бұрын
I love and we love❤️Biplob C
@theminiworldNepal
@theminiworldNepal 3 күн бұрын
कसैको भाग /भात मागेर लुटेर खान क्रान्ति मा गएको हैन | यो क्रान्ति ले धेरै परिबर्तन गरेको छ | यो १२ भाइ पत्रुकार लाइ के थाहा ?
@AlamKhan-k9w
@AlamKhan-k9w 2 күн бұрын
बाद ले मत्र देश बन्दैन इमान चाहीन्छ जुन नेताहरुसंग छैन
@veerchandcrossyroad7794
@veerchandcrossyroad7794 2 күн бұрын
Mula yo Muslim country hoen Iman terrorist harusang matra hunx 😂😂😂😂😂😂
@khumanpaudel2589
@khumanpaudel2589 Күн бұрын
जननेता कमरेड विप्लव सी!!
@ramkumardulal608
@ramkumardulal608 3 күн бұрын
✊✊✊जनप्रिय नेता कं सि
@willbackbhimrai406
@willbackbhimrai406 2 күн бұрын
अब प्रचण्ड को उत्तराधिकारी बिप्लव सी नै हुनुपर्छ र सम्पुर्ण बिभाजित माओवादी हरू फेरी एकै ढिक्का भएर देश लाई निकाश दिन ढिला गर्नुहुन्न ✊
@padamchand6888
@padamchand6888 3 күн бұрын
The great leader Biplav
@yagyagharti8447
@yagyagharti8447 2 күн бұрын
आहा ! यस्ताे पाे हाेत नेतृत्व र नेतामा हुनुपर्ने गुन ।
@erranbahadurbk
@erranbahadurbk 2 күн бұрын
aahuti lai pani bolaunu paryo rupesh jyu!!!
@bishallo2344
@bishallo2344 3 күн бұрын
मन पर्ने नेता
@SubasTamang-z7e
@SubasTamang-z7e 3 күн бұрын
✊✊ महासचिव कमरेड सलाम छ!,
@nainasinghaidi3475
@nainasinghaidi3475 3 күн бұрын
असल नेता माओवादी सबै यक हौ
@shubhaamatya9595
@shubhaamatya9595 21 сағат бұрын
भाैसि रागा पाल्दा राम्राे हाेला कमरेड चाइना ले वाटाेखाेल्दै छ।
@prajinadarnal1686
@prajinadarnal1686 3 күн бұрын
अबको विक्लप क. विप्लव ✊️❤️
@tejendrakhadka8820
@tejendrakhadka8820 2 күн бұрын
best leader biplap❤
@KhakendraDangi-y5k
@KhakendraDangi-y5k 9 сағат бұрын
Aahuti Lai bolaunu paryo
@MadhavDhungelMaijubahal2258
@MadhavDhungelMaijubahal2258 2 күн бұрын
प्रश्न कर्ताकाे याेग्यता तल्लाेस्तरकाे छ ।
@roginrai7512
@roginrai7512 2 күн бұрын
अब बिश्वभक्त दुलाल लाई बोलाउनु होला।
@DeepakPariyar-hf1iv
@DeepakPariyar-hf1iv 2 күн бұрын
तपाईं बाेल्ने मात्र हो गर्ने केही होइन देखि सकियो
@GBCBudha
@GBCBudha 3 күн бұрын
नेपाल को अब को लिडर भबिस्री को कार्याकारी रास्ट्रपति हुन लाईक ब्याक्ती हो अरुबाट सम्भावना छैन
@Abcdefghai494
@Abcdefghai494 2 күн бұрын
कम्युनिस्ट मध्य राम्रो मान्छे विप्लब मात्रै हुन
@gautamlok8924
@gautamlok8924 2 күн бұрын
धोती मिडिया हेर्न मन थिएन तर बिप्लब को कारण हेर्न पर्यो सुन्न पर्यो आज मन नहुदा नहुदै
@Dhanbg2023
@Dhanbg2023 2 күн бұрын
सबै अति महत्वकाँक्षाले टुटफुटको राजनितिले देश र समाजवाद अान्दैना सहिदको बलिदान माथि खेलवाड हो
@DyviKarki
@DyviKarki 2 күн бұрын
biplap ji ko agriculture practice good practice
@erranbahadurbk
@erranbahadurbk 2 күн бұрын
I am impressed this time with biplab the way he talks!! let's unite all maoist!!
@Bikash_Katuwal
@Bikash_Katuwal 3 күн бұрын
दुनियाँ दार्शनिले यो त्यो भनुभाछ भन्दा पनि ,,,,,,,,,,राष्ट्रिय निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको दिब्यपदेश राम्रररी अध्यन गरे ,,,अहिले समय सान्द्भभिक हुन्थ्यो कि,,,,,हामि दुई ढुङगा विचको तरूल राष्ट्रका नागरिक आत्मनिर्भर हुनसके ,,,,कस्तुरीको विडाको मुल्य थाहा हुन्थ्यो कि??????? खालि आफ्नो ब्यक्तिगर स्वार्थमा बकमफुसे कुरा गरेर समय बर्बाद नगर्म है ,,,,,,,,,सोझा जनतालाई झुक्याएर राजनिति नगरम,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
@Dhanbg2023
@Dhanbg2023 2 күн бұрын
खुल्किस राजाका भतुवाहरु
@Ghanasyamkhatri-jc1lf
@Ghanasyamkhatri-jc1lf 3 күн бұрын
Pahilo Comment mero xa la sathi haru
@dhirendramukhiya
@dhirendramukhiya 3 күн бұрын
33: 00 exact question challenge kehunx yo samaj badma ?
@kamalbk5926
@kamalbk5926 3 күн бұрын
महान नेता
@milankarki4707
@milankarki4707 3 күн бұрын
C equals samanata re😂 J pai tei. Ki equality ko E rakhnu Ki communist ko c bhannus Ki chand ko c bhannus C bhaneko samanata re k bhanya
I'VE MADE A CUTE FLYING LOLLIPOP FOR MY KID #SHORTS
0:48
A Plus School
Рет қаралды 20 МЛН
Ep : 5 I Jain Philosophy: An Introduction I Dr Vikas Divyakirti
3:29:27
Vikas Divyakirti
Рет қаралды 12 МЛН
I'VE MADE A CUTE FLYING LOLLIPOP FOR MY KID #SHORTS
0:48
A Plus School
Рет қаралды 20 МЛН