आफूलाई दिए दान अरुलाई कसैले दियो भने त्यो अपराध के हो ओली तेरो पारा
@singhabdrthapa366810 сағат бұрын
याे दान हाेईन भ्रष्टातार हाे
@khadgaPoudel-p4y9 сағат бұрын
बुढा नेतालाई उदो मतिले उँदो लगिसक्यो।
@007robinhoodlove59 сағат бұрын
यो त अब भ्रष्ट नेताहरूले र तीनका पार्टीले आम नेपाली जनतालाइ खुलेआम हामीले जे गर्छौ त्यही नै सही हो ..सडकमा उत्रेर हाम्रो रौ पनि हलल्न्न भनेर challenge गरेको जस्तो भयो😮😮🤷♂️🤷♂️🤷♂️
@sumanrai80107 сағат бұрын
सेतो, सोझो जनजाति भनेको त, ब्वाँसो पो रहेछ।हैट।
@007robinhoodlove59 сағат бұрын
दानवीर मीन बहादुरले केही हफ्ता अघी मात्रै दीएको 1 करोड बाढी पीडितलाई चै दान भन्ने हो तर एमाले जस्तो धनी पार्टीलाइ त्यो पनी 1 अरब?😮😮🤷♂️🤷♂️ हैन हामी नेपाली जनता सबै भेडा हुन् भन्ने ठानेका हो की क्या हो KP बाजेले ?हुनत Biology science ले पनि एउटा उमेर पार गरेपछि दीमाग केटाकेटी को जस्तै हुन्छ भन्छ 😊🙏🙏🇳🇵🇳🇵
@ps67329 сағат бұрын
मुद्दा दर्ता भएपछि नैतिकताको आधारमा राजिनामा दिनुपर्यो
@rampoudel95499 сағат бұрын
Mafia KO company ho ymalay tw
@thebeautyofnature25633 сағат бұрын
म भ्रष्टाचार गर्दिन भ्रष्टाचार गर्न नि दिन्न😂😂
@jmahadevshah42319 сағат бұрын
मिन बहादुर जी देश बनाउने भऐ महावीर पुन ज्यू को आविष्कार केन्द्र लाईं दान दिने काम गरौ न ….ऐसो हेर्दा दाग में कूच काला हे ।।
@SohanRokka-g6y9 сағат бұрын
Bhattachhari
@deepaadhikari65058 сағат бұрын
Oli le daan payepachi kina chodthe ta ,yesto dharma garne le badipidit ma dukha payeka lae gareko bhaye ramro hunthiyo hola tara yo ta sidhai minbahadur ko kehi swartha bhayeko bhujhincha.