ॐ को पक्षमा निर्णय : दार्जिलिङ,गुहाटीमा दिपावली र नाँचगान ।। नेपाली भाषा सक्ने बाहुन र विद्वान ।।

  Рет қаралды 3,040

Churo Kuro TV

Churo Kuro TV

Күн бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Mukunda Sharan Upadhyaya
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 24
@RajendraSapkota-el8lj
@RajendraSapkota-el8lj 3 ай бұрын
सादर नमन गुरु
@bambahadurthapa3738
@bambahadurthapa3738 3 ай бұрын
पृथ्वीनारायण शाहको चार जात छत्तीस वर्ण जोगाउने सारा नेपाली भाषीको कर्तव्य हो।
@laxxuniroula5051
@laxxuniroula5051 3 ай бұрын
🇳🇵🇳🇵🇳🇵
@sabrinakhadka8731
@sabrinakhadka8731 3 ай бұрын
राष्ट्रिय परिचय पत्र खारेज गराउन सबैले जन दबाव सृजना गरौं। हरेक दिन बिरोध गरौं ।
@surajthapa4608
@surajthapa4608 3 ай бұрын
मुकुन्द बुबालाई नमो नम, जय मातृ भाषा नेपाली।
@rsdulal5295
@rsdulal5295 3 ай бұрын
मुकुन्द गुरुलाई धेरै धेरै धन्यवाद ।
@camilalll7894
@camilalll7894 3 ай бұрын
Muri muri dhanebad cha 🙏🇳🇵 Nepali bhesa bhasa hami sabai jogaunu parcha Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@donaitahk8264
@donaitahk8264 3 ай бұрын
नमन छ गुरु जि नेपाल र नेपालिको जय होस ।।।🎉
@Vovolove-b9s
@Vovolove-b9s 3 ай бұрын
नेपाली भाषा बिगार्ने देखि हरेक राष्टघात गर्नेमा बिशेष त बाहुनहरु नै छन्
@laxxuniroula5051
@laxxuniroula5051 3 ай бұрын
दाजु भाषा सिध्याउन को मुल कारण!!हामी नेपाली नागरिक को अस्तित्व अथार्थ नस्ल सिध्याउने परिचालित अमानवीय रणनीतिक खेल हो ।। जय_नेपाल ।। 🇳🇵🇳🇵🇳🇵
@madhavupadhyaya3171
@madhavupadhyaya3171 3 ай бұрын
यस्ता वरिष्ठ व्यक्तित्व लाई ल्याउनु भएकाे मा चुराे कुराे लाई धेरै धेरै धन्यवाद ।
@bambahadurthapa3738
@bambahadurthapa3738 3 ай бұрын
अत्यन्तै महत्त्वपूर्ण वार्ता! हार्दिक धन्यवाद छ।
@tikabhurtel8539
@tikabhurtel8539 3 ай бұрын
१००%नमन🙏🙏 यहाँको कार्य लाई
@sujanpandey9530
@sujanpandey9530 3 ай бұрын
We should preserve our language
@faninarayansigdel2865
@faninarayansigdel2865 3 ай бұрын
सत्यनिष्ठ अनुपम राष्ट्रभक्त कविरत्न विशिष्ट विद्वान् अथक तपस्वी गुरुवरकाे जति प्रशंसा गरे पनि कम नै ठहरिनेछ। नेपाली भाषा मा व्याप्त विकृतिको बारेमा चिन्ता व्यक्त गर्दै हवाई विश्वविद्यालय अमेरिका का गणित विषय का प्राेफेसर ग्रेगाेरी मास्कारिनाेचले २०५३साल माघ २१ गते काे कान्तिपुर दैनिक पत्रिका मा आफ्नो उद्गार यसरी व्यक्त गर्नुभएको थियो - कुनै पनि भाषा सम्पर्क काे माध्यम मात्र हुँदैन ।त्यो त संस्कृति काे संवाहक पनि हुन्छ ।त्यसैले आफ्नो भाषा विकृत भए संस्कृति पनि विकृत बन्छ।संस्कृति विकृत भए पहिचान मेटिन्छ।पहिचान मेटिए राष्ट्र पनि खाेसिन्छ। नेपालीहरु आफ्ना भाषालाई नेपाङ्ग्रेजी बनाउन तल्लीन छन् ।त्यो देख्दा मलाई साह्रै चिन्ता लागेको छ। उहाँको त्यो उद्गार अहिले यथार्थ हुँदै गएको छ।होइन र?
@aslamimagyar6303
@aslamimagyar6303 3 ай бұрын
भाषा सक्नेमा यत्रो चिन्ता देश सक्नेमा नमस्ते !!! यी लालचीहरु ॐ स्वाहा कि स्वाहा गर्दागर्दै नेपाला सबै स्वाहा भैसको बचेखुचेको ढाडिएरै खैरे समेत डाकिडाकी भ्याउने प्रयासमा ।
@manjukoirala3050
@manjukoirala3050 3 ай бұрын
Dherai dherai dhnyabad
@chandrakalaneaupane7190
@chandrakalaneaupane7190 3 ай бұрын
राष्टीय परिचय पत्रखारेजीको माग गर्दै अदालत जान कोहीकानुन ब्याबसायले पहल गरुन किनकी नेपालीको पहिचान छैन न टोपी न टिक न धोती नचोली न लुग्गी शेरे प्रचण्ड माकुने ओली झले बाबुरामकामी उपेन्द्रे लगायतले बिदेशीको अरबौ डलर खायर यो हालत बनाये
@v.p.Rajbanshi
@v.p.Rajbanshi 3 ай бұрын
❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤🎉🎉
@manjukoirala3050
@manjukoirala3050 3 ай бұрын
Dh
@gangathing1755
@gangathing1755 3 ай бұрын
यो भाषा लाई सिद्द्याउने हरुले चै के खोजेको हो र के बिगारेछ यिनको ?
@SthirBahani
@SthirBahani 3 ай бұрын
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/२ महिना असार/ १६ गते सातबार शुक्रबार आशिककाे दिन हाे। ऐ नेताहरू माननीय सदस्य त जिल्ला जिल्ला बाट एक नम्बर दुई नम्बर भनेर जितेर गएको थियोे माननीय सदस्यहरु। अहिले सत्यको २ साल दुई महिना असार देखि विधार्थी पाे माननीय सदस्य भएको रैछ। प्रचण्ड सरकारले विधार्थीलाई कसरी माननीय सदस्य गरायो ? तलाई याे लाज लाग्दैन के हाे याे विधार्थीलाई माननीय सदस्य गराउने ? सत्य बादी पत्रकार यूट्यूबर मिडिया कर्मी २०६२ साल अगाडि स्वर्गबास भई सकेको हाे।अहिलेकाे यूट्यूबर पत्रकार मिडिया कर्मीहरु वीर हाे।यिनिहरु नढाटे सम्म बाेल्न सक्दैन।छर्लङ्ग त्यसैको अगाडि संसद भवनमा विधार्थीलाई माननीय सदस्य गराएर संसद चलाएको ती मिडिया कर्मी पत्रकार यूट्यूबरहरुले देखेको छैन? यी यूट्यूबर पत्रकार मिडियाहरु घर भत्काउने बालेन्द्र सत्र हजार मान्छे मारुवा प्रचण्ड भ्लादमिरि पुटिन जस्ताे आफुले भनेको नमान्ने देशहरु लाई जथाभावी हानेर निर्दाेष जनतालाई साढे दुई बर्ष सम्म यूक्रेनमा हजारौं मान्छे मार्दा बढाई चढाई राम्रो भनेर बाेल्ने पत्रकार जस्तो ढाटछल गर्ने अत्याचारीहरु नेपालमा जन्मिएको कारणले आज नेपाल संसारको गरिबी देश भनेर चिनिन्छ।याे नेपाल देश जाेले चाेर्याे जाेले घुस खायो जाेले मान्छे मार्याे जाेले घर भत्कायाे र घर भत्काएर मान्छेकाे हिनामिना गरायो।त्यसलाई याे देशको जनताले धेरै ठुलो काम गरेको छ भन्छ।पुल भत्काउने घर भत्काउने मान्छे मार्ने चाेर्ने ठग्ने घुस खानेलाई राम्रो भन्छ।त्यही कारणले यी चाेरहरुले नेपाल स्वर्गकाे टुक्रा हाे भन्छ।साेझाे संजन धार्मिक ज्ञानीहरु लाई याे नेपाल नर्क हाे।यस्तो देशलाई स्वर्ग भन्ने केपी वलीकाे झाेले प्रचण्डको झाेले देउवाकाे झाेले राजा ज्ञानेन्द्र मुर्ति चाेरको झाेले बालेन्द्रकाे झाेले जस्ताले चाेर्न ठग्न मार्न भत्काउन पाउने भएको हुनाले नेपाललाई स्वर्ग भन्छ।याे नेपाल स्वर्ग हाेइन नर्क हाे।याे अपराधीहरूकाे मात्र स्वर्ग हाे।जाेले अपराधकाे काम गरेको छ।त्यसको पचास पुस्तालाई खान पुग्ने छ।साेझाे संच्चा काम गरेर खानेकाे बिहान बेलुका खाने खाने खाना छैन।होइन भने नेपालकाे गाउँ गाउँमा दुर्गम बस्तीमा छानबिन गरेर हेर।हुम्ला जुम्ला जस्तो ठाउँमा खानेकुरा छाेडदे जनताको घरमा नुन पनि छैन।केपी वलीले नेपालभरि विकास गरेर भ्याए भन्छ।हुम्ला जुम्लाको खाेला नदिहरुमा डुङ्गा डाेरिबाट तर्नु पर्छ।तिमी सैतानहरु थाहा छ? दुख भनेको कुन चराको नाम हाे? पढेकाे लेखेको छु भनेर सबै कुरा जानेको हुदैन। दुखि जिबन भाेगेर हेर ।पढेलेखेर हैन।जस्ले नेपालमा ढाट्ने चाेर्ने घुस खाने मान्छे मार्ने घर भत्काउने लाई नेपाल स्वर्गकाे भुमि हाे भन्छ।त्यसलाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु तुरुन्तै भष्म हाेस।
@SadayaRana
@SadayaRana 3 ай бұрын
उहाँ र उहाँको समुहलाई मुरी मुरी धन्यवाद
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,4 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 6 МЛН
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 1,8 МЛН
PM Modi attends Kautilya Economic Conclave | LIVE
30:08
The Economic Times
Рет қаралды 1 М.
PM Modi LIVE | PM Modi Attends Kautilya Economic Conclave
1:38:00
LIVE: Julian Assange speaks at the Council of Europe | REUTERS
1:51:10