सलाम छ रबि दादा अबको प्रधानमन्त्री हजुर नै हुन्पर्छ भन्ने जति यता हाजिर गरमत साथि हरू
@tankagphuyal425 жыл бұрын
Huss tika lai deu sathi
@devendrasharma39495 жыл бұрын
rabi sir bolnathale pxi merota ragat umlinxa great rabi sir i alweyes with u jaya npl
@krishnagautam26605 жыл бұрын
alli ramro kam gardaima pradhan mantri hunu parxa vanne jaruri xaina Rabi lamichhane yahi field ma thik xn.
@suzanrai01885 жыл бұрын
Hudei na pm patrakar nai thik x...ab ko pm vane ko janjati bat hunu parx...xetri bahun le tw sab lutnu matra jane ko x..
@jivankool57335 жыл бұрын
@@suzanrai0188 bhannu ko artha,rabi manche bahun chetri bhayerai lutne hunechan?? ani janjati jati praye imandaar? haina ta..?!
@onlinejamana5 жыл бұрын
रबि लामिछानेको दमदार प्रस्तुति र सिधाकुरा जनतासँग मन पराउने र रबी सरको लागि ज्यान दिन तयार को को हुनुहुन्छ? एक म हुँ........
@awesometankasirganesh50785 жыл бұрын
त्यो महिला पीडित लाई न्याय दिलाउनु पोर्छ रबि सर हजुर लाई देख्ने बितिकै हौसला आउछ
@nepalichhora73875 жыл бұрын
जय रबि सर हामी नेपाली को भगवान , यो सबै हामी नेपाली को मुर्ख को कारण हो किनकि हामी थाहा पाई पाई एस चोर पार्टी ने क पा , काँग्रेस , रा प्रा पा र अरु चोर पार्टी लाइ र नेता लाइ भोट हाली सरकार मा पुराछौ र पछि पछि कुदचौ। येदि हामी नेपाली हरु एक भएमा भोलि नै यो चोर नेता लाई खतम पार्न सक्छौ कृपया कमेन्ट गर्नु होला I अब अति भयो यो चोर नेता हरु र यो सबै पुरानो चोर राजनैतिक पार्टी लाई सजाय दिनु पर्छ, र यो देश नेपाल लाई बचाउने हो भने कमेन्ट मात्र लेखेर होइन अब आज देखि अभियान सुरु गरौ र एस कुरा लाई कृपया हरेक सोसिअल मीडिया मा प्रचार गरिदिनु होला । अब आउने सरकार मा रबि लामिछाने , डा युवराज संग्रौला, डा सुरेन्द्र केसी , धुर्मुस सुन्तली, नारायण मन बिजुक्छे , प्रेम सागर पौडेल , कुलमान घिसिङ्ग , बुद्धि नारायण श्रेष्ठ, प्रेम कैदी , भरत दाहाल, फडिन्द्र नेपाल, डा प्रेम सिंह बस्नेत, डा सुरेन्द्र भण्डारी, घमन सिङ्ग बस्नेत , चित्र बहादुर केसी , गोविन्द बोहरा (ब्रह्माण्ड), डा राजेश अहिराज ,पेसल निरौला , डा केबी रोकाया , डा रमेश ढुंगेल, सुर्य बहादुर सेन , भिम रावल, साध्य बहादुर भण्डारी , बाल कृष्ण न्यौपाने , डा जगमान गुरुङ, मोहन बन्जाडे , अरुण सुबेदी हरु लाइ अगाडी ल्याई ये देश लाइ बचाउ ।
@sumitraramesh43224 жыл бұрын
नमसकार रबि सर जि
@reeshirajxeetry25975 жыл бұрын
यो कार्यक्रम नछुटाई हेर्नुहुने सम्पूर्ण सबै यता हाजिर गर्नु होला plz
@Lisa-te3uk5 жыл бұрын
ma pani huu
@gyanendrakarki59265 жыл бұрын
Me also
@nabarajkhadka18095 жыл бұрын
रबि को सिदा कुरा जन्ता सङ्ग र बाबा आमा को कुरा नसुने गरिब दुखी जन्ता लाई र मान्छे छोरा चोरी लाई माहा पाप लाग्ने छ जन्ता हो सुन भगबान रबि को कथा र सुन र सुनाउ आज देखी
@bhupeshbc96685 жыл бұрын
म पनि रेगुलर हेर्छु सिधा कुरा जनता सग
@mhanaraz93435 жыл бұрын
✋🖐️✋🖐️
@माइलोदाई5 жыл бұрын
नेपालको एक मात्र निडर, साहसिक अनि न्यायिक पत्रकार रवि लामिछानेको जय होस् ।
@mohangurung3415 жыл бұрын
🙏🙏 साउदी अरब बाट..🇸🇦 "रबि लामिछाने सरलाई समर्थन गर्ने सम्पुर्ण नेपालीहरु एक जुट हौ।"🇳🇵🇳🇵🇳🇵🇳🇵 👇️
@sittaattis51915 жыл бұрын
Asgk
@sittaattis51915 жыл бұрын
😉😉😉😉😉😉😉😉😉😉😉
@rojanwaiba5 жыл бұрын
🖐️
@mmagurung84915 жыл бұрын
रबि लामिछाने सर सहित news24 होल टिम प्रती मेरो नामस्कार साथै सलाम छ।
@pardanbalram4025 жыл бұрын
रबी सर को ६ मिनट को सुरुवात श्री पशुपतिनाथ भगवान चडे झै लाग्छ मलाई कती प्रस्ट फरर अभिब्यक्ति । रबि सर लगायत सम्पुर्ण सिधाकुरा जनता सगको टिम प्रती हार्दिक नमन साथै दस औला जोडेर नमस्कार। आउनुहोस् हेरौ म दोहा बाट हजुर हरु नि ?
@pratikbanskota3255 жыл бұрын
Tai ta
@basuneupane71175 жыл бұрын
Ma pani lastai man prxa 5,6 minutes ko tyo clip patak patak sunxu ani ragat tatauxu
@dadhirana92635 жыл бұрын
साउदी बाट
@khakendrasanjyal57155 жыл бұрын
Ho Shai ho
@mitrasubedi25575 жыл бұрын
अबको प्रधानमन्त्री रवि लामिछाने बन्नुपर्छ । नत्त्र कथा मात्रै हुनेछ । अरुको कसैको आसा छैन अब ।
@arjuntimsina81195 жыл бұрын
देश र जनता प्रति उत्तरदायि हुने हो भने रबि सरको यो कार्यक्रमको सुरुवात नै काफि छ तर यी नेता लाई जति भने पनि लाग्ने वाला छैन । तर रबि सर भन्न छोड्नु हदैन है । तब सम्मकि जब सम्म देश बाट भ्रष्टचार हुन रोकिदैन । जय रबि सर ✋✋✋✋✋
@sabitrapanday21695 жыл бұрын
मनै शान्ती मिल्छ यो कार्यक्रम हेरे पछि नछुटाइ हेर्ने गर्छु Good job team
@sonurajabohara81025 жыл бұрын
Mile pine hjr
@आकासकुमार5 жыл бұрын
Sabitra Panday कहा बाट हो साबित्रा पान्डे जि म अ मेरिका बाट हो
@skbohara39535 жыл бұрын
Right
@jibanjams16825 жыл бұрын
Sabitra Panday sai kuro garnu vo man derai halka hunxa aba hami sabei le man halka parnu parxa kina ki hami sanga hunuhunxa ravi Lamichane sir hoki hoina ta
@nabarajkhadka18095 жыл бұрын
९९ नेता हरु चोर गुन्डागर्दी मेनपावर दलाल डेकदार सङ्ग मिले का छन्न के बिकास बिनास हो जन्ता हो
@lamsaljagannath22865 жыл бұрын
सर्बप्रथम रबि लामिछाने दाजु लाई हृदयदेखि नै नमस्कार !!आजको सिधा कुरा जनतासँग साह्रै उत्कृष्ट लाग्यो।हाम्रो देशका नेतालाई लाई सबैमिलेर खबरदारी नगरी यी भ्रष्टाचार नेताकार्यकर्ता कहिले पनि सकारात्मक बाटोमा हिड्ने छैनन् जस्तो लाग्छ !!सुरुमा बोलेका शब्द साह्रै मन पार्यो नेतालाई !!सलाम छ रबि सर, जय रबि लामिछाने 👌👌👌❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RamThapa965 жыл бұрын
सब प्रथम रबि सर लाई मेरो 100000 लाखौंलाख सलूट छ धेरै धेरै धन्यवाद🙏💕😘💕🙏💕🙏💕🙏💕🙏💕🙏💕
@yubarajtiwari68645 жыл бұрын
येस्ता अदालती कर्मचारी हरुलाई बर्खास्त गरि कानुन बमोजिम कडा भन्दा कडा कार्बाही गर्नुपर्छ अनि तेहा रहिकी कार्यालय सहोयोगी महिला अति भर्स्ट अनि कार्यालय पर्मुख पनि बोलाई बाट अबगत हुन्छ यी डाका हरुलाई बरखास्त गरिनुपर्छ
@sanu66055 жыл бұрын
100%
@motibudha23795 жыл бұрын
n mste.rabidai.hajur ko.khacho.x.desma
@lamsaljagannath22865 жыл бұрын
अबको प्रधानमन्त्री रबि लामिछाने दाजु भएको हेर्ने चाहने को को हुनुहुन्छ साथीहरू ??प्लिज एता हाजिर हुनु त,,👌👌👌❤️❤️🙇🙇🙇
@sernanlithapa21154 жыл бұрын
Pradhanmantrita vaneu Vai lamsal Tara yasto Sahi manchhe lai Kaha sthan dinchhara hamro nepalma sattile sarapeko drama chorai Chorle Matra Daka harule chalako des yo sabai neta haru lai facko suli chadhaye Matra ani hunchha
@GangaAleGangaKoGhar5 жыл бұрын
सिधाकुरा हेर्न पाल्नु हुने अनि रबि दाजुको असली फ्यान हरु र मेरो चिर परिचित सबै साथीहरुलाइ, दर्सन ! कानुन लाई हात मा लिएर अड्डा अदालत र न्याय पैसामा किन बेच भीपछी, लेखेर राख्नुस, हामी हैन हाम्रा सात पुस्ता ले पनि समृद्दी र बिकाश देख्न भोग्न हैन शुङ्न नि पाउँदैनन...थुइक्क पैसा बादी हरु, होय मर्दा कात्रोमा गोजि हुन्छ कि, यमराजलाइ 1/2 करोड घुश दिएर 10/20 बर्स अरु बाँचन मिल्छ??? तिमेर्का किरा परेका बुदि मा लात मार्ने रबि दाइ जस्तै 10/20 जना माइकलाल जन्माइदेउ नेपाल आमा, यी साला दलाल हरुलाइ मुला काटेझै छ्याप छ्याप काट्ने रहर छ, के गर्नु बल हैन पाशा दिमाख लगा भन्ने हल्ला छ बजारमा !!! जे भए पनि अनि कि, पर्सि 14 february 2019 को यो प्रेम दिवश(प्रणय दिवशको उपलक्ष्यमा सबैलाइ शुभकामना छ। योजना के के छ कुन्नी यहाँहरुको? आफू त सिङल परियो घरैमा बसेर मीठो पकाएर यो जाडोमा ब्ल्याङ्ग्केट ओडेर मस्त सुतिन्छ। लगाँइदैन पाउडर, लगाँइदैन किरिम गैदैन डेटिङ्ग अनि नलाउने भो पिरिम आमाले हेर्दिन्छिन केटा छैन अरुको आश, गयो बेक्कारमा सबैथोकको सत्यनाश। हेहेहेहे @कुरो !! हल्का रमाइलो !! सिक्षक लाठी बोकेर निस्किएपछी बिद्यार्थी चिच्याउन थाले हेर्नुस भिडियो ..kzbin.info/www/bejne/d2SbaquabJdqqZI
@abkhanal91785 жыл бұрын
नमस्कार म हजुर भन्दा ठूलो रवि सर को फ्यान हुम नि म अगी बाड्न चाहन्छु ।✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋
@okildhami65675 жыл бұрын
Ganga Ale अलि अलि कमेडी छु miss you
@GangaAleGangaKoGhar5 жыл бұрын
@@abkhanal9178 हस ! राम्रो लाई साथ दिनु महानता हो !!
@GangaAleGangaKoGhar5 жыл бұрын
@@okildhami6567 thanks बाबू !! सन्चै हो तिमी?
@okildhami65675 жыл бұрын
Ganga Ale अलि अलि कमेडी छु उम्म
@jeebanbhattarai25525 жыл бұрын
बधाई को पात्र रबी सर,, न्यूज़ 24 को लागि बिषेस,, अनि हामि नेपाली मन हरु को लागि भगमान बन्नू भको छःरबी सर अझ अगाडि बढ्नु होला,,सधै साथ सपोर्ट छः,,
रबि सरलाइ मेरो एउटा अाग्रह छ यकचोटि दुर्गममा क्षेत्रमा गइदिनुहोस त्याहा गरिबको रगत चुस्ने कति छन सबका सब लाई यसरी सार्वजनिक गरिदिनुहोस
@GangaAleGangaKoGhar5 жыл бұрын
बेचिएका चेलीहरु लाई उद्दार गर्ने रबि, दाजुभाइको लागि पनि अघि सर्ने रबी अनियमितताको बिरुद्दमा लड्ने तिनै रबि, भ्रस्टचारिको सातो खाने पनि यिनै रबि देश टुक्रा पार्छन कोहि, तर जोड्ने फेरि रबि, भावुक बन्छन गरिबको आँखाको आँसु हेरि रबि भाबी प्र.म. रबि नै हुन सबैले जान्दै गर, उनी हिँड्छन उनकै बाटो खुट्टा तान्दै गर। दर्सन सबै जनालाइ !! 14 february 2019 को यो प्रेम दिवश(प्रणय दिवशको उपलक्ष्यमा सबैलाइ शुभकामना छ। योजना के के छ कुन्नी यहाँहरुको? आफू त सिङल परियो घरैमा बसेर मीठो पकाएर यो जाडोमा ब्ल्याङ्ग्केट ओडेर मस्त सुतिन्छ। लगाँइदैन पाउडर, लगाँइदैन किरिम गैदैन डेटिङ्ग अनि नलाउने भो पिरिम आमाले हेर्दिन्छिन केटा छैन अरुको आश, गयो बेक्कारमा सबैथोकको सत्यनाश। हेहेहेहे @कुरो !! हल्का रमाइलो !! सिक्षक लाठी बोकेर निस्किएपछी बिद्यार्थी चिच्याउन थाले हेर्नुस भिडियो ..kzbin.info/www/bejne/d2SbaquabJdqqZI
@gorkhawarrior3795 жыл бұрын
Bihe garne man xa vane vannu sakdho help garula aniway nice your status
@abkhanal91785 жыл бұрын
हो है गंगा जी अभसुलुटली राईट म ज्वाई खोजदिमला है । 14 फेब्रुअरी आउन अजै 2 दिन छ। एकलै बस्न पर्दिन । म त हजुर ले राखेको भिडियो हेरेर हजुर को KZbin channel suscribe पनि गर्दिए मेरो पनि गर्दिनु है।
@okildhami65675 жыл бұрын
Ganga Ale अलि अलि कमेडी छु miss you la didi
@shankarpangeni56255 жыл бұрын
ganga ale
@GangaAleGangaKoGhar5 жыл бұрын
@@gorkhawarrior379 हेहेहे ! नाइ ! बुवा ले खोज्देकै ठिक !
@Bijayaonlinetv5 жыл бұрын
*1M भयाे news24 काे पनि hurry* ♥️✊✊🖐️
@singerpadamkcofficial4155 жыл бұрын
um herda herdai
@tikaramkhanal86385 жыл бұрын
@@singerpadamkcofficial415 बधाई छ पुरै टिम लाई सेलुट रबि सर ,,,
@sujanyongya39885 жыл бұрын
अझै धेरै सस्क्राइबर बढाउ hurrray
@keshabkumar95455 жыл бұрын
Yahuuu ab 2m ko taraget garnu parx
@dipakmahara25695 жыл бұрын
Realli hora sr
@pardipbuda79365 жыл бұрын
बधाई छ सिदा कुरा जनतासङ्गलाइ 1M subscribe भएकोमा Iam with rabi
@yubarajtiwari68645 жыл бұрын
अति राम्रो कुरा भ्रष्ट अकुत सम्पती रास्ट्रकरण गर्न कोसिस जारी राखनु होला
@surajkhadka5 жыл бұрын
1m subsribe badhai xa news24 lai बधाई छयो सब सिधा कुरा जनता सँग रवि लामिछाने को श्रय हो । यस्तै कडा अवाज अझै पनि बोल्दै जानु होला ।हजुरबात धेरै कुरा हरु सिक्न पायको छौ धेरैले न्याय पायका छन ।
@funzoolama56975 жыл бұрын
रवि सरको समर्थन गरौं नेपाली ।अब नेताको पछि लागने बानि छाडौं नेपाली ।अब सत्य तथ्य बुझि जागौ नेपाली ।जय नेपाल जय नेपाली ।।
@Godegamer125 жыл бұрын
1 मिलियन भय छ छिटै अर्को 1 थपियोस जनताको आबाज रबि लामिछाने 😍💞💞
@chimmy53615 жыл бұрын
सलाम रबि,साथै सम्पुर्ण जुझारु टिमलाइ,,आज बल्ल 198 लाइक अनि 0 डिस्लाइक मा हेर्न पाइयो,,,धेरै खुशी लाग्यो,,,जय नेपाल,,
@kalpitbhandari17945 жыл бұрын
सिधा कुरा नहेरुन्जेल निन्द्रा लाग्दैन मलाई । अझ त्यो पहिलो ५ मिनट को स्टाटस त एकदम स्वस्च लाग्छ ।।
@kulrajbaral6785 жыл бұрын
रवि लामिछाने sir को कुरा एकदम mazza लाग्छ....रवि sir हुनुहुन्छ र त यो देशमा बस्ने मन छ...सरकारी नुन पानी khaya र बेइमानी गर्ने नालायक हरूलाई खुट्टा bhajhne गरि कारबाही गर्नुपर्छ... रवि sir... Hajur को पछाडि 100% 2. 50 crode जनता छन् र बाँकी 50 लाख जति बेइमानी नालायक लाई राम्रो सँग sabak सिकाउन जरुरी छ.. रवि sir जिन्दाबाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद 🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@anandasingh50084 жыл бұрын
Thank you Ravi sir
@dipaksubedi1365 жыл бұрын
रबि जस्ता महान पत्रकार अरु पनि जन्मिएका भए अलिक केही हुने थियो तर सबै पत्रुकार छ्न मे गर्नु।।
@anandasingh50084 жыл бұрын
Risi Dhamala jasta chor 6an patrakar k garne
@bhimgurung44695 жыл бұрын
रबि सर यिनी चोर नेताहरु बाट हामिलाइ आश छैन तपाईं जोगिएर रहनु होला तपाईं बाट मात्र यो देश को भबिस्य छ सम्पुर्ण जनता तपाईंन साथ छ।
@jeetdewar78825 жыл бұрын
नमस्कार रबि सर लगायत सम्पूर्ण न्युज 24 परिवार लाई
@mahendrapasman50745 жыл бұрын
जय हो रबि सर,,, तिन टाउकै नेतालाई माजाले सुझाउनु भो,कास तपाईंले भने जस्तै तीन टाउकै नेता गर दिए,, देश स्वर्ग हुनुबाट कसैले रोक्दैन।
@BirazTLimbu5 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 नमस्कार रबि दाई😎 नेपाली नेता ले देश नबनाए पनि घर चै मज्जाको बनाएको छ । परिवार गजबले सम्हालेका छन ।
@mahendrapasman50745 жыл бұрын
1M subcriber हुनु एकदमै खुशि को कुरा हो,, बधाई न्युज 24 टिइम लाई । हामी आम जनता को न्याय दिलाउने मन्दिर हो न्युज 24
@sangamkrishna555 жыл бұрын
चिट्ठा परेर अमेरिका पुगेका केही दाजुभाइ भन्दा खाडीमा खुन पसिना चुहाई देशलाई माया गर्ने मेरा दाजुभाई हजारौं गुना माहान छन् भन्नुभयो दीपकजीले एकदमै मनको कुरा गर्नुभयो हजुरको यो सोचलाई अन्तरआत्मा देखि सम्मान गर्दछु
@sitasapkota70405 жыл бұрын
Vai ko comment herda khushi lagyo
@jiwanbudha81525 жыл бұрын
रबि सर जिन्दावाद...नेपाल को प्रधानमन्त्री हो रबि सर
@shovakharpaudel75825 жыл бұрын
यी तीन नेताहरुबाट कदापि नेपाल अगाडि बढदैन रबि सर ! यिनिहरुको नाटक धेरै भयो नेपाली जनताले हेरेको ! धेरै धेरै धन्यवाद news 24 tvलाई !!!
@माइलोदाई5 жыл бұрын
जनताको प्रतिनिधि मिना सुनारलाई धेरै धेरै धन्यवाद यस्तै यस्तै जनप्रतिनिधि खाँचो छ हामिलाई।
@keshavgirighayel94145 жыл бұрын
News 24 नहेरी निन्द्रा नलाग्ने हरु जति यता हाजिर हुनुहोस् 👇👇👇👇👇👇
@Himagrg8895 жыл бұрын
Wow.....जय नेपाल जय रबि सर,,,,,,बधाई छ news 24 लाई 1M subscribe भएको मा
@shyamrc19325 жыл бұрын
रबि सर लाई नेपाल् सरकार ले सुरक्षा दिन पर्छ भन्नी को को हुन्छ हाजिर गरम त ✌✌✌✌✌✌✌✌
@tikaramkhanal86385 жыл бұрын
रबि sir को सुर्क्छ्या सरकार ले गर्ने हैन अब रबि sir को अगुवाइमा हामिसबै नेपाली मिलेर नेपाल को सुरक्षा गर्नेबेला आएकोछ
@radekc57015 жыл бұрын
नमस्ते रबि सर हजुर ले गरिरख्नु भयेको कम धेरै नै लभदाइक छ अब हामी पनि आफ्नै देसमा बस्नए अब्सर प्रप्त होला जस्तो छ कति बिदेसी भुमी मा रगत र पसिना बगाउनु दिक्क लागि सक्यो ? दिपक बोहोरा सर लाई पनि धेरै धेरै धने वाद दिन चहन्छु अनि रिपोट पर्सरन गर्दा आवज दिनु हुने सर लाई पनि धेरै धने वाद दिन चाहन्छु howl teem thanks to you !
@ishworkirati73045 жыл бұрын
अबत रवि सर लाई सम्बाेधन गर्ने सब्दै छैन हृदय देखि सलाम भन्दै हेर्न सुरु गरे जय देश जय रवि ✋✋✊✊
@PublicNepalHd43455 жыл бұрын
पहिला त बधाइ NEWS24 NEPAL 1M SUBSCRIBER पुगेकाेमा, अर्काे चाहि अाजकाे प्रस्तुती एकदम दमदार, ३ नेताकाे बिस्तृत जानकारी।।।।।।
@kumarpoon37575 жыл бұрын
रबि दाइ लाई भेटेर रबि दाइ संगै सेल्फी खिच्न मन भएका ✋✋ हाजिर हुने कति हेरौ
@chandrayogi255 жыл бұрын
सलाम छ निडर महान पत्रकार रबि सर लाइ
@sumanthapa53115 жыл бұрын
रबि सर लाई यो देशको प्रधानमन्त्री भयेको हेर्न ठुलो मन छ। जय रबि
@rohitkumarthapa29305 жыл бұрын
देस बदल्न रबि सर जस्तो होनाहार ब्यक्ती अझै अरु पनि खोजेको छ जे जस्तो परिस्थिति मा हामी रबि जि लाई साथ सहयोग जरुरी छ। आउदो चुनाव मा रबि सर लाई जसरी हुन्छ उठाउनु जरुरी देखिन्छ। नत्र अरु गुन्जायस छैन। जय रबि।
@mitrasubedi25575 жыл бұрын
रबि सर अबको प्रधानमन्त्री बन्नुपर्छ लौ न बरु सबै जनता जुट्नु पर्यो का । सबै
@gyanushreenetmg78375 жыл бұрын
सुरुको 6-7 मिनेट को जो सन्देश हुन्छ नि रबि सरको क्या दामी लाग्छ के यो दुनियाँमा नै छैन होला रबि जि ले जस्तो बोल्ने सलाम छ रबि सर लाई
@kcgobinda53425 жыл бұрын
फलामको खातमा सुतेर हेरदै छु । लोकपिय कायकरम सिधाकुरा जनता सङग New 24
@amritbagdas21475 жыл бұрын
रबि सर सिधा कुरा जनतासग कार्यक्रम का सब टिम मेम्बर हरुकाे नामकरण गर्नुन । ताकि सबै जनालाई चिन्ने अबसर पाइयाेस । मेराे जिज्ञासा
@kalakafle27655 жыл бұрын
साच्चिकै भनु भयो रबि सर देश बनाउन गार्हो बिसय होइन इछा् शक्ति हुनुपर्छ देश बनाउन भगवान् प्रकट् हुनु परदेन् जय नेपाल जय रबि सर 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@aabyanidibyani57165 жыл бұрын
रबि सरलाइ नेपालको प्रधानमन्त्री भएको हेर्नू चाहनेहरु यता हाजिर गरुम त जय नेपाल जय रबि सर हामी छौ तपाईंको साथमा ।
@bipingiri72985 жыл бұрын
दमदार छ आज सुरुवात रभी सर हजुर जय होस् रभी सर
@rajustha43005 жыл бұрын
नेपाल को कानुन नि के भने हौ ।गरिबले न्याय नपौने भो धनी ले जे गरे नि भयो थुक्क एउटा चित भुझाने र साहरा देनि रबि सर हुनुहुन्छ ।
@निर्दोषप्रदेसि5 жыл бұрын
वा वा वा वा वा वा वा वा वा वा रबि सर तपाइले दिने सुझाव का सब्द हरु मैले त के अहिले सम्म यो देश मा कसैले निकाल्न सक्योन होला तर के गर्नु सर छैन तपाइका सब्द बुझ्ने र सुन्ने धुर्मुस सुन्तली लाइ पनि तपाइकै दर्जा मा दाजेको थिय तर उहाहरु ले पनि बिगत मा राम्रै गरेको देखे अहिले रंगशाला को बिसय लाइ लियर धेरै ठाउ बाट आलोचना आयो र त्यो आलोचना लाइ उहाहरु ले बेवास्था न गरि एहि परियोजना लाइ नै अगाडी बढाउने उदेस्य देख्दा मन खिज्न भयो तर यो देश लाइ हाक्न सक्ने बिना स्वार्थ मात्र तपाइ नै हुनुहुन्छ होला जस्तो लाग्छ यो बिश्वास लाइ कहिले घात न गर्नु होला अरु त म सङ्ग केहि छैन तपाइ लाइ दिन सक्ने मात्र तपाईं लगायत तपाइ लाइ सहयोग गर्ने तपाइको सम्पुर्ण टिम लाइ लाखौ लाख सलाम गर्द छु रबि सर ...!!
@basudevghimire42865 жыл бұрын
K.
@Govinda.official20655 жыл бұрын
*ढिलै भएपनि हेरेरै सुत्ने हो अब सुरु गरियो! नमस्ते सबैमा*
@desertrose34075 жыл бұрын
नमस्कार रवि सर ..दमदार प्रस्तुति छ हजुरको किन येस्तो हुन्छ हाम्रो देशमा मलाई यो देकदा यो देश कुन दिशामा जाँदै छ भन्नी लाग्छ ..राम्रो प्रयास छ हजुरको रवि सर
@premprateek50215 жыл бұрын
मेरो लागी आदरणीय रबी दाजु एती महान हुनु हुन्छ कि कार्यक्रम हेर्दा दर्शक ले उहाँ प्रति गरेको गौरबदाहिक कमेंट पढ़दा नै आफै मस्त हुने गर्छु । हे मेरा कुलदेवता मेरा रबी दाजुको रक्षा सदैव गर्नुहोला 🙏🙏🙏🙏
@harishbhandari15885 жыл бұрын
नमस्ते सर हजुर लाई 🌹🎁💌 अरुलाइ दोष देखाई आफु निर्दोष हुन खोज्नेलाइ के थाहा ज्वाला निभाउन खोज्ने पुतलिको पनि आफ्नै पखेटा जल्छ भनेर #समय_सान्दर्भिक_सर हजुरनै हुनुहुन्छ हाम्रो न्यायकाे भगवान् हार्दिक हार्दिक नमन टक्रयाउछु सर 🙏🏾💪🏾👊🏾✊🏾✌🏾
@mohansapkota6575 жыл бұрын
धेरै राम्रो कार्यक्रम हो सिधा कुरा जनता सङग सधै हेरिरहन्छु रबि सर लाई सलाम गर्दछु ।
@nabarajkhadka18095 жыл бұрын
हेर रबि को बहादुर काम नेता pm को घर देखाय
@krishnamishra7684 жыл бұрын
#
@lilanathpageni81415 жыл бұрын
अब समाचार सुन्न र हेर्न आबश्यक छैन बरु रबि सरको टिमको कार्यक्रम सिधा कुरा जनता सङ्ग हेरे सबैकुरा थाहा हुन्छ।१ मिलियन सब्स्क्राइब पुगेछ धन्यवाद ।
@sudhandhakal57965 жыл бұрын
बिहानको नमस्कार रबि सर।हरपल हजुरको साथ मा रहिरहनु पाम र सबै साथिहरुलाई अाउनुस अभ सुरु गरम है।
@bharatkhanal3945 жыл бұрын
Dubai dhekhe herdai
@Zyroxffx5 жыл бұрын
salut x dai hjr hruko news 24 paribar lai ....
@NepalaB.15 жыл бұрын
One of the best presentation that I have ever heard not only in Nepali journalism but also in world journalism,completely fell in love n lost,wow,no words to explain,god bless.
@lamsaljagannath22865 жыл бұрын
वाउ रबि लामिछाने दाजु साह्रै गजबको कुरा गर्नु भयो सुरुमा साच्चिकै नेपालका यी नेताहरू बिकाश गर्न सक्दैनन,सबै आ आफ्ना नातेदार हरु लाई जागिर लगाउने अनि अकुत सम्पत्ति कमाएर आफूले मोज गर्ने भ्रष्टाचार गरि देशलाई नाङेझार बनाउने काम हो।सिधा कुरा जनतासंगको टिमलाई धेरै धेरै धन्यवाद !!म यो कार्यक्रम नियेमित कुवेत 🇰🇼🇰🇼बाट हेर्ने गर्दछु !!
@surendrabhandari72355 жыл бұрын
यी नेताहरु लाइ हटायेर रबि सरलाई प्रधानमन्त्री बनाउनु पर्छ
@kanxasenthakuri48875 жыл бұрын
Yes
@dilkumarpakrintamang72095 жыл бұрын
सधै निउज सुनी रहन पाम रबि सर अनि 24 निउजका सम्पुर्न युनिटका ,,,,,हरूमा मलाइ समय नमिले पनि थाेरै समय निकालेर भएपनि सुन्न असधै मन पर्छ सिधाकुरा जनतासङगकाे कायक्र्म
@adhikariyubaraj66875 жыл бұрын
पहिले पहिले न्याय नपाए गोर्खा जानू भन्थे अहिले न्याय नपाए सिधा कुरा जनता सँग जानू भन्छन् । (( पहिलेका पृथ्वीनारायण शाहा जस्तै अठोट र साहसि भएका अहिलेका रवि लामिछाने सर )) 🇳🇵🇳🇵🇳🇵
@rambahadurgurung9615 жыл бұрын
सिधा कुरा जनता सङ्ग कारेक्रम चली रहनछ 1 मिलेन होइन छिटै नै 10 मिलेन पुग्ने छ जब सम्म रबि सर छ तब सम्म यो क्रेज घट्ने छैन
@bharatmagar39855 жыл бұрын
नमस्ते छ रबि सर र रबिको हरेक राम्रो काम्लाइ हामीले सलुट गरुम हैत। अब यो देस्का नेता देख्दा टाउको दुखेर आउँछ र नेता हरुको बानी बेहोराले गर्दा आजित भैसक्यो हामी सोजा जानता
@Raj-paudel5 жыл бұрын
Wow धन्यवाद रवि सर , सलुट छ
@bharatmagar39855 жыл бұрын
बदलियोत केबल नेता र नेताको आसे पासे सोझा साझा जनता पीडित को पीडित भय हजुर का बाट हामिले न्याय पाउने र कहिले हामिले छाती थुलो बनायर हिने बाताबरण बन्छ ।
@bikashtamang25455 жыл бұрын
सुरुवात का भनाइहरू कति प्रसंशनीय वाह रवि सर
@devmagar95235 жыл бұрын
धन्यबाद News24 सम्पुर्ण टिमलाई यसरी न्याय खाेज्नजादा अन्यायमा परेका यी पिडित महिला लाई न्याय भित्रकै कर्मचारिले जसरि न्याय बाट बन्चित गर्न खाेज्दैछ यस्ता कर्मचारि हरुलाई तुरुन्त बर्खास्त गर्नुपर्छ धन्याबाद जन्ता सँग सिधाकुरा टिमलाई।।।
@binakhatri96055 жыл бұрын
WoW wow काया दमदार सुरूवात रबी सर 🙏🙏🙏🙏👍👍👍👍👍
@yoursumans5 жыл бұрын
Congratulations for 1M subscribe news24 #sidhakura_jantasang अब news24 HD बनाउन पर्यो ।
@sureshrajgiri45165 жыл бұрын
Suman Shrestha सहमत
@somthapamgr13205 жыл бұрын
रबि सर जस्ता अझै 4/5 जना बहादुर पत्रकार जन्मिनु पर्छ बल्ल देश र जन्ता ले सुख को सास फेर्ने दिन आउँछ
@user-sz6bx6ih8b5 жыл бұрын
सर्बप्रथम रबि दाइ लगायेत उहाका समर्थक हरु प्रती हृदय देखि सम्मान र नमस्कार ❤️💗💖🌷🌼🌻🇶🇦🇶🇦 र आज देखि जो पनि इ तीन ठुला घरे वाला पार्टी को झन्डा र नारा र लगाउने बेक्ती कुकुर हो अपराधी हो बलात्कारि हो भरस्ट्चारी हो देश बेच्ने दलाल हो येत्ती कुरा भन्न चाहे 💖जय रबि सर🌷तपाईं को भन्दा ठुलो अरु कुनै समाज छैन हाम्रो नेपाल मा ।।
@chetraut4245 жыл бұрын
इस्वर को दोस्रोरुप रबिसर इस्वारले त खैके गर्छन थाहाभएन तर रबिसरलाइ जतिनै धन्यबाद दियपनी अभाबै भएको झै लाग्छ
@yamchauhan78155 жыл бұрын
को को हुनु हुछ रबि सर को कुराको समाती साथी हो म त रबि सर को सम्ती छु jay hen rabi sir
@shankarpariyar56045 жыл бұрын
रबि दाइ हजुर यक्लै चिच्याउदा हजुर लाई पनि अप्ठ्यारोमा पार्लान । पर्याे भनी ३ कराेड जनता मध्ये २ कराेड भन्दा बडि जनताले हजुर काे बिचारमा समर्थन गर्नेछन । साच्चिकै हजुर काे बिचार र हजुर माहान हुनुहुन्छ यस्ताे बुदि हाम्रो नेता काे भाकाे भय हामी जस्ता गरिव दलित सर्बहारा हरुले यतिका दुख पिडा बाेक्नु पर्थेना हाेला र देश र देशभक्त हरुले शान्ति पाउथे हाेलान ।नेपालकाे सरकार र कानुन केभाकाे बाम सरकारक अायपछि हत्या बलात्कार चाेरि डकैती भन्दा अरु उपलब्धि केही नहुने भाे काे अाउला देश बचाउन दुख लायाे याे बलात्कार काे घटनाले
@karkisuman65635 жыл бұрын
रबि सर लाई धन्देबाद हजुर्को च्यानल पनि यक मिलियन पुगेछ हजुर ल को यो कार्यक्रम यक दमै लोक प्रिय् छ
@narayanbista37565 жыл бұрын
रवि दाजु तपाईं लाई प्रधानमन्त्री भएको हेर्न ठूलो रहर छ।। हामी सबैको ध्यान तपाईं लाई माञ छ, बाकी त झनडु बाम नेता हुन।।
@sitamalla27605 жыл бұрын
हे भगवान रबि सर जस्तै सच्चा सपूत अझै पनि चाहियो 🙏🙏 रबि सर हजुर लाई सलोड छ 3 करोड जन्ता को 🙏🙏
@krishnabahadur66505 жыл бұрын
सर मैले पनि सस्क्राइब गरेको छु है यो कार्यक्रम निमियत हेर्ने गर्दछु ।हाल मलेशिया बाट यो कार्यक्रम हेर्दा एति आनन्द मिल्छनी सर जति दुख भएनी एक्छिन त मनै आनन्दीत बन्छ ।
@asbinkumar73615 жыл бұрын
सिधा कुरा सिधा जनता सङग ।जय देश जय रबि लमिछाने✋✋✋✋🌹
@kosishpokhrel66335 жыл бұрын
सर्ब प्रथम रबि सरलाई नमस्कार बलतकारिलाई 20 बर्ष जेल हाल्नु पर्छ अब
@bikramlimbu31995 жыл бұрын
कति चित्त बुझ्दो कुरा गर्नु भयो रबि सर मनै देखि सलाम छ हजुर लाई !!❤️❤️
@रामसिगसेठी5 жыл бұрын
रबि जिको यो काम शधैचलिरहोश हामिपनिशातदिनेछु धन्यबाद सर
@vishalgurng95725 жыл бұрын
नमस्कार रबि सर लगायत सम्पूर्ण 24 News का टिमलाई । wow Ravi sair यस्तै काम गदैं जानुहोला तिन करोड नेपालिको हजुर लाई सपोट अबस्य मिल्नेछ । All the best 24 News family and tem.
@khadkabk97125 жыл бұрын
सलाम छ रबि सर। तपाईंको को कुरा सुन्दा जो कुनै मान्छेको मन मा जोस अनि तरङगा ल्याइदिन्छ। एउटा सच्चा देश भक्ती भन्न प्रेरित गर्दछ।
@hangkhimraii46075 жыл бұрын
Thanks to all news 24 members.
@chaudharyamar075 жыл бұрын
बधाई तथा शुभकामना न्यूज 24 च्यानल सिधा कुरा जनतासँग टीम परिवार लागि 1M subscribe दर्शक पाएकोमा र यो च्यानललाई अझ बढी subscribe मिलोस subhakaamanaa✋👍🇳🇵💪 #watchingfrommalaysia
@bishnulama42115 жыл бұрын
सलाम छ रबि सर हजुर लाई अब काे प्रधानमन्त्री हजुर नै हुनुपर्छ सर अनि मात्र देश बन्छ सर
@d.pghimire74295 жыл бұрын
Waooo 1m को समर्थन जय हो रबि सरकार को
@roshnagurung16705 жыл бұрын
*सबैभन्दा अगाडी नेपाल एयरपोर्टमा गरिने कडाईमा घोर बिरोध गरौं।*
@harkakatuwal64915 жыл бұрын
कसैले बाेल्नै नसकेको कुरा बाेल्नु भयाे , सम्मानिय ,रबि लामिछाने , सर ले , इनै भरष्चारि नेताहरू ले राष्ट्रियता बिगारेको ,,,
@magar22975 жыл бұрын
👍🏻👍🏻
@mohankarki95205 жыл бұрын
रवि साँच्चिकै जनप्रिय उज्यालाे रवि नै हुन्।🙏👏
@thebluemoon89615 жыл бұрын
यस्तो जागर चल्छ कि रवि काे कुराले सुतेरकाे मान्छे नि उठेर हिड्ने बनाउछ।
@kamalbahadur25675 жыл бұрын
नेपलि
@rajendrakunwar44144 жыл бұрын
@@kamalbahadur2567 adalat ko twailet ma hunxa len den