काग्रेस पाट्री किन यसरी पैतला चाट्ने गरि झर्यो।धन राजको खवर के छ काग्रेसचोर।
@VeerbhadurkamiKammАй бұрын
Desbirinubhndarbisrlakamgrerdhkhaundeujyanepal
@sabitrarai2031Ай бұрын
रबि सर नखाको बिख पनि यो नेपालमा लाग्छ तर रबि सर नखाको बिख ले मान्छे आत्तिन्छ मर्दैन हेर्नुस यहाँ बुढा नेताहरुले हजुर को घाँटी चेपि सिध्याउन खोजेको अहिले देखि होईन संचार कर्मि हुदा देखि हो तर भगवान दाहिने छन् हामि🎉 जनता छौ नडराउनुस जय रबि सर जय रबि सर को टिम जय घन्टि 🔔🔔🔔🙏🙏🙏🙏🙏🌺🌷🌺
@SaritaPulami-yl8ksАй бұрын
जय घन्टी ❤️🔔🔔🔔🔔
@mayaadhikari3448Ай бұрын
आदरणीय मान्यवरहरु, न्यानो अभिवादन। नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!❤❤❤
@SurprisedPizzaOven-bn5bdАй бұрын
एक साथ हुनु जनत साथमा
@krishnasoti7434Ай бұрын
रमेश लेखकले धनराज गुरुङ र ऋषि केश पोख्रेल लाई प्रकाउ नगरीकन रबि लाई प्रकाउ गर्न लाज छैन ?जे मनलाग्यो त्यही गर्ने?
@gobindashrestha7493Ай бұрын
गगन आफ्नै खाल्डो खन्दैछ । देउवाले त छोरा श्रीमति जोगाउनै परो नि
@rajushrestha2305Ай бұрын
जय हाेस रबि
@HelloPokhara-e2cАй бұрын
रबि सर नडराऊनु जनता छन जिसका काेईनहिऐ ऊसका खुदा
@pramodpal9153Ай бұрын
Jai Rabi dai Jai Nepal 🇳🇵🇳🇵🙏🔔💪❤️
@rambachan-p3cАй бұрын
Rabi.. Sir👍👍👍👍❤🙏🙏
@ramesworthapa4039Ай бұрын
अमेरिकाबाट अौली लर्किए पछि पुन मृगौला फेर्नु पर्ला जस्तोछ ।
@GaganDhami-e5qАй бұрын
जय घटि
@user-MAGAR_mailaАй бұрын
जय रवि जय घण्टी जय नेपाल
@prakashsurkhadka8254Ай бұрын
गगन सर ज्यु धेरै धेरै खेदो कसैको गर्नु हुंदैन किनकी तपांइले समाज सास्त्र त पढ्नु भएकै होला पछी आफैंमा फर्किन सक्छ देवता र दानबको जस्तै
@minkhatri7303Ай бұрын
भ्रष्ट सरकार बहिष्कार गरौं आम नेपाली एक जुट हुने बेला आएको छ अब
@JhamakBhujel-b5bАй бұрын
Jay Rabi. Jay ghanti🔔🔔🔔
@rahmbaniya2579Ай бұрын
Yes jay rabi
@JogindarMandal-n9zАй бұрын
जयबहादुर
@SagarBudha-w8lАй бұрын
६५ करोड पहिला जनतालाई फिर्ता गर्ने वाचा गर् अनि बल्ल कराउ नत्र जेल खाए कै वेश जनतालाई अन्योलमा नपार राष्ट्रघाटी दलाल चोरहरु हौ ।
@sakarthapa3443Ай бұрын
83 arab kasle tirdine ani sir
@krishnapaneru5066Ай бұрын
रबिलाइ सडयन्त्र पुर्बक पक्राउ गर्न खोजे सम्पुर्ण देश भक्त आमा बुबा तथा घण्टी प्रेमी देश भक्त नेपालिहरु आन्दोलन को लागि तयारी रहन अपिल जय घण्टी 🔔💪🔥⚔️🗡️🔫🔔
@lokbahadurkhattri8667Ай бұрын
Good luck ravi sir god bless to you jaya ghanti
@janakpariyar-c7iАй бұрын
Jay rabi sir jay ghanti
@hirathokar3228Ай бұрын
Jay Rabi jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@rohitshrestha8236Ай бұрын
जय रबि दाई
@LaxmiprasadDamai-ic5cqАй бұрын
जय हाेस रवि
@laxmibhattarai-x5mАй бұрын
😊रबिलाई पक्रेछभने नेपल पुरै चक्कजाम र पुरै ठप्प पार्नु पर्छ र पुराआन्दाेलन्मा जनता उत्रिनुपर्छ आमा बुबा दाजु दिदी बहिनी हरु सङगर्स गरन सहयाेगदिनुहाेला
@mikkybrinda5363Ай бұрын
Jai ghanti
@malashrestha3187Ай бұрын
अमेरिका पुगेर ओली ले रवि लाई पक्राउन अर्डर गर्यो ओली भागेर गयो।
@gokulgubhaju5028Ай бұрын
अब कांग्रेस एमाले सिध्िनेबेला भयाे
@bharatpiya1850Ай бұрын
Jaya निडर RAVI jee.
@LokendraSejuwalАй бұрын
आगो बल्ल आगो काङ्ग्रेस पतन हुने खेल हो रबि लाई छोयो भने .....
@damodarregmi491Ай бұрын
छ्वी लाल लाई कडा सजाय हुन पर्छ रवि लाई पक्रेन सुहाउदेन छवि लाल वदमासी हो छ्वी लाई सवै वजेट असुल गर्नु ठीक ६
@GorkhbBistАй бұрын
Good luck rabi sir
@khadganeupane4228Ай бұрын
गगने चुनाब उठने ठाउमा रा स पा को उमेरदुवार नराखनु ठुलो परिनाम येहि हो
@tilakbahadur8629Ай бұрын
हुन लागेको काम छोडेर रबिको पछाडी काङ्ग्रेस एमाले किन ???
@MalasinaRaiАй бұрын
जय रवि तपाईंको साथ हामी आम नेपाली छौ किन यति धेरै खेदाे खनिनु भएको हाे कालो काङ्ग्रेस हरुले याे नालायक गगने दलाल
@tankashrestha9324Ай бұрын
धन राजको खवर के छ काग्रेसचोर रमेश लेखकले धनराज गुरुङ र ऋषि केश पोख्रेल लाई प्रकाउ नगरीकन रबि लाई प्रकाउ गर्न लाज छैन
@damodarregmi491Ай бұрын
प्रकाउ कीन गर्ने कुरा बुझीयन
@basantaadhikari9084Ай бұрын
प्रमाण बिनाकाे सहकारि ठगि त तान्त्रिक ठगि हाे , जसकाे प्रमाण भेटिंदैन ; सहकारिमा संलग्नता देखिंदैन , त्यसेताे ठगिलाई कसरी ठगि भ्रन्न मिल्छ । तान्त्रक ठगि बारेमा नेपाल काे कानुनले स्विकार्दैन भने कसरी वारेन्ट काट्न मिल्छ । ्
@sakarthapa3443Ай бұрын
83 arab lai ke garne sir?
@BhaktabramjaliАй бұрын
Good luck ravi
@NarayankajiShrestha-bu1ccАй бұрын
स्याल लाई दसालाग्याे सहर पस्च २वटा पटिलाई दसालाग्याे रबिलाई धरै खेद्याे अब काङ्ग्रेस र य मालेलाई राम्रो सँग दसा लागेजस्तो छ
भ्रष्टाचारी सरकार मूर्दाबाद देउवा लाई हार्दिक श्रद्धाञ्जल
@prakashshrestha4760Ай бұрын
चोरको सरदार हो , चोर होइन ।
@tathbdpandey2732Ай бұрын
आन्दोलन गर डाईभर अनिमात्र बन्छ ।
@khemrajghimire2533Ай бұрын
जेल अब
@TeacherPT924Ай бұрын
कठै
@KarnaPyakurel-bq4wqАй бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@bharatmnagarАй бұрын
एमाले ,काङ्ग्रेस लाई मेरो बिन्म्र अनुरोध अहिले तिमिहरु को दुई तिहाई को सरकार छ, संविधान संसोधन गरेर गरेर हुन्छ कि के गरेर हुन्छ ,अब यस्तो नियम कानुन बनाउ कि नेपाल मा एमाले ,काङ्ग्रेस ,माओवादी बाहेक अरु पार्टी न रहने ब्यब्सथा र खोल्न नपाउने ब्यबस्था गर ,, नेपाल तिम्रो हजुर बाउ हरु को बिर्ता नै बनाईसकेउ ,तिम्रो ससुराली ले दाईजो दिएको सम्पत्ति जस्तो बनाई सकेयु,, झोलेझाम्ते हरु मात्र खेल्ने खेलकुद ग्राउन्ड बनाई सकेयु, कहिले कसै को गुलामी नभएको देश आज करिब करिब 90 लाख युवा हरु लाई खाडी,युरोप जस्ता देश बिदेशी देश को गुलाम बनाईसकेयु ,,, बच्चा जन्मिन बितिकै 80/85 हजार को ऋण उपहार दि सके ,, अरु केके दिन्छौ हो एमाले काङ्ग्रेस ,माओवादी हो अब पुगेयो अब जे दिन मन लाग्छ त्यहि तिम्रा झोलेझाम्ते लाई देउ ,हामलाई पुगेयो😈😈😈
@bhaktbhadur4756Ай бұрын
जनतनकाठमानडाे जाउ
@jillaptheeng3426Ай бұрын
भ्रष्ट भ्रष्ट नमिलेर के गर्नु नत्र नब्बे % नेताहरू भ्रष्टाचारी केसमा जेलको बास हुने भयो पार्टी नै गोल्खाँडी जाने भयो ।
@netrachaulagai5930Ай бұрын
बाख्रा चराउने गोठाला सुँगुर
@ramkimar6025Ай бұрын
Ravi sir don't sad
@khadakdarlamimagar6274Ай бұрын
अरु बिकास गर्न के सक्ने केपि सेरेको पुलिस लगाउने थुन्ने मात्र जानेक्स
@KrishnaKhadka-lg7ttАй бұрын
रमेश लेखक ले दाजु भाउजू खुसी बनाउने बाटो खोजेका हुन तर सम्पुर्ण जन्ता लाई थाहा छ। अनि यो बाख्रा चोर लाई चाहिँ अलिकति पनि लाज छ भने आत्माहत्या गरे पनि हुन्छ कति दिन सम्म भाउजू को धोती भित्र लुकेर बस्छ
@MingmarificationАй бұрын
अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ, सहकारी ठगेको ठग, पुलिस घर वरिपरि आउदा तर्सिन्छ रबिलाई भएको त्यही हो ।
@sadishghimire7345Ай бұрын
Kangres amale vrastachari sabai Lai Des nikala garnu parxa
@NarayankajiShrestha-bu1ccАй бұрын
हैन हाे धनराजचाहि कभाेत पत्रकारहरू
@BishnurajBhatta-b8rАй бұрын
ए पोखरा बासी हो तपाईं साँच्चै सहकारी छानबिन चाहन्छौं भने ८४ अरब को को ले खाए धन राज गुरुङ को के भयो उनीहरू लाई माफी हो ?
सानो गल्ती देखनै नहुने अरू को कती। ठुलो ठुलो गल्ती गरद पनी कोही हुदैन त कती खेदेको रवीलाई
@giripokhrel2761Ай бұрын
भरस्टपाटिकाे बेकामे गृहमन्त्रि देशकैब्यईजत
@YogendraBajgaiNАй бұрын
जय रबि लामिछाने जिन्दाबाद❤पथरि मोरङ्गबाट❤❤सेरे केपिको भ्रस्टचारि निर्लज्जा सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@HelloPokhara-e2cАй бұрын
नत्रा गगाले राजनिति छाेडनु परछा
@RanBirLimbu-y3jАй бұрын
डाकाहरु जो चोर उसकै ठूलो स्वर??
@elizaadhikari6808Ай бұрын
Gagan ko pa hi Lagya. Surya Thapa ni sakinxhhya
@rajupokhrel7186Ай бұрын
Ab janata 1 huna jarur x
@bobsingh3185Ай бұрын
Bladesh banau Nepal lai
@KrishnakumuriSedaiАй бұрын
सरकार ले जताभाबी पक्राउ गर्न मिल्दैन किन भने उनलाई सहकारि ठगी मा सङ्लङ्नता नरहेको भने पछि कसरी पक्रने ठोस प्रमाण बिना। पैसा मा सहकारी भनेर लेखेको हुन्छ र ?. पैसा सहि छाप र कस्को जिम्मा मा पैसा निकालेको हो उसला उभ्याउने हो। र उक्त ब्यक्ती मार्फत साची मार्फत जान कारी लिने हो। खली कांग्रेस को लिडे ढिपिले हुन्छ।
@MohanGhimire-jx1udАй бұрын
Rabi sag vrast daraykse hun
@bhaktbhadur4756Ай бұрын
मअपुरब शिपाईहु पगरिनेयर जाने शबमरछाै कालाे काङ रेयशलाई बेकारबाेटहालियछ जयरबि जयदेश जयजनता चाेरहरुलई मारउ जनता अलट
@AshokGautam-j7gАй бұрын
कसैले दाउ थापेर हुन्छ?प्रमाण को आधार मा पक्राउ पर्ने हो।अदालत को फैसला पर्खनु 3:58 क्या।किन जान्ने हुनु?
@HimaKhatri-d2gАй бұрын
यो गाउँ घरमा पानी को धामा पानी तअगिकि मअगि भनेर झगडा गरन नेपाली जनताले भोटदिएकाहुन
@mekhghale3329Ай бұрын
गल्ति नगरिकन कसैले पनि थुन्न सक्तैन।
@dharmrajdhakal3249Ай бұрын
गल्तिको सजाय पाउनु पर्छ चाहे ठुलो या सानो तर कसैलाई सकाएर राजनिति चल्दैन
@jameskandel6573Ай бұрын
Bakhra ko puti khayo thapale
@krishnasoti7434Ай бұрын
बाख्रा चोर ७९ मा चुनाव हार्ने थियो।
@gopallimbu1780Ай бұрын
तसैले नेपालिकमपनि अनि ईनडियनकपिलाई कामदिनु हुँदैन सबैभन्दाँ राम्राे चाइना जापनं हाे एस्ताे कमपनिलाई दिनुहाेसत 6 मैनामा तयारहुँन्छ चाेकाेहातं पर्याे भने यस्तैहाे
@bhupalbahadurregamimagar6659Ай бұрын
याे ने.का दल गगन र केपि सरकार काे परकाष्ठा हाे
@nepalkathmandu2223Ай бұрын
bichara ravi t.v nai thik thiyo rajniti le pagal nai banaune bhayo
@BishnuHariSapkota-j9lАй бұрын
Ex Grihamantri ho ki giroha mantri?Dhanraj lai bachauna kathin vo Lekhak ji lai.
@jhamgalamibutwal4656Ай бұрын
के हो पारा न्युज नभए र राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो
@basnetbimal4249Ай бұрын
Congress ko paukha palae6
@thamansinghrana5959Ай бұрын
Kati laj nabhako
@rahmbaniya2579Ай бұрын
Rabi shidhauna khojne yo varasta sarkar aafai shidhenexan kinaki janta rabi ko paxe xan
Dhanraj ko ke ho tesko kura ta bakhra kina nagareko ;
@bishnushrestha500Ай бұрын
बाख्रा तेराे दिन गन्ति सुरु भयाे
@ramkaransah254Ай бұрын
Bhrast Pradhan Mantri KP Oli & his almost all Bhrast Mantries are together with him but KP OLI IS Saying, I don't like to see mouth of Bhrastachari. He is also chief Doshi in Grih Bandhu Teastate Kand & So many Amale Sansad, netas are Doshi in Sahakari Aapchalan case & other bhrastchari works. Thus he is in Ghera of bhrastai Bhrast Karyakarta. But he is giving speech, I don't do Bhrast work & don't see mouth of Bhrastachari.
@GyanGyan-s5eАй бұрын
Netalie pkrana kista kista hudorahexa
@PuranSingh-dk5hfАй бұрын
Jay Jay Desh Paremi Rabi Dai Jay Desh Paremi Janta 1 Thauma Jutna Jaruri Xa Jay Ghanti Nepal Amaa❤
@ShivaShiva-v1pАй бұрын
Janta KO lagi km garam yo male kangris sake xa ABA Kura tehiho. Rave gi
@suryatamang3978Ай бұрын
Chhor ko group ma kaam garna dinna . Yo dui gang lai 84 ma last hannu parcha.
@Pshmgr-ux6ikАй бұрын
Ravi griha Mantri ma rahada thulo Galti gareu..tyo Galti...KP Ra aarju gagane lai jail ma halenau...pramar Huda hudai Pani jail halenau...tesh Ko pariram yo Chor haru le dekhay...
@nilbahadurkunwar2104Ай бұрын
Congress ,Rabi dekhi darayeko prastra dhekhinxa,aaba congress ka neta haru ko hari bijok hune pakka xa ajhaie raastriya swatantra party ko bahumat aayo bhane ie thuladal ka netaa bhanaunda harulaaie lukne thau Pani kam hunxa ki....ahile baataja banaudaie gaya hunxa maananaiya Gagan thapa ji