पोइसा कमाउन हिडेको दाईलाई भाईले सडकमा भेटे , Tara, Timro Jhalko Timro Tirsana, Rajkumar B K

  Рет қаралды 1,087,560

Tara Thapa Official

Tara Thapa Official

Күн бұрын

पोइसा कमाउन हिडेको दाईलाई भाईले सडकमा भेटे , Tara, Timro Jhalko Timro Tirsana, Rajkumar B K
...................................................
#Rajkumar_BK #Nishanta_BK #Tara_Thapa
🎙गायक/Singer
Nishanta Bk
Rajkumar Bk
🎙गायिका/Singer
Tara Thapa
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Tara Thapa

Пікірлер: 470
@tarathapaofficial
@tarathapaofficial 2 жыл бұрын
नमन सम्पूर्ण मा प्याराे भाइ राज कुमार र निसान्त भाइकाे दाेहाेरि हेरेर सबैले साथ दिनु हाेला मायाकाे अपेक्षा राखेकाे छु,,,,,,
@nishantbk700
@nishantbk700 2 жыл бұрын
मेरो भाइ नि भयछ सब सोच्दिनी तिता अतित छन मुटु घोच्दिनि गीतले भने झैँ हिजो दिन त रोयरै बित्यो तर आज तिनै दिनको झझल्कोले रुवाइरहेको छ नमस्कार म लोक कलाकार निशान्त बि क , मेरो भाइ ,दिदी र मैले गायको मार्मिक पारिवारिक दोहोरी यहाँहरुलाई कस्तो लाग्यो हेरेर लाइक,कमेन्ट र यक शेयर गरिदिनुहोला धन्यवाद
@buddhalaxmirai7438
@buddhalaxmirai7438 2 жыл бұрын
तिमी रुदा यति मन रुदैन नरौ दाजु रुएर हुदैन कति मार्मिक सुरु देखी अन्तिम सम्म रुएर नै सकियो नहेरौ भन्यो हेर्न मन सुन्न मन लाग्छ सुन्यो भने कति रुनु
@jungtae5184
@jungtae5184 2 жыл бұрын
Zs
@tarathapaofficial
@tarathapaofficial 2 жыл бұрын
निसान्त बाबु भाइलाई कस्तो बनाउने तिमी मा भर पर्नेछ उनकाे अगाडि सधैं राम्रो कुरामा गर्नु पर्छ ल ,,,,,
@sanumayatamang3424
@sanumayatamang3424 2 жыл бұрын
Sarai man chhune sabda@
@ajjubhai94-y3b
@ajjubhai94-y3b 5 ай бұрын
hajur ko dherai mitho shor xa asaigari agadi badnu best of luck ❤❤
@kamalchhetry8734
@kamalchhetry8734 2 жыл бұрын
दोहोरी युटुब च्यानल पछिल्लो समय तारा थापा दिदी को च्यानल ले धेरै राम्रो प्रगती गरेको छ अस्ति 1 हप्ता अगाडि को " श्यामे को बुढी अपमेयर बने पछि शिर्षक " लग भग आठ लाख भिउज अनि बाह्र हजार लाइक छ" सबैको मन मुटु मा बस्न सफल तारा दिदी लाई लाखौ शुभ कामना " आजको दोहोरी मिलियन क्रस होस्👏👏👏👏कमल कार्की छेत्री पोखरा नेपाल 🙏🙏🙏🙏
@sumanrai5433
@sumanrai5433 5 ай бұрын
TN Co Rd all Co all Co
@bisnunepali8287
@bisnunepali8287 2 жыл бұрын
Dherei deen poxi hamro rajkumar bhailei dekhnu pauda khusi lageo nepal farkada gharmei bhetni aasa ani phone no send gardeenu please
@kaluanjan8461
@kaluanjan8461 2 жыл бұрын
दाजुभाइको दोहोरीले धेरै रुहायो आखामा आसु थाम्नै सकिन धेरै राम्रो छ उज्ज्वल भबिस्यको शुभकामना 👌👌❤️❤️♥️❤️💓🙏🙏🙏🙏🙏
@matrivumi123
@matrivumi123 2 жыл бұрын
तारा जि किन मन यति कम्जोर बनाउनु हुन्छ होउ be strong🌲🌲🌲🥀🥀🥀🥀🌻🌻🌻
@govindasarumagar5841
@govindasarumagar5841 Жыл бұрын
La la 9888
@banuragi1310
@banuragi1310 2 жыл бұрын
वास्तविक बेदना नै मान्नु पर्छ।यो भोगाइ समाजमा जतासुकै पाईन्छ
@bishnuthapa1940
@bishnuthapa1940 2 жыл бұрын
अामालाइ यसै गरि सधैं खुशी राख्नु है बाबुहरु🙏
@uttamparki4274
@uttamparki4274 2 жыл бұрын
सब्द सब्द मनै छोयो दाई भाई दोहोरी ले धेरै धेरै सुभकामना
@alokshree5245
@alokshree5245 2 жыл бұрын
गुड लक भाइ निसान्त उत्कृष्ट शब्द मन छोयो धेरै राम्रो छ सफलता को सुभकामना विशेष धन्नेबाद तारा बैनी लाई
@dillbahadur5845
@dillbahadur5845 2 жыл бұрын
@@santoshikarki2104 0
@SubhadraPaudel
@SubhadraPaudel 2 жыл бұрын
सारै राम्रो गाउनु भयो भाइ बहिनी ले तर पनि गित सुन्दा सुन्दै आँसु झरेको पत्तो भयन तारा सिस लाई पनि मिस गरेकी छु ।
@bhawanis8000
@bhawanis8000 2 жыл бұрын
दाजु भाई को दोहरी अति मार्मीक दोहरी सुउनेर मेरो पनि आंखा बांट आंसु खसेको थाई भयोन र दुबैई लाई बधाई छ र अल टीम लाई धन्यवाद
@sitabista1984
@sitabista1984 2 жыл бұрын
सम्पूर्ण टिम लाई 🙏🙏 मेरो आँखा बाट आँसु नै थामिएनन
@npmvlog93
@npmvlog93 2 жыл бұрын
Aakha ma aasu aayo yo bai haru roko dekhera
@sabitapariyarofficial7701
@sabitapariyarofficial7701 2 жыл бұрын
हेर्नै सकिना दोहोरी 😭😭😭😭😭😭😭😭
@dipendradhami4571
@dipendradhami4571 2 жыл бұрын
साच्चै कलाकार को क्षमता को मापन गर्ने कुनै यन्त्र हुन्थ्यो भने मेरो देश को जतिको अब्बल कलाकार बिस्व को एउटा देश मा पनि पाउदैन होला जस्तो लाग्यो। लाइभ दोहोरी मा हामिले अग्रज श्रस्टा हरुको भाका प्रयोग गर्दै गर्दा अन्त मा सङ्गित्कार र सर्जक को तस्बिर सहित नाम हाल्ने सिस्टम राख्नु पर्यो इडिटर मित्र हरुले। किन कि आज लोक दोहोरी मा लाइभ दोहोरी को उचाइ देख्दै गर्दा ति सर्जक कहा छन सङ्गितकार कहा छन उहा हरुको सम्मान स्वरुप तस्बिर सजाउन सके एक्दमै राम्रो हुन्थ्यो।।।।
@anjanatamang121
@anjanatamang121 Жыл бұрын
Uf68
@tulshiroka2957
@tulshiroka2957 Жыл бұрын
@@anjanatamang121 k
@bhimmgr6157
@bhimmgr6157 2 жыл бұрын
Ajako.dohori.le.mero.atit.samjayo.derae.roy
@netrapdadhikari2957
@netrapdadhikari2957 2 жыл бұрын
सधै हेर,छु, तारा बहिनिकाे दाेहाेरि। रामाईलाे लाग्छ।
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
तारा नानू सधै सानो मन गरेर हुदैन किन निराशह भाकिछिउ
@santuma6844
@santuma6844 2 жыл бұрын
सानाे बाबु कति बुज्ने मन नदुखाउ छाेराे 😭😭😭😭😭
@मायाँकाेखाेजिमा
@मायाँकाेखाेजिमा 2 жыл бұрын
नरुनु भाइ म पनि तिमी जस्तै गरिपकाे छाेरा हाे म पनि बन पाखमा दुखकाे गित गाउदै रुने गरथे तिमी त सबैकाे सामु बेदाना पाेखनु पाछाै तर मत ऐकलै बन पाखमा गाउदै रुने गरछु मलाई पनि ऐसरिनै गाउन मन लाछ
@rupkhatri3361
@rupkhatri3361 2 жыл бұрын
यो गित र कथाले सारै मन रुवाउनु भयो पिर चिन्ता नलिकन आफ्नो साङ्गगित अगाडि बड्नु होला 🍇🍇🎀🙏🌹🌹🍒🎋🎋
@ruthshrestha380
@ruthshrestha380 2 жыл бұрын
बिचरा सानो बाबु रोएको देखेर मत सोचना नसकने भए के गनु गरिबीको कारण गित गाउदा पनि जिबनमा पाएको चोटले गदा कति धैरै रुनु भयो भाईहरु र बहिनी आफुलाई समालेर अगाडी बढनु!! र congratulations all team ❤️
@grishmamagarnii9857
@grishmamagarnii9857 2 жыл бұрын
सानो भाइलाई देखेर मेरो सानो भाइको याद आयो के गर्दै छ होला😭💔💔💔😭😭
@tikabdrkhadka5628
@tikabdrkhadka5628 2 жыл бұрын
सारै मर्म इस्परी दोहोरी😭😭
@janakbhat9634
@janakbhat9634 2 жыл бұрын
गित सुन्दा सुन्दै आँसु आको थाहा नै पाएन्😭😭
@केपीचौलागाइ
@केपीचौलागाइ 2 жыл бұрын
यस्ता छोरा जन्माउने आमा कत्ती भाग्य मानि
@गितादेबिसन्जेल-ड2र
@गितादेबिसन्जेल-ड2र 2 жыл бұрын
पीडा मा भएको मुटु लुकाउन कति सकिन्छ बर्खा भेल बनेर आउछ्😭😭😭😭😭😭
@anitahamal8948
@anitahamal8948 2 жыл бұрын
आसु नै आयाे😢 धेरै राम्रो गित❤️❤️
@taptabhadurgairal5399
@taptabhadurgairal5399 2 жыл бұрын
दाजु भाई को अतिथ कहानि सुनेर आँखा बाट आँसु आऐकै थाहा भऐन
@binodlasti_ramro_xa_bm9002
@binodlasti_ramro_xa_bm9002 2 жыл бұрын
😭😭😭😭
@khamisararoka1479
@khamisararoka1479 2 жыл бұрын
Tara baine sarai runa tara ruyako dakhara ma pane kate runxu
@ramlimbu5200
@ramlimbu5200 2 жыл бұрын
भाइ हरु लाई लाखौं लाख सफलताको शभकामना साथै आशीर्बाद 👌👌👌👌👍️👍️👍️💞💞💞💞💞💞
@jbmagar884
@jbmagar884 2 жыл бұрын
अशु अयो मेरो सुभकमना अल तिम्लाइ
@rajankanxo6894
@rajankanxo6894 2 жыл бұрын
गित सुन्दा हामि रुनु पर्दैन सुन्दै गयो शब्द ले मन छुन्छ आफै आँसु बग्छ 😢😢😢😭😭
@pranishtamang2668
@pranishtamang2668 2 жыл бұрын
गीत सुन्दा सुन्दै आँसु झरेको पतै पाएन सबै टीम लाई धेरै धेरै धन्यवाद छ।
@AjeyAjay
@AjeyAjay 2 жыл бұрын
1111
@sangitanepali7180
@sangitanepali7180 Жыл бұрын
​@@AjeyAjay n❤😢😮😢😢😢😢😢🎉v❤😊😊😊😮😢
@DhanesariKumal
@DhanesariKumal Жыл бұрын
@@sangitanepali7180 BH
@chakrabohara9427
@chakrabohara9427 2 жыл бұрын
भाइ हेर्न त म तिम्रो प्रत्येक भिडियो हेर्छु तर आजको भिडियो ले म धर धरी रुन पुगे छु थाहै भएन भाइ❤️miss you bro ❤️
@lamasani9452
@lamasani9452 2 жыл бұрын
Kumar babu ko jun geet ma pani àasu aauxa mero
@haribk5820
@haribk5820 2 жыл бұрын
बास्ताबिक भोगाइको दोहोरी सारै राम्रो छ सफलताको सुभकामन 💐💐💐💝💝💝
@bhawanagautam5190
@bhawanagautam5190 2 жыл бұрын
म पनि धेरै राेय याे गित सुनेर वास्तविक जिवनमा पीडा भयपछि गितबाट प्रस्तुत गरेकाे मा दाजुभाईलाई धन्यवाद छ अब अाउने दिनमा बिगतलाई बिर्सेर अगाडि बड्नु
@rakeshlama9747
@rakeshlama9747 2 жыл бұрын
धेरै राम्रो गित गाउनु भयो आसुनै झरेउ मेरोत मर्मिक गित छ😭😭😭😭🙏🙏🙏🙏👍️👍️👍️👍️👍️❤️❤️🌹🌹
@singararjunbabukalikot3794
@singararjunbabukalikot3794 2 жыл бұрын
गित भनेको यस्तो हुनुपर्छ सम्पुर्ण टिमलाई
@sitasunar2249
@sitasunar2249 2 жыл бұрын
भाइ यसरी नरुनहाेस जिन्दगि दुख सुख हाँसाे राेदन अभाब र सङ्घर्सकाे मैदान हाे अाफुलाई हरेक अबस्थामा समालेर हिम्मत लियर अगि बढ्नुस
@kalimatisabinkunwar7631
@kalimatisabinkunwar7631 2 жыл бұрын
Sunda Sunda aafai aasu jharxa
@sunitathakuriofficial3529
@sunitathakuriofficial3529 2 жыл бұрын
Mero vai nishanta ko sabdale dherai ruwane garxa malai ani sanu vai ani vaini pani dherai ramro gauxan miss you vai baini aama lai
@shankatoli5284
@shankatoli5284 2 жыл бұрын
आजको दाजु भाईको दोहोरी सुनेर म पनि साह्रै भावुक भय न आत्तिनु बिस्तारै समस्या सेटल हुँदै जान्छ निशान्त राज कुमार सम्हालिनुहो मन थाम्नुहोस अहिले दु:ख पछि सुख अबष्य हुन्छ सबै जनालाई एक्मुष्ट शुभकामना 🇳🇵🇳🇵🙏
@rakshagurung3683
@rakshagurung3683 2 жыл бұрын
Uij
@ashishbmagar2297
@ashishbmagar2297 2 жыл бұрын
Amma sabbada Sunda sundai ashu rokna sakena 😭😭😭
@gsfh2152
@gsfh2152 2 жыл бұрын
कति मिठो गीत बधाई धेरै धेरै भाई आशिर्वाद कति मनै छुने गित बधाई
@minawagle2164
@minawagle2164 2 жыл бұрын
Aasu jhereko thaa vaya n deri royA
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
याे गित सुन्दा सुन्दै अाशु झरेकाे थाही पाईना 😭😭😭😭😭 बधाई तथा सफलताकाे शुभकामना छ सम्पुर्ण लाई
@kailashshrestha5247
@kailashshrestha5247 2 жыл бұрын
कस्ताे मन मुटु जलाय य गितले मन थामनै सकिन मइलेत 😭😭😭😭😭😭😭😭😭😭
@uttamparki4274
@uttamparki4274 2 жыл бұрын
तिन दाई भाई बहिनी को दोहोरी मीठो छ सुभकामना
@tankakatel7866
@tankakatel7866 2 жыл бұрын
गित गाउदा हसाउने नै ठिक रहेछ ।मलाइ पनि रुवाएर गाएको गित मा के धन्यवाद दिनु खै ?म आफै रुय ।अब बाबुहरुले गितगाउदा रुवाउने नगाउनु है ।
@kalpanasfamily1855
@kalpanasfamily1855 2 жыл бұрын
भाइबहिनिको गितले साच्चिकै म पनि रुए 😭😭😭😭😭
@basanta6062
@basanta6062 2 жыл бұрын
मेरो आखै बाट आँसु झारी दिय तीन दाजु भाइ बैनी ले
@mumathapa3487
@mumathapa3487 2 жыл бұрын
शब्द शब्द मा दम छ दाजु भाई को गीत कति खेर रोए पत्तै पाइन्
@mirapun7795
@mirapun7795 2 жыл бұрын
dherai ramro x .agadi badhdai janu hola ..kasam mero akha bata asu ayoo
@milanbudha236
@milanbudha236 2 жыл бұрын
साच्चै भन्ने हो भने कालारमा दु:खसुख लगायत हरेक कुराको सरगम हुन्छ। मलाइ धेरै मन पर्यो दाजु भाइको माया र सिङ्गो िटम...
@basanta6062
@basanta6062 2 жыл бұрын
यस्तो सत्य कुरा गाउदा ..त कलाकार न रुने त कुरै हुदैन .त्यो सानो बाबू ले भाडा न दियको भन्दा बिचरा दाजु ....
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
राजकुार कति छितो ठूलो भै सकेछन हो टीका सानुसङ्ग गाउदा सानो थियो
@niruchepang9676
@niruchepang9676 2 жыл бұрын
Sarai man xoyo yo gitle m pani dherai roya😭😭😭😭
@umarana6951
@umarana6951 2 жыл бұрын
अत्यधिक मार्मिक गित गाउँनु भयो भाई बहिनी हरु गित सुन्दा सुन्दै म पनि रुन पुगेछु । सबै तिमलाई God bless you 😭😭😭😭😭
@parmilapanthi5307
@parmilapanthi5307 2 жыл бұрын
गित अाफै बोलेछ भाइ मैले कोर्ने कुनै शब्दनै भेटिन बाबू 👆️🙏😭😭😭😭😭😭
@shakuntalashrestha8532
@shakuntalashrestha8532 2 жыл бұрын
Yati ramro kala vayako babu haru ni yasari runu hunxa ta hemat harnu hudaina babu haru all the best 😭😭❤❤👍
@puspachapai2814
@puspachapai2814 2 жыл бұрын
अती नै मन छुने शब्द हरु मा सजीयको ऊतकृस्ट लोक प्रस्तुती ❤️🥰
@dipeshdangiofficialyoutube9379
@dipeshdangiofficialyoutube9379 2 жыл бұрын
जिन्दगी भनेको सुखदुखको साथी हो ।तेति सारो दिल दुखाउनु हुँदैन ।सफलताको शुभकामना
@ramchadarparja5646
@ramchadarparja5646 2 жыл бұрын
waw so nice song tara sisters
@shirjanabudhathoki3518
@shirjanabudhathoki3518 2 жыл бұрын
भाइ तेसरी नरुनु भन्छनी दुख पछि यक दिन शुख आउँछ सबैको आशिर्वाद छ यकदिन तपाईं यहि ठाँउमा ठूलो बनेछौ 😭😭😭😭😭😭🙏🙏🙏
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 жыл бұрын
धेरै धेरै सम्मान साथ मा माया दाजुभाइ लाई😘😍❤️❤️❣️❣️धेरै अगाडि बढ्दै जानू ल सफलताको कामना 👏👏👏👏👏🌹🌹🌹🌹🌹🌹🌹👌👌👌तारा बहिनीलाई धन्यवाद यो प्रतिभा माया गर्दिनु भएकोमा ❤️❤️❤️❤️❤️👌👌👌
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
धेरै राम्रो छ गित समपुण टिम लाई सुभ कामना छ
@aashaabishek5518
@aashaabishek5518 2 жыл бұрын
maan xoni gaunu vayo vai haru le best off luck both😍😍😍
@bambahadurrawatofficiel789
@bambahadurrawatofficiel789 2 жыл бұрын
Bhai m pani seem dukhi xu
@rajankanxo6894
@rajankanxo6894 2 жыл бұрын
गित सुन्दा हामि रुनु पर्दैन सुन्दै गयो शब्द ले मन छुन्छ आफै आँसु बग्छ 😢😢😢😭😭
@inuthapa2240
@inuthapa2240 2 жыл бұрын
Əğ0ə
@minadhungel8299
@minadhungel8299 2 жыл бұрын
म गित सूनेर आफूलाई परेको दिन समजियर धैरै रोय म पनि यो गित ले यति धैरै रुवायो सायद आफनो बिगत समजियर आसु झरेको पताई भयन बदाई छ मेरो भाईहरूलाई धैरै धैरै माया
@anjanatamang9466
@anjanatamang9466 2 жыл бұрын
यो गित हेरादा हेरादै अँखा बारि आसु आयो यासै गारि आगडि भरादै जनु हाेस दाजु भाइ🙏🙏🙏😭😭😭
@sapna0525
@sapna0525 2 жыл бұрын
यस्तो त शिशिर अनि बसन्त को बिलाप थियो आज आएर लाइभ मा देख्न पाउदा आखा बाट आशु रोकिएन😥😥
@jamunigurung7645
@jamunigurung7645 2 жыл бұрын
Dherai ramro daju Vai ko dohori.man chhuyo sadhai yasari nai agadhi badnu safalta le shikhar chumos.
@laxmikumarishahi3092
@laxmikumarishahi3092 2 жыл бұрын
एक्दमै राम्रो ब्यबहारिक अनि मन छुने दोहोरी दाजु र भाइ दुबै लाई सफलताको धेरै धेरै सुभकामना 🙏 तर हेर्दा हेर्दाहेर्दै आसु रोक्न सारै गाह्रो भयो😥😭❣️❣️
@kpsharma3548
@kpsharma3548 2 жыл бұрын
Maile.pni.tesarini..vadhai.diyeko.6u
@amarkc2146
@amarkc2146 2 жыл бұрын
सानो बाबू पनि कडक रहेछ बधाइ साथै उज्वल प्रगतिको कामना गर्दछु !
@narayanstha179
@narayanstha179 2 жыл бұрын
दाजु भाइको यथार्थ काहानी मा समर्पित यो दोहोरी गित सुनी रहदा कति बेला आँखा बाट आँसु झरेछ थाहानै भयन तर पनि भाइ निशान्त जीवन मा हरेस नखानु म पनि तिमी जस्तै गरिब को छोरा हो यकदिन हामी गरिब को पनि खुसी को दिन अबस्से आउने छ सङर्श गर्दै जानु पर्छ
@nabinmagar7816
@nabinmagar7816 2 жыл бұрын
Nishaant sir ko अभिनय र सगित शब्द मन छौने किसिकौ छ हजुरलाई मनबाट तारा दिदी लगायत सबै टिमलाई नमस्कार 🙏🙏🙏
@chakrabudathoki5072
@chakrabudathoki5072 2 жыл бұрын
Goood 😍😍😍😍😍😍😍😍😍😍😍😘😘😘😘😘😘😭😭😭
@NewNew-xr8ts
@NewNew-xr8ts 2 жыл бұрын
निशान्त भाईकाे साेर अनि शब्द सारै मिठाे तर भाइ सानू बाबुलाइ राेऐरहाेइन हाँसेर गाउन सिकाउनु
@prakashrasaili8175
@prakashrasaili8175 2 жыл бұрын
Yestai xa jindagi ma denn aauxa ramro Pani good 👍
@sitasunar2249
@sitasunar2249 2 жыл бұрын
तपाईहरु समालियर गाउनुहाेस हामिलाई झन गाराे भयाे सारै मनछाेयाे अासु राेक्न सकियन
@buddhiisback3525
@buddhiisback3525 2 жыл бұрын
🙏🙏🙏❤️❤️❤️❤️
@PremKumar-xt5od
@PremKumar-xt5od 2 жыл бұрын
राम्रो छ हेर्दा हेर्दै आँसु आयो 😭😭 कुनै दिनको याद झल्क्यो 🙏🙏
@yemunagartimagar9332
@yemunagartimagar9332 2 жыл бұрын
Dami X geet tar ruwayo yeyo geetle
@uttamparki4274
@uttamparki4274 2 жыл бұрын
अतिनै मीठो दोहोरी
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 жыл бұрын
बाबु राजकुमारकाे स्वर असाध्यै राम्रो लाग्छ उस्तै गाएकी ! अाज माया बहिनीकाे स्वर पनि अत्यन्तै मिठाे लागेकाे छ अनि भाइहरुलाई दिएकाे सान्त्वनात्मक टुक्का खुव राम्राे लागेकाे छ 👌👌👌 राजकुमार र निशान्तकाे पहिलाकाे दाेहाेरीले पनि अाँशुले सिरानी रुझेकाे थियाे ।अाजकाे दाेहाेरी हेरी सकेपछिका मलाई लागेकाे भावना गित मार्फत पस्कन चाहन्छु 🙏 हे..... दु:ख के हाे (राम्ररी बुझायाै)2 राेयाै अनि सङ्सँगै रुहायाै तिम्रै झल्काे तिम्रै तिर्सना ........ हे...... हिम्मत राख( भविष्य सम्झेर)2 नराेऊ बाबू बिगतलाई सम्झेर तिम्रै झल्काे ....... हे ......नजाति त ( हुँदैन धर्ममा )2 विश्वास गर हे बाबू कर्ममा तिम्रै झल्काे ...... अाेत लियाै (सानिकाे साथमा)2 सुन्दर दिनकाे अाशिर्वाद माथमा तिम्रै झल्काे.....
@buddhiprasad7719
@buddhiprasad7719 2 жыл бұрын
धेरै पछी भाइ को गित सुनु पायो
@ramjaliofficial1985
@ramjaliofficial1985 2 жыл бұрын
धेरै दरिलो मन बनाएर हेर्दै गरे लास्टै कष्ट भो आँसु रोक्न अति राम्रो सम्पुर्ण टिम लाई हार्दिक बधाई अबम शुभ कामना छ
@arjunwithmyname6852
@arjunwithmyname6852 2 жыл бұрын
निशान भाई तिमीहरू त रोएउ हामीहरू लाई पनि धेरै नै रुवाएउ अब का दिन हरु मा रोएर होईन केही गरेर देखाउनु पर्छ ल। र मलाई पनि थाहा भयो कि तिमीहरू लाई यो अवस्था मा ल्याउने पनि सायद तिम्रै नजिक को मान्छे ले नै हो। नरौउ तिमीहरूलाई यो अवस्था मा ल्याउने हरु लाई कहिले पनि गत्तिलो हुदैन पनि।
@jayaramparajuli3887
@jayaramparajuli3887 2 жыл бұрын
मन छुने गीत यथार्थ परक लाग्यो,त्यही भएर होला भाइ बैनीको आँखामा आँसु आयको।
@lalitabist8166
@lalitabist8166 2 жыл бұрын
गीतको सब्दले सारै मन रोयो बाबु 😭😭😭😭
@uttamparki4274
@uttamparki4274 2 жыл бұрын
मीठो दोहोरी
@shantaneupane2567
@shantaneupane2567 2 жыл бұрын
कमलो मन हुने मान्छेले अाफ्नो जिवनमा मेल खाने गीत गाउन गार्‍हो हुने हुदा सकेसम्म अरू नै गीत गाउनु भाइ, जीवनमा दुःखको सामना गर्न गार्‍हो हुन्छ ।
@geetanepali2480
@geetanepali2480 2 жыл бұрын
दाजु भाई कै सब्द ले आसु नै रोकियेन टिका बैनि सित गाउदा जस्तै यो दोहोरि ले पनि आसु रोक्म गारो भयो धेरै धेरै धन्याब दुबै दाजु भाई लाई अजै अगि बण्दै जानु
@sanjamanthami5593
@sanjamanthami5593 2 жыл бұрын
मेरो मन मुटुमा छुने गीत 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@buddhipokhrel5949
@buddhipokhrel5949 2 жыл бұрын
Nisant is best
@jhupabc826
@jhupabc826 2 жыл бұрын
निसान भाई जति पिर परेनि खानोई प्रनिकेगनि आफ्नो मन आफ्ई बुजानि हो भाई 😍😍😍
@BahadurSingh-gb2pr
@BahadurSingh-gb2pr 2 жыл бұрын
Saree Sundar daju bhai ko dohori knee ruwaune💕💕💕💕💕🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥊🥊🥊🥊🥊🥊🥊thank you
@ramjinepal454
@ramjinepal454 2 жыл бұрын
राम्रो प्रस्तुति
@sitabogati7936
@sitabogati7936 2 жыл бұрын
मार्मिक दाजुभाइकाे दाेहाेरी ।दाजुभाइ यसरी नै अगाडि बढ्दै जानु शुभकामना ।
когда не обедаешь в школе // EVA mash
00:57
EVA mash
Рет қаралды 3,7 МЛН
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
когда не обедаешь в школе // EVA mash
00:57
EVA mash
Рет қаралды 3,7 МЛН