New Nepali Song 2081 जागौ युवा हो | Jagau Yuwa Ho | Ramesh Raj Bhattarai Ft. Lomash, Bijay & Shisir

  Рет қаралды 111,232

Good Luck Nepal

Good Luck Nepal

Күн бұрын

Пікірлер: 344
@RameshRajBhattarai
@RameshRajBhattarai Ай бұрын
ब्यवसायिक सफलताका लागी भन्दापनि आत्मसन्तुष्टिका लागी गरिन्छ कुनै कुनै गीत ॥ देशको समसामयिक बिषयलाई उठान गरिएको यो गीत हजुरलाई कस्तो लाग्यो कृपया जस्ताको तस्तै प्रतिकृया दिनुहोला ॥ जय देश जय जनता ॥ 🇳🇵🇳🇵🇳🇵
@PrakashLamsal-jw2lo
@PrakashLamsal-jw2lo Ай бұрын
दामी❤❤❤❤❤❤
@avimanyujaisiOfficial
@avimanyujaisiOfficial Ай бұрын
बुडा नेताहरुलाई राम्रो झापड दिने खाल्को गीत छ । सफल्ताको शुभकामना ।।
@kiranmahara7449
@kiranmahara7449 Ай бұрын
❤❤❤❤❤
@kiranmahara7449
@kiranmahara7449 Ай бұрын
Nice song
@GopinBaduwal-q4x
@GopinBaduwal-q4x Ай бұрын
हामीलाई त राम्रो लाग्यो। नेता हरु ले त पक्कै राम्रो भन्छन् होला र?
@NirajBasnet66N
@NirajBasnet66N 27 күн бұрын
रविको नी नाम भएको भए अझै राम्रो हुन्थ्यो आउने चुनाव मा रवि बालेन् मिलेर जानु पर्छ । हजुरको गीत प्रति सलाम छ तर रवि लाई किन छुटाउनु भाको ? हामी जान्न चाहन्छौं जय घन्टी 🇳🇵🇳🇵🇳🇵🔔🔔
@PurnaBista-z5m
@PurnaBista-z5m Ай бұрын
गायक तथा रचनाकार साथै पुरै टिम ज्युहरु र मिडया ज्यु लाई मुरिमुरी धन्यबाद । देसै भरी यो रास्ट्रगित सेयर गर्नु पर्छ । यी रास्ट्रद्रोहहरुको पाता कस्ने समय आयो अब र सम्पुर्ण आमा- बुवा, र युवाहरु अब जागौ ।
@ToranPun
@ToranPun 2 күн бұрын
1 lakh viewers crossed. CONGRATULATIONS 🎉
@govindagautam1891
@govindagautam1891 18 күн бұрын
अब कलाकार साहित्यकार देशप्रेमी आफ्नो कलामार्फत यसैगरि जाग्नुपर्छ जगाउनुपर्छ तबमात्र जनतामा चेतनाआउँछ र राम्रो नेत्त्रित्वको जन्म गराउँछ।
@mukeshraut7512
@mukeshraut7512 21 күн бұрын
राम्रो गीत छ 👍
@Jaeeeen
@Jaeeeen 23 күн бұрын
Wahh song❤
@ToranPun
@ToranPun 2 күн бұрын
Now less than 9 lacs viewers remainings for million club. CONGRATULATIONS 🎉🎉🎉
@Rabindra2Dhakal
@Rabindra2Dhakal Ай бұрын
यो शब्द र संगीतले निरन्तरता पाए भविष्यमा यो देश परिवर्तनको बहाक बन्न सक्छ ।
@chandrabinayee
@chandrabinayee 26 күн бұрын
उत्कृष्ट छ 🙏🙏
@Uttambaduwal
@Uttambaduwal 23 күн бұрын
Awesome 👍
@engineeringvibes1
@engineeringvibes1 14 күн бұрын
Wow song go viral ❤
@NabinKc-y5c
@NabinKc-y5c 26 күн бұрын
Rabi sir jindabad, balen sir jindabad, harka sabai jindabad🎉🎉🎉
@DukhiJeevan
@DukhiJeevan 5 күн бұрын
जोस जागयो यार सथीहरू अती मारमीक अति सुपप
@rabibaral9333
@rabibaral9333 Ай бұрын
१००% ठिक गित ।
@merodaainepal2979
@merodaainepal2979 Ай бұрын
नचाहिने कुरामा त भ्या भ्या गर्दै भिडियो हेर्थ्यो त अहिले कता मुन्टेछ यति राम्रो गित रैछ गित अनुसारको भिउजनै छैन 😢 यता आएर यो गित सुने भ्या भ्या गर्न छोड्थ्यो कि । मलाई चाहिँ एकदमै मनपर्यो 🙏
@matiramb.k6431
@matiramb.k6431 Ай бұрын
यस्तो राम्रो गितलाइ कसैले मन पराउदैन किन होला जनचेतना कम भएर होकि धेरै झोले र भेडाहरु भएर हो😢बिस्ताराले पोल्यो भन्ने त खोजीखोजी हेर्छन यो गित पनि हेरिदिन आग्रह गर्दछु🙏✅
@sushil7567
@sushil7567 21 күн бұрын
जय नेपाल जय युबालाइ युबतिहरुलाइ साथछ छ बालेन र राजालाई जय नेपाल
@RamuGhimire-xf2xm
@RamuGhimire-xf2xm 28 күн бұрын
रबि सर लाई छुट्याउँदा ‌रामरो लाएन
@Bishnukhatri1234
@Bishnukhatri1234 16 сағат бұрын
सहि कुरा
@shankarsahrauniyar4600
@shankarsahrauniyar4600 9 күн бұрын
Jay nepal
@panipokhrel1
@panipokhrel1 Ай бұрын
"जागौ युवा हो" गीतले आधुनिक नेपाली समाजमा युवाहरूद्वारा ल्याइने परिवर्तनको आवश्यकता र सम्भावनालाई व्यक्त गरेको छ। यो गीतले युवा शक्ति र जुझारुपनाको महत्त्वलाई उजागर गर्दै, हाम्रा सामाजिका समस्याहरूको समाधानको लागि युवाहरूलाई जागरुक बनाउँछ। गीतका शब्दहरू राजनीतिक नेतृत्वको कमी र सामाजिक असन्तोषको सन्देशलाई प्रतिबिम्बित गर्छन्। "जागौ युवा हो" गीतको प्रत्येक पंक्ति हाम्रो देशको वर्तमान स्थितिको आलोचना गर्दै, युवाहरूसँग एक सकारात्मक क्रान्तिको आह्वान गर्दछ। यस गीतमा छानिएका शब्द र संगीतले युवाहरूलाई प्रेरित गर्दै, आफ्नो जिम्मेवारी र शक्ति बुझ्नका लागि प्रोत्साहित गर्दछ। गीतले जनताका समस्याहरूलाई चिन्हित गर्दै, त्यसका समाधानको लागि युवाको सक्रियता र सोचको आवश्यकता दर्शाउँछ। यो गीतले युवाहरूसँग सामूहिक जागरूकता र सामाजिक परिवर्तनको अभियानमा लाग्न आग्रह गर्छ, जसले हाम्रो देशलाई राम्रो भविष्यतर्फ अग्रसर गराउने सम्भावना देखाउँछ। गीतले युवाहरूलाई मात्र आफ्नो सामर्थ्य बुझ्न होइन, तर त्यसलाई वास्तविकता बनाउने दिशामा कार्य गर्न पनि प्रेरित गर्दछ।
@SR.RAJA_OFFICIAL
@SR.RAJA_OFFICIAL Ай бұрын
*अब युवाहरु एकजुट हुन पर्छ देशको भविष्य बनाउनु पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुम् त ❤😊🙏जय देश 🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵*
@romancenepal5206
@romancenepal5206 Ай бұрын
आहा ❤❤ क्या मिठो गीत "जागौ युबा हो" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
@SunilSingh-77
@SunilSingh-77 Ай бұрын
अब गर्ने पालो हामो पालो औउदै छ सबै मिलेर अघिअघि बढनु पर्छ नेपाली दाजु भाइ ❤❤🇳🇵🇳🇵 बालेन शाह , हर्क सापान र गोपि हमाल को जस्तो सोचो बनाएर हामी सबै मिलेर देश बनाउ ❤❤❤ पापी नेतालाई अब मिर्तु को सजाए दिनुपर्नेछ !अनि हाम्रो आमाले 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤
@dhurbaraj4218
@dhurbaraj4218 Ай бұрын
नेपालमा सत्य घटनालाई समर्पित गर्दै बनाएको गीत प्रति धेरै धेरै धन्यवाद छ। रमेश सरलाई फेरी पनि सम्पन्न टिम लाई धन्यवाद। Jaya Nepal
@dipaksingh1358
@dipaksingh1358 27 күн бұрын
Nice song
@KhumlalRaju
@KhumlalRaju 9 күн бұрын
Jai greater nepal 🇳🇵🇳🇵🇳🇵.
@trivuwanRai
@trivuwanRai Ай бұрын
राम्रो लाग्यो समसामयिक गित देश भक्ति गित❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🎼🎼🎙️🎙️💗💗🙏🙏✴️✴️✴️✴️
@rpchahana
@rpchahana 29 күн бұрын
रबि
@austinshrestha7867
@austinshrestha7867 Ай бұрын
देश रहे पो हामि हुन्छौं यहि मन्त्र सब्ले जप्नु पर्छ।।।।।
@977store
@977store 21 күн бұрын
Jaya Nepal nic song
@mohanshrestha7210
@mohanshrestha7210 Ай бұрын
सहि यथार्थ देशकाे अवस्था यहि हो अब जनता जाग्नुे उठ्नु पर्छ
@KritiGhimire-r2r
@KritiGhimire-r2r Ай бұрын
For the first time i like the nepali song . Best wishes for all the team 😊
@skinfopost2957
@skinfopost2957 Ай бұрын
जय बालेन
@DhanPrasad-l6g
@DhanPrasad-l6g 28 күн бұрын
Nice
@souldev4253
@souldev4253 Ай бұрын
Jay Nepal ❤❤
@vikramnepali
@vikramnepali 20 күн бұрын
समय सान्दर्भिक गीत
@RamBahadurBasnet-mu7mw
@RamBahadurBasnet-mu7mw Ай бұрын
दाम्मि छ गित जय होस् 🌺👏🙏❤️
@salinpoudel670
@salinpoudel670 Ай бұрын
यक्दममै राम्रो नेपालको लागी गीत बनउने सम्पुर्ण लाइ हार्दीक बधाइ 🎉
@Dhanushchhetri
@Dhanushchhetri Ай бұрын
Wow super song ❤❤❤
@KrishanSingh-z3t
@KrishanSingh-z3t Ай бұрын
Jaya ghanti
@raazsah5031
@raazsah5031 14 күн бұрын
Right 👍
@ChetKami
@ChetKami Ай бұрын
Rabi 👑
@urmilagyawali3821
@urmilagyawali3821 Ай бұрын
यो गित सुनेर हेरेर सबै युबाहरूमा सद-बुद्धी पलावोस है भगवान मेरो त रगतै उम्लियो है
@NarayanBahadurShah
@NarayanBahadurShah 23 күн бұрын
Good
@devkumaroli6287
@devkumaroli6287 5 күн бұрын
Best Patritism Song For better pefermance❣️🎉💪
@rajbahadaurdhami1834
@rajbahadaurdhami1834 Ай бұрын
Jay rastrawad jay yuwa salam
@LomashSharma
@LomashSharma Ай бұрын
नमस्कार सम्पुर्णमा म कलाकार लोमश शर्मा। देशको लागी बनेको यो गीतमा मेरो पनि अभिनय रहेको छ। हेरेर प्रतिक्रीया दिनुहोला ❤🙏।
@Manoj9950
@Manoj9950 Ай бұрын
रवि खोई 😢
@BirMagar-h6d
@BirMagar-h6d Ай бұрын
अाहा कति राम्राे
@madhavkawar1572
@madhavkawar1572 Ай бұрын
Rabi ❤
@SimplesumitSunuwar
@SimplesumitSunuwar Ай бұрын
जागौ युवा जागौ 💪💪💪💪
@आमाबुबाकोशाहारा
@आमाबुबाकोशाहारा Ай бұрын
हाम्रो रबि सर को नाम कीन छुटो
@mohanbirahi8725
@mohanbirahi8725 Ай бұрын
रबि सर नाम लिनु पर्ने कारन के नि
@PrajwolTiruwa-jv7ur
@PrajwolTiruwa-jv7ur Ай бұрын
Rabi khai
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl 12 күн бұрын
❤❤❤❤
@आमाबुबाकोशाहारा
@आमाबुबाकोशाहारा Ай бұрын
जय घन्टी 🔔🔔🔔 मीसन ८४
@tikaramjaisi2048
@tikaramjaisi2048 Ай бұрын
प्रत्येक शब्द शब्दमा रगत उम्लि छ
@BishnuOjha-um7mc
@BishnuOjha-um7mc Ай бұрын
Nice songs ❤❤❤
@nareshbhandari1428
@nareshbhandari1428 Ай бұрын
आहा उठौ युवा जुटौ ❤❤🎉🎉❤
@MamataDhungana-po2ol
@MamataDhungana-po2ol Ай бұрын
धेरै राम्रो गित🎉🇳🇵🙏
@sagarchuadhary
@sagarchuadhary Ай бұрын
Good shebash
@surajneupane5912
@surajneupane5912 Ай бұрын
यो गीत देश र जनताको हितमा छ , सत्य आवाज उठाउने सबै समूहलाई धेरै धन्यवाद
@SunilTiruwa-qd9lt
@SunilTiruwa-qd9lt 9 күн бұрын
🎉🎉🎉🎉
@prakashgorkhe847
@prakashgorkhe847 Ай бұрын
Best wishes
@BLownUpE-mac
@BLownUpE-mac Ай бұрын
कति राम्रो र बास्तबिकता छ सलाम छ यो गितलाई ।
@riyanshvlog08
@riyanshvlog08 23 күн бұрын
Balen🎉❤❤
@dilliprasad-k3i
@dilliprasad-k3i Ай бұрын
मज्जा आयो गित सुन्न
@ks21285
@ks21285 Ай бұрын
Very good, motivational song Ramesh bhai, thank you for highlighting the current situation via this song , congratulations and good luck !!!
@chamlingkalyan961
@chamlingkalyan961 Ай бұрын
Daami hajur
@trivuwanRai
@trivuwanRai Ай бұрын
❤❤रविको नाम किन छुटेको
@LalitKumar-q2w
@LalitKumar-q2w 19 сағат бұрын
यो गित गाउने मान्छे झोले हो अनि छुताउदैन त
@rajendradulal3258
@rajendradulal3258 Ай бұрын
अति राम्रो गित वास्तविक गित्😊❤️ सहकारी ठग मुद्दा मामिला 84 वाला को नाम नराखेर अझै मन जित्नु भयो😊
@ramabidari3369
@ramabidari3369 Ай бұрын
Awesome song🙏👏👏👏🎶🎶💯💯
@mahendratamang190
@mahendratamang190 Ай бұрын
Rabi is good men.❤❤❤❤
@kaptanlamichhane8836
@kaptanlamichhane8836 Ай бұрын
👍
@rohitranabhat5547
@rohitranabhat5547 Ай бұрын
कतारबाट हेर्दै छु राम्रो छ सफलताको शुभकामना ❤
@surajneupane5912
@surajneupane5912 Ай бұрын
अब उठ युवा जुट युवा, देश जनतालाई धेरै दुःख भएको छ
@sangyasaru6119
@sangyasaru6119 Ай бұрын
Jay balen,harka❤❤❤❤❤❤❤
@kamalpaudel3400
@kamalpaudel3400 Ай бұрын
जनताको नेता, देशको हिरो जनप्रिय् नेता रबि लामिछाने 🔔🔔🔔
@sovitnepal8794
@sovitnepal8794 2 күн бұрын
जय रबि जय घण्टी 🙏🙏🙏🙏
@debendrabasnet3095
@debendrabasnet3095 Ай бұрын
जे सत्य तेहि बोल्यो गितसङ्गितले
@RamThoklen
@RamThoklen Ай бұрын
Akdam ramro song we should to promote this song
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq Ай бұрын
अति नै उत्कृष्ट मिठो यथार्थ सन्देश मुलुक गीत आहा ❤❤❤❤❤
@soimayasoimaya389
@soimayasoimaya389 Ай бұрын
मलाइ त राम्रो लाग्यो यो गित हजुरहरुलाइ कस्तो लाग्यो
@rajupariyar62rajupariyar62
@rajupariyar62rajupariyar62 Ай бұрын
Dami song 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏👏
@surathkumarshiwakoti9070
@surathkumarshiwakoti9070 Күн бұрын
🎉जय गुड लक
@bikashtimalsina9781
@bikashtimalsina9781 Ай бұрын
Dai Salam xa hajur lai
@indrakhati3465
@indrakhati3465 Ай бұрын
Wow nice song ❤❤❤ Jay Nepal 🇳🇵🇳🇵🇳🇵
@sagardhakal5399
@sagardhakal5399 Ай бұрын
rabi dai❤
@rubibhattarai3207
@rubibhattarai3207 Ай бұрын
राम्रो छ दाजु सफलताको शुभकामना
@jitendrasahani5447
@jitendrasahani5447 Ай бұрын
Good rabi ko naam aayxain sarai khusi lagyo Balen is best jati jana ko nam aayxa sabai best xan Kathai hmro desh ko halt Jay nepal Yo song ko lagi 21 tope salami
@khajutumbapo3784
@khajutumbapo3784 Ай бұрын
राम्रो छ गित
@Lamichhane771
@Lamichhane771 Ай бұрын
जए 🔔🔔🔔🔔
@maktendrasingh9991
@maktendrasingh9991 Күн бұрын
❤❤❤❤❤jay nepal❤❤❤❤❤
@dipendrakhadka1247
@dipendrakhadka1247 Ай бұрын
अलि मजा आयोन रबि सर को नाम नलिदा जय रबि सर 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@SantoshGyawali-bq5jm
@SantoshGyawali-bq5jm Ай бұрын
Yo muji ramesh amaleko jhole ho kaha linxh ra rabi dailo name yo mujile
@UpretyKusum
@UpretyKusum 26 күн бұрын
रबिको नाम लिएको भए यो गित हिट हुन्थ्यो तै भएर त जम्मा 64k हामी भन्छौ जय देश जय रबि 🔔🔔🔔🔔🙏
@tekubc9887
@tekubc9887 Ай бұрын
Wow nice song❤
@JibanXettri-yc2de
@JibanXettri-yc2de Ай бұрын
रबिको नि नाम भएको भए अजै राम्रो हुन्थेयो , आउने चुनाब मा बालेन रवि मिलेर जानुपर्नेछ,🙏🔔
@Gantey
@Gantey Ай бұрын
Rabi Chor ho
@Mangalkhadka9847
@Mangalkhadka9847 24 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@SUNDAR_BABU
@SUNDAR_BABU Ай бұрын
भियुज त कडा गयो त
@sangambhadtal1062
@sangambhadtal1062 Ай бұрын
युवा छैनन सबै नेता मन्त्रीको झोले छन यिनिहरु जाग्ने भनेको उहीँ हड्डि चपाउन मात्र हो ।
@shambhurai3465
@shambhurai3465 Ай бұрын
जागाैं युवा
@binabina7708
@binabina7708 Ай бұрын
पुराना पार्टीका महाभ्रस्ट लुटेरा नेताहरुलाई अाउदाे चुनावमम हराउनुपर्छ । नया दलका तथा स्वतन्त्र उम्मेदवारलाई बिजयि बनाउनुपर्छ ।
@HattibanLalitpur
@HattibanLalitpur Ай бұрын
Ganatantre jhole हरूले सुन्नुपर्ने geet
Friends make memories together part 2  | Trà Đặng #short #bestfriend #bff #tiktok
00:18
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 18 МЛН
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 25 МЛН
भालेको गाईजात्रा 2081/Nawaraj kapri bhaleko gaijatra ...
19:57
Nabaraj Kapri Dhadinge Bhale
Рет қаралды 1,2 МЛН
Friends make memories together part 2  | Trà Đặng #short #bestfriend #bff #tiktok
00:18