भेरी र कर्णाली --------------------- नमस्ते म राजकुमार मगर 🙏🙏 धेरै काम हरु गर्दै जादा कहिले काहीँ सोचेको जस्तो कामहरु गर्न पाइदैन, सुटीङमा बिबिध समस्याका कारण हामिले यो भिडियो को छायांकन 45 मिनेट मा सकेको हौ || साहेद गित ले खोजेको कुरा भिडियोले पायन होला त्यस्को लागि म निर्देशक माफी चाहान्छु,, यो भिडियो गर्दै गर्दा धेरै संग नराम्रो पनि बनियो कतिले त Unfriend सम्म गरि सक्नु भाछ 🙏🙏🙏 छोडम यो कुरा जे होस गीत राम्रो छ सबैले माया गर्दिनु होला || म एउटा सिक्दै गरेको बिद्यार्थी हो भन्ने सोचेर केही गल्ती भय शिक्षकको भुमिका निर्बाह गर्दै सल्लाह सुझाब दिनु होला|| Thank You Love You❤❤❤
@chhabikhadka52773 жыл бұрын
Sallaa garulaa hai yo geet ready xa arrange garera
@krkhatri52603 жыл бұрын
नाच गान हुदा गाउँ घर तिर गाइन्थियो आज यलबम बनेको सुन्न पाइयो राम्रो भा छ विडियो राम्रो लाग्यो सुनिराखौ जस्तो जय गित जय संगीत
@oasbahadurkarki.84433 жыл бұрын
45मिनेट मा गित को सुटिंग सकेको भय पनि गित भिडियो त धेरै राम्रो छ 👍.
@parithakur11553 жыл бұрын
L
@ramugm72023 жыл бұрын
Damii xa song but comment garda hamilai ponii sms ko reaply denu parxa hajur haru lay ponii
@menukagiri93533 күн бұрын
Tiktok bata thaa payara KZbin ma herna aaya ma nii ❤ aati sundar raixa song😊
@ShaktiChandКүн бұрын
Thanku hjr 🤗🙏❤️
@reyansh0803 жыл бұрын
हाम्रो गाउँ घर तिरको एकदमै चर्चा बटुले को गित भेरी र कर्णाली सबै को बिहे पुजा मा दोहोरी गाएको सुनेको गित आज album मा निकाल्नु भएछ एक दमै मिठो लाग्यो । छिट्टै करोडौं को माया पावस सम्पुर्ण टिमलाई सफलता को शुभकामना
@binodoli68983 жыл бұрын
सहि हो मैले सुरु मा दोहोरी गाउन सिक्दा यो भाका निकै गायको हो है दामी songg
@shobharamghartimagar47373 жыл бұрын
यो गित पुरानो हो कस्को हो खुलाएको भए हुने स्रस्टा हरु को नाम पनि सिधै आफ्नै नाम हाल्नु पुर्ब
@nikeshrai20519 ай бұрын
कुन शब्दहरु ले बर्णन गरुँ म? यस्तो स्वादिष्ट भाका 😍 केही लेखु भने मेरा शब्दहरु फित्तालो होला। सर्जक शक्ति सर प्रती सम्मान 🙏 तपाई संग भेटेर म पनि एउटा गीत गर्न रहर ले यो मन अतलिएको छ। तपाईले पक्का प्रतिक्रिया दिनु हुने छ। सम्पर्क गर्ने कोसिस गरि रहेको छु। सर!
@ShaktiChand9 ай бұрын
Thanku hjr 🤗❤️
@nikeshrai20519 ай бұрын
@@ShaktiChand sir can contact you?
@asmitadallakotifans4973 жыл бұрын
धेरै रमाइलो उकृस्ट गित सफलताको शुभकामना 🙏
@damberoli38493 жыл бұрын
राम्रो प्रस्तुति
@narbahadurbist54003 жыл бұрын
Nice video
@nirmalgharti42943 жыл бұрын
Yeo song sunaunu vo Mero jethiDd ko yed aayeo
@dilkhatri41813 жыл бұрын
आहा कति राम्रो भाका अति मिठो उही पुरानै शैलीमा फर्किनु भो अल टीम लाई धन्य बाद छ
@ShaktiChand3 жыл бұрын
नमस्कार देश तथा बिदेशमा रहेर म अनि मेरा गित सङ्गीत लाई माया गर्नु हुने सम्पुर्ण दर्शक श्रोता शुभेच्छुक ज्यु हरु लाई निरन्तर १०/१२ बर्ष यो छेत्रमा संघर्ष गर्दै आयको छु । र यहाँ सम्मको यात्रामा के के भोगियो भनेर साध्य छैन तर पनि हजुर हरु को आशिर्वाद र साथले गर्दा कत्ती पनि बिचलित भयको छैन र हुदिन पनी होला यो गितको बारेमा धेरै लामो कथा छ । भोलि पर्सिका दिन हरुमा समय आयो भने प्रस्ट पार्दै जाने छु जसो तसो यो मौलिक गित भेरी र कर्णाली लियर आयका छौं हेरिदिनुहोल सुनिदिनुहोला र आशिर्वाद स्वरुप like ,share comment गरिदिनुहोला धन्यवाद 🙏❤️
@mohankc65293 жыл бұрын
best of luckdamme lokgit
@mohankc65293 жыл бұрын
best song mitra
@amarthakuri53672 жыл бұрын
सारै मन पर्याे गीत
@ChetanChand-qc2bj3 ай бұрын
❤❤❤congratulations dai🎉🎉
@khatrichhetri837 Жыл бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद सम्पूर्ण कलाकार टिमलाई ❤
@pariyarsurya30772 жыл бұрын
आहा सफालताको शुभकामना पुरै टिमहरूलाई ❤
@magarkoxoromo30893 жыл бұрын
लु रमाईलो छ गित शक्ति भाइ को गेत सबै उत्कृष्ट हुन्छ मान्छे नि henxom गित त झानै रमाइलो सुभकामना all टिमलाई
@rajbabushahi7393 жыл бұрын
हाम्रो मौलिकता र हाम्रो गौरव आहा बधाई छ सम्पुर्ण लाई
@upowerupower6831 Жыл бұрын
आहा कति सुमधुर स्वर हाम्रो सल्यान जिल्लालाई चिनाउन सफल कलाकार शक्ति चन्द्र लगायत अन्य सम्पूर्ण टिम लाई धेरै शुभकामना
@RajeshbcOfficial1223 жыл бұрын
आहा कति मीठो शब्द अनि उस्तै स्वर धेरै राम्रो लाग्यो सबै कलाकार हरुलाइ बधाइ छ
@bimalkarki20353 жыл бұрын
भेरी र कर्णाली असाध्यै राम्रो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना
@eakrajchand28063 жыл бұрын
आहा कती राम्रो गीत सफलताको सुभकामन💐💐
@jkchannel12753 жыл бұрын
यो गितमा धेरै पहिला बिहे पुजामा तथा सस्कृतिक कार्यक्रम मा मैले आफै दोहोरी गायको थिय तर कस्ले गाको भनी youtoob तिर खोज्दा भेटेको थिएन अहिले प्रीय दाइ शक्ति चन्द ले यो गितको जगेर्ना गर्नु भय छ हार्दिक बधाई तथा सफलता को शुभकामना !
@NamaThapa-f4dАй бұрын
धेरै धेरै मन परो यो गित त मलाई लाखौ लाख शुभकामना छ गायकहरूलाई ❤ ❤😂❤ ❤
@ShaktiChand11 күн бұрын
Thanku hjr ❤️🙏
@mr.khadkamin4802 жыл бұрын
पुरानो निकै गाउँ घर तिर गुन्जिन्ने गीत अहिले आधिकारिक रूपमा youtube आयो छ खुशि लग्यो यस्तै पुरान गीत हरुलाइ खोजेर जोगाइरख्नु पर्छ
@ramukc2463 жыл бұрын
यो गित को थेगो अनि भाका ता जमानै मा सुने जस्तो लायो।।।।।।।।।।
@anilchand62553 жыл бұрын
सफलताको शुभकामना मेरो प्यारो अङ्कल अनि सबै टिम लाइ❣️❣️
@Sushilathapamagar84943 жыл бұрын
बधाई छ दाई पहिलो गाउँघरमा धेरै चलेको गित हो ।
@amrajgiri12023 жыл бұрын
Dami
@bhimbahaduryari13823 жыл бұрын
अहा धेरै रमाइलो अनि उत्कृष्ट प्रस्तुति
@dilipbardewa5382 жыл бұрын
आहा भेरि र कर्णाली सारै मिठो गीत सफलताको शुभकामना 🙏
@kamaloli95594 ай бұрын
आहा ❤ बाल्यकालको समयमा रेडियोमा सुनेको धेरै राम्रो लागेको थियो र आज धेरै समयपछि फेरि Tiktok ले सम्झायो र गित सुन्ने अबसर मिल्यो ❤😊। यस गितमा आबद्ध सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना 🎉
@ShaktiChand4 ай бұрын
Thanku ❤️🤗
@sundarbabusalyani13932 жыл бұрын
ल उत्कृष्ट लोक गीत आयो बगालौ सबैले साथ सपोर्ट गरौँ' यो गित धेरै पहिले सुनेको हामिले गाउघरमा दोहोरी गाउथिम यो गितमा हाम्रो सक्ति चन्द दाइको आवाज नै काफी छ सफलता को शुभकामना दाजु 💗💗💗💗💗💗
@prashantpariyar3 жыл бұрын
हाम्रो गाउँ ठाउँ तिर धेरै चलेको गीत हो कसले बनाएको हो यो शब्द संगीत यसो सोधेर नाम राख्दिए भाको भए झन राम्रो हुन्थियो शक्ति सर
@ShaktiChand3 жыл бұрын
प्रशान्त जि मैले समन्धित ब्यक्ति संस्था सङ्ग समन्वय गरेर रेकर्डिङ गरेको हु । हाम्रो तिरनी नाच गानहुदा अलि फरक लयमा गाउथिउ समन्धित को सल्हा अनुसार गरेको छु धन्यवाद ❤️
@keshavchandthakuri3 жыл бұрын
अाहा गजव समय सुहाउँदो !!!उच्च सफलताको हार्दिक शुभकामना !!🌺🌺🌹💐🌸💝👌👌✊👍️
@jharanaraj0563 жыл бұрын
आहा गजब शक्ति दाज्जु❤️❤️Love it
@ramukhadka69553 жыл бұрын
आहा गाउघरको झल्को आयो बरै सबैलाइ हार्दिक बधाई छ
@menukagiri93533 күн бұрын
❤ trending ma aayos Vanni mero exa ho Yeti ramroo song ❤
@ShaktiChandКүн бұрын
Thanku hjr ❤️🤗🙏
@religionbhai48003 жыл бұрын
आहा 🎼🎼🎧️🎧️ आज फेरि यो गीतले धेरै याद दिलायो सल्यानी हिरो धेरै धेरै शुभकामना
@EakrajBudhathoki3 жыл бұрын
अरे !! नयाँ गित ?? आहा !!👌❤ गित गाउने मुन्छे साल्यानी र दङ्गाली ! निकै मिठो गित रैछ भेरी र कर्णाली !! अई मिलेछ ?? मिल्यो होला नि है ??!
@uttamoli34742 жыл бұрын
निकै राम्रो गीत,अभिनय भएको रहिछ।सम्पूर्ण टिमलाई शुभकामना🙏🙏🥰
@dhanbahadurkhadka.95163 жыл бұрын
पहिले पहिले कहिले काँही गाँउघरतिर सुनेको गित फेरि आएछ,❤️❤️🌹🌹 खुसी लाग्यो। सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।
@nayajivankoyatra86683 жыл бұрын
यकनताक गाऊघरमा झाम्रे नाच हुदा यो गितम मादल बजाउन कम्ति मजा आउथ्यो आज एल्बम मा देख्न पाउदा सारै खुसि लाग्यो बधाइ छ सम्पुर्ण टिमलाई हाल मलेसिया देखी
@yamunadebiroka2 жыл бұрын
Gau maa gayeko yaad aayo... Keep it up and go ahead Daii and best of luck all teams & best wishes 😍🥰🥰❤💚
@bindaskc50043 жыл бұрын
लौ है बड्डा लौ बबाल छ गित । सुनि रहु जस्तो छ।बधाई छ शक्ति चन्द सम्पुर्ण टिमलाइ।
@sukdevadhikari88153 жыл бұрын
धेरै पहिले हाम्रो गाउँ घरमा धेरै गाइने भाका भेरी र कर्णाली पुन रेकर्ड भयको रहेछ। धन्यवाद छ शक्ति जि पुन रेकर्डिङ गरि दर्शक स्रोताको अगाडि पस्कनु भएकोमा।
@tikarambudhathoki7473 жыл бұрын
आहा पुरानो जमनामा सुनेको निकै राम्रो मिठो गित गाउँ घर्को टिपिकल शब्दले समेतियको गित फेरि record bhyarxa खुसी लागेयो निकै निकै राम्रो सबैला धन्यवाद सफलताको शुभकामना।
@JanakiTaramiMagar2 жыл бұрын
आहा
@amarkhadka47393 жыл бұрын
wow dami geet uncle kehi barxa pahile gako yad aayo
@parassubedi50663 жыл бұрын
Shakti dai ko geet dami hunxa hoi ❤️
@anishachandthakuree71763 жыл бұрын
La badhai xa mero pyaro uncle ❤❤love you❤❤ and best wishes
@bharatsunar21452 жыл бұрын
एकदम राम्रो छ गितको लय,शब्द सबै भिडियो नी ठीक छ यत्तीको,मत भन्छु अब त सबैले यस्तै भिडियो बनावोस खर्च पनी कम हुनी एकदम सही छ।
@roshnirijal43683 жыл бұрын
Aaha song 😍❤️ Best wishes for entire team 👍🎼🙏❤️
@मौसमरावतसुर्खेत3 жыл бұрын
शक्ति चन्द ज्यु आभारी छु हजुर को lyrical र vocal मा आहा छ सफा छ। शान्ती श्री दि ज्युको स्वर आवाजमा आभास छ।।।🌺
@vishnukunwar7650 Жыл бұрын
kati ramro gana ho shakti bhai yestai gana aagadi ni sunna pau ani timi ni yestai hasi raheko dekhn pau hami sabaele 😀😀😀
@pzungkhadka8773 жыл бұрын
आज पुन यो गीत ले गाउघर का यादहरु फर्कायो , बधाई संगसंगै धन्यबाद यति मिठो गीत पसकेको मा ।
@UjwalPun-jj2tv2 ай бұрын
❤❤❤❤❤ यो गीतले मेरो जवानीको यादलाई फेरि जगाइदियो 👌👌👌👍️👍️👍️🎉🎉🎉
@ShaktiChand2 ай бұрын
Hai ❤️🤗🙏
@dilbsunuwar4015 Жыл бұрын
बधाई छ सम्पूर्ण टिमलाई नित्य रमाइलो अझ आउने दिनमा पनि आषाछ शुभकामना
@sanamsherpa41914 ай бұрын
सार्है उत्कृष्ट दोहोरी भाका 🎉🎉🎉🎉❤❤❤❤
@manpun63723 жыл бұрын
धरै राम्रो लग्यो है सर बधाई छ 👌👌👌👌👌👌👌👌👌👌👌👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍👍
@LA_LIT113 жыл бұрын
यो हो नि त मौलिकता दाजु ! अपार माया छ है ❤️❤️❤️
@ramolioli7723 жыл бұрын
गित पुरानो कता कता सुनेको थिय पहिला नि लय फरक राम्रो छ बधाई छ सम्पुर्ण टिमलाइ विशेष गरि शक्ति चन्द र सान्ती बहिनिलाइ🙏🙏🙏
@bhimprasaddangi59683 жыл бұрын
यो गित अलि पहिले सुनेको थिएउ तर उत्कृष्ट छ जय सक्ती दाइ
@jibanyogi91013 жыл бұрын
Dami xa mero sathi git
@khumankarki17933 жыл бұрын
धन्यवाद रमाइलो छ धन्यवाद
@newplacenewtravel72303 жыл бұрын
एक दमै राम्रो सबै टिम लाई हार्दिक बधाई छ।
@ColdBlood-ks5qf9 ай бұрын
सवछन्द रमाइलो गर्न सकिने गित उत्कृष्ट ल्युट शानि श्री 🙏
@ShaktiChand9 ай бұрын
❤️🤗
@mohangiri65253 жыл бұрын
धेरै राम्रो गित सफलताको शुभकामना ।।सबै टिमलाई
@okilpun67413 жыл бұрын
ओ हो! सल्यानि मौलिक गित ।।बधाई छ
@ganeshbudhathoki41732 жыл бұрын
यति राम्रो सिर्जना मा रहेको गित रहिछ म चै टीका दिजु को live दोहोरि bata आयको है best of luck 👌👌👏👏🙏
@hamrosancharonline65773 жыл бұрын
सानो छ्दा अडियाेमा सुनेको गित आज भिडियाे पनि देख्न पाइयो बधाई छ शक्ति चन्द भाइ अनि सबै टीमलाइ।
@krishnabasnet53832 жыл бұрын
कति मीठो गित हो चित्रा दिदी पनि हुनु हुदो रैछ बधाई छ सम्पुर्ण टिम लाई
@sureshshrestha41723 жыл бұрын
धेरै धेरै सुभकामना दाइ लगायत सम्पुर्ण टिमलाइ 🙏🙏🙏
@samushahi18593 жыл бұрын
आहा कति मीठो geet सम्पूर्ण टिम लाई सफलta को शुभकामना shree dd dekhera aako है mA
@Harijioli3 жыл бұрын
गित पुरानो हो पहीला पुजा बिहेमा निकै गाईन्थ्यो तर वर्जिनल लय अनि थेगो बनाऊने मान्छेको नाम थहा नपायर होकि यल्बम पहिले निक्लेको थियो र तर मैले सुनेको थियन यस्ता गितलाई जगेर्ना गर्नु राम्रो हो गित निकै राम्रो छ बधाई छ सम्पुर्न लाई
@sitasita-yg5tj3 ай бұрын
K
@बिक्रमगुरुङबिक्रमगुरुङ3 жыл бұрын
बबाल दोहोरी गित बन्योछ लु सफलताको शुभकामना शक्ति भाइ 👌👌👌👌👌❤️❤️❤️❤️
@deepakbc8082 жыл бұрын
आहा हाम्रो सल्यानी गायक शक्ति चन्द ।।
@Krishna-yl1bh Жыл бұрын
अन्लाईन रोधितिर!यति धेरै गुन्जिदापनी भिउज किन यति कम!!मलाइत साह्रै मन पर्छ !यो गित!!
@krishchhetri48643 жыл бұрын
Wow big congratulations and best of luck whole team ❤️😘
@SilautoCreation3 жыл бұрын
जमानामा खुब दोहोरी खेलेको हो यो भाकामा , फेरि सुन्दा खुशी लाग्यो
@dineshkhatiwada13232 жыл бұрын
अति सुन्दर मन्मोहक मेरो जीवनकालमा सबभन्दा मन पर्ने गित (best of luck whole unit )
@thakurisonam80653 жыл бұрын
रुकुमभेरितिर यो गित त पैलेनै निक्लेको होकि या यो गित अरु कसैले गाउथे बिहे तिर गाउदा यै गित हो गायको रेल गित हो तैपनि पैले कस्ले निकालेको हो यो विवाद आउने गित जस्तो देखियो ।सबै ठिक छ बाबी बधाई छ ।रुकुम सल्यान जाजरकोट तिरका मान्छेलाइ यो गित जमाना मै थाछ कस्ले गाको हो त्यो चाइ पता लाग्न सक्छ ।
@tejendrabm73503 жыл бұрын
साहारै मौलिकतामा सजियको गित छ जति सुने पनि झन्झन सुन्न मन लाग्ने बधाई छ सम्पुर्ण टिमलाइ
@DipakKumar-vd3tw3 жыл бұрын
वाउ उत्कृष्ट गित सुनिरहना मन लाग्ने congratulations दादा
Good songs sabai team lai badhai dain chahanxu pardes ma baser sounda sari annda ayo
@punamxetrii1907 Жыл бұрын
वोव कती मिठो गित ❤️❤️❤️😘😘😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️❤️😘😘🎤🎤🎤🎤सफलता को सुभकामन छ ह्जुरहरुलाई🙏🙏🙏❤️❤️
@radhanepali19022 жыл бұрын
धेरै रमाइलो अनि उत्कृष्ट दोहोरी गित बधाई छ सम्पुर्ण लाई
@gopalchand69713 жыл бұрын
भेरी र कर्णाली दाजु गित उत्कृष्ट राम्रो रमाइलो छ।
@tilakdevkota95613 жыл бұрын
ल बधाई छ् दाजु ???
@ritabika767 Жыл бұрын
आहा गित अतिनै राम्रो त र शक्ति हजुर देखिनु भाे सान्ति बैनि लाई नि देखन पाकाे हुन्थाे सफल ता काे कामना सबैलाई
@iamrasodanepal13013 жыл бұрын
Wow wow wow beautiful song best of luck all unit dherai paxi sakti ji ko voice sunna paiyo 😍😍😍😍
@sangamshesi3 жыл бұрын
भेरी र कर्णाली सारै मीठो दाजु बधाई को सुभकामन
@akashtamrakar88543 жыл бұрын
गित लय थेगाे पुरानाे नै हाे तर फेरि सुन्न पाईयाे खुसि लाग्याे 👏👍️
@hackerbabusalyani80733 жыл бұрын
गित निकै राम्रो छ अझै यस्तै राम्रो राम्रो गित हेर्ना पाइयोस शक्ति दाइ बधाई छ!!❣️❣️❣️ जय गित जय संगित
@krishnaprasad12643 жыл бұрын
Dami xa hai sakti daju
@balbirchalaune3 жыл бұрын
आहा सारै मिठो,,, सफलताको शुभकामना छ दाजि♥️♥️♥️
@krishnadangi4393 жыл бұрын
बधाइ छ शक्ति भाइ best of luck
@saritachand23263 жыл бұрын
La badhai xa dai ❣️❣️❣️❣️❣️😍😍
@kirankc10683 жыл бұрын
Safaltako kamana shakti daju🤣😍😍😍
@AkashKhanal-t8h Жыл бұрын
धेरै राम्रो साउन बधाई छ सफलता को कामना 😂😂
@mahendarrolpali91093 жыл бұрын
योहो असलि नेपाली पईचान समपुरनलाई बधाई छ
@kamaloli1403 жыл бұрын
निकै रमाइलो रहेछ छ अझै यस्तै नयाँ नयाँ विडियो हेर्न मिलोस् आसा छ
@nimsingam31393 жыл бұрын
गाउँ घर मा सानो छदाँ सुनेको गीत आज फेरि सुन्न पाउँदा सारै राम्रो लाग्यो
@balkishanthapa9368 Жыл бұрын
Dohori geet aaha kati ramro xa hai r hajur haru le ati utam yo geet dehrai mitho xa hai so subah kamana xa hai❤from a s r 👌
@aonechannel9883 Жыл бұрын
हजुर गित सुन्दा सुनी राख्न मन लाग्छ❤️❤️ जीवन भनेकाे संघर्ष हाे ।सधै एकनास हुदैन भाेलि दिन राम्रो नि आउँछ Take care Daju❤️❤️ हजुरकाे अबकाे दिनमा सुख छावाेस❤️
@baldevbudha65263 жыл бұрын
यहि भाकामा यहि गित गाउनु हुन्थियो मेरो आमाले आज यहि गित उहीँ लिरिक्समा आएछ । आज झन् आमाको याद आयो गित सफलहोस् शुभकामना छ।
@sagarrana97753 жыл бұрын
अाहा धैरै राम्रो छ गायिका सान्तिश्रि र हाम्रो सल्यानि गायक शक्ति चन्द लाई सफलताकाे शुभकामना छ