धेरै मन हल्का हुन्छ ,जब,विरेन्द्र सर काे सिधा कुरा जनता सगकाे पहिलो प्रस्तुति सुनेपछि 🙏🙏🙏🙏👀👀
@romio3creation69Ай бұрын
Right birendra ji!
@UttamgurungLurey19 күн бұрын
G😅
@ShyamDas-ti8mw9 ай бұрын
Thank you sida kura janta saga
@shantikokhojima604010 ай бұрын
देशले खोजेको जनताले रोजेको रबि दाइ 🔔😊 देश र, जनताको आवाज बन्नुस् शुभकामना 🥀
@subba388010 ай бұрын
देश ले खोजेको र जनताले रोजेको सहकारी ठग नै हो।
@dhirajbudha730810 ай бұрын
देश र जनताले भन्दा पनि केही युट्युबे र अन्धभक्त झोलेहरुले खोजेको सहकारी स्मार्ट ठग हो।
@ShankarNeupane-n9r10 ай бұрын
❤❤❤
@bistabrobista732010 ай бұрын
Ohhh madam Kati bhakti gareko ho khuileoune kehi Hoina boru bholi shiva ji ko linga puja garnu jaanu yesta nani ko baou ko khutta dhokna jaane ko bhakti hoina😂😂😂😂
@subashacharya889010 ай бұрын
@@subba3880ta chor ho
@MadanShahi-j5r10 ай бұрын
रबि सर ले निर्धक्क तरिकाले काम गर्न पाइयोस कुनै षड्यन्त्र नहोस् जय 🇳🇵🇳🇵 जय 🔔🔔🔔🙏🙏👌
@sherabdolma322310 ай бұрын
Yes u r right thanks
@Prem_kaidi10 ай бұрын
केपी ओली भनाउँदो बाङ्गे कोे सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह,सलाम छ मेरो प्यारो भतिज !! जय गोरख🙏🇳🇵🇳🇵
रबि जि अगाडि बढनु जनता तपाई को साथ मा जय रबि जय घण्टी
@PurushottamRaut-b5l6 ай бұрын
Sakari pachyo ada sarkari jagga LUtna Ra VASTHA char garna ho satha dine gaddar ho jibi Lai vagaudai xa pakrinu AGI suchana Rabi Dalal le patrakar marfat bolyo ta kohili jastai vagaun khoj dai xa
@shekharKhadka-v5i10 ай бұрын
बिरेन्द्र जैरू सर खुसि लाग्यो सिधाकुरा जन्ता !
@rukminighimire546810 ай бұрын
जे हाेस रबिकाे टिमसग अधिकास जनताकाे भराेसा छ,
@DharmaTuladhar4 ай бұрын
कुनचाहिँ उद्धाले ल्याएको व्यवस्था ज मा राज गर्दैछ अहिले का। पी एम। राष्ट्र पति इत्यादि ?
@DharmaTuladhar4 ай бұрын
युद्ध हुन पर्ने मा उद्धा हुनगयो
@DharmaTuladhar4 ай бұрын
त्योबेलामा यो कुरा भन्न सके आज माओवादीलाई केमा केही ठान्छन्
@DharmaTuladhar4 ай бұрын
योव्यावस्था कसले गर्दा आयो?#
@pjm-service10 ай бұрын
वीरेन्द्र सरलाई सलाम छ। तपाईँले एकदमै राम्रो प्रश्न सोध्नुभएको। चरण प्रसाई यो झोले भिज्लान्तेमा
@artpdl694410 ай бұрын
F v
@mahesh-ho8kh10 ай бұрын
रवि जी हाई हाई
@diwashsmile28710 ай бұрын
सर हजुरको दमदार प्रस्तुतिको निम्ति मेरो salaam🙏🙏❤️❤️👌👌
@Khamohale410 ай бұрын
रवि लामिछानेको टिमबाट जनताहरूले केही आशा गरेका छन। रवि दाजु भकाभक भ्रष्टाचारीहरूलाई जेलमा कोच्नुस चाहे माओवादी होस या एमाले। धमाधम हाल्नुस यदि काम गर्दा गर्दा पद जान्छ भने केही फरक पर्दैन जनताले सोच्छन र बुच्छन।
@bijaylaxmigurung586210 ай бұрын
Honi sahi bhanubhayo 🙏 👍
@KulbahadurSinghdan5710 ай бұрын
rights
@rkfun603610 ай бұрын
sahi kura ho
@dineshlibang384010 ай бұрын
❤❤❤❤
@ashokroka918410 ай бұрын
💯
@dilliupreti937110 ай бұрын
जय घनंटी जय रबिजी ज य देस
@GyanendraShahi11110 ай бұрын
बाख्राको फाइल खोलेर ४ पाटे मोडेर थानकोट कटाउनु पर्छ 🔥
@alsonsharma194110 ай бұрын
अनि त बोका चै सधै बाख्रा तिर किन?? कती धेरै भ्रस्टाचारको कुरा छ्न। येति ओम्नीको कुरा छ बालुवाटार,ललिता निबास,भूटानी शरणार्थी,वाईड बडी,निर्मला बलात्कार,शालिन हत्या,दरबार हत्या,मदन भन्डारी हत्या,सुन तस्करी, ७० करोड??
@tejtamang886210 ай бұрын
तँ मुजी पनि कुनै गतिलो मान्छे चहि होइन
@dreams11-11110 ай бұрын
100%
@sharanrijal75110 ай бұрын
@@alsonsharma1941तेरो बाउलाई शोथ jatha धेरै नबोल mg तैले या त जस्तो खाते हरु अगाडि परेन भने केही न केही गर्छ ढुक्क भएर बस्
@DurgaBhandari-zb4is10 ай бұрын
Sahi ho gagan chor lai xadn hun
@LaxmiSharma-vf4go10 ай бұрын
बडो मार्मिक विचार को लागि धेरै धेरै धन्यवाद तथा सम्मान छ बिरेन्द्र सर हजुर लाई
@suryakarki74146 ай бұрын
वीरेन्द्र जैरु सर तपाईंलाई सलाम छ निष्पक्ष समाचार सम्पप्रक्षण गर्नु हुन्छ सधैं हेर्न मन लाग्छ
@GaneshBajagain-i9z5 ай бұрын
😊
@tabineshhtc10 ай бұрын
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने बालेन शाहले राति रिस गर्ने-रवि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने but Janta le maya garne- Rabi lamichhane😍😍😍😍
@nirubabajoshi204610 ай бұрын
😂
@nepalkhabar3910 ай бұрын
😅😅😅😅😅 joke chai khatra nai lekhexa mora le 😮😮
@Gangadahal694510 ай бұрын
माननीय शंकर भण्डारी ज्यु लाई नमस्कार!क्या गजबकोकुरा गर्नुभयो ।जस्को दृस्टिनै छैनभने त्यो दृस्टिबिहिनको पछाडी हिडेर गन्तब्यमा पुग्नसकिन्छ भनेर हिड्नुभयोत । यो वाहिवात कुरा न गर्नुनैबेस होला ।हिजोसम्म माओबादी संग ठगबन्धन गरेर स ह यात्री हुने अहिले ३२ सिटभन्न लाज लाग्दैन अनि तपाईंको कति सिट थियोत ? हिजोसम्म माओबादी संग एउटै पेट एउटैमुख थियोे त । धर्मछाडा र शर्मछाडा को के बिश्वास। जयदेश जयनरेश
@Usr-NAMASTE12-10 ай бұрын
रवि आफै पनि मुद्दा लागेको भएर विरोध गरेको हो। उसको पनि भोलि फाइल खोल्न सक्छ है । किन् भने यी काण्ड हरू चुनावको लागी जनता बटुल्ने हो। त्येसैले पार्टी पार्टी कोे प्रतिशोध देखीन्छ।। जव की चुनाव जिती सके पछि जनताकाे काम गर्दैन। हामि मंगोल मूलबासीको यी बाहुनवादी खस् आर्य लाई सपोर्ट गर्दैनौ जति सुकै काम गर गर्ने समय मा नगर्ने अनि जब मूलबासी जाग्यो तब भोटको लागी राम्रो काम गरेर देखाउन थाल्यो 😀 चुतिया हरुको नौटङ्की हामलाई राम्रो संग थाह छ।। होइन भने मेयर हरुलाई दिनकै दुःख पार्टी बाट किन हुन्छ यी पनि नभुल।।
@robinj95498 ай бұрын
बालेन ले कहिले रिस गर्यो ? अरु सब ठिक छ । Balen is best ..
@ganeshbohara327810 ай бұрын
नेपाल र नेपाली को अन्तिम आशा र भरोसा हो।रबि।
@Prem_kaidi10 ай бұрын
बाख्राले डामेको, बिदेशीले पालेको ! मगन्ते थापालाई थानकोट कटाउनु पर्छ ! जय गोरख🙏🇳🇵🇳🇵
@dreams11-11110 ай бұрын
100%
@shomshahi120110 ай бұрын
😂😂😂😂
@BinduThakuri10 ай бұрын
It's truth
@DineshKhatri-hg2qk10 ай бұрын
100%
@rumbababu862910 ай бұрын
यो प्रेम भन्ने राजाबादिलाइ भेटेर यिनको कण्डो हान्ने धेरै मन थियो।
@pashanglama10 ай бұрын
Jai Ravi sir , thanks biren sir
@bheshrajadhikari965910 ай бұрын
साहासी पत्रकार सलाम हजुरलाई
@followme905610 ай бұрын
देशको सच्चा पत्रकार यस्तो हुनुपर्छ धन्यवाद सर हजुरलाई । यो भ्रान्तिपुर TV र यो हो TV ले पत्रकारिता यताबाट सिक्न जरुरी देखिन्छ । रबि माथी धेरै आशा राखेको छु यदि रबि पनि केपि,प्रचण्ड, देउबा र अरु अन्य नेता जस्तै भए पक्कै देश छोडिन्छ । यो जिबनभर देश फर्किन्न्न ।
@binashrestha767810 ай бұрын
हामीले रवि जि प्र थाना गछाै राम्रोसँग काम गनु हाेला म जिवित परमेशवरलाई धन्यवाद दिन्छु
@PurushottamRaut-b5l6 ай бұрын
Kukur thag
@hamrosundarbardiya145010 ай бұрын
बर्दियाबात कार्यक्रम हेर्दै छु।
@mahendrakc692010 ай бұрын
सबैभन्दा पहिला भस्ट्राचारिहरु लाई घण्टी बजाउनु पर्छ रबि सर्🙏🙏🙏💪💪
@baburamaryal474210 ай бұрын
भ्रष्टाचारी हरु ले खुट्टा तान्न सुरु गरिसके रबि को ।
@prakashshrestha-of8lb8 ай бұрын
योगेश भट्टराईले सहकारी लगायत अन्य ठगी तथा भ्रष्टाचार बिरुद्ध संसदीय छानबिन समिति बनाउनु नपर्ने भनाइ अत्यन्तै भत्सर्ना योग्य छ । मलाई लाग्छ योगेश जी पनि प्रत्यक्ष अप्रत्यक्ष रुपले सहकारीका ठग तथा भ्रष्टाचारीहरुसंग सम्बद्ध छ्न भन्ने आशंका बढेको छ । लाखौं नेपाली पीडित जनताको इच्छा र चाहना बिपरित योगेश जी को भनाइ पुर्ण रुपले भत्सर्ना योग्य छ ।
@dabalbudha38110 ай бұрын
सलाम गर्छु निडर पत्रकार वीरेन्द्र जी लाइ ❤
@purnabandhan10 ай бұрын
रबि जिन्दावाद, जय घन्टी🙏🔔🔔🔔🔔🦾🦾🦾
@podverse6910 ай бұрын
जे गर्छन रबिले गर्छन जय रबि सर
@misanrananagar10 ай бұрын
रबि sir Jay 🎉🎉🎉 साथी हरू keep sport रबि lamichhane a🎉🎉🎉🎉❤❤❤
@mingaha477210 ай бұрын
त्यो GB राई पक्राउ पर्यो भनेर समाचार लेख्ने कान्तिपुर माथी अनुसन्धान गर्नु पर्यो
@baburamaryal474210 ай бұрын
भ्रष्टाचारी हरु को गोदाम कान्तिपुर कता बाट छान बिन हुनु हजुर
@ishowrbhakta580810 ай бұрын
दम्दार प्रस्तुति सर🎉🎉🎉
@SDPElectricPlumber10 ай бұрын
रवि लामिछाने जी बधाई तथा शुभकामना छ।
@sunilsyangjalikhadka344510 ай бұрын
यी चाेर हरू हाे रबि लाई कसरी हुन्छ सक्नु छ जनता सचेत हुनु जरुरी छ जय 🔔🔔जयरबि
@JitBahadurkarki-e5m10 ай бұрын
100%
@ganeshmahatara671410 ай бұрын
तेरा रवि ईस (काम नगरोस् न मात्र )
@dhanrai340910 ай бұрын
रविले अाफ्नो जिग्री साथी जिबी राईलाई अब के जेल कोच्लान त? हेर्न बाकी छ।
@himaladhikari895510 ай бұрын
रबि लाई सक्न खोज्न कुकुरहरु आफै सकिन्छन् १दिन।
@dharmajsharma448610 ай бұрын
रबि वा केपि लाई प्रधानमन्त्री दिएर भए पनि काँग्रेस ले सरकार बनाउनु पर्छ
@AmritPun-wq1ci6 ай бұрын
रबि सर जि बि राई लाई तु कारबाई मा लिनु पराेे सर
@shivarajaryalaryal472810 ай бұрын
Good 👍 शिवा राज धडिंग को
@BasanjeePahalci10 ай бұрын
नमस्ते &जैरे शर म
@KishorWagle10 ай бұрын
जुनसुकै काम गरदा आफ्नो नाम मा दाग लाग्ने भए राजीनामा देऊ रबि जी प्रचण्डले र के पि को झोला न बोक जय घण्टी जय देश ❤❤❤❤❤❤❤❤❤❤
@baburamaryal474210 ай бұрын
गृहमन्त्री पद ओलि प्रचण्ड देउवा को मात्र होइन नि हजुर जनता को पनि हो मन्त्री पद खायको ठिक हो तर भ्रष्टाचारी हरु ले दिदैनन खुट्टा तानेको तानेको छन
@resammagar448110 ай бұрын
जये रबी जये 🔔🔔🔔🔔🔔
@hrisheepoudel325110 ай бұрын
यो कार्यक्रम नछुटाई हेर्ने यता हाजिर गरुँम् त 🙏
@chhabiaryal817910 ай бұрын
काङ्ग्रेस बिग्रेको चितवन देखि हो र रवि लाई ठुलो चुनौती छ बिचार ग्स्त्न हामी छौ।😊
जनताले राेजेकाे र देशले खाेजेकाे एक मात्र रबि दाइ जय घन्टि जय रबि जय रास्वपा
@SDPElectricPlumber10 ай бұрын
विरेन्द्र जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵
@prasiddaswornakar649710 ай бұрын
सत्य तथ्य समाचार को लागि धन्यवाद वीरेन्द्र सर ❤❤❤
@podverse6910 ай бұрын
Rabi Sir jindabad
@rewatikhanal158810 ай бұрын
रबि लामिछाने लाई मात्रै खेदो गर्छन् त hait ।
@baburamaryal474210 ай бұрын
भ्रष्टाचारी हरु धेरै छन देस चुस्न पाउदैनन तेइ भर रबि को पछि पछि लागेका छन
@KprastrabadiLamichhane10 ай бұрын
RAJTANTRA ZINDABAAD❤❤❤❤
@pariwaarshrestha90599 ай бұрын
रबि सर हजुर चाे हरु दखि नडराउहाेस् ,हजुर सग जनता छन 🙏🇳🇵🔔🔔🔔🔔🔔👍️
@kalpitsen734510 ай бұрын
रबि लामिछाने सङ्ग सबै चोर हरू डराय का हुन Good luck रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔
@hemusarkar136510 ай бұрын
रबि दाइ अहिले प्रतिपक्ष मा बस्दा नै ठिक हुन्थो कि
@KrishnaNursery-n9q10 ай бұрын
अभ कसैलाई न छोड रबि चाहे साथिहोस या अन्जु जोकोहि होस
@nimasherpa218410 ай бұрын
जय घण्टी जय रबि जय बलेन
@alexthakali5947 ай бұрын
Jaya. Rabi
@chandrashrestha26010 ай бұрын
Birendra sir lai very very badhhai xa🙏🙏❤️❤️🙏🙏🎉🎉❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
@ramkajisunar10 ай бұрын
Jay Rabi
@mnramoktan237810 ай бұрын
Best wishes Rabi sir 👍👍 from India
@sandeepmahat474810 ай бұрын
😅😅😅
@GyanendraShahi11110 ай бұрын
महा शिव रात्रिको मंगलमय शुभकामना 🔱🇳🇵🇳🇵 नमस्कार सबै जनालाई🙏🇳🇵🇳🇵
@ushashrestha823210 ай бұрын
ॐ नम शिवाय 🙏🥀
@shivarajaryalaryal472810 ай бұрын
शिव राज अर्याल धादिंग ढोला ग्राम रामचंद्र अर्याल प्रूसुक को
@nandaolikshetri69410 ай бұрын
समचारको भरभरोसा यकमात्र निउज 24 लागछ
@kalyanikarki897610 ай бұрын
❤supar n.c.good Sahi news
@gurunggom2469 ай бұрын
Reid ra sir namasker dhaniyabad dherai ramro Gaddar Haru Lai
@nabrajojha789610 ай бұрын
❤❤❤🎉🎉🎉Sahi bhannu bho jailo sir
@nimeshbhandari506210 ай бұрын
रबि ले गरछन गरेभन अरुकाेत नाम नलियपनि हुनछ अाशाछ रबि माथि बिराेद भनदा शमरथन गरे कशाेहाेला
@PurushottamRaut-b5l6 ай бұрын
Yo Dalal ho sakari thag ho jhoto bolni vot Magda arulai aarop Lagayet jastai samsad ma giry the bole ko sunda yo aafno kura lukaun ho
@strom567010 ай бұрын
Jaye ghanti🔔🔔🔔Good luck Rabi Dai
@rameshkc114110 ай бұрын
मिठो मिठो बोल्ने र भाषण दिने नै नेताको राम्रो कला हो यो कला लाइ 5 मिनेट बोलेर होइन नेपाली जनता को हितका निम्ति गरियोस् र नेपाल भुमि लाइ राम्रो सङ्ग रेखदेख गरियोस् र बलत्कार जस्तो घटना घटाउने लाइ खोजि खोजि जनता ले खोजेको जस्तो न्याय हुनुपर्छ जय नेपाल 💝
@amarghising842110 ай бұрын
ॐ
@urmilakc172810 ай бұрын
बिरेनद् जैरुसर हजुरलाइ सलामछ
@AngelMobile-s8j10 ай бұрын
रविजी हाई हाई 😮😮😮😮😮
@shivarimal801110 ай бұрын
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️,नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️❤️)
@rajendragautam948110 ай бұрын
जय रबि❤जय घन्टी।
@IndraGurung-k4d4 ай бұрын
Rabi 👍👍👍
@sheshbhattarai777010 ай бұрын
वीरेन्द्र जैरूकाे बिषय प्रस्तुती अत्यन्त प्रभावकारी र दमदार छ ।
@ramkajigurung979910 ай бұрын
Jay ghanti
@lalbhadurrawat893210 ай бұрын
सहि सलाम छ बिरेन्द्र जैरु पत्रकार ज्यु
@dilllims310310 ай бұрын
नया भनाउदा रबि को काम छैन। अब हेरौ रबि ले फरार सहकारी ठग को कार्बाही अनि पीडित को समस्या समाधान गर्ने गर्छ्न कि गर्दैनन।
@krishnathapa11810 ай бұрын
Next रवि लामीछाने जिउदो पत्रकार 🙏
@jibanpaudel131610 ай бұрын
फटाहा चरण प्रसाईं
@nabinkumarkhatri128310 ай бұрын
सत्य तथ्य समाचारकाे शुभकामना ॐनमशिवाय नमस्कार
@nakulrayamajhi104410 ай бұрын
देशको प्रधानमंत्री मुलुक र जनताको हित चहान्छन , हाम्रो देशको प्रधानमंत्री त भाड भैलो मच्चाउछु पो भन्छ त आतंककारी त !
@mahesh-ho8kh10 ай бұрын
जय रवि
@purushottamaryal67519 ай бұрын
शंकर ज्यूले लिएको बाटो अहिलेको राष्ट्रिय आवश्यक हो।
@BhimBogati-y7p10 ай бұрын
Jay rabi
@BIKASHKarki-y9q10 ай бұрын
रबि जनत।को मन्त्री हुन ।
@MishreeChaudhary-p1p10 ай бұрын
Mishreenarayan🌹🏵️🌺💐🥀❤❤
@tilakthapa176510 ай бұрын
हामि श्रोताहरूको तर्फबाट प्रतिकृया यस्तो छ । 79 को निर्बाचनमा कुनैपनि दलले स्पष्ट बहुमत् नआएको हुॅदा सरकारमा फेरबदल हुनु स्वभाबिक कुरा हो । दलमा स्पष्ट बहुमत् आएर एकमना सरकार ऑउदा पनि जब प्रधानमन्त्रीमा असहजता परिस्थिति आउछ तब प्रधानमन्त्रीले संसदकै भत्काउने ईतिहास हामी जनताले हेर्दै आएका छौ । एउटा दलले अर्को दललाई आरोप प्रत्यारोप गर्नु संसदमा संस्कारकै बनि सकेको छ एउटा पार्टीफुटेपछि पार्टी पार्टीमा गालि गलौज हुन्छनि त्यस्तै हो संसद सरकारमा । धन्यबाद
@tiwaribaburam278510 ай бұрын
यो मान्छेले रबिको मात्र खेदो खन्दो रहेछ
@hembahadur891110 ай бұрын
Rabi dai 🎉🎉🎉🔔🔔🔔🇳🇵🇳🇵🇳🇵❤️
@upendrabhattarai605810 ай бұрын
🎉🎉🎉सलाम तथा शुभकामना छ हजुर लाई अती राम्रो भनाइ छ।🎉🎉
@thapagopal477810 ай бұрын
रबि जि हजुरले यसपाली दमदार काम देखाउनु होला सबैको आसा हजुर माथी नै छ। ८४ को चुनावको लागी राम्रो दम देखाउनु होला।
@ChandrakantaAdhikari-jx6dj8 ай бұрын
बिरेन्द्र जी नमस्कार
@olijivanolijivan679810 ай бұрын
Wow very good new 24
@nepalssssllovers274510 ай бұрын
कांग्रेस आफ्नै पुरानो सिद्धान्तमा आउनुको विकल्प छैन। राजा सहित हिन्दु रास्ट्रमा कांग्रेस फर्कियो भने मेरो पनि समर्थन हुनेछ कांग्रेसलाई।
@rameshthapa885410 ай бұрын
गगन थापाको भाषन र रमेश प्रशाईले कल्पना दाहाल सित गाएको दोहोरी उस्तै हुन रे
@pravabdevkota109810 ай бұрын
बिरेन्द्र जैरु रबिको दोस्रो रुप
@gangaprasadbhatta14599 ай бұрын
साथी बिचारेर गरेको बिश्लेषण गरेको खण्डमा तपाईंको पनि बिश्लेषण सहि हाेला