यो गीत जति सुने पनि अझै सुनौ लाग्छ 🙏🙏🙏कति मीठो गीत लोक दोहोरीका राजा आदरणीय दाइ राजु परियार अनि निरा छन्त्याल दिदिको स्वरमा मीठो लाग्यो गीत यस्तो हुनुपर्यो नि कति राम्रो सफलताको शुभकामना सम्पुर्ण टिमलाई🙏🙏🙏❤️❤️ पहिला थाहा थिएन निरा दिदिको गित हो भनेर जब उहाँको मृत्युको खबर सुने तब YouTub मा उहाँलाई सम्झिदा यो गीत निरा छन्त्याल दिदिको हो भनेर थाहा पाए 🙏🙏🙏🙏दिदिलाई भावपुर्ण श्रद्धाञ्जली स्वर्गमा बाँस होस 😥😪😪हामी नेपाली लोक पारखीहरु कहिल्यै बिर्सने छैनौ स्व.दिदी निरा छन्त्याल लाई ❤❤❤We Always Miss Uh Nira didi 😘😘😘😘😘😘😘
@purnimagopal58094 жыл бұрын
राजु परिवार अनि शङकर बि सि भाकाे थाउ नराम्रो हुनेत कुरै छैन नि 😍😍😍😍
@dhorpatanmediadeepakgharti72794 жыл бұрын
सारै मन पर्ने गित मलाई ..🌷
@CDNEPAL Жыл бұрын
😭😭😭😭 जीवितै छ तिम्राे आवाज 😭😭😭😭😭 हार्दिक श्रदान्जली भैनी,😭😭😭😭
@cityandvillage69195 жыл бұрын
राजु/निरा को स्वर,शंकर/अन्जलीको अभिनय आहा कति राम्रो गित
@minrokaya86935 жыл бұрын
Wow nice song sis hajur
@mgrtenzu47064 жыл бұрын
KZbin kholesi yo geet nasuni man le mandyna🎧🎧🎧🎧🎧🎧🎧🎧🎧.
@mgrtenzu4706 Жыл бұрын
Rip sane😭😭😭
@saritaadhikari27414 жыл бұрын
यो गित त युट्युबको हाई लाईटमा नै आउनु पर्ने हो बाहिर कसैले बजाको सुनेर युट्युब मा सर्च गर्नु पर्यो मलाई त सारै मीठो गित।।। आहा।।
@khemrajolichhetri4 ай бұрын
Same Mero ni
@kamalchandofficial7284 жыл бұрын
धेरै नै राम्रो छ यो गित जती हेरेनि धित पुगेन मेरो त
@sitalpandey597 Жыл бұрын
निरा छन्तेलको आत्माले शान्ति पाओस् म त अरु केनै भन्न सक्छुर निराकै गितमा एति कुरा सिएर गरे निराको सोर्गमा भास होस
@bhupalgurung88955 жыл бұрын
धरै राम्रो गीत निरा बैनी बधाइ छ है
@SarangiSansar5 жыл бұрын
हामीलाई त राम्रो लाग्यो, ल सप्पैले सेयर गरम है । Congratulations Nira Chhantyal and all Team !!!
@sunildangi47684 жыл бұрын
गित भनेको त यस्थो पो हुनु पर्छ त सुन्दा भिदेयो हेर्दा पनि आनान्द आउने ?
@shresthakumards5 жыл бұрын
निरा छन्त्याल को फ्यान जति यता हाजिर हुम 👇️👇️👇️👇️👇️👇️👇️👇️👇️💯💯💯
@MohanThapa-gx7pk5 жыл бұрын
Dame song
@khimoli99945 жыл бұрын
Good
@SBGreenMediaShubham5 жыл бұрын
Dami x 💓
@yamthapaMgr5 жыл бұрын
Nice
@pujashrestha23004 жыл бұрын
जति सुनेनी कहिले नथाक्ने आहा कति मिठो लय अनि शब्द
@rajizzzback455 жыл бұрын
Raju pariyar fan hajir hamm🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️
@ramailodotcom4 жыл бұрын
निरा छन्त्याल जी को स्वोर कति मिठो हो मलाई त सुनिरहू लाग्छ
@babumizzagaha24815 жыл бұрын
राजु दाइ र निरा छन्त्याल sankar दाइ अन्जली को fan like गरेर म सङ जोदिनु है
@dharmakhadka90154 жыл бұрын
लाष्टै मन पर्यो यो गित हजुर
@fashionraja93715 жыл бұрын
कति राम्रो छ भने मसंग शब्दनै छैन लय शब्द स्बर सबै लाई नमन छ सफताको शुभकामन छ राजु दाजुको र निरा दिजुको सम्धुर अबाजमा सजिएको गित मैले त हेरि सके सबैले हेर्न नबिसनु होला
@grpkonlinecreation32604 жыл бұрын
गित निकै राम्रो बनेको छ दिदी
@kamalapanta7045 Жыл бұрын
सम्झना स्वरुप यति मिठो गीत छाडेर गयाै निरा sis...जहाँ छाै खुशी रहनु।😪😪हार्दिक श्रद्धाञ्जली 🙏🙏🌹🌺🌺💐
@samirpun1618 Жыл бұрын
यो गित नै अन्तिम भयो हजुर को अरु गित सुन्ने सपना अधुरोनै बनाइ दियो पापी दैब ले😭😭😭😰😰😰
@bishalsingh76885 жыл бұрын
राजु परियार दाइ यउटा बरिस्ठ गायक हुनुहुन्छ वहाको हरेक सृजना बहुउत्कृष्ट हुन्छ्न । कोको हुनुहुन्छ मेरो भनाइ मा सहमती यता हाजिर गरम त।।👍️👍️👍️
@dukagurung80214 жыл бұрын
Raju pariyar Dai
@shivapalpali79244 жыл бұрын
सारै राम्रो गित शकर जि अन्जलि को तेशै माथि नाच वा
@gstgst70375 жыл бұрын
राजु दाईं र निरा दि को आवज wow 💘💘💘💘
@kopilahitanga58735 жыл бұрын
Nic song
@AminLama4 жыл бұрын
त्यो सानी नानिको आवाजले साचै यो मन थामिएन। 😭😭😭😭😭😭😭😭 हे भगवान वास्तविकतामा कसैको त्येस्तो नहोस।
@lalitsinghdobal7383 Жыл бұрын
आखिर भयो 😭😭
@harishkumar11145 жыл бұрын
दोहरी को राजा मेरो प्राण राजु दादा
@yamrajbhandari86163 жыл бұрын
Pran Raju dada
@muktimagarthapa60915 жыл бұрын
राजु दाइ को स्वरको करोडौंमा फ्यान मध्ये म पनि एउटा हु अनि शंकार ब्रो अनि अञ्जलीको डल्लै फ्यन हु अनि निरा जि लाइ इन्द्रेणी कार्यक्रममा दोहोरि गको हेरेको थिए
@sumanbasnet65824 жыл бұрын
म पनि गित सगित प्रमि हो । मलाई यति धेरै मन पर्यो कि बर्णन गर्न पनि सक्दिन 50 चोटि हेरि सक्य अझै हेर्दै छु। यसतै गित अझै आउदै गरून् Love u song Raju pariyar and Nira chhanteyal 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕 निकै मिठो स्वर सगित
@jayachhantyalpun3925 жыл бұрын
लय/भिडियो कन्सेप्ट पृथक शैलीको रहेछ त्यसैले मन पर्यो...गुड लक निरा बहिनी 👍️❤️
@यन्जिसथापा5 жыл бұрын
lokdhori king badsa raju brother
@tirthamanwaiba17275 жыл бұрын
बुकी गीत नसुनी कन निद नाई लाग्दैन एकदमै राम्रो छ सफल त शुभकामन हजुर छ लाई
@jivankanxo97754 жыл бұрын
Tq Diju and daju Raju pariyar lokdhori ka Raja man mututa dhukduki khusi lago Gita sulyara
@adhikarichiranjivi50245 жыл бұрын
अलि नाम चलेको च्यानल बाट हाल्नु पर्नी थियो गित राम्रो छ तर किन गित तेति हाइलाइट भएन ??
@walemagar21625 жыл бұрын
Geet dherai ramro xa
@laxudon1663 Жыл бұрын
kina kina nira ko jun song herda ne mn khinna bnauxa 😥😥😥rip nira kati xoto aiu liyara aaki raixau ne😥😥pani khana ne painou 😥😥😥
@kharomedia9452 Жыл бұрын
निरा हजुर जाहा हुनुन्छ खुसि रहनु है हजुरको आत्माले शान्ति पवोस
@ekbahadurmagar1978 Жыл бұрын
😭🙏
@DSxSABIN Жыл бұрын
❣️🕊️
@gurungbahadur35655 жыл бұрын
लोकदोहोरिको बाद्साहा राजु परियार को गित सुपर हिट।।
@riyathakuri65124 жыл бұрын
Damii 😍😍😍
@KPKUSARI5 жыл бұрын
आहा कति राम्रो गित सुन्दा आनन्द आयो सम्पूर्ण टिमलाइ सफलताको शुभकामना!
@bhimkc38474 жыл бұрын
दामी छ
@birprithakthapa38655 жыл бұрын
Nira को अावाजत फिल्मी गितका लागि फिट हुने खालको रहेछ नि अाहा!!
@narshingmagar70345 жыл бұрын
गीत भनेको त यस्तो पो हुनु पर्छ
@meghraj3322 Жыл бұрын
यो गीत र निरा को जीवन त्यस्तैइ भयो😭😭😭😭 रिप निरा
@काशिरामबुढाथोकी5 жыл бұрын
बधाई छ सम्पूर्ण बुकि टिम लाई
@rameshtirwa48464 жыл бұрын
Super hit Nepali Lok geet namaste all टिम लाई
@dipendrathapa15425 жыл бұрын
ल बधाई छ बुनु
@tularammedia62425 жыл бұрын
आहा कति मिठो गित बधाई छ निरा दिदी लगायत सम्पुर्ण टिमलाई🔊🔊🔊🎶🎶🎶🎶
@ramlila3224 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली मिरा छ्न्त्याल थोरै भएनी नेपाली गीत संगितमा छाप छोडेर जानू भा छ
@jishuvlog-x9m5 жыл бұрын
लोक दोहोरी छेत्रमा राजु परियार को आवाज सँग म्याच खाने गायिका हरु कम्ती मात्रामा छन् तर.... निरा जि कोसिस र संघर्ष भन्दा ठुलो अरु केहि हुदैन .. अझै निखार्दै लानुस सफलता को कामना ।
@pawanbaral10385 жыл бұрын
गित निकै मिठो बनेको तर अलि subscribers धेरै भएको KZbin channel बाट राखेको भए 5M views सम्म सम्भवना बोकेको गित तयार भएको रहेछ खयर सफलताको शुभकामना ।
@kirishnasapkota97704 жыл бұрын
कति राम्रो गित भन्दा पनि मान्छे
@yamunasunar99055 жыл бұрын
राजु परियार को स्वर भनेसी जुन गीत नि हेर्न मन लाग्छ😘😘😘😘😘hats of you legendary raju pariyar😘😘😘nice song and beautiful vocal😘
@janukaghale7301 Жыл бұрын
Qdwmw
@dipakpunlog Жыл бұрын
zombies
@dhorpatanmediadeepakgharti72794 жыл бұрын
आहा बुकि 👌
@haripandemgr51345 жыл бұрын
बधाई छ निरा बैनी अति राम्रो गित
@ghamansing25784 жыл бұрын
Buki yelbam ramro raix raju dai and nira chhantyal ko 👌👌❤️❤️❤️❤️
@dimbahadurbm98515 жыл бұрын
राजु दाजुको त के कुरो गरौं उहाँ त King नै हुनुहुन्छ लोक दोहोरी गीतको miss U राजु दाजु❤️
@shns92874 жыл бұрын
Saharai mitho geet aanandale suninxa luckdown ko bela bideshmai baser
@tamgurung92294 жыл бұрын
लेख्मा दुल्ने चौरिकै चाल भाछ//////////////////////////////तिम्रै सिउदो भरौकी झै लाछ/बुकि पातनै को दामी छ नानी अनि यो गित मा सहकार्य हुनुहुने सम्पुर्ण तिम्लाइ 🌺शुभकामना 🌺
@babumizzagaha24815 жыл бұрын
wow खत्रा रहेछ नि गीत त acting dance राम्रो झन हाम्रो मगर्नी निरा जि को voice अत्ति मिथो रहेछ अनि लोक दोहरी को किङ राजु दाइ को सानो देखि को fan है निरा हासो मन पर्ने म नि पर्छ है
@rambudhathoki10634 жыл бұрын
Lok dohari ka samrat Raju dai ko get nai dami Cha ni
बुकी गीतको शब्द र स्वर उत्कृष्ट छ समग्रमा राम्रो छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना
@dilpun8494 жыл бұрын
अति उत्कृष्टता बुकि
@लछुमानसुनार5 жыл бұрын
आहा बरै कति राम्रो गित हो😍😘😘😍😘😘😘😘😍
@adhurojivan68444 жыл бұрын
Sarai Mitho Lagyo Git Low Scale Voice Ma Kati Mithas Chha Sunirau Jasto
@paudelbpn16435 жыл бұрын
यउता पक्ष अन्तिम मा बच्चा को अभिनय उत्कृष्ट लाग्यो समग्र मा गित राम्रो छ बधाई छ सम्पुर्ण टिम लाइ
@bhimkc38474 жыл бұрын
Dami xa hajur
@xattrihuuu96425 жыл бұрын
लोक दोहोरिका राजाको आवाज भयपछित नसुनी भयननी हो बधाईछ अलटिमलाई राम्रोछ गित
@sagarthapa56135 жыл бұрын
laa nira dheraii ramrii xa ojhai pargati garnu
@sagarthapa56135 жыл бұрын
wow😘wow😘😘
@bbmagar27545 жыл бұрын
राम्रो छ निरा जि ,गीतले धेरैको मन जित्न सफल होस, शुभकामना छ🌹
@naulientertainment60924 жыл бұрын
कति राम्रो बनेछ । निराको स्वरले मनै कटक्कै खायो । राजु, शंकर र अञ्जलीको जजमेन्ट गर्ने हैसियत छैन
@akashkarki48385 жыл бұрын
गीत साह्रै राम्रो छ लोक दोहोरी को राजा राजु परियार निकै मिठो प्रस्तुति तर शब्द लाई हेर्दा अलि फास्ट भैदिएको भए झनै राम्रो हुने थियोे
@BhimPoudel5 жыл бұрын
बधाई छ निरा बैनि अनि सबै टिमलाई।।
@samirchaudhary28484 жыл бұрын
Dami x.....tq.... nira& raju
@bhagawankhatri5 жыл бұрын
आहा कति मिठाेपन मा संगित भर्नु भाछ अनि शब्द ,,,,,,, सबै पक्ष बाट निखरता पाएकाे यो गितलाई सफलता को अग्रिम शुभकामना 🌹🌹🙏
@riteshbk94684 жыл бұрын
Dami video
@tirthabahadurgahamagar65195 жыл бұрын
राम्राे गित बनेछ निरा बैनि र राजु सर तर छायँाकन चाहिँ अलि कम्जाेर भयाे कि जस्ताे लाग्याे
@kirankumarkunwar79425 жыл бұрын
राजु दाइ को फेयान हरु यता हाजिर हुम 💓💓💓
@veemzmgr5 жыл бұрын
सब ठिक छ तर सबै भन्दा दामी हाम्रो श्री बिजय चन्द फ्वाजु राजाको शब्द अति मीठो मीठो लाग्यो मलाई
@rameshwordhakal68464 жыл бұрын
सारै मिठो गीत राजु दादा
@bkarjun86405 жыл бұрын
राम्रो रहेछ राजु दाईको गित जुन सुन्यो तेहि राम्रो
@shivapalpali79245 жыл бұрын
शकर दादा र अन्जिलि बईनि को अबिनय राम्रो छ शकर दादा को फेयान हो
@gokarnabantha87445 жыл бұрын
I think raju daju has been mostly come back..on nepali lok dohori songs..
@तेजीन्द्रतेज-प9स5 жыл бұрын
अत्ति मीठो गीत निरा बहिनी साथै दोहोरी को राजा राजु दाइ लगाएत सम्पुर्ण तिमहरु लाई सफलताको शुभकामना छ 🌷🌷🌷🌷🌷🌷🌷😘😘😘😘😘
@satyabk30775 жыл бұрын
🌹धेरै राम्रो छ गित राजु दाइ अनि निरा जि को स्वर बधाई अनि शुभ कामाना 💞
@बादलओलि5 жыл бұрын
राजु परियार को फ्यान यता 👎
@jivanrana24335 жыл бұрын
💕💕💕💕🎉👌 बधाई छ सबैलाई उत्कृष्ट बनेको छ सफलताको शुभकामना ।🙏
@shaktisamarkhati48715 жыл бұрын
धेरै राम्रो गीत अनि मिठो स्वर सफलता को शुभकामना सम्पूर्ण गीतमा आबद्ध रहनुहुने कलाकारहरुमा आगामी दिनहरुमा पनि यस्तै खालका गीतहरु अपेक्षा गर्दछु
@santoshqumaal76695 жыл бұрын
Wow dammi song
@rajmahar37565 жыл бұрын
गित अडियाे र राजु परियार अनि गायिका अति राम्राे तर भिडियाे चै घिच भनेकाे जस्तै भयाे,एउटै किसिमकाे स्टेप्स,एउटै किसिमकाे काेरियाेग्राफि,उहीँ माेडेलहरु,अब नया नया लाई पाे खेलाउनु पर्छ त,यिनै बुढाे माेडेलहरुलाइ कति हेर्नू? नया माेडेलहरु भाकाे भए गित सुपरहिट हुन्थ्याे हाेला ,भिडियाे ले गर्दा गित नचल्न सक्छ।
@bhotekukurclubofnepal5 ай бұрын
L
@Shivashakya40325 жыл бұрын
गित सुन्नुको मजा बेग्लै 😮😮
@devmagar79624 жыл бұрын
साच्चिकै तिम्रो स्वर ले मोहित बनायो निरा एकदिन तिम्रो गित नसुनी निन्द्रै लाउदैन तिम्रो उच्च सफलताको शुभकामना ♥️♥️♥️♥️♥️♥️♥️
@samirpun1618 Жыл бұрын
उहाँ को अर्को गित सुन्ने सपना सपनै भयो😭😭😭😭
@suryanepal14175 жыл бұрын
सुपर लब सङ दाम्मी छ सबै मा हार्दिक नमन फेरि पनि आउने गित को पर्खाइ 🌹🌹🌹👍️साउदी बाट हेर्दै छु है