Wow 😍😍😍😍😍😍😍😍 मेरो देश मा के छैन तर डाका हरु ले बेचिसके। धेरै दुःख लाग्छ
@punyaprasadrai24682 жыл бұрын
नमस्कार हजुर धेरै रमाइलो रहेछ प्रकृती को सुन्दरताले भरिएको हाम्रो नेपाल जय नेपाल,,,परको नेपाली दार्जीलिङ बाट ।
@hemantimahar22872 жыл бұрын
म सानो छँदाको बजार, त्यतिबेलाको नामाकरण, दृश्य,अझै आँखामा झलझली आउँछन्।सानैमा ठाउँ छोडेपनि आत्मा उतै छ ।एकदिन त्यहाँको जनताको सेवा गर्ने ठूलो रहर छ।पुर्खाको माटोले पुकारिरहेको जस्तो लाग्छ।
@susmitasoni64992 жыл бұрын
मलाई त त्यो ढुङ्गा भित्र सबै देखिने भन्दा अचम्म लाग्यो
@Msm-z3z4 ай бұрын
देखिन्थियो तर अहिले कम मात्रा म देखिन्छ
@laxmikc80602 жыл бұрын
आफ्नै जिल्ला हाम्रो सल्यान राम्रो सल्यान
@ashokkunwar44052 жыл бұрын
सल्यानलाई यो भल्गले न्याय दिन सकेना। धेरै भौगोलिक , प्राकृतिक विशेषता र ऐतिहासीक स्थानहरु समेटना सकेना।
@prestonghimire61152 жыл бұрын
विश्व काे ठूलो शंख चाई हैन न्यौपाने sir हाल् विश्वकाे ठूलो शंख काठमाण्डौ काे शंखमुल भने ठाउँ मा छ जुन शंखमुल पार्क भनेर पनि प्रख्यात छ ।। ❤️☺️
@prakashbasnet64922 жыл бұрын
उत्कृष्ट ठाउँ सल्यान ❤️
@santkumarrana96502 жыл бұрын
Salyanko sero fero kati ramro
@Kueero2 жыл бұрын
नीकै सुन्दर ।
@balkrishnapun7952 жыл бұрын
गाँउमा स्वस्थानी पढ्दा देखेका अक्षराबिन्दु आज भिडियोबाट हजुरको मिहेनत कस्रतले ती स्थान देख्न पाँए हजुरलाई मुरी मुरी धन्यवाद
@hemantimahar22872 жыл бұрын
यहाँको विभिन्न थरिका नाचपनि प्रख्यात छन्।त्यसलाई पनि प्रचार हुनसके राम्रो हुन्थियाे।खाइरबंगीमाताको निकै शक्तिछ जे बोल्यो पूरा हुन्छ ।
@yubrajkarki61482 жыл бұрын
सचिन सरको video सरै मन parxa अहिले सम्म सबै video हेरे sachin sirko fan hu अरु यस्तै राम्रो नया video हल्दै जनु है। राम्रो lagxa good psni xa . Sarla yastsi अरु नया video हल्दै जनु
शुन्दर स्थान सल्यान, राम्राे भिडियो, धनकुटा बाट हेर्दैछु,
@deepakgurung2202 Жыл бұрын
🙏🙏🙏🙏🙏🇮🇳
@krishnaghimire73672 жыл бұрын
Namaskar!hajurko yo vlog atti sundar Lago ma nirantar herirakhya chu dherai ramailo lagirakhya chha.hamro purva dekhi paschim nepal ka Chetra haru atti sundar ra akarsak Lagyo .
@manusaru21382 жыл бұрын
लक्ष्मी सर र मेरो चक्चकेपन उस्तै।।।
@jeewanbc14382 жыл бұрын
हाम्रो नेपाली भाषा लैइ यति राम्रो सङ प्रस्तुती गर्नु हुन्छ सचिन सर धनेबद सचिन सर लैइ
@purnapandit98322 жыл бұрын
सल्यान यसरी इन्टरनेट मा हेर्न पाउँदा हामी धेरै खुसी छौ । हृदय देखि धन्यवाद दिन्छौ। सल्यान एक धार्मिक देब भुमी हो।
@tulashtha17922 жыл бұрын
ॐ नमः शिवाय,
@bhandarimadan1302 жыл бұрын
एक हप्ता को पर्खाइ पछि को नया video akdam ramro chhaa
@heemadulal57212 жыл бұрын
सारै नै मज्जा आयो भिडियो हेर्न ❤️🤗
@himalsagar34272 жыл бұрын
फेरी खुट्टा नाफर्काउँ है बड्डा साधुटारको नियति नदोहोरियोस् शुभकामना
@surjayrai59552 жыл бұрын
भाई म दार्जिलिङ मा मेरो घर हो तर मेरो पुर्खा त नेपालको हो भाई को भिडियो हेर्छु सारै राम्रो लाग्छ भाई म फौजमा जागिर खान्छु अहिले भारतको कलकत्ता मा छु हर भिडियो भाईको हेर्छु मन बरालिनछ आफ्नो किपट देखि टाढा हुनु पर्दा
@dipendranembang29902 жыл бұрын
भिडीयो ठिलो आयो तर अती सुन्दर
@dalrajghartimagar51362 жыл бұрын
अति नै शुन्दर
@omroka41762 жыл бұрын
धेरै राम्रो लाग्छ यो च्यानल हेर्न सल्यान को विभिन्न ठाउँ हेर्न पाए अबको यात्रा रुकुमको रहेछ यात्रा सफल रहोस् रुकुमको ठाउँ हरुको दृश्य हेर्ने प्रतिक्षामा छु म बागलुङ देखि हाल साउदी अरब बाट हजुरलाई सलाम छ
@magarpun89192 жыл бұрын
हाे मेराेपनि सारै मन खुसि भयाे निउँपाने सर🙏❤️
@khimali10972 жыл бұрын
धेरै राम्रो सल्यान अनि मेरो गाउँ
@Dambark.c2 жыл бұрын
खुशी लाग्यो तर श्रीनगर बजार लगभग ४५/५० साल देखि बिस्तार शुरु हुन थालेको बजार हो ।
@chhetriff23132 жыл бұрын
नमस्कार हजुर धेरै रामो् तनहुं शुक्लागन्डकी हाल साऊदि अरब जुबेल
@nareshsamalmagar29272 жыл бұрын
खुसी लाग्यो हाम्रो सल्यान तिरको पनि भलग बनाउनु भयछ
@shekharneupame24892 жыл бұрын
साच्चै मनै आन्नद आउने हौ यो भिडियो हेर्दा ।
@pb9916-c8s2 жыл бұрын
राम्रो ठाउ रहेछ सचिन नेउपाने भाइ ।
@bhupendrasangam2 жыл бұрын
Wow haamro Salyan
@jeyes19642 жыл бұрын
काफल राम्रोसँग पाकिसकेको देखिएन ।
@salyaniblues14552 жыл бұрын
धेरै पछि आयो सर अति राम्रो पर्यटन क्षेत्र को रुपमा रहेको सल्यानको कथा धन्यवाद सरहरु सबै जनालाई
@durgaghartimagar54992 жыл бұрын
मनै देखि आभारी प्रकट गर्द्छु🙏
@bikrambabu81642 жыл бұрын
धेरै समय को पर्खाइ पछि आयो मेरो ठाउ को भिडियो धन्याबाद सचिन दाजु मेरो ठाउ तपाइको क्यमरा मार्फत देखाउनु भएको मा
@sitanepal73182 жыл бұрын
kasto thau raixa hau
@bikrambabu81642 жыл бұрын
@@sitanepal7318 हजुरलाइ कस्तो लाग्यो र
@raihangkanchhaofficial2 жыл бұрын
साह्रै रमाइलो ठाउँहरु। अझ background music त झनै दामी। त्यो बासुरीको धुन र अन्य वाद्ययन्त्र मिश्रित त्यो धुन गाउँघरको दृश्यसँग ठ्याक्कै मेल खाने।
@Rim_Magar2 жыл бұрын
दाइले काफल खानु भएको रहेनछ हाम्रो सल्यान मा गयर काफल चाख्न पाउनु भयो हजुरले हाम्रो सल्यान अब सधै काफल को स्वाद सङै सम्झनु हुने छ😘🥀❤️🇳🇵 हाम्रो सल्यान राम्रो सल्यान प्रकृतिको धनी सल्यान सारादा नदिको उद्गम स्थल सल्यान जय देश जय सल्यान्😘❤️
@rabinrai59252 жыл бұрын
झापा त हुदैन तर इलाम पाचथर तिर पाउनु पर्ने हो तर समय नमिलेको हुन सक्छ सल्यान मा बुढाले चाख्यो काफल 😀😀😀😀😀😀😀
@Kushalrajkhanal982 жыл бұрын
झापामा पाइदैन ब्यबसायिहरुले बेच्न आउने गर्छन अनि खान पाइन्छ
@Rim_Magar2 жыл бұрын
@@rabinrai5925 हो😀 जे होस बुढाले हाम्रो सल्यन लाई अब कहिले बिर्सदैनन😀
@rabinrai59252 жыл бұрын
@@Kushalrajkhanal98 झापा मा त पाइदैन
@gyandang53942 жыл бұрын
Waw finally aafno janmavumi salyan vlg herna paiyo thanks sachin sir
@BuletChanel7492 жыл бұрын
आहा अतेन्तै मार्मिक अनि मन छुने भिडियो बनाउनु भयको रहेछ धेरै खुसि लाग्यो हाम्रो राप्तिलाइ जोडेर सबै भिडियो बनाउनु भयो अब बाकि रुकुम को भिडियो हेर्नु छ अनि राम्री भन्ने ठाउको छेउमा चमेरा गुफा छ त्यो गुफाको भिडियो लिनु भयन त सर आसा छ फर्किने बेला त्यो गुफा पनि हेर्न पाउनेछु
@indrakumarrai85862 жыл бұрын
ॐॐॐ🙏🙏🙏🌷🌷🌷
@basantmukhiya37932 жыл бұрын
आज मलेसिया बाट डाइरेकट सल्यान पुगियो मजा आयो पूरा लासट सम्म हेरेको एकछिन पनि नछोडिकिन अब रुकुम हुँदै मेरो जिल्ला पनि आउनु अर्घाखाचि ल
@kiranbabuvlogs34112 жыл бұрын
Purbi vlues ko dherai video herchu Tara AAJA aafnai salyan jillako video herna paiyo dherai khusi lagyo thank you purbi vlues ka Sachin neupane sir lagayet sampurna timlai🙏🙏
@gautamshahi19882 жыл бұрын
बिनोद सर नमस्ते।
@maharjandhiru86742 жыл бұрын
लु सर आज भन्दा 2 बर्ष अगाडि हजुरलाइ अन्रोध गरेको थिय सल्यान जानलाइ आज बल्ल देख्न पाइयो धन्नेबाद सर्हरुलाइ
@Sandip_ghyapchan_chhantyal072 жыл бұрын
First time Kafal Khanu vaye ko ma Congratulations daju
@sameerakauliya42022 жыл бұрын
Maile sachin sir ko vlog yak dam man parxa afie ghumna gako jasto feel hunxa
@danishaxettri10272 жыл бұрын
धेरै दिन पछि मेरो आफनै गाउको नजिक पुगनु भको छ हजुर को यात्रा सफल हवोस सल्यान को सबै ठाउको दिरिस्य देखाउनु हुनेछ भने आसछ धन्यबाद सर
@bishnuneupane62932 жыл бұрын
हाम्रो पृय सचिन न्यौपाने भाइले प्रस्तुत गरेको सल्यान छाया क्षेत्रको पारदर्शि पथ्थर तथा गुफाको अवलोकन गरेर जनमानस सम्म पुर्याउनु भएको छ जसको कारण धार्मिक तथा प्रयटनमा प्रवर्धन गर्न निकै ठूलो मद्दत गर्छ। यस्तो महान कार्यप्रती भाइलाइ सलाम तथा अग्र प्रगतिको कामना।।
@santoshpun81362 жыл бұрын
हाम्रो सल्यानकाे चिनारि सम्म पुग्नु भयकाे मा धन्यवाद सच्चीन सर तर हाम्रो सल्यानका जनप्रतिनिधि ज्यूहरु बाटाे सुधार गर्नु पर्याे है निकै जिर्ण छबाटाे
@shyam01432 жыл бұрын
हाम्रो नेपाल देश सुन्दरताले भरेको देश सारै राम्रो छ! झन यो मुरलि को धुन ले रिदय नै सान्त आभास हुन्छ! यो पर्देशि जिवन कहिले सम्म परदेश मा बिताउन पर्ने हो गाह्रो छ हो पर्देशि जिवन Thank you so much video को लागि 🙏👌
@deepaghimire6899 Жыл бұрын
तपाईहरु परदेशमा नबसे कसले पल्ला नेपाली नेताहरुलई, कठै उधोग त सकाईहाले बहुदल जीन्दाबादले😢😢😢
@pradiprai6192 жыл бұрын
Om namo. Sheviya Jogau. Hamro. Sam pada. Jay greater Nepal 🇳🇵
@hukamchalaune10432 жыл бұрын
आफ्नो सल्यान को नाम सुन्दा गर्व लाग्यो आज thank you purbi blues
@chandramanibaral89792 жыл бұрын
मेरो घर बुद्धशान्ती १ झापा हो म यो सल्यान खलंगा मा २०४५ सालमा जागिरको शिलशिलामा बसेको थिए ं,पुरानो दिनहरु झलझली याद आयो ।
@ramkumarbk77452 жыл бұрын
हाम्रो प्यारो सल्यानमा यहाँहरुलाई स्वागत छ सर👌👌👌👌🙏🙏
@chandraprakasdhakal7903 Жыл бұрын
अति सुन्दर प्राकृतिक दृश्य मनमोहक मनैलोभ्याउने मनै प्रसन्न भयो !!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@kirishnachhetri50592 жыл бұрын
Mero purkhaharuko thau sarai ramro dherai khushi lageyo 💝💝💝 Sachin sir lagayat सम्पुर्ण टिमलाई धन्यवाद 🙏🇳🇵
@paraskoirala25672 жыл бұрын
धन्यवाद सचिन सर र पुर्बी ब्लुज परिवार।नेपाल आफैमा एउटा स्वर्ग हो।थोरै मात्र मौलिकता लाई संरक्षण गर्दै बाटो र अन्य भौतिक पुर्वधार निरमाण गर्न सके पर्यटन बाट मुलुक चाडै बिकास हुने थियो।
@Anonymous-dp1vx2 жыл бұрын
मनै आनन्द बनाउने vlog. धन्यवाद सचिन सर घर बसी बसी यस्तो राम्रो video हेर्न पाइएको मा👍
@nirajanoli34932 жыл бұрын
Thank you sir salyan visiting
@kbthapa20452 жыл бұрын
सचिन सर प्रति एकदमै अाभारी छाै पश्चिमकाे पर्यटन क्षेत्र जुन पश्चिमकाे मान्छेलाई नै थाहा छैन त्यहाँ सम्म पुगेर त्याे ठाउँको बारेमा सबैलाई जानकारी गराउनु भएकाे छ अझै यस्ता थुप्रै ठाउँहरु गुमनाम छन अाशा छ अरु पनि यस्तै ठाउहरुकाे भिडियाेहरु हेर्न पाईनेछ सम्पूर्ण टिमलाई धन्यवाद !
@indirabasnet16012 жыл бұрын
Hamro dang sundar thau
@arjunbohara.382 жыл бұрын
video ma commentary sarai ramro lagxa
@Dinalemagar2 жыл бұрын
धेरै रमाइलो हाम्रो पश्चिम् नेपाल सर हजुरको हरेक भिडियो हेरेर आनंद लिने गर्द्छु आफू प्रदेशमै रहेर पनि जान नसकेको नपुगेको रमणीय ठाउहरु यसरी देख्न पाउँदा ज्यादै खुशी लाग्छ धन्यवाद सर तपाईं लगाएत सम्पूर्ण टिमहरुलाइ ।
@pawangautam83332 жыл бұрын
धेरै धेरै धन्यवाद सचिन सर आज पर्देशी भुमिबाट आफ्नो जन्म जिल्ला साथै जन्म स्थानको मनोरञ्जन दृश्य हरुमा रमाउनु भएको मा र मलाई पनि देख्ने अवसर दिनुभएको मा
@gaurabthapa36822 жыл бұрын
धेरै राम्रो छ दाजु भीडियो रुकुम पुगे पछि रोल्पा पनि जानु होला है
@CartoonCreators2 жыл бұрын
woww khusi lagyo salyan ko paryatakiya sthalma puger salyan ko chinarilai charaitir chinayako ma
@sureshrijal7902 жыл бұрын
सुन्दर रहेछ सल्यान 🙏।
@tamangsantosh18742 жыл бұрын
बाग्मती प्रदेशको दोलखा जिल्लामा पनि हजुरहरु पाल्नु भएको भए हामी धेरैनै आभारी हुने थियो सर!
@dhurbabasnet41922 жыл бұрын
केही दिनको बिश्राम पछी आज सल्यानको श्रीनगर बजार सम्म घुमाउनु हुने सचिन बाबु र टिमलाई नै मुरी मुरी धन्यवाद ।
@jibeshchamlingraiofficial17962 жыл бұрын
प्राकृतिक सुन्दरता त त्यसै राम्रो हुने नै भयो।त्यो भन्दा पनि सचिन सरको यो अत्यन्तै कठिन संघर्ष गर्दै हामीलाई आनन्द दिनुहुने सुकार्यलाई सलाम ठोक्नै पर्छ।-सलाम सर
@kissna8952 жыл бұрын
अति सुन्दर bro भिडियो सारै आन्नद ले हेरियो !
@bishnukunwar59252 жыл бұрын
कुवेत बाट कर्णालीको सुन्दरता हेर्न पाईयो, धन्यवाद हेर्ने र देखाउने लाई।
@usharai62562 жыл бұрын
Sundar thaw sathai sirko sarai mitho voice ko partuti...
@bimaltheengtmg78662 жыл бұрын
ब्रो ले भिडियो चै दामी बनाउनु हुन्छ के👌👌👌
@nanalalrawat56422 жыл бұрын
हाम्रो मद्धेपस्चिम को अबलोकन गर्नु भाको मा सम्मान को साथ मा धेरै धेरै धन्यबाद सर हरु लाई के गर्नु नेपाल मा भाको भा स्वागत गर्थे त्र हजुर हरु ले काफल नचिन्दा र खान नजान्दा अलि खल्लो भयो सर जय सल्यान जय मद्धे पश्चिम जय नेपाल जिउला भनेको बेसि हो सर
@aapchurejetha74932 жыл бұрын
Kati ramro thhu x hamro gulmii pani dada
@umeshdahal18962 жыл бұрын
हप्तैपिच्छे भिडियो आउनुपर्छ भन्ने एक हौँ । आउनुपर्छ भन्नेले कमेन्टमा like गर्नुस
@ujjwalpandit59362 жыл бұрын
मलाई हजुरको भिडियो आसादै मनपर्छ हजुर नयाँ नयाँ ठाउँको भिडियो १ hrs सम्म को राखादिनु होला
@bijoytamang31492 жыл бұрын
Like your explanation with melodies flow.#SIkkim
@beenodbabu32312 жыл бұрын
दाजु सचिन नमस्ते🙏💓 मेरो नाम बिनोद गिरि ,।।,प्यूठान घर।।हाल काठमाडौ मा ........ हजुरको सङ्कलन मन नपर्ने त को होला र,,पश्चिम तिरको यात्रा सुरुगर्नु भएछ खुसी लाग्यों ।अब त्यहा बाट प्यूठानको पनि यात्रा गर्दा सुगन्ध बढ्ने थियो।प्युठान मा पनि थुप्रै ठाउँ हरु छन जो सबैको नजर मा आउनु पर्छ। स्वर्गद्वारी ! ऐरावती! मल्लरानी! चौबिसे राज्री भित्रीकोट मा तरबार र दरबारका अवशेषहरु!! प्युठानकै अग्लो पहाड कोथिभिर ,,जहाँ बाट माछापुच्छ्रे हिमाल,,ढोरपाटन अनि धौलागिरी हिमालको शितलता धारण गर्न सकिने!! धार्मिक आस्था बोकेको नौबहिनी ! ऐतिहासिक ठाउँ गौमुखी ! झिम्रुख जलविद्युत आयोजना !!उर्बर भुमी झिम्रुखफाट!! अरु पनि प्राकृतिक सुन्दरताको धनी छ हाम्रो प्यूठान 🙏💓आशा छ हजुर को टिम त्यहा पुग्नु हुनेछ्🙏💓🇳🇵💘
@satishlimbu66852 жыл бұрын
Kate ramro thou hooo sir
@susantxetri70422 жыл бұрын
धेरै धेरै धन्यवाद छ है । भिडियोको लागि जय सल्यान 🇳🇵🇳🇵
@anantaghimire54832 жыл бұрын
बिदेशी भुमी मा बसेर आफ्नो देस को सम्पूर्ण ठाउँ देख्न पाउँदा यो मन सारै खुसी हुदो रैछ ।।। धन्यवाद छ। सचिन सर को टिम लाई
@lokendrabagiri16282 жыл бұрын
सर रुकुम सम्म पनि पुग्ने निस्चित भयो खुसी लायको छ सर तपाइलाइ रुकुम मा धेरै स्वागत छ।
@sharmanrana65282 жыл бұрын
कति राम्रो काम गर्नुभाको घर बसि नयाँनयाँ ठाउँको र मन्दिरको दर्शन गर्न पाइयो
@mangalshrestha77532 жыл бұрын
Wow...ATISUNDAR Thau Hamro nepal dhanyabad banna chahanchhu hajur ko yo vidio herna pau ajai ramro vidio herna....💐💐👍👍👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏ma hal saudi arab khobar bata herdaichhu....🇸🇦🇸🇦🇸🇦🇸🇦
@rathansinghsingh7892 жыл бұрын
यसपाली भिडियो हेर्नको लागि धेरै दिन पर्खिनु पर्यो सर छिट्टै अपलोड गर्नु होला धन्यबाद
@pradipoli7592 жыл бұрын
Derai raamra thau dekhaunu bhako xa hjr lai naman 🇳🇵❣️❣️❣️🙏
@gajjumagar34222 жыл бұрын
धन्यबाद दाइ आफ्नो पुर्खौलि ठाँउ घुम्न नपाय पनि video मार्फत घुमाइदियकोमा फेरि पनि धन्यबाद्😍🤗
@pradipoli7592 жыл бұрын
hahur lai salyan ma w\c sir lop u
@asajitshah26782 жыл бұрын
🙋♂So beautiful place🇳🇵🇳🇵 🇳🇵🇳🇵मेरो नेपाल हामी सबैको नेपाल 🇳🇵🇳🇵 🇳🇵🇳🇵बिहान उठ्ने वितिकै हिमाल हेर्न पाइयो यो हातले सधैं सधैं नेपाल लेख्न पाइयो 🇳🇵🇳🇵 🇳🇵🇳🇵विर सहिदहरुको रगतको कसम 🇳🇵 🇳🇵🇳🇵मेरो मातृभूमिको कसम 🇳🇵🇳🇵 🇳🇵🇳🇵मलाई जन्म दिने आमाको कसम 🇳🇵🇳🇵 🇳🇵🇳🇵एक दिन यो देशमा यसरी उदाऊनेछु 🇳🇵🇳🇵 देशको भ्रष्टाचारी पापी देशद्रोहीको सर्वनाश गरिदिनेछु काधंमा नेपाली झण्डा हातमा गीतारामायण बोकिअघि बढनेछु म पनि एक दिन सफलताको सिढीमा चढनेछु🇳🇵🇳🇵 किनकी यो जीवनमा केहि गरेर जानुछ 🇳🇵🇳🇵 मलाई मेरो देश बनाउनुछ 🇳🇵🇳🇵 🇳🇵My Aim My Dream My Goal My Mission 🇳🇵 🇳🇵🇳🇵Nepal First Smart Nepal🇳🇵🇳🇵 🇳🇵🇳🇵MissioN Nepal🇳🇵🇳🇵 Don't Underestimate Power of A Common Man 🇳🇵🇳🇵नेपाली हामी रहुँला कहाँ नेपालै नरहे 🇳🇵🇳🇵 🇳🇵🇳🇵यो देशले मलाई के दिएँ भन्दापनि मैले देशलाइ के दिएँ र देशको लागी के गर्न सक्छौँ 🇳🇵🇳🇵 भन्ने भावना सबैमा भएमा मात्र देश वन्छ र प्रगति हुन्छ 🇳🇵 My Most 11 Resolution Letter (1) One Nation one Flag (No any party flag) (2) One Nation one Rule 🇳🇵🇳🇵 (3) One Colour one Design (all Government b.) (4) Self Dependent Nepal 🇳🇵🇳🇵 (5) Digital Nepal 🇳🇵🇳🇵 (6) Population Control 🇳🇵🇳🇵 (7) Strong and Smart Security 🇳🇵🇳🇵 (8) Strong and Smart Law in Nepal 🇳🇵🇳🇵 (9) Provision of 50% Reservation for Women in Every part of Nepal 🇳🇵🇳🇵 (10) There Should be a system of public service commission examination for President PM MP MLA Minister Mayor 🇳🇵🇳🇵 (11) Hindu Nation Nepal 🇳🇵🇳🇵
@lokrijal36832 жыл бұрын
सचिन सर म याे कार्यक्रमकाे 178 भाग सम्म सबै हेरेकाे छु एकै ठाउँमा बसेर हरेक ठाउँको जानकारी लिन सकिने अब पश्चिमाञ्चल तर्फ म्याग्दी जिल्लाकाे विशेष विशेष ठाउँको भिडियो बाट प्रस्तुति दिन सक्नुभयाे भने अझै रमाइलो हुनेथियाे
@mummydaddy63722 жыл бұрын
हाम्रो जिल्ला भर्मण गर्नु भएकोमा यहाँहरु को team लाई धन्यबाद, खुशी लाग्यो सर 🙏
@rabinrai59252 жыл бұрын
सचिन सर काफल इलाम पाचथर चैत्र महिना जानु काफल पाइन्छ