पानी गिलासमा | PANI GILAS MA |Prince Lamsal Aayusha Gautam | By BB Anuragee | Nepali Folk Song 2021

  Рет қаралды 11,141,241

BB Anuragee

BB Anuragee

Күн бұрын

पानी गिलासमा | PANI GILASMA |Prince Lamsal- Aayusha Gautam | By. BB Anuragee | Nepali Folk Song 2021
स्वर - प्रिन्स लम्साल / आयुषा गौतम
शब्द/संगीत - बि.बि. अनुरागी
मिक्सिङ्ग - शुकुराम रसाईली
मास्टरिङ्ग - श्यामश्वेत रसाईली
एरेन्ज - बि.बि. अनुरागी
स्टुडियो - प्रिज्म डिजिटल
बासुरी - रत्न बि.क.
सारङ्गी - कमल कुमार विश्वकर्मा / शुकुराम रसाईली
मादल - सुवास विश्वकर्मा
गिटार - राहुल विश्वकर्मा / किरण विश्वकर्मा
समुह गायन
रिया खड्का
पुजा विश्वकर्मा
प्रकृति विश्वकर्मा
उत्साह घिमिरे
गोविन्द अनेक
किरण विश्वकर्मा
विशेष धन्यवाद
शिल्पा लम्साल ( प्रिन्स लम्सालको आमा )
रत्ना चौलागाई गौतम ( आयुषा गौतमको आमा )
छायाकंन/सम्पादन
मिराज अर्याल ( रिमा फिल्मस् )
छायाकंन सहयोगी
अर्जुन विश्वकर्मा
व्यवस्थापन
सुनिता रसाईली

Пікірлер: 1 900
@bbanuragee
@bbanuragee 3 жыл бұрын
नेपाली लोकगीत संगीतका उदाउँदा ताराहरु प्रिन्स लम्साल र आयुशा गौतम अदभुत क्षमतावान कलाकार हुन् ।उहाँहरुको सुमधुर आवाजमा आफ्नो सृजना रेकर्डिङ गरि सार्बजनिक गर्न पाउदा अत्यन्त हर्षित छु यो सामग्री बिेशेस गरी नेपाली बालबालिकाहरु,शिक्षक शिक्षिका तथा सम्पूर्ण अविभावक हरुप्रति समर्पित गर्न चाहन्छु ।कस्तो लाग्यो कृपया सल्लाह सुझाव सहितको प्रतिकृयाको अपेक्षा गरेको छु ।धन्यवाद !
@minmalla7747
@minmalla7747 3 жыл бұрын
Wow
@achyutrajregmi7894
@achyutrajregmi7894 3 жыл бұрын
thanks bb daju
@gyaninderbhandari1590
@gyaninderbhandari1590 3 жыл бұрын
sarai ramro laggo hal dubai bata hardai xu
@hkgreatgaming8833
@hkgreatgaming8833 3 жыл бұрын
Maile pani geet lekheko xu please support
@mohansingthapa9355
@mohansingthapa9355 3 жыл бұрын
@@minmalla7747 1
@Muhammad-eu7gl
@Muhammad-eu7gl 3 жыл бұрын
Aahaa kati ramro gayeka babu Nanu harule❤️❤️🌹🌹🌹
@bhimbahadurrana1209
@bhimbahadurrana1209 3 жыл бұрын
एकदमै नेपाली गित संगित क्षेत्रमा नाम नै काफी छ उहाँको शालिन्ता,भद्र व्यवहार, बोल्ने शैली, सहयोग मन, घमण्ड भन्ने कुरा नभएको विशाल मन भयको बहुप्रतिवान हस्ती संग जोडिन पाउनु नानी बाबुलाई सौभाग्य भन्छु ।बधाई शुभकामना बि बि सर हजुरलाई।
@adnhsubodh5683
@adnhsubodh5683 3 жыл бұрын
बी बी अनुरागी दाईको अतुलनीय योगदान छ गीतसङगीमा 🙏❣️❣️
@ruhiqueen7511
@ruhiqueen7511 3 жыл бұрын
उत्कृष्ट धेरै राम्रो छ उहाँ दुईको प्रतिभा लाखौंलाख साथ सहयोग नेपाल र नेपालीको तर्फबाट।लम्साल भाईकाे लय शब्दको उचार्ण शब्द शब्दको टिपिकल माधुरिक्ता उत्कृष्ट राम्रो छ भाई बहिनीलाई करोडौंको हृदय बाट हार्दिक बधाई छ
@prakashvlogs412
@prakashvlogs412 Жыл бұрын
,,,,,,asat
@drivinginsaudiarabia5356
@drivinginsaudiarabia5356 3 жыл бұрын
मामा ज्युले भान्जि लाइ पनि राख्नुभाको रैछ यसरी नै मामा भान्जिको सहकार्य र सम्बन्ध अगाडि बड्दै जाअोस🙏🙏🙏
@kiranlama6479
@kiranlama6479 3 жыл бұрын
Very good
@sabinabhusal1156
@sabinabhusal1156 3 жыл бұрын
लल न।नि ब।बु बद।ई छ
@SushantThapa-oi7ru
@SushantThapa-oi7ru 4 ай бұрын
​@sabi by CT 3:25 3bhusal1156
@BlueBoss-ui2yr
@BlueBoss-ui2yr 4 ай бұрын
@@sabinabhusal1156got
@bandanagurung54
@bandanagurung54 3 жыл бұрын
यी दुई छोरा र छोरीको गीत र स्वर अति मीठो छ यस््तै परगती गर्दै जानू शुभअाशिरबाद
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
प्रीन्स लम्साल बाबु र, नानी आयुषा गौतमको निकै रमाइलो गित बजारमा आएको छ 🤗 भोलि नै, Million Viws भएको हेर्न पाउ सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
हजुर को आशीर्वाद दिज्जु मन परे सेर गरि साथ दिनु होला
@sudipkhadka3120
@sudipkhadka3120 3 жыл бұрын
Hjrko cmt jaha pani vetxu kya mitho cmt garnuhunx 2week dekhi dekhe ra vaneko matrai 🙏🙏❤️
@indirasarangkoti6225
@indirasarangkoti6225 3 жыл бұрын
@@sudipkhadka3120 maile pane k jhile dekhxau jun video ma pane😃😃
@sudipkhadka3120
@sudipkhadka3120 3 жыл бұрын
@@indirasarangkoti6225 honi
@sureshshahi3036
@sureshshahi3036 3 жыл бұрын
sahi vannu vayo didi
@Rabindraanurag
@Rabindraanurag 3 жыл бұрын
दुबैको उत्कृष्ट स्वर भाइ बहिनी 😍😍
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
आज रुमाल धोको छु जोडि परेवा जस्तो हजारौं गीत सिर्जना गर्नु भयको बिबि अनुरागी अंकल को गीत मैले र आयुसा बहिनी ले गाउन पाउँदा आफैलाइ भाग्य मानी ठानेको छु मेरो सुभचिन्तक दर्सक को ठूलो हात र साथ ले यहाँ सम्म आयको छु यो गीत सेर गरि मेरो पूरा नेपाली सम्म पुराइदिनु होला
@bbanuragee
@bbanuragee 3 жыл бұрын
धेरै धेरै आभार,आशीर्वाद छ बाबु सांगितीक जीवन संधै सफलता तिर लम्किरहोस !!
@Aryal20nu
@Aryal20nu 3 жыл бұрын
अझै प्रगतिको सुभकामना कान्छो😘😘
@mamtadarlami566
@mamtadarlami566 3 жыл бұрын
♥️♥️♥️♥️
@tekampariyar4776
@tekampariyar4776 3 жыл бұрын
waw दामी भोइस बाबू को
@karinathapa8014
@karinathapa8014 3 жыл бұрын
दुबै भाइ बैनिको स्वर एकदमै मीठो उज्जवल भबिस्या को शुभकामना❤️❤️❤️❤️
@mithusharma7196
@mithusharma7196 3 жыл бұрын
सबैले खोजेको जोडि कतिमीठो गितका शब्द बाबू नानि लाई हउसला सोरुप सबैले एक सेर कमेड गरेर सपोट गरुम
@ishwarbabuofficial200
@ishwarbabuofficial200 3 жыл бұрын
अहा कति राम्रो गीत भाइ र बहिनी को धेरै राम्रो छ
@samirsunar4903
@samirsunar4903 3 жыл бұрын
बधाई छ बि बि अनुरागी सरलाइ सारै राम्रो गित बनेको रहिछ सारै खुसी लाग्यो मलाई त।प्रिन्स लम्साल र आयुस गाैतमकाे स्वर सारै राम्रो छ।यी दुइका जाेडी सारै मिलेको छ।सफल्ताकाे बधाई छ सम्पूर्ण टिमलाई ❤️👍️👌👍️👌🙏🙏🙏
@tejendrabm7350
@tejendrabm7350 3 жыл бұрын
कति मिठो गीत रहेछ बधाई छ सम्पुर्न तिमलाइ
@Manojstudionp
@Manojstudionp 3 жыл бұрын
यी भविष्य का तारा हुन दुबै यी नानीलाई शुभकामना साथै यिनिहरुको भविष्य उज्वल बनोस् 🙏🇳🇵🙏
@laxmanpuri14
@laxmanpuri14 2 жыл бұрын
Video
@laxmanpuri14
@laxmanpuri14 2 жыл бұрын
Videro
@balgurung3185
@balgurung3185 3 жыл бұрын
सारै राम्रो रचना, त्यसपछि भाई बहिनीहरुको स्वर झनै राम्रो l
@santosh-r2w5u
@santosh-r2w5u 3 жыл бұрын
बिबि सरलाई सलुट छ यो सम्योजनको लागि... आगामी दिन अझै सुखमय अनि सफल रहुन साथै सानै उमेरमा परिपक्व प्रीन्स बाबूलाई आगामी दिनमा सफलताको कामना!
@baburajamalla9656
@baburajamalla9656 3 жыл бұрын
बाबू र नानीको सु स्वास्थ्य,दिर्घायु,समृद्धि एबम साङगेतिक यात्रा सफलतापुर्बक बितोस शुभकामना
@youtubechannel8780
@youtubechannel8780 3 жыл бұрын
B b अनुरागी दाजु को शब्द सँगीत मलाई साह्रै मन पर्छ, तपाई को सँगीत मा रहेको वीछोडको करौतीले भन्ने गीत प्रत्यक दीन सुन्ने गर्छु हाल मलेशीया वाट।
@bbanuragee
@bbanuragee 3 жыл бұрын
thank u sooo much sir
@saribalsunuwar512
@saribalsunuwar512 3 жыл бұрын
धेरै dhari बदाई आयुशा पृन्श भाइ अनुरग सर्🇳🇵♥️♥️♥️♥️♥️♥️
@sujatad.c.9846
@sujatad.c.9846 3 жыл бұрын
अरु केही भनिन करोडौंको प्यारो बनोस यो गीत। 💞💞💞💞💞💞
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
हजुर को आशिर्वाद दिज्जु मन परे सेर गरि साथ दिनु होला
@debu697
@debu697 3 жыл бұрын
हो हजुर कति राम्रो छ हो
@sujatad.c.9846
@sujatad.c.9846 3 жыл бұрын
@@princelamsal1373 अवश्य हुनेछ ।।
@aitetamang9603
@aitetamang9603 3 жыл бұрын
यकदम राम्रो छ पैला गित बनाउँनु हुने बि बि अनुरागी लाई धेरै धेरै धन्ने बाद बाल बालिकालाई सुहाउँदो बनाउँनु भयकोमा तेस पछी बाल गायक बाबु प्रिन्स र सानो बाल गाईका अयुश लाई दुबैजानालाई सफल्ता र प्रगतीको कामना।
@sajanjan958
@sajanjan958 3 жыл бұрын
सुमधुर लयसङ्गीत नानीबाबुको ल ।🇳🇵
@bandanadhakal2957
@bandanadhakal2957 3 жыл бұрын
वाउ प्यारो भाइ अनि प्यारी बहिनी पृन्स अनि आयुष्मा 👌👌👌👌धेरै शुभकामना दुबै जनालाई सधै भरी आशीर्वाद छ बाबू नानु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💕💕💕💕
@Imramoo48654
@Imramoo48654 3 жыл бұрын
Aaja sachhi nai real git suneko avash vayo..god bless you all of intire team❤❤
@guranseonline
@guranseonline 3 жыл бұрын
aahaa dherai ramro git sunna paiyo, thank u nani babulai
@arjungautamofficialnepal7710
@arjungautamofficialnepal7710 3 жыл бұрын
Dammi xa hai nani ,babu ko prativa God bless you both
@subhadradulal4828
@subhadradulal4828 Жыл бұрын
बि बि सर को सबै गित मा कतै मार्मिक भाब छन् त कतै भारी बोझिलो शब्दमा छन् कुनै मनोरञ्जनात्मक छन् कतै सानो सानो भाइ बहिनीले गाउने हल्ला शब्दमा रमाइलो सिर्जनात्मक छन् । यो कलाको कदर गर्नेछु ।सम्पूर्ण टिम लाई एकमोस्ट नमस्कार 🤩🤩🤩
@yugrajpandey7683
@yugrajpandey7683 3 жыл бұрын
उत्कृष्ट गीत, गायन, शब्द अनि प्रस्तुती । करोड जनाले हेरून् शुभकामना । (कृपया छोरीलाई हामीले ढोग्ने हो, हातमै भए पनि उनिहरुलाई नढोगाउनु होला, हुन त आशिर्वादको रुपमा हो तर पनि श्त्री सम्मान हाम्रो संस्कार ।)
@Hellyt69
@Hellyt69 3 жыл бұрын
कति मिठो गीत बि बि सरलाई धेरै सम्मान छ 🙏🙏🙏🙏god bless you
@padambist5242
@padambist5242 3 жыл бұрын
आहा मार्मिक बनेको छ गीत धेरै धेरै बधाई छ पुरै टिमलाई सांगितिक यात्रा सफल होस ❤️
@nischalbhandari7220
@nischalbhandari7220 3 жыл бұрын
Uiiiii999989iuijjijhjjjjjjuuuuuuuuuuyy78888999989ū8899iweiea87778i8ąi8aa899IAI9IUJAA8
@nischalbhandari7220
@nischalbhandari7220 3 жыл бұрын
7 us
@nischalbhandari7220
@nischalbhandari7220 3 жыл бұрын
7 us
@devendrathapa4382
@devendrathapa4382 3 жыл бұрын
यस्ताे बाल कलाकारलाई सबैले मायाँ गर्नपर्छ चाहे ठुलाे हाेस चाहे सानाे हाेस अाखिर सबैकाे ब्यथा यउटै हाे
@SumanChpg
@SumanChpg 3 жыл бұрын
बि.बि. अनुरागी दाइ लगायत प्रिय भाइबहिनीलाई बधाई अनि शुभकामना छ ❤️
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
धन्यबाद दाजु मन परे सेर गरि साथ दिनुहोला
@nishag.c.6138
@nishag.c.6138 3 жыл бұрын
@@princelamsal1373 jjppkkkkkkķ njkm.m. ....mjnnnnnn nnmmmmmlb hnnnnnnmmmkkijjiikikkkkkknjjjjjb ,,,,,,0. ::: : ::^^; ( 0
@mukthathapa6366
@mukthathapa6366 3 жыл бұрын
अति सुन्दर जादुमय स्वर का धनि Prince लाई सफल्ताको कामना।
@yakaichhinramailo4455
@yakaichhinramailo4455 3 жыл бұрын
बधाई छ बाबू नानू लाई अनि , सबै टीम लाई मिठो शब्द अनि लाया सुरीलो अनि मेरो एक दम मन छुने बासुरी बाधक रत्न बी.का लाई एम मीठस समझना ।।
@rameshrayamajhi7166
@rameshrayamajhi7166 3 жыл бұрын
बधाई छ दुबै जनाको राम्राे लाग्याे शुभकामना छ
@mankamal2673
@mankamal2673 3 жыл бұрын
Kati mitho geet derai aasirbat babu nani lai thank you BB Anuragee sar ji 🏅🌹 🙏🙏🙏🙏
@riteshlama9455
@riteshlama9455 3 жыл бұрын
Nice 👍👍👍👍 song. भविष्यको तारा हरु देख्दा सारै खुसी लाग्छ।
@shivadhakal1823
@shivadhakal1823 3 жыл бұрын
प्रिंस लम्साल र रिया खडका ले गायको भय यति सुमधुर बन्नि थियो आयूषा लाई मोडल मा राम्रो हुन्थेव ।
@sureshshahi3036
@sureshshahi3036 3 жыл бұрын
ausha ko dherai ramro xa ni
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
आयुसाको पनि रेकर्डिङ मा राम्रो सुनियको छ्त !रियल्लीमा जस्तो भयपनी!आयुषा नानी सासलाइ अल्लि पुर्याउनि कोशिस गर्नु !अरु सब ठिक छ!
@rasmayashrestha4412
@rasmayashrestha4412 4 ай бұрын
❤❤❤900​@@sureshshahi3036
@uttamthapa297
@uttamthapa297 3 жыл бұрын
दुवै नानी बाबुलाइ अग्रिम सफल्ताको शुभकामना ।
@DevdasShrestha-jv9gd
@DevdasShrestha-jv9gd 9 ай бұрын
0:33 0
@asmitakc132
@asmitakc132 3 жыл бұрын
मिरमिरेको बिहानिमा उदाउँदो किरण सङ्गै उदाएका हाम्रा प्यारा भाइ बहिनिलाई धेरै धेरै असिर्बात साथै करोडौं शुभकामना प्रगतिका पाईलाहरुले सगरमाथाको सिखर चुम्नु 💓💓love you nanu babu💞💞💞💞💘💗💓
@bhagwatibhagwati9601
@bhagwatibhagwati9601 3 жыл бұрын
बाबू नानि दुबै जना लाई धरै धेरै प्र गतिको शुभ कामना
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
बाबू नानी हरुको लाई धेरै राम्रो गित सिर्जना गर्नु भएको मा दाजु लाई समान छ
@bbanuragee
@bbanuragee 3 жыл бұрын
dherai dherai dhanyabad sir
@rista357
@rista357 3 жыл бұрын
Too
@bhimrajmagar6343
@bhimrajmagar6343 3 жыл бұрын
Wawoo..dami आयुसा नानी लभ यु 2 जना नानी बाबू लाई
@nandananda2726
@nandananda2726 3 жыл бұрын
बिबि अनुरागी सर हजुर लाई बधाई छ कति राम्रो गित हो मन छुनि सबैलाई
@purnimagurung6982
@purnimagurung6982 3 жыл бұрын
Wawa
@parbatmediya4506
@parbatmediya4506 3 жыл бұрын
BB anuragi dajuko Sanjit ani tyasaima prince ra aayusha ko swor /malai ta ati man paryo
@kshitijraut2647
@kshitijraut2647 3 жыл бұрын
Ati ramro sir sabai thok shabd lay ani singers all is best👍
@aalukalu9870
@aalukalu9870 3 жыл бұрын
@@kshitijraut2647 aa
@jamunagautam12
@jamunagautam12 3 жыл бұрын
Wow
@bishnusubedi1996
@bishnusubedi1996 3 жыл бұрын
लाेकसंगित का चम्किला तारा अायुशा गाैतम, पृन्सलंसाल प्रगतिकाे शुभकामना
@ramkrishnabajgain3827
@ramkrishnabajgain3827 3 жыл бұрын
अत्भुत कला भएका भाइबहिनी संगै bb सर लाई हार्दिक बधाई छ🤘🤙
@balbahadurhitange6725
@balbahadurhitange6725 3 жыл бұрын
कति राम्रो गित सुनि रहुजै लाकछ मलाई निकै खुसी लागेको छ मेरो दुबै को तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु
@ghanshyamgm7917
@ghanshyamgm7917 3 жыл бұрын
आहा कति मीठो गीत सम्पुरण टिम लाई सफलताको शुभकामना छ 🙏🏻🙏🏻❤️❤️
@bikramchetry9231
@bikramchetry9231 3 жыл бұрын
Nice
@karismaadhikari8087
@karismaadhikari8087 3 жыл бұрын
आहा आयुशा र prince को कति राम्रो गित्😍😘💕💕
@साईरानेपालसाईरा
@साईरानेपालसाईरा 3 жыл бұрын
बाबू नानि हरु लाई बधाई छ राम्रो छ सफलताको धेरै शुभकामना छ दुबई लाई
@bindasunarnepal2599
@bindasunarnepal2599 3 жыл бұрын
धेरै धेरै शुभकामना छ भाई र बैनि लाई बिबि दाजि कति राम्रो छ नि धेरै बधाई छ 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
@rajkumarpariyar1404
@rajkumarpariyar1404 3 жыл бұрын
भगवान बुद्धको जस्तो स्वभाव ' अनुभवी गायक जस्तो मिठो स्वर अनि पवित्र मन। यि दुवै जना लाई छिटो भन्दा छिटो अवसर प्रदान गनॅपछ। 👍🙏
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
धन्यवाद हजुर लाई मन परे सेर गरिदिनु होला
@suryashrestha6007
@suryashrestha6007 3 жыл бұрын
सानो नानीहरू तर, क्षमता र प्रतिभाको धनी, अपार माया र आशीर्वाद छ । 😘😘😘😘😘😘😘
@tekrajgurung6027
@tekrajgurung6027 3 жыл бұрын
गजब राम्रो वाह..👌👌 बधाई अनि शुभकामना 🏆️❤️❤️
@uttamthapa297
@uttamthapa297 3 жыл бұрын
आयुशा नानी र पृन्सबाबुको कलाको जति प्रशन्शा गरेपनी अधुरो हुन्छ ।दुवैजनाको प्रगति र सफल्ताको कामना म डडेल्धुरेको तर्फबाट।
@rajenjanu
@rajenjanu 3 жыл бұрын
कति मीठो लय अनि भाखा। नेपाल आमा तिमिलाई हार्दिक नमन: यस्ता होनहार कलाकारहरु दिनुभएकोमा 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@jumanalamsal3993
@jumanalamsal3993 3 жыл бұрын
आहा कति राम्रो गीत नानी बाबू काे सफलता को शुभ कामना
@lalitkhadka9469
@lalitkhadka9469 3 жыл бұрын
सारै राम्रो बनेको छ गीत जति सुन्दा पनि उति सुनिरम झैं लाग्याे आयुसा बहिनी र प्रिन्स भाई अरु सम्पुर्ण टीम लाई बधाई छ अझै राम्रो सफलता काे शुभ कामना छ जय नेपाल
@LAXMAN423
@LAXMAN423 3 жыл бұрын
धेरै धेरै राम्रो गीत संगीत भाई बनी 🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👌👌💞
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा अतिनै मार्मिक गितछ बधाईछ सफल्ताको कामना जय गित जय सँगित🙏👌❤️❤️❤️
@kamlathapa6278
@kamlathapa6278 2 жыл бұрын
Very nice song 👌🏻👌🏻👌🏻
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 3 жыл бұрын
धेरै राम्रो बाल प्रतिभा हरु को कला गला लाई अन्तर हृदय देखि सम्मान🙏 व्यक्त गर्दछौँ गितको पुर्ण सफलता को शुभकामना व्यक्त गर्दछौँ अहिले कतार🇶🇦 देखि हेर्दैछौँ
@jibankumar1562
@jibankumar1562 3 жыл бұрын
सम्पूर्ण कला टिम र भाइ बहिनीहरुलाई बधाई छ 🙏👍👌🏃‍♂️
@krishnabhattarai2522
@krishnabhattarai2522 3 жыл бұрын
निकै मिठो गीत. नव प्रतिभा नानु. बावु लाई उज्जवल भविष्य को शुभकामना.
@himalsaud4357
@himalsaud4357 3 жыл бұрын
एकदम मन छुने गित बधाई छ भाई र बहिनी लाई
@Rajendra-cr7mj
@Rajendra-cr7mj 3 ай бұрын
Good morning my friend 😌😮😮😮🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@khumasubedi529
@khumasubedi529 2 жыл бұрын
B.B. अनुरागी को Best रचना शिर्जना र कला बधाईं छ बाल कलाकारहरूलाई पनि ।
@dirghashrestha6388
@dirghashrestha6388 3 жыл бұрын
Sarai ramro sunam sunam,heram heram lagne dil chhune geet srijana garnu bhayeko ma B B Anuragee sir ra sampurna tim lai safalata ko Shubhakamana!!
@lhakpadorjee8637
@lhakpadorjee8637 3 жыл бұрын
नानी र बाबु एक दम राम्राे गित गाउनु भयाे ।एक दम खुसि लागियाे ।अजै पनि यसै गरि लगातार गाउनु हाेला ।
@sunitaaarshu2104
@sunitaaarshu2104 3 жыл бұрын
अाहा कति मीठो गित प्रिन्स र अायुषालाई सफलताको शुभकामना छ।
@manjarisamaj3102
@manjarisamaj3102 3 жыл бұрын
जति हेर्दै गयाे उति मिठाे लाग्छ । २/४ पटक हेरेर त के हुन्थ्यो ।
@bishalsenhdri7655
@bishalsenhdri7655 3 жыл бұрын
BB Sir lai dherai-dherai shuvakamana..🎵🎼🎶 Tyo bela cassette ko jamana ma pani hajurko srijana haru sunna paenthyo.... Aba ta jhan digital, jaha vaeni sunna/dekhna paeyo...🎹🎼 Good Luck Sir ✌️🤘🙏
@pratabsingh6443
@pratabsingh6443 3 жыл бұрын
Aaha kati mitho geet prince babu ra Aayusha nani ko ajjai ramro gardai janu hola jay Nepal
@tekbahadurpulami6259
@tekbahadurpulami6259 3 жыл бұрын
Aayusha goutam raprinci lamsaalko lokdohori kati mitho sourle gaayeko ,dherai dherai dhanneyabad x
@prakashstha5217
@prakashstha5217 3 жыл бұрын
Prince lamsal ayusha gautam dui jana ko chemistry mileko xa voice pani ramro xa geet laye pani dami xa jan😶❣😊 Aani pani Gilas ma vaka jan mileko xa words. Arko geet ma pani sangai geet ma herna paum😊❣
@dhanrajsurkhetichannels8969
@dhanrajsurkhetichannels8969 3 жыл бұрын
नमस्कार🙏 कती मिठो स्वर को गी बधाई छ दुवै जनालाई अझै राम्रा गीत हरु सन्न पाउ भन्न चाहान्छु!!
@thumisararana7319
@thumisararana7319 3 жыл бұрын
सेत‍ो हेर्वीन लगाउने बहिनी र हर्मोन बजाउने भाईले कति रमाइलो गरेको
@padamkhatri8660
@padamkhatri8660 3 жыл бұрын
कति मिठो स्वर छ भाइ र नानिको
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
प्रिन्स भाइको,पानी गिलासमा.....सारै मीठो स्वर छ💖💖💖
@vinodthapa8611
@vinodthapa8611 3 жыл бұрын
Waa Kati mitho swor gana pani kati dami 😍😍 congratulations
@user-wk1cn5tv8j
@user-wk1cn5tv8j 3 жыл бұрын
बधाई छ दुबइलाई गित राम्रो छ सफलताको शुभकामना छ
@jibankumar1562
@jibankumar1562 3 жыл бұрын
यो गीत एक घन्टाको हुनु पर्ने ♥
@girmagar8491
@girmagar8491 3 жыл бұрын
सारै राम्रो मिठो गित भाई बहिनी अझ प्रगति गर्दै जानु ल 👌🙋
@hirabahadur3677
@hirabahadur3677 3 жыл бұрын
Bb sir ko song haru dhari ramro xa
@rambadrsahi435
@rambadrsahi435 3 жыл бұрын
अति नै राम्रो छ हजुर दुईटै पक्ष को बधाई छ
@saritasunar9426
@saritasunar9426 3 жыл бұрын
Wow कति मीठो मन छुनि गीत सफलता को सम्पूर्ण टिम लाई शुभ कामना साथै सम्पूर्ण लाई नमस्कार 🌷🌷
@gangapun5437
@gangapun5437 3 жыл бұрын
Dherai ramro geet xa nanu and babu ko mlai ta Sarai ramro lageyo good luck ❤️❤️😘😘😘😍😍😍
@yamunapradhanang5303
@yamunapradhanang5303 3 жыл бұрын
शब्द संगीत,स्वरको संयोजन निकै राम्रो लाग्यो । बधाई छ सबैैलाई ।
@kamalastha6531
@kamalastha6531 3 жыл бұрын
.
@amarbahadur9420
@amarbahadur9420 3 жыл бұрын
आहा कति मिठो गित बधाई छ नानी बाबू हरु लाई
@susilarayamajhi5657
@susilarayamajhi5657 3 жыл бұрын
कति मिठो गित wow nice song👌👌👌
@iamrasodanepal1301
@iamrasodanepal1301 3 жыл бұрын
wow beautiful song kati mitho voice kati mitho sabda man nai aananda vayo best of luck aayusha n prince dubai janalai sathai all unit lai (पानी गिलास )
@samirsunar4903
@samirsunar4903 3 жыл бұрын
प्रिन्स लम्साल र आयुसा गाैतमकाे स्वरलाइ मन पराउने जति यता लाइक गरुम त ल🙏🙏❤️👍️👌💚
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
धन्यवाद हजुर लाई मन परे सेर गरि साथ दिनु होला
@sumangaire6521
@sumangaire6521 3 жыл бұрын
Ma poni hoi
@durgaudash2692
@durgaudash2692 3 жыл бұрын
@@princelamsal1373 I
@gyaltsentsultrim385
@gyaltsentsultrim385 3 жыл бұрын
👋😂👌🌊
@sarojgelal1847
@sarojgelal1847 3 жыл бұрын
Derai ramro x
@padamdadel9811
@padamdadel9811 3 жыл бұрын
गित त हो क्या कति दामि हो दाई लाई फेरि धन्यवाद
@gyanendrarashaili1239
@gyanendrarashaili1239 3 жыл бұрын
सुन्दर शब्द संगीत सहित सुमधुर वालआवाजमा सजिएको सुन्दर गीतको लागि धेरै धेरै बधाई छ विशेष गरि आदरणीय बिबि अनुरागि एवम् सम्पुर्ण टिमलाई 🌺🌺🌺❤️❤️
@tekampariyar4776
@tekampariyar4776 3 жыл бұрын
waw दामी गीत भोइस झनै दामी बाबू नानू को
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 3 жыл бұрын
आयुसा छोरी लाई अत्यन्तै माया गर्ने बिबि अनुरागी दाइ को लय शब्दमा रहेको नयाँ बाल गीत पानी गिलास मा लाई धेरै माया गर्नु हुन्छ भन्ने आसा छ ।पृन्स बाबुको उत्तोरतर प्रगती को कामना 🙏🙏💕
@bbanuragee
@bbanuragee 3 жыл бұрын
धेरै धेरै आभारी छु रत्ना बैनी, लेखनाथ सर अनि प्यारी छोरी आयुषा प्रति ।सफलताको शिखर चढ्दै जानु ।
@suryajoti3031
@suryajoti3031 3 жыл бұрын
राम्रो छ गित
@rajustha4300
@rajustha4300 3 жыл бұрын
आयुसाको स्वर कति मिठो ।।
@pandeyjenisha3728
@pandeyjenisha3728 3 жыл бұрын
Sarai mido aayusha bainiko sor 😍😍😘😘
@toprana9641
@toprana9641 3 жыл бұрын
धेरै राम्रो छ अायुषाकाे ममी ।
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 3 жыл бұрын
शब्द र गायकको भाेकल उत्कृष्ट छ करोडौंको साथ सहयोग माया छ नेपाली सँङगित क्षेत्र बचाउने जिम्मेवारी हाम्रो धेरै ठूलो महत्त्वपूर्ण छ म त नेपाली र नेपाली नै भई बाँच्नु बिश्वब्यापी नेपालीको चिनारी हो भाई बहिनी राष्ट्रिय कलाकार उच्चस्तरको नमन गर्दछौं नेपालीको तर्फबाट
@bindashbro6605
@bindashbro6605 3 жыл бұрын
ल बधाई छ अझै प्रगति को कामना बाबू नानू लाई
@achutbanjara502
@achutbanjara502 3 жыл бұрын
आहा ! सारै मीठो गीत बनेको छ , बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई
@vijaybasel3317
@vijaybasel3317 3 жыл бұрын
pani gilas maa BB anuragee sir dherai rmaro lagyo happy new year 2078 for advance all of u team,
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 15 МЛН
Girl, dig gently, or it will leak out soon.#funny #cute #comedy
00:17
Funny daughter's daily life
Рет қаралды 10 МЛН
Hey Baba
11:01
Release - Topic
Рет қаралды 31 М.