ओलीलाई प्रधानमन्त्री बन्न हतारो, प्रचण्ड छाड्दै नछाड्ने ! - NEWS24 TV

  Рет қаралды 18,952

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 26
@kbk1992
@kbk1992 2 ай бұрын
जसरि प्रचन्ड प्रधान मन्त्री हुनु देश को लागि खासै हितकर थिएन , त्यो भन्दा दुखद kp oli नाम का छुद्र शिरोमणि प्रधानमन्त्री बन्दा हुन्छ ,कुनै ग्यान , बिबेक , बुद्धि ,क्षमता , शिस्टता अनि अनुशासन नभएका यि रोगि बृध्द देश को प्रधानमन्त्री हुनु यो देश को दुर्भाग्य हो/
@bistababuram20
@bistababuram20 2 ай бұрын
हुदैन ओली र देउबा 53 बर्षदेखी काम प्रधानमन्त्री बनरेर देश बेच्ने डाका हुन यी सबै❤❤❤ आप्नो गोजी अर्थात ढुकुटी भर्ने मात्रै हुन र काम गर्छु भनेर आएका पाटी पक्दीलाइ मन्त्री बनाउनु पर्छ
@MohanAdhikari-eg5cn
@MohanAdhikari-eg5cn 2 ай бұрын
अहिलेसम्म दुई चाेटि प्रधानमन्त्री हुनु भएको हाे अब केही जानि हुनु भयाे भनी के पी ज्यु 3चाेटि हुने हाे कसरी 4चाेटि हुन्छ
@uttamlamsal3717
@uttamlamsal3717 2 ай бұрын
देउवा अन्त्यमा जिल्ल पर्छन् , फिले प्रचण्डलाई जस्तै हुन्छ ।
@spcdoti3822
@spcdoti3822 2 ай бұрын
थूईक देशमा सवै गरिव भई सके तर यी दल कंपनि फाईदामा जादा नि हेरेर वस्ने नेपालीहरु
@sabitakarki6891
@sabitakarki6891 2 ай бұрын
🤔🤔🤔🤗🤗🤗🤗
@homnathtiwari1860
@homnathtiwari1860 2 ай бұрын
नैतिकता पढाउनेले दुइदुइ पटक अल्पमतमा पर्दा राजीनामा दिनुको साटो संसदकै हत्या गरेको बिर्सेछन् कि क्या हो?अनैतिकतामा अब्बलहरुले नै नैतिकता को कुरो गर्दा "जो चोर उसकै ठूलो स्वर "भन्ने उखानको संझना आउँदो रहेछ।
@ninirema4532
@ninirema4532 2 ай бұрын
🙏✍️❤️
@bimalgautam6370
@bimalgautam6370 2 ай бұрын
बेचन झा पक्राउ पछि बेचन भएका कांग्रेस , एमाले एक भएको देख्ता अचम्म लाग्छ 😮
@dibyarajneupane4989
@dibyarajneupane4989 2 ай бұрын
KP oli is the best because the world order is changing with governments changing now a days …🇳🇵
@sushilmanandhar237
@sushilmanandhar237 2 ай бұрын
25 फाइल! 25 फाइलहरूलाई अलविदा भन्नुहोस्। छलाऔं र छलऔँ को गठबन्धन
@gangaramnepal3143
@gangaramnepal3143 2 ай бұрын
एकमात्र विकल्प देउवालाई फकाउनु ।
@BhuwansingsamalBhuwansing
@BhuwansingsamalBhuwansing 2 ай бұрын
यो मरि सकेको सिनु हरुलाई दिनु हुन्न माथिलो घरमा चप्पल छोडेर तल्लो घरमा खोज्ने भै सकेको छ अब युवा हरु जाग्नु पर्छ।
@palchhangyonzon5969
@palchhangyonzon5969 2 ай бұрын
देश बेचुवा र जनता बेचेर खाने लाई पक्राउ गरन यार खाली फायल खोल्छु भन्छ
@rajendrapokharel5987
@rajendrapokharel5987 2 ай бұрын
जति सक्या निर्णय गरेहुन्छ।
@durgalama8513
@durgalama8513 2 ай бұрын
Baru kp oli le jasari sansad bighatan garera fer arko nirbachan gare ramro hola.
@nareshkumarrai5847
@nareshkumarrai5847 2 ай бұрын
छिटोभन्दा छिटो गिरिबन्धु र भुटानी शरणार्थीकि फाइयल खोल्नु प्रचण्ड र रवि मिलेर यही महिनामा केपिलाई तुरुन्तै कार्वाही गरियोस् ।
@Anupama-j5p
@Anupama-j5p 2 ай бұрын
Sakher koerala parti bachayu
@Santabasnet-w4s
@Santabasnet-w4s 2 ай бұрын
यो कंग्रेस र एमाले ले झेली गर्दैछ कुनै हालत मा प्रचण्ड ले राजिनामा दिनु हुदैन र छिटो भन्दा छिटो गिरीबन्धु र भुटानी सरणार्थी फाईल खोलौ र यिन को १२ बजाऔ
@M9-wu1zy
@M9-wu1zy 2 ай бұрын
Aba prachanda le raja lerau cha aba ...😂
@madhankumaradhikari9629
@madhankumaradhikari9629 2 ай бұрын
Vhrstachar Garna Kina Hataro
@anilgautam9538
@anilgautam9538 2 ай бұрын
Kaggesh ra yamale Bata vitri mat aayo vane k hunxa tha xa ni k p ba lai😂😂😂
@rosebudphotostudio7712
@rosebudphotostudio7712 2 ай бұрын
yo baula kp
@haridhakal3497
@haridhakal3497 2 ай бұрын
xodnu hudain,sambidhan anusaar jaan paunu parx
@RamThapa-mo8dv
@RamThapa-mo8dv 2 ай бұрын
kukurle haddi xodla kp deuba pchidi dai bhai hun palo palo khanxa
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 12 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 272 МЛН
English Grammar Test ✍️ If you pass test, your English is amazing!
11:31
English lessons and quiz with teacher Bannet
Рет қаралды 802 М.
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19